नेपालका सत्ताधारी राजनिती दलहरु भ्रस्ट्र तस्कर दलाल भुमाफिया द्धारा पालित पोषित शोषित ब्यक्तिहरुको निद्राहरामको वर्ष २०८१ लाई स्वागत गर्दै मुलुक र आम नेपाली जनताहरुको भावनामा सकारात्मक सोच र विचारको मान्यताले देशद्रोहिको अन्त्य गराउने वर्षको रुपमा प्रतिपादन गर्ने गराउने प्रेरणा मिलोस यहि हाम्रो शुभकामनाको कामना ब्यक्त गर्दछौ।
यो ग्रह अनुरुप यो देशको नेतृत्व एक धार्मिक ब्यती जो आधात्मिक ज्ञान भएको बिश्वब्यापी रुपमा ज्योती शिवका रुपमा नेपाल र नेपाली को हितकार रुपमा हाम्रो युवाले सिरमा पुज्यमान गरि महामानब पिताको उदय हुँदै छ यो उदय कुनै पनि संरक्षक भए पनि महामानब पिताले धर्म सस्कार र नेतृत्व सहितको राज्य बिस्तार गरेर जनता लाई संरक्षक हुनु हुने छ
हे भगवान ,हे पशुपतिनाथ यो देव भूमि,तपो भूमि ,हाम्रो पूर्खाको रगत पसिनाले अार्जेको यो सुन्दर देश नेपाललाई अनिष्टहरुबाट जोगाई दिनुहोस् ..मेरो देशको उन्नती प्रगति होस् ,मेरो देश समृद्ध होस् ..सबै जनताहरु खुशी र सुखी भएको हेर्न पाउँ .....
आदरणीय प्रचण्ड ज्यु सादर प्रणाम मुलुक भ्रष्टाचार र ठगीको कारण आक्रान्त छ यहि सिलसिलामा १) सहकारी २) लघुबित्त ३) मिटरब्याजी यी समस्याहरु कहिलेसम्म समाधान हुन्छ र पीडितहरुले कहिलेसम्म न्याय पाउँछन् ? अदालत यी ठग र भ्रष्टहरु प्रति कहिले निर्मम र सख्त भइ पीडितहरुलाई न्याय दिन अग्रसर हुन्छ ? ठगीगर्ने भ्रष्टाचार गर्ने बेइमानीगर्नेहरुलाई अदालतले कहिले जेल पुर्याउछ र गृह मन्त्रालयले कहिलेसम्म ती ठगहरुलाइ पक्राउ गरि अदालत पुर्याउछ र अदालतले कहिले तिनीहरूलाई पीडितहरुको सावाँ ब्याज फिर्ता नगरेसम्म जेलमा राख्छ ? यी सबै प्रश्नहरु अत्यन्तै गम्भीर छ्न हुन । समस्या समाधान हुनेमा पीडितहरु आशावादी छ्न। प्रधानमन्त्री ज्युले यस बिषयमा छिटोछरितो कदम चाली पीडितहरुलाई न्याय गर्नुहुनेछ भन्ने आशा छ ।
यो मान्छेले २०८० सालको दशै भित्र अनिवार्य रुपले राजतन्त्र फर्किन्छ भन्दै प्रम प्रचण्ड को कार्यकाल छ महिना भन्दा १ दिन बढि नजाने,सरकार ढल्ने छ र राजतन्त्र स्थापित हुनेछ भनेर किटान गरेका थिए।लाज सरम नभएको नकच्चरो ।
Waa Waa ..hajjur ley bhanneyko justai..Maha Nepal ma naya netrito Maha Manav ko udaya bhayerra...bhrashta Netta ra unniharruko karryekarta harru lai Mrittyu Danditt gardai anni India ko Grand Design ra India lai theggana laggayerra ...Maha Nepal ley Sansarr Lai ittihaas ma yeuta utrkrishta Nammuna hajjaraun barsha ko laggi talkaye kai hos...Sansarr kai Eutai Pabitra Dharma Bhumi Hamro Pyaro Maha Nepal ko Jai Hoss...🙏 Jai Gorakhnaath🙏 Jai Maha Nepal🇳🇵
भिडियाेकाे समय 5:26 मा चैत २८ गते मङ्गलबार छ भन्नुभाछ , कति सालकाे २८ गते मङ्गलबार रैछ🤔? ८० सालमा त बुधबार छ 😅! ८१ सालकाे २८ गते बिहिबार छ। गुरुलाई एकचाेटी पात्राे हेर्न भन्नुहाेस् त ।
शनि देव फेरि न्याय का देवता हुन अनि दन्डित पनि गर्छ्न शनि देव ले कुनै दुई मत छैन र अर्को कुरा असार ९ गते घर्से पक्ष छ त्यस बखत सत्ता पलट हुन्छ मन्त्री हरु चेन्ज हुन्छ न
दुर्गा पर्साई महेन्द्र काल देखि अहिले सम्म कै तागत र हिम्मतीला ब्याक्ति भएर निस्किए । दुर्गा जी लाई सम्झेर राती सुत्नु भन्दा अघी धेरै को मनमा तीनघण्टा झलफल हुँदोरैछ । केही बनद्मास् कर्मचारी र ब्यापारी को मनमा छलफल नसकी रातै बिद्दोरैछ ।
सबैभन्दा मै विद्वान भन्ने सुरेन्द्र सर त भन्ते बाट भन्नुहुथ्यो भन्नुहुन्थ्यो बाट फेरि भन्तेमा अल्मलिदै रबिको पछि दगुर्नुहुन्छ कस्लाइ बौद्धिक भन्नेहो खै गुरुजि ।
थुक्क , अब त सुन्दा - सुन्दै वाक्क भैइयो । के सोधेको हो येस्तो हावा गफहरु आज भन्दा बिरेन्द्र को हत्या भैइसके पछि जोतिसी ले भन्दै आयेको येस्तो उस्तो अब त ८१ पछि रे छि ?
जय गुरुदेव
हिन्दुअधिराज्य नेपाल जिन्दाबाद
यो भनाइ सत्य होस र नेपालका भ्रष्ट नेताहरू को नाश होस र नेपाली जनता ले सुख शान्ति भएर बाच्न पाउन नयाँ वर्ष को शुभकामना ❤❤
नेपालका सत्ताधारी राजनिती दलहरु भ्रस्ट्र तस्कर दलाल भुमाफिया द्धारा पालित पोषित शोषित ब्यक्तिहरुको निद्राहरामको वर्ष २०८१ लाई स्वागत गर्दै मुलुक र आम नेपाली जनताहरुको भावनामा सकारात्मक सोच र विचारको मान्यताले देशद्रोहिको अन्त्य गराउने वर्षको रुपमा प्रतिपादन गर्ने गराउने प्रेरणा मिलोस यहि हाम्रो शुभकामनाको कामना ब्यक्त गर्दछौ।
😮😮
K😅K😅Q
😅😅😅😅😅😮😮😢😅😅O😅😅😅😅😮😮😮Y😢😂2❤
@@@lilabhujel4060
जय होस् नेपालको जय होस् सम्पूर्ण नेपालीमा.. जय मातृभूमि नेपाल.. जय गुरु देव..
यो ग्रह अनुरुप यो देशको नेतृत्व एक धार्मिक ब्यती जो आधात्मिक ज्ञान भएको बिश्वब्यापी रुपमा ज्योती शिवका रुपमा नेपाल र नेपाली को हितकार रुपमा हाम्रो युवाले सिरमा पुज्यमान गरि महामानब पिताको उदय हुँदै छ यो उदय कुनै पनि संरक्षक भए पनि महामानब पिताले धर्म सस्कार र नेतृत्व सहितको राज्य बिस्तार गरेर जनता लाई संरक्षक हुनु हुने छ
देश भक्त काे जीत हाेस जय पसुपती नाथ ❤
जय देश जय नरेश | राजा सबका साझा | हिन्दु अधिराज्य जिन्दावाद् |
हार्दिक मंगलमय शुभकामना।
हजुर ले बोलेका प्रत्येक शव्द पूरा होउन देशले यी भ्रष्ट नेता हरुलाइ जेल कोचियको हेर्न पाउ
राम्रो कुरा गर्नु भ्यो गुरु ले
सबै हावा कुरा तिमीहरुको । पहिले गरेको भविश्यबाणी नै फेल छ ।
Guru Darshan ❤
गुरु लाई मेरो नमस्कार छ
प्रणाम गुरु जि 🙏🙏🙏🙏🙏
“व्यक्तित्व की भी अपनी वाणी होती है जो कलम और जीभ के इस्तेमाल के बिना भी लोगों के अंतर्मन को छू जाती है”
जय श्री राम🙏
तपाईको भबिस्य बार्णीले काम गरेन गुरुबर 🎉🎉🎉🎉
नमस्कार गुरु म भक्तपुर बाट 🙏
त्यो अबस्था को प्रतीक्षा मा छु।
Guruji Ko Sabai Kura Satya Hoos... Nepal ra Hami Sabai Nepali le bhrasta haru bata Mukti Pam ..
Jai Pasupatinath
हे भगवान ,हे पशुपतिनाथ यो देव भूमि,तपो भूमि ,हाम्रो पूर्खाको रगत पसिनाले अार्जेको यो सुन्दर देश नेपाललाई अनिष्टहरुबाट जोगाई दिनुहोस् ..मेरो देशको उन्नती प्रगति होस् ,मेरो देश समृद्ध होस् ..सबै जनताहरु खुशी र सुखी भएको हेर्न पाउँ .....
गुरु जी का भविष्यवानी कतिसम्म सत्य हुदो रहेछन् हेर्न पर्यो।
,,ॐ नम सि बा या जया गु रु जि इ
Jai Nepal .... Jai Pasupatinath..
राजसस्था सहित काे हिन्दु राज्यकायम हुनु पर्दछ।
गुरु देव नमन ।
जय गुरू
नेपाल जिन्दाबाद,
Happynewyear
Naman both of you🙏🙏🌺🇳🇵🌺
ॐ शान्ति ॐ नमः शिवाय ओम शान्ति ॐ शान्ति ॐ शान्ति ॐ शान्ति ॐ शान्ति ॐ शान्ति ॐ शान्ति ॐ शान्ति ॐ शान्ति ॐ शान्ति ॐ नमः शिवाय ❤
गुरु यो इन्डिया टुक्रने योग बनाउनन पर्यो
सहि हो, नेपालसँग सिमा जोडेको ५ ओटा छिमेकी देश हुने योग बनाउन पर्यो गुरु।
😂😂😂@@81arjun
@@81arjun😂😂😂😅
सबै धर्म पथ का मार्ग सिधाान्त समाप्त भै नयाँ धर्म सस्कार को उदय हुन्च्व
हो जस्तै लाग्यो है
हार्दिक शुभकामना।
नेपाली हरु लाई आजकल राम्रो scope र राम्रो सम्भावना भयेको उत्कृस्त ब्यवसाय जोतिस्सास्त्र । ।।।।।।।।मात्र भ्रम ।।।।।
ऋण नतिर्ने ऋणिले भोली भोली भनेर भाखा सारेझै यि ज्योतिष भनौदाको पनि कुरा उहि हो मिति सरिरहन्छ ।
छोटो मिठो बनाउनु पर्यो हौ
आदरणीय प्रचण्ड ज्यु
सादर प्रणाम
मुलुक भ्रष्टाचार र ठगीको कारण आक्रान्त छ यहि सिलसिलामा
१) सहकारी
२) लघुबित्त
३) मिटरब्याजी
यी समस्याहरु कहिलेसम्म समाधान हुन्छ र पीडितहरुले कहिलेसम्म न्याय पाउँछन् ?
अदालत यी ठग र भ्रष्टहरु प्रति कहिले निर्मम र सख्त भइ पीडितहरुलाई न्याय दिन अग्रसर हुन्छ ?
ठगीगर्ने भ्रष्टाचार गर्ने बेइमानीगर्नेहरुलाई अदालतले कहिले जेल पुर्याउछ र गृह मन्त्रालयले कहिलेसम्म ती ठगहरुलाइ पक्राउ गरि अदालत पुर्याउछ र अदालतले कहिले तिनीहरूलाई पीडितहरुको सावाँ ब्याज फिर्ता नगरेसम्म जेलमा राख्छ ?
यी सबै प्रश्नहरु अत्यन्तै गम्भीर छ्न हुन ।
समस्या समाधान हुनेमा पीडितहरु आशावादी छ्न।
प्रधानमन्त्री ज्युले यस बिषयमा छिटोछरितो कदम चाली पीडितहरुलाई न्याय गर्नुहुनेछ भन्ने आशा छ ।
जहाँ जोतिसका कुरा बिश्वास गर्छन,तेहाँका जनता अन्धा झै हुन्छन,
Namaskar Naramroo Dos Hatauna Sakina
Surti ta Gazabai Khane haichhaSir.Datai Kalo Chha.Surti Cam Garne ho ki Guru Ji.Naya Saal 2081ko Subhakamana Sabai Nepalima🇳🇵🙏💐
राम्रो समय कहिले आउछ नेपाल देस को ?❤❤❤😢😢
Hardik magalmaya suvkamana 2081 .
तुला राशि बिच्च मा नामै आएन हौ । झन् न्यायप्रिय राशि।
नमस्ते गुरु
Om Jai Shree Krishna
ल न गुरु म र मेराे देशकाे राशि नक्षत्र एउटै हाे कहिलेसम्म यस्तो हाे न देशले निकास पाउछ न त मेराे जिन्दगीले ले नै तर हार्न कहिले पनि जानिएको छैन 🙏🙏
हिन्दुराज्य र बालेन र रबि जय होस ❤
सनातन हिन्दुअधिराज्य नेपाल संबैधानिक राजतन्त्र प्रदेश खारेज भए सुधार हुन्छ
❤❤❤❤
❤
मुख बाट सु्र्ती निकालेर बोल्न पर्यो गुरू हजुर 🙏
Very good ❤🎉
Khai guruji, 2080 tapaile bhane jastai deshma paribartan dekhien ta ? Kurai mtra rahyo.
hajur ko bhabisyabadi ko video herna wait gardai thiye finally video ayoo 🙂 🙏🙏🙏
यो मान्छेले २०८० सालको दशै भित्र अनिवार्य रुपले राजतन्त्र फर्किन्छ भन्दै प्रम प्रचण्ड को कार्यकाल छ महिना भन्दा १ दिन बढि नजाने,सरकार ढल्ने छ र राजतन्त्र स्थापित हुनेछ भनेर किटान गरेका थिए।लाज सरम नभएको नकच्चरो ।
गुरु युट्युब मा दैनिक रासि भन्न आउनुस
Lohoni baa ko bhabisya milyoo vaney tw ticcai ho Milena vaney k garney
Waa Waa ..hajjur ley bhanneyko justai..Maha Nepal ma naya netrito Maha Manav ko udaya bhayerra...bhrashta Netta ra unniharruko karryekarta harru lai Mrittyu Danditt gardai anni India ko Grand Design ra India lai theggana laggayerra ...Maha Nepal ley Sansarr Lai ittihaas ma yeuta utrkrishta Nammuna hajjaraun barsha ko laggi talkaye kai hos...Sansarr kai Eutai Pabitra Dharma Bhumi Hamro Pyaro Maha Nepal ko Jai Hoss...🙏
Jai Gorakhnaath🙏 Jai Maha Nepal🇳🇵
Om🙏🏽🙏🏽
भिडियाेकाे समय 5:26 मा चैत २८ गते मङ्गलबार छ भन्नुभाछ , कति सालकाे २८ गते मङ्गलबार रैछ🤔? ८० सालमा त बुधबार छ 😅! ८१ सालकाे २८ गते बिहिबार छ। गुरुलाई एकचाेटी पात्राे हेर्न भन्नुहाेस् त ।
Guru hjrko sabai wani satye hos!
शनि देव फेरि न्याय का देवता हुन अनि दन्डित पनि गर्छ्न शनि देव ले कुनै दुई मत छैन र अर्को कुरा असार ९ गते घर्से पक्ष छ त्यस बखत सत्ता पलट हुन्छ मन्त्री हरु चेन्ज हुन्छ न
तुला छुट भएछ गुरुदेब।
Yee jyotish bedesh bata kahile aayachhan?Yee je pani vanchha bishwash garna garho vayo.
Purai Jeevan Bhari 1 Pani Bhabisya Badi Na Milayeko Manche ho
Dame to you Newa Reporter Sir, about The Coming ImportedNikram Sambat 2082 B.S. 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Milenani guru hajurko kuro
दुर्गा पर्साई महेन्द्र काल देखि अहिले सम्म कै तागत र हिम्मतीला ब्याक्ति भएर निस्किए । दुर्गा जी लाई सम्झेर राती सुत्नु भन्दा अघी धेरै को मनमा तीनघण्टा झलफल हुँदोरैछ । केही बनद्मास् कर्मचारी र ब्यापारी को मनमा छलफल नसकी रातै बिद्दोरैछ ।
गुरु दर्शन तर मन्त्री हरु को राशि ले गर्ला नि जे होस राम्रो होस 🙏💐
Raaja aaunu par6a
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Yo guru pani lamo kura gar ne raichan. Choto kura garana guru
#2081suruwat sambidhan sabha bidhghatan
#sansadiya byabastha/ sanghiyata sambidhan sambidhan khareji,, {sambidhan 2047 Puna_sthapana}
#Raj-sastha{ samraxyak} Pratyaxya jana nirbachit pradhanmantry hune byabasth
................................................................................................................................................................
NOTE :Desh ko shanti ra sambridhi ani samadhan
🙏🏻💐
सबैभन्दा मै विद्वान भन्ने सुरेन्द्र सर त भन्ते बाट भन्नुहुथ्यो भन्नुहुन्थ्यो बाट फेरि भन्तेमा अल्मलिदै रबिको पछि दगुर्नुहुन्छ कस्लाइ बौद्धिक भन्नेहो खै गुरुजि ।
Regular - ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉!!!!!!- Luxmi Nagar 4 ButwalLumbini
Byaktigat ko ghaaha bhayen tara deshko bhabisyabaani ta khaasae mileko dekhiyena.
🕉🙏
अर्जुन छेत्री भन्ने हावाले भनेजस्तो 2080 भित्र राजतन्त्र फर्किन्छ भने जस्तो त हुन्ननि 😆😆😆
haawaa
😢
गलत माहोल सृजना गर्न धर्मको प्रयोग गर्नु हुन्न पाप लाग्छ ।
यि ज्योतिषले ओली लाई अलि पृष्ठपोषण गर्दछन| अलि मिल्दैन यिनले गरेको भविष्यबाणी मिल्दैन |
100ओटा कुरा गर्दा 1, 2वटामिली हाल्छ नि
13:18
यो ज्योतिसले भनेको कुरा कहिल्यै पुग्दैन। मलाई विश्वास लाग्दैन।
yo jyotishi ta ho tara maha fatah thag ho . taipani pradeep dhamilai paisa diyera himal channel ma bolna aauxa jasto lagxa
Rajtanra aaunuparchha
Samaye ko mag Uddha ho guroo?
भारत को Astrologer हरू नेपाल मा भूकम्प आउँछ भन्छन् नेपाल का चाहिँ भारत मा आउँछ भन्छन् 😅😅😅😅
Yo din dekhera marna pau . Ma mare pani mero desh baachirahos. Jaya desh jaya naresh. We need democracy with king.
लडेझाई गरेकाे भित्र मिलिरहेछ लाेलिर परचन्ड माकालि बेचे काे पुरुप हुन्च भनेर लुकाउन जालगरेका हुन
अाइ।सक्याे
Bhanesi yo brsh sere oli parchande makune gagan jasta netaharulai desbides bhrman utghatan samaroh haruma nimto di rakhnuprne dekhiyo
गुरु देव तुलारासी छुताउनु भो
Namaste gurujiu
Guru needs a visit to a dentist asap.😬
Khoi Kai milako gastao lagadaina sadai herchau ma Yao video
Durga parsai lai khtara a 81 ma xha Mero garana le.
थुक्क , अब त सुन्दा - सुन्दै वाक्क भैइयो ।
के सोधेको हो येस्तो हावा गफहरु
आज भन्दा बिरेन्द्र को हत्या भैइसके पछि जोतिसी ले भन्दै आयेको येस्तो उस्तो
अब त ८१ पछि रे
छि ?
Tula rasi chhuto guri
HAAAAAA HASSSSS HEEEEEE😂😢😮😅😊😮