Це відео не доступне.
Перепрошуємо.

सुशीला कार्की Chief Judge Sushila Karki in TOUGH talk with Dil Bhusan Pathak

Поділитися
Вставка
  • Опубліковано 6 чер 2017
  • न्यायालयमा ३२ वर्ष बिताएर प्रधानन्यायाधीश सुशीला कार्की आजदेखि अवकास जीवन बिताउँदै हुनुहुन्छ । कार्की सर्वोच्व अदालतको पहिलो महिला प्रधानन्यायाधीस र महाअभियोग प्रस्ताव झेल्ने पनि पहिलो प्रधानन्यायाधीस हुनुहुन्छ ।
    भ्रष्टाचारका मुद्धालाई पहिलो प्राथमिकता दिँदै आउनुभएकी प्रधानन्यायाधीश कार्कीको कार्यकालको अन्त्यतिर कार्यपालिका र व्यवस्थापिकासंग चर्को अन्तरद्धन्द देखियो । र उहाँ माथि महाअभियोग सम्म लगाउन खोजियो ।
    व्यवस्थापिका संसदमा महाअभियोग दर्ता हुँदै गर्दा कार्की भ्रष्टाचारसँग जोडिएको एउटा चर्चित मुद्धाको फैसलामा हुनुहुन्थ्यो । महाअभियोग प्रस्ताव दर्ता भएपछि स्वतः निलम्बनमा पर्नुभएकी कार्कीलाई त्यही अदालतले महाअभियोगसँग सम्बन्धित कामकारवाही तत्काल अगाडी नबढाउन र कार्कीलाई तुरुन्तै अदालतमा हाजिर हुन अन्तरिम आदेश जारी भयो । र कार्यकाल सकिन एक महिना बा“की रहेकाले त्यसदिनदेखि कार्कीले कुनै पनि मुद्धाको सुनुवाई नगरेर सामान्य प्रशासनिक काम मात्रै गरेर विदा हुनुभएको छ ।
    कार्कीलाई अदालतमा गुटबन्दी गरेको, न्यायसम्पादन स्वतन्त्ररुपमा नगरेको, कार्यपालिकाको अधिकारमाथि हस्तक्षेप गरेको आरोपसहित महाअभियोग प्रस्ताब दर्ता गरेका राजनीतिक दलहरुले नै अवकास पाउने अन्तिम दिन उहा“माथी लगाएको महाअभियोग प्रस्ताब फिर्तँ लिए ।
    त्यसो भए कार्कीमाथि किन लगाईएको थियो महाअभियोग ? संविधान अनुसार महाअभियोग लगाउँदा स्वतन्त्र न्यायपालिकाको हस्तक्षेप कसरी भयो ? के सत्तारुढ दलहरुले भनेजस्तै उहाँले अदालतमा गुटबन्दी नै चलाउनुभएको हो ? या कार्यकारीले भनेजस्तै प्रधानन्यायाधीशले अधिकार क्षेत्रमाथी हमला गर्नुभएको हो ? स्वतन्त्र न्यायालयको कुरा संविधानमा मात्र सीमित गरेर पुग्छ ? किन राजनीतिक दलहरु अदालतलाई आफ्नो गोटी बनाउन चाहन्छन् ? कार्कीले महाअभियोग प्रस्तावपछि किन सुनुवाई गर्नुभएन ? के स्वतन्त्र अदालत बाहिर देखाउने दाँत मात्र हो ? यिनै प्रश्नको जवाफ खोज्न आजैदेखि अवकास प्राप्त प्रधानन्यायाधीश सुशीला कार्की टफ टकमा हुनुहुन्छ । #TOUGHtalkWithDilBhusanPathak #SushilaKarki #InterfaceNepal
    Follow us for regular updates in:
    Facebook: / toughtalk
    Twitter: / dilbhusanpathak
    UA-cam: / toughtalk1
    Podcast: www.interfacenepal.com (Also in Hamro Patro)
    Instagram: / dil_bhusan_pathak

КОМЕНТАРІ • 333

  • @InnocentEye
    @InnocentEye 7 років тому +191

    यो अन्तरवार्ता सुने पछि शुशीला कार्की प्रति सम्मान वढ्ने हरु यता हाजिर हौं । निर्भिक, निडर र स्वाभिमान प्रधान न्यायधिश ।

  • @krishnagiri2783
    @krishnagiri2783 7 років тому +74

    निबर्तमान प्रधानन्यायधिसको भर्खरै अन्तर्वार्ता हेरियो । उनि यो देशको प्रधानन्यायधिस मात्र होइन प्रधानमन्त्री हुने क्षमता राख्छिन ।
    उनि जतिको मान्छे बास्तबमै पोल्टिक्समा आउने हो भने यो देशको कायापलट हुन्छ ।
    सलाम सुशिला कार्की ।

  • @bhupdevshah7174
    @bhupdevshah7174 7 років тому +56

    न्यायाकी प्रतिमूर्ति सुशिला कार्की । तपाइँ योगदान कदर गरिने छ ।

    • @shyamphombo2403
      @shyamphombo2403 7 років тому

      bhupdev shah kadar kasari garnu parbati thapa ko muda 3 sal dekhi faisala vaeko xaina ani tyo nabaraj silwal ko chai aaja fes garo aaja nai faisala kina

    • @deshgurung19
      @deshgurung19 7 років тому

      shyam phombo p

  • @shreedharsapkota2384
    @shreedharsapkota2384 7 років тому +67

    Hats off you Madam ....🙏🙏🙏
    prachanda and sher bhadur jii plz be aware ...
    महाअभियोग त तपाईहरूलाई पो लगाउनु पर्ने रैछ।।।
    खबरदार।।।।।

  • @kamalpoudel5316
    @kamalpoudel5316 7 років тому +9

    अब को न्यायलय मा सबै को आँखा जाने छ । धन्यवाद श्रीमान तपाइको सहास को लागि ।

  • @krishnaneupane5336
    @krishnaneupane5336 7 років тому +111

    Sushila karki strongest women of Nepal ever seen.

    • @marcusnash2001
      @marcusnash2001 3 роки тому

      pro trick: you can watch movies at flixzone. Me and my gf have been using it for watching a lot of movies lately.

    • @kaiserjon584
      @kaiserjon584 3 роки тому

      @Marcus Nash definitely, been using flixzone for months myself =)

    • @douglasjude714
      @douglasjude714 3 роки тому

      @Marcus Nash yup, I've been using Flixzone for since november myself :)

  • @8h45k4r
    @8h45k4r 7 років тому +109

    #ToughTalk हेरेपछी निवर्तमान प्र.न्या सुशिला कार्की ज्यु प्रतिको सम्मान झनै माथी पुग्यो। निडर,निर्भिक,साहसी र इमान्दारिताको असल उदाहरण। #Respect

  • @DipendraPokharel1996
    @DipendraPokharel1996 7 років тому +6

    सुशीला कार्कीप्रति सम्मान !! तपाईको योगदानका निम्ति धेरै धेरै धन्यबाद !

  • @AawaranCreation
    @AawaranCreation 7 років тому +11

    TV कम हेर्ने म, हिजो राती संयोगले प्रिय भाइ दिलभूणाको प्रस्तुति TOUGH talk हेरेँ, भर्खरै सेवानिवृत्त प्रधानन्यायधिश सुशीला कार्कीसँगको बहस साँच्चै सुन्न / हेर्न लायक छ । दिलु मैले पनि फेसबुकमा शेयर गरेको छु । Proud of U--- facebook.com/aawaran

  • @user-nb1cw2pv6j
    @user-nb1cw2pv6j 7 років тому +12

    नेपाल मा हरेक दिन शुसिला कार्की जस्तो छोरिको जन्म होस् ।।।

  • @bibhab92
    @bibhab92 7 років тому +32

    great lady. i respect you maam.

  • @tilakrajbogati8255
    @tilakrajbogati8255 7 років тому +33

    salute you.....!!😊

  • @dadhiramgyawali4672
    @dadhiramgyawali4672 7 років тому +10

    यस्तो हुनु पर्छ प्रधान न्यायाधीश भनेको ।।।सलाम छ मेरो हजुर लाई निडर साहसिक प्रथम महिला लाई ।।जनता ले आज न्यालय को र राजनीति को कालो पर्दा कस्तो असर परे को रहेछ छलङ देखा पर्यो

  • @lands86
    @lands86 7 років тому +6

    अन्तर्वार्ता लिने सञ्चारकर्मी होस त दिल भुशन पाठक जस्तो ।यहाको प्रश्न सोध्ने शैली अत्यन्तै सान्दर्भिक छ ।

  • @brotherprintersupport
    @brotherprintersupport 7 років тому +10

    मलाइ त रुन मन लाग्यो। न्यायलय को येस्तो हालत देख्दा मन दुखेर आयो

  • @bhupendrabastola7491
    @bhupendrabastola7491 7 років тому +6

    दिल भुषण जीको आजसम्म हेरेको मध्ये उत्कृष्ट अन्तरवाताॅ यही नै लाग्यो। सुशिला काकीॅ जस्तो निभिॅक र स्पष्टवक्ता नेपाललाई साच्चै भन्ने हो भने नेताको रूपमा धेरै खाँचो छ जसले देशमा विधिको शासन स्थापना गरोस् ।

  • @durgab.pariyar173
    @durgab.pariyar173 7 років тому +7

    Salute to first ever Chief justice who proved that justice is still alive in Nepal . Female but brave and daring enough to bring corrupt politicians and beaurocrats to justice. learned so much about justice system of Nepal. what a clairevoyant interview. Thank you Dil for putting forth questions that matters to common Nepali people. Regards - Durga

  • @ilovenepal777
    @ilovenepal777 7 років тому +19

    🇳🇵Bhusan sir thank for good 😊 questions? And welcoming the great lady 🙏🏻

  • @parshuniroula9380
    @parshuniroula9380 7 років тому +7

    अब रिटायड जिन्दगी केही नगरी बस्छु भन्दा सारै खल्लो लाग्यो। सुसिला मेम
    हजुर जस्तो मान्छे कि समाज सेवा मा आउनु पर्यो कि त राजनिति मा लाग्नै पर्छ। तपाईं जस्तो स्वस्चन्द छवि भएको मान्छे बाकी जीवन त्येसै खेर नफाल्नु होला

  • @deepaksunar888
    @deepaksunar888 7 років тому +25

    कति छर्लङ्ग पार्नु भयो श्रीमान......... तिनलाई महाअवियोग कस्ले लगाउनी???

  • @Rojeshbasnet
    @Rojeshbasnet 7 років тому +18

    FACE OF NEPAL: जनता भन्दा राजनीतिक कार्यकर्ता धेरै भएको देश नेपाल
    राजनीतिक कार्यकर्ताले नहेरे हुन्छ, तर नेपाली जनताले हेर्नै पर्ने अन्तर्वार्ता
    गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी
    कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि ।।

  • @siddharthathapa2759
    @siddharthathapa2759 7 років тому +6

    सलाम छ हजुर लाई।

  • @reshalojha
    @reshalojha 7 років тому +5

    हृदय बाट सम्मान टक्राउँछु श्रीमान् शुशिला कार्की ज्यु लाई ।

  • @ajaybhatta4943
    @ajaybhatta4943 7 років тому +10

    probably the strongest woman i have heard so far. so strong yet so justified. hats off to the fearless nature of " justice delayed is justice denied" , as a common nepali i would definitely wanna see her as my P.M , as the one i voted for.

  • @krishnanepali649
    @krishnanepali649 7 років тому +3

    धेरै राम्रो अन्तरवार्ता लिनु भो।खुसी लाग्यो हेर्दा र सुन्दा।कैले काहीँ साना बर्ग को जन्ता बाट पनि लिनि गर्नुस्न।निमुखा जन्ता कति मर्का मा परेको रहेछन।थाहा पाउन।

  • @peshalpuri7208
    @peshalpuri7208 7 років тому +14

    Great Chief Judge Sushila Karki, You are great forever.

  • @amarkunwar8261
    @amarkunwar8261 7 років тому +10

    waiting sir Thanks so much Sushila karki ✌✌✌✌

  • @yesmalidaya6392
    @yesmalidaya6392 7 років тому +4

    सलाम छ यी आमालाई यो भन्दा बढी भन्ने म सग अरुकुनै शब्द छैन

  • @rishiacharya7252
    @rishiacharya7252 7 років тому +14

    great strongest lady judge. i respect you maam.

  • @narayanshrestha3259
    @narayanshrestha3259 7 років тому +13

    with expectation of revealing of hidden truth, started to watch this most waiting talk, lets see

  • @gautamniroj
    @gautamniroj 7 років тому +48

    धेरै कुरा त बुझ्दिन तर सुशीला कार्की केा साहास र रन्जु दर्शना हिम्मत गाथा छाेरी अबश्य सुनाउनेछु र बुझाउनेछु ।।।।

  • @anmolbasnyat1304
    @anmolbasnyat1304 7 років тому +4

    This interview will be remembered for the longest time or probably for all time.It has compelled every Nepalese to think about the transparency that exist in the multi party political system and how they function. Sushila jee u have earned every bit of respect from us.

  • @krishnanewpane6986
    @krishnanewpane6986 7 років тому +1

    श्रीमान् शुशिला कार्कि हजुर राजनितिमा आउनुपर्छ । हाम्रो देशको धमिलो राजनीति लाई सफा गर्नु पर्छ ।तपाईंको योगदान नेपालि जनताले कदर गर्ने छन ।नेपालको न्यायालयमा शुशिला कार्कि जस्तो अब न्यायाधीश आउन गाह्रो छ ।जय शुशिला कार्कि 💮💮💮💥💥💥💫💫🔥🔥🔥🌟🌟🌟🌠🌠🌠🌠🌠

  • @durgadahal4227
    @durgadahal4227 7 років тому +31

    कांग्रेस र माओबादी लाई लामो समय सम्म यस कुरा ले ग्लानी महसुस हुने छ धेरै बर्ष सम्म

  • @indrascb862
    @indrascb862 7 років тому +1

    यो अन्तरवार्ता हेरिसकेपछि सुशीला कार्की श्रीमान् प्रति मेरो ईज्जव्त र निष्ठा अझ बडेको छ र नेताहरुले गर्ने अदालत माथिको हस्तक्षेपको अब सम्पुर्ण न्यायप्रेमी नेपाली जनताले खुलेर बिरोध गर्दै नेताहरुलाई सचेत गराउनु पर्दछ।

  • @padamsunuwar7520
    @padamsunuwar7520 7 років тому +6

    अहिले कार्यरत न्यायाधीश श्रीमानहरु सबैले श्रीमान शुशिला कार्की जस्तै हिम्मतिलो भयर काम गर्नुहोला कुनैपनी हालतमा राजनिती हरुको दासी भयर जागीर नखानुस प्लिज धन्यवाद जय नेपाल !

  • @yubarajbhusal2911
    @yubarajbhusal2911 7 років тому +7

    Heroic acting of respective post,, सत सत नमन शुसीला दिज्यु

  • @anojthapamagar5019
    @anojthapamagar5019 7 років тому +15

    salute and huge respect to Sushila karki

  • @rammishra3873
    @rammishra3873 7 років тому +1

    शुशिला श्रीमान्लाई निर्भिक र साहशी न्यायमुर्तिकाे रुपमा लाेकले सधैं सम्झिने छ । अादरणीय व्यक्तित्व ।

  • @gyantimsina2060
    @gyantimsina2060 7 років тому +5

    great interview with brave chief justice. hats off to both of you

  • @shreeramghimire2342
    @shreeramghimire2342 7 років тому +6

    अघि पछिका कुरा जे हुन: व्यवसायिक मर्यादा राख्न सकेर नै आजका विकसित मुलुक विकसित भएका हुन | नेपाली नागरिकमा यस्तै व्यावसायिक मर्यादा आवश्यक छ | नेपालको सम्माननीय भैसकेको व्यक्ति बाट लवज र लवाई सिक्नु पर्यो अहिलेका "So Called Modern Women Generation" ले !

  • @mbpandit
    @mbpandit 7 років тому +5

    जब शेरे करायो,
    धुर्बेहात्ती डरायो,
    त्यशैले महाअभियोग दर्ता गरायो,
    दुखेको घाउ चरायो,
    सारै बाठो छ खरायो,
    खर्च गरेको जति भरायो,
    निष्ठाको राजनीति हरायो,
    एक आपसमा लडायो,
    जंगे पिल्लर सरायो,
    सत्र हजार लाइ मरायो,
    छिमेकीले यस्तै मन परायो,
    त्यशैले यो सब गरायो

  • @iamrakesh1281
    @iamrakesh1281 7 років тому +1

    Strongest Nepali women i have ever seen!!!!
    Such a great Chief Justice
    We need the women like her im our country.
    Salute you Maam!!!
    #WeSupportYou.

  • @singhmantamang2797
    @singhmantamang2797 7 років тому +2

    very interesting .proud of u sriman,sushila karki

  • @anisadahal4943
    @anisadahal4943 7 років тому +2

    निडर,निर्भीक साहासी महिला,सलाम उहाँलाई,प्रभावित भए म उहाँबाट।

  • @ashokshrestha9009
    @ashokshrestha9009 7 років тому +3

    धन्यवाद श्रीमान तपाइको सहास को लागि ।

  • @dptmlcna707
    @dptmlcna707 7 років тому +14

    आठ पास नगरेका नेता छ कहाँ जान्नु गोरु हरु

  • @laxmankhanal8202
    @laxmankhanal8202 7 років тому +2

    wow... saluate n proude of you srimaan.. Respect u toooooooooooooo much from depth of my heart...

  • @rabindhamala9990
    @rabindhamala9990 7 років тому +20

    sushila karki jasto judge paaunu hamro sobhagya ho. Hope uni bata prena liyera aru judge pani uni jattiko SAHAS,दृढता ,बल ka sath kam garna sakun

  • @bhagirathijoshi7323
    @bhagirathijoshi7323 7 років тому +2

    Wow! Great talk show! Salute to Chief Justice- Sushila Karki!

  • @RCABTV
    @RCABTV 7 років тому +2

    Very interesting wow very strong and true Neyadesh I am proud of You

  • @purnashrestha6393
    @purnashrestha6393 7 років тому +4

    superb interview , salute susila madam 😍😍😍😌

  • @anisadahal4943
    @anisadahal4943 7 років тому

    निडर,निर्भीक साहासी महिला,सलाम उहाँलाई!!प्रभावित भए म उहाँबाट।

  • @reeyanshthapa47
    @reeyanshthapa47 7 років тому +17

    sushila karki jasto pradhan mantri hamro desh le paye kehi hunthiyo ki desh ko

  • @roznaduwadi6983
    @roznaduwadi6983 7 років тому +4

    Sushila Karki is such a great role model...I'm so inspired by her...and such a great leader

  • @honestkarki7625
    @honestkarki7625 7 років тому +9

    grand salute shusila ji

  • @poudellekh6917
    @poudellekh6917 7 років тому +2

    hajur lai mero salam shreeman bhahwanko dhar dhila hunx aadhero hunnbhane kura dekhayr xoddinu bhayo jay desh shreeman hajurko ritayr life shubh hos shree man

  • @sandeepshakya6503
    @sandeepshakya6503 7 років тому +3

    dherai ramro.

  • @shreeashimprashadshrestha1983
    @shreeashimprashadshrestha1983 7 років тому +3

    i wish uhako aba dherai anunyee haru hos nyapalikamaa

  • @jeewanjewn5330
    @jeewanjewn5330 7 років тому +2

    निडर, स्वाभिमान र स्पष्ट प्रधानन्यायाधीश Respect, my salute to her

  • @user-cf8od1es7z
    @user-cf8od1es7z 7 років тому +4

    Aahaaa...kya chitta bujhdo parako interview sushila mam ko..salut garxu ma tapailai ani neta lai yo vanxu ki sushila mam le vannu vako jhai khai kuni k kurama ho ramro adhyan garera matra bolne garau..

  • @nepal3746
    @nepal3746 7 років тому +5

    I have high respect of her ! I have never seen such great judge ever !

  • @buddhimanlama2440
    @buddhimanlama2440 7 років тому +1

    सच्चा सेवकको जय होस्।

  • @narendrasaud6337
    @narendrasaud6337 7 років тому

    सुसिला म्याम हजुरको कामलाई सलाम गर्छु
    तरपनि नेताहरूको आग्रहमा लोकमान लाई हटाउनु भो लोकमान गलतभय पनि यी भ्रष्ट नेताहरूलाई त तह लगाउनेवाला थिय नि।हजुरले नै नेताहरूलाई बचाउनू भो तिनै नेताहरूले अहिले देश मा उपद्रो गरिराछन।

  • @sushanshrestha7612
    @sushanshrestha7612 7 років тому +2

    salute garxu sushila madam hajur lae.....
    u r really so great 🌹🌹🌹🌹

  • @shyamkhatri9569
    @shyamkhatri9569 7 років тому +14

    salute u mam bt u had to need more strongest

  • @kamalpal6328
    @kamalpal6328 7 років тому +7

    salute you mam....

  • @prabeshbista1779
    @prabeshbista1779 7 років тому +26

    sushila karki is best judge

    • @shreenath9222
      @shreenath9222 7 років тому +5

      भने पछि ईमानदार को काम छैन शुसिला कार्की को विचारमा ।।

  • @sabitashahi7032
    @sabitashahi7032 7 років тому +1

    Wawooooooo #Hatsoff Mahashaya !!!!!

  • @user-xi7wz5et1b
    @user-xi7wz5et1b 7 років тому +3

    येस्तै हो नेपाल मा राम्रा लाई भन्दा हाम्रा लाई धेरै हेर्छ ! आज देश मा नेपालि काङ्ग्रेस जस्तो एउटा Bp को सिधाान्त बोकेको पार्टी ले सुशीला कार्की लाई महाअभियोग लगायेर इतिहास मा नगरेको गल्ती आज काङ्ग्रेस ले गरो !
    प्रचण्ड र शेर बहादुर लाई सबै नेपालि जन्ता मिलेर अब अहअभियोग सन्सङगै नेपाल को राजनीति बाट सधै को लागि निष्कासन गर्नु पर्छ ! ता कि नया पीडि ले केही कुरा सिकोष !!!

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 7 років тому +5

    क्लियरेन्स हेर्न र बुझ्न पनि पाइयो असल मान्छे को नेपाल मा भलो हुन्न भनेको साँच्चै रहेछ . यस्तो निर्भिक र अदम्य शाहासी महिला त सर्बोच्च को प्रधान न्यायाधिस मात्रै हैन देश को कार्यकारी प्रमुख नै हुनु पर्ने थियो अनि मात्र देश ले परिवर्तन को महसुस गर्थ्यो होला .

  • @shreebatsabasnyat6658
    @shreebatsabasnyat6658 7 років тому +1

    निर्भिक, निडर र स्वाभिमान प्रधान न्यायधिश ।

  • @shaisagar7072
    @shaisagar7072 7 років тому +1

    कानुन बनाउनु नदिने चाल हो यो सब चोर भ्रष्टाचारीहरू कुर्सीमा मा बसेपछि मनपरि छ !!

  • @samirkanxa7350
    @samirkanxa7350 7 років тому +2

    susila madam salut garchhu hajur lai

  • @soniyasyangbo1672
    @soniyasyangbo1672 7 років тому +1

    सलाम छ!

  • @kewaldhakal9680
    @kewaldhakal9680 7 років тому +1

    salute sushila karkee
    एस्तै निडर न्यायाधिस चाहिएको छ हामीलाई

  • @lekhanathpaudel1385
    @lekhanathpaudel1385 7 років тому +2

    सलाम छ सुशीला कार्की को सफा सोच बिचारलाइ!!

  • @arjunojha2410
    @arjunojha2410 7 років тому +2

    Worth watching,hats Off to sushila karki huge respect!!

  • @kiransherpasherpak309
    @kiransherpasherpak309 7 років тому +2

    wow what a wonderful talk.
    great job Dil bhusanji

  • @radiptuk
    @radiptuk 7 років тому +6

    respect mam✋✌✊

  • @rajeshthapa5939
    @rajeshthapa5939 7 років тому +1

    Strongest Women ever seen in Nepal.........Respect you so much...Proud of you Madam

  • @rajeshkarki6514
    @rajeshkarki6514 7 років тому +10

    बल्ल छर्लङ्ग भइयो महाअभियोग बारे धिक्कार छ प्रचण्ड र देउवा

  • @lalitshrestha4814
    @lalitshrestha4814 7 років тому

    salute madam susila karki jyu,chhori manchhe bhayera yasto po hunuparchha ,proud to u

  • @yesmalidaya6392
    @yesmalidaya6392 7 років тому +2

    म यी आम को कथा मेरो दुइ पुस्तालाई सुनाउछु

  • @bngurung2218
    @bngurung2218 7 років тому +1

    great great salute sushila karki jiulai

  • @bimala8334
    @bimala8334 7 років тому +1

    सलाम छ सुसिला आमा .👐👏

  • @nandhakumar-xu1pp
    @nandhakumar-xu1pp 7 років тому

    great episode tks.....................✌

  • @sakalovchuan1355
    @sakalovchuan1355 7 років тому +1

    This is what and how do the person to fulfill his/her position's responsibilities. Very aggressive while never out of the track. Concrete and very decisive. One of the worthy interviews on Trough Talk. Thanks, Dil Bhusan ji.

  • @dipendradhakal1827
    @dipendradhakal1827 7 років тому +2

    dil bhusan sir ....great question ever ....salute

  • @RajuPanthi123
    @RajuPanthi123 7 років тому +7

    सर्बोक अदालतमा निस्पक्ष न्याय गर्नु भएको श्रीमान सुसिला कार्कीलाई सलाम छ देश बनाउनलाई यस्तै सचा अबिभाबको कमी छ मिल्छ भने अजै उमेर छ देशको प्रधानमन्त्री भै देश बनाउन आउनु होला सचा सिपाहीको खाचो छ यो देशलाई

  • @buddhashahi4027
    @buddhashahi4027 7 років тому

    DHERAI RAMROOOO ANI CLEAR KURA SUNIYOOOO THANKS. .........TOUGH TALK.

  • @chetanathniraula1643
    @chetanathniraula1643 7 років тому +4

    कुरा त स्ट्रेट लाग्यो। तर पार्बती थापा को पालो चै किन न आको होला?सिलवाल को तत्काल निर्णय हुने अनि एकबर्ष अघिको मुद्दा किन नहेर्नुभएको होला??।

  • @anupamapandeya688
    @anupamapandeya688 7 років тому

    Mam, salute you! Huge respect.. Nepal ma nidar hunu ekdum jaruri xa. If you hate partiality and advocate truth, be fearless !

  • @roneakhtar837
    @roneakhtar837 7 років тому

    न्यायलय जस्तो पबित्र स्थलमा शुसिला मेडम जस्ता अरु दुई चार जना नेपाली सपुहरुको जन्म भयो भने भ्रष्टाचारिहरुको जालो नै फुट्ने थियो तर अफसोस यो कल्पनामै सिमित हुने भयो यी भ्रष्ट नेताहरुको कारण ले।
    #salute you madam...

  • @sabinauprety4964
    @sabinauprety4964 7 років тому +1

    What she said " Dam care". Hats off for everything.

  • @diwasrajesh9316
    @diwasrajesh9316 7 років тому +1

    हामी गरीब निमुखाको लागि सर्बोच्च अदालत भनेको चन्द्रमा मा घर बनाएर बस्नु जतिकै हो रहेछ भन्ने कुरो बुजियो ।।।

  • @elamrana8868
    @elamrana8868 7 років тому +2

    I salute Sushila jee,Such a strong Women,

  • @prasan_ale
    @prasan_ale 7 років тому +2

    she is truely awesome.....straightforward, loyal towards work

  • @kaajithapa242
    @kaajithapa242 7 років тому +6

    हजुर आमा त निर्भीक नै हुनुहुदोरहेछ।

  • @lifeset4026
    @lifeset4026 7 років тому +4

    she is one n only powerful leady leader.I respect to her