❤❤❤❤❤❤सति सावित्री भाग 1 देखि 13 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ र ❤❤सत्य र सावित्री❤❤ को भेट हुनुपर्छ भन्ने ले ❤1❤ लाइक गर्नुहोला❤❤❤❤ धन्यवाद ❤❤❤❤❤❤
कथा अनुशार सिरीयव अलि बढि सस्पेन्स हुने खालको भयो साबित्री ले सासु आमा र नन्द लडेर घरेलु हिँसा को मुलुकी ऐन मुध्दा लड्नु पर्छ सति सावित्री सिरियल को कलाकार टिम लाई सफल अभिनय को लागि धन्यबाद
सबैभन्दा पहिला सबै सम्पूर्ण तिनलाई मेरो नमस्ते सिरियलमा अब सत्य सर आउनुपर्यो नत्र सिरेल राम्रो हुँदैन सत्य सर आएर सावित्री म्यामलाई सुख दिएको हेर्न मन छ साथीहरू सावित्री म्यामले सुख पाएको हेर्न चाहनेहरूको को हुनुहुन्छ❤❤❤
हैत यो सिरेल हेर्न नि मन लगेन अति नै भो गाउले नि दुबै तुर को कुरा सुन्नु पर्छ नि एस्तो धेरै अत्य्चार गरेको हेर्न नि गारो भो कि कसो हो गाइज ससुरा बाबा चाइ सहि हुनुहुन्छ
नमस्कार म कुवेतदेखि हेर्दैछु। सत्य सावित्री सिरियल राम्रो छ सत्य सर पनि छिट्टै फर्किनुपर्यो र सावित्रीले दुःख पाउनु पर्यो सावित्रीको सासु नन्दा ले गरेको कर्तुत छिट्टै थाहा पाउनु पर्यो ससुरा बाले र यो सिरियल को को साथीहरूलाई मनपर्छ यता हाजिर हुनु है त ❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
सती सावित्री सिरियल धेरै र मार्मिक छ धेरै मन पर्छ नछुटाई हेर्दै आएकी छु सावित्रीले धेरै दुःख पिडा सहेकी छिन् अब सत्य आउनु भए धेरै राम्रो हुनेथियो सासु र नन्दाले अनि माइति मा भाउजु ले धेरै दुःख दिएका छन् 😢😢अब आउने दिनमा धेरै राम्रो हुन्छ भन्ने आसा गरेकी छु
सत्य मरेको हुनु भयन सत्य अाउनुपरो अनि साबित्रिले तो डम्मरेलाई यक दाउरो हानेर लडाइ दिउ के अब अामा छोरिको कर्तुर बाहिर अाउनु परो र साबित्रिले सख पाउनुपर्छ सबैमा सफल्ताको सुभकामना
My best siriyal sati sabitri ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad ra ma chai hal banglore bat heradai xu dhanyabad 🎉❤🎉❤❤🎉❤ sati sabitri
कथा थोरै कता कता एक्दम चित्त नबुझ्दो भैराछ किनकी त्यो जडियालाई चै गाउलेले नि एक्चोटी समाएर रामधुलाइ दिदै बक्न लगाउन पर्थ्यो एकजनालाई मात्र यति धेरै पीडा मात्र देको त्यति राम्रो भएन कथा कतै रमाइलो कतै दुख्द मिश्रण हुनु पर्न थियो।
यहाँहरु सम्पुर्णमा नमस्कार 🙏म कलाकार बुद्धि श्रेष्ठ सति सावित्री भाग :- १३ आयो है ? यो सिरियलमा मैले सावित्री को दाइ सितलको भुमिका निर्वाह गरेको छु। सबै जनाले यो सिरियल लाई धेरै भन्दा धेरै माया गर्नुहोला है? अनि कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला 🙏😊🎉
बुढी भाई सतीले साह्रै दुःख पाइन् त्यसैले अब सत्य छिट्टै होसमा आएर घर आउनु पर्यो के, अनि हजुरको बुढी कति घमण्डी हो के नन्दलाई दुःख पर्दा पनि केही सहयोग नगर्नी त्यस्तो भाउजु त कसैको पनि हुँदैन भो। अलि सुध्रिन पर्यो
सितलकाे बुडी र साबित्रिकाे सासू र नन्द लाई चाहि अलि कुटाई पुगेन क्या ।अब चाहि सत्य आउनु पर्याे नत्र त सिरियल हेर्दा नि रिसै उठिसक्याे। कति दुख देका त साबित्रीलाई मर्न नसकेका ती सासू र न्नद भनाैदिले
Bubale sabitri lai sat dinu parx❤❤ aama chori niskera gaya janxan yo petko bacha bihe nahudhiko nisan ho sathyako nadarau sabitri thimro jit hunix thimro sathya abaseya aaunixan ❤❤❤❤all the best ❤🎊🙏🙏
बोर लाग्दो जीवन कथा सिरियल मलाई त खासै मन परेन जति खेर पनि रुनु मात्र अन्याय अतिच्चर यातना दिएको मलाई त सारै मन पोल्छ हेर्न सकिंदैन यसले सिरियल लाई अलि फरक होस् यो रुने धुने अभिनय गरेको देखेर मलाई त वकक लाग्छ 🎉🎉😂😂😢❤
अब आउने भागमा सत्य आउने प्रतीक्षामा छु सावित्रीले धेरै अन्याय अत्याचार सहनुहुँदन डम्बरे नालायक जँड्याहा आउनेपिच्छे जे पर्छ पर्छ भनेर बलियो दाउराले टाउकोमा चोट पर्नेगरि हात खुट्टा भाच्दिनुपर्छ र सबै भन्दा ठुलो गल्ती आमाछोरी कुकुर्नीहरुको छ ससुरा बा कुरा बुझ्ने मायालु मायालु हुनुहुँदोरहेछ ♥️🥀🙏🫡 ससुरा बाले कसैको कुरा बिश्वास नमानेर छोरोको चिनोलाई रक्ष्या गर्दिनुपर्छ 😥😫
Alina ddy hjr Le dukha pako herna sakdinna plz hjr le pani sukha pako herna cahsnxu hjr ko Nanda Ani sasu Ani chimeki Le dukha pako herna man xa ddy hjr le pani xetai nai sukha pauos Ani stay dai ni hjr sanga vet vako dekhana pam ❤❤❤
सम्पुण मा नमस्कार हाम्रो सति - साबित्री टेलि सिरियल कस्तो लाग्दै छ् सबै ले हेरेर साथ सपोट र माया दिनु होला र शेर पनि गरिदिनु होला 🙏🙏🥰
Dherai ramro chha baini hjr
राम्रो त छ तर एलिना बैनिको रोलसारै दुख्खलाग्नेछ रूनमनलाग्छ र मात्र अरू सबै राम्रो छ
Ramro xa but xoto vyo🥺
Dherai slow vayo recap choto garnuparyo eutai kura dherai repeat vayo
यो सिरियल भाग १देखि छुटाइ हेर्ने गरेकी छु तर दुःखको मात्रै राम्रो भएन अब खुसी पनि आउनु पर्यो सत्यलाई ठिक हुनुपर्यो अब
❤❤❤❤❤❤सति सावित्री भाग 1 देखि 13 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ र ❤❤सत्य र सावित्री❤❤ को भेट हुनुपर्छ भन्ने ले ❤1❤ लाइक गर्नुहोला❤❤❤❤ धन्यवाद ❤❤❤❤❤❤
भेट हुनुपर्छ भनेको त हो नि तर हुदैहुउैन
Bageko khola Ra marrko manxe ni farkarxan ra
❤❤❤
सत्य छिटो आउनु परो😊
सत्य आउनु पर्यो
सत्य आउनु पर्यो अनि आमा छोरीको कालो कर्तुत थाहा पाउनु पर्यो अबको कथाम❤❤❤❤❤❤❤
❤❤❤
गत साताकाे त्यति लामाे नदेखाउनु ,पात्रहरुले अलि छिटाे वाेल्नुनि जस्ताे लाग्याे ।सत्य चाडै निकाे भएर अाउनु प्याे।
कस्तो आसु आउने सिरयल हौ खाली दुख मात्रै अबको भागमा सत्य आउनु पर्छ 😢😢😢
Aaunai parxa ho
Aaunu parxw😢❤😢
But thik xaina ahile samaj dherai paribartan vaisakyo yo sabitriko acting khi lagaidan malai
Ho ho aaunu parxa arko vakma
हो अब सत्य नको भएर साबित्रिलाई खोज्दै आउनु पर्छ अनि आमा छोरीको कालो कर्रतुत थाहा पाउनु पर्छ
कति राम्रो सिरियल
जँड्याहा लाइ भाटा ले हान्नु नी के वात्त परेर कुना कुनामा बस्नु पर्ने हो धेर सीधा सादा जीवन कता जान्छ। खुट्टा भाची दिए हुन्छ।सती छिट्टै आउनु पर्यो।🎉❤🎉😂
अब सत्ते आउनु पर्छ❤❤❤❤❤❤😢
एकदम सही छ कथा र सत्य आउन जरुरी छ फेरि भेट हुन पर्छ सत्य र सावित्रीको
सत्यको प्रतिक्षा छौ भन्ने जति आउनुहोस
कथा अनुशार सिरीयव अलि बढि सस्पेन्स हुने खालको भयो साबित्री ले सासु आमा र नन्द लडेर घरेलु हिँसा को मुलुकी ऐन मुध्दा लड्नु पर्छ सति सावित्री सिरियल को कलाकार टिम लाई सफल अभिनय को लागि धन्यबाद
सत्य बिनाको सावित्रि हेर्नै खल्लो लागेउ ❤️❤️❤️👌👌🙏🙏😭😭
सबैभन्दा पहिला सबै सम्पूर्ण तिनलाई मेरो नमस्ते सिरियलमा अब सत्य सर आउनुपर्यो नत्र सिरेल राम्रो हुँदैन सत्य सर आएर सावित्री म्यामलाई सुख दिएको हेर्न मन छ साथीहरू सावित्री म्यामले सुख पाएको हेर्न चाहनेहरूको को हुनुहुन्छ❤❤❤
हैत यो सिरेल हेर्न नि मन लगेन अति नै भो गाउले नि दुबै तुर को कुरा सुन्नु पर्छ नि एस्तो धेरै अत्य्चार गरेको हेर्न नि गारो भो कि कसो हो गाइज ससुरा बाबा चाइ सहि हुनुहुन्छ
लअब सिरेलकाे काँहानि सुरू भयाे है साथिहरू सतिसाबित्रि लाई सबै लेमाया गरि साथ दिनु हाेला बधाई छ।सबैकलाकार हरू लाई
सत्य दाई अनि सावित्री दिदि को भेट् पनि हुना पारो काति सावित्री दिदिले पनि सुख पाउन पारो❤❤🎉
❤❤❤
सती साबिती सिरीयल अती राम्रो छ १ देखी भाग १३ सम्म हेर्ने म हु झापाको दमक बाट ❤❤❤❤❤❤❤❤
सत्य छोरा जिउँदै छ त्यो छोराको नासो पेटमा छ। बुहारीलाई माया गर्नुपर्यो। घरपरिवारले
सति साबित सम्पुर्ण टिमहरू लाई 🙏🙏🙏 सत्ति अब जिबितै भएर घर फर्किनु पर्छ र साबित्री लाई राम्रो गरेको देख्न मन छ 👍👍👍
सत्य कुरा छुट्टै सुन्न पाइयोस्, ❤️❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐
Ramro lagxa tr tuhurima pani tapaiko vumika dukhakoi xa yata satisaabitrima pani testaixa.di satyalai xito lyaunu paro upachaar garaaudai gareko dekhaunu vako thiyo xito niko banaunu paro❤❤❤❤❤❤❤
धेरै राम्रो लाग्यो
अति राम्रो छ बहिनी सत्याकाे बिजय हाेस
अति नै राम्रो सतिसबित्री सिरयल❤❤❤
नमस्कार म कुवेतदेखि हेर्दैछु। सत्य सावित्री सिरियल राम्रो छ सत्य सर पनि छिट्टै फर्किनुपर्यो र सावित्रीले दुःख पाउनु पर्यो सावित्रीको सासु नन्दा ले गरेको कर्तुत छिट्टै थाहा पाउनु पर्यो ससुरा बाले र यो सिरियल को को साथीहरूलाई मनपर्छ यता हाजिर हुनु है त ❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤
सती सावित्री सिरियल धेरै र मार्मिक छ धेरै मन पर्छ नछुटाई हेर्दै आएकी छु सावित्रीले धेरै दुःख पिडा सहेकी छिन् अब सत्य आउनु भए धेरै राम्रो हुनेथियो सासु र नन्दाले अनि माइति मा भाउजु ले धेरै दुःख दिएका छन् 😢😢अब आउने दिनमा धेरै राम्रो हुन्छ भन्ने आसा गरेकी छु
सत्य मरेको हुनु भयन सत्य अाउनुपरो अनि साबित्रिले तो डम्मरेलाई यक दाउरो हानेर लडाइ दिउ के अब अामा छोरिको कर्तुर बाहिर अाउनु परो र साबित्रिले सख पाउनुपर्छ सबैमा सफल्ताको सुभकामना
❤❤❤मनछुनिनै रहेछ❤❤
सत्य दाइ बाचेर आउनुपर्छ । ❤❤❤❤❤❤❤❤
Kati ramro serial aba aaudo vagma satte aayeko herna man xa
ऐलिना ले अभिनय गरेकाे अत्ति भन्दा अत्यातै सुप्पर छ साँचि कै कति दुख लाग्ने 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
बुहारीलाई भित्र्याउन पर्छ ससुरा बाले आमा र छोरी घर छोडेर गए पनि बाल मतलब ❤❤❤❤❤❤❤
सारै राम्रो लाग्छ तर सावित्री धेरै सोजी भयो त्यति अनानेय नी नश्नुनी
सम्पूर्ण टिमलाई बधाई छगाेपिनी कप्रौला❤️:करोडौंको🍀खुसी🌹मिलोस्🌻सबैको🌹माया🍁मिलोस्🍁भगवानको🙏आशिष🍀मिलोस्🌷कहिले🍁पनि🌻कसैको🍀मायाको🌷कमी 🌹 नहोस्🌹याेगाेपिनि 💦बाट🌼सफलताको🌼शुभ-कामना
राम्रो छ सिरीयल
Aba ta sukha vayako dhekna payanii hune❤❤❤
Saroi tamro x yo siriyel ❤❤
Aba sate aunu parxa
Yo sirel tw kati dherai dukha lagne hok ❤ aba sabitri le sukha payako hern mon xa❤
सत्य र सिबित्रीको मिलन छिटै गराईएको हेर्न मन छ
यो सिरियल धेरै राम्रो छ। 😢😢😢😢😢😢😢😢😢😢😢😢
यो जदियालाई कारबाही गर्नु पर्यो 😢😢😢😢सावित्रीले न्याय पाउनु पर्छ सत्य चाँडै आउनु पर्छ 😢😢😢😢😢
सत्यलाई छिटो ल्याउनुपर्यो र सावित्री लाई सबैले माया गर्नु पर्यो
सते अाउनु पर्छ अनि मात्र अामा छाेरि काे मुख लाई बन्नद गर्नु पर्छ धेरै बकबक गर्याे ❤
अब सत्य आउनु पर्छ
आमा छोरी bayra बुहारी लाई सताउन ले कुनै दिन शान्ति पाउनै caina ❤❤
छि यस्तो खालको हर्कत गरेको अन्याय भएको सासु र नन्द को कति बिना अपराधी पापिनी जन्तु हरू हो बिचरी सावित्री लाई देखेर सारै मन छोयो ❤❤
Ramro lagcha tàr sasu r nanad kin yesti hunchir
व्यापकराउन्ड music एक दम राम्रो छ कथा भन्दा❤❤❤
दामिछहो❤❤❤🎉🎉
My best siriyal sati sabitri ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad ra ma chai hal banglore bat heradai xu dhanyabad 🎉❤🎉❤❤🎉❤ sati sabitri
कथा थोरै कता कता एक्दम चित्त नबुझ्दो भैराछ किनकी त्यो जडियालाई चै गाउलेले नि एक्चोटी समाएर रामधुलाइ दिदै बक्न लगाउन पर्थ्यो एकजनालाई मात्र यति धेरै पीडा मात्र देको त्यति राम्रो भएन कथा कतै रमाइलो कतै दुख्द मिश्रण हुनु पर्न थियो।
हेर्न पनि झ्याउ लागिसक्यो अब त देखाउन सत्यलाई
यहाँहरु सम्पुर्णमा नमस्कार 🙏म कलाकार बुद्धि श्रेष्ठ सति सावित्री भाग :- १३ आयो है ? यो सिरियलमा मैले सावित्री को दाइ सितलको भुमिका निर्वाह गरेको छु। सबै जनाले यो सिरियल लाई धेरै भन्दा धेरै माया गर्नुहोला है? अनि कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला 🙏😊🎉
Siriyal ramro xa hjr tara sarai slow mosanma vayo katdai hernuparxa yota dheraini slow vayo
बुढी भाई सतीले साह्रै दुःख पाइन् त्यसैले अब सत्य छिट्टै होसमा आएर घर आउनु पर्यो के, अनि हजुरको बुढी कति घमण्डी हो के नन्दलाई दुःख पर्दा पनि केही सहयोग नगर्नी त्यस्तो भाउजु त कसैको पनि हुँदैन भो। अलि सुध्रिन पर्यो
सितलकाे बुडी र साबित्रिकाे सासू र नन्द लाई चाहि अलि कुटाई पुगेन क्या ।अब चाहि सत्य आउनु पर्याे नत्र त सिरियल हेर्दा नि रिसै उठिसक्याे। कति दुख देका त साबित्रीलाई मर्न नसकेका ती सासू र न्नद भनाैदिले
सिरियल राम्रो छ तर सत्य अाउनु परो र यी अामा छोरिको कर्तुत बाहिर अाउनु परो सबैमा सफल्ताको सुभकामना छ
सत्य छिटाे अाउनु पर्याे याेअामार नन्दकाे सडेनत्र थाहा पायर सजाय दिनु पर्याे🙏🙏🙏🙏
Yo sireyle sataa khogerhako Cha xeto sataa aaunu paro Niko vayr🙏
राम्रो छ ❤❤
Bubale sabitri lai sat dinu parx❤❤ aama chori niskera gaya janxan yo petko bacha bihe nahudhiko nisan ho sathyako nadarau sabitri thimro jit hunix thimro sathya abaseya aaunixan ❤❤❤❤all the best ❤🎊🙏🙏
Mahan sasura ❤❤
समय थोरै भयो र अघिलो साता र आउने साताको समय नराखनु होला सत्य छिटो आउनुपर्यो,
Sate aunu paryo xito
Satty xitae aaunu parxa malae man parne siriyl❤❤
My favourite serial ❤ thanks for hole teams 🙏
बोर लाग्दो जीवन कथा सिरियल मलाई त खासै मन परेन जति खेर पनि रुनु मात्र अन्याय अतिच्चर यातना दिएको मलाई त सारै मन पोल्छ हेर्न सकिंदैन यसले सिरियल लाई अलि फरक होस् यो रुने धुने अभिनय गरेको देखेर मलाई त वकक लाग्छ 🎉🎉😂😂😢❤
सारै राम्रो
राम्राे लागेकाे छ।
जैले पनी आमा छोरी काे रडाको अनी साबित्री ले पिडा मात्र सहेको कती हेर्नु वाक्क लागेर आयो मलाई त ❤❤
अब आउने भागमा सत्य आउने प्रतीक्षामा छु सावित्रीले धेरै अन्याय अत्याचार सहनुहुँदन डम्बरे नालायक जँड्याहा आउनेपिच्छे जे पर्छ पर्छ भनेर बलियो दाउराले टाउकोमा चोट पर्नेगरि हात खुट्टा भाच्दिनुपर्छ र सबै भन्दा ठुलो गल्ती आमाछोरी कुकुर्नीहरुको छ ससुरा बा कुरा बुझ्ने मायालु मायालु हुनुहुँदोरहेछ ♥️🥀🙏🫡 ससुरा बाले कसैको कुरा बिश्वास नमानेर छोरोको चिनोलाई रक्ष्या गर्दिनुपर्छ 😥😫
राम्रो लागेन खलि रूने विधुवाले पनि कहि गर्ने सक्छु भएनम
Alina ddy hjr Le dukha pako herna sakdinna plz hjr le pani sukha pako herna cahsnxu hjr ko Nanda Ani sasu Ani chimeki Le dukha pako herna man xa ddy hjr le pani xetai nai sukha pauos Ani stay dai ni hjr sanga vet vako dekhana pam ❤❤❤
नमस्कार सबै जना मा धेरै राम्रो छ 💋💋💋💋♥️♥️♥️
Satya thito ayara sabitrilai Maya gare hunithiyo ❤❤
याे सनवित्रीकाे नन्दा भनाउदा पनि यस्तै दुख पाकाे देख्न पाइयाेस्
असादै रामरो छ
राम्रो त तर अति सहनु राम्रो देखियन अब उन्को श्रमान लाई देखाउनु पर्छ
धेरै राम्रो छ नानु👌❤️❤️❤️
राम्रो छ सत्य निको भयर आउनु पर्छ अर्को भागमा❤
यस्तो मान्छे घरमा बस्नु पर्दैन
निस्केर गय हुन्छ आमा छोरी 😏🙏🙏
🎉🎉🎉dherai ramro Xa suruko vag dhekhi nai herdai aayeko xu ❤❤
या् सिरियल पनि हेर्नै मनलाग्नै छाड्याण मलाईत
चाडै सति आउनु परेउ
यो अति भयो यो सासु र नन्दलाई चाहिँ सावित्रीले जवाफ दिनै पर्छ।
यी आमा छोरी चहि महा पापिनी रहेछन 😢😢❤❤❤❤
अंति नैमन छुने❤❤❤❤❤❤
Super 🎉🎉Good luck 🎉🎉
सत्य जिबित हुनु पर्छ
sabittrle dherai dukhlha pyo aba xito satty auna parxa
Namaste ma rayamajhi paribar KO thulo Fan ❤
❤❤❤❤❤❤❤❤❤
सत्त्या र साबित्रि भेटहुनु पर्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Ramro lagxa❤❤❤❤❤
सारै मन छुने मैले प्रत्यक हप्ता हेर्छु हङकङ बाट
17बर्षको उमेरमा विधुवा भएकि मेरो बहिनीलाई सम्झेर बेस्सरि रोए सफलताको शुभकामना नानि ❤❤
😢🙏
चाँडो सत्य आउनु पर्यो
यो सती साबित्री भाग १ देखि मैले १३ भाग सम्मानमा छुटाई कन हेरिराखेको छु एलिना बहिनी 37:21 हिकमत नहार्नु सत्यको विजय हुनेछ❤
मेराे त मन अमिलाे भयाे सिरियल हेरेर😢😢😢😢😢😢😢
Satte aaunu pariyo hoi navay ma herdina yo sadhoi ko dukha
Dammii
सति सावित्री my favorite सिरियल हो भाग 1देखि 13 सम्म नछुटाई हेरेकि छु ❤❤❤