मालपोत कार्यालयको असुली धन्दा, यसरी खान्छन् सेवाग्राही बाट कर्मचारी घुस

Поділитися
Вставка
  • Опубліковано 28 тра 2024
  • मालपोत कार्यालयको असुली धन्दा, यसरी खान्छन् सेवाग्राही बाट कर्मचारी घुस पत्रकार देख्नेबित्तिकै भागाभाग

КОМЕНТАРІ • 232

  • @tankgurung3628
    @tankgurung3628 Місяць тому +20

    नेपालमा गिने-चुनेको पत्रकार मध्य एक तपाइपनि👍️राम्रो रिपोर्टिङ

  • @RAJAN-ALE-MAGAR
    @RAJAN-ALE-MAGAR Місяць тому +21

    ठाउँ ठाउँ बाट यस्ता पत्रकारहरुको आवस्यकता छ।👌👌👌

  • @kulbahadur.basnet184
    @kulbahadur.basnet184 Місяць тому +52

    आशा छ , देशमा अर्को एकजना अपिल त्रिपाठी र दिवाकर शाह जन्मिएको छ । घुस्याहा र भ्रष्टाचारी कर्मचारीलाई यसैगरी नाङ्गेझार पार्नुहोला । तपाईं लाई शुभकामना !!!

  • @dilrana7894
    @dilrana7894 Місяць тому +24

    पुरै कर्मचारी तत्कालीन पक्राउ गरि छानबिन गर्नु पर्छ र कानुन बमोजिम कार्बाई गर्नु पर्छ

  • @mayavai1235
    @mayavai1235 Місяць тому +23

    तराई मा आर्को निडर पत्रकार जन्मिए छ खुसी लाग्यो

  • @ramsita8198
    @ramsita8198 Місяць тому +8

    तपाईं जस्तो पत्रकार नेपालमा 10000 जाना को खाचो छ

  • @tigercab8268
    @tigercab8268 Місяць тому +9

    इलाममा नि एस्तो धन्दा बाहुन माउलाएको छ।

  • @amritthapa809
    @amritthapa809 Місяць тому +8

    एकाएक खरो पत्रकार देखा पर्न थालेको छन प्रत्येक जिल्लामा येस्तै येस्तै होनहार निडर पत्रकार जन्मनु पर्दछ।

  • @surajadhikari2640
    @surajadhikari2640 Місяць тому +8

    लुकेर हिडेन क्यामेरा ले खिचेर यी सबका सब को जागिर खुस्काउनु पर्छ ।।।

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn Місяць тому +7

    यो घूसखोरी कर्मचारी हरु लाई तूरुन्त पक्राउगरी छान्बीन गरी कानूनको बम्जीम सजाय दीन पर्छ अनी जागीर को पत्तासाब हूनपर्छ
    पत्र कार जीउ को काम लाई सूलोत छ🙏 अब दोस्रो अप्पील त्रीपाथी जन्मेका छन बीचलीया तस्क् को लागी

  • @chandrabaltamag6163
    @chandrabaltamag6163 Місяць тому +6

    अधिराज्य भरी मालपोत कार्यालय कर्मचारीहरुको मुख्य सम्पत्ति कमाई गरि खाने ठाँउ भयो अहिले झन तरलताको समय यिनिहरु जनताको सेवा हैन घुस खान मौकाको खोजीमा कार्यालय बस्छन् यस्तो घुसखोरी कर्मचारीलाई कारबाहि हुनुपर्छ । प्रेस फोर के टिमलाई धन्यवाद

  • @endhungel8940
    @endhungel8940 Місяць тому +44

    सबै भन्दा धेरै भ्रस्टाचार हुने क्षेत्र मालपोत कार्यालय हो

    • @taubahadur9906
      @taubahadur9906 28 днів тому

      Naapi shakha maatra hoina,Naapi shakha sarkaari harek Kaaryalayama Bhrastachari xa.yahan Neta,karmachaari sabaiko milomato xa.

    • @user-yp6uq1ek4q
      @user-yp6uq1ek4q 28 днів тому

      ​@@shivabhakti980❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-hh8gq7rz7e
    @user-hh8gq7rz7e Місяць тому +4

    अर्को आगो पत्रकार देखियो आज बधाइ छ सर अझै खत्रा फिल मा उत्रिनु होला🙏🙏🙏🙏🙏🙏

  • @kajiramthapa7277
    @kajiramthapa7277 Місяць тому +9

    चोरले चलाको देशमा जता ततै चोरै चोर अनि देश कहिले उबो लाग्छ

  • @matiramb.k6431
    @matiramb.k6431 Місяць тому +3

    देश नै भ्रष्टाचारी हरुको हातमा छ भने कर्मचारी हरु त हुने नै भयो

  • @Biswas-Limbu3112
    @Biswas-Limbu3112 Місяць тому +4

    जुनसुकै जील्ला मा पनि यो मालपोत मै धेरै भ्रष्टाचार भैरहे को देखिन्छ 🤔🤔

  • @krishnagurung8546
    @krishnagurung8546 Місяць тому +1

    स्याबास निडर इमानदार पत्रकार भाइलाई म पाेखरादेखी हामी नेपालीहरूले उहाँलाई साथ दिनुपर्छ❤👍️🤘👌🇳🇵🙏

  • @surajadhikari2640
    @surajadhikari2640 Місяць тому +2

    नेपाल अधिराज्य भर को मालपोत कार्यालय र यातायात कार्यालय भनेको सेवाग्राही लुटिने ठाउँ हो ।।

  • @shyamshrestha4491
    @shyamshrestha4491 Місяць тому +1

    यी घुसिया कर्मचारी हरु लाई तुरुन्तै निलम्वन नगरेसम्म सुधार हुंदैन। सलाम छ पत्रकार ज्यु लाई।❤🎉

  • @digimongurung6165
    @digimongurung6165 Місяць тому

    यसरीनै हर क्षेत्रमा भ्रष्टाचारी र घुसखोरीहरूलाई सफाई गर्नु पर्छ।सेलुट छ युवा पत्रकार ज्यु।

  • @name-pd9vh
    @name-pd9vh Місяць тому +3

    यो मदिसेहरुलाई कर्मचारी रख्नु फुदैना

  • @suryagurung9004
    @suryagurung9004 Місяць тому +2

    खुशी लगयाे हजुर काे पत्रकारिता र काम देखेर सलम छ।❤ सुभकामन। 🌹

  • @saraswatikc9457
    @saraswatikc9457 Місяць тому +2

    कपिलवस्तु मा पनि यस्तै पत्रकार चाहिन्छ

  • @KaranRajGurung
    @KaranRajGurung Місяць тому +3

    👏Wow....
    अर्को रवि लामिछाने को जन्म भयो।।।
    U are brave reporter......✅

  • @different2029
    @different2029 Місяць тому +3

    Keep up the good work Amlesh Sharma👏

  • @user-os8wg4fy1w
    @user-os8wg4fy1w 28 днів тому

    यस्ता मालपोत कार्यालयका कर्मचारीलाई कारबाही हुनुपर्छ।

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo Місяць тому +2

    मधेसमा अर्को एक सिंघम जन्मिए छ खुशी लाग्यो

  • @binodgiri2761
    @binodgiri2761 Місяць тому +2

    काम राम्रोसँग गर पत्रकार भाइ राम्रो मान्छेलाई नराम्रो बनाउने धेरै धेरै हुन्छ र साथै शुभकामना भाई

  • @bipinmagar5315
    @bipinmagar5315 Місяць тому +2

    लेखनदास हरु हो सेतिङ मिलाउने

  • @user-th7su7lo2b
    @user-th7su7lo2b 23 дні тому

    पत्त्रकार सर लाई धेरै धेरै धन्यबाद छ चोर डाकाहरु लाई क्जेल हाल्नु पर्छ

  • @user-os8wg4fy1w
    @user-os8wg4fy1w 28 днів тому

    यस्ता कर्मचारीलाई कामै हुनुपर्छ कारबाही भएर कारबाहीबाट निकालेर बाहिर

  • @rksparsha1751
    @rksparsha1751 Місяць тому

    एक देशभक्ति साहसी पत्रकारलाई सलाम छ

  • @jangagc6901
    @jangagc6901 28 днів тому

    जय हवस् पत्रकारको सही रिपोर्ट आयो यो समस्या ७७ जिल्लामा छ👍️👍️🙏

  • @budhilawati8179
    @budhilawati8179 Місяць тому

    Good job पत्रकार ज्यु, keep continue.

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Місяць тому

    सर्लाहीमा आशा लाग्दाे हाेनाहार पत्रकारको उदय भएछ खुशी लाग्याे।अगाडि बढ्नुहाेला पत्रकार महाेदय।

  • @Nepalpeace644
    @Nepalpeace644 Місяць тому

    मालपोत कार्यालय पनि नेपालको पाँच वटा भ्रष्टाचार हुने सरकारी कार्यालय भित्र पर्छ।।

  • @dilkhadka1094
    @dilkhadka1094 Місяць тому +1

    भ्रष्टाचार मुक्त देश कहिले बन्ने हो हाम्रो नेपाल

  • @kamalthapamagar4308
    @kamalthapamagar4308 Місяць тому

    सवै मालपोत कार्यालयमा यहि हालत छ सिर्फ नजर नपुगेको मात्र हो।

  • @seawilung400
    @seawilung400 Місяць тому +5

    तराईमा सबैको नागरिक्ता जाँच हुनु पर्छ

  • @tejthapa6116
    @tejthapa6116 Місяць тому

    साहसी पत्रकार ज्यु हृदयदेखि नमन🙏

  • @EjamLimbu
    @EjamLimbu Місяць тому +1

    Salam xa patrakar ju lai🎉🎉

  • @eknathchauhanmagar1321
    @eknathchauhanmagar1321 Місяць тому +1

    Grrat ptrakar❤❤❤❤

  • @gokulthapa9580
    @gokulthapa9580 Місяць тому +1

    साथीहरू सबै ठाउँमा यस्तै जागौ । भ्रष्ट लाई भगाउ ।

  • @prabhuacharya261
    @prabhuacharya261 26 днів тому

    कर्मचारी लाई कडा कार्बाही गर्नु पर्छ

  • @user-os8wg4fy1w
    @user-os8wg4fy1w 28 днів тому

    यस्ता मालपोत कार्यालयका कार्यकर्ताहरूलाई कारबाही

  • @padamlimbu4144
    @padamlimbu4144 Місяць тому

    धेरै राम्रो यसरी नै हरेक कार्यालय मा छापा हान्नु र पर्दाफास गर्नु पर्छ।🇳🇵🙏❤️

  • @kulsubba4617
    @kulsubba4617 Місяць тому

    Great work thanks to all press 4K team.

  • @malashrestha3187
    @malashrestha3187 Місяць тому +1

    Ramro patrakar bhai ho yasta bichauliya.ko parda fass garnus

  • @narayanparishrami2702
    @narayanparishrami2702 27 днів тому

    सबै ठाउँमा त्यस्तै छ। सरकार के हेरेर बसेको छ? घटला भन्दा भ्रष्टाचार झन बढिरहेको छ।

  • @netrasunuwar2264
    @netrasunuwar2264 Місяць тому +3

    दलाल हरुले गरेर खान दिँदैनन् नेपाल मा

  • @purnasunuwar6422
    @purnasunuwar6422 Місяць тому +2

    सबै कर्मचारीलाई निलम्बन गरेर नया भर्ना गरे राम्रो हुन्छ सरकार पत्रकारले कतुर हरु निकालेको छ त किन चुप बस्ने एस्तालाई निकालीदीयपछी थाहा हुन्छ ।

  • @kavitaupreti854
    @kavitaupreti854 Місяць тому

    सलाम छ पत्रकार भाई

  • @suryathapa2039
    @suryathapa2039 Місяць тому

    पुर कर्मचारी लाई बर्खास्त गर्नु पर्छ र चौराहामा लगेर जनता को सामुन्ने सबैलाई फाँसी दिनु पर्छ। यो कार्वाही भएन भने नेपाल कहिले पनि उभो लाग्दैन गरिब जनता हमेसा मर्छ। पत्रकार सर लाई सलुत छ।

  • @birtasherthapa3079
    @birtasherthapa3079 Місяць тому

    धन्यवाद पत्रकार ज्यू

  • @RAMESH_VLOGS874
    @RAMESH_VLOGS874 Місяць тому

    Dharai ramro kam garnu vayo patrakar sir 🙏

  • @diwanraut1021
    @diwanraut1021 Місяць тому

    नेपाल अधिराज्य भर सबैतिर सबै कार्यलमा यस्तै छ सर के गर्नु । यस्तैलाई भनिन्छ राष्ट्र सेवक कर्मचारी ! सैतानको हेड क्वाटर भएको देश हो, भ्रष्ट,घुसिया र ठग अपराधीले भरिएको देश हो । झुन्डियाउनु पर्छ यिनलाई ।

  • @yugeshlimbu100
    @yugeshlimbu100 Місяць тому

    यो सबै कर्मचारी पहाड़ तिर सरुवा गरीदीए राम्रो।

  • @geetadhamala8630
    @geetadhamala8630 Місяць тому +2

    बिचरा सिधा साधा जन्ता लाई लुट्ने कर्मचारि लाई जागिर बाट बर्खास्त गर्नु पर्छ घुस दिने पनि अपराधि भन्छन तर के गर्नु पैसा नदियसम्म कामै गर्दैनन कर्मचारि ले अनि जन्ता ले के गरुन पैसा दिन बाध्य हुन्छन

  • @jeevanpandeytanahun.8628
    @jeevanpandeytanahun.8628 Місяць тому

    अर्को अपिल त्रिपाठीको जन्म भएछ,खुशि लाग्यो।सदा भगवानले रक्षा गरुन🕉🕉🕉🕉

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri 17 днів тому

    अझै गणतन्त्र गठबन्धनको सरकारभित्र यस्ता भ्रष्टाचारी लुकिरहेका छन्।

  • @SyangdanPuskal
    @SyangdanPuskal Місяць тому

    Dherai ramro kaam patrakar ji 🇳🇵🤝 salutes..❤##.

  • @ThanbahadurNasnet
    @ThanbahadurNasnet 11 днів тому

    त्याहा मात्रै होइन सबै कार्य लय हरु ले घुस बिना काम हुदैन र देश र जनताको खुन खाने हुन र धेरै घुस खोरी हुने कार्यलय हो अनि बिजुली अपिस मा पनि तयसतै हो र अब जनताले छाड्दैन

  • @uttarlimbu5735
    @uttarlimbu5735 Місяць тому +1

    राम्रो पत्रकार

  • @dhanbadhaurthapa1745
    @dhanbadhaurthapa1745 18 днів тому

    अब।मालपोतमा।सधै।पत्रकार।साथिहरु,बस्नुपर्यो

  • @user-cb6su4kp7j
    @user-cb6su4kp7j Місяць тому +1

    Good job sir 👏👏👏

  • @k.b.bhujel9164
    @k.b.bhujel9164 Місяць тому +2

    Good job

  • @gopalguragain126
    @gopalguragain126 Місяць тому

    पत्रकार भाइ धन्यवाद

  • @sitabista1984
    @sitabista1984 Місяць тому +1

    यस्ता गुसिया हरु लाई कार्रबाहि हुनु पर्रयो

  • @pslimbupadamsinglimbu933
    @pslimbupadamsinglimbu933 Місяць тому

    good work patrakar jiu 🙏🙏🙏🙏🙏

  • @sureshrajbanshi1334
    @sureshrajbanshi1334 Місяць тому

    मालपोत, भूमिसुधार, नापी, अदालत, भन्सार यी कार्यालय मा घुस विना काम गर्दैन यो धेरै पुरानो रोग हो अरूमा पनी हुन्छ तर यो जति हुँदैन

  • @Padmathakulla
    @Padmathakulla Місяць тому

    vEry good work reporter g

  • @saritathapaliya4436
    @saritathapaliya4436 Місяць тому +1

    Bichara bhai yesto garmima kam gariraheka chan sable subscribe gardim from ktm I did bhai keep it up 👍

  • @maheshregmi4743
    @maheshregmi4743 28 днів тому +1

    Good work.

  • @MagarBhim-xr8xs
    @MagarBhim-xr8xs Місяць тому +1

    Good job 👍👍👍👍👍

  • @ramsita8198
    @ramsita8198 Місяць тому +1

    याे देशमा नेता ले राम्रो नेमकानुन न बनायर नेताहरूले बिगारेका हुन जुनसुकै सस्थामा गुस नखाने कोइ पनि छैनन सस्थाहरु

  • @user-je5un1rp5n
    @user-je5un1rp5n Місяць тому

    Salam xa vharstachari ko dhoti paltaekoma estoi sabhai ut bur bhaye yo desh kha pugthiyo hola❤❤

  • @musicismylife6095
    @musicismylife6095 Місяць тому

    Great 👍 job bro keep it up...
    Khai ta Rabi Kabi Chabi jasta HM vako xa ani jasta ko testai xa....

  • @user-bh9mu4cz5k
    @user-bh9mu4cz5k Місяць тому +2

    जनता भन्दा दलाल धेरै भएको मेरो देश।😊

  • @ShreelamaTmg
    @ShreelamaTmg Місяць тому

    सरकारको नुन पानी खाएर नपुग्ने सालालाई जन्तको हितमा काम नगर्ने कर्मचारीलाई ठोक र कारवाही गर्नुस् पत्रकार महादेव,

  • @bhimsarubhimsarumagar4045
    @bhimsarubhimsarumagar4045 Місяць тому +1

    Good luck sir ❤❤🎉🎉

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q Місяць тому

    Very good patrakar g.

  • @narendrabk5248
    @narendrabk5248 Місяць тому

    Great work Vai👏👏👏👏👏👏👏👏

  • @Sisokatwal
    @Sisokatwal Місяць тому

    Nepalako सबै मालपोत मा कडा सेना डिउटी खटाउनु पर्छ

  • @RameshRai-ob4dd
    @RameshRai-ob4dd Місяць тому +1

    Good job sir

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr Місяць тому

    पाल्पाको मालपोत कार्यालयमा र नापी शाखामा जिल्ला अदालतमा विचौलीया मार्फत घुसखोरी चली रहेको छ त्यसकारण पाल्पा पत्रकार माहासयहरूले विषेश छड्के चेक जाँच गर्नु पर्यो,की पाल्पामा घुसखोरी विरूद्ध छड्के चेक जाॅच गर्ने देश भक्ती पत्रकार नै छैन क्या हो?

  • @GopalKaliraj
    @GopalKaliraj Місяць тому

    यस्ता घुस खोरि कर्मचारी लाई तुरुन्त निलम्बन गरि कडा कारबाही गरियोस् 🤬🤬🤬

  • @bhaktapachabhaiya39
    @bhaktapachabhaiya39 Місяць тому

    इनि पुरै डाका हरु लाई जेल कोचनु पर्छ र देश मा कै सुधार हुन्छ

  • @ngimtembasherpa1950
    @ngimtembasherpa1950 Місяць тому

    Jantale khojeko patrakar arko apil tripati jay hos tapai ko himmat ra kam ko lagi salam👍

  • @RadheshyamGautam-po1rw
    @RadheshyamGautam-po1rw Місяць тому +1

    Good job bhai

  • @bambahadurshresthabasantas6586
    @bambahadurshresthabasantas6586 Місяць тому

    सबै मालपोत कार्यालय मा एस्तै हुन्छ ।

  • @yogmayagharti
    @yogmayagharti Місяць тому +1

    जय पत्रकार

  • @mayabasnet8878
    @mayabasnet8878 Місяць тому

    जाहा पनि घुस नलिइकन काम हुनछोड्यो अब सबसादर्णले केहिकाम गर्नु परयो भनेत पैसा छ काम भयो पैसा छौन काम हुनछोड्यो तलब लिएर पनि घुस खानेलाई कडा भन्दा कडा कारवाही गरियोस्

  • @Evergreen_tv-EG5
    @Evergreen_tv-EG5 Місяць тому +1

    Good job bro

  • @GAMMER0911
    @GAMMER0911 Місяць тому

    Great work 👍

  • @AvinashNauwag
    @AvinashNauwag Місяць тому

    सबै मालपोत मा चेकिङग होस नवलपरासि मालपोत मा पनि यस्तै हुन्छ जता गयनि पैसा तिरन पर्छ

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n Місяць тому

    तराइमा सबै भन्दा बडी घुसखाने ठाउ भयो किनकी त्याहाका जनता सोझा र मुर्ख भयेर फाइदा लुटने गरेको देखीन्छ किनकी जनता मा एकजुट नभयेर खानपाये

  • @bijendrashrestha262
    @bijendrashrestha262 Місяць тому +1

    यो मोजी काङ्ग्रेस कम्युनिस्ट माओवादीले चलाएको देशमा यस्तै हुन्छ।

  • @Everestpool2000
    @Everestpool2000 Місяць тому

    Great job 👍🏿

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Місяць тому

    पत्रकारकाे खाेज मूलक पत्रकारिता ।

  • @getsetgo4944
    @getsetgo4944 22 дні тому

    स्यावास् भाइ 👍️