कहिले सुध्रिएला नेपालको ओपनिङ, रोहितले पाएनन् साझेदारी, बलिङमा जोश, ब्याटिङमा गुमाए होस

Поділитися
Вставка
  • Опубліковано 27 кві 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

КОМЕНТАРІ • 27

  • @rameshpradhan9922
    @rameshpradhan9922 16 днів тому +3

    बलिङमा सबैको राम्रोछ तर रोहित र दिपेन्द्र सिंह एरि बाहेक कसैको ब्याटिङ राम्रो छैन । ब्याटिङमा कहिले सुधार हुने ? रन बढी लिनेनै ब्याटिङमा हो जित्ने आधारनै ब्याटिङहो। भुर्तेलको ब्यातिङमा सुधार हुन सकेन आज पनि 2 रन मै आउट । पहिलेनै बिकेट पतन । बिश्व रेकर्ड राख्नेको प्रतिदिन खस्किन्दोछ हालत । एस्तो पाराले विश्व कप कसरी खेल्ने ? आकाश र सागर ढकाललाइ विश्व कप मा खेलाउन सकिन्छ ।कमलसिङ एरिले पहिली खेल्मै आफ्नो स्थान सुरक्षित पारिसकेका छन । ब्याटिङमा नेपाली खेलाडीले सुधार गर्नुपर्ने अत्यन्त आवस्यक देखिएकोछ ज्यादै कमजोरिपनछ । रोहित एकजनाको कोशिशले मात्र जित्न सकिन्दैन । पहिलो खेलमा वेस्टइनडिजको खेलाडीले एकैजनाले 76 रन समेत बनाएको थियो एस्ता खेलाडीलाई रोक्न सन्दिप लामिछानेको आवस्यकता महसुस हुन्छ सन्दिप लेग स्पिनर हुन । उनको पनि ब्याटिङचै तेति राम्रो छैन । गुजरात र west indies को पहिलो खेल जित नै क्याप्टेन रोहित पौडेलले गर्दा जितिएकोहो । रोहितले अत्यधिक स्कोर नलिएको भए जित्न सकिने थिएन। भुर्तेल , मल्ल, करण को ब्याटिङ खस्किन्दै गै रहेकोछ फ्ल्प हुँदै गैरहेकोछ सुधार हुन सकेकोछैन। आशिफ , जोरा , एरि , रोहित, लोकेश बम एति 5 जना मात्र ब्याटिङमा राम्रा छन अरुले ब्याटिङमा सुधार गर्नु पर्ने देखिन्छ नभए वर्ड कपमा राम्रो प्रदशन गर्न गाह्रोछ।नया खेलाडी चुज हुँदै गरेको आभास हुन्छ बलिङ राम्रो सबैकोछ तर ब्याटिङमा खेलाडीको कमि महसुस भएकोले एकपटक भिम सार्कीलाई पनि दिएर हेर्दा कसो होला ।

  • @BishuKuinkel
    @BishuKuinkel 14 днів тому

    नेपालकाे अेापनिङ ब्याटिङ बलियो बनाउने कदम चाल्नुपर्याे यसलाई बलियो बनाउने कसरी यसमा केन्द्रित हुनुपर्याे साथसाथै पेश बलिङ बलियो बनाउनु पर्याे

  • @mayachhetri1585
    @mayachhetri1585 16 днів тому +1

    आसिफ सेख र सन्दिप जोरा लाई खेलाउनुपर्छ ।

  • @rajmaathur3281
    @rajmaathur3281 16 днів тому +3

    बाँकी कुनै खेल जित्दैन नेपालले किन कि आउसत खेल प्रदर्शन गर्नै सक्तैन। खाली आए आँप गए झटाराे जस्ताे खेल्छन।

    • @alexstha1262
      @alexstha1262 15 днів тому

      Teso navauna ho k thaha khel ho nepal nai jitxa

  • @Birendra..10
    @Birendra..10 15 днів тому

    We believe our coach and player let's keep shining and rocking

  • @DigitalCreation1986
    @DigitalCreation1986 16 днів тому

    जहिले घमण्ड ले लडाउँछ, भन्ने कुरा किन नेपालीहरुले बिर्सिन्छ यार।

  • @juthrana5573
    @juthrana5573 16 днів тому

    अर्जुन कुमाल लाई चान्स दिनु पर्यो

  • @user-ib9wz4od7j
    @user-ib9wz4od7j 16 днів тому +4

    Bhurtel lai kehi samay rest deu
    Airee ra malla samhaliyera khelnu parchh
    Jora lai team ma farkaunu paryo

  • @PrakashAryal-tr3dq
    @PrakashAryal-tr3dq 15 днів тому

    सन्दिप जोहरा कता गय अनिल शाहा को ठाउमा सदिप जोहरा लाई राख्नु परो

  • @MusundreGaha-uq1me
    @MusundreGaha-uq1me 16 днів тому

    अब तिनै म्याच नेपालले हार्छ।

  • @padammagar8698
    @padammagar8698 15 днів тому

    opening
    1 Aasif sheikh
    2 Lokesh Boom
    3 Rohit paudel
    4 Dipendra Singh Aire 👈 dherai Aatira khilane batsman
    5 Sandip jora
    6 Kushal malla 👈Hawa ma mating garni batsman
    7 Aaref sheikh
    8 ghulsan jha
    9 karn kc
    10 pratish Gc
    11 Sagar dhakal

  • @lokdarsanthapa1574
    @lokdarsanthapa1574 15 днів тому

    Aasif aaunai parx

  • @bibekbasnet8789
    @bibekbasnet8789 16 днів тому +3

    Kushal bhurtel lai bench mah rakhnu

  • @DilendraMahara-pp5gz
    @DilendraMahara-pp5gz 15 днів тому

    Monti monti why no lesion bhurtil and anil lai sutai dey joraa ra aasip opnar

  • @bidur4469
    @bidur4469 16 днів тому +1

    Sixer not by Chand Pls correct it: as by Rohit

  • @PrakashAryal-tr3dq
    @PrakashAryal-tr3dq 15 днів тому

    आकाश चनृदको ठाउमा करन केसि।

  • @s..t2465
    @s..t2465 16 днів тому +3

    Anil shah out nai thyana ...vurtel ko thau ma aasif shekh hos voli

  • @JivanBohara-xs8nb
    @JivanBohara-xs8nb 16 днів тому

    Sandip navaye samma sadhai harosh nepalle

  • @amritstha177
    @amritstha177 15 днів тому

    Molaiii pani chances dinu paro haiii ma pani ta hanxu hai 10/15 runn ta 😅😅

  • @user-xt3uu8to4b
    @user-xt3uu8to4b 16 днів тому

    Aba ta yati kam score ma rokna sakdaina

  • @user-zt1pu4os8j
    @user-zt1pu4os8j 16 днів тому +2

    Kushal vurtell panauti ho remove him

  • @khadkavlogs3
    @khadkavlogs3 15 днів тому

    aakasle ka xakka marex pahilo ball ma 😂😂😂

  • @dilpbahadur8521
    @dilpbahadur8521 15 днів тому

    kusal-vurtel-lai-nikal