दुबै हातमा लड्डु भनेको यही हो, है मिरा जी, एक पक्ष बाजे-बुजुलाई भेटेर खुसी पार्दै आफ्नो उत्तरदायित्व पनि पुरा गरेको छ। संगसंगै अर्को पक्ष भनेको आफ्नो ब्लग छ्यांकन गर्न सैभाग्य मिलेको छ। बिदेशमा रहनुभएको आम दर्शकहरुले तपाईको ब्लग मार्फत गाउँ घरको यथार्थलाई बुझ्ने र मनुभुती गर्ने मौका पनि मिलेको छ। धेरै-धेरै धन्यवाद, आजको शृंखला एकदम रोचक र राम्रो लाग्यो। पृथ्वीलाई प्राकृतिक अस्तित्वले एकदम सुन्दरसंग सिंगारेको छन। जहाँ हरियो वन-जंगल, जीवित विविध प्राणीहरु चरा-चुरुंगीको मिठो आवाज साथै कलकल चिसो खोला-नाला, झरनाहरुको आकर्षक सुन्दर दृश्यहरुले जोकसैको मन-मस्तिष्कलाई अति नै मन्त्रमुग्ध एवं मनमोहक पार्न सफल भएको हुनु पर्दछ।
बिचरा कति धेरै माया लाग्छ बाजे बोजुको कति दरो हुनु हुन्छ येति धेरै उमेरमा नि विशेष गरि मिरा जि हजुर लाई धेरै धेरै धन्यात धेरै दिन पछि बाजे बोजु लाई देख्नु पाइयो अनि मिरा जि माथि घर र माजे बोजु बसेको गोठ धेरै टाढा पर्छ 💓🙏💓🙏💓🙏💓🙏
त्यता धेरै जुका आउने भौगोलिक क्षेत्र रहेछ।जुका टाँसेर रगत चुस्दा त्यस्तो बेला थोरै नुन राखे भने जुका मज्जाले झर्छ र मर्छ भिडियोमा देखापरेका सबै भन्दा मन पर्ने सिन झर्ना खोला नाला अनि ति जँगल हेर्न मज्जा आयो राम्रो छ
गाउँ घर को भिडियो सारै मन पर्यो कति रमाइलो ठाउँ आज त बाजे बजु हरु पनि देख्न पाइयो भारी बोकेर दुख कस्ट गरेर पनि भिडियो देखाउनु भएको धेरै धेरै धन्याबाद छ भिडियो निर्न्तर पठाउदै गर्नु होला
बाजे❤️ बजु ❤️लाई मेरो दस अैल्ला जोडि नमस्कार अनि सारै खुसी लाग्यो देख्न पाउदा । सधै भरि यसरी नै तपाईंको मिठा मिठा गफ सङ्गै रमाइलो भिडियो हेर्न पाउ भन्ने अाशा गर्दछु ।। धन्यवाद💙😘😘😘
पहाडको बाटो अप्ठ्यारो हुन्छ चेली राम्रो संग हेरेर हिड्नु होला नेपाली को जिवनशैली बाहिर ल्याउनु भएको मा अति खुशी लाग्छ नछुटाइ हेर्ने गर्छु कुवेत प्रबास देखी
बाजे अनि बाेजु धेरै सम्मान अनि माया,।।।। सगै हुदाकाे याद मलाई नि धेरै छ तर अाजकल म सग बाजे अनि बाेजु हुनुहुन्न यहाँ निकै भाग्यमानी नि ज्ञानी नातिनि!♥️♥️♥️♥️
एकमुष्ट भन्नू पर्दा मलाई धेरै खुशी लाग्यो यो भिडियो प्रस्तुत गर्नु भएकोमा so धन्यवाद मिरा बहिनीलाई । बज्यैको मेहनत अनि वाहाँको मनछुने कुराले लोभ्यायो दर्शन बाजेबोजु।यस्तै रमाइला रमाइला भिडियोहरु पस्कदै जानुहोला फेरी धन्यवाद मिरा बहिनी।
तपाइँ त साह्रै भाग्यमानी किनकी तपाइको जिउदो देवता तपाइ संगै हुनु हुन्छ....! तेसरी नै सेवा गरी रहनु होला उहा हरु लाइ खुशी राख्नु होला .....! पुण्य धर्म पाउन मन्दिर जानु नै पर्दैन......! उहा हरुको आशीर्वाद ले तपाइ सधै सुखी खुसी रहनु हुने छ....!
बाजे बजुको त्यो एकान्त ठाउमा बसाई अनि जुकाको टोकाई कसरी बस्नु हुन्छ्होला! हाम्रो भौगोलिक दुरि जति धेरै भए पनि भोगाइ उस्तै उस्तै छ! जिन्दगी खै ??? बेला बेला यसरी नै बाजे बोजुलाई भेट्न् जानुहोस है!❤️❤️❤️❤️❤️❤️❤️
आहा कति राम्रो भिडियो मिरा जि अनि सुन्दर हरियाली बन जङ्गल साथै हजुर अति नै सुन्दर & बाजे बुजु लाई धेरै पछी देखनु पायो खुशी लाग्यो अनि नमस्कार छ भनी दिनु है हजुर अनि मिरा जि कति धेरै जुका लाग्धो रैछ हजुर को गाउँ तिर त हाम्रो तिर त हुदैन अनि कति धेरै माया बाजे बुजु परती एस्तै माया सधै गरि रहनु होला मिरा जि ❤️❤️❤️अनि एति राम्रो राम्रो भिडियो बनाएको मा हजुर लाई मनै देखि धेरै धेरै धन्यवाद मिरा जि❤️❤️❤️❤️❤️
Kosto maya lagyo baje boju ke garnu hamro ta baje boju chaina hjr ta vhagyamani raixha ramro ramro video banawnu hos mira sister hjr lai best of luck from sikkim
मिरा जी, मेरो बोजु बाजे को याद दिलाउनु हुन्छ । मेरो बोजु पनि यस्तै उमेरको हुँदा सम्म यसरिनै कुप्रो परेर काम गरिरहनु हुन्थ्यो I बाजे पनि, म सुदुर पूर्वमा हुर्केको मान्छे हाम्रो देशको पश्चिम तिरको रहन सहन नदेखेको तर यो टेक्नोलोजिको माध्याम बाट तपाईले म त्यही पुगेर तपाई संगै हिडि डुलिरहेको जस्तो महसुस गराउनु हुन्छ, धेरै धेरै धन्यबाद है मिरा जी , यसरीनै बाजे बोजुको सेवा गरि रहनुहोस तपाईलाई अवश्य फल मिल्नेछ । Anyway God will bless you.
यस्तो जंगलबीज यो उमेरका बाजे बोजुले समय कसरी बिताऊदो होला,बिशेष गरी रात । सारो गारो बीमार परे गुहार का पाउनु होला । समझनदाई पनि सिरिंग सिरिंग हुने । बोजुले आफ्नो अनुहारबाट जुगा निकलेको सारै माया लाग्दो । आफ़नोहरुभेट्न आउदाको खुसी बाजे बोजुको अनुहारमा झलकेको । बाजे बोजुलाई आफू सँगै राख्ने,सुख सजिलोमा जंगलमा बरु शरीरमा तागत हुनेहरु बसे बेस हुन्छ ।
मिरा बैनी,तपाइको Vlog हेर्ने मौका पाउदा आफैले आफैलाइ भाग्यमानी ठाने।म तपाइँको नया फ्यान हु।छुटेको रहेछु मैले अगिल्लो एपिसोड घरको बोजु को care giver बाट flow up गर्दैछु।आउदा दिनहरुमा तपाइको सबै vlog हेर्ने कोशिस गर्नेछु।बास्तबिक गाउघरको परिवेशलाई जस्ताको तेस्तै देखाइदिनु भयो त्यस्मा तपाइलाइ कुन सब्दले धन्यवाद दिउ।यस्तो लाग्छ तपाइत साच्चिकै ३२ लक्ष सुन्दरी जुन गुण सबै तपाइमा छ।दु:ख अनि सुख जस्तो सुकै परिस्थितिमा पनि सामना गर्न सक्ने निपुण कला देखे।अन्त्यमा बाजेबोजु यसैगरी बरपिपल जस्तो अझै सयौ बर्ष बाचिदिनु।सक्नु हुन्छ भने मिरा जि!मेरो सानो अनुरोध प्लिज...उहाहरु तपाइको ममि तिरको बाजेबोजु हुनुहुन्छ हो?
तपाइहरु बोजुलाई भेट्न गएको देखेर खुसी त लाग्यो तर बाजे बजुको अवस्था देखेर कस्तो माया लाग्यो ... ....मेरो आमा आपा यस्तो बुढा बुढित हुनुहुन्न तर मैले मेरो आमा आपालाई पनि त्यही लगेर एक पल्ट तुलना गरे र भावुक पनि बने ....
Beautiful, how caring ur to ur old parents, love it. Ur grandpa n ma will be happy to have grandchild like u. Very sweet of u, always take care them n take good wish of there, tkcr dear.
Ambo yesto umerma ni yesto mazaalay Kasto mitho gari khana ani tarkari banawnu vhayeko….. you are so blessed to get these foodstuffs, for you yo Khana maatra na vhayera, yo ewta blessings hunay xha 🙏🙏🙏🙏🙏
Manchy hruly kati dukha greko hunx hai hami yta terai bsny hruta dukhai nagare hurkeko raixau asu nai ayo yo vdo ly sadaivari hasikhusi rahanus hai hjrhru😚godblessualwaysall
Mira hajurko vlog video malai atiyanai derai man parxa yati sundar thau ko vlog banayar dekhaunu vayako ma hajur lai muri muri dhaniyabat and your very beautiful family always stay safe and happy god bless you, I'm watching for KSA!!
बडो गजबको अर्गानिक भिडियो बनाउनु भको छ ! पहिला हाम्रो पू्र्खाहरुको पालामा गरेका ती ऐतिहासिक कामको चर्चा कसैले भन्दा सुन्न मात्रै पाइन्थ्यो भने! अबको आउने पुस्तौंले प्रत्यक्ष यो भिडियो हेरेर बुझ्नेछन !
Our god same like grandfather and grandma and all so mother father you have a love caring all time sis And beautiful place I like all your video so keep it up 🥰❤️❤️
मिरा दिदिको युुटुब च्यानल जहिले पनि नबिराइकन हेर्ने गर्छु सर्बप्रथम बाजे,बजुलाई मेरो उच्च सम्मान अनि हार्दिक नमन 🙏🙏 मिरा गुरुङ दिदिको भिडियाे हेर्दा साह्रै गाउँ घरको याद आउँछ । बाजे,बजु लाई हजुरहरु संगै राख्नुन मिरा दिदी आगामी दिनहरुमा अझै सफलताको शुभकामना दिदी take car 🙏🇳🇵💙💙💙
Hamro des kati ramro xa, tyo jungle Ko sabai jarpat khana hune rahexa , China ma ayera balla thaha vo des ma kati ramro kura haru xa banera you are Natural beauti Boini had bless u Baje baju dekera kasto khushi lagyo ni kasto healthi 😇🙏
धेरै खुशी लाग्यो बाजै बुजु देख नु पाउदा।
आफ्नु पनि वाह हरु जस्तै हुनु हुन्छ। पहाड़
घरमा, धेरै धेरै माया ❣️
दुबै हातमा लड्डु भनेको यही हो, है मिरा जी, एक पक्ष बाजे-बुजुलाई भेटेर खुसी पार्दै आफ्नो उत्तरदायित्व पनि पुरा गरेको छ। संगसंगै अर्को पक्ष भनेको आफ्नो ब्लग छ्यांकन गर्न सैभाग्य मिलेको छ। बिदेशमा रहनुभएको आम दर्शकहरुले तपाईको ब्लग मार्फत गाउँ घरको यथार्थलाई बुझ्ने र मनुभुती गर्ने मौका पनि मिलेको छ। धेरै-धेरै धन्यवाद, आजको शृंखला एकदम रोचक र राम्रो लाग्यो।
पृथ्वीलाई प्राकृतिक अस्तित्वले एकदम सुन्दरसंग सिंगारेको छन। जहाँ हरियो वन-जंगल, जीवित विविध प्राणीहरु चरा-चुरुंगीको मिठो आवाज साथै कलकल चिसो खोला-नाला, झरनाहरुको आकर्षक सुन्दर दृश्यहरुले जोकसैको मन-मस्तिष्कलाई अति नै मन्त्रमुग्ध एवं मनमोहक पार्न सफल भएको हुनु पर्दछ।
बिचरा कति धेरै माया लाग्छ बाजे बोजुको कति दरो हुनु हुन्छ येति धेरै उमेरमा नि विशेष गरि मिरा जि हजुर लाई धेरै धेरै धन्यात धेरै दिन पछि बाजे बोजु लाई देख्नु पाइयो अनि मिरा जि माथि घर र माजे बोजु बसेको गोठ धेरै टाढा पर्छ 💓🙏💓🙏💓🙏💓🙏
बाजे बुज्युको हेरचाह गरेको देख्दा सार्है खुशी लाग्यो मिरा नानीलाई धेरै धेरै धन्यवाद ।।
त्यता धेरै जुका आउने भौगोलिक क्षेत्र रहेछ।जुका टाँसेर रगत चुस्दा त्यस्तो बेला थोरै नुन राखे भने जुका मज्जाले झर्छ र मर्छ
भिडियोमा देखापरेका सबै भन्दा मन पर्ने सिन झर्ना खोला नाला अनि ति जँगल हेर्न मज्जा आयो राम्रो छ
धेरै मेहेनति, लगनशील , ब्यवहारिक मिरा नानि ।।
"आउँछ होला भनेर सोचेको एकहप्ता भैसक्यो" कति धेरै आशा बिचरा बाजे बज्यैलाई🙏😍
नमस्ते हजुर सारै खुशी लाग्यो बाजे बजु लाई देखेर ।बाजे बजू को राम्रो खयाल राख्नु होला।यसै गरी फेरि पनि बाजे बज्जु लाई देख्न पाइयोस्।❤️❤️❤️
गाउँ घर को भिडियो सारै मन पर्यो कति रमाइलो ठाउँ आज त बाजे बजु हरु पनि देख्न पाइयो भारी बोकेर दुख कस्ट गरेर पनि भिडियो देखाउनु भएको धेरै धेरै धन्याबाद छ भिडियो निर्न्तर पठाउदै गर्नु होला
कस्तो एकोहोरो हेरेको हेरै बनायो भिडियोले मलाई , सायद यस्तो जिन्दगी पाउँछु पाउँदिन थाहा छैन । हेरेर सार्है आनन्द लाग्यो।
धेरै राम्रो मीरा बहिनी एक्दम आनन्द आउँछ herera🇳🇵🇳🇵
Boju harulai aaba Ghar laya hunxa namaneni dizzu sasai Maya lagyo boju harulai dekhda♥️♥️♥️♥️
dherae khusi lagyo baje boju lae dekhda mero baje bajai ko yaad aayo
हामी प्रदेशीलाई नेपालको मौसमी भिडियो हेर्न पाउदा खुशी लाग्यो। शुभकामना बैनी हजुरलाई।
यो मिरा दिदिको गाउतिर त घुम्न मन लाग्यो निकै राम्रो भिडियोहरु बनाउनु भयको हुन्छ
धेरै राम्रो रियल ब्लाग बनाएको छ छोरी मीरा येस्ताई अगाड़ी पनी वास्ताबिक ब्लाग बनाउनु। मेरो पुरानो दिनको याद आयो। धेरै धेरै बधाई छोरी।
Wow... सारै राम्रो दिदी
आज धेरै दिनपछि बजेबजु देख्न पायो
खुशी लाग्यो ❣️❣️
Didi malaine hjr harko tham sarai manparxa tara juka deakhe dharai dar lagxa
धेरै राम्रो छ, आज बजेबज्यैहरुको दर्शन गर्न पायो।
*केक तितो रे रमाइलो छ भिडियो।धन्नेबाद गाउँ ठाउँ लाई देखाउनु भयेकोमा बहिनी लाई।*
♥️♥️♥️♥️♥️♥️♥️👌यतिदुख किन गर्नुभको होला बाजे बजुले जङ्गल मा हे बरै मलाइत डर पो लाग्यो बाटो देखेर गाउमैराख्नु परो बाजे बजुलाइ मिरा जि
बाजे❤️ बजु ❤️लाई मेरो दस अैल्ला जोडि नमस्कार अनि सारै खुसी लाग्यो देख्न पाउदा ।
सधै भरि यसरी नै तपाईंको मिठा मिठा गफ सङ्गै रमाइलो भिडियो हेर्न पाउ भन्ने अाशा गर्दछु ।।
धन्यवाद💙😘😘😘
कति रमाइलो भएछ बाजे बजु बस्ने ठाउँ
मिरा दिदी बाजे अनि बोजु लाई किन हजुर हरु सङ्गै नराख्नु भएको यस्तो बुढेसकाल को उमेर मा दुई जना मात्रै गोठमा कत्ती गारो हुन्छ होला
แปลเป็นไทย
गाउँघरै रमाइलो!हजुरको भ्लग भिडियो हेरेर मनै आनन्दित भयो।
कति रमाइलो गाउँ मलाई धेरै मन पर्छ म दुबै देखि
मिरा बहिनी अर्गानिक बहुत मिहिनेती लाग्छ मलाई राम्रो लाग्छ तपाइँको भिडियो
पहाडको बाटो अप्ठ्यारो हुन्छ चेली राम्रो संग हेरेर हिड्नु होला नेपाली को जिवनशैली बाहिर ल्याउनु भएको मा अति खुशी लाग्छ नछुटाइ हेर्ने गर्छु कुवेत प्रबास देखी
बाजे अनि बाेजु धेरै सम्मान अनि माया,।।।। सगै हुदाकाे याद मलाई नि धेरै छ तर अाजकल म सग बाजे अनि बाेजु हुनुहुन्न यहाँ निकै भाग्यमानी नि ज्ञानी नातिनि!♥️♥️♥️♥️
एकमुष्ट भन्नू पर्दा मलाई धेरै खुशी लाग्यो यो भिडियो प्रस्तुत गर्नु भएकोमा so धन्यवाद मिरा बहिनीलाई । बज्यैको मेहनत अनि वाहाँको मनछुने कुराले लोभ्यायो दर्शन बाजेबोजु।यस्तै रमाइला रमाइला भिडियोहरु पस्कदै जानुहोला फेरी धन्यवाद मिरा बहिनी।
Wow मकै बारी कति राम्रो बैनी को भिडियो हेर्न सारै मन पर्छ
तपाइँ त साह्रै भाग्यमानी किनकी तपाइको जिउदो देवता तपाइ संगै हुनु हुन्छ....! तेसरी नै सेवा गरी रहनु होला उहा हरु लाइ खुशी राख्नु होला .....! पुण्य धर्म पाउन मन्दिर जानु नै पर्दैन......! उहा हरुको आशीर्वाद ले तपाइ सधै सुखी खुसी रहनु हुने छ....!
रमाइलाे लाग्याे
तपाइकाे सबै भिडियो हेर्ने गर्छु
गाउघरकाे याद आउँछ
हाल खाडि तिर छु
लेख पुग्न पनि धेरै गारो रहेछ बाटो देख्दा नि आङ सिरिङ भो तर धेरै राम्रो लाग्यो हरियाली ठाउँ
बाजे बजुको त्यो एकान्त ठाउमा बसाई अनि जुकाको टोकाई कसरी बस्नु हुन्छ्होला! हाम्रो भौगोलिक दुरि जति धेरै भए पनि भोगाइ उस्तै उस्तै छ!
जिन्दगी खै ??? बेला बेला यसरी नै बाजे बोजुलाई भेट्न् जानुहोस है!❤️❤️❤️❤️❤️❤️❤️
आहा कति राम्रो भिडियो मिरा जि अनि सुन्दर हरियाली बन जङ्गल साथै हजुर अति नै सुन्दर & बाजे बुजु लाई धेरै पछी देखनु पायो खुशी लाग्यो अनि नमस्कार छ भनी दिनु है हजुर अनि मिरा जि कति धेरै जुका लाग्धो रैछ हजुर को गाउँ तिर त हाम्रो तिर त हुदैन अनि कति धेरै माया बाजे बुजु परती एस्तै माया सधै गरि रहनु होला मिरा
जि ❤️❤️❤️अनि एति राम्रो राम्रो भिडियो बनाएको मा हजुर लाई मनै देखि धेरै धेरै धन्यवाद मिरा जि❤️❤️❤️❤️❤️
स्वस्च्छ हावा पानी मा गाेठालाे जिवन नै राम्राे लाग्छ।शहरमा लडाई,झगडा,राेग भाईरस,अादि इत्यादिले ग्रस्त छ।
Kosto maya lagyo baje boju ke garnu hamro ta baje boju chaina hjr ta vhagyamani raixha ramro ramro video banawnu hos mira sister hjr lai best of luck from sikkim
खाडीको मरुभूमि हेरेर वाक्क भएको छु अहिले हजुरको भिडियो हेरेर हरियाली देखिन पाऊदा धेरै खुशी छु🙏🙏❤️❤️🙏🙏
मिरा जी,
मेरो बोजु बाजे को याद दिलाउनु हुन्छ । मेरो बोजु पनि यस्तै उमेरको हुँदा सम्म यसरिनै कुप्रो परेर काम गरिरहनु हुन्थ्यो I बाजे पनि, म सुदुर पूर्वमा हुर्केको मान्छे हाम्रो देशको पश्चिम तिरको रहन सहन नदेखेको तर यो टेक्नोलोजिको माध्याम बाट तपाईले म त्यही पुगेर तपाई संगै हिडि डुलिरहेको जस्तो महसुस गराउनु हुन्छ, धेरै धेरै धन्यबाद है मिरा जी , यसरीनै बाजे बोजुको सेवा गरि रहनुहोस तपाईलाई अवश्य फल मिल्नेछ ।
Anyway God will bless you.
Gurung+Gurung💚 lots of love from Sikkim 🙏
अाबु कति धेरै सहयाेग गर्नु भाकाे के best up lock 🥀🥀🌹dijuu
मलाई तपाईंको vlog साह्रै मन पर्छ मिरा जी।यहाको बाजे बजु देख्दा मलाई पनि मेरो बाजे बजुको सम्झना हुन्छ। बजू को हात बाट खाने कुरा खाना पाउनु अहो भाग्य।
Sarai ramro hjur.
Kati ramailo thau.
Kati dherai bhari boknu huney.
Dubai deykhi
Hjurko video naxutai herxu.
Sarai man parxa.
दामी दामी छ भिडियो मिरा गुरुङ बहिनी गाउँका अर्गानिक दृश्य🇳🇵🇲🇾
धेरै राम्रो भिडियो बनाउनु भाकोछ धन्यवाद छ बुनुलाई
बाजे बजु कति मेहनती हुनुहुदो रहेछ ❤️❤️❤️ तर किन तेस्तो लेक जुँगा लाग्ने ठाउमा बस्नु भाको 🤔
यस्तो जंगलबीज यो उमेरका बाजे बोजुले समय कसरी बिताऊदो होला,बिशेष गरी रात । सारो गारो बीमार परे गुहार का पाउनु होला । समझनदाई पनि सिरिंग सिरिंग हुने । बोजुले आफ्नो अनुहारबाट जुगा निकलेको सारै माया लाग्दो । आफ़नोहरुभेट्न आउदाको खुसी बाजे बोजुको अनुहारमा झलकेको । बाजे बोजुलाई आफू सँगै राख्ने,सुख सजिलोमा जंगलमा बरु शरीरमा तागत हुनेहरु बसे बेस हुन्छ ।
Diju khusi lagyo baje boju lai dekhda diju Dharai maya❤️🥀boju ko reaction😘🥀
बोजु लाई हेरिरहनु मन लाग्ने मलाइ मीओ बोजुको याद आयो
Kata ho mira doko boker nice gaulay styl khub man parx hw mulai nice
मिरा बैनी,तपाइको Vlog हेर्ने मौका पाउदा आफैले आफैलाइ भाग्यमानी ठाने।म तपाइँको नया फ्यान हु।छुटेको रहेछु मैले अगिल्लो एपिसोड घरको बोजु को care giver बाट flow up गर्दैछु।आउदा दिनहरुमा तपाइको सबै vlog हेर्ने कोशिस गर्नेछु।बास्तबिक गाउघरको परिवेशलाई जस्ताको तेस्तै देखाइदिनु भयो त्यस्मा तपाइलाइ कुन सब्दले धन्यवाद दिउ।यस्तो लाग्छ तपाइत साच्चिकै ३२ लक्ष सुन्दरी जुन गुण सबै तपाइमा छ।दु:ख अनि सुख जस्तो सुकै परिस्थितिमा पनि सामना गर्न सक्ने निपुण कला देखे।अन्त्यमा बाजेबोजु यसैगरी बरपिपल जस्तो अझै सयौ बर्ष बाचिदिनु।सक्नु हुन्छ भने मिरा जि!मेरो सानो अनुरोध प्लिज...उहाहरु तपाइको ममि तिरको बाजेबोजु हुनुहुन्छ हो?
Wow lovely boju n bajesangako ramaelo pal..sweet moment
हजुर आमा कति दमदार अझैई
धेरैई दिन पछि हजुर आमाको दर्सन भो सेवाढोग हजुर मा💘💘💘💘
Yu are really strong lady keep it up!big love frm USA
मलाई पहिले गोठमा बस्दा को सारै याद अयो so good viedio
सारै राम्रो भिडियो मिरा सिस अनि सुन्दर ठाँउ
कति आनन्द महसुस हुने भिडियो बनाउनु हुन्छ भन्या।
तपाइहरु बोजुलाई भेट्न गएको देखेर खुसी त लाग्यो तर बाजे बजुको अवस्था देखेर कस्तो माया लाग्यो ... ....मेरो आमा आपा यस्तो बुढा बुढित हुनुहुन्न तर मैले मेरो आमा आपालाई पनि त्यही लगेर एक पल्ट तुलना गरे र भावुक पनि बने ....
कति बर्ष हुनु भो नि बजु। दर्शन बजुलाई🙏। कति रमाइलो लाग्यो यो भिडियो। 🙏
धेरै दिन पछि देख्न पाईयो बाजे बज्यु लाई ।
So baje bojuta ajhai kam garna saknu hudoraixa amma...lovely job
मीरा बैनी बाजेको घडी फेरी दिनुन। कति मायालु बाजे बजु ❤❤❤
धेरै दिन पछि फेरि बाजे बजेको भिडियो पनि हेरियो हो हामरो लागेयो बजे बाजे पनि सारै काम गरनू हूदो रहेछ
नमस्ते मिरा ज्यू सन्चै हुनु हुन्छ आश छ बाजे बजै सन्चै हुनु हुन्छ होला हजुर को हरेक भिडियो हरु मैले हेर्ने गर्छु अति नै राम्रो लाग्छ
Hjur ko video herda aafno gaw ghar jasto laagxa molai meera ji..nyce blog
baje buju lai 🙏🙏Namaster
Sarai ramailo lagyo ❤️❤️❤️
So baje buju lai Dharai Dharai
Maya maya Hjrur lai pani
Maya maya
❤️❤️❤️❤️❤️❤️❤️
अति राम्रो छ भिडियो हजुर को mira gurung ji thank so much
Bohat acche laga apne dada aur dadi ki madat karke bohat badhiya kam kiya hai didi 👌👌
नानुको पसिना देख्दा नै माया लाग्यो ,,,, हजुरको बाजे बजुको आशिर्वाद सदैब लागेरहोस् शुभकामना !!
Tpiko blog molai dherai rmro laagxa .... ...kati hardwork grnu hunxa........keep going hami hjur ko saath ma chu......best blog laagxa hjurko molai👍👍👌👌👌👌
गाउ घरको याद आयो,,,, धन्यवाद मीरा जी अझ राम्रो भीडियो देख्न पाउ ।।
कति राम्री के हाजुरत्😍😍😍😍😍😍😘😘😘😘😘😘😘😘
Beautiful, how caring ur to ur old parents, love it. Ur grandpa n ma will be happy to have grandchild like u. Very sweet of u, always take care them n take good wish of there, tkcr dear.
Ambo yesto umerma ni yesto mazaalay Kasto mitho gari khana ani tarkari banawnu vhayeko….. you are so blessed to get these foodstuffs, for you yo Khana maatra na vhayera, yo ewta blessings hunay xha 🙏🙏🙏🙏🙏
Hariyali parkiti dernu pauda yo man khusi bhaidincha thank you mira bunu.
Ati atinai ramro video baini aafno baje bajai ko sewa tehi mathi pahadi gaughar uakali orali ti hariyali hola nala sarai ramro video
baje boju lai miss gare maile pani dherai ramro video sis
बाजेबोजुले साह्रै काम गर्नुहुन्छ अझै धेरै परिश्रमी
bichara bajai baje....kati maya lageyo😍😍😍
dherai ramro hariyali, juka dherai aaudoraixa bajebaju lae dherai tokxa hola 🙏💓
Aamaini bichara baje boju 👏🏻 chiranjibi hunush...
Manchy hruly kati dukha greko hunx hai hami yta terai bsny hruta dukhai nagare hurkeko raixau asu nai ayo yo vdo ly sadaivari hasikhusi rahanus hai hjrhru😚godblessualwaysall
Bajeko ghadiko chain chutiiyexa manai kasto vayo tyo dekhera🥲anyways tapaiko blog totally organic hunxa pardesma basera yesto video dekhna pauda sarai khusi lagxa thai you sis for beautiful videos❤️❤️❤️
धेरै पछि बाजे-बोजुलाई देख्न पाइयो खुसी लाग्यो।
गाउको याद आयो नि धेरै धेरै धन्यवाद मिरा जि भिडियो को लागी🙏
Mira hajurko vlog video malai atiyanai derai man parxa yati sundar thau ko vlog banayar dekhaunu vayako ma hajur lai muri muri dhaniyabat and your very beautiful family always stay safe and happy god bless you, I'm watching for KSA!!
Dherai haruko vlog heryo tarah Saab vhanda hereko madhya yo timro vlog lastai Daami laagna thaalyo…. That’s why I subscribed it 😁🤗🤗
Boju bajey li mero🙏❤Namaste khusi lagyuo maya dherai dherai sadhai khusi deakhaunu pau boju bajey li
हजुर को भिदीयो देख्दा कति आन्नद आउछ
Bichara Baje,Buju lai Jukaley tokexa ,,,, ❤️❤️❤️🙏
बडो गजबको अर्गानिक भिडियो बनाउनु भको छ ! पहिला हाम्रो पू्र्खाहरुको पालामा गरेका ती ऐतिहासिक कामको चर्चा कसैले भन्दा सुन्न मात्रै पाइन्थ्यो भने! अबको आउने पुस्तौंले प्रत्यक्ष यो भिडियो हेरेर बुझ्नेछन !
बर्षातको समय पैरोको बाटो कतीबेला कुनठाउमा भासीनेहो थाहानै नहुने । हेर्दै जीउ सिरिङ्ग भयो । होसियार हुनु सुरक्षित रहनु ।हार्दिक शुभेच्छा ।
Our god same like grandfather and grandma and all so mother father you have a love caring all time sis And beautiful place I like all your video so keep it up 🥰❤️❤️
Ati nai sundar thau Mira bunu Ramailo lagyo
Ramro xa mira bhaine 😘
Hjrko vlg herna sachchai ramro lakx gau gharko yaad dilaunu hunx 🙏
मिरा दिदिको युुटुब च्यानल जहिले पनि नबिराइकन हेर्ने गर्छु सर्बप्रथम बाजे,बजुलाई मेरो उच्च सम्मान अनि हार्दिक नमन 🙏🙏 मिरा गुरुङ दिदिको भिडियाे हेर्दा साह्रै गाउँ घरको याद आउँछ । बाजे,बजु लाई हजुरहरु संगै राख्नुन मिरा दिदी आगामी दिनहरुमा अझै सफलताको शुभकामना दिदी take car 🙏🇳🇵💙💙💙
Sarai ramri mira jati hero uti ramri😍😍😍
bajay baju kina yati taro basako Mira bainy go ahead your vlog is very good I always like you vlog you are so strong from Mirik Darjeeling