श्याम राना बहुप्रतिभाको खानी हो,म श्याम रानाको बडेमानको फ्यान हुँ है,श्याम राना लाई मैले धेरै पहिला देखि नै फलो गरेको छु,हजुरको अर्गानिक बोलि,सार्है मन पर्ने,,मलाई सबै भन्दा मन पर्ने कलाकार श्याम रानाको सफलताको शुभकामना ,💓💓🙏🙏🙏
स्याम राना र बाल चन्द्र जहाँ तेहा असाध्यै राम्रो रमाइलो हुन्छ श्यामले हसाउने बाल चन्द्र हास्ने ।जति पीडा छ तेहाँ दर्शक लाई कति खुसि रमाइलो दिनु भाछ ,सधै हासि खुसि रहनु सांगीतिक यात्राकाे सफलताको शिखर चुमाेस मेराे शुभकामना ❤️🙏🙏
श्याम राना लाई धेरै धन्यबाद 🙏अतिनै हँसाउनु भयो तपाईंको पोसाक राम्रो लाग्छ🙏तपाईं को गीत जस्तै देश बिदेश का संपूर्ण दर्शक हरुको चाहना छ ।हो नी बिष्णु माझी कति र कहिले सम्म लुकेर बस्छ्यौ ?? स्याम राना को सफलता को शुभकमना!!!!!!
नमस्कार सम्पूर्णमा म दोहोरी गायिका सबिता परियार मेरो गितको सुटिङ मा धेरै रमाइलो भयो श्याम राना दाइ ले सारै हसाउनु भयो 😀😀😀😀😀😀 धन्यवाद सबैलाई यो माया को लागि 🙏🙏
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 श्याम सर , बाल चन्द्र सर हजुरहरु को इन्टरभिउ हेर्नु धेरै मन पर्छ । कति धेरै रमाइलो गर्नु हुन्छ ।धेरै धेरै धन्यवाद सर हजुरहरु लाई 🙏🙏 हामी हेर्ने लाई पनि खुशी लाग्छ
स्याम र बालु लाई एकैसाथ राखेर अन्तरबार्ता गर्नु पर्ने रछ अरु केहि चाहिन्न .. हासो ले सकिने र मनोरञ्जन हुने रहेछ । लोक तथा सास्कृतिक कलाकार भैकन पोसाक र सस्कार कस्तो हुनुपर्छ भन्ने कुरा दुर्गेस थापा जस्ता हरुले सिक्न जरुरी छ । धन्यवाद !!
Bishnu Majhiको दुईओटा जुम्ल्या छोरा छ भेट्न गैराख्छु भन्दै श्यामले दिए सफाई:पेट फुट्ने गरि हँसाए
ua-cam.com/video/JOrvRIzQcCA/v-deo.html
ua-cam.com/video/xycdLx4uDaw/v-deo.html
अचम्मै लाग्छ स्याम रानाको बोल्ने शैली सोर चै केटी जस्तो छ 🤣🤣🤣🤣
@@kabirtandukar3079 89
Hahahahaha.samvae.dare.rmilo.varegood
Ò
श्याम राना बहुप्रतिभाको खानी हो,म श्याम रानाको बडेमानको फ्यान हुँ है,श्याम राना लाई मैले धेरै पहिला देखि नै फलो गरेको छु,हजुरको अर्गानिक बोलि,सार्है मन पर्ने,,मलाई सबै भन्दा मन पर्ने कलाकार श्याम रानाको सफलताको शुभकामना ,💓💓🙏🙏🙏
कति रमाइलो हो स्यामु दादा र बालु दादा को हासो को बिग फ्यान
बालचन्द्र बराल जिउ को हासो ले मेरो मुटु नै गाठो पर्यो😘😘👏
भाई को बोल्नि सैली सारै मन पर्छ कति हास्नि हो नी कति रमाईलो गर्नु भएको हो 😀😀😀 म इण्डिया बाट
😀😀😀😀😀😀😀😀😀
@@nokiamob7595 y
अति मन परछ सयाम राना जि
अचम्मै हसायो श्याम ले
स्याम जी ले हँसाउने बालु जि को हाँसो देखेर दर्सक अझैं रमाउने, स्याम जि very talent. Great kalakar.
यो हिरा साली कुकुर को काम छैन
@@arjungaming1582 q,
बालचन्द्र सर को हासै प्यारो छ
कति रमाइलो मान्छे हुनुन्छ श्याम दाई👍️👍️❤️❤️❤️❤️
कति राम्रो र मीठो गित बनेको रहेछ बिष्णु माझीको बारेमा ।श्याम सरलाई धन्यवाद ।
कती मजाले हासेका बाल्चन्द्र भाइ र शम राना भाइ
Omg Omg mero ta दुखेको टाउकोनि हल्काभो त😂😂😂कती रमाइला कलाकारहरूँ❤️❤️
Sarai हँसाउने मान्छे यार seyam rana live दोहोरी मा हेर्ने मन् छ maja आउँछ
अर्गानिक बोल्ने शैली श्याम दाजी कति रमाइलो हो
साह्रै हसाउनु भयो श्याम दाजुले यो सुन्दा मन हलुङगो भयो ।
बालुजिको हासो मिठो छ ! श्याम जिलाई पनि धेरै धेरै धन्यवाद
धेरै हासो रमाइलो गर्नु हुदो रहेछ श्याम दाजु कति हास्नु हेहेहे
कति हसाउनु भाको दाजु हजुर ले हजुर हरु को अबि नया सारै दामि छ दाजु 🙏🙏🙏🙏🙏🙏😀😀😀😀😀😀😀😀😀😀😀😀
कति हाँस्नु हाँसदा हाँस्दा अान्दा दुखाे भाइ हाे धन्यवाद छ है सबैलाई
सुन्दा साह्रै हाँस उठ्ने र रमाइलो तर कुराधेरै गहकिलाे छ ।
बालचन्द्र जिकाे हँसाइ असाध्यै चित्त बुज्दाे / धित मर्दाे लाग्याे !!
/
-
अाहा कति रमाइलो गर्नु भाकाे के सफलताको सुभ कामना
omg कतिहास्नु,बालचन्द्रजि हासो haha रमाइलो interview 😀😀😀😀
स्याम जिको कुरा अतिनै राम्रो लागछ ।
स्याम राना र बाल चन्द्र जहाँ तेहा असाध्यै राम्रो
रमाइलो हुन्छ श्यामले हसाउने बाल चन्द्र हास्ने ।जति पीडा छ तेहाँ दर्शक लाई कति खुसि रमाइलो दिनु भाछ ,सधै हासि खुसि रहनु सांगीतिक यात्राकाे सफलताको शिखर चुमाेस मेराे शुभकामना ❤️🙏🙏
श्याम रानालाई लाईभ हेर्ने धोको छ । i love you shyam 🌷. सँधैभरि यसरिनै हँसाई रहनु । हाँसिरहनु । सफलता र प्रगतिको शुभकामना छ😂😂😂❤️❤️❤️।
❤️❤️❤️❤️🤣🤣🤣🤣
Haina k ho k yesto haso
@@sombahadurthapa1265 ,m.ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share
💟🍉💘💘💘💘💘💘💘💘
Atti ramailo keep it up 😁ramailo natural lokdohori kalakar 👍best of luck 👍👏💥🙏😁😁😁
धेरै रमाईलो लाग्यो हजुर हरुको हाँसो सङ्गै भिडियो पनि सक्कियो ईन्डिया देखि हेर्दै छु
बालू दाईको हासो श्याम दाई बोली कड़ा ❤️
हाहाहाहाहा धेरै रमाइलो हजुर हरु नाईस लबमि ❤️❤️👌👌👌👌👏👏👏👏👏😅😅😅😅😅🌹🌺🌹🌺🌹🌺🌹🌺🌹🌺☕️☕️☕️☕️☕️☕️🍜🍜🍜🍔🍔🍔🍔🍚🍚🍚🍉🍉🍉🍎🍉
कति हास्नु है,
जे होस रमाइलो हुनुहुन्छ उहाँ हरु,,,😍😍
भाई को आशिर्बाद लागोस बिस्नु माजी लाई छिटै देख्न पाईयोस पर्दा बाईर
राधे भगवान स्यामको कुरा गर्ने सईली राम्रो हसायरै बोल्छन
श्याम राना लाई धेरै धन्यबाद 🙏अतिनै हँसाउनु भयो तपाईंको पोसाक राम्रो लाग्छ🙏तपाईं को गीत जस्तै देश बिदेश का संपूर्ण दर्शक हरुको चाहना छ ।हो नी बिष्णु माझी कति र कहिले सम्म लुकेर बस्छ्यौ ?? स्याम राना को सफलता को शुभकमना!!!!!!
आगो आगो 🤩🤩🤩 खत्त्रा श्याम ब्रो
कति मिठो गीत बधाई धेरै धेरै भाई हरु लाई
दामि छ श्याम याक्टिन
यो श्यामको बोली सुन्दा नै हासो आउछ
नमस्कार सम्पूर्णमा म दोहोरी गायिका सबिता परियार मेरो गितको सुटिङ मा धेरै रमाइलो भयो श्याम राना दाइ ले सारै हसाउनु भयो 😀😀😀😀😀😀 धन्यवाद सबैलाई यो माया को लागि 🙏🙏
Namaskar
श्याम रानाको बोलिमा सारै अर्गानिक हासो छ
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
श्याम सर , बाल चन्द्र सर हजुरहरु को इन्टरभिउ हेर्नु धेरै मन पर्छ । कति धेरै रमाइलो गर्नु हुन्छ ।धेरै धेरै धन्यवाद सर हजुरहरु लाई 🙏🙏 हामी हेर्ने लाई पनि खुशी लाग्छ
श्याम राणा को बोलि सुन्दा समलिङ्गि झै लाग्छ,
Yo Rana magar ho thakuru hoin
Talent ko prasamsha garnu hola
He is married and have a daughter
Kata xa daughter ? Tyo balchandra ko hola ni ?@@krishnatiwari8214
अाज म सारै टेन्सनमा थिए याे भिडियाे हेरे पछि सारा टेन्सन साफ भयाे माेड फेस भयाे 😂😂😂😂😂😂😉 ❤️❤️❤️❤️💕💕💕💕💖💖❣️❣️❣️
कहिले काहित हो ऐस्तै रमाईलो गफगाफ पनि रमाईलै हुन्छ सुन😍😍😘😘😘
TikTok ma dekhera majja lagera UA-cam ma hernu aako jhan majjale hasiyo ♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏
Shyam Rana bhaile jiadai hasaunu bhayo dherai dherai dhanneabadx x.
Symji arulai hasaune matra ho hajurlai hasna man lagdain? Balchandra jiko hanso ramro x
श्याम राना मगर को बोली सारै राम्रो लाग्छ 🙏🙏
हाइलाइट छोटो भयो अल्लि लामो बनाउनु होला
हास्नि र हसाउनि उस्तै म नि उस्तै हुन पुगेचु हास्दा हास्दै
Tellllaaai haija le lane hahhhaahaaa kati ramaiko k shyam ji sadhai yasari nai hasai rakhnu.. proud to magar...
स्याम सर को धेरै दोहोरी हेर्छु सारै रमाइलो लाउछ 🤗🤗🤗🤗🤗🤗🤗
बालचन्द्र बराल shyam rana सारै रमाइलो मान्छे सबैले साथ दिनु पर्छ
यो video हेरे पछि म श्याम रानाको फ्यान सरै रमालो लाग्यो
Wow 👌
श्याम लाई बुढि अाइमाइको रोल दिएर कमेडि खेलाउन पर्छ🤣🤣🤣
Very talented Shyam rana
2 सय ताेला काे सुन रे फेरि सुन त के भन्नू लसुल हाे हाे भन्दा मलाई सारै हासाे लायाे 😀😀😀😀😀😀😀
Shyam dai very talented
अति मिठो बोली दाइको
Dada Kati ramilo gairnu vhayako ho hajur la
shyam bhai kati ramailo man...
Kati ramro boli shayam dai ko
So great Syam Rana ❤️❤️
Shyam sir haju ko video herayra mero Teej ekdam ramailo vayo 🙏🙏🙏🙏
Shyam bhai ka sabda le man khuse banayo.dado.Thoso jasta sabda le hasunu vayo.nice haaaaaaaa
हैन त्यो पछाडी को केटि लाई हेर्दा हेर्दै विडियो सकियो बा कति राम्री हुन मलाई लास्टै मन पर्यो नि हो😘😘😘😘😜
Heeee kati hasnu shyam sir good goood
Hahahahahaha kati ramailo yo 2jana vetey paxi sarai ramailo hunx solute 2jana lie 😘😘🥰🥰🥰🤣🤣🤣
Big fan sir harek chij ramro xa Shyam sir ko
कती हसा काे भाई मलाई सारे मन परछ नाटक🙏🙏🙏
Kati ramailo garnu vo sabaijanale🙏🙏🙏🙏🙏
श्याम जीको यथार्थपरक अनि हस्यौलो ठट्यौलो एकदमै रमाईलो कुराकानी,सार्है रमाइलो लाग्यो!!!
स्याङ्जालि हो नि त 😘😘shyam ji love from cahpakot chhapa😍😍
Sarai ramailo lageyo dhannebad
राम्रो छ बाबु
Damexa shayamranako kamede thank you
Lastai hasaunu vo syam vaii le 👍👍😄😄😄💕❣💝💖💞❤🎵🎵🎵
सरै रमाईलो राना भेना 😂😂
स्याम राना जि ले फुलेन्देको आमा ले जस्तै हँसाउनु भयो।😂😂😂😂😂😂😂 फुलेन्देको आमा Umesh Rai सङ्ग मेल खायो।
Hor
Hanta 🥰🥰🥰🥰🥰 wow hanta 🙏🙏🙏🙏
स्याम र बालु लाई एकैसाथ राखेर अन्तरबार्ता गर्नु पर्ने रछ अरु केहि चाहिन्न .. हासो ले सकिने र मनोरञ्जन हुने रहेछ । लोक तथा सास्कृतिक कलाकार भैकन पोसाक र सस्कार कस्तो हुनुपर्छ भन्ने कुरा दुर्गेस थापा जस्ता हरुले सिक्न जरुरी छ । धन्यवाद !!
श्याम दाजुले हसाएर मार्नु भो हैट
कत्ती हसाउनु भाको स्याम भाइले🤣🤣🤣🤣🤣
कोट लाउने लाई हेर्न जानिन मैले🙈🙈🙈
wow wow wow wow wow wow dami xa shyam bhai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍💞❤️👍
सारै मन पर्छ श्याम सर बालचन्द्र सर हसाउन पनि के सारो जान्नु भाको हो बालचन्द्र सर को हासो र श्याम सर को हसाउनी पारा क्या दामि
Dami xa balu sir ko hanso mitho xa ❤️🙏
Mfitesl
Sarai ramailo interview thanku 🙏❤🇳🇵🇳🇵🎼🎵
नौ टन्की नगर श्याम भाइ
श्याम राना को थुलो फ्यान म त
Hi Shyam Rana ji Kati Hasaunu Vayeko Peet pani Dukhyo Kati Hasilo Farasilo Hudo Raixa.
Berami vako mnxe pni hasnw badye vya moh😁😁😁😂😂😂 love you Shyam dada ❤️ balchandra dada
श्याम जी बबाल रमाइलो कुरा बलु सरको हासों खत्रा
Sarai ramro mero payero shyam bhai ko boli love you💖💖💖💖💖💖betai futla jasto bhayo hasole🤣🤣🤣🤣🤣🤣🤣
Atiy ramaelo syam rana dada
Very very nice from New Delhi
Shyam Rana Bhai Ekdam Badhai xa Mero Traf bat.
स्याम राना को बोली मिठो लाग्छ ।ठेट नेपाली ।
So romantic Shyam Rana best wishes from Indian Sikkim ko Nepali bata
Kasto ramailo lagyo yo video hererw haso pani lagyo