रवि लामिछाने र ऋषि धमला मध्ये एक छान्न लाउदा ऋषिलाई छानिन् करिष्माले II GLAMOUR GUFF II 12 Sept 2020
Вставка
- Опубліковано 5 жов 2024
- GLAMOUR GUFF With PRAKASH SUBEDI
Guest : KARISHMA MANANDHAR
रवि लामिछाने र ऋषि धमला मध्ये एक छान्न लाउदा ऋषिलाई छानिन् करिष्माले ! GLAMOUR GUFF ll EPISODE-9
Connect with us:-
Twiter : Ra...
Facebook : / rajatpatonline
Tiktok : vm.tiktok.com/...
Instagram : ...
येस्तै येस्तै इन्टर भ्यु हेर्न का लागि यो च्यानल लाई LIKE (लाइक) , SUBSCRIBE (सस्क्राइभ) र SHARE (सेयर) गर्नु होला । साथै साथै तपाई कस्को इन्टर भ्यु हेर्न चाहनु हुन्छ ? तल कमेन्ट बक्स मा कमेन्ट गर्नु होला....
#prakashsubedi #KARISHMA MANANDHAR #glamourguff
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
© copyright 2020 Rajatpat Online TV
हजुर ले सुरुवाती मा बनायका महानायक अनि ऐले सारा नेपाली जनताले मानेका महानायक राजेश हमाल जि यो सो मा जसरी पनि आउन जरुरी छ।।हजुर ले नबोलायर हो कि वहाँ न आउनु भयको हो?
let us know..प्रकाश सर 🙏
Dai good program
माहानायक सर कै घरमा गएर अन्तर्बाता लिएकाे छ त हजुर
बरिस्ठ अभिनेत्री करिश्मा मानन्धर ज्यु र मेरि मामु सँगैको हुनु हुँदो रहेछ त्यसैले गर्दा ४८ वर्ष भन्दा मामुको याद आयो। हजुरको यति राम्रो निस्पक्ष बिचारलाई उच्च सम्मान छ।🙏🙏❤️❤️ हजुर र नेपाली चलचित्र क्षेत्रको जय होस्।
रबि दादा को फ्यान यता हाजिर गरम है साथि हरु
संयमीत , सन्तुलित र सुन्दरताको त्रिवेणी हो करिष्मा जी !! कार्यक्रम स्तरीय छ !!! कार्यक्रम हेर्दा प्रकाश जी मा पनि मिठासपुर्ण परिपक्वता देखिन्छ !!! शुभकामना !!!
प्रकाश दादा को बोल्ने भाषा धेरै राम्रो लाग्यो भन्ने यता हाजिर गरम है साथि हरु ❤️❤️
नेपाली ईतिहास मा पत्रकार रबि भन्दा ऋषि धेरै अगाडि हुन भने रबि अहिले का एक चर्चित पत्रकार हुन दुबै को आफ्नो आफ्नो पहिचान छ
अब यो प्रोग्राम मा प्रदिप खड्का , सन्तोश सेन , रमेस उप्रेती , सुरक्षा पन्त लाई हेर्ने मन छ 💖💖👍️
म 1 class मा पढ्दा पनि यतिकै young हुनुहुन्थ्यो अहिले म 25 years हुदा पनि यतिकै हुनुहुन्छ ।के खानु हुन्छ🤣
Niruta singh ko compare kasai sanga nagarda hun6 she is beauty with brain with good chatacter miss u niruta didi
Rajesh Hamal n Karishma mandar Best Couple our Nepali film industry 👩❤️👨👩❤️👨😍😍👌👌
नेपाली फिल्म इन्डस्ट्रीको अति सुन्दरी नायिका ❤️❤️❤️
Karishma ji ko one of the best interview. She sound confident ,strong and powerful ❤
I must say this is the first time I fully enjoyed Karisma maam’s interview. She presented herself so gracefully and tackled intellectually, it could be the reason what she is doing since last 2 to 3 years. Happy to see you grow person wise as well.
Niruta singh lai pani interview ma layunu eagerly waiting plzzzz bring her
रबि लामिछाने दाई को फेन लाइक हियर।
महानायिका करिष्मा मानन्धर हुन।
महानायक राजेश हमाल महान पत्रकार रबि लामिछाने
My favorite actress,but I always choose Rabi Dai
senior भनेको senior हुन्छन् बोल्ने कुरा मा ध्यान दिन्छन् दुई चार जना आफैं बोल्न जान्दैनन् अनि कुरा उनीहरुको ठुलो
आजसम्मको बल्ल चित्त बुझ्ने अन्तरवार्ता करिश्मा म्यामको । 👏🏼👏🏼 maturity level, understanding and balancing lavel is so commendable👏🏼👏🏼🤗🤗
Niruta singh lai layunu paryo 😈😈😈
महानायिका करिस्मा दिलाई देख्न पाउँदा खुसी लाग्यो
नेपालको न.1 पत्रकार हो ऋषि धमाला सहि भन्नू भो करिस्म दि ले
Akdam sahi vannu vayo sabai kura... Respect Madam.
Prakash sir is so humble today.
कति राम्री हुनुहुन्छ करिश्मा जि सदाबाहार नायिका जस्तो राम्रो रुप उस्तै राम्रो बिचार लाग्यो. भनिन्छ नि फलेको हागो सधै नुग्छ येहि जलन्त उदाहरण हो करिश्मा जि राम्रो लाग्यो प्रश्न गर्ने शैली र उत्तर दिने शैलि😗😗😗😗😗😗😗
Mahanayika ::niruta singh sadabahar nayika ::karishma manandar action star ::rekha thapa
हेर्दाहेर्दै सकिन्छ कति रमाइलो लाग्छ तपाईंको यो कार्यक्रम 💜💜
बिगत तीन दशकदेखि देश र जनताको लागी दिनरात निरन्तर खटिरहने पत्रकार हुन ऋषि धमला!!!🙏❣️🇳🇵🇳🇵
💖💖💖
उहाँको माहानायक सगको जोडि अत्यन्तै सुन्दर लाग्छ💗
रबि लामिछानेलाई नि ल्याउनु पर्यो
माहानायक राजेश हमाल को फ्यान कति हुनुहुन्छ
करिस्माको सोचाइ एकदम सहि लाग्यो ।
ऋषि धमला रे टोइट , रबि लामिछाने जतिको संचारकर्मी अरु कोहि छैन
अब यो कार्यक्रममा बिराज भट्टलाई हेर्ने मन छ
Niruta singh first female superstar.
मेरो मन पर्ने नायिका मध्य एक प्रमुख सुन्दरी नायिका
नि राजेश ज सङ त अझै उहा ले फिल्म खेल्दिए हुन्त्यो जस्तो लाग्छ
आफू जस्तै छन्नु भो दिदी रिसि धमला र रबि लामिछाने वा तपाईं पनि चिनियो
महानायक राजेस हमाल र महानाइका करिस्मा मानन्धरलाई सङ्गै बोलायको भय सुन मा सुगन्ध हुने थियो 😊😊
Niruta singh is multi talented actress plz bring her on ur show :::plz no comparision with these people
हाम्रो नेपालका हिरोइन यस्ता राम्रा पनि छन भन्दा गर्ब लाग्छ 🎀🥇🏆️
कोइ कोइ कुरुप हिरोइन हुन पनि लायक नभयका ले मै हुम भनेको देख्दा नाकको डाडी भाचिदिउ जस्तो हुनछ 😁
always with ravi Lamichhane 😘😘
रमेश उप्रेती लाई पनि ल्याउनु न प्रकाश सुवेदी सर,,,,
प्रकाश सुवेदी ज्यु अाशा खड्का ( सुकु माया) लाई याे तपाईंको प्राेग्राम मा ल्याउन मिल्दैन ?
Evergreen beautiful actress ❤️❤️✌️
18 ko dekhinu hunxa 48 Vanda ta patyaunai garo anyway positive thinking
*My childhood time always favourite actress karishma manandhar still she looks so gorgeous* 😍
बोल्ले तरिका मन पर्यो करिश्मा जी को।
Prakash daiko program chalaune style ramro xa aja nayika karishma manandhar sanga ko interview pani ramailo lagyo...ajhai anya yestai ramro kalakar next pani lyaunu hola..
जति बुढि उति राम्री हैट
Niruta de Lai miss gareko xau
मन पर्ने नायीका 🙏🙏
I love you karisma जति हेरे त्यति नै राम्री के हो हजुर
education makes her intelligent now.....liked interview
niruta sing lai ni launu paryo
करिश्मा जस्तो राम्री अभिनयको धनि साच्चिकै सदबहार नायिका हुन i love
Ravi sir vhaneko nepal ko hero hunuhunxa jaya hos Ravi sir ko 🙏🙏🇳🇵🇳🇵
Hajur ta sundar ful hunubhacha jasko aakha ma yo sara sansan sundar cha absulute beautiful ❤️🙏❤️
Niruta best
४८ को उमेर मा अझै राम्री देख्न पायो यो आँखा ले
50 वर्ष पुग्न लाग्यो तर अझै उस्तै! भगवानले फुर्सदमा बनाउनु भएको होला?
अब त राजेस दाइ लाई पनि बोलाउनु पर्यो नि प्रकाश अङ्कल जि
मलाई मन पर्ने नं: 1 नायिका करिष्मा
Evergreen beautyfull heroine👏🏼
K vane afno afno life ho ....
Tapai khusi ho vane
Hami lai k...
कस्तो मीठो कुरा रिसि र रबि को तुलना नै छैन,रिशी धेरै माथी छ्न सहि भन्नू भो🙏🙏
Dhanaybaad prakash sir c is really beautyfull actress✌⚽🇳🇵❤
धेरै राम्री नाइका करिश्मा.
आजको कार्यक्रम रमाइलो लाग्यो मलाइ मन पर्ने होरोइन करिश्मा दि😅😍😘
Niruta Singh next
Beautiful karishma.
Best wishes ahead
Prakash Sir, let’s bring MahaNayak Rajesh Hamal to your program. We are dying to hear his interview.
She is still looking so gorgeous and beautiful than most of the recent actress in nepal , thank you Glamour guff team for inviting her in this show , Karishma mam lots of love 🙏🙏
One of the most talented gorgeous and versatile actress of our nepali filmy industry 💖🥰 dhukdhuki one of my favourite movie
Niruta dijuu
kina ऋषि धमला होला rabi संग केहि परेको छकी करिश्मा sis
अन्तरबार्तामा राम्रो बोल्नुहुन्छ ,मलाई सारै मन पर्ने कलाकार ।
my favourite actress since my childhood beauty with brain karishma mam lots of love 💜💜
पुराना कलाकार कति शालीन🙏
Niruta sing ♥️♥️ ji लाई पनि लयाउनु पर्यो दाजु
Rabi lamichane nepal hero to all nepalese people.
सबै उत्तर ठिकैहो तर रबि र ऋषि मा अलिक खल्लो लाग्यो
धेरै राम्रो इन्टरभ्यु ा l love karisma 🌺🌹🌺
Neeruta singh guest hunu paryo next episode ma
Kati ramro Bichar haru 💕
राजेस - महानायक/ करिश्मा - महानायिका
Ravi dai next guest
महानायक राजेश हमाल र करिश्मा मानन्धर को बिहे भएन दुख को कुरा
Rejesh hamal next
राजेश दाई र karisma दि ko new movie herna man x.
We want Mahanayak Rajesh Hamal🖐️❣️
We love ravi dai niruta didi
Niruta singh
Huge respect!! Karishma ji🙏
रवी को नाटक धेरै भा छ अचेल।
ऋषि सही छ
Mahanayika niruta singh
Deroi positive n strong lady
We wanna to see Rajesh payal Rai in this program please..
Niruta Singh pani
No:1 actress karishma manandhar
करिस्मा दिदी जति जहिले हेर्दा पनि उस्तै देखिने। +2 कै बिद्यार्थी देखिने।😍😍😘
जति राम्रो मान्छे उति नै राम्रो ब्यवहार बोलचाल
Idk why she gave the vibe of nepotism in kollywood🤷