पल मात्र एउटा यस्तो कलाकार हो नेपालको जोलाइ न स्टारडम डर छ न घमण्ड, मात्र मान्छेको मन जित्नु छ देशको हरेक कुना पुगेर उजागर गर्नु छ। धेरै माया छ रियल हिरो।❣️❣️❣️ Lots of love❣️
मैले एतिको रमाईलो vlog जिन्दगीमा हेरेको थिन सुरु यर्पोट देखि त्यो गारीमा कुरा कानी गर्दै गाको अनि बाटोमा हिन्दा खेरी से से गरेर सास फेर्दै हिडेको अनि गाउँमा पुगेर गाँउलेहरु संग हाई हेलो गरेर पल्साले मसिनो नानीहरु देखि लिएर बुडा पाखालाई रेस्पेट गरेर बोलाउदा साचै मलाई पनि त्यही छु जस्तो फिल भयो कति राम्रो vlog बनाउनु भाको तपाईहरु सम्पुर्ण टिमलाई बधाई दिनु चहान्छु यो vlog त मैले सुरु देखि अन्तिम सम्म हेरे सायद म गाँउ मै जन्मे र हुर्केर होला मलाई यस्तो हिमाल पहाडहरु असाध्यै मन पर्छ आउदो दिनहरुमा पनि यस्तै राम्रो राम्रो vlog हरु बनाउनु होला धन्यबाद
यो भिडियो शुरु देखी अन्तिम सम्म हेरे म सात समुन्द्र पारी अमेरिकामा हैन आफ्नो मातृभूमी नेपालको खप्तडमा यात्रा गरिरहेको अनुभुती भयो !यो भिडियो बनाएर हामीलाई केही बेरको मनोरन्जन दिलाउनु भएको मा पल शाह ,गरिमा शर्मा र होल टिमलाई धेरै धेरै धन्यवाद साथै तपाईंहरु को सफलता को कामना गर्दछु !Always support to PG jodi from California USA.
Nepal Swarganai hoo Love this beautiful video Dherai aananda lagyoo Tesaileeta Mahabharat Ramayan Buddha Shiva yehi pabitra Devovumi Nepalma Ramaunuvayeko Rahechha Thank you Paul Shah
आहा पल सर सरै रमाइलो लाग्यो हजुरको भ्लक भिडियो काठामान्डौ देखि धनगढी सम्म्को प्लेन यात्रा र धनगढी देखि खप्तड सम्मको गाडीको यात्रा संगै पैद्ल यात्राको पनि भ्लक भिडियो हेर्न पाइय्यो हजुर हरुको यात्रा स्ंग स्ंगै हामिलाई पनि सोहि यात्राको अनुभुती दिलाउनु भयो खुशिलाग्यो यस्तै यस्तै यस्तै भ्लक भिडियो हरु अझै पनि रख्दै जानुहोला जय होस हजुर हरुको यो पुरै टीमको 🙏🙏
My birthplace सुन्दर सुदुरपश्चमाञ्चल को पनि भ्रमण गर्नुभयो खुसी लाग्यो। जटीलता र कठिनाई सँगै अत्यन्तै रमाईलो यात्रा गर्नु भयो पक्कै पनि राम्रो project हुनुपर्छ best up luck all team।।।big fan of paul shash.... ❣️❣️❣️❣️😉
पल जि हजुरको गित ले कतिको मन जित छ पछिको कुरा रहयो उत्कृष्ट बनोस शुभकामना छ तर हजुरले बनाउनु भयको यो भिडियोले चाहि म पनि सँगै यात्रामा छु भन्ने महसुस गरायो तेहाको हरियाली खोलामा बगेको कञ्चन अनि स्वादिस्ठ पानी हजुर हरुको मेहनत सम्मान योग्य छ खुसी लाग्यो ।
यो भिडियो सुरुदेखि अन्तिम सम्म हेरे आफू नै त्यो ठाउँमा गयको अनुभव भयो धेरै रमाइलो ललाग्यो ।अझ पलजि ले मानिसहरूलाई गरेको त्यो सालिन ब्यबहार माया र सम्मान ले त यो भिडियोलाई सुनमा सुगन्ध थपेको छ। अहिलेसम्म पलजि लाई राम्रो कलाकार लाग्थ्यो ।यो भिडियो हेरेपछि फ्यान नै हुनुभयो। यो सालिन ब्यबहार र अरू लाई गर्ने सम्मान मा कुनै कमी नआओस्। सबैै को मनमा बस्दै जानुहोस् सुभकामना।
जस्ताको तेस्तै भिडियो प्रस्तुत गरेर हामिलाइ मनोरञ्जन गराउनु हुने हाम्रो दङाली हिरो,सम्पुर्ण नेपाली सन्तती हरुले मनपराउने तपाईं साच्चिकै मनको पनि हिरो र अभिनय को पनि हिरो प्रति हार्दिक नमन,आशा छ आगामी दिनहरुमा पनि यस्तै खाले volg हरु देख्न पाउनेछौ, जय देश्🇳🇵🇳🇵🙏🙏🙏
Jasto ramro manxe ustai ramro man woo sana sana nani babu le photo sutgardani kati majale la ok hunxa re khusi lagyo malaini dherai manparane hiro 🙏🙏🙆♀️🙆♀️💐💐
पल दाइ मलाइ रूनु मन लागँदैछ😰 म पनि हजूर सँग जानु पाऊला र कुनै दिन घुम्न❤️❤️ कति सरल अनि innocent मान्छे क्या कति दुख नमान्ने , यति दुख पाएर काम गर्दा पनी।❤️
Ramro Ani ramailo lagau dada ❤️❤️ waiting for shooting vlog and excited to see new vedio dada💖💖💕💕🥰🥰 bestest wishes 🙏🙏🙏 always dada and to whole team 💕🥰🙏🙏🥰
यो हजुर को भिडियो धेरै पटक हेरे मैले पल भाई रमाईलो लाग्यो र दु : ख को कुरा छ निर्दोष् भएर पनि अहिले हिरासट मा भएको म अझै पलशाहा को इन्तर्भिउ खोजि खोजि हेर्छु कि उहाँ यति असल ब्यक्ति भएर पनि आरपि हुनु भयो भन्ने बिस्वास लाग्दैन छित्तो भन्दा छितो रिहा हुनु पर्छ पल भाइ सबै लाई धन्य बाट
मेरो मन पर्ने हिरो पल शाह को त फ्यान थिए थिए अाजबाट द्वारी जि को पनि भए कति रमाइलो गर्नु भएको दारी जिले यात्रामा खोला तर्दा म त झन्डै डराएको त माथिबाट पो आउनुहुन्छ भन्या lots of funny journey 😘😍😘😍
Good To see you in Farwest Nepal but I missed a chance to meet you. Die heart fans of urs Dai Love u forever and ever...🇳🇵📷️📽️🎥🌧️🌦️🤟Dai miss you ever..Farwest Nepal
Sarai ramro video. Thank you Paul ji. Suru dekhi antya samma aaja Sunday bida ko din here. Arizona baata Nepal ko Bajhang Khaptad herna pauda ekdum harshit bhaye. Thank u again for the wonderful video.
Educated acter, actress haruko attitude nai simple down to earth type ko huncha best example paul shah hun. Hatsoff to paul what a person no complain tractor or plane he understand everything.
Thankyou so much everyone for your love and support ❤🙏
Mero Channel lai Subscribe pani Garidinu hola hai 🙂
Love you paul shah big fan ever 💓💓🙏
Love you paul shah big fan ever 💓💓🙏
Love you paul shah big fan ever 💓💓🙏
Love you paul shah big fan ever 💓💓🙏
Love you paul shah big fan ever 💓💓🙏
पल मात्र एउटा यस्तो कलाकार हो नेपालको जोलाइ न स्टारडम डर छ न घमण्ड, मात्र मान्छेको मन जित्नु छ देशको हरेक कुना पुगेर उजागर गर्नु छ। धेरै माया छ रियल हिरो।❣️❣️❣️ Lots of love❣️
Safe journey ❤️❤️🇳🇵 dadu & team ☺️☺️
Roshani ab grima lai sis hoina vauju vnnu prx lo.pal dako lagi grima god gift ho.aaha💕💞💞
@@sumanido7772 right
So beautiful😍💓
Yti milanna sar ani sahayogi pal ji lai k dasa lage hola
Love you Paul dada
मैले एतिको रमाईलो vlog जिन्दगीमा हेरेको थिन सुरु यर्पोट देखि त्यो गारीमा कुरा कानी गर्दै गाको अनि बाटोमा हिन्दा खेरी से से गरेर सास फेर्दै हिडेको अनि गाउँमा पुगेर गाँउलेहरु संग हाई हेलो गरेर पल्साले मसिनो नानीहरु देखि लिएर बुडा पाखालाई रेस्पेट गरेर बोलाउदा साचै मलाई पनि त्यही छु जस्तो फिल भयो कति राम्रो vlog बनाउनु भाको तपाईहरु सम्पुर्ण टिमलाई बधाई दिनु चहान्छु यो vlog त मैले सुरु देखि अन्तिम सम्म हेरे सायद म गाँउ मै जन्मे र हुर्केर होला मलाई यस्तो हिमाल पहाडहरु असाध्यै मन पर्छ आउदो दिनहरुमा पनि यस्तै राम्रो राम्रो vlog हरु बनाउनु होला धन्यबाद
यो भिडियो शुरु देखी अन्तिम सम्म हेरे म सात समुन्द्र पारी अमेरिकामा हैन आफ्नो मातृभूमी नेपालको खप्तडमा यात्रा गरिरहेको अनुभुती भयो !यो भिडियो बनाएर हामीलाई केही बेरको मनोरन्जन दिलाउनु भएको मा पल शाह ,गरिमा शर्मा र होल टिमलाई धेरै धेरै धन्यवाद साथै तपाईंहरु को सफलता को कामना गर्दछु !Always support to PG jodi from California USA.
Wow 🥰
अति नै मिजासिलो पल जि सबै सङग समय परिस्थिति अनुसार मिल्न सक्ने खुशी लाग्यो हजुर यस्तै भिडियो बनाउदै गर्नु हजुर्💘💘💘💛💛💛💙💙💙💚💚💚
मष्टा देवता ले रक्षा गरून् real hero King megastar Paul dada ❤️
आज नदेखेको ठाउँ पनि vlog मा देखाई दिनु भयो पल दादा र सारै कठिन यात्रा रहेछ ❤️🙏
साह्रै दु ख पाउनु भो दादा दुर्गम ठाउँमा यस्तै हालत छ तर मलाई एकदमै राम्रो लाग्यो यात्रा चाहिँ । best of luck
धेरै धेरै धन्यवाद छ नायक पल शाह र सम्पूर्ण टिम लाई. आफ्नो देश को भू भाग हरू आफु पुग्नु न सके पनि भिडियो बाट हेर्नु पाइयो.
Nepal Swarganai hoo
Love this beautiful video Dherai aananda lagyoo
Tesaileeta Mahabharat Ramayan Buddha Shiva yehi pabitra Devovumi Nepalma Ramaunuvayeko Rahechha
Thank you Paul Shah
हाम्रो रियल हिरो पल दादा लाई दुर्गम क्षेत्र मा पनि सानो सानो नानि भाइ हरु ले माया गर्दा धेरै खुशी लाग्यो
Real hiro tyasai va hoinani pual
जति हेरे पनि हेर्न मन लाग्ने wow
आहा पल सर सरै रमाइलो लाग्यो हजुरको भ्लक भिडियो
काठामान्डौ देखि धनगढी सम्म्को प्लेन यात्रा र धनगढी देखि खप्तड सम्मको गाडीको यात्रा संगै पैद्ल यात्राको पनि भ्लक भिडियो हेर्न पाइय्यो
हजुर हरुको यात्रा स्ंग स्ंगै हामिलाई पनि सोहि यात्राको अनुभुती दिलाउनु भयो खुशिलाग्यो
यस्तै यस्तै यस्तै भ्लक भिडियो हरु अझै पनि रख्दै जानुहोला जय होस हजुर हरुको यो पुरै टीमको 🙏🙏
My birthplace सुन्दर सुदुरपश्चमाञ्चल को पनि भ्रमण गर्नुभयो खुसी लाग्यो। जटीलता र कठिनाई सँगै अत्यन्तै रमाईलो यात्रा गर्नु भयो पक्कै पनि राम्रो project हुनुपर्छ best up luck all team।।।big fan of paul shash.... ❣️❣️❣️❣️😉
यात्रा कठिन त पक्कै छ तर त्यो भन्दा बढी रमाइलो रैछ । खुसी लाग्यो पल सर ।।। keep rocking
Nice location best of luck Paul shah team
Yo vlog हेरेर सारै मज्जा आयो पल दा अब next vlog ko प्रतिक्षा मा छु , छिट्टै हाल्नु होला 🙏🇳🇵🥰
Love you forever Paul da , and miss you 😘😘
Yo manxe le malai fan banayo not as a kalakar but as a good human being; down to earth man...really impressive
पल जि हजुरको गित ले कतिको मन जित छ पछिको कुरा रहयो उत्कृष्ट बनोस शुभकामना छ तर हजुरले बनाउनु भयको यो भिडियोले चाहि म पनि सँगै यात्रामा छु भन्ने महसुस गरायो तेहाको हरियाली खोलामा बगेको कञ्चन अनि स्वादिस्ठ पानी हजुर हरुको मेहनत सम्मान योग्य छ खुसी लाग्यो ।
My Heart Paul Da Have A Safe Journey Take Care..Stay Safe..Stay Healthy..Be Strong..Aaha Always Real Hero Megha Star 💖💖
साह्रै खुशी लाग्यो पल दाई र सम्पूर्ण टीम हाम्रो सुदुर पश्चिमको सुन्दर जिल्ला बझाङ्ग मा जानु भएकोमा🙏🙏♥️love you all ❣️
आहा कति मजा आयो पल दाइ हजुर को सबै काम सफल होस
कठै मेरो देश दु:ख लाग्यो यस्तो कष्टकर गरेर भय पनि हामीलाई मनोरञ्जन दिनो हुन्छ कार्य सफलताको शुभकामना
आम्दानी नै नहुने जस्तो कुरा गर्नुहुन्छ त हजुर।
नेपालको नभर वान हिरो फल साहा ❤️❤️👍
So beautiful please da ani two part chai ekdam xito ani video pani hai Paul da👍🙏🥰
My favorite King pull dada 🙏🙏🙏 hjur miss you 💚💚💚
पुरै भिडियो हेरे राम्रो लाग्यो पहल हजुरको भिडियो हेरेर मलाई त त्यहा तपाईंहरु पानीले भिज्दा म आफ्फै भिजेको फिल भयो धन्यवाद तथा सुभकामना सम्पुर्ण टिमलाई
सारै राम्रो ठाउँ गाउँहरु देख्नु पैयो पल जि खुशी लाग्यौं
Herdai herdai aaphai teai gako anuvab vo Malai ta thanku my favorite king
पल भाईकाे सरलता र शलिनता देखदा धेरै खुशि लागयाे,,भाईकाे सुटिङ रमाइलो रहाेस्।।कालेबुङबाट हजुरकाे दर्शक 🙏🙏🙏
what a nice video .. aafai tour gaye jasto anubhav vayo .. Best wishes for music video Paul Shah, Garima Sharma, Krishtina Thapa, Sunil Giri
Big fan of Paul shah, and thank you for showing those beautiful hidden places . Be safe to entire team .Watching from USA 🇺🇸
यो भिडियो सुरुदेखि अन्तिम सम्म हेरे आफू नै त्यो ठाउँमा गयको अनुभव भयो धेरै रमाइलो ललाग्यो ।अझ पलजि ले मानिसहरूलाई गरेको त्यो सालिन ब्यबहार माया र सम्मान ले त यो भिडियोलाई सुनमा सुगन्ध थपेको छ। अहिलेसम्म पलजि लाई राम्रो कलाकार लाग्थ्यो ।यो भिडियो हेरेपछि फ्यान नै हुनुभयो। यो सालिन ब्यबहार र अरू लाई गर्ने सम्मान मा कुनै कमी नआओस्। सबैै को मनमा बस्दै जानुहोस् सुभकामना।
संघर्शपुर्ण यात्रा रहेछ,अनि रमाइलो पनि 😘 Have a safe journey my favourite Paul Dai❣️❣️
जस्ताको तेस्तै भिडियो प्रस्तुत गरेर हामिलाइ मनोरञ्जन गराउनु हुने हाम्रो दङाली हिरो,सम्पुर्ण नेपाली सन्तती हरुले मनपराउने तपाईं साच्चिकै मनको पनि हिरो र अभिनय को पनि हिरो प्रति हार्दिक नमन,आशा छ आगामी दिनहरुमा पनि यस्तै खाले volg हरु देख्न पाउनेछौ, जय देश्🇳🇵🇳🇵🙏🙏🙏
Wow beautiful journey 👍 lots of love ❤️Paul ji enjoy your trip. Stay always safe and blessed.
एकदमै मजा आयो यस्तो डकुमेन्ट्री हरु हालिरहनु होला धन्यवाद
रमाइलो र दुखकाे यात्रा धेरै धेरै सफलताको शुभकामना❤️पल भाइ❤️
Katti Ramailo thau haru ani tapaiko harek paila paila safal Rahos Paul sha
सोनिकाको गाउँ पुग्नु भए रमैलो अनि खुसि लाग्यो, यश भ्लगको हिरो चइ दारि म्यान हो 🤣😘
ua-cam.com/video/FlT3FEXFKUM/v-deo.html ❤️
Yeti kada mehenat sachai kei nepal ko hero ho paul saha sir ❤️❤️
What a simple man, Paul shah, hats off man
Jasto ramro manxe ustai ramro man woo sana sana nani babu le photo sutgardani kati majale la ok hunxa re khusi lagyo malaini dherai manparane hiro 🙏🙏🙆♀️🙆♀️💐💐
कठिन यात्रामा बनेको गीत सुपरहिट नबोस कामना छ 💋💋
नबोस ? ?
You are so sweet and humble person down to earth 💖
Hard but beautiful memorable experience for sure. Nice vlog.
कथिन यात्रा गर्नु भको रहिछ पल जि राम्रो कामको सफल्ता मिलोस सुभकामना पल जि love u aal teem
Lots of love paul daa 💖🥰
First 🤚
Real hero ko real fan Haru yeta haii ❤️
This is real life of village...very interesting vlog of no-1👍️..keep it touch
पल सरको यो आईडिया धेरै राम्रो छ ।हरेक चर्चित ठाउँमा जान जरूरी छ
Safe journey king paul shah.Take care the whole team.🥰🥳💗💟🇳🇵🌹🙏✨❤🥰
ua-cam.com/video/FlT3FEXFKUM/v-deo.html ❤️
one of the best vlog ❤️❤️lots of love my heart paul shah😘😘
Best of luck and shuvayetra real hero Paul shah and music video queen madhu Garima Sharma and entire team.
धेरै रमाईलो यो सुतिङको यात्रा हेरेर हजुर हरुको यो कार्य सफल होस् पल जि
Our real Hero 💕😍😍
Paul da ❤️❤️❤️❤️❤️
Always king 👑🇳🇵🇳🇵🙏
पल दाइ मलाइ रूनु मन लागँदैछ😰 म पनि हजूर सँग जानु पाऊला र कुनै दिन घुम्न❤️❤️
कति सरल अनि innocent मान्छे क्या कति दुख नमान्ने , यति दुख पाएर काम गर्दा पनी।❤️
Life is journey. Enjoy and makes its memorable have a good trip to khaptad.
कति जोखीम यात्रा हे भगवान यो दुख बिस्तारा मा सुतेर गीत हेर्ने लाइ के थाहा कति दुख ले बनाको भनेर सुभ यात्रा सबै टिम लाइ bat af lk
Ramro Ani ramailo lagau dada ❤️❤️ waiting for shooting vlog and excited to see new vedio dada💖💖💕💕🥰🥰 bestest wishes 🙏🙏🙏 always dada and to whole team 💕🥰🙏🙏🥰
Ramro xa Beautiful video good jab all mitra
Wow so wonderful❤👌
Wow….Beautiful lovely place. I enjoyed it. Thank you 😊 King Paul ji & the whole team. God bless you all.👌👍🥰✌️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇬🇧
Suva yetra Paul nd Sunil bro all team PG jodi supppbb
यत्रो ठुलो कलाकार भयर पनि अलीकती घमण्ड छैन । दामी
Have a safe journey pual giiii all team members super
पहाडको बाटो दाइ दुख पाऊनु भयो तै पनि हजुरको मुस्कान ले सब लुकाएको छ। Love you dada ❤️❤️❤️❣️
Dami dami paul garima
ua-cam.com/video/FlT3FEXFKUM/v-deo.html ❤️
Wow Paul dada hjr le banayako video herera Khushi lagyo miss you alot ❤️😍
Beautiful place 😍😍😍😍
Funny time nice nice Paul ji i love ❤️ Garima so much 😝😝😝😝 anyway amazing video
Wow 1 hours Vlog video herda yadam ramro lagiyo r gaon ko khana ko dherai yaad vayo ho
Afu chai ahile mumbai ma xu
यो हजुर को भिडियो धेरै पटक हेरे मैले पल भाई रमाईलो लाग्यो र दु : ख को कुरा छ निर्दोष् भएर पनि अहिले हिरासट मा भएको म अझै पलशाहा को इन्तर्भिउ खोजि खोजि हेर्छु कि उहाँ यति असल ब्यक्ति भएर पनि आरपि हुनु भयो भन्ने बिस्वास लाग्दैन छित्तो भन्दा छितो रिहा हुनु पर्छ पल भाइ सबै लाई धन्य बाट
Mero hearts Paul shah Dai Always always only one king 👑❤️🥰🥰
मेरो मन पर्ने हिरो पल शाह को त फ्यान थिए थिए अाजबाट द्वारी जि को पनि भए कति रमाइलो गर्नु भएको दारी जिले यात्रामा
खोला तर्दा म त झन्डै डराएको त माथिबाट पो आउनुहुन्छ भन्या lots of funny journey 😘😍😘😍
Part 2 pani xito halnu paryo paul G..god bless you all team❤️❤️
Hamro sudurpaschim ramro sudurpaschim ma pani sudurpaschim ko badhai xa sabai teem lai🙏🙏
Big fan sir🙏❤😍
Paul g hjr lai dherai dherai dhanya bad 🙏🙏hami fan haru ko lagi kati dukha garnu hunx 🙏🙏🙏😭😭😭😭
The difference between Anmol kc and Paul shah
He can exist everywhere
I love paul ji 🥰🥰 paul ji dari maxy ka ko honi kasto kasto bacha jasate rw cute sant sovab jasto kasto kasto maxy😍
Good To see you in Farwest Nepal but I missed a chance to meet you. Die heart fans of urs Dai Love u forever and ever...🇳🇵📷️📽️🎥🌧️🌦️🤟Dai miss you ever..Farwest Nepal
ua-cam.com/video/FlT3FEXFKUM/v-deo.html ❤️
पल शाहलाई यो समयमा सहन सक्ने शक्त भगवानले प्रदान गरुन् छिट्टै रिहाई गरियोस्
🙏❤️
Beautiful people beautiful place be safe whole team.
Paul g lai salam x hjr ko mehnat ko lagi 🙏🙏🙏🙏
Amazing trip bro glad to see love it take care enjoy life ❤️❤️
You are so honest !!! Real hero , there is no words describe . If there were other actors , I don’t think they would go
Wow my favorite actor Paul ji lots of love ❤️❤️❤️
(Dherai)2 badhai x aagami nav bhabisye ko shubh kamana sudur samjheko ma❤❤❤❤❤👑👑👑👑👑
Sidur pasim ko bikat gilla maa hjr lai Well Come x paul g 🙏🙏🙏🙏💝💝💝
Tractor ko yatra...😍😍yo honi lamo ani naya thauko yatra vaneko..anekau anubhuti🤗🤗
I was unknown about your video but fortunately today I got. Thank you Paul for this stunning video🌸 love from Ilam
Sarai ramro video. Thank you Paul ji. Suru dekhi antya samma aaja Sunday bida ko din here. Arizona baata Nepal ko Bajhang Khaptad herna pauda ekdum harshit bhaye. Thank u again for the wonderful video.
big fan dada❤️❤️
from Achham
Ramaniya sundar sudur pascim ko sundar khaptad ma suting ko lagi Aaunu vako ma hjur ko pura team lai mori mori dhanebad
Safe journey Paul Sir and all team.
ua-cam.com/video/FlT3FEXFKUM/v-deo.html ❤️
Educated acter, actress haruko attitude nai simple down to earth type ko huncha best example paul shah hun. Hatsoff to paul what a person no complain tractor or plane he understand everything.
Thankyou for visit my place paul da and hole team❣️😍😘
सुभ यात्रा सबै जनालाइ यसरी संघश गरेर गर्नु भयेको काम सफल होस बिशेश गरि पहल सर लाई धन्यवाद छ है त कहिलै पनि नदेखेको थाउ पनि देख्न पाइयो खुशी लाग्यो