मलाई पहिलो पटक वहां को दोश्रो चलचित्रमा "भाई" मा प्रमुख खलपात्र को भूमिकामा पत्याउने निर्देशक दीपक श्रेष्ठ तपाई एउटा इतिहास बोकेको निर्देशक हुनुहुन्छ । कसैले सम्झेनन भनेर मन भारी नबनाउंस मतलबी दुनिया यस्तै हो । मनोबल उच्च बनाउनुस । हामी जस्ता सामान्य मामूली कलाकार हरू तपाइको साथ मा छौ । तपाई सँग काम गरेको 5 ओटा चलचित्र अझै याद छ ।
कुनै समय हिम्मत फिल्मको interview हेर्दा एकदमै खुशी लागेको थियो ..भन्नू भएको थियो "यो दीपक श्रेष्ठ यसैभयको होइन दर्सकले बनाएको दिपक श्रेष्ठ हो"सुभकामना सर हजुरलाई नया project को
यस्तो प्रश्न गर्ने प्राणीलाई पत्रकार कसले बनायो आफूभन्दा अग्रज व्यक्तिहरुलाई प्रश्न कसरी सोधिन्छ नबुझिकन जथाभाबी प्रश्न गर्ने पत्रकार कसले बनायो यदि यो टिभी चेनल को कार्यक्रम हो भने यस पत्रकारलाई खारेज गर्नुपर्छ
Dipak shrestha ra Shiva regmi ko competition hunthyo,Dubai ley safal film tyo bela ma diyeko ho saath ma Daya Ram Dahal pani hunuthyo paxi Madan Ghimire pani aunu bho.
मैले धेरै सुनेको चिनेको निर्देशक हुन दिपक श्रेष्ठ !,,,धेरै राम्रा फिल्म हरु निर्देशन गर्नु भएको थियो !तर कसरी हराउनु भयो छक्क पर्छु! काम नपाए पनि विभिन्न कार्यक्रम हरुमा उपस्थित हुनु पर्ने हो!!
अब आउनुन्छ फेरि दिपक सर यो media मा आउनु नैइ अबको तपाइको बाटो सहज हुदैछ।उहाले भनेझैइ मान्क्षेले गर्दा गर्दै गर्न खोज्दा खोज्दै पनि आफ्नो भाग्य ग्रह दशाले गर्दा पनि सफल हुन नसकिने रहिछ कुनै कुनै समय अबधीमा यो हामीमा चलिरहन्छ यो चर्क हामी मानबमा सत्य कुरा हो। तर हार हरेस नखानु दिपक सर हजुरको दिन फेरि आउँछ पक्का छ तपाइको follow गर्नेको लर्को लाग्छ्न यो तपाइको अनुभूति सुनेर म पनि upset भए।
Dipak Shrestha ji really we always missed u&ur films and after ur interview I really want to salaute u bcoz as a human being also u r so great👌👌👌👌👌❤️❤️❤️❤️❤️
मलाई त साहै दुख लागेयाे ।याे चलचित्र क्षेत्रका मान्छे त मन नै नभयका रहेछन् ।पैसाकाे पछि मात्र लाग्ने यिनिहरू त फिल्मि क्षेत्रमा नाटक गर्दा गर्दा लाईफमा पनि real natak गरन सिकेका हुन्छन्। दिपक सर हजुरले अब धमाकेदार मच्चाउने फिल्मि लिनु पर्याे ।ताकि पछि फेरि अहिले तपाईलाई नगने ले तपाईकाे पिछा परून
हजुरको बोल्ने शैली अत्यान्तै भावानात्मक साथै मिठासपूर्ण, हजुरको अन्तरवार्ता हेर्दा अनायासै आँशु खसेको पतै भएन धैर्यको साथ् पहिले भन्दा अझ मेहेनत गरेर आफ्नो पहिचान स्थापित गर्नुहोस् र देखाउनु होस् कि हजुरले नै चान्स दिएर बनेका ति सुपर ईस्टार भनाउँदोहरूलाई , हजुरको सदा भलाई रहोस।
अग्रजलाई सम्मान गर्न सिक्नु पर्छ।एक दुई वटा फिल्म चल्यो भन्दै मा चुरिफुरी नगर्दा हुन्छ।जीवन उत्तर चढाब को यात्रा हो।पालो सबै को आउँछ।तेसैले सबै अग्रज लाई सम्मान गर्न सिकौं।
Best wishes for your upcoming movie ...deepak sir Kin esto garxan movie ka star le aafanai aagraj lai Society change lyaune vanera hideka hamra kalakar le aafai aagraj lai rest garna nasakne raixan Dikka laera aayo esto director ko mn dukha ko dekhera K respect garnu yo movie line ka lai Good luck again deepak sir We will watch your upcoming movie and make success God bless you 🙏🙏
Deepak Shrestha prati mero aaymiya naman... hajur jasto saral ani sabhya manxe maile aaile yo So called Nepali film industry ma dekheko thiyena.. hajurko interview herera aakha bata aansu jharyo
अत्यन्तै सभ्य,सफल,प्रतिभाशाली निर्देशक दिपक श्रेष्ठ दर्शकले कहिल्यै भुल्न नसक्ने निर्देशक हुनुहुन्छ ।उहाँलाई पुनःदर्शक माझ ल्याउन सफल हुनुभएकोमा उर्जाशील पत्रकार अनुप ज्यूलाई धन्यवाद ।मैले यो अन्तरवार्ता सबै सुने हेरे अत्यन्तै दुख लाग्यो, दिपक सरको पहाड जस्तो छाति नहुदो हो त यो केश पनि भारतीय कलाकार शुशान्तको जस्तै हुने थियो
Deepak Sir malai tapaiko aawaj kati mitho yesto pratibhawan manchhelai birsine film industry ko manchhelai ke bhannu dai don't worry tapai ser ho feri come back garnus ani dekhanus yasta paji harulai new movie ko lagi all the best my favourite director deepak Shrestha
Derai khusi lageyo dai tapai harukai filim herer hurkke ka manxe hami sukhama sboi sath dinxan dukhama kohi sath dinnan dai welcome back dai derai derai subhakamana xa dai good luck
Omg Dipak shrestha ajhai hunuhuda rahechha kahaharaunu voko thyo vaneko thye katti thulo pida rachha dukha lagyo sunera don’t worry because you have got your skills n creativity which never die so please well come Dipak dai don’t cry
dipak shrestha dai ko film le aaru ko bhanda ajhai dherai din chalos subhakamana aaru le badhey bhayara ajhai ramro sanga sabai ko dimakha ma dipak jyoti balos
दिपक दाइ धेरै राम्रो मान्छे हो! दिपक दाइको काहानी सुनदा सारै दुख लाग्यो! मान्छे किन बडेको, चडेको होला त्यहिँ पनि नेपालमा? हाँसो लाग्छ...... निर शाह ज्यू को कुरोले मन छोयो! यसरी चिनिन्छ सच्चा इन्सान को हो भनेर.......... दाइलाइ शुभ-कामना छ!!
Good luck 👍🏻🍀 Dipak sir . Ati salin mirdavasi r naram aatma vayeko hunuhudo raixa . Samaye nai ho sab thok garaune . Aasha garu ab hajurko anadar garnuhune sampurne manxele hajurko laj namani aadar garnu hunex all the best hajurlai
wow tq so much Anup bro saarai khushi laagyo yo episode hereyra ....maily Deepak dai laai hernu hijo raati Dream maa aayko thiyo aja herna paya tq very much n Happy VijayaDasmai to all.....haal USA bata...
Legendary director Dipak Shrestha,aafu le movie garda aafu mathi dherai Biswas rakhne director movie garda superstar nai chainxa navni naya lai liyayer star janamayko director,darsak haru hajur ko movie herna dherai aatur xan sir 🙏
फिल्म निर्देशन मा अाउनु अघि रेडियाे नेपालमा सिनेमा सम्वन्धी कार्यक्रममा सुनेकाे हाे दिपक सर फिल्म त धेरै सफल चलचित्र दिनु भएकाे छ । हामी दर्शक हरुले विर्सेका छाै अब फेरि समय सापेक्ष कथा लिएर नयाँ सिनेमा मा अाउनु पर्याे सर दमाका मचाउनु पर्छ ।
Thank you Anup ji for reaching out to Deepak Sir. He’s definitely a master minded director. Probably he doesn’t know politics in film industry thats why he’s away from industry. Obviously ‘Himmat - 2’ was his mistake & lesson to learn for him.
Wow..really yo interview sakkiyeko thah nai vayena... hunata vako kura.paisa xa ta sabai aafno xa... paisa xaina ta aafno koi xaina... Yaha tehi vayo....tara paiso vanya haat ma vaenjel ho... sakkeko din sabaiko tei ho... agadi ko din ma safal chalchitra liyera aaunu hola.. suvakamana
Ohoo dherai paxi dekhna paiyo dipak sir uhako ko dherai film hereko xu..dherai jaso blockbuster xan.mata America tira janu vayexa jasto lako sir hjur feri comeback hunu paro पर्खि बसे papi manxe jasta movie lyaunu paro sir..niras nahunus
यो चलचित्र क्षेत्र र गीत संगीत क्षेत्रमा बलेको आगो मात्रै ताप्ने अनि अग्रजले देखाको बाटो मा हिड्ने अनि बाटो देखाउने लाई बिर्सिने नेपालीहरुको नराम्रो बानिले भोलिको दिनमा कस्तो पाठ सिक्ने भन्ने चुनौतिहरु सबैलाईछ त्यसैले अग्रजलाई सम्मान गर्न सिकौ🙏🙏
भाइ , पापी मान्छे , पापी मान्छे २ , राम लक्षमन , भाइ भाइ , हिम्मत , हिम्मत २ , भाग्य बिधाता , अफ्नो पन & दुख जस्ता धेरै सफल फिल्म दिने महान् निर्देशक
Bhagye bidhdata directed by Daya Ram Dahal not Dipak shrestha
सहि हो
गाउँले, अजम्बरी माया, आमाको आशिर्वाद।
U are great director..
जिन्दगी यस्तै हो सर
मलाई पहिलो पटक वहां को दोश्रो चलचित्रमा "भाई" मा प्रमुख खलपात्र को भूमिकामा पत्याउने निर्देशक दीपक श्रेष्ठ तपाई एउटा इतिहास बोकेको निर्देशक हुनुहुन्छ । कसैले सम्झेनन भनेर मन भारी नबनाउंस मतलबी दुनिया यस्तै हो । मनोबल उच्च बनाउनुस । हामी जस्ता सामान्य मामूली कलाकार हरू तपाइको साथ मा छौ । तपाई सँग काम गरेको 5 ओटा चलचित्र अझै याद छ ।
Tapai ko rol pni akdam dar lagni huntheyo sir but dami lagtheyo hjr ko action 👍👍👍
Hi sir i am a big fan of you happy dashain sir
hello sir , namaste ! Bhai film maa hajur ko abhinay kasle birsina sakchha ra ! happy dasai hai !
Jiban ma pailo pathak hereko movie was vhai
VSD Vlog तपाईं याम्चे गुंडा हैन??😀😀🤣🤣🤣🤣
दीपक सर, तपाईं सत्य हुनुहुन्छ, त्यसैले यो फिल्मी दुनियाँबाट धेरै आशा नराख्नु।यहाँ यस्तै हुन्छ।यी फिल्मी क्षेत्र धेरै स्वार्थी छ। सम्हाल्नु आफैलाई।
Kasto sunda ni ramailo lagne ani mitho tito jivan ka bhogaiiharu sunda ni dheraii mann chhoyeko...keep it up...deepak shrestha sir..
यहि अबस्थाले हो ।नेपाली film industry अघि बड्न न सकेको।
एकताका सफल चलचित्र हरु दिने एउटा कुशल निर्देशक
हुन दिपक श्रेष्ठ
दु:ख,भाइ, हिम्मत ,आफ्नुपन,आशिर्वाद आदि जस्ता सफल चलचित्र हरु हुन
Aashirbad directed by sambhu pradhan,Dipak shrestha directed by Aama ko Aashirvad
Aama ko aasirbad chai ho aasirbad is directed by sambhu pradhan.
उच्च बिचार दिपक सर no comment सलुट छ तपाईं जस्तो महा निर्देशक film industry ले पाएको मा गर्व लाग्छ। 💕every time respect deepak sir💘
दिपक श्रेष्ठ, पहिला तपाईले बनायको फिल्म हेर्दा मेरो मनमा "दिपक श्रेष्ठ भन्नी निर्देशक दामी हुनुहुदो रहिछ" भन्नी मनोभाव आउथ्यो😍😍😍😍
कुनै समय हिम्मत फिल्मको interview हेर्दा एकदमै खुशी लागेको थियो ..भन्नू भएको थियो "यो दीपक श्रेष्ठ यसैभयको होइन दर्सकले बनाएको दिपक श्रेष्ठ हो"सुभकामना सर हजुरलाई नया project को
कुशल निर्देशक दिपक श्रेष्ठ ..यस्तै हो समय आफ्नो साथ नभएपछि ..धैर्य राख्नुस आउने दिन को धेरै धेरै शुभकामना
Katti barsa bhayo Nepali movie naherya Deepak sir ko movie aaye abasya hernechhu🙏
बलेको आगो ताप्ने नेपाली समाजको चलान यहि हो सर
तुल्सि घिमिरे ,,र शिव रेग्मी,, पछि सफल निदेशक हाे दिपक सर हजुर
यस्तो प्रश्न गर्ने प्राणीलाई पत्रकार कसले बनायो आफूभन्दा अग्रज व्यक्तिहरुलाई प्रश्न कसरी सोधिन्छ नबुझिकन जथाभाबी प्रश्न गर्ने पत्रकार कसले बनायो यदि यो टिभी चेनल को कार्यक्रम हो भने यस पत्रकारलाई खारेज गर्नुपर्छ
एक समयका सफल निर्देशक हुन दिपक श्रेष्ठ उनलाइ सदैव चलचित्र उद्योग ले सम्मान गर्नु पर्छ
त्यो बेला को महानायक राजेश हमाल हो भने त्यो बेला को महा निर्देशक हो दिपक श्रेष्ठ मनै देखि सम्मान इज्जत छ हजुर प्रति plz come back 🙏
Hahah. U must wake up, it is already dawn.
Dipak shrestha ra Shiva regmi ko competition hunthyo,Dubai ley safal film tyo bela ma diyeko ho saath ma Daya Ram Dahal pani hunuthyo paxi Madan Ghimire pani aunu bho.
मैले धेरै सुनेको चिनेको निर्देशक हुन दिपक श्रेष्ठ !,,,धेरै राम्रा फिल्म हरु निर्देशन गर्नु भएको थियो !तर कसरी हराउनु भयो छक्क पर्छु! काम नपाए पनि विभिन्न कार्यक्रम हरुमा उपस्थित हुनु पर्ने हो!!
अन्तरबार्ता अलि अपुरो जस्तो लाग्यो भाई अर्को भाग चाडै हेर्न पाउ है भाई ।।
पुरानो गीती कार्यक्रम फुलबारीको याद आउँछ ।कार्यक्रम नहेरी खाना खाईदैनथ्यो ।
अाफ्ना अग्रजहरूलाई सम्मान गरन सिकाै
Legendary director,
गाउँले, दुःख , पर्खि बसे, पापी मान्छे , हिम्मत ....
@@jeewanbohora3865
Kalle bhanyo haina bhanera
मैले दिपक श्रेष्ठ निर्देशक भनेर चिनेको नै दुःख फिल्म बाट हो
@@jeewanbohora3865 deepa srestha dherai film super hit chan
Yo interview lini manchey le chahi Sakey Samma touko pani change garnu parcha hola. -Decipline; ''bolni para"khi thik chaina jasto malai ta.
बाघ बाघ नै हो जत्ती भोकाए पनि सिनो खादैन। बन्दै गरेको नयाँ चलचित्र को शुभकामना सर। खोला तरे पछि लट्ठी बिर्सने स्वार्थी दुनियाँ!!
अब आउनुन्छ फेरि दिपक सर यो media मा आउनु नैइ अबको तपाइको बाटो सहज हुदैछ।उहाले भनेझैइ मान्क्षेले गर्दा गर्दै गर्न खोज्दा खोज्दै पनि आफ्नो भाग्य ग्रह दशाले गर्दा पनि सफल हुन नसकिने रहिछ कुनै कुनै समय अबधीमा यो हामीमा चलिरहन्छ यो चर्क हामी मानबमा सत्य कुरा हो। तर हार हरेस नखानु दिपक सर हजुरको दिन फेरि आउँछ पक्का छ तपाइको follow गर्नेको लर्को लाग्छ्न यो तपाइको अनुभूति सुनेर म पनि upset भए।
Dipak Shrestha ji really we always missed u&ur films and after ur interview I really want to salaute u bcoz as a human being also u r so great👌👌👌👌👌❤️❤️❤️❤️❤️
मलाई त साहै दुख लागेयाे ।याे चलचित्र क्षेत्रका मान्छे त मन नै नभयका रहेछन् ।पैसाकाे पछि मात्र लाग्ने यिनिहरू त फिल्मि क्षेत्रमा नाटक गर्दा गर्दा लाईफमा पनि real natak गरन सिकेका हुन्छन्। दिपक सर हजुरले अब धमाकेदार मच्चाउने फिल्मि लिनु पर्याे ।ताकि पछि फेरि अहिले तपाईलाई नगने ले तपाईकाे पिछा परून
100% hami chum tapaiko film hernay God bless you
yes sahi vanu bhayo
महान निर्देशक दिपक श्रेष्ठ आउनै पर्छ !!! तपाईंलाई मनै बाट स्वागत छ सर !!
हजुरको बोल्ने शैली अत्यान्तै भावानात्मक साथै मिठासपूर्ण, हजुरको अन्तरवार्ता हेर्दा अनायासै आँशु खसेको पतै भएन धैर्यको साथ् पहिले भन्दा अझ मेहेनत गरेर आफ्नो पहिचान स्थापित गर्नुहोस् र देखाउनु होस् कि हजुरले नै चान्स दिएर बनेका ति सुपर ईस्टार भनाउँदोहरूलाई , हजुरको सदा भलाई रहोस।
दिपक श्रेष्ठ राम्रो मान्छे हो । नो कमेन्ट ।
दिपक सर दुख्ख लाग्यो । हजुर काे कुरा सुनेर । सबै सर्थिहरु छन् ।अब नयाँ तरिकाले छवि सर सग मिलेर नया चलचित्र लियर अाउनुर
अग्रजलाई सम्मान गर्न सिक्नु पर्छ।एक दुई वटा फिल्म चल्यो भन्दै मा चुरिफुरी नगर्दा हुन्छ।जीवन उत्तर चढाब को यात्रा हो।पालो सबै को आउँछ।तेसैले सबै अग्रज लाई सम्मान गर्न सिकौं।
This interview makes me cry...
Best wishes for your upcoming movie ...deepak sir
Kin esto garxan movie ka star le aafanai aagraj lai
Society change lyaune vanera hideka hamra kalakar le aafai aagraj lai rest garna nasakne raixan
Dikka laera aayo esto director ko mn dukha ko dekhera
K respect garnu yo movie line ka lai
Good luck again deepak sir
We will watch your upcoming movie and make success
God bless you 🙏🙏
Deepak Shrestha prati mero aaymiya naman...
hajur jasto saral ani sabhya manxe maile aaile yo So called Nepali film industry ma dekheko thiyena..
hajurko interview herera aakha bata aansu jharyo
अत्यन्तै सभ्य,सफल,प्रतिभाशाली निर्देशक दिपक श्रेष्ठ दर्शकले कहिल्यै भुल्न नसक्ने निर्देशक हुनुहुन्छ ।उहाँलाई पुनःदर्शक माझ ल्याउन सफल हुनुभएकोमा उर्जाशील पत्रकार अनुप ज्यूलाई धन्यवाद ।मैले यो अन्तरवार्ता सबै सुने हेरे अत्यन्तै दुख लाग्यो, दिपक सरको पहाड जस्तो छाति नहुदो हो त यो केश पनि भारतीय कलाकार शुशान्तको जस्तै हुने थियो
Deepak Sir malai tapaiko aawaj kati mitho yesto pratibhawan manchhelai birsine film industry ko manchhelai ke bhannu dai don't worry tapai ser ho feri come back garnus ani dekhanus yasta paji harulai new movie ko lagi all the best my favourite director deepak Shrestha
हाम्रो धरानको सान
दिपक श्रेष्ठ !दाइ को कुरा सुनेर धुख लग्यो 🙏
Wow deepak da namaste 🙏🙏good jobs sir & God bless you 💜💜🇳🇵🇳🇵
Can’t stop my tears 😭 selfish world 👊👊good luck for come back movie deepak dai am big fan of yours dai all the best we are with you💗💗💗🙏🏻🙏🏻🙏🏻
Derai khusi lageyo dai tapai harukai filim herer hurkke ka manxe hami sukhama sboi sath dinxan dukhama kohi sath dinnan dai welcome back dai derai derai subhakamana xa dai good luck
Deepak ji ko bhasa saili ati nai ramro,sathai imandar pani.patrakar le chai pahila dherai sikhnu parne cha.
मैले पुरा हेरे, कुनै बेलाको सफल निर्देशक को भोगाइ , धेरै कुरा जान्न पाइयो धन्यवाद , अब प्रकाश सुवेदी को कार्यक्रम मा सहभागी हुन मेरो सुझाव छ ।
Dipak dai I respect... only ur good Huminbing 🙏🙏🙏❤️❤️
Nice interview bhai..... 😊. Ekdam good manchune kuraa 💕💕🏆🏆
Human life is like that, when you have everything u are surrounded by everyone, but if when u fail, whole world fails
माहानायक हमाल 🙏💗🇳🇵🇳🇵अनि दिपक श्रेष्ठ प्रती सम्मान
दुख लाग्यो तपाईंको कुरा सुनेर।आगामि दिनको लागि शुभकामना
Yo duniya nai yastai ho. Sable baleko aago matra tapxn. I respect you sir 👏 💯
Omg Dipak shrestha ajhai hunuhuda rahechha kahaharaunu voko thyo vaneko thye katti thulo pida rachha dukha lagyo sunera don’t worry because you have got your skills n creativity which never die so please well come Dipak dai don’t cry
सहि कुरा हो सर हुदा अाफनो नहुदा सबै बिरानो छ सुबाथि दुनियाँ छ सबै अाफनो अाफनो मतल गरछन
Dipak sirko bolne saili dherai ramro lagyo.
वहाँ सँग काम गरेका कलाकारहरूको प्रतिक्रिया को आशा ।
Dipak sreshta sir sabai nirdeshak ko guru ho salam xa
Dear Pretended journalist, You should learn how to respect a legendary person. Deepak dai is real great director .
हो एकदम सहि हो । तपाईं सफल दिपक श्रेष्ठ निर्देशक हो । तपाईंको फिल्म सुपरहिट भएका छ्न । तपाईंका फिल्म धेरै हेरेको छु अति राम्रा छ्न फिल्म !
युना उप्रेतीलाई अनावश्यक महत्व दिदा आफै चिप्लिएका पाे हुन कि ।
Dipak Srestha nepali filmko waristha director ho. We need to respect him.
Bichara kasto maya lagyo sir flim banaunu hola dherai janxan herna
dipak shrestha dai ko film le aaru ko bhanda ajhai dherai din chalos subhakamana aaru le badhey bhayara ajhai ramro sanga sabai ko dimakha ma dipak jyoti balos
Huge respect to you Dipak dai ❤️❤️❤️🙏🙏🙏 sansar nai esto cha .. ashal Manche hunu nai abhagi hunu ho
I salute ur work be happy god bless u sir.
दिपक दाइ धेरै राम्रो मान्छे हो! दिपक दाइको काहानी सुनदा सारै दुख लाग्यो! मान्छे किन बडेको, चडेको होला त्यहिँ पनि नेपालमा? हाँसो लाग्छ...... निर शाह ज्यू को कुरोले मन छोयो! यसरी चिनिन्छ सच्चा इन्सान को हो भनेर.......... दाइलाइ शुभ-कामना छ!!
Good luck 👍🏻🍀 Dipak sir . Ati salin mirdavasi r naram aatma vayeko hunuhudo raixa . Samaye nai ho sab thok garaune . Aasha garu ab hajurko anadar garnuhune sampurne manxele hajurko laj namani aadar garnu hunex all the best hajurlai
Sarai ramro emotional interview lagyo..god bless to him
wow tq so much Anup bro saarai khushi laagyo yo episode hereyra ....maily Deepak dai laai hernu hijo raati Dream maa aayko thiyo aja herna paya tq very much n Happy VijayaDasmai to all.....haal USA bata...
साह्रै नरम मान्छे। यस्तो खाले मान्छेहरु त मेरो छरछिमेकीमा सधै रहिहोस। सुभकामना
एक पटक दिपक श्रेष्ठ को निर्देशन, दयाराम दाहाल को गित, राजेन्द्र खड्की को दन्द निर्देश अनि महेश खड्का को सङ्गित ब्रान्ड जस्तै थिए ।
Legendary director Dipak Shrestha,aafu le movie garda aafu mathi dherai Biswas rakhne director movie garda superstar nai chainxa navni naya lai liyayer star janamayko director,darsak haru hajur ko movie herna dherai aatur xan sir 🙏
sarai khusi lagyo dipak sir
Dipak dai ek safal nirdesk dherai film hereko xu.selut garxu dai
फिल्म निर्देशन मा अाउनु अघि रेडियाे नेपालमा सिनेमा सम्वन्धी कार्यक्रममा सुनेकाे हाे दिपक सर फिल्म त धेरै सफल चलचित्र दिनु भएकाे छ । हामी दर्शक हरुले विर्सेका छाै अब फेरि समय सापेक्ष कथा लिएर नयाँ सिनेमा मा अाउनु पर्याे सर दमाका मचाउनु पर्छ ।
What innocent words .., great man of Nepali film 🎥 industry
हिजो भर्खर तकदिर फिल्म हेरेरे youtube मा search gareko Dipak sharesth.veten 😭😭.
aaj interview hern paaiyo khusi lagyo
Thank you Anup ji for reaching out to Deepak Sir. He’s definitely a master minded director. Probably he doesn’t know politics in film industry thats why he’s away from industry. Obviously ‘Himmat - 2’ was his mistake & lesson to learn for him.
LEGEND DIRECTORY DEEPAK SHRESTHA SIR JIU RESPECT BUT TAPAI KO KURA SUNDA O MY GOD SIR 😢😢😢 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 NEW PRODUCT KO LAGI CONGRATULATIONS 🎊 🎊 SIR
We are supporting
Dipak shresth
मन छोयो...
तपाईको फिल्म भाई कहिल्यै नबिर्सी ने यादगर रहने छ..
Wow..really yo interview sakkiyeko thah nai vayena... hunata vako kura.paisa xa ta sabai aafno xa... paisa xaina ta aafno koi xaina... Yaha tehi vayo....tara paiso vanya haat ma vaenjel ho... sakkeko din sabaiko tei ho... agadi ko din ma safal chalchitra liyera aaunu hola.. suvakamana
Ekdam dhukha lagyo deepak sir ko kura le keep it up sir😢
बलेको आगो सबै ले ताप्छन्... त्यस्तै हो स्वार्थी संसार... Don't worry दीपक श्रेष्ठ sir.. Hajur को पनि दिन आउँछ एक दिन
महानायक भनाउँदाहरुको प्रतिक्रिया?????
Ohoo dherai paxi dekhna paiyo dipak sir uhako ko dherai film hereko xu..dherai jaso blockbuster xan.mata America tira janu vayexa jasto lako sir hjur feri comeback hunu paro पर्खि बसे papi manxe jasta movie lyaunu paro sir..niras nahunus
Your so, wonderful filmy director sir, salute🤟🏽
Malaai man prane nirdeshk hunuxa dipak daai naya movie ko lagi all the best dipak daai
Salute Dipak sir
अब हजुरको दिन आएको छ अब चुपचाप नबस्नुहोला छबिराज ओझा सङ भेटेर कुरा गरेर राम्रो फिल्म बनाउनुस सर शुभकामना 🙏🙏🙏
Sir. हजुर आफ्नै जीवनको भोगैको story मा आधारित film बनाउनुस 101% film चल्छ होइन super duper हिट हुन्छ 😍😍😍
love u deepak shrestha
Hjr jasto safal Nirdesak ko khacho chha nepali film industry ma sirr❣❣❣
We love you dai.deepak dai hamile hajur lai birseka chhainau.
Sarai ramro sir👍
hajurle new movie launu hola hami hajurko satma xum dipak sir hajurlie dherai shuvakamana sir🙏🙏🙏🙏🙏🙏
स्वार्थी सँसार छ ।
one of my fav director in Nepal ...lots of respect frm my heart.
Hajurko mayela dherai movie hereko xu sir dherai ramro laxcha krishna arjun dheki aaru dherai hereko xu sir 🙏🙏🙏🙏🙏
omg!! So sad to hear this.. Deepak dai is very respected personality 🙏♥️ of Nepal Film Industry 😢
🙏🙏🙏🙏🙏🙏🙏 heart touch story
तपाईं एक सफल निर्देसक हो तपाईं फिल्म निर्देशन मा आउनु पर्छ यो नेपाली दसॅकको माग हो
PAtrakaAr bhailai dherai dhannebaad yo interview ko lagi
यो चलचित्र क्षेत्र र गीत संगीत क्षेत्रमा बलेको आगो मात्रै ताप्ने अनि अग्रजले देखाको बाटो मा हिड्ने अनि बाटो देखाउने लाई बिर्सिने नेपालीहरुको नराम्रो बानिले भोलिको दिनमा कस्तो पाठ सिक्ने भन्ने चुनौतिहरु सबैलाईछ त्यसैले अग्रजलाई सम्मान गर्न सिकौ🙏🙏
respect for dipak sir🙏🙏🙏
You are great sir🙏🙏🙏🙏
Naya movie liyera aaunusssssss
we are waitinggggggg
Love from Dharan Deepak sir 🇳🇵❤️🙏 all the best for up coming movies.