बालेनलाई बालाजु औधोगिक क्षेत्रको कोक कारखानामा गेटमै रोकियो, पत्रकार नछिराएपछि अनुगमन टोली फर्कियो

Поділитися
Вставка
  • Опубліковано 22 сер 2024
  • #balen #balenshah #balenshahnews #cocacola #balajucoke #kathmandumayor #balenbalajunews
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

КОМЕНТАРІ • 3,1 тис.

  • @resammagar4481
    @resammagar4481 4 місяці тому +707

    आज देखी कोकाकोला लाई खान नीषेध गरौ र स्वस्थ रहौ जये होस बालेन सरकार 🙏

    • @ritalama7302
      @ritalama7302 4 місяці тому +1

      💯%Right 🙏🙏

    • @amarghising8421
      @amarghising8421 4 місяці тому +1

    • @mot_patlu
      @mot_patlu 4 місяці тому

      yo mugi bhada noii rayax muji coco ko formula chornu ko lagi gayako yo muji media liyar

    • @user-ke2pw5uc5g
      @user-ke2pw5uc5g 4 місяці тому

      #Band Cocacola

    • @dineshgurung933
      @dineshgurung933 4 місяці тому +1

      coca cola le mahanagar lai chirna ni diyana media lai usko
      simaaaaa dikhaiedeo😂😂

  • @RameshPun-mi4ox
    @RameshPun-mi4ox 4 місяці тому +346

    यी कम्पनीका कर्मचारीलाई गाेली ठाेक्नु पर्छ।जनताले पिउने,खाने मा अनुगमन गर्न नदिने अपराधीहरु हुन ।याे कम्पनीमा महानगरपालिकाले तुरुन्तै ताला लगाउनुपर्छ ।जय वालेन

    • @SumanDarlami-rx5bj
      @SumanDarlami-rx5bj 4 місяці тому +1

      Vai twele pahela gharr aamdani bada ani amdani 1.5cr vaya poxi matrai goli thokde vai

    • @trevorxt8975
      @trevorxt8975 4 місяці тому +5

      pagal ho bro timi?? International company ho bro, there will be certain rules and regulations for such companies. Straight up illiterate act nagarum please.

    • @sanobhai.stng.rai8227
      @sanobhai.stng.rai8227 4 місяці тому

      ​​@@trevorxt8975 जुनसुकै इन्टरनेशनल कम्पनी हाेस कुनै राष्ट्रियकाे टेराेटाेरी भित्रै हुन्छ भने त्यहाँ त्यो राष्ट्रकाे नीतिनियम भित्र चलेको हुन्छ अनुगमन गर्नुपाउने हकलाई कम्पनीको रुलले निस्तेज गर्नै सक्दैन, विनाेद चाैधरीकाे CG इन्डियामा पनि छ इन्डियन अनुगमन टाेलीले जुनसुकै बेला अनुगमन गर्छ, सुनेकै हाेला सि.जी. कम्पनीलाई फाइन गरेको थियो। निरीह लम्पसार कुरा गर्ने??🤗

    • @amarghising8421
      @amarghising8421 4 місяці тому

    • @SleepyBeaver-gj1tn
      @SleepyBeaver-gj1tn 4 місяці тому

      Show waht broo international company vayeao vandaii ma j ni garnea manchyea laii rog lagyea koslea tirnea ​@@trevorxt8975

  • @thakurbhusal1747
    @thakurbhusal1747 3 місяці тому +31

    अनुगमन टोलीलाई रोक्ने पत्रकार जान नमिल्ने यो कस्तो फ्याक्ट्ररि हो यश लाई तुरुन्त कारबाही होस

  • @dependralamichhane4727
    @dependralamichhane4727 4 місяці тому +71

    यो कोक फ्याक्ट्री बन्द हुनुपर्छ,पक्कै धेरै अनमियता र लापरबाही भएको छ यो पक्कै कसैको सेटीङ्ग बाट परीचालित छ,पक्कै जनताको स्वास्थ माथी खेलवाड छ,अब कोक खान बन्द गरौ।

  • @-Rr1990
    @-Rr1990 4 місяці тому +100

    यस्ता व्यवसायीहरुलाइ तह लगाउन गृहमन्त्रालयको साथ र सहयोग जरुरी छ । पत्रकारहरुको कामको लागी हाम्रो सम्मान।

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 4 місяці тому +84

    उधोगको हाकिम भनौदालाइ लात हानेर भित्र पसेर अनुगमन गर्नु पर्छ। त्यहाँ भित्र भएका केमिकलहरु लुकाउनको लागि ढोका नखोलेको हो। जय बालेन टिम जय अनुगम टिम🙏🙏🙏।

  • @samarsamar8467
    @samarsamar8467 3 місяці тому +15

    चौधरी ग्रुप अनी कोक फैक्ट्री सिल हुनु पर्यो यो सबै खाने लायक छैन🙏🏻जय बालेन।

  • @hemrajchalaune9912
    @hemrajchalaune9912 4 місяці тому +20

    अब देखि कोक खान पूर्ण रुपमा बन्द गर्नुपर्छ आम जनसमुदाय महानुभाव

  • @minyba4134
    @minyba4134 4 місяці тому +737

    बालाजुको कोकाकोला फेक्ट्री बन्द गर्नु पर्छ पिउन योग्यता छैन

    • @subuyt...7699
      @subuyt...7699 4 місяці тому

      sahi hola sala chor haru galti na vayhe kholihalthye nii sala chor haru balen aafai jhana paryoo taha vitra

    • @raju8528
      @raju8528 4 місяці тому +8

      paisa line bela kumalyanu ani factory laai dukha dine yasto deshmaa kunai lagani aaudaina ani Nepali bidesh maa gayar sultan ko chaukidari garne

    • @TejMgr-dh8zo
      @TejMgr-dh8zo 4 місяці тому

      ​@@raju8528anugaman chai Baja bajayera aaunu parne ho?..kaale ?..mnxe Kalo Dimag kalo

    • @ranjukumarirai9943
      @ranjukumarirai9943 4 місяці тому

      ​@@raju8528 अनुगमन गर्दा दुख हुन्छ ?? राम्रो quality हुँदाहुदै अनेक नाटक गर्नु पो दुख दिनु हो । पहिले राम्रो नराम्रो कस्तो चिज जनता मा जान्छ हेर्नु परेन?

    • @mot_patlu
      @mot_patlu 4 місяці тому

      muji media noii laganu parx te muji .
      yo saba setting ho muji haru ko coco li dhubauni

  • @deblimbu156
    @deblimbu156 4 місяці тому +78

    यसको मतलब यो फ्याक्ट्रि गैर कानुनि रुपले संचालन भएको छ । पारदर्शिताको लागि मिडिया हुनैपर्छ । मिडियालाइ प्रतिबन्ध गर्ने उध्योग धन्दा बन्द हुनुपर्छ ।

    • @yunikadhikari658
      @yunikadhikari658 4 місяці тому

      तेही त १००% गैर कानूनी रुप मै हो आखाध्य बस्तु मिसाएर पेय बनाउदा रैछन् क्यारे नत्र त मान्दैनन् त

  • @bibeshpariyar8898
    @bibeshpariyar8898 3 місяці тому +4

    धेरै राम्रो काम को छानबिन गर्दिनु भएको नगर मेयर लगाय प्रहरी सर हरुलाइ राम्रो काम को लागि अगरिम शुभ काम

  • @user-tg2cy3hi8y
    @user-tg2cy3hi8y 3 місяці тому +3

    बालेनले जे गर्दैछ ठिक गर्दैछ
    अखाद बस्तु बेचबिखन र नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने जुन्सुकै उद्योगलाई कडा कार्वाही हुनुपर्छ!
    सरकारले राम्ररी अनुगमन नगरे जागिर नखाए हुन्छ बजारानुगमन गर्ने निकायलाई सक्दो सहयोगको आवाश्यक छ

  • @firtutharu1802
    @firtutharu1802 4 місяці тому +245

    आज देखि कोकाकोला खान निषेध गरौ । बालेनलाई अनुगमन गर्न दिएन । कोकाकोलालाई बहिष्कार गरौ ।

    • @gopirambhandari1606
      @gopirambhandari1606 3 місяці тому

      9:46 आजदेखि काेक खान बन्द गराै जनता सचेत हुनुपर्छ काेकाकाेला कम्पनीको दादागिरी देखियाे । अनुगमन टाेलीलाई दुरब्यवहार गरेकाे देखियाे याे केश न्यायलयमा पु-याउनु पर्छ दागमा कुच कालाहे । पत्रकारलाई बन्देज किन गरियाे? बालेन मेयेरसापले यसकाे 10:57 दादागिरी ताेड्नुपर्छ।

  • @hemantlamichane3948
    @hemantlamichane3948 4 місяці тому +74

    डोजर लगाएर कोकाकोला उद्योग नै पुरा खालि गर्नु पर्छ आम नेपाली जनता हरु को स्वास्थ्य लाई कुनैपनि हानि नुकसान हुदैन हस्पिटल भर्ना हुनु पर्दैन। जय बालेन टिम लाई।हे पशुपतिनाथ रक्षा गरुन्

  • @seawilung400
    @seawilung400 4 місяці тому +4

    मिडिया लाई रोक्नु भनेको यो भित्र केही खत्रा जनताको स्वास्थ माथी खेल्बाड हुदैछ भन्ने स्पष्ट बुझियो यो फ्याक्ट्री बन्द गरे हुन्छ

  • @user-ei1kn6is6i
    @user-ei1kn6is6i 3 місяці тому +2

    जनता ले अब सजिलै बुझ्नु पर्यो कि अनुगमन लाई निषेध भए पछि यो कोका कोला जो कसै ले पिउन योग्य छैन! येस्ले जनता को स्वस्थ संग खेलवाड गरि रहेको छ

  • @gunjangunjan7676
    @gunjangunjan7676 4 місяці тому +91

    कोकाकोला लाई सिल गर्दिनुहोस। कोकाकोलाले धेरै हस्पिटल मा बिरामी भरियका छन। बालेन शाह महानगर को प्रमुख हुन । स्थानिय सरकारको कार्याकारी प्रमुख हुन । उनको प्रशासनले उपभोक्ताको स्वास्थ सग जोडियको उत्पाद्क कम्पनी मा अनुगमन गर्न जादां प्रबेश नदिने कोकाकोला को गुण्डागर्दी व्यबहार खेदजनक छ ।,बार्गेनिङ गरि 1 घन्टा गेटबाहीर रोकि राखेर भित्र पुरै स्र्कुलर गरि गलत कर्म लुकायको ले । तुरुन्तै क्म्पनिमा ताला लगाउन वा अनुमती खारेज गर्न बालेन सरकार अगि बढ्नुपर्छ। कोक नखायर कोहि भोकै नाङै हुने छैनन। गुणस्तरीय हिन उत्पादन गरि जनता मारा कम्पनी को औचित्य छैन।

    • @rambahadurglan799
      @rambahadurglan799 4 місяці тому

      बाहिर बसेर कुकुरले जसरी नभुकेकोई राम्रो होला मन पर्दैन भने नपिउन त कोकाकोलाले गर्दा कति जनाको परिवार पालेको छ थाहा छ कति जनाले रोजगार पाएको छ थाहा छ कम्पनिको सिस्टम के हो नबुजी नभुकेको राम्रो

  • @ganeshbahadur3434
    @ganeshbahadur3434 4 місяці тому +42

    सबै नेपाली ले याे गुणस्तर हिन काेक बाईकट गर्नुपछ जय बालेन

  • @RamKrishna-hc1un
    @RamKrishna-hc1un 4 місяці тому +2

    भ्रष्टाचार को जालो तोडनु पर्छ हजुर मेयत sayab

  • @TilakRawat-gs6bu
    @TilakRawat-gs6bu 4 місяці тому +3

    अनुगमन आउदा साथ नदिने कम्पनी लाई जुन सुकै होस कानुन अनुसार सिज गरि दिनु पर्छ

  • @purusotamshrestha7449
    @purusotamshrestha7449 4 місяці тому +120

    रोजगारी दिए भन्दैमा अनुगमन गर्न नदिने उद्योग को स्वीकृति खारेज गर्नु पर्छ । उद्योग मन्त्रालय ले खारेज गर्नुपर्छ । मेयर साब ले कडा कार्वाही बढाउनु होला ।

    • @tamangk
      @tamangk 4 місяці тому

      Nepali company ho ra?

    • @user-uo1hp6jo2c
      @user-uo1hp6jo2c 4 місяці тому

      Nepali jantale roji roti khane bato banda garnu vada sanchalakharulai jel cojnu parxa chorharu

  • @Gulmelikaran4241
    @Gulmelikaran4241 4 місяці тому +55

    ई सबैलाई कारबाई भएको हेर्नि कोको हुनुहुन्छ अपिल गरौ ई यो कम्पनि को कर्मचारीलाई

  • @shyamrajrai5624
    @shyamrajrai5624 4 місяці тому +3

    अनुगमनका पदाधिकारी ज्युलाइ नमन।
    ठिक भन्नू भो सेटिङमा धन्दा चलाएको बुझिन्छ।

    • @SitaTiwari-iz5qo
      @SitaTiwari-iz5qo 2 місяці тому

      एकदम सही कुरा गर्नु भो

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 3 місяці тому +2

    यो कारखाना नै खारेज गर्नुपर्छ।

  • @govindakoirala5
    @govindakoirala5 4 місяці тому +59

    बरू महि किनेर पिउनु धेरै स्वास्थ्यवर्धक छ। याे काेक नामकाे विषलाई सबैले बहिस्कार गराैँ। सबै कुरा हामी उपभाेक्ताकै हातमा छ 🙏🙏🙏🙏

    • @thejavaman53
      @thejavaman53 4 місяці тому

      Thik kura ho. Yo Coke, fanta ban garnu parcha

    • @aratilimbu8534
      @aratilimbu8534 4 місяці тому +1

      Mohi pni kaha sudhatale banauxa ra aso dairy tira pni anugaman grnu prxa

    • @devrana9093
      @devrana9093 4 місяці тому

      midia gayo vane video ma sabai dekhne vayo janta haru le tehi vayer ho😂😂

  • @mohansunuwar6157
    @mohansunuwar6157 4 місяці тому +240

    बालेन को टोलीले यो कोकाकोला क्षेत्र लाई ताला चाबी लगाउनु परछ

    • @maiyagiri666
      @maiyagiri666 2 місяці тому

      Akhaadya Saman lukauna lae almalyako ho Pape haru😴🙄🙄

  • @ramkumardulal2202
    @ramkumardulal2202 3 місяці тому +3

    आधिकारिक पत्र अनिबार्य चाहिन्छ सहि हो ,वाईयात कुरा गर्ने होईन यो वडा सदस्य पनि वाईयात रहेछन् बिभिन्न किसिमले उधोगी ब्यबसायीलाई आतंकित किन बनाउने लगानी को सुरक्षा दिनु पर्दैन ?

  • @ranjitarai8184
    @ranjitarai8184 4 місяці тому +3

    क्यामेराले झुठो कुरालाई झुठो नै साबित गर्ने भएकोले क्यामेरा लान नदिएको भन्ने त यहाको कर्मचारीले नै बोलिरहेकोछ किन गर्नु पर्‍यो अनुगमन यो देशमा कानुन छ भने सिधा पुलिस लगाएर फ्याक्ट्री बन्द गर

  • @subbadahal1762
    @subbadahal1762 4 місяці тому +65

    दुग्ध नबिक्ने राज्यमा कोक किन चाहियो।यो पूर्ण रूपमा बन्द हुनु पर्छ।

  • @GurkhaliMonoranjan
    @GurkhaliMonoranjan 4 місяці тому +57

    यहा पक्कै पनी स्वास्थीय को लागी हानीकारक नीर्माण बनीरको छ 100000% हो सो डोजर लाईदीए हुन्छ यो कोकाकोला लाई ,नभा सायद यो पहीलो घट्ना होला अनुगमन लाई चीठी खोज्ने , चीठीदीएर सुचना गरेर गएपछी त सीदै नराम्रो लुकाएर राम्रो देखाऊछ सो ठीक छैन डोजर बालेन डोजर

  • @krishnabhujel9095
    @krishnabhujel9095 3 місяці тому +2

    मिडिया,जान नहुने।नपाउने नयाको महा नया कुरो सुनियो,मिडिया जाहा पनि जान पाउनु पर्छ।❤🎉❤

  • @abcdabcd7135
    @abcdabcd7135 2 місяці тому

    यो कमपनि लाई कडा भनदा कडा कारबाहि हुनु पारछ ईनि हरुले जनता मातदै छन

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 4 місяці тому +47

    यहाँ भित्र केही नचाहिदो पाक्दै रहेछ ,यो उधोगलाई कारबाही गर्नुपर्छ !!

    • @Nirajan525
      @Nirajan525 4 місяці тому

      jane tw dine re. media po naxir vanya raix

    • @shovakharpaudel7582
      @shovakharpaudel7582 4 місяці тому

      @@Nirajan525 के के गलत भइरहेको छ त्यो त मिडियाले बाहिर ल्याउनु पाउनुपर्छ !

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 4 місяці тому +31

    कोकाकोला कंपनी तुरन्त सिल गर्नु पर्छ बालेन शाह ज्यु ले सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो यो कंपनी बन्द नै गरि दिनु पर्छ जय नेपाल 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @bipanapangyani5091
    @bipanapangyani5091 4 місяці тому +4

    वडाध्यक्षको मिलेमतो देखियो, अनुगमन टोली आउँदा केको अनुमतिपत्र चाहिन्छ र ‌? सिधै डोजर लाइदिनुपर्छ यस्ता जनताको जीवनसँग खेलवाड गर्ने कम्पनीलाइ, साल दलालहरू 🤫

  • @ashokmalla8198
    @ashokmalla8198 4 місяці тому +73

    सेटिङ मा काम भइरहेको हुन सक्छ त्यही भएर मीडिया भित्र जान दिएन। उनीहरूले आफ्नै मीडिया राखेका रहेछन् आफ्नो नकारात्मक कुरा बाहिर नजाओस् भनेर😮😮

  • @mohansunuwar6157
    @mohansunuwar6157 4 місяці тому +45

    यो चोर हरुलाई टाईम मात्र चाहिएको हो

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 3 місяці тому +1

    सरकारी कर्मचारी अनुगमन गर्न जाँदा भित्र जान दिन्न भनेपछि, भित्र केही न केही काला छ। अझ मिडिया जान नदिन्न भनेपछि, जन्तालाई अन्धाकारमा राखेर जन्ता ठग्दै छ।

  • @nandudotel1874
    @nandudotel1874 4 місяці тому +2

    कोक उधोग को कालो कर्तुत लुकाने बाहान आजै बाट सबैले बहिस्कार गरौ

  • @shyamshrestha4491
    @shyamshrestha4491 4 місяці тому +83

    ठग काेकाकाेला कम्पनिले म्याद गुज्रेको कोक बोतलमा नया मिति टांस्दै हाेलान गाेदाम मा निरिक्षण गरौ साथै बजारमा अाएका काेक बाेतलमा म्याद मरिगई भेटिन्न । सलाम छ माहां नगर लाई।

  • @AMFancy
    @AMFancy 4 місяці тому +62

    आजैदेखि सबै जनाले कोकाकोलाको सेवन बहिष्कार गरौँ। यो स्वास्थ्यको लागि हानिकारक छ।

  • @ramjighale845
    @ramjighale845 2 місяці тому

    पत्रकार , media लाई छिर्नै न दिने भये पछि केइ न केइ छ एस्लाइ कडा कार्वाही हुनु पर्यो

  • @kamalakc6737
    @kamalakc6737 4 місяці тому +4

    यहाँ केही गडबडी छ भन्ने बुझियो । यो कम्पनीमा तालाबन्दी गरेर अनुगमन गर्नु पर्छ।

  • @ShyamBahadurBhandari-lm5uq
    @ShyamBahadurBhandari-lm5uq 4 місяці тому +38

    तुरून्तै कार्बाही गरीयोस

  • @razzpahadi4682
    @razzpahadi4682 4 місяці тому +18

    जय बालेन ज्यू🇳🇵🇳🇵💪💪🙏🙏

  • @san_tuladhar
    @san_tuladhar 4 місяці тому +2

    Management टिम को कुरा सही हो ! अनुगमन को टीम ले पत्र पनि लागेको देखिये न ? कुनै बैधानिक "पास" पनि ली गा को देखिये न ? दादागीरी स्टाईल भयन र ? क्या अपठेरो बेबहार रैछ ? वहां खनालज्यू ले त तेस्तो अस्वभाबिक ब्यबहार गर्नुपर्ने कुनै अबस्था नै थियन । यो पक्कै हो । लाजको मर्दो ! धन्यबाद ! Jay Bholey !!!!!

  • @jangarai6424
    @jangarai6424 4 місяці тому +4

    यो सब राज्यको कम्जोडी हो एउटा पिप्सो कोक बनाउने ब्याक्तिले नै किन थर्काउछ ?? बेईज्जेत ।।

  • @wasepvideo6233
    @wasepvideo6233 4 місяці тому +23

    नेपालमा कानुन सर्वसाधारणलाई मात्र हो भन्थे हो रैछ।

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd 4 місяці тому +16

    जय बालेन शह ❤❤❤❤

  • @appyentertainment1062
    @appyentertainment1062 3 місяці тому +1

    मिडिया बिना त अनुगमन हुदैन ढाका टोपी लाउने सर ठिक रहेछ है

  • @nepal12241
    @nepal12241 4 місяці тому +28

    रोजगारी दियो भन्दैमा अनुगमन गर्नै नहुनि

  • @ashokmalla8198
    @ashokmalla8198 4 місяці тому +36

    छड्के अनुगमनमा पत्र पेश गरिदैन । वोल्ने मान्छेले पत्र मागेको सुनिन्छ । सेटिङ्गमा चल्ने काम हुने रहेछ भन्ने वुझिन्छ । मिडियावेगर अनुगमन गर्न राम्रो हुदैन ।

  • @chiitrakarki8687
    @chiitrakarki8687 2 місяці тому

    यसरी अनुगमन गर्दा ,दिएको व्यावसायिकता अनुसार कामको भए नभएको पनि अनुगमन हुनु परो साना व्यावसायिक तिर चाहिँ ध्यान दिएको बुझिन यतातिर पनि ध्यानाकर्षण होस सरहरुको ।

  • @sreejantaman24722
    @sreejantaman24722 4 місяці тому +2

    मिडिया भनेको राज्यको चौथो अङ्ग हो,यो कम्पनीमा अनियमितता भएको प्रष्ट देखिन्छ,यी डाकाहरुले जनताको स्वास्थमा खेलवाड गरेको प्रष्ट देखिन्छ ,त्यसैले बालेन सरकारले तुरुन्त कारबाही गरेर लाइसेन्स खारेज गर्नुपर्छ।

  • @purusotamshrestha7449
    @purusotamshrestha7449 4 місяці тому +38

    ढिला सुस्ति गरेर जान दिने निर्णय गरेको देखियो अनुगमन मा मिडिया को भुमिका के रहेछ भन्ने देखियो बिश्व मा काँही नभएको नियम बोटलर नेपाल को दादागिरी

  • @satyakhadka3035
    @satyakhadka3035 4 місяці тому +19

    मिडियाले न ल्याए जनताले कसरी थाहा पाउने तिमीहरू कर्तुत बारे

  • @gamingwithpikachu1231
    @gamingwithpikachu1231 3 місяці тому +2

    नगरपालिकामा पनि बाहिर उभाउनु हुनछ 🎉।

  • @shankarray2142
    @shankarray2142 2 місяці тому

    मिडिया संग किन डराएको होला, पक्कै गोलमाल छ । संसदमा कुरा छिराउनु पर्छ, बहस चलाउनु पर्छ ।

  • @rbvlog779
    @rbvlog779 4 місяці тому +26

    आज बाट coke बन्द गर्नुस् है सबै जनताले

  • @user-gb4og3di6l
    @user-gb4og3di6l 4 місяці тому +19

    बन्द गर्नु पर्छ यो कम्पनि बालेन सर । हेर्नु होसत कस्तो दादागिरी रहेछ कम्पनि मा कर्मचारी को।

  • @user-zd3mw4xq5v
    @user-zd3mw4xq5v 2 місяці тому

    यो कम्पनि बन्दा गर्नुपर्छ बालेन सर

  • @chiringlama5571
    @chiringlama5571 4 місяці тому +2

    कोककोल कम्पनिमा
    केइनाकेहिचहित छा र यस्म अनगमन टोलिले राम्रो सँग चेकजाजगारनु पर्यो

  • @punyaghimire7960
    @punyaghimire7960 4 місяці тому +37

    यहाँ कैफियत नदेखिए बालेनटोलिलाई अनुगमन गर्न दिने थिए । कसैले पनि कोक नपिउनुहुन अनुरोध छ ।

  • @dilbdrbayakchhetri3452
    @dilbdrbayakchhetri3452 4 місяці тому +15

    योकम्पनी ले जनताको स्वास्थ्य लाई ध्यानमा राखी पर्तिबन्ध गर्नु पर्छ

  • @ritashrestha1226
    @ritashrestha1226 4 місяці тому +1

    धेरै राम्रो काम

  • @Sagarbudhathoki644
    @Sagarbudhathoki644 4 місяці тому +17

    यस्ता कम्पनी लाई कार्बाही गर्नु पर्यो छिटो भन्दा छिटो

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 4 місяці тому +24

    कम्पनिको नियम बमोजिम अगाडि बढ्ने होकि, महानगर को नियम अनुसार अघि बढ्ने हो झ्याक्ने हो!;

  • @kulbahadur2312
    @kulbahadur2312 3 місяці тому

    याे कम्पनिलाई बालेन शाह काे डाेजर चाहिएकाे
    अनुगमन गर्नेटाेलि लाई अलमलाई निउखाेजि टाएम लेस गर्न खाेजेकाे
    हाे र अनुगमन राम्राे सँग गर्नु हाे धन्य बाद

  • @RamNembang-dl1ch
    @RamNembang-dl1ch 4 місяці тому +4

    सरकार भन्दा व्यवसायि जनता ठूलो छन कसरी कुनै पनि काम र वस्तुहरु गुणस्तरीय त हुन्छ र जे सुकै होस सरकारको 99% कमजोरि हो बिदेशको जस्तो नियम भए नेपाल २ वर्षमा सुध्रिन सक्छ

  • @Dear_Lafa
    @Dear_Lafa 4 місяці тому +43

    बल्ल आजबाट थाहा भयो कि,
    बालेनको अनुगमन पनि सोझासाझा,गरिब दुखि-पिडित र मधेसी भैयाहरुको लागि मात्र रहेछ। क्या बिजोक रमाईलो भयो होऊ ।

    • @Sushant527
      @Sushant527 4 місяці тому +1

      100% Sahi lagyo malaee hajur ko kuraa.

    • @laxmisinjali1606
      @laxmisinjali1606 4 місяці тому

      👍️👍️

    • @hemrajjoshi8238
      @hemrajjoshi8238 4 місяці тому

      exactly

    • @Nbsvideooffical
      @Nbsvideooffical 4 місяці тому

      Mula dhoka na khole paxi k garnu tyo ni sochnu na kasto socha bey tpi ko

    • @HemrajBohara-hd2ts
      @HemrajBohara-hd2ts 4 місяці тому

      Sojhasajhale kuyemuyeko bis Pani bechna paunu aafno faidako lagi aruko sarir sanga khelbad garna ta milena ta Mula sag

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w 2 дні тому +1

    अब देखि कोक खान छोडौ । पकै अखाद्य वस्तु प्रयोग गर्छ । त्यस कारण मीडिया छिर्न नदिएको हो । स्वाथ्य संग खेलबाड गर्न फ्याक्टी बन्द गर्नु पर्छ ।

  • @jaynepal3221
    @jaynepal3221 4 місяці тому +14

    कोकमा कैफियत छ भन्ने यति नै काफी प्रमाण हो

  • @abcdabcd7135
    @abcdabcd7135 2 місяці тому

    ईनिहरु लाइ कारबाहि गरनु परो नगर पालिकाले

  • @laxmibhandari2320
    @laxmibhandari2320 3 місяці тому +1

    धन्दामा सन्का छ

  • @USAjaynepal
    @USAjaynepal 4 місяці тому +19

    रोजगारी दिएकोछ भनेर देश र जनतालाई ठग्न पाईदैन।😢

  • @narayankarki5769
    @narayankarki5769 4 місяці тому +9

    तुरुन्त कर्बाही होस।

  • @user-xi5yd2zx3q
    @user-xi5yd2zx3q 3 місяці тому

    याे काेका काेला कम्पनिमा माहानगर काे अनुगमन टालि लाई अनुगमन गर्ना नदियकाे खन्डमा सरकार के भनछर कानुन काहा सम्म ठिक छ तर यस्ता का्पनि तत्काल बन्द थगर्नु पर्छ ।

  • @user-vx6no4eo5h
    @user-vx6no4eo5h 2 місяці тому

    पक्कै गुन्स्तर हिन छ तेइ कारन्ले धोका खोलेको छैन

  • @user-if9xv5jc6p
    @user-if9xv5jc6p 4 місяці тому +12

    यी फटाहरूलेे जनताकाे स्वास्थ माथि खेलुवाड गर्दैछन कडा कार्बाहि हाेस् ।

  • @user-yd8il7gn6h
    @user-yd8il7gn6h 4 місяці тому +10

    बुल डोजर लिएर उडाई दिनु बालेन् दाई यस्ता जनता को स्वास्थ्य माथि खेल्ने फ्याक्ट्री चाहिँदैन जय balen

  • @shankarray2142
    @shankarray2142 2 місяці тому

    यसले बिष बेची रहेको छ, तुरुन्त बन्द गर्नु पर्छ ।

  • @SurajSuraj-ib1ee
    @SurajSuraj-ib1ee 3 місяці тому

    यो के अचम्म हो बिदेस तिर त अनुगमन टोलि थाहै नपाइ पस्छ कसैले केही गर्नु सक्दै कसैको केही लाग्दैन हाम्रो नेपाल मा ब्यापारी ले पनि छिर्नु नदिनु भनेकोत यो नेपाल देस को सिस्टम कानुन ब्यापारी ले बनाउछकी क्या हो अचम्म

  • @SagarVolgHawa
    @SagarVolgHawa 4 місяці тому +13

    यो कम्पनी लाई आज बाट नई बन्द गरनु परछ यो छोर कम्पनी हो अनुगमन आको टोलिलाई जानू नदिने के हो यसको छानमीन गरनु परेयो सरकार के हेरेको सरकारले आजई गयर बन्द गरसरकार🎉🎉

  • @user-fp2db7vx3t
    @user-fp2db7vx3t 3 місяці тому

    अन्तर्राष्ट्रिय कम्पनी भदैमा अनुगमन गर्न नपाईने हो भने यो कम्पनीलाई कारबाही हुनुपर्छ तर यहा अखाद्दे बस्तु को प्रयोग भाकै छ

  • @madebendra4723
    @madebendra4723 4 місяці тому +1

    अनुगमन गर्नु नि पत्र दियर
    😀😀 पैसा दियर सेटिङ मिलाउनु को लागी कोक खानु भन्दा पानी खाउ पैसा नि बच्ने स्वास्थ्य नि बच्ने

  • @kesharshrestha3093
    @kesharshrestha3093 4 місяці тому +8

    भएको कल कारखाना को ताल यस्तो छ कडा प्रोसेस मा जान पर्छ जय बालेन सरकार

  • @DN.2023
    @DN.2023 4 місяці тому +13

    अब यसलाई पुर्ण रूपमा बन्द गर्नुपर्छ👊☝️

  • @dilipjungthapa4791
    @dilipjungthapa4791 4 місяці тому

    अनुगमन गर्न दिईरहेको छ मिडिया लिएर नछिर भनेको न हो के को स्टन्ट हो माहानगरको कर्मचारीको व्यवहार देख्दा अरूलाई खरिद गरिस मलाई गरिनस भन्न खोजेको हो?वालेनको नाम वदनाम गराउन खोज्दैछ यो अनुगमन गर्न आउने व्यक्ति।मिडीया भन्दैमा जता पायो त्यता छिर्न जे पायो भट्याउन पाईन्छ भन्ने भ्रमवाट मुक्त हुनु पर्छ।अनुगमन गर्ने टोलि पस्ने हो जे भेट्यो त्यो मिडियामा दिने हो सिदै मिडिया लिएर कसैको कंपनीमा घरमा अनुगमनको नामको आतंक फैल्याउने होईन कुरो वुझ टपरे अनुगमनकारी नौटंकी

  • @HiraRasailee-zy2th
    @HiraRasailee-zy2th 2 місяці тому

    गारिब को पसल मा अनुगमन गरेर कोक फ्याँक्नु भन्दा कम्पनी मै अनुगमन गरेछ मुहान्मा पुगेर तेसै नफर्केवोस मुहान सफा गरोस जन्ताको स्वास्थ माथी खेल्बाड भाकोछ

  • @tilakkhadka3980
    @tilakkhadka3980 4 місяці тому +20

    सबै मिलाइ लुकाइ सकेपछि मात्र खुल्छ ढोका तु बन्द गराउनु पर्यो कोक यो खायर बिरामि मात्र होइन्छ पक्का यहा धेरै गड्बड छ

    • @tilakkhadka3980
      @tilakkhadka3980 4 місяці тому

      बालेन टिमले पत्र लगेर घुस खायर सेटिङमा अनुगमन गर्दैन किनयतिसारो हेपेको ?

    • @tilakkhadka3980
      @tilakkhadka3980 4 місяці тому

      तेरोबाउ अनुगमन गर्नजादापनि चिठि लगेर सेटिङ मिलाउनु पर्ने ब?

  • @gopalgurung7616
    @gopalgurung7616 4 місяці тому +19

    यो कोका कोलाको फ्याक्ट्रीमा केही न केही मिस्टेक पक्का छ नत्र भने किन आनाकानी गरीरहेको छ ढोका खोल्न नमान्नको लागी,!!

  • @nabarajkarki5860
    @nabarajkarki5860 3 місяці тому

    डोजर चलाएर भित्र जादा हुन्छ हाकिम साब , नेपाल सरकार को नियम कानुन भित्र रहेर ब्यापार ब्याबसाय गर्नु पर्छ । किन दादागिरी फ्याट्री मालिक हरुको

  • @Kurushrestha7966
    @Kurushrestha7966 4 місяці тому

    बालाजुको कोकाकोला बन्द गर्नु पर्यो नत्र पत्र कारलाई भीतर जन दिनु पर्छ जनताले खाने कोकाकोला। अनुगमन गर्नु नदिने यो कोकाकोला बन्द गरिदिनु पर्छ

  • @RoshanChapai-xf9cz
    @RoshanChapai-xf9cz 4 місяці тому +16

    ठुला नेताको संरक्षण खोलेका उधोग एस्तै हो

  • @narbahadur7247
    @narbahadur7247 4 місяці тому +9

    ज जस्तो भयेनी अनुगमन दिनु पर्ने हो ।
    एस्को मतलब यहाँ केही मिलवट छ COCA COLA मा बालेन जि सत्य तथ्य छानबिन होस सरकार महोदय

  • @kedarbhattrai8066
    @kedarbhattrai8066 3 місяці тому

    काेकाकाेलाकाे कम्पनीको कर्मचारी निकै दादागिरी रहेछन् जन्तालाइ शुध गुडईस्थ्य खुवाउने रैनछन् बजुउ है जन्ता तपाई हामीले याेखानु भन्दा कागति पानी खाउ स्वास्थ्य काे लागि धेरै राम्रो छ

  • @NewNew-gf9dp
    @NewNew-gf9dp 4 місяці тому

    कोका कोल्ला खान निषेद गरिएको छ किन भने डेट स्कुवाए भएको सामान बेच्ने सरकार को नियम उलङ गन पाइदैन तुरुन्त बन्द गर्नु पर्छ

  • @jhanshrestha
    @jhanshrestha 4 місяці тому +17

    दुई नम्बरी काेका काेला उधाेग रहेछ याे बन्द गरेकाे राम्राे

  • @user-by4vi6pw4y
    @user-by4vi6pw4y 4 місяці тому +18

    किरा भएको पानी मा चिनी र रंग हालेर बेच्ने डुब्लिकेट कोककोला डराए को छ

  • @poornimabasnet7774
    @poornimabasnet7774 4 місяці тому

    गुणस्तरीय भको भए छाती फुलाएर ढोका खोली दिने थियो । गुणस्तर हीन रैछ तेहि भएर त 12, 70 क़ुरा गर्दै छन 😡 चोरको खुट्टा काट भन्दा खुट्टा छीके जस्तो 😡