हसाएरै पागल बनाउने खत्रा दोहोरी आयो , Rile Live Dohori, Shyam, Janaki, Suman, Balchandra, Tara, Rupi

Поділитися
Вставка
  • Опубліковано 16 гру 2024

КОМЕНТАРІ • 637

  • @saugatgurung2010
    @saugatgurung2010 2 роки тому +16

    पहिला पहिला कति राम्रो सुनिन्थ्यो दोहोरी। अब त दिनदिनै भैसकेछ छाडा र फोहोरी ।। हैट।।

  • @rameshdhami7007
    @rameshdhami7007 2 роки тому +3

    दोहरिको फ्यान हु !आज देखि दोहरी बहिष्कार

  • @jayasubedi9035
    @jayasubedi9035 2 роки тому +7

    तारा वैनी रमाईलो गाऊने गायीका दामी छ ॥

  • @DirgharajKafle
    @DirgharajKafle Рік тому +2

    परिवारमा बसेर हेर्न पनि लाजमर्दो अहिलेको लोकदोहोरी

  • @pradipkoirala3738
    @pradipkoirala3738 2 роки тому

    हैट लोकदोहोरी
    यस्तालाइ कार्वाही गर्नुपर्ने
    छाडातन्त्र

  • @kesaribakabal5311
    @kesaribakabal5311 11 місяців тому

    पाल्पा देखि हेर्दैछु कति रमाइलो कति हास्नु बरै आज भोलि पि एन साइला दाजु को गित आउदैन किन हो

  • @bhumiraj4443
    @bhumiraj4443 2 роки тому +56

    गाउनु रमाउनु तर दोहोरी फोहोरी नबनाउनु समाजमा बसेर सुन्नसकियोस🙏🙏

    • @Rijongurung
      @Rijongurung 2 роки тому +2

      Sahi kura garnu bhayo hajur 🥰

    • @amarsing2990
      @amarsing2990 2 роки тому

      सहि कुरा

    • @santaghimire4060
      @santaghimire4060 2 роки тому

      सहि भन्नू भयो परिवार म बसेर सुन्न नमिल्ने फोहोरी नगाउनु न plz

    • @kajalrajpot9868
      @kajalrajpot9868 2 роки тому

      😂😂

  • @khimthapa445
    @khimthapa445 2 роки тому +2

    दोहोरि गीत सुनेपछि सबै दुख हरु बिर्सिने म मात्रै हो कि अरु लाइ पनि हुन्छ होला🙏🙏

  • @Kb_Collection4
    @Kb_Collection4 2 роки тому +8

    श्याम राना अनि रूपी सिंजाली बहिनी यस्ता दोहोरीमा कहिल्यै छाडा र उताउलो नहुनु है,परिवार बिर्सेर कहिल्यै शब्द चयन नगर्नु होला ।

  • @manisangmi8505
    @manisangmi8505 2 роки тому +3

    अलिक अनुसासनहिन,उछ्रीङ्कल बडि भय।दोहोरी भनेको एउटा संस्कार हो यस्मा त्यो भेटिएन।

  • @asmitaasmitag.6242
    @asmitaasmitag.6242 11 місяців тому

    Ramro ramaillo xa aba ramaro ra naramro ta jasle jasri bujeyo uhie vo haina❤😊

  • @aakashadhikari4805
    @aakashadhikari4805 2 роки тому +4

    अब त लोक गित भन्न पनि लाज लाग्न थाल्यो।।लोक गित मा यस्ता भाईरस छिराउने बाल चन्द्रे जि लाज मान्नुस

  • @santoshdawadi6901
    @santoshdawadi6901 2 роки тому +7

    दोहोरीको नाममा फोहोरी नगरौं है साथीहरु🙏

  • @tejbahadur5381
    @tejbahadur5381 2 роки тому

    यस्तो पनि दोहरी हुन्छ यो छाडा पन ले समाज मा बाल बालिका लाई कस्तो सन्देस जान्छ मेरो प्रस्न छिटै बेन्ड गर्नु पर्छ यस्ता छाडा गित हरु लाई सरम बेचेका हरु हुन

  • @somthapa2179
    @somthapa2179 2 роки тому +20

    अब त लोक दोहोरी पनि एक्लै हेर्नू पर्ने भो

    • @hukumbahadurrai4024
      @hukumbahadurrai4024 2 роки тому

      Ho vnyaa 🤣😂

    • @kookieartandcraft1728
      @kookieartandcraft1728 2 роки тому +1

      @@hukumbahadurrai4024 qaqqqqqqqaqqqqqaqqqqqqqqaqqqqqqqqqaqqaqqqqqqqqqqqqqqqaqqqqqqqqqqqqaqqqqqqqqqqqqaqqaqqqqqqqaqqq@qqqaqqqqqqqqqqqqqqqaqqqqqqqqqqaqqqqqqqqqqqqqqqqqqqqqaqqqqqqqqqqqqqqqqqqqqqqqqqaqaqqqqqqqqaqqaqaqqqqqaqqqqqqqqqqqqqqqqqqqqqqqqqqqaqqqqqqqqqqqqqqqqqqqqqaqqqqaqqqaqqaqqqqqqqQqqqqqQQQQAQQ

    • @kailashshrestha5247
      @kailashshrestha5247 2 роки тому +1

      रमाैलाे छ 🙏🙏👍️👍️🌺🌺🌹

    • @bhimbogati3135
      @bhimbogati3135 2 роки тому

      Sahi vnnu vo

    • @krishnabudhachhetri1745
      @krishnabudhachhetri1745 2 роки тому

      हाहा

  • @निष्ठुरीमन
    @निष्ठुरीमन 2 роки тому +14

    एक दम राम्रो छ हाँसेरै मर्यो नि याे दोहोरी ले । धन्यवाद कलाकार टिमलाई।

  • @chandrabahadurtamang2105
    @chandrabahadurtamang2105 2 роки тому

    श्याम लाफा नै हो गुमाउरो तरिकाले दोहोरी पुर्याउने

  • @Collect_moment
    @Collect_moment 2 роки тому +1

    रमाइलो दोहोरी अलि अलि फोहोरी 😂😂😂

  • @krishnaghartimagar5805
    @krishnaghartimagar5805 Рік тому +1

    एक दमै रमाईलो गित हासदा हासदा गालै दुखे धनयबाद छ समपुरना टिमलाई अझै यो भनदा रमाईलो दोहरि नलयाउनु होला भनने आसा छ😂😂😂😂

  • @jhom_thapa_magar
    @jhom_thapa_magar 2 роки тому +48

    नाम चालेको कलाकार हरुले यस्तो गाउँदा दोहोरी लाई फोहोरी बनाएको महसुस गरे

    • @ramrimal3884
      @ramrimal3884 2 роки тому +2

      यकदम

    • @BalbahadurMagar-z9g
      @BalbahadurMagar-z9g Рік тому

      शब्द सृजना जस्तो भएनी दर्सक हरुलाई दिने आनन्द उहाहरु आफैमा सिमित रहयो तर भब्य छ कलाकारहरु मा हुनेपर्ने अनुसासन मा थोरै कमि होकि भन्ने महसुस गरेँ

  • @vishnudhungana7946
    @vishnudhungana7946 2 роки тому

    दोहोरिमा देरै अपच्छे सब्ब हरु भयजस्तो छहै

  • @jhakrajgurung8152
    @jhakrajgurung8152 2 роки тому +2

    मैले सरै दोहोरि हेर्छु रा सुन्छु तार धेरै जसो बलचन्द्रा भएको दोहोरी हेर्छु मो पनि आली आलि दोहोरी गाउछुपनी राम्रो साग बुझ्छु पनि बलचान्द्रा गितको घात लगेर हाँसेको मोलाई खुब रमाइलो लाग्छ मो पनि हाँसेकै हाँसे हुन्छु जेहोस बलचाद्राले दोहोरिलाई झान घेरै रमाईलो बनएको छ

  • @parkaskchaudhari4890
    @parkaskchaudhari4890 2 роки тому

    यो टोली को लाईभ दोहरी जति हेर्यो उतिनै रमाइलो लाग्ने सागर र सिला दिदी छुट्नु भए छ सायद व्यस्तता ले होला

  • @parkaskchaudhari4890
    @parkaskchaudhari4890 2 роки тому

    वा सुमन एकदम कडा आयो जानुका सँग टक्कर

  • @sandeepkhatri1311
    @sandeepkhatri1311 2 роки тому

    कति छाडा बनेको हौ

  • @nokhiramkc1247
    @nokhiramkc1247 2 роки тому +22

    राम्रो हास्यास्पद लोक दोहरी टिम।रमाइलो छ।

  • @gamsabitra9484
    @gamsabitra9484 2 роки тому

    यो गित ले रिकट तोड्ने भयो l

  • @gitarimal8209
    @gitarimal8209 2 роки тому +1

    सारैरमाईलो बालुको हांसोले झन रमाईली

  • @dklfilms
    @dklfilms 2 роки тому

    हजुर नमस्ते सम्पूर्णमा

  • @manumagar2580
    @manumagar2580 2 роки тому

    कति रमाइलो हो बधाई छ सबैला

  • @dipendradipendra9896
    @dipendradipendra9896 2 роки тому +1

    अलि फोहोरी भयो

  • @chiranjibipakhrin5798
    @chiranjibipakhrin5798 2 роки тому

    हे सरस्वती माता मलाई पनि यस्तै दोहोरी गाउने सक्ने क्षमता देउ ।

    • @dalbdrbajimaya5467
      @dalbdrbajimaya5467 2 роки тому

      तारा भन्ने सबै छाडा नै हुन्छन कि के हो ।

  • @kopilakunwar1468
    @kopilakunwar1468 Рік тому

    यो दोरि होकि फोरी हो दाजु भाई दिदी बैनि बसेरा सुन्नी लायेको गाऊ तिम्रा छैन्नर दाजु बाऊ

  • @alonewinter6013
    @alonewinter6013 Рік тому

    Lok dohori pani bhojpuri fil jattikai vaisakyo😮

  • @Pradhhan
    @Pradhhan 2 роки тому +2

    तिमिहरुको माया कति छ कति , सबैको मिउजिसियन गायक गायिका लगायत सम्पूर्ण को❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏 हाल मलेसिया 😊

  • @AsmitaJabegu-pu3ek
    @AsmitaJabegu-pu3ek 11 місяців тому

    अब त लोक दोहोरीमा नि छाडापन भित्रिन थाल्दा अलि दुख लाग्न थाल्यो

  • @बहकिनेमनकाबेथा

    दाेहाेरि राम्राे छ मज्जा आयाे अलि कति झट्का नहानेर मजाक नगरेर मन खुसि हुदैन सबैले सकरात्मक बुझ्नु प्रछ नकरात्मक बुझ्नुहाेस मज्जाकाे छ 👉️👌👌👌👌👌👌❤️❤️❤️

  • @homniraula5816
    @homniraula5816 2 роки тому +14

    बालचन्द्र बराल र श्याम राना जस्तो उत्कृष्ट कलाकारले शब्द चयन गर्दा अलि ध्यान दिनु पर्ने हो । लोक दोहोरी घर परिवार संगै बसेर सुन्न र हेर्न मिल्ने हुनु पर्छ है ।

  • @arjunchanda7726
    @arjunchanda7726 2 роки тому

    यो तारा जि लाहि भेटने मेरो बिचार छ

  • @madhumaya9711
    @madhumaya9711 2 роки тому

    कति छाडा पन हो लाज घिन सरम भन्ने छैन कलाकार हरु लाई कति नमिठो शब्द हो यो के कोदालि खनेर खाओ भो गित गाउन छोड्देओ छिछिछि थुक्क

  • @silakc6525
    @silakc6525 Рік тому

    दामी

  • @dhurbathapa3572
    @dhurbathapa3572 2 роки тому

    पेट मिची मिची हसायरै मारे बरै नि बधाइ छ समपुण टिम लाइ

  • @kashirambhusal2172
    @kashirambhusal2172 2 роки тому

    यस्तो पनि लोक दोहोरी हुन्छ र।

  • @LovelySheruSurkht
    @LovelySheruSurkht Рік тому

    सबै जना लाई समान छ 🎉❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @CrazyGirl-ks3uo
    @CrazyGirl-ks3uo 11 місяців тому

    ब्ल्याक एन्ड ह्वाइट टेलिभिजनको जमाना देखि नेपाली लोक दोहोरी गीतलाई माया गर्ने कोको हुनुहुन्छ❤❤?

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 2 роки тому +3

    कति हास्नु यउटी छेउकी बैनि कति सिधा रैछन बरै मजा अायो

  • @bhawanishresth1528
    @bhawanishresth1528 2 роки тому

    अरु त सबै राम्रो थियो तर यो चाहिँ अतिनै भयो

  • @kamalaadhikari7775
    @kamalaadhikari7775 2 роки тому +2

    सम्पुण टिम् लाई कोटी कोटी नमन छ 🙏🙏🙏🙏🙏आज त छोरा छोरी को अगाडी गित सुन्न अलि लाज लाग्यो र यार्फोन लगायेर सुने सारै हाँसो लाग्यो ठिकै छ कहीले काहीँ हाँस्नु पनि पर्छ धन्याबाद छ 👏👏👏👏👏👏👏👏👏👏👏

  • @agriculturelife.6627
    @agriculturelife.6627 2 роки тому

    shyam राना professional राम्रो

  • @sanjivrajbanshi7163
    @sanjivrajbanshi7163 2 роки тому

    Dherai ramro Lago ho yo ganata 😄😃😃😃😃😃😃👌👌👌👍👍👍🌷🌷🌷🥰🥰🥰😘😘😘❤️❤️❤️❤️💞💞💞🤩🤩🤩🤩🤩😍😍😍🤩🤩🤩🤩😍😍😍😘😘😘

  • @ramguruing161
    @ramguruing161 2 роки тому +87

    परिवार मा बसेर दोहोरी सुन्दै थिय पछि सुन्नै सकेन सबै भागाभाग भयो,

    • @its_me_Nikita174
      @its_me_Nikita174 2 роки тому +3

      Yasto pani dohori hunx xada matyaka

    • @rambagale2433
      @rambagale2433 2 роки тому +5

      के गर्नु हजुर पहिला पहिला दोहोरी हुन्थो अहिले फोहोरी हुन थाल्यो म पनि एक्लै भएको बेलामा सुन्न सकुला तर परिवार सँग चै नसकिने भयो

    • @princechhetri6801
      @princechhetri6801 2 роки тому +3

      jhilli futauna parni vayo

    • @sachitdangol6022
      @sachitdangol6022 2 роки тому +1

      Q

    • @suryashrestha1694
      @suryashrestha1694 2 роки тому +5

      Ratna park ma kamae ko lagi basne dajuvai dd bahini ko baru ejat hola yo pagal haruko bhanda k sabda ho kunni kalakar hun ki chhakka haru hun ???

  • @bajjiragri9139
    @bajjiragri9139 2 роки тому +1

    सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @kamalakambang9752
    @kamalakambang9752 2 роки тому +2

    लु सारो रमाइलो भयो यस्को अर्को भाग भोलि नै हेर्न पाउ है हजुर हाहाहा

  • @shyamshrestha4491
    @shyamshrestha4491 Рік тому

    दाेहरि या कमेडि दर्शक लाई हसाउने हाे तर यहाँ अाफै कलाकार हांस्छन दर्शक वाल्ल।

  • @subaswaiba5142
    @subaswaiba5142 2 роки тому +11

    हास्नको लागि यक्छिन रमाइलो भयो तर तपाईंहरुको दोहोरी अलि फोहोरी हुँदै गयको छ सम्झना मनैमा आशा छ मिठो दोहोरी ल्याउनु हिनेछ...

  • @RajaKumar-fe3zf
    @RajaKumar-fe3zf 2 роки тому +4

    Suman pariyar my favourite😍😍😍😍😍😍😍

  • @khatriharikumarkhatri480
    @khatriharikumarkhatri480 2 роки тому

    Very very nice Lok Dohori this Lok Dohori listen all people happy

  • @mohangurung1181
    @mohangurung1181 2 роки тому +8

    जानकीको चन्चले पन र हाँसोले दोहोरीको रौनकनै बढाइ दिन्छ । साह्रै रमाइलो टिमको दोहोरी सुनेर बेसरी हाँसे म पनि । मज्जा आयो । watching from London

  • @laxmiprasadtiwari1379
    @laxmiprasadtiwari1379 2 роки тому

    दोहोरी मा हल्का फोहोरी खेल भयछ

  • @santukhadka4727
    @santukhadka4727 2 роки тому

    यस्तो छाडा शब्दले लोकगितको सरक्षण होला र

  • @shivatimilsina4959
    @shivatimilsina4959 2 роки тому

    याे चाहिँ अलि बडि भयनर दाेहाेरिमा

  • @Karishma-fg2tv
    @Karishma-fg2tv 3 місяці тому

    2 barsa paxi herdani haser sakkeyo dori❤😂😂😂😂😂

  • @rebatiadhikari6674
    @rebatiadhikari6674 2 роки тому +3

    सुमन दाइ हजुर भयकाे टिममा यस्ता छाडा शब्द सुहाउँदैन दाेहाेरि लाई इज्जत गरि शब्य भयर गानु हाेला विशेष गरि हजुर सचेत भैदिनु my best suman

  • @laxmipaneru7738
    @laxmipaneru7738 2 роки тому

    Face पनि शुशिला गायिका सँगै मिल्छ

  • @tilakrasaili4500
    @tilakrasaili4500 2 роки тому +1

    सुशीला लामा को जस्तै भयो यो दोहोरी त अल्लि राम्रो गाउने गर

  • @KalaSapkota-zm3wc
    @KalaSapkota-zm3wc Рік тому

    Bartai.fohoro.vyo..ramailo.twa.baru.dherai.vaxa

  • @asidd6171
    @asidd6171 Рік тому +1

    wowooowow.jodi.josh

  • @purjachitrakumari3067
    @purjachitrakumari3067 2 роки тому +1

    Shyama rana bestt😍😍😍😍😍😍😍❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌😍😍😍😍🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🤔

  • @प्रतिकबसेल
    @प्रतिकबसेल 2 роки тому +3

    बाध्यबाधक दाजु हरु लाई 😘😘😘😘😘😘

  • @Leekamagar
    @Leekamagar 2 роки тому +1

    मन मनै मुस्कुराउदा कति खेर खित्का छोडेर हास्न पुगे पत्तै भएन 😁😁 भर पुण मनोरञ्जन रमाइलो दोहोरि

  • @MilanGaming23
    @MilanGaming23 Рік тому

    तारे मुख झन चेटीएला अली होस गरे र उफ्रे

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 2 роки тому +1

    जति हेरि उतै कोमेडी लोक भाका बिचको मोटी गाइकाको हसाइ दामी छ्नी है,,

  • @rupapulami8535
    @rupapulami8535 2 роки тому

    हैट कडा

  • @bhumabhandari4437
    @bhumabhandari4437 2 роки тому

    छाडा भो है र हाउभाउ पनि छि मन परेन होउ

  • @puskarrai8035
    @puskarrai8035 2 роки тому

    फटाहा,
    फटाहीहरु 🍌🍷🐦️

  • @Laxmandilmaya
    @Laxmandilmaya 2 роки тому

    राम्रो त छ थोरै सब्दले खिन्न बनायो

    • @balbhandari7295
      @balbhandari7295 2 роки тому

      Jotna napaya jasto xa ratvari jotdiya thik hunxin janaki tatami lai

  • @SkSakshyamPm
    @SkSakshyamPm 9 місяців тому

    Sahi ho sumanji I liked suman Shyam balchandra

  • @asidd6171
    @asidd6171 Рік тому +1

    Supar.dupar.hit

  • @serlygurung2466
    @serlygurung2466 2 роки тому

    Saro mitho gawunu bhayo Syam bhai

  • @Anmol627
    @Anmol627 2 роки тому +2

    Aaja ko Riley dohoritw babal aayo sampurna team lai namaskar

  • @sunitashahi9340
    @sunitashahi9340 2 роки тому

    यो तिम ले पराय जसो छाडा गित गाउन थालेका छन यस्तो छाडा गित गाउन बन्द गरौ

  • @Anupam_Shree
    @Anupam_Shree 2 роки тому +79

    दोहोरी ज्यादा फोहोरी हुन लाग्यो घरमा परिवार सङ्ग बसेर सुन्न पनि लाजलाग्दो प्लीज आगामी दिनमा यति साह्रो पनि नगर्नु होला ।

  • @gkoli7633
    @gkoli7633 2 роки тому

    घर्म परिवार बसेर हेन न सकिने भयो दाेहोरी

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 2 роки тому

    यो टिम ले त राम्रै गाउथे अाज त.....

  • @ganeshdevkota2154
    @ganeshdevkota2154 2 роки тому

    अतिनै छाडा

  • @Aarambha6744
    @Aarambha6744 2 роки тому

    छाडा फोहोरी हेर्दा हेर्दै बिचमै छोडियो

  • @keshabbaral6216
    @keshabbaral6216 2 роки тому

    मेराे बन्धुकाे हासाेनै राम्राे।

  • @Kb_Collection4
    @Kb_Collection4 2 роки тому +2

    श्याम राना दाई, जस्तोसुकै अवस्थामा पनि पारिवारिक माहोल बनाउने गायक हुन । यस्ता छाडा गीत त आफूहरु मात्रै रमाइलो गर्दा गाउनु नी । शब्द चयन गर्दा यो भिडियो लाखौँ को परिवार सङ्गै बसेर हेर्दै होलान् भन्ने किन बिर्सन्छन्??

  • @tankathapa333
    @tankathapa333 2 роки тому

    Mahilale jityo

  • @Kabaddiseries1234
    @Kabaddiseries1234 2 роки тому +5

    जिउँदो लाशको सालिक हु 😔😭
    पीडा र आँशुको मालिक हु 😔😭
    कृपया यो गीत कसैलाई राम्रो संग थाहा छ सुन्नुभएको छ भने mension गरिदिनुहोला 🇳🇵❤️🥰🙏

  • @sanjivrajbanshi7163
    @sanjivrajbanshi7163 2 роки тому

    Gayak ra gaikako swor ta nikia ramro xa😃😃😄😄😃ra yo song ko music dhoon Pani sahrai ramro xa daiharu

  • @panipuri22
    @panipuri22 2 роки тому +3

    First comment Tara didi fan

  • @armyking8375
    @armyking8375 2 роки тому

    सुपर छ

  • @निष्ठुरीमन
    @निष्ठुरीमन 2 роки тому

    सुमन दाई को कडा आयो

  • @pabitakhadka9070
    @pabitakhadka9070 2 роки тому

    जानुका दी खत्रा छ गित

  • @badalgurungbadalgurung9358
    @badalgurungbadalgurung9358 2 роки тому

    Sarai ramro cha Sir Mata hase raw nai khatam vye ,ho.😁😁🙏🙏👍👍

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 2 роки тому

    super x

  • @shyamrimal2641
    @shyamrimal2641 2 роки тому

    किन होला यती छाडा। समाज र घरमा परिवार सँग बसेर हेर्नै गारो।

  • @khimpaudel9317
    @khimpaudel9317 2 роки тому

    कति रमाइलो हो

  • @SHIVAVLOCK-jn6fe
    @SHIVAVLOCK-jn6fe 2 роки тому

    Aathai Ramero