किर्तिपुर बासी आमाबुबा दाजुभाइ दिदिबहिनी हरुमा विनम्र अनुरोध पुराना पार्टी लाई साइजमा राख्नुको निमित्त पनि नयाँ घण्टीमा मतदान र पुराना लाई देखाइदिनुस जनताको शक्ति यिनको फुर्सद घटाइदुनुस।
सबैको कुरा सुनौ सबैलाई आसब्सन दिनु र भोटको दिनमा सबैको मतपत्रम बहिसकार गरेर घन्टिलाई मात्र भोट दिये सबैलाई बिल्लिपाठ बनाई दिम है साथिहरु बल्ल थाहा हुन्छ जनताको रगत सुसेका बसेका जुकाहरुलाई
कार्ति पुर बासि जन्ता हाे तपाइ हरु ले बुझेर नेकपा माओवादी लाइ भाेट दिनु हाेला एमाले काग्रेस भनेकाे याे देस काे ठुलाे भ्रस्टाचारि हुन जन्ता ले थाहा पाउदा पाउदै भरस्टचारि हरु लाई भाेट दिनु हुँदैन भाेट दिनु भनेकाे अाफ्नाे खुट्टा मा अाफै बन्चराे हान्नु हाे जन्ता हाे सजक रहनु हाेला जन्ता नै सर्बे सर्बा हुन जन्ता नै सर्बश्रेष्ठ हुन
सम्पूर्ण कीर्तिपुरवासीलाई मेरो अनुरोध छ भोट कांग्रेस एमाले बाहेक तपाईँलाई जुन उमेदवार मनपर्छ त्यसलाई दिनुहोला। किनकि कांग्रेस एमालेले देशमा भ्रष्टाचार गरेर देश नै ऋणमा डुबाइसकेँ। त्यसैले कांग्रेस एमाले बहिस्कार गर्नै पर्छ। ठुला ठूला भ्रष्टाचारका काण्डा गर्ने र अकुत सम्पतिकोमाउने काङ्ग्रेस एमालेकै नेता छन्
किर्ति पुर काठमांडू का जनता संग विनम्र निवेदन छ कि यी बहुरुपिया नक़ाबपोश डांका हरू कुनै लाई भोट दिये र नेपाल सकने काम न गर्नु केवल राप्रपा लाई दिनु भ्रष्टाचार रहित किर्ति पुर बनानु होस
आजको सिचुयसनमा पियचडी धारी युबा जन्ताहरु छन ❤❤ एस्ता भासण सुनेर भोट कुन गधाले हाल्छ होलात बिगत तीस बर्स देखिको बिकास हेरेर थाहा भैइसक्यो देस कता पुग्यो नेपाली युबा कता पुगे सब देस खाली गरेर खाडितिर जान बाध्य अवस्था बनाईदिय नेता देखेसी रिस उठन लाईसकेको अबस्था छ। काम छैन बकम्फुसे भासण सुनेर।।।
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति: २ साल/ ७ महिना मङ्सिर/१४ गते ५ बार बुधबार हाे। बालेन हर्क रबि दुर्गा प्रसाईं केपि वलि प्रचण्ड रुझेकाे ज्यानमारा चाेर स्याल हाे।यिनिहरुले पैसा पनि चाेर्छ।महिला पनि चाेर्छ।मान्छे पनि मार्छ।घर पनि भत्काउछ।रबि लामिछाने सहकारी ठग भनेर नेपालभरि राजा बनाएर घुमाएकाे छ केपि वलि काे सरकारले।ठग भन्ने रवि लामिछानेलाई जहाज चढाएर ठाउँठाउँमा घुमाउनेे राजा बनाएर अभिनन्दन गराउने ।केपि वलि र प्रचण्डको ज्यानमारा सरकार हाे।कस्तो छ याे देशको विध्वंस? याे बाहुनहरुकाे नाटक चट्क तिमीहरूले कहिले बुझ्दछाै नेपाली जनता? याे सरकारले रबि लामिछानेलाई राजा बनाएर घुमाएकाे हाे।याे एकदिन दुतकाे दुत पानीको पानी छुट्टाउछ।जनतालाई बाैल्हा नबना केपी वलि र प्रचण्ड दाहाल रबि लामिछाने बानेन्द्र शाह दुर्गा प्रसाईं।पख त एकदिन जन्म कैद जान्छस।ख्याल ठट्टा नसाेच सत्यलाई।सत्ययूग लागि सक्यो थाहा छ तलाई? खबरदार!श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु सत्ययूगकाे नक्कली राजा रबि लामिछाने दुर्गा प्रसाईं केपि वलि प्रचण्ड दाहाल बालेन्द्र शाह हर्क साम्पाङ लाई भष्मै हाेस।
अझै पाटिका झन्डा देसको झन्डा कहिले बोक्ने होला खोइ,,,,,,,, अाबब चार दल यउटै दल बने हुन्च के सबैले अहिलेको जस्तै चरम बिकास चाहने त होनि ।हैनर बिकास पेरेमि दलहरु,,,,,,,,,,,,,,,,,,
Gagan thapa 54karod bharasta chariy ho bhan Chan ta Jana taa heru jay sankar pokhrel Kata Metro Arabahu rakam jani bho bha nera ho ki karaune sankar pokhrel sathi ho!!!!!!!!!!!
इनि यमले मावोबादी काङ्ग्रेश कुनै पार्टीको जितेर जितायर काम देखिदैन 35 बर्श सम्म इनि चोर देश द्रोहिहरु लाई भोट दियर अर्थनै छैन कङ्ग्रेश लाई भोट दिय सेरे बलियो यमाले लाई जिताय केपि बलियो मावोबादी लाई जिताय प्रचण्ड बलियो हुनेहुन आज सम्म इनिहरुले देश्मा केगरे यो जनताले बुज्ने समय यहिहो देशको बरेमा सोचनु पर्छ जय नेपाल
Sab ko sab gaddar bhastachar chor neta mantri haru no 1 Congress party dal 👎 Gagan Kumar thapa Biswas Prakash Sharma no 2 Communist party dal Samsad 👎 mantri neta haru kpi oli ko jhole Sankhar pokharel 😂😂👎 😂😂 yo 2 purano party dal lai vote hoina lat hani kiritpur ko am nepali janta haru Sachet hunu parxa natra yo gaddar bhastachar chor neta mantri samsad haru le Dherai dhukha pida hunexa hunxa 1.2.3 ab Sachet hunu parxa kiritpur ko am janta haru jai ghanti jai rabi 🙏 🇳🇵 jai balen ❤🙏👏
स्वतन्त्र लाई जिताऔ ठुला पार्टिका बाकस खाली गरौ
बाेका र बाख्रा बेचेर खाने काे कुरा नबुज जनता
बुध्धिमानि नेपालिले दल लाई भेाट नदिनुस ,जन्ता शचेत रहन आग्रह 🙏
पुरना र ठुला पाटि लाइ बहिस्कार गरौ।नया बैकल्पिक पाटि या स्व्तन्त्र लाइ जिताउ।
किर्तिपुर का जनता ले भात खान्छ भने स्वतन्त्र भोट दिनु होला
गगन जि गफ नदिम धेरै नेपालीलाई
किर्तिपुर बासी आमाबुबा दाजुभाइ दिदिबहिनी हरुमा विनम्र अनुरोध पुराना पार्टी लाई साइजमा राख्नुको निमित्त पनि नयाँ घण्टीमा मतदान र पुराना लाई देखाइदिनुस जनताको शक्ति यिनको फुर्सद घटाइदुनुस।
मा,ओ, केन्द्र लाई मतदान गरौ (भ्रस्ट हरु नागरिक बेच्ने हरु जेल)पठाउ
एमाले काँग्रेसलाई बहिष्कार गर्नुपर्छ ।
तिमिहरुले,सरकार,चलाएर ,जनताले,के,पए,,चाेर,पर्टिहरु,?
स्वतन्त्र ले मात्रै जनताको मुहार मा मुस्कान ल्याउन सक्छ ,पार्टी का त ,भाेट लिउन जेल मात्रै हुन ,
हामी जन्ता सुख र खुसी हुनु छ भने बुझेर भोट गर्नु पर्छ,भ्रष्ट नेता लाई लखेट्नु पर्छ
जनताले बुझि सके चोर हरु
कांग्रेस एमालेलाई लाई लाई स्वतन्त्रलाई हाई हाई
नेपाली काङ्ग्रेस र एमाले सबैभन्दा ठूलो पार्टी हुन्छ कि के हुन्छ भविष्यले बताउनेछ। ठूलो पार्टी होइन सदाको लागि विधाइ गर्नुपर्छ जनताले
स्वतन्त्र लाई जिताउनु पर्छ
सबैको कुरा सुनौ सबैलाई आसब्सन दिनु र भोटको दिनमा सबैको मतपत्रम बहिसकार गरेर घन्टिलाई मात्र भोट दिये सबैलाई बिल्लिपाठ बनाई दिम है साथिहरु बल्ल थाहा हुन्छ जनताको रगत सुसेका बसेका जुकाहरुलाई
नेपाली जनताहरु अझै बुझौ र ख्याल गरौ यो माले अनि कांग्रेसलाई बिर्सनु जरुरी छ!
ठूलो पार्टी भन्ने हरु लाई उत्तनु पारीदेउ कीर्ति पूरे जनता कत्तिको चलाख छन् हेरौँ नत
अब पनि एमाले र काङ्ग्रेसको पछि लाग्नु भनेको आफू र आफ्ना सन्तानको भविष्य अन्धकार बनाउनु हो
किर्तिपुर पुर को जन्ता ले सोचौ अब भरस्ट को सरकारले दैश बर्बाद गरि सक्यो
भस्ताचार्मा दुङ दुङ्ती सिनो गनाजस्तो गनायेको काङ्ग्रेस येमाले रमाओबादिलाइ बहिद्कार् गरौ भोट दिउ घण्टी र स्वोतन्त्र लाई जिताउ
पुराना भ्रष्ट पाटिलाई मतनदिनु देश कङ्गाल बनाय नया युबालाइ दिनु जयजनता
लोकतन्त्रका चोरहरु ठूलो शोर
कार्ति पुर बासि जन्ता हाे तपाइ हरु ले बुझेर नेकपा माओवादी लाइ भाेट दिनु हाेला एमाले काग्रेस भनेकाे याे देस काे ठुलाे भ्रस्टाचारि हुन जन्ता ले थाहा पाउदा पाउदै भरस्टचारि हरु लाई भाेट दिनु हुँदैन भाेट दिनु भनेकाे अाफ्नाे खुट्टा मा अाफै बन्चराे हान्नु हाे जन्ता हाे सजक रहनु हाेला जन्ता नै सर्बे सर्बा हुन जन्ता नै सर्बश्रेष्ठ हुन
यी तिनटै चोर हुन कसैको बिश्वास गर्न सकिन्न
अब पनि जनताले भोट न बदल्ने हो भने नेपाल भन्ने देश रहदैन
जय नेपाली जनता आयो आयो अब हलो आयो जय हाम्रो नेपाल हामी नेपाली जय हलो नेपाली जनता हरु को भलो
कसैको पछि नलागौ एजेन्डा भिजन तिर लागौ?
कसले जित्छ त यसैबाट थाहाहुन्छ
स्वतन्त्रलाई जिताउँ कांग्रेस एमाले माओवादीको बाकस खाली गरौं
Kritipur ma joslaii Mann lagxa vote hal tara yemale congress lai vote halis vaney hagdinxu gu kha
भोट 🔔🔔🔔
सम्पूर्ण कीर्तिपुरवासीलाई मेरो अनुरोध छ भोट कांग्रेस एमाले बाहेक तपाईँलाई जुन उमेदवार मनपर्छ त्यसलाई दिनुहोला। किनकि कांग्रेस एमालेले देशमा भ्रष्टाचार गरेर देश नै ऋणमा डुबाइसकेँ। त्यसैले कांग्रेस एमाले बहिस्कार गर्नै पर्छ। ठुला ठूला भ्रष्टाचारका काण्डा गर्ने र अकुत सम्पतिकोमाउने काङ्ग्रेस एमालेकै नेता छन्
Gagan chor des chhod
किर्ति पुर काठमांडू का जनता संग विनम्र निवेदन छ कि यी बहुरुपिया नक़ाबपोश डांका हरू कुनै लाई भोट दिये र नेपाल सकने काम न गर्नु
केवल राप्रपा लाई दिनु भ्रष्टाचार रहित किर्ति पुर बनानु होस
पुराना दल लाई चुनाउ बाटै लखेटौ किर्तिपुर दाजुभाइ दिदी बैनी आमाबुबा स्वातन्त्रलाइ जिताउ
एमाले काङ्ग्रेस माओवादी चाहि बाइ बाइ ल
तेरो बाउ भन माओवादी ले जिते मात्र नया आउने दल र स्वतन्त्र हरुले उचित ठाउँ पाउँछन् र काम गर्न सक्छ्न बुझ खाते
अझै पनि पुराना दल हरुलाइ भोट दिनु भनेको आफ्नै मुखमा थूक्नु हो ।
आजको सिचुयसनमा पियचडी धारी युबा जन्ताहरु छन ❤❤
एस्ता भासण सुनेर भोट कुन गधाले हाल्छ होलात बिगत तीस बर्स देखिको बिकास हेरेर थाहा भैइसक्यो देस कता पुग्यो
नेपाली युबा कता पुगे सब देस खाली गरेर
खाडितिर जान बाध्य अवस्था बनाईदिय
नेता देखेसी रिस उठन लाईसकेको अबस्था छ। काम छैन बकम्फुसे भासण सुनेर।।।
नेपाली जनता ले चुन्छ नेपाली काङग्रेस र एमाले लाई चाहि माउबादी लाई बाई बाई गरनु पछॅ अब स्वातन्तर लाई जिताउनु यो पुरानो लाई हरि सकेको छ ❤❤
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति: २ साल/ ७ महिना मङ्सिर/१४ गते ५ बार बुधबार हाे।
बालेन हर्क रबि दुर्गा प्रसाईं केपि वलि प्रचण्ड रुझेकाे ज्यानमारा चाेर स्याल हाे।यिनिहरुले पैसा पनि चाेर्छ।महिला पनि चाेर्छ।मान्छे पनि मार्छ।घर पनि भत्काउछ।रबि लामिछाने सहकारी ठग भनेर नेपालभरि राजा बनाएर घुमाएकाे छ केपि वलि काे सरकारले।ठग भन्ने रवि लामिछानेलाई जहाज चढाएर ठाउँठाउँमा घुमाउनेे राजा बनाएर अभिनन्दन गराउने ।केपि वलि र प्रचण्डको ज्यानमारा सरकार हाे।कस्तो छ याे देशको विध्वंस? याे बाहुनहरुकाे नाटक चट्क तिमीहरूले कहिले बुझ्दछाै नेपाली जनता?
याे सरकारले रबि लामिछानेलाई राजा बनाएर घुमाएकाे हाे।याे एकदिन दुतकाे दुत पानीको पानी छुट्टाउछ।जनतालाई बाैल्हा नबना केपी वलि र प्रचण्ड दाहाल रबि लामिछाने बानेन्द्र शाह दुर्गा प्रसाईं।पख त एकदिन जन्म कैद जान्छस।ख्याल ठट्टा नसाेच सत्यलाई।सत्ययूग लागि सक्यो थाहा छ तलाई? खबरदार!श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु सत्ययूगकाे नक्कली राजा रबि लामिछाने दुर्गा प्रसाईं केपि वलि प्रचण्ड दाहाल बालेन्द्र शाह हर्क साम्पाङ लाई भष्मै हाेस।
Once party hoina freedom candidate lai support garau
गगन थापा लाई कसले पत्याउला र !😁😂😁😂एमाले काे त अब पत्ता साफ हुनुपर्ने हाे , हेरम नेपाली जनता कस्ता रछन् !
पार्टीको दाश मनोवृत्ति बाट हामि नागरिक स्वतन्त्रत हुने दिन आयो ।
भन्नु धेरै थियो अब इनी हरुलाई होइन राम्रो लाई सपोर्ट गरौ
गगान थापाको कुरा कसैले बिस्वास गर्दौना अब गफ नगरेहुन्छ गगन
नेपाली जन्ता हो भासन त ज्स्स्को सुन्न हुन्छ तर वोत विच्यर गरेर हनु होल नेपाली जन्त अहो प्ल
नेपाली काङ्ग्रेस ठुलो पार्टी भएर के गर्ने सबै लुटेरा नेता मात्रै छ्न त Mcc ले गर्दा घातक बनिसकेको छ गगन चर्चित बाख्रा चोर भन्ने🤗🤗🤗
ठुला पाटिलाई पतासाप पार्नु पर्छ।नयाँ पाटिलाई हेर्नू पर्दछ।
अझै पाटिका झन्डा देसको झन्डा कहिले बोक्ने होला खोइ,,,,,,,, अाबब चार दल यउटै दल बने हुन्च के सबैले अहिलेको जस्तै चरम बिकास चाहने त होनि ।हैनर बिकास पेरेमि दलहरु,,,,,,,,,,,,,,,,,,
🐐🐐🐐🐐🐐🐐🐐🐐🐐
कसैको नपत्यानु है जनता
Gagan thag ho janta lai bekub banaudai chha
सही हो
पुराना पार्टी सबै बहिष्कार
अब प्राईम टाईम लाई पनी बहिस्कार गर्ने बेला आयो ... अझै पनी यस्तै फाल्तु पार्टीको प्रचार प्रसारमा लागीरहेछ ...
Vrastachari congressi rw amale lai hami bahishar garxau
बिकास चही के गर्नी रहिछ हो एमाले ले।
Amale ra kangresh ma vote dinelai 4 khutte janawar Hun ( MERO SUPPORT JAY GHANTI 🔔🔔🔔🔔🔔🔔🔔,💪💪💪💪💪💪🙏🙏🙏🙏)
हे राम राम यो पुराना पार्टी त के सारो छ हौलाहरु😂😂😂😂😂😂😂😂😂
गगनले हावा कुरा गरे
Jaya ganti
भरठ।जोगाउन।गगनेरसङखरेको।यउटै।घाटिभाकोछ।
एमाले लाई 74 मा पनि भोट दियकै हो केही झिगा मारेन अब फेरि एमालेलाई नै भोट दिनु
होसगर जन्ता हो मासु भातमा नभुल
काङ्ग्रेस एमाले लाई बाइ बाइ
यो देशमा एमाले नभएर केही फरक पर्दैन
Prachanda kp oli Sher Bahadur Deuba ko kaam xoina party lae vote halnu bekar xa
Nekapa yamale नेपाली काँग्रेस yi 2 बहिष्कार garau yadi नेपाली janata सचेत hununchha भने!!!!!
aru dal byby s watntra hay hay
स्वतन्त्रलाई भोट दिएर जिताउनु होला 😂😂😂
Rasopa ra sotantra bahik aru party harulai vote 🗳 nadenuhola❤
गगनाका कुरा कले मान्ला
Yo gagane ko kurama nalagnu hola janata plz gagane emale chorhun
कम्बोडिया मच्चियो।
100 kg sun kanda ko mayak prachanda nai hun
Congress emalay lai vote nadinu
Sotantrlai bhotmatdan garau sabaile❤❤❤❤❤❤❤❤❤
Yo poranu dal Lai by by garnu hos Ra rajaman Lai mayor banaunu hos Kirti pur Janta harle
Varstaharulai.lakhetnuparxa.gaganechorko.kura.kasle.pteuni.nayapartixannu.jantaho.abata.najukkim.
3 ota pati ma vot nahanu hos sapaka chora chorile ba ama lai pani bujaunu hos
Sotantara Lai jitau
Laj navaka nkcr
Gagan thapa 54karod bharasta chariy ho bhan Chan ta Jana taa heru jay sankar pokhrel
Kata Metro Arabahu rakam jani bho bha nera ho ki karaune sankar pokhrel sathi ho!!!!!!!!!!!
Mahobadi ya😅 showtantra jitnu
यो गगन प्रमाण बिना अरुलाई आरोप लगाउछ यो १ नम्बर झुत बोल्ने मान्छे हो
Yo ta sab bhanne kura na ho
Sankar pakrel bolepaxi kina ris utxa k malai
इनि यमले मावोबादी काङ्ग्रेश कुनै पार्टीको जितेर जितायर काम देखिदैन 35 बर्श सम्म इनि चोर देश द्रोहिहरु लाई भोट दियर अर्थनै छैन कङ्ग्रेश लाई भोट दिय सेरे बलियो यमाले लाई जिताय केपि बलियो मावोबादी लाई जिताय प्रचण्ड बलियो हुनेहुन आज सम्म इनिहरुले देश्मा केगरे यो जनताले बुज्ने समय यहिहो देशको बरेमा सोचनु पर्छ जय नेपाल
Sab ko sab gaddar bhastachar chor neta mantri haru no 1 Congress party dal 👎 Gagan Kumar thapa Biswas Prakash Sharma no 2 Communist party dal Samsad 👎 mantri neta haru kpi oli ko jhole Sankhar pokharel 😂😂👎 😂😂 yo 2 purano party dal lai vote hoina lat hani kiritpur ko am nepali janta haru Sachet hunu parxa natra yo gaddar bhastachar chor neta mantri samsad haru le Dherai dhukha pida hunexa hunxa 1.2.3 ab Sachet hunu parxa kiritpur ko am janta haru jai ghanti jai rabi 🙏 🇳🇵 jai balen ❤🙏👏
Hosiay janya ho purano pati hoina
Janata sajag swodantra lai vote khaidau paisa r note
Yo Congress ra yemalya varasta party lai vote nahalnue janata harue Rip
सुचना चेार बाख्रेा थापा!!!!😂😂😂
Cho haru
Sabse fataha neta gagan nai ho
Vasta amale
Ho yo 036.ko janamat sangraha ho. Aba bhrasta Lai nai badhawa
Dine ho ki desh banaune Lai dine ho. Janta ko haat ma chha !
Yo 3 dal ko kam xaina eni haru varasta neta hun