Sunako Thalama - Govinda Paudel • Laxmi Nepali • Ft_Kusum Sharma • Roshan Singh • New Song 2081
Вставка
- Опубліковано 19 вер 2024
- Presenting new Nepali song Sunako Thalma by Govinda Paudel & Laxmi Nepali, penned & composed by Govinda Paudel, featuring Roshan Singh & Kusum Sharma only on Govinda Paudel's official UA-cam channel.
Suhana Music Entertainment Presents:-New Nepali Song 2024
|| Sunako Thalma सुनको थालमा ||
#govindapaudel
#laxminepali
#roshansingh
#kusumsharma
#newnepalisong
#nepalisong2081
#nepalisong
#newsong2024
#newfolksong
#nepalimusic
#newmusicvideo
#popularsong
#latestnepalisong
------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Govinda Paudel
Laxmi Nepali
♬ Lyrics | Music:-
Govinda Paudel
♬ Music Arranger:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Vocal Edit:-
Rajendra Bajurali
♬ Recordist:-
Gobinda Parajuli
Sagar Bajurali
Dambar Bishwokarma
♬ Studio:-
Malashree
♬ Audio | Video:-
Suhana Music Entertainment
Whatsapp:- +918512062939
---------------------------------------------
🎬️ Video Credits:-
🎬 Story | Direction:-
Jerry Bhandari
🎬 Asst.Direction:-
Amar Rawal
🎬 Cast:-
Roshan Singh
Kusum Sharma
🎬 Co- Artist:-
Rakesh Sunar
Prabha Nath
🎥 Cinematographer:-
Rajesh Ghimire
🎬 Edit | Color:-
Nabin Gharti Magar
🎬 Post Production:-
Adveture Entertainment
© & ℗ Govinda Paudel, 2024
All Rights Reserved
-------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/Go...
Facebook:- tinyurl.com/Go...
Whatsapp:- +918512062939
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Govinda Paudel. Embedding to a website is allowed.
नमस्कार सम्पूर्णमा, मेरो शब्द, सङ्गीत, आवाज साथै लक्ष्मी नेपालीको आवाजमा, जेरी भण्डारीको निर्देशन, रोशन सिंह र कुसुम शर्माको अभिनय सहित नयाँ गीत "सुनको थालमा" सार्वजनिक गरेका छौं, कस्तो लाग्यो हेरेर यहाँहरुको अमुल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला |
Yo git ko partiksha ma xu
भाइ म हजुरको गितहरु सुनेर कहिले काहीँ साच्चै काम पनि बिर्सिएको हुन्छ यो गीतले त झन छिया छिया बनायो आगामी दिन हरु मा पनि एस्तै मिठा शब्द रहित सङ्गीत सुन्न पाईयोस शुभकामना प्यारो भाई
एकदमै राम्रो छ खोट लाउने कुनै ठाउँ छैन❤❤❤
बधाई छ सर सारै मन मुटु छुने गीत ल्याउनु भएको छ सधै सपोर्ट गर्दै आएका छौ र अझै पनि हाम्रो साथ सपोर्ट रहनेछ सफलताको करोडौं अरबौ शुभकामना छ जय गीत जय सङ्गीत ❤
टिक टक बाट सुनेर यता युटब तिर आएकी म,,स्वर शब्द लय अति नै राम्रो छ भाइ ,,,कथाले मागे अनुसार को भिडियो छैन ,,हुनत सबै चिज पैसाले नै गर्नी हो ,,तर पनि गित सब्द अति नै राम्रो छ मिस यु भाइ गोबिन्द ,,उच्च प्रगतिको कामना❤❤❤❤
गोविन्द पौडेल फ्यान यता हाजिर हौं त
Ma pani hajir xu hami Autai gauko hai ❤❤❤
Ma ni xu ❤❤❤❤dai ko thulo fan
Mee
@@jigyasagiriofficial ma tw timro ni fan ho
yes
हो लोक दोहोरी गित त यस्तो पो हुनुपर्छ त ।सफलता को धेरै धेरै शुभकामना !
आहा फेरी लोक दोहोरी श्रेत्रमा एउटा मिठो गित सुन्न पाईयो, गोविन्द सरलाई सफलता को सुभकामना ❤🎉
आहा ❤❤ क्या मिठो गीत "सुनको थालमा" चलचित्र सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
नमस्कार सम्पूर्णमा🙏❤️ यस्तो हुनुपर्छ गीत आहा कति दामी छ मनै छोयो गोविन्द पौडेल लगायत अल टिमलाई धेरै धेरै बधाई छ।
आहा क्या मज्जा आयो सुन्दा ल बधाई छ है Govinda Paudel दाजी करोडौं कल्प मा पुगोस ❤❤
आहा गीत भनेको त यस्तो हुनु पर्छ सुनको थालमा गोविन्द पाैडेल दाजी को गीज को प्रतीक्षा मा काे काे हुनुहुन्छ यता हाजिर हुनु है 🙏🏿♥️🎉♥️🎉♥️🎉♥️🎉♥️
Roshan Singh daju KO outstanding profromance❤🎉
नमस्कार सम्पुर्णमा🙏❤️
हजुरहरुको माझमा सुनको थाल रिलिज भैसकेको छ सबैले माया साथ सपोट गरौ है। सम्पुर्ण टिमलाई हार्दिक बधाई छ।
आहा जेरि दादाको काम ❤❤ शुभकामना मेरो दादा
आहा निकै मीठो साङ्गितिक कोसेली सुन को थाल्❣️😘😘😘😘, गायक गोबिन्द पौडेल त्यसै गरि मोडल राकेश सुनार सर लगायत सम्पुर्ण टिम लाई धेरै धेरै बधाइ छ्❣️❣️❣️❣️❣️
गोबिन्द पौडेलको फ्यान जति हाजिर हुनु न
म जस्तै ❤❤
हजुर को ठूलो फ्यान हु यो गीतले नी अब नेपाल खान्छ ❤❤ येस्तै मार्मिक गीत संगीत को अझै पर्खाइ मा र सम्पूर्ण टिमलाई सुभ कामना गर्दछु ❤❤❤❤
सारै मन पर्ने कलाकार वा क्या सब्द कति मिठो सारै मन छोयो
गित भनेको यस्तो हुनुपर्छ आहा "कति बाँच्छु मर्छु खोई थाहा छैन
तिम्लाई भुल्ने केहि उपाए पाछैन" यो गित सुन्दा शरीर बाट काडा उम्रन्छ पछिल्लो समयको अति चर्चित गायक तथा संगीतकार पौडेल लाई अग्रिम शुभकामना यस्तै यस्तै नयाँ गित सुन्न पाहियोस हजुरलाई फ़ेरि पनि अग्रिम अग्रिम शुभकामना ❤🎉🎉🎉🎉🎉❤
सुन्दा सुमधुर आत्तिनै मिठो आवाज उस्तै मार्मिक गीत त्यसै माथी मुटु छुने भिडियो अग्रिम सफलताको शुभकामना गोविन्द भाई
कुन सब्द ले बयान गरौं यो उत्कृष्ट गीतलाई अतेन्तै उत्कृष्ट छ सफलता को सुभकामना ❤❤❤❤❤
सबैले सुन्नै पर्ने गित बनेको रहेछ साथि हरु लाइक सेर गरेर अत्याधिक मान्छे को सामु पुर्याउन पर्छ ❤❤❤
बधाई छ गोबिन्द सर लगायत सम्पूर्ण टिमलाई 👍️👍️👍️
Congratulations sabai team laie 🎉💐bises gari bhai govind paudel lai❤️🥰
🎉🎉🎉🎉🎉हरेक गित लाई माया गर्रे जस्तैई यो गित लाई पनि धेरैई भन्दा धेरै माया गरि दिनु होला आहा धेरैई राम्रो गीत बनेको छ मुटु सफलता को धेरैई धेरैई सुभ काम ना छ है 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
Wow nice song Govinda paudel sir hjr ko git sunda tw aafu single vayata pani kasaile malai nai xod deko jasto mahasus vayo really really nice songs ❤❤
निकै राम्रो गित बधाई छ All Teem
आहा कति मिठो गित शब्द मा निकै बास्तविक बोकेको छ बधाई तथा सफलताको शुभकामना लक्ष्मी सिस को आवाज निकै मिठो लाग्छ गोबिन्द जि को त झन् कसरी शब्दमा बयान गरौ ❤❤❤
La badae x mama rosan sing ani sapun tim lae❤🎉 sangs ani acting dhere ramro x
नमस्ते सुभ बिहानी सम्पूर्ण मा 🙏🏻
"सुनको थालमा" गित भर्खरै रिलिज भएको छ है सबैले माया गरिदिनु होला।।❤️🙏🏻
नमस्कार सम्पूर्ण दर्शक भगवानहरु मा
म यस गितको मोडल रोशन सिंह "
मेरो अभिनय मा पहिलो प्रयास मेरो र गोविन्द पौडेल को प्रस्तुतीमा नयाँ गित सुनको थालमा सार्वजनिक गरेको छौ गोविन्द पौडेल को लय सब्द गोविन्द पौडेल र लक्ष्मी नेपालीको स्वरमा मेरो र कुसुम शर्माको अभिनयमा रहेको यो गितलाई सबैले मायस गरिदिनु होला" मेरो पहिलो प्रयास पनी हो कहि कतै कमि कमजोरीहरु होला जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनु होला है।।
धन्यवाद 🙏🏻
Roshan Singh
❤❤
congratulation दाजु धेरै धेरै उत्कृष्ट अभिनय छ अझै थप प्रगतिको शुभकामना and all the best all team❤❤❤
Congratulations Roshan
Congratulations
best up luck
Aahaa dherai marmik new sang gobinda sir 🙏🙏❤️❤️❤️
मीठो छ गीत साथै गोबिन्द सर लगायत सम्पूर्ण तिम्लाई सुभकामना
उत्कृष्ट गीत एवं निर्देशन बधाई छ गोविन्द जी अनि टीमलाई 🌹
Wow Malai tw dhari man payro dada ko acting❤❤❤❤❤😊
आहा सुनको थालमा ल बधाई छ है अल टिम लाई ❤️💐
congratulation दाजु धेरै धेरै उत्कृष्ट अभिनय अझै थप प्रगतिको शुभकामना and all the best all team❣️🙏🙏😍💐💐💐
aaha❤
अत्याधिक मार्मिक गीत❤❤❤❤❤
सफलताको शुभकाम छ ❤❤❤
wowow 😭मेरो जीवन मा मेल खाने गित आयछ ❤करोडौं को शुभ कामना सम्पुर्ण टिम लाई ❤❤❤🎉🎉🎉🎉
सार्है मार्मिक गित मन मुटु छुने छ गोविन्द दाइ सफलता को शुभकामना ❤❤❤❤🙏🙏
हजुरको big fan ❤❤
अति मार्मिक गीत , सफलताको शुभकामना सम्पुर्ण टीमलाई 💐 ।
दादा हजुर को हरेक गित मन छुने जिन्दगी संग मेल खान्छ 💔😥😊 जती सुने पनी धित मर्दैन
आहा कति मिठो गित्👍️👍️👍️👍️
सफलताको शुभकामना 🎉🎉🎉🎉
Aaha Mitho Get Badhai Xa👏👏🙏 Gobinda ji Ani Bahini Laxmi lai
आहा निकै मिठो गीत सफलताको अग्रिम शुभकामना सम्पूर्ण मा ❤❤❤
आहा मिठो गित उस्तै सब्दहरुको बयान गर्नै सकिन्न अग्रिम सुभकामना🎉🎉🎉
आहा यक्दमै मिठो अनि उत्कृष्ट सिर्जना सफलता को शुभकामना सर
धेरै धेरै राम्रो छ अनि बधाई छ साथी Gobinda &uncle roshan lai
Wow...... गित अति मिठो छ। सम्पुर्ण टिमलाई सफल्ताको शुभकामना छ।
मार्मिक सब्दले सजियको गित बधाई छ गोबिन्द सर
❤❤❤❤ jati suneni pugdain gobinda dada harek git aawaj kati mitho ustai sabda vidiyo ATI r ATI ramro xa♥️♥️❣️badhaix sampurnama
बडो मार्मिक !😭,मेरो आफ्नै जिवनमा मिल्दोजुल्दो छ
आहा धेरै मिठो sng एण्ड भिडियो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤govinda dai ko geet sabai Ramro hunxa hai ❤safaltako suvakama sabai team lai ❤
ल वधाई छ भाइ सफलता को शुभकामना ,,,,जुगजुग सम्म चलि रहने छ यो सिर्जना,,,,
आहा नीकै मार्मीक मीठो गीत मलाई यस्ताई स्याट गीत मनपर्छन धेरै राम्रो हेरी रहू लागी रहने भीडीयो नीकै मनपर्यो मलाई नीकै मनपर्ने गायक आदर्णीय गोबीन्द पौडेल सर 🙏🏻🙏🏻🫶💕❤️
हजूरलाई मनै देखी मीठो माया धेरै सम्झे को छू बेला बेला मा हजुरका गीत सुनीरहन्छू
अल कलाकार टीम मा हार्दिक बधाई छ 🎉❤🎉❤मीठो माया छ धन्यवाद ❤️💕🫶
आहा अतेन्तै मर्मस्पर्शी गित बनेको छ अभिनय मा पनि निकै मेहनत छ बधाई छ सम्पूर्ण टिम लाई ❤
लौ धेरै धेरै बधाई छ सम्पूर्ण टिमलाई युट्युबमा फेरि तहलका मचाउने भो शुभकामना छ सबैलाई
wow कति गित मेरो त मनै छाैयाे सर शुभकामना छ गाेबिन्द सर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै मिठो छ गोविन्द सर मर्म स्पर्शि
आहा मिठो सफलताको शुभकामना भारत को आसम देखी हेर्दै🎉
अत्यन्तै उत्कृष्ट ❤❤❤❤❤
उस्तै उस्तै लाग्यो लय गोबिन्द जि फरक किसिमको लय सृजना गर्नु शुभ कामना
आहा कति मिठो गित ❤❤❤❤❤
कति निठाे गितहाेनि आहा आहा❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
बधाई तथा शुभकामना सबैलाई । 🎉❤🎉
Dherai ramro sabda x best of luck
अत्यन्तै मार्मिक गित सफलता को शुभकामना
गज्जब :सुललित ! 💃🙏🎶🎼🎹🎬 Best wishes entire team...!🎁🏋️🙏🙏🎶
आ हाकति मिठो गिद अनी मिठा
सब्द ❤️❤️ ❤️❤️❤️❤️सफ्ताको सुभकामना❤❤dada❤❤
आहा कति मीठो कोसेली 👌👌सुपर सुभकामना
Badhai xa Govinda bhai ani team lai, git ramro xa🎉
DHERAI RAMRO XA SUN KO THAL MA 🎉🎉🎉
मिठो गित गोबिन्द सर राकेश सर लगायत सम्पूर्ण टिमलाई बधाई सङ्गै सफलताको शुभकामना
Aaha sahrai mitho git r voice pani dubai jna ko dami congratulation ❤❤
Aaha nice song👌👌👌👌👌 congratulations vai 🎉🎤🎤❤️❤️
सफलताको शुभकामना सम्पूर्ण टिम लाई🎉🎉🎉
निकै नै मन छुने यस्तै विरह का गीत सुन्ने एता हाजिर हुम त
आहा कति माभ्कि सोरलेर सब्दले मन छोयो❤❤❤
लोक गीत भनेको यस्तो हुनु पर्छ सम्पुर्ण टिम मा स्वागत छ
गित को त के बयान गरुर जति गरेपनि मेरो सब्दले पुग्ने छैन सम्पूर्ण टिमलाई हार्दिक शुभकामना 🎉🎉🎉🎉
Ati nai mitho lokgeet aaye xa sabai le sunau herau❤
अत्ति आनन्दित गित सर अझै प्रगती को कामना❤❤
सेम टु सेम मेरो जस्तै कहानीमा हुन पुग्यो गित बधाई छ 🎉
बधाई छ govinda vai
कति राम्रो यस्तो पो लोक दोहोरी गित
Aaha ❤❤
Aaha geet 🙏❤️❤️❤️
So Beautiful ❤️❤️
आहा गजब छ है ❤❤❤
आहा शब्द हरु बधाई छ सम्पूर्ण टिम लाई
एक्दम राम्रो छ दाजु सफल्ता को शुभकामना ❤❤
Best of luck दाजु ❤❤
यो गीत सुनेर मैले आज गोविन्द पौडेल सरलाई subscribe गरेको छु ❤
राम्रो छ शुभकामना ❤
धेरै राम्रो गीत सर ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
Aha sachchai mutuma gadiyara basna sakne kati mitho geet congratulations
Sadhai sadhai yestai Mitha Mitha geet sunna pau hajurko
मुटु हजूर कोे सिर्जना अत्यन्तै मार्मिक स्वरको कुरै नगरौँ धेरै धेरै धन्यवाद यो गीतमा जोडिने हुने ❤❤
धेरै धेरै धन्यवाद है हजुरलाई यो मिठो प्रतिक्रिया र सुभकामनाको लागी 🙏🏻, 🌹
Aaha sunda ramaelo lagyo ❤❤❤
सान्दर्भिक गित मन छोयो ❤❤❤
Best of luck govind bhai bides jasto thauma baser pani aafno sanskriti ra lok geet lai agadi badhai rahene bahi lai karodau view hunu parxa hai ...........🎉🎉🎉🎉🎉🎉
Aha kati ramro gana xa