जानकारि को लागि धनद्याबाद छितो भनद्दा छितो जापान को प्रधानमन्त्री शिनजो आबे को बारे यउता भिदियो ऊपसथित गराऊन पर्यो मलाई तपाईं को सईलि मा सुन्न ईच्छा जाग्यो को हि हुनुहुन्छ मेरो साथि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Tapaile tyo video banayera upload garnuhos ma tapai ko video share garidinchu messenger ma maile tapaiko channel teskai lagi subscribe gare tyo video ko parkhai ma chu tapaiko channel byakpak rupma badhose
मैले पनि फेसबुकमा देखेको थिए। सोलुखुम्बु जिल्लामा यस्तो सर्पको ढुङगा छ भनेर तर यो नेपालको होईनरैछ। सत्य कुरा जानकारी गरिदिनुभएको मा धेरै धेरै धन्यावाद विश्वघटना च्यानललाई।
सर म हजुरको च्यानल सधैं जसो हेर्ने गर्छु निकै राम्रो र ज्ञानमय छ , इजारयल कसरि कृषि र पानीको ब्यबस्थापनम बिस्वकै लिडर भयो र नेपालले के कसरि कृषिमा अगाडि बडन स्क्छ र के सिक्ने इजरायलबाट भन्ने बिसयमा भिडियो बनाउनु न 🙏🙏
निकै राम्रो लाग्यो, तर यो बास्तबिक पुरानो काहानि मै बिस्वास हुनुपर्छ किनकि यो धरतिमि धेरै युग को अन्ते भईसकेको छ , वैज्ञानिक आदार भन्दा पहिले नै यो , पृथ्बि धर्म ससस्त्र, बेद पुरण मा अस्तित्व मा देखिन्छ
फेसबुकमा आउने सवै कुरामा आँखा चिम्लेर विस्वास हुँदैन भन्ने जानकारीको साथै सत्य तथ्य कुरा खोतल्दै सत्य तथ्य जनकारी गराउनु भएकोमा आभार 👃👃
जानकारि को लागि धनद्याबाद छितो भनद्दा छितो जापान को प्रधानमन्त्री शिनजो आबे को बारे यउता भिदियो ऊपसथित गराऊन पर्यो मलाई तपाईं को सईलि मा सुन्न ईच्छा जाग्यो को हि हुनुहुन्छ मेरो साथि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Ma pani yehi cmt garna lageko thiyo tapaile garnu vayex mero pani japanko pradhan mantriko barema bujna man x kasari kin kasle hatya garyo vaner
विश्व घटना षडरस हाे।जहा हरेक मानवीय काैतुहलताकाे स्वाद दिने परिकार छ। राेचक जानकारीकाे लागि धन्यवाद!
राम्रो जानकारी धन्यावाद यहाहरुको टिम लाई ।।।
नेपालमा पनि छ ।
तनहुँ बन्दिपुरको थुम्का भन्ज्याङ्गमा ( याम्पा भन्दा माथि )
यसको छुट्टै किम्वदन्तीं छ ।
कृपया यसको प्रचार गरिदिनुहुन्छ कि !!
nepal ma pani xa hoina k nepal ma pani yestai yestai kisim ko xa vannuna.
video khichera sare garnu hola aafaie prachar prasaar hincha hami pani herna ra sunna paauchau
@@drnskssvlog4932 Hamiley Prachar garey 5 - 10 Janaley matra herchan
Thulo Medialey garnuparcha
Tapaile tyo video banayera upload garnuhos ma tapai ko video share garidinchu messenger ma maile tapaiko channel teskai lagi subscribe gare tyo video ko parkhai ma chu tapaiko channel byakpak rupma badhose
@@munarai4630 😁😅
रोचक लोक कथाको लागि, धन्यवाद ।यस्तै यस्तै कथाले निरन्तरता पाइराखोस।
Ad
रहस्यमय जाकारिका लागि धेरै अाभार सर ।
so We bleave you ❤️❤️ we need people like you in nepal , my respect goes to you and your team
धेरै मन पर्छ मलाई यो विश्व घट्ना।।।म सधै हेर्ने गर्छू।
मैले पनि फेसबुकमा देखेको थिए। सोलुखुम्बु जिल्लामा यस्तो सर्पको ढुङगा छ भनेर तर यो नेपालको होईनरैछ। सत्य कुरा जानकारी गरिदिनुभएको मा धेरै धेरै धन्यावाद विश्वघटना च्यानललाई।
यति राम्रो जानकारी दिनु भएकोमा तपाई र तपाईहरुको सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद र हार्दिक नमन्🙏
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!
अति सुन्दर प्रस्तुति लाग्यो !!!
धेरैमा धेरै सुन्दर प्रस्तुति लाग्यो !!!!
अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!
सर म हजुरको च्यानल सधैं जसो हेर्ने गर्छु निकै राम्रो र ज्ञानमय छ , इजारयल कसरि कृषि र पानीको ब्यबस्थापनम बिस्वकै लिडर भयो र नेपालले के कसरि कृषिमा अगाडि बडन स्क्छ र के सिक्ने इजरायलबाट भन्ने बिसयमा भिडियो बनाउनु न 🙏🙏
बास्तबिक्ता जे भय पनि जनाकरी का लागि सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यबाद
धन्यवाद सर जिज्ञासा समप्त भयाे।
संखुवासभा को बारेमा पनि केही भन्नू भको मा धन्यबाद! र फेरि विस्तृत रुपम थप जानकारीमुलक भिडियो बनाउनु होला।
धेरै राम्रो लाग्यो ।धन्यवाद हजुरलाई 🙏🙏
हेलो सर अाज जापान मा पुर्ब प्रधानमन्त्री शिँजो अाबे को घटना बारे भिडियो बनाउनु
Lala
Lala banauxu
Ok gede
हजुरकाे video बाट धेरै ज्ञानहरु पार्प्त हुन्छ
कृपया ठुलो लुम्पेक गुल्मि, सत्यवती गाउ पालिका वाड नम्बर -२ को पहरामा रहेको यस्तै बिसाल सर्प (सेति नाग) को पनि बनाउनुहोस्। 🙏
मेरो सबैभन्दा मनपर्ने कार्यक्रम र मनपर्ने आवज
ब्रो हजुर को बाचन शैली निकै राम्रो छ मन पर्छ सबै एपिसोड हेर्छु # बधाइ छ जान्कारी दिनु भएको मा
कताकता पहिल्यै पढेको/सुनेको कथा जस्तै लाग्यो । नागकन्याबारे
yati ramro voice vako manxeko anuhar hernu man xa malai. 😊
जानकरी को लागि धेरै धेरै धन्याबाद सर
Wow dherai dhanyabad sir 👏🙌
रोचक भिडियो
मेरो बेस्ट च्यानल यही हो हजुर।।
Omg achamma lagyo
हजुरको भिदियो अन्र्तराष्ट्रियस्तरको छ । हजुरको भिदियो बाट धेरै ज्ञान पाउन सकिन्छ ।
निकै राम्रो लाग्यो, तर यो बास्तबिक पुरानो काहानि मै बिस्वास हुनुपर्छ किनकि यो धरतिमि धेरै युग को अन्ते भईसकेको छ , वैज्ञानिक आदार भन्दा पहिले नै यो , पृथ्बि धर्म ससस्त्र, बेद पुरण मा अस्तित्व मा देखिन्छ
Jaya hos sabaiko Sankhuwasabha aafnai thau ko yo janakari parti Hardik shadra suman.
Wow dherai dhanyabad sir hjr
Ekdum Janna man laageko kuraa thiyo
Dherai dherai dhannyabaad
एक्दम राम्रो लाग्यो सर
Sato ramro jankari dai mat sunda sundai ktha muvie jasto po lagyo 😍😍😍😍
Hajurko voice maa sunna aasaddhai ananda lagcha yo program
सारै राम्रो लाग्यो ।
Very beautiful LOVESTORY😍💫🤞
धन्यावाद सर
कथा रमाईलो छ
राम्रो र नयाँ जानकारी गराउनु भयको मा धन्यबाद ।
नमन
Hjr ko video sadhaii Naya Kura haru Janna payenxa thank you soo much sir ❣️❣️❣️❣️❣️
thank you for the good information ❣️💫
Great information thanks to all your stuffs.
जै नाग राजा
Oam Jaya Naageswor Namonama shivaaya.
Bishow gatana great 👍👍
Interesting
Janakari ko lagi dherai dherai dhanebat . Nepal ma praya hawa matra garxan
गुफा गुल्मिको धुर्कोट गाउपलिका ५ बस्तु मा पनि रहेको छ । जसको प्रचारप्रसार हुन नसक्दा ओझेल मा परेको छ। यो गुफा को पनि प्रचारप्रसार हुनु पर्छ ।
Very good information
Ma bif fan sir yeo channal ko ani regular viewr pani ho hai❤️❤️
Ramro lago
When he starts to say darsak bin ajako ❤️❤️❤️
great
थाई मा पनि नाग लाई नागा नै भन्दो रहेछ्। संस्कृत भाषा को प्रभाव ।
Sir plz, make a nice video about Arniko & Bhrikuti in details la...
ATI sunder hajur
Amazing.....
you are great man
Thanks for the information Sir
जानकारी पाए धन्यवाद
Best❤️
Thank you 🙏 for good knowledge
Wow
अब एउटा भिडियो ell fish को बारेमा बनाउन पर्यो सर ।
जान्कारिको लागि धनयबाद सर सबैअलै यो नेपाल मै हो भन्ने गर्द छन
प्रिय सर नमस्ते,🙏🙏
Sip investment plane, समन्धि एउटा भिडियो बनाउनु अनुरोध गर्दछु,
धन्नेवाध
Good job 👍
Ow 😲👍
यस्ता अचम्म को कुराहरु कहाँ बाट ल्याउनुहुछ
कला हो अरु केही हैन ।
जापान पुर्ब प्रधानमन्त्री को हत्याको को बारे मा नि एउटा् भिडियो बनाउनुस न सर
👍😊
यो नेपाल मा नरहेको पछिलो समय को खुलाशा भैसकेको छ। थाइल्यान्ड को हो यो
नमस्कार 🙏🙏🙏🙏
म दाङ देखि
Waiting ❤️
I like
जय ।
❤️❤️❤️❤️❤️❤️
❤️🙏
Good job yar bro.
💓💓💓
Good🙏🙏🙏🙏
Amazing story
Yes really
Surprised 😲
❤️
Face book भरी नेपाल मा छ भनेर भेरेर झुट समाचार लेखि बेवकुफ बनाए ती पातकी भ्रष्ट का सन्तानले सहि जानकारी पाइयो धन्यवाद सर ।
तपाईलाई चै बिस्वको सबै कुरा कसरी थाह हुन्छ हो
Japan ko पूर्व प्रधानमन्त्री ko video garauna paryo sir …
Wow so good😘❤️🇳🇵
🎀
also make a video about mae nak
🙏🙏🌺🌺🙏🙏
Balla Sankhuwasabha ko nih video dekhna paaiyo😍💙
This is in Thailand . I have watched this viedo
yo ta all history maa aaunu parne hai
Story 👌👍