alikati अध्ययन गरेर भिडियो बनाउने गरौं। चुकम्दरले बिपि कम गर्छ, किन कि यसले नाइट्रीक अक्साइड बढाउँछ जसले बिपि कम गर्छ अत: बिपिको दबाई खाइरहेका मान्छेले ध्यान दिनु पर्छ। दुइ चिज ले सेम एक्सन गर्ने हुंदा बिपि स्वाट्टै घट्न सक्छ।
गतिलो भिडियो र गतिलो सुचना त कले सुन्छ र एस्तै भिडियो बनाएको भाइरल भएछ राम्रो नराम्रो आफै जान्नुस भिडियो बनाउनेको काम भिडियो भाइरल गर्नु थियो आफै निर्णय गर्नुस गालि गरेर केहि हुनेवाला छैन
धेरै डाक्टरहरुको भिडियो हेर्दा हाई ब्लडप्रेसर भएकोले यसको जुस पिउदा ब्लडप्रेसर नियन्त्रण हुन्छ भन्नू हुन्छ यहाँ हाई BP हुने नखाने भनेर म अलमल भए🤔🤔 हजुरले अलि बढी अध्यन गरे भिडियो बनाउदा राम्रो होला कि
मैले भिडियो धेरैको हेरे bp कन्ट्रोल हुन्छ सुने तपाईंकोमा bp बढाउछु सुने ।गुगल पनि हेरे bp control पढे के तपाईं स्वास्थ्यसँग सम्बन्धित हुनुहुन्छ। एउटा छक्क लाग्दो कुरा गर्नु भयो रगत धेरै भए bp हाई हुन्छ ।मित्र रगत बढिले होइन अहिले सम्म किन bp हाई हुन्छ पतो लागेको छैन ।रगतमा कोलस्टोर भई बोसे रगत भएमा वा केही कारण रगत सन्चालन हुन गह्रो भई जोड परेमा bp हाई हुन्छ भन्ने छ। रगत धेर भएमा bp भए रगत घट्ने औसधि खाए भईहाल्थ्यो।यस्तो case मा हचुवाको भरमा युट्युब बनाएर अरुको जीवन बर्वाद पार्ने काम हुन्छ है
eutai kura 4 choti dorauxa vedio na xuttaunu hola vanera ani kati khokirako ho vedio ni eutai halay xa eutai thauko adki adki.. Ali vedio ramro banau nu hola ali sudarnu
हौ सोल्टी जानकारी सहि हो म्यूज़िक सुन्नेकि जानकारी?अली म्यूज़िक घटाउनु परो
राम्रो छ भिडियो तर बिचमा किन अनावश्यक कुरा गरेर दिक्क लाग्ने
तपाईले झुट बोल्नु भय ो दाइ मलाइ यहि चुकन्दरले मेरो पेसर घटेकोछ 😮😮😮😮
पहिला कुरा तपाईको यस विषय सम्बन्धीको परिचय अध्यायन , ( आधिकारिकता ) दोस्रो बाजाको साउन्ड ठुलो भयो ।
कस्तो झ्याउ लाग्ने भिडियो बनाएको दाई? तिम्रो भाषण सुन्ने कि पञ्चे बाजा सुन्ने?
Ho vanya😣😣😣
जानकारी चेतना मुलक छ तर ब्याकराउण्ड साउण्ड बढि भयो त्यसलाई कम गर्नु होला
so knowledgable video
तपाईकाे स्वर भन्दा बायक ग्राउण्ड म्युजिककाे स्वर बढि भएर बुझ्न गाह्राे ा अरु सबै राम्राे छ ।
यो कहा पाइन्छ खेती कसरी गर्छ्न
alikati अध्ययन गरेर भिडियो बनाउने गरौं। चुकम्दरले बिपि कम गर्छ, किन कि यसले नाइट्रीक अक्साइड बढाउँछ जसले बिपि कम गर्छ अत: बिपिको दबाई खाइरहेका मान्छेले ध्यान दिनु पर्छ। दुइ चिज ले सेम एक्सन गर्ने हुंदा बिपि स्वाट्टै घट्न सक्छ।
Tei vanya wrong info dirako xa BP sugar control garxa yesle tah ani
दर्शकहरु यो भन्दा हिन्दि मा बनाएका भिडियोहरु हेर्नुस, बढि आधिकारिक हुन्छ, प्राय बिषय बिशेषज्ञले बनाएका हुन्छन्।
Back music ajai thulo garna mildaina thyo ??
गतिलो भिडियो र गतिलो सुचना त कले सुन्छ र एस्तै भिडियो बनाएको भाइरल भएछ राम्रो नराम्रो आफै जान्नुस भिडियो बनाउनेको काम भिडियो भाइरल गर्नु थियो आफै निर्णय गर्नुस गालि गरेर केहि हुनेवाला छैन
Thyroid ka rogile khanu hunchha ki hudaina?
Which season is suitable for beetroot farming
wow supar
good knowlledge
Hya ghau laune video ramro vaye po harnu 😢😢😢😢😢😢😢😢😢😢😢😢😅😅😅😂😂😂😂😂😂😂😊
Talai thaha raina rexa k ko bak bak ko low bp wala le khanu hunna
❤❤❤❤❤
एउटा भिडियोमा हाड जोर्नी दुख्नेले नखानु शरीरमा क्याल्सियम कम बनाउँछ खानु हुँदैन भन्दैथिए।
Kaha pauxa ta sir yo chai malai chako thiyo.
Ramro lagyo but kaile ropne ho Pls bataidinu hola
Yo Kun mahina ma ropna sakinxa rw kasari ropni ho vndinuna...
Kun season ma paincha ra kate parcha bhanus na
धेरै डाक्टरहरुको भिडियो हेर्दा हाई ब्लडप्रेसर भएकोले यसको जुस पिउदा ब्लडप्रेसर नियन्त्रण हुन्छ भन्नू हुन्छ यहाँ हाई BP हुने नखाने भनेर म अलमल भए🤔🤔 हजुरले अलि बढी अध्यन गरे भिडियो बनाउदा राम्रो होला कि
यो भिडियो बनाउने मान्छे रांचि हस्पिटल मा एमडि गरेको रैछ कि के हो उल्टो कुरो सिकाउदै छ 😂😂😂😂
Thank u😆
तपाइको आवाज भन्दा म्युजिकको आवाज चर्को भयो नि त।
यस्ले त ब्लड प्रेसर लो बनाउछ 😅 प्रेसर हाइ हुनेले खाने हैन र 😅😅
Nepal ma Kaha pauxani daju plz vannu na lo
U are correct kaha paicha
Background Music in high sound and given wrong information about blood pressure
हजारौ भिडियो हेरियो सबैले हाइ बिपि वाला लाई खाने बुझियो तर तपाईं ले लो बिपि खाने कुरा गर्नु भयो
म्युजिक ले गर्दा तपाइको बात किलिएर सुन्न सकेन
Hajur dhinat sekaunu pardain hola video lamo vo aalxe lagdo boevo 😂😂😂😂😂
मैले भिडियो धेरैको हेरे bp कन्ट्रोल हुन्छ सुने तपाईंकोमा bp बढाउछु सुने ।गुगल पनि हेरे bp control पढे के तपाईं स्वास्थ्यसँग सम्बन्धित हुनुहुन्छ। एउटा छक्क लाग्दो कुरा गर्नु भयो रगत धेरै भए bp हाई हुन्छ ।मित्र रगत बढिले होइन अहिले सम्म किन bp हाई हुन्छ पतो लागेको छैन ।रगतमा कोलस्टोर भई बोसे रगत भएमा वा केही कारण रगत सन्चालन हुन गह्रो भई जोड परेमा bp हाई हुन्छ भन्ने छ। रगत धेर भएमा bp भए रगत घट्ने औसधि खाए भईहाल्थ्यो।यस्तो case मा हचुवाको भरमा युट्युब बनाएर अरुको जीवन बर्वाद पार्ने काम हुन्छ है
What about liver patient
Back music ma DJ DJ vaneko vaye best Hune hoit
Mr ram you are giving wrong information those who are suffering from high blood pressure they take could you mind to listen The doctor voice once
Mero ta balt ko kami chha sadhai khanchhu hudain ta
बाईयात... गफ बडी.. नानाथरीका कुरा बडी
युटुबे भाई को अलिकति भिडियो बनाउने सैलि भएन jpt भिडियो बनाए खोजि खोजि गोलि हान्न नपरोस
Ka pauxa yo nepal ma
तपाइँले कफको दबाइ खानु।😂
Yo kasri khane honi banidinuna
Salad 🥗😋 banara kachai khane ho
Nachahine dharai pyar pyar nabola vai je ho tai vana
Background music nahale ramro huthiyo
पछाडीको म्युजिकले केइ सुन्नै दिन्न तैट!!्
Bp lo hune le nakhanu rxa lo hudo rahixa yar
तर यहाँ त यस्ले बिपि हाइ हुनेले नखानु रे लो हुने ले खानु भन्दैछ , ठिक उल्टो कुरो 😅😅
ह्याया कस्तो एउटै कुरा 50 चोटि दोहोराएको सबै ले यो च्यानल लाई unsuscribe gardinu 😡😡
बरु मेरो suscribe gardinu😀😁😁
Music chai kina hooo ramro bujiyena
Kati lang lang gareko
कति ख्याकखुक गरेको होला 😂😂
Pakair khane hoki kachai khane ho
eutai kura 4 choti dorauxa vedio na xuttaunu hola vanera ani kati khokirako ho vedio ni eutai halay xa eutai thauko adki adki.. Ali vedio ramro banau nu hola ali sudarnu
Di stop vo hjr bajale
Yaslay bhaneko 90% kura sab galat x
यसले भनेको धेरै हावा छ। यो नहेर्नु ।
यो भिदियो तुरुन्तै बन्द गर्नुस।
Nautanki besi nachaido besi bolne j ho tehi bole vaigo ta vasan besi ani bolne change ni vayena bich bich ma kaneko x kaneko x hawa post
Bakwas video galat information
Yo chikne youtuber ko kam chai hawa chikne
Haha
Yo mula UA-camy haru k k bhanxa arko video ma pressure low huda chukandar nakhanu vanxa feri yasle khanu vanxa😂😂
तेइ त 😅 प्राय ले प्रेसर हाई हुने ले खाने हो भनेका छन , यस्ले उल्टो भन्दै छ 😂😂