नाफा, पुँजी, व्यापार र दलालीलाई हेप्ने देश धनी हुने रे ! हैट ! PrimeTime With Vijay Kumar | EP 09

Поділитися
Вставка
  • Опубліковано 3 кві 2022
  • नाफा, पुँजी, व्यापार र दलालीलाई हेप्ने देश धनी हुने रे ! हैट ! PrimeTime With Vijay Kumar | EP 09
    #Galaxy4k #PrimeTimeWithVijayKumar
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on UA-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 174

  • @village_vibes56
    @village_vibes56 2 роки тому +47

    आहा कति उपयोगी कार्यक्रम , कति गहकिला शब्द , बिचार र वाक्य हरु , वैश्य युग का कुरा लाई बधाई छ । कार्यक्रम सफल बनोश ।

    • @SSLDHL
      @SSLDHL 2 роки тому +2

      बनोस !!

  • @gaganchetrri7695
    @gaganchetrri7695 2 роки тому +8

    कर्तव्य विनाको- अधिकार , उत्पादन विनाको- वितरण र योग्यता विनाको - आकांक्षा
    (वाउ नेपालको मुल समस्या लाइ तिन शब्द बाटै प्रस्टै पार्दिनु भयो।)

  • @nikdevkota
    @nikdevkota 2 роки тому +5

    राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी) काे मुल एजेन्डा र मुलभुत लक्ष्यहरु………
    १- संवैधानिक राजा
    २- प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
    ३- ७७ संसद प्रतिनिधि सभा
    ४- २१ जना संसद राष्ट्रिय सभा
    ५- संसदहरू मन्त्री बन्न नपाइने
    ६- १३ मन्त्रालय मात्र मन्त्री पनि १३ । कुनै उपमन्त्री साहयक मन्त्री राज्य मन्त्रीको स्थान नराख्ने ।
    ७- कार्यपालिका र न्यायपालिकालाई व्यवस्थापिकाले हस्तक्षेप गर्न नमिल्ने व्यवस्था गर्ने ।
    ८- संघियता खारेज गर्ने ५ विकास क्षेत्र नै राख्ने
    ९- स्थानीय निकाय बलियो बनाउने
    १०- वर्गको आधारमा केही बर्ष आरक्षण दिने जातमा नदिने
    ११- प्रत्येक नेपाली महिला पुरुषले २ बर्ष सैनिक तालिम अनिवार्य लिने!
    12- कक्षा ६ देखि १२ सम्म अनिवार्य स्वास्थ्य जसमा योग , आयुर्वेद , र प्राकृतिक चिकित्साको स्वस्थवृति अध्ययन गराउने ।

  • @keshargurung8063
    @keshargurung8063 2 роки тому +17

    विजय सरको कार्यक्रम मलाई सदाबाहर लाग्छ ! म सधै सुन्ने र हेर्ने गर्छु !

    • @Cricketvidzmaker
      @Cricketvidzmaker 2 роки тому

      बुझ्नु चाहिँ हुन्छ कि हुन्न ?

  • @girirajpandey1779
    @girirajpandey1779 2 роки тому +7

    घर मा चाहे 10 वटा कोठा नै हुन तर त्यो घर मा तेहा बढी उज्यालो जुन कोठामा आमा हुन्छिन 😍😘

  • @ronishtamang3329
    @ronishtamang3329 2 роки тому +5

    विजय सरको समय सान्दार्विक शब्दहरुले मनलाई आनान्द तुल्याउछ।त्यसैले कार्यक्रम नछुटाई हेर्ने गर्छु🙏

  • @girirajpandey1779
    @girirajpandey1779 2 роки тому +5

    तिमिलाइ हेर्ने बानी पर्यो galaxy खोलेर 😆😆😆

  • @user-ux8xn2tu9g
    @user-ux8xn2tu9g 2 роки тому +1

    बिजय कुमार जि ले रक्सी छोडेको कथा धेरै प्रेरणादायी छ। खुशी र सम्बन्धहर दुवै पढियो धेरै राम्रो लाग्यो। झन यो कार्यक्रम र गहकिला शब्द सहितको भाव धेरै प्रसम्सा गर्नलायक छ्न। वर्ण हरुको बिम्ब (वैश्य युग) नेपाली शब्दकोश मा एउटा ठूलो आयाम हो। धेरै मीठो शब्द। जय होस मंगल होस🙏 शुभकामना 🙏

  • @madhavneupane8141
    @madhavneupane8141 2 роки тому +1

    धेरै धेरै धन्यवाद । संवाद भनेकाे यस्ताे पाे हाे जसले मथिँगल हल्लाउँछ । अागामी कार्यक्रममा समाजशास्त्रीलाई पनि समावेश गर्नुपर्ला । कार्यक्रमकाे शुभकामना ।

  • @jmahadevshah2409
    @jmahadevshah2409 2 роки тому +1

    छोटो छोटो तर मिठो मिठो टिकटक हेरे झै लाग्यो , धेरै समय सम्म बोर हुने समय नै नहुने आहा मिठो 🔥🔥🔥🔥🔥

  • @chandrakuwar6255
    @chandrakuwar6255 2 роки тому +2

    बिजय कुमार सर को कार्यक्रम एकदम राम्रो लाग्छ बिषय पनि धेरै गहकिलो हुन्छ जो कुनै सामान्य पत्रकारले परिकल्पना पनि गर्नु सक्दैन ! नोट (आउदो समयमा नेपालको शिक्षा नेपालको बिकासको लागि कत्ती लाभदायक छ ) how beneficial is the education of nepal for our people ,society and the country to get profitable and also to grow the development of nation !

  • @ramasah9967
    @ramasah9967 2 роки тому +5

    Organization को mission meaningful work and meaningful relationships हुनुपर्यो जस्तो लाग्छ । If we have a deep understanding about people and culture भयाे भने सबै सम्भव छ।🌷🙏❣️

  • @sarojkarki
    @sarojkarki 2 роки тому +1

    वाह ! यस्तै कार्यक्रमको आवश्यक्ता छ यो ढोंगमा रमाएको राष्ट्रमा ।

  • @kajigajmer4154
    @kajigajmer4154 2 роки тому

    आहा कति राम्रो बिचार गहकिला शब्द एस्तो मान्छे लाई देश को लिडर बनाउनु ठिक हुन्छ

  • @nishankc123
    @nishankc123 2 роки тому +3

    This is an outstanding interview. Remember being crucified in Nepal when I used the word capitalism in Nepal.

  • @unishjoshi2790
    @unishjoshi2790 2 роки тому +2

    Extremely Important topic for poor country like Nepal and this topic "Baishya Yug" should have been raised by Bijay Sir 20yrs ago . Good initiations by Bijay sir for raising this topic.

  • @NarayanKhadkaNepal
    @NarayanKhadkaNepal 2 роки тому +5

    Wonderful show! so much informative and educative talk show. Loved it!

  • @ramasah9967
    @ramasah9967 2 роки тому +9

    Why the national succeed and fail ? How the market work?
    How the economic system work?
    Please sir, Answer दिनु होला ❣️🙏

  • @narayanpaudel8241
    @narayanpaudel8241 2 роки тому

    100% right मियो त आफै हो नि अरु को आसा गर्न छोडेर आफै मा निर्भर हुनुपर्छ ।

  • @prashantchaudhary7190
    @prashantchaudhary7190 Рік тому

    Niraj Sir को बिचार धेरै मनपर्यो l

  • @shahinavinbahadur8634
    @shahinavinbahadur8634 2 роки тому +1

    कार्यक्रम राम्राे छ र विजय सरकाे प्रश्न साेध्ने शैली झनै मन पर्छ

  • @studio4395
    @studio4395 2 роки тому

    नेपालमा धनी मान्छे भनेको नेताहरु मात्र हुन् जो कहिले नोकरी गर्दैनन्, न त पेशागत श्रम नै गर्छन्, न ब्यापार ब्यवसाय नै गर्छन्, सरकारलाई कुनै कर पनी तिर्दैनन् तर पनि यिनीहरुनै देशमा सबैभन्दा अकुत सम्पती बर्सेनि जोड्छन्। तिनै जनता जसले नेता बनाए, न त भ्रष्टाचारी अठ्याउन बसेका अदुनिआलाई, न अड्डा अदालतलाई, न कुनै व्यापारी, न कुनै प्रशासक र प्रशासन जसले तिनलाई भ्रष्ट बनाउन मद्दत गरे,, न त त्यो निर्जीव सिंहदरबारलाई यस उपर कुनै सरोकार न त मतलब नै छ । जय भोलेनाथ बाबा कि जय!!!

  • @purushottamrijal7168
    @purushottamrijal7168 2 роки тому +3

    Mind-blowing program and outstanding presenter/interviewer. I can certainly say that, there was/is no discussion held in our media/society with such openness and of this quality till date; at least I have not encountered. No-one can stay without saluting Vijay sir for his candid effort if he/she has ability to listen someone by keeping personal opinion-related differences aside.

  • @khadgajitlama6775
    @khadgajitlama6775 2 роки тому +1

    संगठन नाफा, श्रम ज्याला , पूँजी ब्याज र भूमी भाडाहरुको अनुपात मिल्नु पर्यो ।त्यसको नियमन सरकार बाट हुनु पर्छ। सरकार सफल वा असफल त्यसैमा हुन्छ।त्यहि भई रहेको छैन।काम र कामदारको कदर नहुनु हाम्रो पछौटेको कारण।Hurstville sydney .

  • @brajbhandari2807
    @brajbhandari2807 2 роки тому

    राम्रो प्रोग्राम....आशा छ यस्ता कार्यक्रमले अन्ध रास्ट्रवादको पट्टि खोल्न सकोस। शुभकामना।।🙏

  • @gobindakhadka3225
    @gobindakhadka3225 2 роки тому +2

    आहा कति उपयोगी कार्यक्रम 😍😍😍

  • @ramasah9967
    @ramasah9967 2 роки тому +10

    To have peace and prosperity, a society must have productivity that benefits most people.

  • @thenepalinerd
    @thenepalinerd 2 роки тому +1

    The best interview I've ever watched in decades.

  • @ashishkoirala7000
    @ashishkoirala7000 2 роки тому +4

    🙏🙏🙏 A very relevant series for a country which is in a great need/ search of a substantial source of income. The Arabians became rich only after petroleum products became a great demand after consumer motor vehicles were invented around 1910, we have a great potential in tourism and it can be our "petrolium product" of this century if little smartness were to be used. Isn't it absurd to see Taj Mahal attracting double the number foreign tourists than the foreign tourists coming to Nepal in a yeat 🤣🤣🤣, please continue this series this will definitely make people's mind ready for success, great work Dai 🙏🙏🙏.

  • @sumanbhatta1032
    @sumanbhatta1032 2 роки тому +2

    नाफा र ज्याला लाई सङ्गै दाजेको मन परेन , त्यसो भए त सवै पुजीपतिहरू आफै श्रमीक भएर अझ बढी नाफा कमाउन न, कसले छेकेको छ र ? श्रम सामान्य जीवन शैली धान्न का लागि गरिन्छ भने व्यापार र नाफा सामान्य जीवन शैली वाट विलासी जिवन शैली उन्मुख हुन गरिन्छ , यहा अन्तरवार्ता मा पुजी, व्यापार, नाफा संग समाज अलि नकारात्मक छ भन्ने सम्म ठिक होला तर एक सामान्य श्रमिक र व्यापारी ले कमाउने पुजी लाई दाज्नु ठिक लागेन र नाफा कमाई सकेपछि पनि सहानुभूति खोज्नु ठिक लागेन , जवरजस्ती गरेर नाफाको प्रतिशत बढाउन सक्लान् सम्मान र सहनुभूति नाफा को व्याकारणले मात्र निर्धारण गर्दैन

    • @bhojrajjoshi7129
      @bhojrajjoshi7129 2 роки тому

      उहाको सोच अलि उदारबादी अर्थतन्त्र लाई समर्थन गर्छ जस्तो लाग्यो । जति नाफा गलत तरिकाले कमाइन्छ त्यति ज्याला गलत तरिकाले कमाइदैन ।

  • @loktiwari8545
    @loktiwari8545 2 роки тому +5

    Never got bored to listen your program

  • @arunsongdel2619
    @arunsongdel2619 2 роки тому

    विजय सरको बैसेयूक बरो सन्दर्विक छ ।

  • @prachandabro
    @prachandabro 2 роки тому +1

    Loved the show. Plz continue such ppl. Dot bring politicians.

  • @ArunNP
    @ArunNP 2 роки тому +1

    Brilliant 👏👏 as always ! हार्दिक बधाई एवं कार्यक्रमको सफलताको लागि धेरै धेरै शुभकामना❤

  • @sumitraprajapati5487
    @sumitraprajapati5487 2 роки тому

    मन छुने प्रस्तुति

  • @krishnaghimire587
    @krishnaghimire587 2 роки тому

    एकदमै समय सान्दर्भिक विषय बस्तुको विश्लेषण विजय सर

  • @kamalaryal7226
    @kamalaryal7226 2 роки тому +6

    What a concept of program.. lets hit the television with this program.. flood the ideas , ideas after ideas... Great Bijay ji..

  • @sayapatrimala9779
    @sayapatrimala9779 2 роки тому

    आति राम्रो अति उपयोगी कार्यक्रम 🎉🎊गवर्नर सङको अन्तरक्रया जान्कारी मुलक्🙏

  • @parajulibishnu1430
    @parajulibishnu1430 2 роки тому

    कति राम्रो बोली होके हजुरको जति सुनेर पनि नथाकिने

  • @girirajpandey1779
    @girirajpandey1779 2 роки тому +4

    चीन बाट 60 भारत बाट 80 यस्तो त सोच छ अनि देश कसरी उभो लाग्छ ह्जुर

  • @geetathapa9026
    @geetathapa9026 2 роки тому

    नाफा, दलाल, पूंजी, ब्यापार यी शब्दको परिभाषा फेर्न जरुरत छैन यी पेशामा सम्लग्न प्रत्यक्ष वा अप्रतक्ष पेसेवारको मनस्थिति र कार्य सैली फेर्न जरुरत छ । यी पेसेवारहरु आफ्नो पेसालाई पबित्र नाफामूलक नबनाई राज्यको नियम कानून मिची , पदमा बसेकालाई प्रभिवित पारी चरम फाईदा प्राप्ति गर्नाले यी शब्द अप्रीय भयका हुन त्यसैले माथिका शब्दको परिभाषा फेर्ने होईन शीस्टम फेर्नुपर्छ ।

  • @tekendrabhatt8043
    @tekendrabhatt8043 2 роки тому

    अति उत्कृष्ट कार्यक्रम

  • @premashru7241
    @premashru7241 2 роки тому +2

    waiting

  • @chandrathapa543
    @chandrathapa543 2 роки тому

    Sarai ramro program. Looking forward for upcomming episode

  • @ThePkafle
    @ThePkafle 2 роки тому

    What a discussion... Really interesting.

  • @roshhandle
    @roshhandle 2 роки тому +1

    Today’s episode was amazing and insightful 👍

  • @suryabista870
    @suryabista870 2 роки тому

    Great program ....

  • @motielimbu1605
    @motielimbu1605 2 роки тому

    Yes Aja ati khusi lagyo derai din pochhi sir sunnu pauda

  • @sagarsinghrawal2895
    @sagarsinghrawal2895 2 роки тому

    पाण्डे जि को राम्रो रैछ कर्यक्रम सुन्दा माजा आयो

  • @santoshbajgain2009
    @santoshbajgain2009 2 роки тому

    Sarai ramro program banako xa suvakamana

  • @nibascreativity3038
    @nibascreativity3038 2 роки тому

    Wow i love the show. Very informative, very motivational and very educational episode Keep up the good work Vijay sir.

  • @kamalpaudel4324
    @kamalpaudel4324 2 роки тому +2

    Dr niraj explain about reality ...

  • @Hitman-gl2hc
    @Hitman-gl2hc 2 роки тому

    Saarai ramro series…. Keep it up 👍🏼

  • @ArunRautkurmi
    @ArunRautkurmi 2 роки тому +1

    Yeah meaningful 😊

  • @datteybir5115
    @datteybir5115 2 роки тому

    CA is most real person in the world

  • @roshangaireghare5252
    @roshangaireghare5252 2 роки тому

    Very different , insightful and important discussions. Thank you Vijay Dai.Keep it up !

  • @rayansitaula1427
    @rayansitaula1427 2 роки тому

    Worth Watching

  • @arunsongdel2619
    @arunsongdel2619 2 роки тому +1

    नाफा शब्दा नराम्रै होइन तर नाफा % नाफा खाने हो ।मुख्यकुरायहिहो।

  • @arunpaudel1985
    @arunpaudel1985 2 роки тому

    धेरै राम्रो प्रोग्राम सर

  • @actionframe
    @actionframe 2 роки тому

    Vijay Vijay Kumar...my favourite as always.

  • @NarayanBhandariGulmi
    @NarayanBhandariGulmi 2 роки тому

    राम्रो लाग्यो

  • @jethodai5947
    @jethodai5947 2 роки тому

    निकै मन पर्छ सरको छलफल

  • @govid123mahat7
    @govid123mahat7 2 роки тому

    Good thought 👍

  • @omirana155
    @omirana155 2 роки тому

    Too Good.

  • @_bornfree
    @_bornfree 2 роки тому

    beautiful start❤❤keep it up

  • @braveheart5624
    @braveheart5624 2 роки тому

    👏🏼

  • @dineshpathak40
    @dineshpathak40 2 роки тому

    Very nice program

  • @madhungana1
    @madhungana1 2 роки тому

    Just mind blowing 👏

  • @GADEntertainment-ri4ns
    @GADEntertainment-ri4ns 2 роки тому +1

    Good starting Vijay sir... You should have done it before long time instead of wasting your time with idiot politicians... keep it up ...You can bring changes...

  • @dineshpaudel2101
    @dineshpaudel2101 2 роки тому

    awesome presentation.🙏

  • @ramasah9967
    @ramasah9967 2 роки тому +1

    To create more wealth,you have to be more productive.❣️🌷🙏

  • @gurungmukun676
    @gurungmukun676 2 роки тому

    के गर्नु नेपालीहरूको यस्तो प्रोग्राम हेर्ने सुन्ने अबसर गणतान्त्रीक राजा माहाराजाहरूले बन्देज लगाई जनतालाई झोला बोकाय र बिदेशीको मेनपावर ऊत्पादन गर्ने देश बनाय । तेसैले महेन्द्र माला किताब राजा महेन्द्रले तेसै प्कासन गरिबक्सेको होईनरहेछ । जय रासटबाद जय नेपाल !

  • @jyotipokhrel1353
    @jyotipokhrel1353 2 роки тому

    Wow wow wow kasto ramro program

  • @Shunya_Media
    @Shunya_Media 2 роки тому

    Amazing show

  • @hhhjhbj9000
    @hhhjhbj9000 2 роки тому

    Knowledgeable TV show

  • @sheshrajnepal8947
    @sheshrajnepal8947 2 роки тому

    You are great 👍.

  • @keshargurung8063
    @keshargurung8063 2 роки тому +2

    🙏🙏🙏🙏

  • @DD-kz6nt
    @DD-kz6nt 2 роки тому

    Sirlinka ma main corruption pani ho Governer ley xuttanu vayo thanks Vijay what a show many things to learn 🇳🇵🇳🇵🇳🇵

  • @hemmalla6419
    @hemmalla6419 Рік тому

    perfect

  • @bishalagrawal9626
    @bishalagrawal9626 2 роки тому +2

    Awaited biju dai

  • @parkdhong
    @parkdhong 2 роки тому

    goods program 👍️👍️👍️👍️

  • @fornepal1394
    @fornepal1394 2 роки тому

    Galaxy 4k ...
    Just love your work...

  • @amritadas8143
    @amritadas8143 2 роки тому

    Good news

  • @_Tophimalayan
    @_Tophimalayan 2 роки тому

    I agree with you.

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr 2 роки тому +2

    Failed examples of communist and socialist
    economic policy in the world.
    1. The Soviet Union, due to bad economic
    policies divided into 16 pieces.
    2-After the death of Mao, in 1975 China
    adopted privatization policy.
    3- After Nehru's socialism failed,
    India adopted a privatization policy in 1990.
    4- In Nepal communists and socialists
    are complete failure too.Y

  • @asmitasigdel7959
    @asmitasigdel7959 2 роки тому

    Nice concept

  • @voiceofnature4714
    @voiceofnature4714 2 роки тому

    Very very genius program

  • @kajithapa969
    @kajithapa969 2 роки тому

    Wow

  • @sureshmahat8281
    @sureshmahat8281 2 роки тому

    Very nice sir

  • @subashrana8642
    @subashrana8642 2 роки тому

    बौद्धिक बहस भन्दै राजनीतिक बहसमा जथाभावी प्रश्न सोध्ने ऋषि धमलाले यो कार्यक्रम हेर्नुपर्छ अनि थाहा हुन्छ बौद्धिक बहस कस्तो हुन्छ भन्ने हैन त गाइज 😊

  • @shyamneupane1383
    @shyamneupane1383 2 роки тому

    अब राजनीति बहस कम र अर्थ बहस बढी हुन जरुरी छ नेपाली मिडियामा

  • @ramtamang8541
    @ramtamang8541 2 роки тому

    wow

  • @ganeshkhanal4914
    @ganeshkhanal4914 2 роки тому

    श्रमिक कसरी दलाल हुन्छ सर यो चित्तबुझ्दो लागेन।

  • @suneelbk100
    @suneelbk100 2 роки тому

    Nice 👍

  • @santoshbaniya1325
    @santoshbaniya1325 2 роки тому +4

    Earlier shows were boring when I watched in initial days as there is one person who was sharing his thoughts. However this show is interesting because there are different views coming from different person from different perspective. Vijay ji should shorten his views and analysis rather get it done from experts. Also he repeats what experts says which interrupts the show flow and gets boring. He should come up with critical questions against the views or opinion presented by experts.

  • @subashrana8642
    @subashrana8642 2 роки тому

    धनी हुनु गलत होइन महासय दिनदुखी निमुखा लाई शोषण गरेर अकुत सम्पत्ति आर्जन गर्ने धनीलाई शोषण भनेर भनिन्छ जुन जायज हो भन्ने मैले बुझेको छु यसमा जेजति कमिकम्जोरी छ त्यो राज्याबाटै भएको हो

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs 2 роки тому

    Creative content

  • @poonambhattarai9173
    @poonambhattarai9173 2 роки тому

    🙏🙏🙏

  • @datteybir5115
    @datteybir5115 2 роки тому

    good

  • @prachandabro
    @prachandabro 2 роки тому +1

    Tyo World bank ko solti le ta closely sri lanka ko economy downfall dekhyaa cha... ask him regarding what Nepal should learn frm this and also necessary steps to be taken as of now?