डरलाग्दो जंगलमा एक्लै बाख्रा चराउने भोटे कुकुर ! बुढी आमाको साथी पनि, हसाँइन् आमाले │Nepal Chitra
Вставка
- Опубліковано 10 лют 2025
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: www.youtube.co....
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra...
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
barpak
Laprak
Gorkha
Copyright ©Nepal Chitra .
#nepalchitra #kiranpaudel #baglung
अाहा कति रमाइलो छ गाउँले जीवन
आमाको हासो मिठो 😘 भोटे कुकुर कति राम्रो💖💖💖 सरै मन पर्यो।
रमाइलो प्रोग्रम युके बाट हेर्दैं
Aamaharuramroxaamericabat
आमा को हासो कति मिठो❤️❤️❤️❤️❤️
Dherai ramro video hamro gauko barema halnu vayo dherai thank you sir lai
इंडिया बाट हो मलाई धेरै मन parcha
हाम्रो बागलुङ का विभिन्न क्षेत्र/ठाउँ हरु निकै रमणीय का साथै थरी थरीका रमाइलो सस्कृती हरु छन अनि हाम्रो गाउँ हरु सहर भन्दा निकै सुन्दर पनि छ🤗मिडिया को खोज नपुगेर मात्र हो गाउँ गाउबासी सबै उत्तिकै रमाइला हुन्छन अनि लुकेका प्रतीक्षा पनि प्रसस्तै छन❣️अब हजुर यहाँ सम्म पुग्नु भएछ धेरै खुसी लाग्यो हाम्रो गाउँ मा लुकेर रहेका प्रतीभा तिर पनि ध्यान पुर्याइदिनु होला🙏❣️
Ho sarai,,ramro kura garnu bhaya,🙏❣️
Kati ramailo aama hau gauko yed aayo
Always good bless your family aama dogs are very honest 👍👍
धेरै रमाईलाे आमा हरु हैई सर
म दुबई देखि ।सार्है मन पर्छ
रमाईलाे भयाे
Gauko sarai yad aayo sarai ramailo 💚💚💚💖💖
आमा को हासो❤❤🥰🥰🥰
Good
बुङखानी तमानखोलाका मानिसहरु थरिथरिका रहेछन किरण सर ।
कंञ्चानपु लालझडि नः1
बबाल छ तपाईको खोज र प्रस्तुती।
nice video watching from Kathmandu Nepal. 🙏🙏🙏
Yasto pani Kam Garxa rw kati ramro dog
🥰🥰
अामा ..🙏🙏❤❤ tq so much all team...👍👍
मलाई भोटेकुकुर सारै मनपर्छ
Watching this video from Sanfrancisco, USA
सरकारले राष्ट्रियकरण गरोस यो च्यानल र सम्पुर्ण टिमलाई । धेरै राम्रो काम र कन्टेन्ट छ्न ।
रयाल चुहाउदैछन, कसरी कर तिराएर खाने प्यासले निन्द लागेको छैन।
Ok
@@atengabu7048 llala
Chitwan bata votey kura malai ekdam man parxa sir
Video ramro lagyo❤👍dharanbata herdai
Kati ramro damix 👍🥰 jhapa bato
सारै रमाइलो आमा हासो उस्तै मिठो
अष्ट्रेलिया बाट हेर्दै छु
Good jub 👍👍👍👍
Bidesh ma baseko xora harule herdai hunu hunx hola maile pani herdai xu mero aama jastai lagyo 😊😍😍
साह्रै मिठो आमाको हासो❤❤
Ekdam ramro lagexa Malai pni bote kukuer good xa emiemamdari Kam garxa 👍👍👍👍
सारैइ रम्रो छन भोटे कूकूरत👌👌
Katti ramaili aama hau bicharw ❤❤❤❤❤
Derai ramro kam garnu vyo buwa aama le good job ma chai dubai dekhi herdai xu
wow nice 👍🌺
very good sir 👍👍👍
i am watching from Birtamode jhapa Nepal
Bhjya❤❤❤❤❤
मलाई एकदम मन पर्छ सर अहिले म रारा राष्ट्रिय निकुञ्ज बाट हेर्दै छु घर पर्वत।बसाई पोखरा
Woww damii
Palpa bata herdai xu 🙏i love vote kukur🤞🤞
I am from kailali I like it 👌👌👌👌
Wooo kya baat hai.. Iam from gangtok
सारहै राम्रो
Watching form Denmark
Good job sir
Fabulous 👌
Sarai ramailo aama
Ramro lagcha
Very nice to see this video bro keep it up..la
watching from bahrain
धन्ेबादझापाबाट
I love dogs.. Love from India punjab dekhi hai
votekukura ramro lagyo
ATTI SUNDAR
wow
Ok
Very very nice video hjur ❤️
Mo chai yo video Kathmandu bata herdai chu i loved this video
मलाई सारै मन पर्छ
धन्यवाद सर हाम्रो भेग तिरको भिडियो सामाग्री बनाउनु भएकोमा ! हाम्रो पश्चिम् बागलुङ तिर प्रया जसो सबै घरमा हुन्छ भेडा बाख्रा र भोटे कुकुर
Bhote kokur darlagdo huncha Hait malai Sara man parcha I'm watching from Bahrain now.
Good job .
Malai sarai man parx
Mah gorkha dhekhi herdai xu
Wow 💓nice video 💓💓
कुकुर बाट मान्छेले छ वटा ग्यान लिन्छ । आनन्द लिने 2 थोरै खानपाएपनि खुसि हुने 3 आनन्दसंग निदाउने 4 लामो सोच राख्ने 5मालिकको भक्त 6 सुरो र आंटिलो । यी छ कुरा मान्छेले कुकुरबाट सिक्नै पर्छ
M araghakhanchi bata ho sir
आमालाइ गाउन लगाउनु पर्यो सर
Sir ma pani baglung bata
Nai ho hoi Mero favorite
Animal 🐶🐕🐕
maan parcha.
Wow❣️
Kada
हामीलाई चाहियाे हजुर बच्चा कहाँ पाउछ समपर्क दिनुन
Sarai maanparcha
bhaktapur kharipati i love dog jun pani🥰
From india state manipur
आहा कती रामरो वीडियो देखें तस्वीरें देखिए और जानिए क्या हुआ होगा लेकिन इस बात पर सहमत हूं
Good.makudet
.batoho.sar
छन्त्याल भनेको मदेसतिरको धिमाल जस्तै हो?
Hoina
ठिकै हो
मलाई अति नै मन पर्छ भोटे कुकुर कति पर्छ सर?
25000 jati parcha ma sanga cha linu huncha bhane
भोते लुकुर को छाउरा कहाँ पाउछ सर?
हाम्रो तिर रोल्पा रुकुम तिर पाहिन्छ। तर मेरो घर प्यूठान हो। मैले पनि पालेको छु दुई वटा कुकुर खुसीको कुरा बाइस नग्रे छ एउटा।
Malai man parx bote dogs ❤❤❤
Mani pahadko hum malai dherai Maya lagxa
नमस्ते नमस्कार
My RO गाउँ
नमस्कार म जिल्ला संखुवासभा पाँचखपन नपा वडा नम पाँच खमारे हाल कतार बाट हेर्दै छ मलाई कुकुर एक्दमै मनपर्छ मेराे घरमा २ वटा अामा छाेरा कुकुर छन म बिदेस अाउनु भन्दा डेड महिना अगि एउटा भाेटे कुकुर्नि एक हजार मा किनेर छाेडेर अाकाे थिएं पछि भाेटे कुकुर चंईँ मरेछ दुख लागाे
Wow😍😎
very good malaysia bat
मेरो गाऊॅ देखी करीब दश किलोमीटर माथी जाॅदा दुम्जा गाऊॅ छ। त्यहाॅ एउटा गुरुड़ दाई को घर मा पनी भोटे कुकुर छ त्यो यती सैतान छ भन्दा सबै हाॅस्दै पेट दुखाऊॅ छ यदि कोही घर मा आऊॅ छ भने टोक्दैन तर घर मा कोही छैन भने त्यो घर मा जान मनाही छ । घर परिवार कहीं गय को छ भने रातो कपडा घर बाहिर टाॅगेर जान्छन
Good morning Varsha
मेरो पनि म सानो हुँदा यस्तै कुकुर थियो मेरो कुकुर को याद आयो
Nice 👍
Bhote ko nani pauxaki nai sir Malai cahiyo
God bless every innocent dogs around nepal …pls don’t hurt any dogs
malai thik lagxa good job
Yes I'm big fan
Ati ramro man pareo
Best