Tejangmu Aunti लगाएत गितमा आबद्ध सम्पूर्ण टिमलाई बधाई का साथै शुभकामना 🎉 तेजाग्मु महातारा अन्टिको पहिलो पटक भिडियो खिचेर मैंले टिकटकमा हाल्दा उहा को स्वर ले निकै तारिफ पाएको थियो जो योग्य थियो । छोटो समयमा यति धेरै अगाडि बढेको देख्दा धेरै खुशि लाग्यो । जुम्लाको कुनामा लुकेको आवजलाई यहासम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यबाद ❤
आज तेजाङ्मु दिदी लाई देख्दा र उहाँ को आबाज सुन्दा जुम्ला जिल्ला oda num 1 मा जन्म भएकोमा धन्य मानेको छु धन्यवाद oda num 1 को अध्यक्ष अर्जुन कुमार महतारा र सम्पूर्ण कलाकार हरु मा सफलता को शुभकामना। best wishes whole entire team for upcoming days❤
बदाई छ सम्पुर्न टिम लाई 🎉🎊 बिशेष गरी Arjun Mahatara Uncle lai गित एकदमै राम्रो छ तर आफ्नै ठाउँमा सुट भाको भए झनै राम्रो हुन्थ्यो 🎊 र आगामि दिनहरुका लागि शुभकामना छ सम्पुर्न टिममा🙏🙏🍀🤞
Mero pyaro shala babu arjun kumar mahatara ko pahal ma narendar bhai ko laya shor ko sad ma karnali ko nani le geet gayko ramro chha ❤❤❤❤🎉🎉🎉🎉🎉yo geet tarnig 1 ma chhittai paros yo mero subakamana chha 🎉
Wow tiktok bat aako narenda sir asti hjr kai live ma baseko thiya aaja new song sunnaa lai raix sarai mitho mani Karnali kai manxe vayar hola jhan khusiko simai xaina yo geet suner
आहा!मुहार प्रकृती खुले झैँ को सिन अब्बल कति डुबेको अभिनय अनि मुहार प्रकृति ,कुर्कुचा ,हिउँ ,भेडी गोठ,नागबेली,भाङगरा,शहर,गाउँ सङ्ग प्रेमका कुरा जोडेको आहा!आदि कति सरल तर गहिरो म निकै डुबे सम्पुर्ण टिम प्रती उच्च सम्मान ।गित कर्णाली झ्याउरे तर गण्डकी जस्तै कतै 9:59 म नाचेको गित होइन जस्तो लायो।
ओहो यो गित कति राम्रो लाग्यो अडियो सुन्न पनि उतिकै आनन्द आउने भिदियो हेर्न पनि ❤उस्तै मीठो आवाज आहा, गायिका ज्यु को आवाज ले देश खायो अति मीठो लाग्यो गायक ज्यु को स्वर पनि उस्तै मीठो र फरक लाग्यो, मोडेल बहिनी अस्मिता wow and prashana budha super.यो गित कम्तिमा 25 पटक सुने अझै रहर पूरा हुदैन।गायिका जि big fan❤❤ and सफलता को कामना सबै टिम प्रति
Eakdam ramro geet anyway congraulation all team bises gari arjunkumar mahatra uncle lai congraulation vannachanxuu but yo video ko shooting aafnai karnali provience ma vaya ko vya jhan uthkrista hunthiyo hola ❤️❤️❤️❤️🙏🙏🙏anyway congraulation ❤️❤️love this song
नयाँ मौलिक गीत "कर्णाली झ्याउरे गलबन्दी" लिएर यहाँहरुसामु आएका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
❤❤
Geet mitho banecha sir badhaixa safaltako subhakamana
माया गर्ने हामी छदै छु तपाईं भिडियो अडियो नया नया निकाल्दै गर्नु गित येकदमै मन पर्यो मलाइ त ।
अन्याथा नलिनु होला तपाइको स्वर र फास्ट बिट नभयको भय गीत बहुचर्चित हुने थियो
शब्द को लागि सलाम छ❤
कर्णाली हो कर्णाली यति धेरै राम्रो गीत अहिलेसम्म बनाएको थिएन। सबैलाई शुभकामना
Tejangmu Aunti लगाएत गितमा आबद्ध सम्पूर्ण टिमलाई बधाई का साथै शुभकामना 🎉
तेजाग्मु महातारा अन्टिको पहिलो पटक भिडियो खिचेर मैंले टिकटकमा हाल्दा उहा को स्वर ले निकै तारिफ पाएको थियो जो योग्य थियो ।
छोटो समयमा यति धेरै अगाडि बढेको देख्दा धेरै खुशि लाग्यो ।
जुम्लाको कुनामा लुकेको आवजलाई यहासम्म पुर्याउन सहयोग गर्ने सबैलाई धन्यबाद ❤
Thanku so macha
आहा कति रमाइलो सफलताको सुभकामना सम्पुर्ण होल टिम युनिट लाई ❤️❤️❤️
मिठाे एवं मार्मिक छ अर्जुन भाइ ले दुख गरेर तयार पारेकाे गित र भिडियो ले देश खान्छ ।सफलताकाे शुभ कामना ।जय गित जय संगित ।
अती राम्रो लगेयोनि समपुण मा नमन
ल टिकटक मा सुनेर आउने को को हुनुहुन्छ
Tq
म पनि टिकटकमा देखेरै आएको
Ma
Sarai Ramro get Dear nerandra dada Ko ❤❤❤❤
nice songs दादा
Ramro x dherai ramro lagyo .
आहा गित भनेको यस्तो पो हुनुपर्छ wow भर्खर टिकटकबाट खोजी खोजी युटुबमा आउने म मात्र हो कि अरु पनि हुनुहुन्छ
Ma pni khojda khojdaii aaipugeee
Tq
Sarai mitho gana mata din ma 109 choti sunxu❤❤
Tq
आहा सारै न मज्जा आयो नरेन्द्र दाजु आफु त कर्णाली को मान्छे सुनियो धेरै पटक ❤
wao... गज्जव छ।।। सम्पूर्ण टिमलाई बधाई शुभकामना !!!
Congratulation all team and specially prashansha bhau❤🎉
आज तेजाङ्मु दिदी लाई देख्दा र उहाँ को आबाज सुन्दा जुम्ला जिल्ला oda num 1 मा जन्म भएकोमा धन्य मानेको छु धन्यवाद oda num 1 को अध्यक्ष अर्जुन कुमार महतारा र सम्पूर्ण कलाकार हरु मा सफलता को शुभकामना। best wishes whole entire team for upcoming days❤
निकै राम्रो गित सफलताको शुभकामना बिषेश मेरो नरेश भाइलाइ धेरै सम्जेको छु।
बधाई छ । तेआमु दिजुलाई सोर सारै मीठो छ । गित झनै राम्रो सम्पूर्ण टिमलाई शुभकामना ।❣️❣️
बदाई छ सम्पुर्न टिम लाई 🎉🎊 बिशेष गरी Arjun Mahatara Uncle lai गित एकदमै राम्रो छ तर आफ्नै ठाउँमा सुट भाको भए झनै राम्रो हुन्थ्यो 🎊 र आगामि दिनहरुका लागि शुभकामना छ सम्पुर्न टिममा🙏🙏🍀🤞
Thanku so macha
❤❤बधाई छ सम्पुर्ण टिम लाई गित साहै मिठाे छ 🎉🎉
Chaita chaita👌👌♥️♥️♥️♥️♥️
Thanku
मिठाे गित सफलताको कामना सम्पुर्ण टिम लाई🙏🙏
अाहा कति मार्मिक छ गित
आहा कति राम्रो गित होके मेरो त मन नै छुयो ❤❤ दिदी तपाइलाइ बधाइ छ । हाम्रो माया सधै हुनेछ दिदी ❤❤🎉🎉
नरेन्द्र आचार्य लास्तै बबाल लागेयो
Aaha Sarai man paryo yo git🙏🙏🙏🙏
Congratulations team . Of #karnalijhyaaureGalbandi,,
आहा येकदमै रमाइलो गित सम्पुर्ण टिमलाइ अगृम सफलताको सुभकामना छ । साथै विशेष गरि नरेद्र सरको त म फ्यान नै हु उहालाइ पनि ।
अति सुन्दर
So sweet song 🎉
Jumla ko saan Arjun Kumar mahatara daju laai bisesh dhanyabad.
Badhai xa narendra ji geet sarai ramro xa
मिठो गीत भेनाजु
साह्रै राम्रो गित।
0:28 0:28 ❤❤❤
Narendra vai badhai xa
Ahhha kati mitho chutki vaka laye.herna sunna majja aaune,vesvusa pani suhaune ahhhh.damidami.
Congratulations Singer Narendra sir for making such beautiful song
आहा कति राम्रो गीत सम्पूर्ण टिमलाई मनै देखि धन्यवाद ❤❤❤
गीत अत्यन्तै मीठो अति राम्रो भिडियो आवाज पनि उस्तै सफलताको कमना राजा नरेन्द्र ।
Thanku sir🙏
❤❤❤Congratulation sis
जुम्ली हरु को लागि गौरबान्दित गित wow ❤
बबालै राम्रो छ सबैमा सलाम छ है👏❤️
आहा अति नै मिठो गीत आहा सफलता को शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤❤❤❤
बधाई छ नरेन्द्र आचार्य
Aaha mitho ❤❤❤ lots of love from Pkh
Nice song
Dherai dherai Ramro xa geet 😍😘😘
Bafhai xa narendra dami lageyo
Mero pyaro shala babu arjun kumar mahatara ko pahal ma narendar bhai ko laya shor ko sad ma karnali ko nani le geet gayko ramro chha ❤❤❤❤🎉🎉🎉🎉🎉yo geet tarnig 1 ma chhittai paros yo mero subakamana chha 🎉
Wow कति राम्रो शब्द धेरै राम्रो छ।
so beautiful song best of luck its whole team.
amazing voice and song of Narendra Acharya dai and tejangmu mahatara dd and good luck for all team❤❤🎉
Ramro xa...❤❤
आहा ,, क्या मीठो गीत 👌👌❤️
बधाई छ सबै टिम लाई जत्ती हेरे पनि हेरौं हेरौ जस्तो लाग्ने
Awesome ❤❤🎉🎉
Sarai method Geeta narendra Vai badhai xa
अति नै राम्रो गित सफलताको अग्रिम सुभकामना नरेन्द्र दाजु😮👌👌✍️🙏
Molaie pani ekdam ramro layo but music video chahe hamroi gautauma vayako vaye janai babbal huntheyo ❤❤❤
मिठो गीत छ हेर्दा सुन्धा एक धाम रमाइलो लयो मेरो तरफ बात एक धाम माया छ हजरहरु ले पनि माया गरिदिनु होला है ❤❤😊
बधाई छ सम्पुर्ण तिमहरुलाइ ।❤
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना ❤
Wow tiktok bat aako narenda sir asti hjr kai live ma baseko thiya aaja new song sunnaa lai raix sarai mitho mani Karnali kai manxe vayar hola jhan khusiko simai xaina yo geet suner
Tq
यो गित जति सुनेनि धित नमर्ने म मात्रर हो कि हरुु नि हुनु हुनछ साथिहरु🎉🎉🎉❤❤❤
Tq hajur🙏🙏
Congratulations all of the team🎉🎉🎉❤
सफल्ताको शुभ कामना❤❤❤❤❤
सार्है राम्रो छ गित सफलताको सुभकामना सम्पुर्ण कलाकार टिमलाई ❤❤❤❤❤❤🎉🎉🎉🎉
Tq
बधाई छ थप सफलताको शुभकामना
Aaha Kati ramro geet safaltako suvakamana daju n sabai lai ❤️❤️❤️❤️🙏🙏👌👌
Tq
आहा!मुहार प्रकृती खुले झैँ को सिन अब्बल कति डुबेको अभिनय अनि मुहार प्रकृति ,कुर्कुचा ,हिउँ ,भेडी गोठ,नागबेली,भाङगरा,शहर,गाउँ सङ्ग प्रेमका कुरा जोडेको आहा!आदि कति सरल तर गहिरो म निकै डुबे सम्पुर्ण टिम प्रती उच्च सम्मान ।गित कर्णाली झ्याउरे तर गण्डकी जस्तै कतै 9:59 म नाचेको गित होइन जस्तो लायो।
Tq
❤❤❤❤❤❤❤❤❤❤
Many more congratulation all of u team for this amazing perfermance....n special congrats to my little sister prasansa..🎉🎉🎉❤❤
very nice song ❤best of luck all of you 🙏❤️
Best of luck 🤞
ओहो यो गित कति राम्रो लाग्यो अडियो सुन्न पनि उतिकै आनन्द आउने भिदियो हेर्न पनि ❤उस्तै मीठो आवाज आहा, गायिका ज्यु को आवाज ले देश खायो अति मीठो लाग्यो गायक ज्यु को स्वर पनि उस्तै मीठो र फरक लाग्यो, मोडेल बहिनी अस्मिता wow and prashana budha super.यो गित कम्तिमा 25 पटक सुने अझै रहर पूरा हुदैन।गायिका जि big fan❤❤ and सफलता को कामना सबै टिम प्रति
Tq🙏🙏
सार्है मिठो गीत
Tq
डोल्पाली चेलीको स्वर अत्यन्तै मार्मिक लाग्यो/अझै यसतै सुपरहिट गीतहरू सुन्न पाइयोस्//उत्तरोत्तर प्रगतिको कामना 🙏🙏🙏🙏🙏
Tq🙏
Tq🙏🙏
Geet dherai ramro xa ani sampurna team haru lai badhai tatha suvakamana
मत टिकटक मा सुनेर आको हैत सरै मिठो लाग्यो गीत मन पर्यो।यहि गीत मा अर्को भाग पनि गाउनुस हस। सफल्ता को सुभ कामना 🌹🌹🌺🎵🎤🙏🙏🙏🙏
Has hajur tq🙏🙏
Congratulations all team❤❤❤❤
Best of luck ❤❤❤
राम्रो छ गित👌👌,बधाई अनि अग्रिम सुभकामना सबै टोलिलाई🙏🙏👍️👍️
Tq🙏
Tiktok ma dekhera yo git khojeko aaj 4 din bhayo balla bhetiyo dherai dherai subhakamna xa sampunna timilai
thank you so macha 🙏🙏🎶🎶🎶
Congratulations Prasansa and whole team❣
Wow
Congratulations all of tem🎉❤❤
लु भिडियाे राम्राे छ अझै अन्य भिडियाेमा उत्साहित हुनु पर्याे
Tq
🎉धेरै राम्रो दूरूस्तै कर्णाली को भेसभूसा
धेरै राम्रो छ। सफल्ताको शुभकामना सम्पुर्ण टिम लाइ🎉🎉🎉
Sampurna timlai suvakamana
❤❤❤❤njcegeet
कति राम्रो गीत ।।।।
Tq
Congratulations
Big big congratulations #karnali jhyaurya Galbandi❤❤
Thanku
Superb jhyaure. Liked it. Congratulations 🎉
Thank you so macha dada🙏🙏🙏🎼🎼
अहा क्या दामी गित
उकाली ओराली गरेको याद नै झल्काउने ❤❤❤
Tq
Good luck 🙏🙏🙏🙏
Eakdam ramro geet anyway congraulation all team bises gari arjunkumar mahatra uncle lai congraulation vannachanxuu but yo video ko shooting aafnai karnali provience ma vaya ko vya jhan uthkrista hunthiyo hola ❤️❤️❤️❤️🙏🙏🙏anyway congraulation ❤️❤️love this song
namaskar sabai sabai ma hamro naya koseli maya gardenu hune xa vanni dherai aasa xa❤
जति सुने नि सुनिरहु जस्तो बनेको छ गीत ।सफलता को सुभकामना अस्मिता🎉🎉🎉❤
Tq
दामी लाग्यो
All
कति राम्रो गित छ हजुर सारै मन परयो
Congratulations to all the team💐💐