Lachhi sena daichiure neta vayanjal Raja farkanna.kinaki Rajendra,kamal,Kesar Bista sametle vanne belama hindu ra Raja chahiyo vanchha kahile milera kam gardaina aafu aafunai maihu vanchha Rajapani tyastai ani kahabata Raja aawos.namile samma kehi hunewala chhaina bekari kura vo.
यो राजाहरु को ढोका चाहर्ने ढोकेहरु थिए। राजा मरिसके को लास को काट्टो खाने बानी परेका हरुको सानो जमट हो। एकल धर्म सापक्ष ता जातिय विभेद, सानो जात ठूलो जात, एकल भाषा, सर्बोचता बर्चश्वता लाद्ने मानव कु भलो चाहने हरु हुन। तर अब त्यस्तो सामन्ती बिचार नेपाल मा चल्दैन।
यि सबै भूपूहरू भनाऊँदाहरू पहिलाका फटाहाहरुको जमात हो , यि फटाहाहरुको ढाड खुस्किने गरि दिनु पर्छ अनि बल्ल गर्छन् गणतन्त्रको बिरोध , एऊटा फटाहाले त पहिला चाप्लुसी गरेर पाएको तक्मा लाएर माईकमा बोल्दै थियो......हाहाहाहाहसहस😂😂😂😂😂
रास्ट्र सङ्गकट परेको बखत यो नेपाल धर्ती मा जन्म लिएको नाताले पनि नेपाली भुमी नेपाल रास्ट्रलाई यो बिकृती बिसङ्गती भ्रस्टचार देसि बिदेसी सक्तिले जो नेपालको हरेको पिल्लर हरुमा हस्तक्षेप गर्नी काम गरेको छ एस्लाई परास्त गर्नको लागि नेपाल धर्तिलाई माया गर्नी जनता सबै सबैले देस बचाउ आन्दोलनमा जोडिएर आन्दोलन मा सहभागी हौ भन्न चाहान्छु 🍒🍒🇳🇵🇳🇵
खुल्क्यायो तेति राम्रो राजा बिरेन्द्र बंश नाश गर्ने नै तेहि ज्ञानेन्द्र शाह र काङ्ग्रेस एमाले माओबादी राप्रपा नै होइन र भित्र भित्रै सिद्दाउने अहिलेको ब्यबस्था नै ठिक छ राजा ल्याउनु भन्दा अहिलेको स्वतन्त्र बाट आयका मेयरहरु बालेन शाह हर्क साम्पाङ्ग गोपि हमालको अभियानमा लागे बेष्ट होला
ॐ जय भुपु सेना यसरी नै देश धर्म संस्कार यो देश को अस्तितो र लुटेरा पिपासु हरु बाट देश लाई मुक्ति दिने हो भने बहाल सेना प्रहरी ससत्र प्रहरी साथि हरु ले पनि बोल्नु परयो खबरदारि दबाब दिनु परयो।जय देश जय नरेश।
यो रैतिहरुको जयहोस महिनै पिच्छे राजा ल्याएर हसाउनेकाम नगर बरु काम पाएन भने धरान जाउ हर्कसाम्पाङ सङ्ग रुख बिरुवा रोप ढुङ्गा बोक मानो घटाउने कालपर्खने काम नगर
नेपाली सेना र पुलिस को अब एम सी सी ले तहस नहस गर्नेवाला छ ।र जनतालाई सेना रपुलिसले साथ नदिएको अवस्थाछ अब अमेरिकी सेनाको र अमेरिकाको गोलाम वन्ने ऐलेदेखिनै अमेरिकी सेनाले नेपाली र नेपाली सेनामाथी दमन गर्न सुरु गरि सकेको अवस्थाछ सावधान नेपाली।
राष्ट्र बादी राष्ट्र चिन्त हरु एक जुट हौ यो शान्ति बुद्ध जन्मेको देश नेपाललाई धार्मिक गृह यूद्ध बाट जोगाऔं टीका लगाएर राजा राणा प्रधानमन्त्री राष्ट्रपति मन्त्री हुने कु राजनीतिक प्रथा लाई जरै देखि अन्त्य गरौं र जनता बाट नै प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली साथै विज्ञता का आधारमा जनता बाट नै प्रत्येक्ष निर्वाचित मन्त्री हुने प्रणाली आजको देशको आबस्यकता हो। किराँत कालमा रहेको नेपाली भूमि टिस्टा देखि कांगडा को भूमि फिर्ता ल्याउन एक जुट हौ जय ग्रेटर नेपाल जय बुद्ध राष्ट्र नेपाल शान्ति शान्ति शान्ति ।
पुर्ब सेनाभित्र पनि भारतिय कमारा हरू भयकाेले आसा राख्नु बेकार छ। जब देसभक्ति भावना जागृत हुदैन तबसम्म यस्तै दासत्व नागरिकले बेहाेर्नै पर्छ दासी मानसिक्ता नत्यागे सम्म यस्तै हाे।
दुर्गा प्रसाई दाई जिन्दावाद राजतन्त्र जिन्दावाद सेना हरु पनि दलाललाई सलूट गरेर नबस्नुहोस् देश बचाउन लाई अब राजा देशभक्त सेना र जनता एकसाथ अगाडि आउन जरुरी छ दुर्गा प्रसाई दाई लाई सबैले साथ दिनुपर्छ जय नेपाल 🇳🇵आमा🙏🙏🙏
Nepal Army shall not go into the adventure of any coup . Ex-King Gyanendra Shah is not qualified to sit on a Hindu-Throne due to his legalization of Abortion in Nepal .
yo deshmaa raja leyera pani bikash hudai na mahamurkha kalidasharuho yo deshlai sachikai paribartan garne ho vane ramro soch bichar vako jati eak hunu jaruri xa .mero paarti yesto tero parti usto vandai hidyo vane yo desh nai rahadaina
मुलुकमा लुटेरा हरुले निस्फिर्क्री तबरले लुटिरहेको छ मात्र झोलेको आडमा ,,झोलेले खान पएका छन र दिलोज्यान दिए र लागि परेका छन ,, जनता निस्फिकृता सासथ सुतिरहेका छन र जनता बिउजिदा सम्म मुलुक रहने हो कि नरहने थाँहा छैन ।।
जय राजसंस्था जिन्दावाद ❤🎉, राष्ट्रबादि जनता जागौ र राष्ट्र बचाअौ लुटेरा , तष्कर, दलाल हरु ले लुटेकाे राज्यकाे ढुकुटी उपर गरि अाजिवन जेल हालौ।
रास्ट्रीया प्रजातन्त्र पाती राप्रपा लगाएत नेपाली सेना का भुपु सेनिक सुक्षा कर्मि हरु मा देश प्रती माया छ हजुर मा ❤❤❤❤❤❤
राजतन्त्र जिन्दाबाद । हिन्दु राष्ट्र नेपाल जिन्दाबाद ।
देश बचाऊन ढिलाे भै सक्याे।राजा लाई राजगद्दि मा बसाली देश लाई सुरक्षीत र समृध्ध बनाऊन पर्याे।
Lachhi sena daichiure neta vayanjal Raja farkanna.kinaki Rajendra,kamal,Kesar Bista sametle vanne belama hindu ra Raja chahiyo vanchha kahile milera kam gardaina aafu aafunai maihu vanchha Rajapani tyastai ani kahabata Raja aawos.namile samma kehi hunewala chhaina bekari kura vo.
लौ तुरुन्तै सेना लगाएर ठिक गर्नु पर्यो।यी देश का डाका हरुलाइ।
सबैमा सादर नमन पुवसेना पहरी हरूमात्र हाेईन अब सारा नेपाली एक जुट भएर यी झाेले हरू लाई ताडै लखेटनु पछ धन्यवाद
धेरै राम्रो छ हामी सबै मिलेर देशको लागि हातमा हात मिलाएर अगाडी बढौ जय नेपाल
अब भुपु सेना मात्र हैन सबै नेपाली जनता एकजुट हुनुपर्छ । 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
देश लाई राजाको खाचो छ !! जय देश जय नरेश !!
नेपाली सेना हुदा सम्म राष्ट्र जोगाउँ छौं भनाइ सन्तोष पन्त।राम्रो भनाइ।
अब पुर्व भनिने सेना, प्रहरी , कर्मचारी हरु को बुद्धि पलाएछ , जागिर खादा घुस खाने , मोटो रकम लिने , आधी तलब खाइरहने र अन्त मा नेता बन्ने ।
नमस्कार र अब सहि र राम्रो हुन्छ जस्तो छ धन्यवाद
षंतेाश जि साथ सयेाग छ हामी पनि यहि बाटोमा छैा,,,
राजा ल्याएर देश बचाउन ढिला भैसक्यो । भपु सुरक्षातर्मीमात्र होईन पूर्ब निजामती कर्मचारूहरब पनि जाग्नु पर्यो ।
good
नाँप्यौ जाँठा हो््््््अस्सलि राजाको सुरक्षा गर्न नसक्नेले बुख्याँचालाई राजा बनाउचौ??!!??
Good luck sir ❤🎉🎉
Jay purva sainik sangaThan
Great well done keep it up
अब देश बचाउन सक्यो भने यी Ex army बाट हुन्छ भन्ने आशा गर्छु
good 🎉🎉🎉
Absolute Right Right Right
यो राजाहरु को ढोका चाहर्ने ढोकेहरु थिए। राजा मरिसके को लास को काट्टो खाने बानी परेका हरुको सानो जमट हो। एकल धर्म सापक्ष ता जातिय विभेद, सानो जात ठूलो जात, एकल भाषा, सर्बोचता बर्चश्वता लाद्ने मानव कु भलो चाहने हरु हुन। तर अब त्यस्तो सामन्ती बिचार नेपाल मा चल्दैन।
यि सबै भूपूहरू भनाऊँदाहरू पहिलाका फटाहाहरुको जमात हो , यि फटाहाहरुको ढाड खुस्किने गरि दिनु पर्छ अनि बल्ल गर्छन् गणतन्त्रको बिरोध , एऊटा फटाहाले त पहिला चाप्लुसी गरेर पाएको तक्मा लाएर माईकमा बोल्दै थियो......हाहाहाहाहसहस😂😂😂😂😂
यो प्रचण्ड सेरे केपी माकुने रबी लाई जेल न कोची हुँदैन अती भो अब यीनीहरु लाई पाल्ने होईन राजा ल्याउने यीन्लाइ जेल कोच्ने हो
रास्ट्र सङ्गकट परेको बखत यो नेपाल धर्ती मा जन्म लिएको नाताले पनि नेपाली भुमी नेपाल रास्ट्रलाई यो बिकृती बिसङ्गती भ्रस्टचार देसि बिदेसी सक्तिले जो नेपालको हरेको पिल्लर हरुमा हस्तक्षेप गर्नी काम गरेको छ एस्लाई परास्त गर्नको लागि नेपाल धर्तिलाई माया गर्नी जनता सबै सबैले देस बचाउ आन्दोलनमा जोडिएर आन्दोलन मा सहभागी हौ भन्न चाहान्छु 🍒🍒🇳🇵🇳🇵
Good❤❤❤❤❤❤🎉🎉🎉🎉
विभेदीआतंकीराजा ल्याऊने सेनालाई तूरंत विघटन गरौं जनवानमा सामेल होऔं
Right
म महेन्द्र महतो बर्दिवास बिजलपुरा बाट,यो देशको माया सुरक्षा कर्मी र आम नेपाली जनतामा मात्रै छ। त्यसैले देश ले माग्दैन आफैले दिनुपर्छ जय नेपाल।
खुल्क्यायो तेति राम्रो राजा बिरेन्द्र बंश नाश गर्ने नै तेहि ज्ञानेन्द्र शाह र काङ्ग्रेस एमाले माओबादी राप्रपा नै होइन र भित्र भित्रै सिद्दाउने अहिलेको ब्यबस्था नै ठिक छ राजा ल्याउनु भन्दा अहिलेको स्वतन्त्र बाट आयका मेयरहरु बालेन शाह हर्क साम्पाङ्ग गोपि हमालको अभियानमा लागे बेष्ट होला
Proof dekhaa
💪💪
Ģood news thanks a lot for Nepal army.
ॐ जय भुपु सेना यसरी नै देश धर्म संस्कार यो देश को अस्तितो र लुटेरा पिपासु हरु बाट देश लाई मुक्ति दिने हो भने बहाल सेना प्रहरी ससत्र प्रहरी साथि हरु ले पनि बोल्नु परयो खबरदारि दबाब दिनु परयो।जय देश जय नरेश।
Live Long Life with best wishes to you Pre_Nepali Army's Troops To Save Nepal's Sovereignty By Ourselves with Your Peaceful Movements.🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
👏👏👏👏💞🇳🇵🇳🇵🙏
देश भक्त नेपाली नेता जनता जीन्दाबाद❤देश घाति नेता हरुलाई भाेट नदि नेपाल जाेगाउँ❤
हुन्छ तर राज्यको धर्मगुरू "मैत्रि बुद्ध" बोम्चन ज्यूलाई घोषणा गराईनु पर्दछ ।
कसैले केही गर्ने वाला हैं देश झन् झन् खस्किदो स्थितिमा मा खास गरेर साला नेताले गर्दा ।
हामिजिउदोसहिदछ,बवनना,तिरपनना,बइसाठि,तिरसठि,को,जिउदो,सहिद,छउ,हामि,गनातनतारलाइ,नजिसकाउ,देरइ,सहिदको,साममन,गराउ
Jay rastra jay Raj sastha
good job
यो रैतिहरुको जयहोस महिनै पिच्छे राजा ल्याएर हसाउनेकाम नगर बरु काम पाएन भने धरान जाउ हर्कसाम्पाङ सङ्ग रुख बिरुवा रोप ढुङ्गा बोक मानो घटाउने कालपर्खने काम नगर
राजाआउदेसबचाउ
Great news
Congratulations
यहाँहरुलाई शुभकामना छ ।
रापरपा नेपाल र नेपाली एक हौ,राज तनतर जिनदा बाद,राजेनदर ज्ञानेन दर ,सबैपारटीका,आनदोलन,जिनदा बाद,,जय रासट बादी,नेपाली,एक हौ,
धन्यवाद शन्तोस् भाइ।
जएहोस सेनादाजुभाइ सबै राजनिति दल एकढिकाभएर ड जोडिनुस
Desko Abstha Bebstha Bdln jrurix tesaikarnle Hamro Desma Shree 5 Gyanendra Birbikram shaha Deb srkar ko 3 krod Nepali jnta lai Awaseyktax jya Des Jya Naresh jya Rastbad congratulations 🎉🎉❤❤
Jaya desh jayanresh
Jai nepal🇳🇵
सलाम
Jay Raj tantra badijay Raj sastha Nepal ❤❤🇳🇵
Hindu haruma lko rastiyata ch lko yakata ch desh kasale bechi sideyako
Hindu harule hoin
Sarm mannu parne ho
Laj pani nalagne
Jay pashuptinatha
This is good since video I have also waching from Doha Qatar -03_05_2024
नेपाली सेनाले यक्सन लिनै पर्छ
नेपाली सेना र पुलिस को अब एम सी सी ले तहस नहस गर्नेवाला छ ।र जनतालाई सेना रपुलिसले साथ नदिएको अवस्थाछ अब अमेरिकी सेनाको र अमेरिकाको गोलाम वन्ने ऐलेदेखिनै अमेरिकी सेनाले नेपाली र नेपाली सेनामाथी दमन गर्न सुरु गरि सकेको अवस्थाछ सावधान नेपाली।
सेना हरु बाेल्नै
प्रछदेस बचाउने
र नया पुस्ता बचाउने
हाेभनेहजुर
🙏🙏🙏🙏🙏🙏🙏
सलाम छ तपाइहरुलाइ ।
Bhupu senani lakhon lakh salot hajur haru ko jit hos sathma hani sath chhum.
Jay desh jay naresh🙏🙏🙏🙏🙏🙏
right
😮
Very good job jai santosh sir 👏🏻 jai rajtantra jai desh bhakta Nepali janta jindawad 🇳🇵 🛕 👏🏻
सबै जन्ता यक जुट भयर राजा ल्याउनु परौ
तिमी हरु ले सोझा जन्ता सङ्कत काल मा मारेर राजा मार्ने तिमी पापी हरु फेरि राजा भन्दै गर्दा खबदार
अब बन्धुक उठाउने पालाे हामी हरुकाे मपनि भु पु सुरक्षा करमि हु
rajsanstha farkinu parxa
ALL MULBASI GROUPS WE DON'T WANT KING HERE IN NEPAL BECAUSE ALL MULBASI GROUPS ARE KING HERE IN NEPAL
All Nepali want to king
भुतपुर्ब होइन पुर्ब हो म पनि
राष्ट्र बादी राष्ट्र चिन्त हरु एक जुट हौ यो शान्ति बुद्ध जन्मेको देश नेपाललाई धार्मिक गृह यूद्ध बाट जोगाऔं टीका लगाएर राजा राणा प्रधानमन्त्री राष्ट्रपति मन्त्री हुने कु राजनीतिक प्रथा लाई जरै देखि अन्त्य गरौं र जनता बाट नै प्रत्येक्ष निर्वाचित कार्यकारी प्रणाली साथै विज्ञता का आधारमा जनता बाट नै प्रत्येक्ष निर्वाचित मन्त्री हुने प्रणाली आजको देशको आबस्यकता हो। किराँत कालमा रहेको नेपाली भूमि टिस्टा देखि कांगडा को भूमि फिर्ता ल्याउन एक जुट हौ जय ग्रेटर नेपाल जय बुद्ध राष्ट्र नेपाल शान्ति शान्ति शान्ति ।
Good nepali Cena kohai sanga chaina Lena dena
पुर्ब सेनाभित्र पनि भारतिय कमारा हरू भयकाेले आसा राख्नु बेकार छ। जब देसभक्ति भावना जागृत हुदैन तबसम्म यस्तै दासत्व नागरिकले बेहाेर्नै पर्छ दासी मानसिक्ता नत्यागे सम्म यस्तै हाे।
Raaja aau dhes bacau🇳🇵🇳🇵🇳🇵🇳🇵
गुड़
No need raja
दुर्गा प्रसाई दाई जिन्दावाद राजतन्त्र जिन्दावाद सेना हरु पनि दलाललाई सलूट गरेर नबस्नुहोस् देश बचाउन लाई अब राजा देशभक्त सेना र जनता एकसाथ अगाडि आउन जरुरी छ दुर्गा प्रसाई दाई लाई सबैले साथ दिनुपर्छ जय नेपाल 🇳🇵आमा🙏🙏🙏
जय देश जय नरेश जय नेपाल धर्तीमाता 🇳🇵🙏👍
Nepal Army shall not go into the adventure of any coup . Ex-King Gyanendra Shah is not qualified to sit on a Hindu-Throne due to his legalization of Abortion in Nepal .
Khabar daar mayra hoina sarkar paryo vani nepal aamako lagi goli xatima thapna pani tayar xau goli hanna pani tayar xau sarkar🇳🇵❤️🇳🇵
भतुवालाइ दासत्वका दल्दल्बाट नीकालेर आफैमालीक् बनाएका थीए त र सुगुरलाइ स्वर्गजान्छस् भन्दा स्वर्गमा गुखाना पाइन्छ भन्थेरे ठीक् तेस्तै रैछ
धेरै राजाले त केही गरेन!एउटा राजा बाट के आस् गर्नु!
Ho good UAE karmabhumi bata
देशको सैनिकले जे पनि हुने ? के भनेको?
गणतन्त्रका चोर र दलाल हरुलाई तह लाउनै पर्छ
Bhupu senako chetawani hoin 😂😂😂😂😂😂khali purn senako 😂😂😂😂😂😂
yo deshmaa raja leyera pani bikash hudai na mahamurkha kalidasharuho yo deshlai sachikai paribartan garne ho vane ramro soch bichar vako jati eak hunu jaruri xa .mero paarti yesto tero parti usto vandai hidyo vane yo desh nai rahadaina
मुलुकमा लुटेरा हरुले निस्फिर्क्री तबरले लुटिरहेको छ मात्र झोलेको आडमा ,,झोलेले खान पएका छन र दिलोज्यान दिए र लागि परेका छन ,, जनता निस्फिकृता सासथ सुतिरहेका छन र जनता बिउजिदा सम्म मुलुक रहने हो कि नरहने थाँहा छैन ।।
पागलहरुको जमात
Sena tessi niklan na yo ta party ko pakchha ma aru bhupu haru ni hola ni sangghiyeta pakchha dhar ni hola ni ta hjur
Purb sena jagau new sena pani jagau aandolanma utrau balla sarkar le sunnecha ok by
NEPALI SENA LENAI NEPAL RASTRA BANAYEKA HUN ABA NEPAL JOGAUNE NEPALI SENA NAI HO
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Rastria yekatako lagi rastria maha abhiyanka abhienta khai ta hajur kurako lagi kuramatra bhayena ra yesto
Raja aau desh bachau ❤❤❤❤
A k ghrnu sakdina mowbadi lai eni haru ko afnu neji sena chan
याे,सन्ताेस,पन्त,कमाराे,लाई,ज्ञानेन्द्र ,काे,गुला,मल्न,दिनु,पर्छ,।
Euta missal ta chhaina baigyani k le banau chhu bhanda jel hal chha