MA BHANDA NI 2 | म भन्दा नि 2| Dherai Maya - Melina Rai | Latest Nepali Song 2019/2076

Поділитися
Вставка
  • Опубліковано 12 жов 2024
  • TIKTOK MA TIMI BINA BACHDINA MA BHANNE TIMI BY MELINA RAI
    TikTok ma Timi Bina Bachdina Ma Bhanne Timi By Melina Rai
    New Nepali Adhunik Sentimental Song 2019/2076
    Song : Dherai Maya Garne Manchhe ( Ma Bhanda Ni -2)
    Vocal : Melina Rai
    Lyrics/Music/Arrange/Edit : Raaz Kumar
    Mixing : Chandra Chaudhary
    Camera : Bishnu Khadka (Aaryan)
    Special Thanks : Surendra Maharjan Amar, Sanjay Hamal
    Crtbt prbt smart
    1 Aru Sanga 0801488 70249271 50112227
    2 Dherai Maya Garne 0801489 70249270 50112228
    3 Mero Kunai Adhikar 0801490 70249272 5011222
    #mabhandani #melinarai #latestnepalisong
    धेरै माया गर्ने मान्छे
    धेरै माया गर्ने मान्छे पाएर पो हो कि
    तिम्रो सामु कुनै बाध्यता आएर पो हो कि
    तिमी बिना बाँच्दिन म भन्ने तिमी
    पराईको हुन पनि तयार भयौ
    छुट्ने कुरा गर्दा मात्रै रुने तिमी
    जिन्दगीभर मलाई रुवाई , रुवाई गयौ ।
    अरुसँग बोल्दा मात्रै दुख्ने यो मन, अरुको नै हुँदा त तिमी नै झन्
    कस्तो भयो होला मलाई तिमी नै सोच, के भयो अनि यो जीवन
    माया लाउँदा झुठो कसम खाएर पो हो कि
    ख्याल ख्यालैमा तिमीले माया लाएर पो हो कि
    मेरो कुनै अधिकार बाँकी भए, याद आउँदा तिम्रै तस्विर छुन्छु नि है
    यो जनममा म त तिम्रो हुन सकिन अर्को जनममा हुन्छु नि है
    धेरै माया गर्ने मान्छे पाएर पो हो कि
    TIMI BINA BACHDINA MA VANNE TIMI
    TIMI BINA BY MELINA RAI
    Like Us on : / ekkacompany
    For Subscribe : / ekkacompany
    Log in : ekkacompany.com/
    C&p : Ekka Company Pvt. Ltd.
    Contact : 9844474998
    यो च्यानलमा रहेको भिडियोहरु अरु च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

КОМЕНТАРІ • 3,6 тис.