Salaijo - Ajambari | Nirjala Gurung | Raju Gurung | Bijay Pun | Anju Gurung | New Nepali Song

Поділитися
Вставка
  • Опубліковано 20 жов 2024
  • MOMO Station Melbourne Australia Presents-
    Salaijo - Ajambari | Nirjala Gurung | Raju Gurung | Bijay Pun | Anju Gurung | New Nepali Song 2080 / 2023
    Special Co-Ordinator
    Jaya Gurung
    Babita Gurung
    Song
    Salaijo - Ajambari
    Vocal
    Raju Gurung
    Nirjala Gurung
    Sirjana thapa magar
    Lyrics|Music
    Raju Gurung
    Arrange
    Ashish Aviral
    Recordist
    Kushal Gautam
    Mixing
    Manoj Pariyar
    Studio
    Raaga

    Artists
    Bijay Pun
    Anju Gurung
    Mua
    Sakshyam Pudasaini
    Cinematographer
    Rajesh Ghimire
    Editor
    Tekendra Shah
    Post Production
    Sai Vision Pvt Ltd

    Producers
    Ram Gurung
    Sima Gurung
    Director
    Prakash Bhatta

КОМЕНТАРІ • 395

  • @Gsonlinetv
    @Gsonlinetv Рік тому +6

    आहा सालैजो को बादसाह राजु गुरुङ र चर्चित गायिका निर्जलाको बबाल सालैजो गित ।

  • @DeuprasadLimbu-x4t
    @DeuprasadLimbu-x4t Рік тому +1

    राम्राे छ

  • @alshad7900
    @alshad7900 10 місяців тому +1

    धेरै राम्रो लाग्छ यो गीत❤❤❤❤❤❤❤

  • @arjunpun5168
    @arjunpun5168 Рік тому +2

    आहा कति राम्रो गित रहेछ निर्जला बैनि राजु दादा को त सारै मन पर्छ मलाई निर्जला बैनिको आवाज झन सारै मिठो

  • @gorimayapunmagar5521
    @gorimayapunmagar5521 Рік тому +3

    मीठो सालैजो भाका🙏🙏💃💃💃💃

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Рік тому +1

    सालैजो का बास्साले चिनिन्छ मोडल तथा स्रष्टा, सर्जक एवं बहुचर्चित लोक गायक #राजु_गुरुङ ङोलो र सुमधुर स्वरकी धनी गायिका चर्चित गायिका #मुना_थापा_मगर बहिनीको जस्तै साङ्गितिक ज‍ोडी स्थान जमाउनु सफल हुनु वर्तमानको सालिन शील स्वभाव र सरल आचरण संगै निकै चर्चित गायिका #निर्जला गुरुङ सोल्टीना ज्यू द्वयलाई धेरै -धेरै 💐 बधाई छ ।
    त्यसमाथि मोडल #अन्जु_गुरुङ सोल्टीना र #बिजय_पुन_मगर सोल्टीको अभिनयले सुनमा सौगन्ध थपिएको छ ।
    सम्पुर्ण कलाकार टिमलाई हार्दिक बधाई संगै लोक गीत, सङ्गीतको क्षेत्रमा अझै उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछु ।

  • @lemayamagar1208
    @lemayamagar1208 Рік тому +1

    साह्रै मन छोयो वीर गोर्खालीको छोरो पाल्पाली मुस्ताफा सिङ्गापोर बाट हेर्दै छु निर्जला जी ल ।

  • @BestonlineRajukafle
    @BestonlineRajukafle Рік тому +3

    आहा अति मिठो गित अनि हाम्रो मोडेल दाजु भाइ दिदि बहिनि हरुको अनुहार देखदै हेर्न मन लाउने अति राम्रो सफल्ताको सुभकामना सबैमा

  • @NarayanTamang-e5w
    @NarayanTamang-e5w Рік тому +1

    Badhai x ❤❤❤

  • @NirjalaRodhiGhar
    @NirjalaRodhiGhar  Рік тому +15

    पर्खाईको घडी सार्है नै पट्यार लाग्दो
    मेरा सम्पुर्ण दर्शक, श्रोता तथा मलाई हृदयदेखि नै सँधैभरि मायाँ गरिरहनु हुने हजुरहरू सबै सबैलाई हृदयदेखि नै आभार ब्यक्त गर्न चाहन्छु 🙏
    अबको केहि क्षणमा नै यहाँहरूले पत्यार लाग्ने, उत्सुक्ताका साथ पर्खि रहनु भएको नयाँ सालैजो आईपुग्यो है ।
    सालैजो गितबाट आफुलाई चर्चित शिखरमा पुर्याउन सफल राजु गुरूङ मेरो श्रद्देय दाई सँग गाएको सलैजो गितलाई कृपया शेयर गरेर मलाई सहयोग गरिदिनु हुन हजुरहरू सबैमा बिनम्र अनुरोध गर्दछु 🙏🙏
    हाम्रो यो नयाँ सालैजोसँगै मेरो "निर्जला रोधिघर" युट्युब च्यानल लाई अष्ट्रेलियामा रहनु हुने राम गुरूङ दाई र सिमा भाउज्युले निर्माण गरेर मलाई सहयोग गरिदिनु भएकोमा वहाँहरूमा नमन । मेरो यो प्रयासलाई शेयर गरेर मलाई थप उर्जा थपिदिनु हुनेछ भन्ने आशा गरेकीछु । हजुरहरूको मायाँ साथ र सपोर्ट बिना हामी कलाकारहरूको हौसला बढ्दैन । कृपया धेरै भन्दा धेरै शेयर गरेर मेरो युट्युब च्यानललाई प्रोमोट गरि दिनुहोला । धन्यबादको
    साथमा आभारी
    हजुरहरूकी म निर्जला गुरूङ ।

  • @MilanGurungBostonNepal
    @MilanGurungBostonNepal Рік тому +4

    “अजम्बरी” सालैजो गज्जब बनेछ | हार्दिक बधाई तथा शुभकामना 💐

  • @gscelebrity
    @gscelebrity Рік тому +100

    निर्जलाको फ्यान जति हाजिर

  • @Topgaha-mgr
    @Topgaha-mgr Рік тому +15

    आज प्रतिक्षाको घडी पुरा भएको छ। सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिम प्रति ❤❤❤🙏🙏

  • @PurnaMagar-g3w
    @PurnaMagar-g3w Рік тому +1

    राजु गुरुङ सालैजोको किङ हो बालापन देखि तपाईंको गित सुन्दै हुर्केको मुन्छे big fan raaju sir❤❤🙏🙏

  • @tirthagurung2119
    @tirthagurung2119 Рік тому +5

    असाध्यै राम्रो दुबै को स्वोर्❤️

  • @rajugurung1004
    @rajugurung1004 Рік тому +1

    सालैजो गीत को राजा राजु जी र निर्जला बहिनी को यो नयाँ सालैजो गीत को सफलताको कामना साथै सम्पूर्ण कलाकार हरु को पनि उत्तरोतर प्रगतिको कामना।

  • @sbgurung3672
    @sbgurung3672 Рік тому +1

    Sarai ramro salaijo get nirjala boini ra Raju sir ko safalta ko shubhakaman all teams

  • @aaushbardewa4520
    @aaushbardewa4520 Рік тому +1

    बदाई छ निर्जला बैनी लाई अजै ऐस्तै ऐस्तै धेरै सुन्ना पाईयोस शुभकामना छ ❤🎉🎉

  • @siddharthagurung3965
    @siddharthagurung3965 Рік тому +1

    मिठो स्वोर छ सोल्तिनिको i like it naani...***** सफलता को a lot of सुभकामना
    तिमिलाई@@@@###!!!!!??

  • @ToranPun
    @ToranPun 7 місяців тому +1

    Now only 2 lacs viewers remainings for million club. CONGRATULATIONS 🎉🎉🎉

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +1

    आहा कति राम्रो गित सरजक स्वरका धनी सालै ज्यका राजा राजु गुरुङ भाइ नमन होल टिम लगाऐत निजला ब‌ैनि शुभ कामना छ

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 Рік тому +1

    Aaha

  • @Yamparsadgairhe
    @Yamparsadgairhe Рік тому +1

    आहा

  • @tekthapa5971
    @tekthapa5971 Рік тому

    राजु गुरुङ्ग अनि बिजय पुन हरुलाइ खोज्दै पछयाऊदै यंहा सम्म आईपुगे म 👍👍👍
    Of the end ( Best wishes for the whole entire team to this ceration 🎉🎉

  • @bishnudhakal3720
    @bishnudhakal3720 11 місяців тому

    धेरै राम्राे लाग्याे कराेडाै भ्युज जावश । निर्जला नानीलाई प्रगतिकाे शुभकामना छ ।

  • @KalyanShrestha-kz9pm
    @KalyanShrestha-kz9pm Рік тому +2

    सालैजु भाका का सर्जक गायक अनि सालैज्यु को किङ राजु गुरुङ को ठूलो फ्यान म र अहिलेको सालिन अनुशासित र लाइभ दोहोरी कि रानी निर्जला गुरुङ हजुर हरुलाई हार्दिक बधाई भियुज को आधार मा भन्दा नि यस्ता कला सास्कृती आफ्नो परम्परा हरु बिलिन वा हराउनु हुदैन जोगाई राख्नु पर्छ आउदो पुस्ता को लागि जनचेतना गराउनु नै महान्ता हो यहि नै धर्म हो र हजुर हरुले सोचेको भन्दा राम्रो अत्ति राम्रो सफल्ता मिलोस यहि शुभकामना र निर्जला हजुर लाई आग्रह अनुरोध मेरो यस्ता आदरणीय अग्रज सष्टा को साथ लाई लत्ताएर कहिले नहिड्नु शिर माथी राखेर आशीर्वाद ग्रहण गर्दै अघि बढनु सागर भन्दा गहिरो माया आशीर्वाद गोर्खेली चेली लाई 🎉🎉🎉🎉🎉🎉

  • @pranayatamu9246
    @pranayatamu9246 Рік тому +2

    super,duper,hit👌अजम्बरी टिमका सम्पुर्ण लगायत निर्जला लाई हार्दिक बधाई तथा सफलताको शुभकामना🌺

  • @amritgurung8132
    @amritgurung8132 Рік тому +1

    सफल्त को अगृम सुभ्कम्ना

  • @padamgurung3398
    @padamgurung3398 Рік тому +1

    Nice Raju dai

  • @Lbmagar-nc1bo
    @Lbmagar-nc1bo 9 місяців тому

    राजु गुरुङ्ग दाजु लय शब्द अतिमार्मिक सालैजो भाका अनि निर्जला दिदी को ❤❤❤❤❤❤

  • @hiralalgurung2530
    @hiralalgurung2530 Рік тому

    Wow, nice 👍👍👍 गीत पनि मिठो छ, अनि डान्स पनि दामी छ। राम्रो लाग्यो भाई बहिनी लाई उत्तर उत्तर प्रगतिको शुभकामना छ।

  • @prabingurung8178
    @prabingurung8178 Рік тому

    आहा धेरै मीठो सिर्जना राजु दाइ आफैमा सालैजो को राजा अनि निर्जला जि मिठो सोर आहा

  • @gopalshrestha-ws1hr
    @gopalshrestha-ws1hr Рік тому +8

    सफलताको शुभकामना नानीहरू सबै टिमलाई 🎉🎉🎉❤❤❤

  • @balkishanthapa9368
    @balkishanthapa9368 Рік тому +2

    Ati mitho song super nirjala gurung and raju gurung👌 video super

  • @MinazGrg
    @MinazGrg Рік тому

    आहा कति रमाइलो सालैजो गीत सुनेर मलाई पनि नाचम नाचम लाग्यो 👍👍👍

  • @prashantagurung3833
    @prashantagurung3833 Рік тому +1

    बधाई छ गित उत्कृट छ।

  • @rambahadurtamang8089
    @rambahadurtamang8089 Рік тому +1

    Aja nirjala banu ko sapna pura vakoxa ati ramro 🙏yas timka sampurna lai 🙏🙏🙏

  • @nainasinggurung836
    @nainasinggurung836 Рік тому

    dhearai man paryo yo salaijo song ani mostly 2 jana ko vocal excellent & perfect match gareko xa. so maile ta 2 patak hereko thiye maja lagyo tq very much. ajhai aru pani astai vdo herirakhna pau. tq❤🎉

  • @taragaha8340
    @taragaha8340 Рік тому

    अति राम्रो सालैजो गीत बदाइ छ सम्पुर्ण तिमलाइ

  • @TikaRamRai-wf4wy
    @TikaRamRai-wf4wy Рік тому

    मिठो स्वरकाे गितलाई बधाई छ यस्तै सालैजो र गाेरखाली ठाडाे भाकामा चिजसग पनि गायकाे सुन्न पाइयोस्

  • @yogendragurung9283
    @yogendragurung9283 Рік тому +1

    राम्रो, मिठो सालैजो गित❤🎉❤

  • @ToranPun
    @ToranPun 2 місяці тому +1

    9 lacs viewers crossed. CONGRATULATIONS 🎉

  • @ghartimagar2353
    @ghartimagar2353 Рік тому

    Wow khaki ramrod salaiju git testing mathi bijhaiko nacho khatrax dami dami🙏🙏🙏🙏🙏❤❤❤❤👍👍👍👍

  • @mgrbaral4575
    @mgrbaral4575 Рік тому

    सालैजो को किंग राजु सर अहिलेको जल्दोबल्दो गायीका निर्जला डोय को स्वर मा अति नै राम्रो अनिमोडेल ढुङ्गा को मुटु विजय र अन्जु सम्पूर्ण मा सफलताको कामना यस्तै गरी अर्को अपिसोट पनि हेर्न र सुन्न पाउँ

  • @Mr.RaNaDhaNe
    @Mr.RaNaDhaNe Рік тому +1

    बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई

  • @purangurung4222
    @purangurung4222 Рік тому

    दामी दामी दामी..... जति सुने सुनिरहु लाग्ने...... ।

  • @mahimaghartiroka9908
    @mahimaghartiroka9908 Рік тому

    आहा अग्रम सुभकामना🌹

  • @Anticorr318
    @Anticorr318 Рік тому

    आहो पथरको मुटु रहेछ तेरो !राम्रो नाच्दो रहेछ !Fantastic Fantabulous chummeswari dance, 🌹🌹🌹🌹🌹🌹

  • @koshsingjali6196
    @koshsingjali6196 Рік тому +2

    सफलताको शुभकामना 🎉🎉❤❤❤

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 Рік тому

    दामी छ हार्दिक बधाई छ

  • @santosmagar5203
    @santosmagar5203 Рік тому +1

    tranding number 1 hun safal hos mero subhakamana xa

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p Рік тому

    धेरै राम्रो छ सालेजो गित राजु भाइ र निर्जाल बहिनी ले गाए को होल्ड टिम लाई बधाई सबै ले माया गरि दिनु होला

  • @devikhasu
    @devikhasu Рік тому +1

    आहा कति मिठो सालैजो होल टिमलाई धन्यवाद ❤👌👌👌❤️❤️🙏🙏💯💯💯💯

  • @manojbhandari3446
    @manojbhandari3446 Рік тому

    आ-आफनो छेत्र मा त कोई कोई गीत ले प्रमुख्ता पाको हुन्छ तर यो नेपाली मन छूने सॉन्ग ले पूरै अधीराज्य भर मा नम्बर वन हमेशा मिलने छ सबै टीम मेंबर्स लाई धेरै धेरै बधाई एबं सुभकामना ❤️

  • @bgg5017
    @bgg5017 Рік тому +1

    Ati ramro bhayako chha, Chatke dance ko sathma nani ko mitho shor le udhumai machhayako chha. Badai chha nani. mo timro sub-chintak Uk bata. Sub-asik pani.

  • @yubrajshrees5203
    @yubrajshrees5203 Рік тому

    धेरै राम्रो छ सालैजो गीत मलाई सारहि मन पर्छ। त्यसमा मलाई मन् पर्ने गायक गायीका हुनुहुन्छ। राजु दाई अनि निर्जला।

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 Рік тому

    मलाई यो सालैजो असाध्यै मनपर्यो अझ उत्तर२ प्रगतिको शुभकामना ।

  • @mansinghbk7963
    @mansinghbk7963 Рік тому +1

    बधाई छ अझै प्रगाति गर्दै जानु निर्जला बहिनी

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Рік тому +3

    मिठो छ गीत सफलता पाउस🎉

  • @nayanepal7084
    @nayanepal7084 Рік тому

    अति राम्रो, अति मीठो , धेरै माइलो, सफलताको "शुभकामना"

  • @purnakandel3415
    @purnakandel3415 Рік тому

    बधाई तथा पुर्ण सफलताको शुभकामना

  • @JEERYYT-vw3yy
    @JEERYYT-vw3yy Рік тому +1

    Congratulations 🎊

  • @punamgurung9102
    @punamgurung9102 Рік тому +1

    ma burtibang dekhi punam gurung good songs raju bhai

  • @ghanshyampun2198
    @ghanshyampun2198 Рік тому

    वाउकति मीठो गित अनि भिडीयो पनि

  • @kishankarki2763
    @kishankarki2763 Рік тому

    सारै मिठो गित मन प्रफुल्ल भयो ।

  • @gungaha9519
    @gungaha9519 Рік тому

    राजु गुरुङ जि को लय शव्द सालैजो गित आहा धेरै मन पर्छ मलाई बिग फ्यान❤❤

  • @krishnasaru8618
    @krishnasaru8618 Рік тому +3

    Saharai ramailo! Dherai badhai chha both of you and entire team.

  • @suryalayo7548
    @suryalayo7548 Рік тому

    Wwwwwwoooo super bowl song sabaile herom saport garou hai sathi haru best singer

  • @sunilgurung3320
    @sunilgurung3320 Рік тому +1

    Damii

  • @bhabinthapa3343
    @bhabinthapa3343 Рік тому +1

    ❤❤❤❤❤ सफलताको शुभकामना बुनु ❤❤❤❤❤❤

  • @ghaleambika7058
    @ghaleambika7058 Рік тому

    धेरै राम्रो छ गीत को भाका अनि सब्दा स्वर र भिडियो आफलताको शुभकामना 👏👏

  • @aaitaramgurung1203
    @aaitaramgurung1203 Рік тому

    बरिस्ठ लोक गायक राजु गुरुङ ज्यु साथै प्यारो बाहिनी चर्चित लोक गायिका निर्जला गुरुङ अहिलेको हालको अति उत्कृष्ट गायिका निर्जला राजु ज्यु लगाएत सबै लाई धेरै धेरै बधाई ।। मेरो घर गोरखा हाल बिदेश बिदेश आउनु बन्द पहिले ईन्डिया लाहुरे रोशन 👍️👍️👍️👌👌👌🙏🙏🙏🌹🌹🌹🌹🌷🌷🌺🌺👍️👍️🌹🌹🥀🥀🥀🌹🌹🌹🌷🌺🌺❤️❤️❤️

  • @dipeshgurung8886
    @dipeshgurung8886 Рік тому

    धेरै राम्रो लाग्यो,सफलताको शुभकामना ।

  • @manandharkumarn.p.l9770
    @manandharkumarn.p.l9770 Рік тому

    आहा कति मिथो सालैजो गित अनि भिदियो पनि ❤ उतर उतर पर्गतिको कामना निर्जना बैनिलाई

  • @ChandralalJugjali
    @ChandralalJugjali Рік тому +1

    राजु गुरुङ सालैजो गित को प्रमेत हुन मलाई मनपर्ने गायक गायिका निर्जजला पनि मेरो फ्यान मलाई मनपर्ने गायिका हुन

  • @buddhigurung4693
    @buddhigurung4693 Рік тому +1

    Congratulations whole entire team n raju daju r nirjala boinilai dherai dherai subha kamana aaune dinharuma safaltako subha kamana

  • @SubindraPaija-kt3er
    @SubindraPaija-kt3er Рік тому

    बिजये रजु को फेन जति येता हजिर हम्म तो❤l

  • @shivagurung4909
    @shivagurung4909 Рік тому

    उत्कृष्ट सालैजो गीत मन परयो

  • @gammayatamang3781
    @gammayatamang3781 Рік тому

    राम्रो अतिनै भेरी भेरी पनि हेर्नू पाम❤❤❤❤

  • @hastagurung7547
    @hastagurung7547 Рік тому

    सफलताको सुभकामना सबै यूनिट मा

  • @AhmedAhmed-by7fm
    @AhmedAhmed-by7fm Рік тому

    अाहा दामी र मीठो सालेजो मीरा जी को सबै तीमलाई बदाई छ दामी र मीठो

  • @rambhadevitelevision
    @rambhadevitelevision Рік тому

    लामाे समयपछि गज्जबकाे सालैजाे सुन्न पाइयाे । निर्जला बहिनी र राजु दाइलाइ शुभकामना ।

  • @jibanthapa1984
    @jibanthapa1984 Рік тому

    आह कति राम्रो गीत मन रमाउनी गीत राजु दाइ मेरो favourite ❤❤❤❤

  • @DhanbahadurRana-fg8id
    @DhanbahadurRana-fg8id Рік тому

    Wow सारै राम्रो गीत बनाउनु भएकोमा धन्यवाद छ। अनि निर्जला जिको फ्यान पनि हो है म❤

  • @shivagurung4909
    @shivagurung4909 Рік тому

    निर्जला बैनीको र राजु सोल्टीको सालैजो गीत मन परयो

  • @lokthapa923
    @lokthapa923 Рік тому +4

    निर्जला गुरुङको फ्यान जति यता हाजिर गरुम

  • @santokgurung
    @santokgurung Рік тому +1

    Ramro salaijo …keep it up team … all the best Nirjala boini …

  • @khumthapa7517
    @khumthapa7517 Рік тому

    ❤❤❤❤🎉🎉🎉🎉अति राम्रो

  • @santosmagar5203
    @santosmagar5203 Рік тому +1

    aaha kati mitho songs moile 25 choti herda poni dhit mordain moh nirjala ra chija ko fan ho so nice couple nirjala vs chija

  • @lilgurung1280
    @lilgurung1280 Рік тому

    Good job Bhai, Baine salai jo mon parnimanche - 😘 UK

  • @dineshthapa3199
    @dineshthapa3199 Рік тому +1

    Aaha kya dami hai geet Ani video

  • @taubahadurgurung4228
    @taubahadurgurung4228 Рік тому +1

    Dherhai dherhai badhai chha sampurna team lai. ❤❤❤

  • @Bibek-m7w
    @Bibek-m7w Рік тому

    राम्रो छन सबै जना। लव यु अल....

  • @narayankc2040
    @narayankc2040 Рік тому

    राम्रो छ बैहिनी निर्जला र राजु सर

  • @balurana6057
    @balurana6057 Рік тому

    दामी लाग्यो

  • @bvekgrg1685
    @bvekgrg1685 Рік тому

    असाध्यै राम्रो ❤🎉😊

  • @hitgurung5840
    @hitgurung5840 Рік тому +1

    धेरै२ बधाई छ सोल्टी राजु & निर्जला नानीलाई यो चाहि निर्जलाको दास्रो गित पय्रो official गित सबै राम्रो लाग्यो । तर एउटा कमी भेट्यो गित म निर्जलाको सोरको flavour भेटिन् (लिप्टिडको सोर बडि आएको छ )कत२ शार्मीला गुरुङ बैनीको सोर पो आउछ । मलाई मात्रा त्यस्तो भएको हो कि राजु सोल्टी ठिक छ । दोहोरी गाउद त निर्जलाको सोर सारै मिठो आउछ । Mixing hybrid मिलाएन जस्तो लाग्यो । एक पल्ट चेक गर्नु पर्ने सबै रोल म participation गर्ने टिम लाई मुरी२ धन्यवाद दिन चाहन्छु । 🙏👍👌🤓💯🇳🇵🇬🇧 0:15

  • @JagLalbc
    @JagLalbc Рік тому

    गीत धेरै राम्रो छ बधाई छ सब तिम लाई

  • @gangagurung7136
    @gangagurung7136 Рік тому +5

    Nice song congratulations & wishes to entire team ❤️❤️❤️

  • @sumanthapa3462
    @sumanthapa3462 Рік тому

    Best off luck.raju dai sang rahix..❤❤