हुल छटेकाे मौरी बाट हामिले सिक्नु पर्ने कुरा! रानी मरेछ अब के गर्ने ? हामी ले ध्यन दिनुपर्ने कुराहरु

Поділитися
Вставка
  • Опубліковано 18 жов 2024

КОМЕНТАРІ • 12

  • @Binod-D22
    @Binod-D22 6 місяців тому +3

    Sir जी बित्पाते मौरीलाई 100 mitter परलगेर 50 mitter hight हुने ठाउबाट टक्टकाउनु प्रथ्यो ...नत्र बित्पातेले फेरि पनि फुल पार्छ नी ....

  • @saurachapagai9329
    @saurachapagai9329 6 місяців тому

    मेरो पनि हुल छोपेको ४ घारमा २घार रानीले फुल पारेछ २घार 1घार रानी मरेर बिपाते फुल पारेछ आरको घार ५चेटीभायो कुईन गेटले रानी बाईर आउन नसके पछी फेरी मैरो आयो मईलेआरको घारको चाका फेरी दीए दुई दीन पछि रानी मुखमाआईराखेको थियो मईले रानी कुमारी छ भनेर कुईनगेट खोलीदीऐ रानी बाईर गयो रानी आएन मैरी छ के गनं पछं सर

  • @rameshrai4322
    @rameshrai4322 6 місяців тому +1

    सर मेरोमा कार्तिक महिनामा माहुरि आएको थियो र तेसको १ महिनामा ७ फ्रेम चाका लगाएको थियो तर अहिले सम्म नि तेहि ७ फ्रेमबाट अरु बढाएको छैन... अरु नबढाउनुको कारण के हुन सक्छ?

    • @baglungbaykhola7777
      @baglungbaykhola7777  6 місяців тому

      रानी बुडि भएर हो रनि फेर्दिनु अर्को रानी कोष दियेर तेयो रनि मार्दिनु

    • @Binod-D22
      @Binod-D22 6 місяців тому

      हा हा नहसाउनुन .........😅

    • @Binod-D22
      @Binod-D22 6 місяців тому

      एक महिनामा सात फेरम धेरै राम्रो काम गरेको छ फेरेम फुल छ कि हाप छ

    • @rameshrai4322
      @rameshrai4322 6 місяців тому

      ​@@Binod-D22६ फ्रेम फुल १ फ्रेम हाप छ सर माहुरि टन्नै छन तर नया फ्रेममा लगाएको छैन ...जाडो समय भएर तेस्तो भएको हो त यता भर्खर गर्मी बढन थालेको छ...

    • @baglungbaykhola7777
      @baglungbaykhola7777  6 місяців тому

      उम केही समये हेर्नू तेम्प्रेचर नमिलेर नि तेस्तो हुन्छ दम्मी फ्रेम दिनु मह छैन vane chasni dinu groo hunxa

  • @rajarampahari5168
    @rajarampahari5168 3 місяці тому

    मैले गोला किनेर लियर आय को 1महिना भयो मौरी छ.ठिकक को ... मौरी ले खासै काम गरेको देख्दिन बिहान 2 3 घन्टा मात्र अलि अलि काम गर्छ नत्र 1 2 लेमात्र कुत लियर आको दख्छु किन होला .. अलि थोरै काम गरे जस्तो लागछ २ घार मा १घार को ले काम गर्छ राम्रो अर्को ले गर्दै न किन होला 😢😢

    • @baglungbaykhola7777
      @baglungbaykhola7777  3 місяці тому

      जनसंख्या कति छ थोरै भये कम उद्छ