टिप्पणी लेखन (Memo Writing) | Loksewa Aarambha| Kharidar|Nasu| Second Paper Preparation
Вставка
- Опубліковано 8 лют 2025
- टिप्पणी भनेको के हो ? | What is Memo | Loksewa Aarambha| Kharidar|Nasu| Second Paper preparation
टिप्पणी लेख्दा ध्यान दिनुपर्ने कुराहरू
शिर्षक लेख्ने
समसामयिक विषयका समस्या र कारणहरुमा केन्द्रित भई लेखिने
समस्याको उठान गरी समाधानको उपाय समावेश गर्ने
१००-१५० शब्दसम्म लेख्ने
आदि, मध्य र अन्त्य गरि तीन अनुच्छेद को शैलीमा लेख्ने
विश्लेशनात्मक ढंगमा वस्तुपरक ढंगमा लेखिने