काम पाईनस बुढि पाडोको खैके कना जस्तो😊 रास्वपा मा गुट बन्दी सुरू भो, विवाद आयो भनेर हल्ला फिजाउन सुरू भई सक्यो अझ एउटाले त पार्टी नै फुट्न लाग्यो भन्दै थियो। main stream media नै biass छन अरू online ko ta jhan k kura garnu.. फाँसी नै दिन्छ रबिलाई भनेर दावि गरे भनेपनि आश्चर्य नमान्दा हुन्छ।🔔🔔🔔🔔
यो बिगो मागले त् रबिलाई जसरी पनि जेल हाल्ने र उनको ससद पद नै खारेज गर्ने रणनीति नै लाग्छ .....रबि माथिको आरोप पुष्टि गर्न त् जीवि राइ लाइ पक्राउ गर्नुपर्ने थियो तर सरकार मौन छ ...अचम्म छ ...यो देसमा ...
Sabai niyam kanun rabinlai matra lagcha yo deshma. Money laundering ko case khulaune ho bhane sabai neta haru jail janchan tara pratisodh ko yo rajniti kasle bujhne.
रवि sir 100% निर्दोश छन्
यि सबै मिडिया ट्रायल हुन्।रबि निर्दोश छन ।जय रबि🎉
१२ भाई लाई मुद्दा चलाउनु पर्याे।यस्ता बिकाउ मिडिया मुर्दावाद।
🗣️yes
१२ भाई रावण को खेल हो तर सत्य को जित हुनेछ यी दलाल को अन्त्य हुन्छ जय रबि🇳🇵🇳🇵🇳🇵
Rabi nirdos xan jai rabi sir jai ghanti 🔔🔔🔔🔔
बाघ रै छ कि स्याल २७ होइन हाराहारि 1:57 2:00 २८ करोड रे वाओ ??
Aafu bachne gb vagaune fis gb mathi thuoardiyo aananda xattu bahun sabai dosi gb vaya gb le dahakari sabai thagyo vanera rabilai kasari thavayota rswa para mawabafiko jaryajartale swagat npllai fhamkauxa vanec uhi purano jigi ves badliyara aayara buddha vainxara
अब केपी शेरे को पनि सम्पतिको छानबिन गर्नु पर्छ।
नेपाल बिग्रेको नै media ले हो।24 लाई यो ठाउ सम्म ल्याउन रबिको हात अमुल्य भएको कुरा यी 12 भाइका मतिहायार लाई थाहा छैन
Shere kp ko sampati sudhikaran hunxa ki nai
कुसासन र अनैतिक तरिका ले चलेको सरकारको उपलब्धि भनेकै असल र इमानदार ब्यक्ति लाई फसाउने र चोर भ्रष्टाचारी लाई बचाउने हो
होइन कति मिडिया ट्रायल पनि कति गर्छ्न यार। अझै अदालतमै बिचाराधिन कुरामा कसरी आउँछ यस्ता सबै खबरहरु र सुचनाहरु...😊
तिमीहरू अदालत हो
Jai Ravi ji ❤❤❤❤❤
12 भाई लाई मुद्दा चलाउनु पर्यो
राज्य चलाउदै गर डाका हो एक दिन सत्यको जीत अवस्य हुन्छ । पापको घडा फुटेको दिन भ्रष्ट हरु अनिवार्य जेल जाने निश्चित छ ।
फसाएर छोडे रबि दाइ😭😭
Rip radi
काम पाईनस बुढि पाडोको खैके कना जस्तो😊
रास्वपा मा गुट बन्दी सुरू भो, विवाद आयो भनेर हल्ला फिजाउन सुरू भई सक्यो अझ एउटाले त पार्टी नै फुट्न लाग्यो भन्दै थियो। main stream media नै biass छन अरू online ko ta jhan k kura garnu.. फाँसी नै दिन्छ रबिलाई भनेर दावि गरे भनेपनि आश्चर्य नमान्दा हुन्छ।🔔🔔🔔🔔
रबि निर्दोष छन
यो बिगो मागले त् रबिलाई जसरी पनि जेल हाल्ने र उनको ससद पद नै खारेज गर्ने रणनीति नै लाग्छ .....रबि माथिको आरोप पुष्टि गर्न त् जीवि राइ लाइ पक्राउ गर्नुपर्ने थियो तर सरकार मौन छ ...अचम्म छ ...यो देसमा ...
सामाजिक सञ्जाल हुन्जेलसम्म केही फरक पर्दैन ठूला मिडियाहरूले भोकेर केही फरक पर्दैन।
सबै खेल हो यो फसाउने चोर हरु ले चलाको देस हो यो ।
देसमा भयको कानुन बाट बिस्वास हट्यो भर्सट ले देस खायो
अब सबैकेा सम्पती छानबीन गरीनु पर्छ!!
Harek midiya raviko nambata kamaudai xan Ravi xutyo vane tero ke halat hola.raviko birod garne gu midiya
सबै भन्दा खुशी स्वरनीम बाग्ले 🎉🎉
स्वर्निम बाग्ले क्या दंग होला!
12 bhai ko baine parexau miiiya 😢
Rip media
Kanges yamlay Ka sabai neta KO sampati sudikaran ma anusandan garnay ho vanay purai jail house full hun6😂😂
कानुन् पढेर समाचार बाचन गर्नु पर्दैन त्य्तिकै बोल्ने
Sabai niyam kanun rabinlai matra lagcha yo deshma.
Money laundering ko case khulaune ho bhane sabai neta haru jail janchan tara pratisodh ko yo rajniti kasle bujhne.
Nepal ma j pani hunx
Paisa vannu chij kasto xa hai hami sanga tyti dherai paisa xaina hernus ta aananda xa jindagi k garnu ek din marnu ta xadai xa uff. Aba k vannii
Rabi lamixane kunai padadhikari karmachari rastra sebak kunai ni navai waha jana pratinidhi hunuhunxa.
yo news bhanne mwnchhe kantipurko rakhel hunu parx
Rabi ko aarop shabai jhutta hun
Fake mediy
This all fake
Jata Pani Ravi wa ravi
Gula jasto news
मज्जा आयो होलानी news 24 लाई । आज त पार्टी होलानी । अझ गलामा फन्दा रे । तिमिहरुले सक्ने भय्स त फन्दा नै लगाउथेउ । लाज नभयका हरु
जेल मा पर्ने नै भयो