इन्दिरा रानाको बालबालिका त*स्करी ! खुल्यो सबै राज,नेतालाई गोजीमा बोकर हिड्ने 'डन' प्रदीप !

Поділитися
Вставка
  • Опубліковано 9 вер 2024
  • इन्दिरा रानाको बालबालिका त*स्करी! खुल्यो सबै राज,नेतालाई गोजीमा बोकर हिड्ने 'डन' प्रदीप! गफमै ओलीको जीवन । SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

КОМЕНТАРІ • 761

  • @birbdrsaud5329
    @birbdrsaud5329 Місяць тому +120

    रविको हेडलाईन नराखी कसैकाे रोजी रोटी चल्दैन त्यै पनि रविकै खेदो खन्न लाज लाग्दैन ?😡😡😡?????????????

    • @rameshsanjyal9803
      @rameshsanjyal9803 Місяць тому

      जय घाडो जय,लामकाने,😄😄 चल निकल भोसोडिके अन्धभक्त

    • @prakashkshetri3266
      @prakashkshetri3266 29 днів тому +1

      सहकारी ठग को फोटा त राख्न मिल्यो नि

  • @thapadil8033
    @thapadil8033 Місяць тому +18

    Jaya ghanti❤❤❤

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +121

    विरेन्द्र जैरु सर तपाई जत्तिको पत्रकार बाट 😮
    यस्तो हेडलाईनको आशा गरेको थिएन 🤔😑

    • @sumancrochet
      @sumancrochet Місяць тому +6

      honi sis..headline ani vhitri news arkai...

    • @bimalayogi8532
      @bimalayogi8532 Місяць тому +2

      Right

    • @lands86
      @lands86 Місяць тому +2

      headline मा के खराब देखियो र? इन्दिरा राना लाई लागेको ट्याग हो त्यो त्यही शिर्षकमा गरिएको अनुसन्धान र रिपोर्ट सहि त छ नि हौ !

    • @taraJoshi-ky3ef
      @taraJoshi-ky3ef Місяць тому +1

      Yeni ta no 1hun hajur Rabi ko khedo na khane yenko ni Khana Pina pachadain

    • @srenee2585
      @srenee2585 Місяць тому

      Tag lagauna proof Pani ta hunu pariyou ek desh vhakta bari izzat line kam mafia ke afu bacna gareko Sayed Ii patrukar Lai Pani thaha bee hola Tara views tehi RSP ko nam bata aune Karan esto Garne ho​@@lands86

  • @anandaadhikari8640
    @anandaadhikari8640 Місяць тому +23

    जैरु को गरा कुनै पाटी सङ गडेको भान हुन्छ
    जय घन्टी🔔🔔🔔

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Місяць тому +108

    रबि लामिछाने दाईको समर्थन जतिले लाईक गर्न नबिर्सिनुस है जय रबि जय नेपाल ❤❤❤❤❤❤कति चै रबिको खेदो गर्छौ पत्रकार मित्रहरु😢

    • @KumarSunar-tu7ij
      @KumarSunar-tu7ij Місяць тому

      तिमी रविको झोले भिजिलान्ते हो है

    • @pradiprajbanshi1374
      @pradiprajbanshi1374 25 днів тому

      @@!@@ 26:11 26:12 26:13 26:13 26:14 26:14 26:14 26:14 26:14 26:15 26:15 26:15 26:15 26:15 26:15 26:16 26:16 26:16 26:16 ​@@KumarSunar-tu7ij

  • @user-jo8qd9tv6v
    @user-jo8qd9tv6v Місяць тому +27

    हाम्रो देशमा राम्रो गर्नेलाइ यस्तै हुन्छ इन्दिरा राना मगर लाई जस्तै अनि कस्को मन रुदैन र

  • @himlalbhandari4593
    @himlalbhandari4593 Місяць тому +17

    Jya Rabi Lamichhan 🇳🇵🔔🇳🇵🔔🇳🇵🇳🇵🇳🇵🙏👏👏♥️❣️🙏❣️❣️

  • @dipendrakhadka1247
    @dipendrakhadka1247 Місяць тому +196

    रबि को फोटो नराखि कसैको न्युज बिक्दैन जय घण्टी ❤❤❤🔔🔔🔔🎈🎈🇳🇵

    • @topictimess98
      @topictimess98 Місяць тому +2

      Taivayra berojgar vayra bashay ko hjr

    • @MaNI-oc1zg
      @MaNI-oc1zg Місяць тому

      Ravi thag ko gu kha jhole 😂

    • @user-xb3vs4pl4d
      @user-xb3vs4pl4d Місяць тому +1

      Ghanti le chans payera ni Kei gar na ke na

    • @rzkmrchaudhary3183
      @rzkmrchaudhary3183 Місяць тому

      Yes yes yes 💯💯

    • @surendralothyal3705
      @surendralothyal3705 Місяць тому

      रोजिरोटि तेहि नामले चलेको छ सर पत्र्को

  • @rajendragautam9481
    @rajendragautam9481 Місяць тому +90

    जय रवि लामिछाने ❤

    • @KumarSunar-tu7ij
      @KumarSunar-tu7ij Місяць тому +1

      तिमी रविको झोले भिजिलान्ते हो है

    • @RajeshKhanna-si5wp
      @RajeshKhanna-si5wp Місяць тому

      Yo mujile jata ne yahi Lekxa ta raadikabaan😠😡😡

    • @RajeshKhanna-si5wp
      @RajeshKhanna-si5wp Місяць тому

      Sugar buddhi auna vayana

  • @ohoonline
    @ohoonline Місяць тому +38

    सिधाकुरा जनता संगले आफ्नो समाचार बिकाउन यस्तो हेडलाईन राख्नुपर्छ जस्तो लाग्दैन । शिर्षक सच्याउनु पर्ने देखियो जैरु जि ।

  • @jayaadhikari9614
    @jayaadhikari9614 Місяць тому +53

    रबि बिनाको हेडलाईन नभए कार्यक्रम चल्दैन है कसैको सिधा कुरा नि सस्तो प्रचारमा लाग्न थाल्यो !

    • @gurungsitamaya1117
      @gurungsitamaya1117 Місяць тому +2

      Bichara ,rabi prachandako हली😂

    • @tilakkhatri9211
      @tilakkhatri9211 Місяць тому

      रबि बिना न त उपसभामुख इन्दिरा जिउन सक्छिन न त गुलाम नेपाली भेडाहरु। दुखद कुरा दुई पटक पुर्ब बनेका पुर्ब गृहमन्त्री जो अबस्था परिबर्तन गर्न गृहमन्त्री बनेका रबि लामिछने जस्लाई गृहमन्त्री पद केहो ०% मत्लब अहिले फेरि गाडी चढेर गुडस्तर चेक गर्दै गरेका पुर्ब गृहमन्त्री ज्यु ले गृहमन्त्री हुदा कुन पटुकि नाप्दै थिए कुन्नी पद गएपछी बल्ल गुडस्तर चेक गर्दै रैछन।
      यहाँ मेरो गुनासो बर्सेनि स्वास्नि बदल्ने गृहमन्त्री प्रती होइन। गुनासो ती नेपाली हिजडा,भेडा, झोले, पार्टिका गुलाम प्रती हो। तिमी त पार्टी का गुलाम बन्यौ ठिकै छ तर तिम्रा सन्तान के त??? खेर गु खाने लाई अन्न खाने बनाउन कुकुर लाई मात्र सकिन्छ तर मुन्छे लाई कहिले सकिँदैन किन पशु ले सिकाए पछि सिक्छ तर मुन्छे ल्व कलो खान पाए पछि कलो मालिक बाहेक अरु केही सोच्दैन। त्यस्को दरिलो उदहरण पुर्ब गृहमन्त्री ज्यु को गुणस्तर कुर्ची फुस्केपछी को भुकाइ ले बुझिन्छ। खेर म आफ्नै कमाइले किनेर अन्न खाने मुन्छे भएर बोले माफ गर्नु होला म कलो खाएर भुल्ने जए देखि अहिले सम्म गरिएन है। किनकी म मुन्छे हु। अनि तिमी???

  • @suryabasnet2156
    @suryabasnet2156 Місяць тому +19

    प्रमाण बिनाको हेडलाईन राखेर जैरु पनि रबिको खेदो खन्दै छ

  • @haribabug2186
    @haribabug2186 Місяць тому +116

    रा स्व पा र रविको हेडलाईन नहाली यसको पिठो नबिक्ने भएछ रविकै इमेजले फेमस भएको यो कार्यक्रम टिकेको यसलाई था रैनछ क्या हो??

    • @KumarSunar-tu7ij
      @KumarSunar-tu7ij Місяць тому +3

      सायद तिमी रविको झोले भिजिलान्ते हो है

    • @iskipakatulla3281
      @iskipakatulla3281 Місяць тому +2

      hamro bhauman ley aachi gareko pani basna auxa yo jairu badi matiyo pudasaini jastai garney ki driver jastai garney ho garju paryo milera

    • @rameshsanjyal9803
      @rameshsanjyal9803 Місяць тому +1

      जय घाडो जय,लामकाने😂😂

    • @Keep-HODL
      @Keep-HODL Місяць тому

      100% agreed 💯

    • @rzkmrchaudhary3183
      @rzkmrchaudhary3183 Місяць тому

      Yes yes yes 💯💯

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 Місяць тому +38

    अलक्ष्णिना सरकार हो !

  • @bibashlama653
    @bibashlama653 Місяць тому +121

    हेडलाईन नै बनाएर रबिको खेदो कति खन्छौ हो पत्रकार मित्रहरु,

    • @OnNil-p9v
      @OnNil-p9v Місяць тому +8

      खेदो गर्ने जस्तो गरेपछी खेदो गर्नु पर्यो नि साले देशको घातक हो त्यो रबि चोर अब एउटै बिकल्प बालेन हो जय बालेन जय देश

    • @noname12440
      @noname12440 Місяць тому

      त्यस्तो हैन गुय रबि बिनाको समाज देस,टेलिभिजन पत्रपत्रिका चलायमान हुदैन छैन समाचार बिकाउन रबिको नाम जरुरी छ लाटा त हरु जस्तो ले यस्तो मनोबिज्ञानिक कुरा बुज्न गातो छ झोला हरु😂​@@OnNil-p9v

    • @user-if9ps7ir3g
      @user-if9ps7ir3g Місяць тому

      Ani Aruko yettiko khedo khandata jagirnai chyait hunxa holata😆😆😆😆

    • @NAgoo-gle_cricket
      @NAgoo-gle_cricket Місяць тому +1

      @@OnNil-p9v kasko k choryo Rabile kii arkai timro aafanta ko kura garya😂? Balen eklaile matra kehi garna sakdena, Sarkar Chalaunalai sabai naya ra ramra, Balen, Gopi, ra Rabi sabai ek vayera chunab ladnu parxa ra kaam garnu parxa, eutai bikalpa vanne hudaina democracy ma.

    • @ujjwalkatwal1718
      @ujjwalkatwal1718 Місяць тому +1

      ​@@OnNil-p9vkino hau tero ama lei ni patkayo ki k ho rabi le

  • @ParasMainali
    @ParasMainali Місяць тому +15

    इन्दिराले तस्करी गरेको त केही पनि पुष्टि हुँदैन त जैडु!! जे पनि लेख्ने जैडु !! तँ जैडु के भाको !! जैडु भन्दा गाली गरेको जस्तो लाग्छ मलाई !! तिमीलाई जे मन लाग्छ त्यही बोल्न मिल्छ जैडु झ्यास!!😂😂अनि ती केटीहरूले पनि राम्रो भनिरहेका छन् त !! जे लेख्न मिल्छ !!

  • @mattsmith1826
    @mattsmith1826 Місяць тому +43

    थुक्क जैरु आरोप पुष्टि भएन भनेसी headline मा तेही राख्नुपर्दैन? खुब खेदो खन्न थालेको छ रा स्व पाको अचेल अरु कुनै विषय छैन तिमीहरुको ? सत्ता मा हुँदा नि खाली रवि र रा स्व पा सत्ता बाहिर हुँदा नि खाली रवि र रा स्व पा

  • @Rabindra729
    @Rabindra729 Місяць тому +124

    रविको खेदो यता नि खन्न सुरु भयो के हो हेडलाईन मा नै रवि? तैट सबै लागेर सक्ने नै भयौ है रविलाई

    • @OnNil-p9v
      @OnNil-p9v Місяць тому +3

      खेदो गर्ने जस्तो गरेपछी खेदो गर्नु पर्यो नि साले देशको घातक हो त्यो रबि चोर अब एउटै बिकल्प बालेन हो जय बालेन जय देश

    • @OnNil-p9v
      @OnNil-p9v Місяць тому +3

      खेदो गर्ने जस्तो गरेपछी खेदो गर्नु पर्यो नि साले देशको घातक हो त्यो रबि चोर अब एउटै बिकल्प बालेन हो जय बालेन जय देश

    • @sujantiwari4215
      @sujantiwari4215 Місяць тому +2

      @@OnNil-p9vbalen lai ni paxi garne estai ho 😂

    • @jaleprashadruchal8547
      @jaleprashadruchal8547 Місяць тому

      Pl00​@@OnNil-p9v

    • @shobkhadka9360
      @shobkhadka9360 Місяць тому +3

      रवि र बालेन् को फोटो नहाले सम्म भिउज नै जाँदैन

  • @birbirendra5138
    @birbirendra5138 Місяць тому +57

    यो सिधा कुरा र जैरु जैरे को टीम लाई बहिष्कार गरौ यस्तो मिसन पत्रकारिता चाहिदैन

    • @bhimlama6372
      @bhimlama6372 Місяць тому +3

      👍️👍️👍️👍️

    • @saaninaani
      @saaninaani Місяць тому +3

      जैरु को जरा कसैको चर्चित कार्यक्रममार्फत भएको हो भुल्दै छ 😂😂😂😂

    • @TheExtraStout
      @TheExtraStout Місяць тому +2

      @@saaninaani Tehi ta, jasle jaro gaadyo ushai ko jaro khandai chha yo TV channel le !! Aba sidha kura matra herinchha !

    • @Nepaljadibutisolutions
      @Nepaljadibutisolutions Місяць тому +1

      Sahi kura

  • @Keep-HODL
    @Keep-HODL Місяць тому +4

    यस्तो Headline राख्न तपाइहरुको नैतिकताले कसरी दियो । 😢😢😢

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy Місяць тому +18

    यो टेलिभिजन पनि कुनै पार्टी गत भयो कि के हो रवि ले के बिगारयो,हावा कुरा किन गर्छौ,एति का बर्ष सम्म देश लुटने लाई किन भन्दैनौ,‌।यो देश सारा बिगारेको रवि लामिछाने ले मात्र हो भनने भाष्य समाचार नदेउ न,।सुरू भयो कि केहो खेदो खनने काम

  • @rabitamu9145
    @rabitamu9145 Місяць тому +5

    रबि सबैको brand हो रबिको कुरा नकाटी कसैको चोलो जल्दैन ।

  • @rabinagirl4148
    @rabinagirl4148 Місяць тому +4

    Jay ghanti be strong sis indira

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k Місяць тому +47

    रबि रबिनैहो हेर त जुनै पत्रकारले पनि आफ्नो हेडलाईनमा रबिको फोटो राख्छन, यार अनि खानानै पच्दैन पत्रकारको समचारनै बिक्दैन र भियु नै बडदैन , रबि त रबिनै रै छ ,

    • @rzkmrchaudhary3183
      @rzkmrchaudhary3183 Місяць тому

      Yes yes yes 💯💯 bala Janata bujna thalyo

    • @amitsagar5418
      @amitsagar5418 28 днів тому

      Yo program ko creater rabi ho natra paila yasali kosle chinthyeo ra rabi le. News 24 xade paxi yo aayeko ho same rabi Kai style le program chalayera famous vako ho

  • @lavathapa5545
    @lavathapa5545 Місяць тому +64

    यो,जैरेले पनि क्याङ्गेस म्याले र म्याउ बादि हरुले दशकौं अगाडी देखि गरेको भ्रष्टाचार केहि देखेन तर रबिको पार्टिको मात्र खोईरो खन्दै छ,लज मर्दो।

    • @BidhyaShah-me3ui
      @BidhyaShah-me3ui Місяць тому +2

      रवि को छबि तेस्तै भय के गर्नु

    • @satyakhadka3035
      @satyakhadka3035 Місяць тому +2

      पहिले पहिलेको video हेर्नू मित्र जैरुले पहिले समर्थन नै गरेको छ अहिले रबिले आफ्नो अस्लि रुप देखाउन थाले पछी खोईरो खनेको हो।

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h Місяць тому

      Rabi kukur lai e patta kar le nai agibadako ho yo rabi thag lai nish pakxe janta le ke dekhyo tehi vanyo rabi dalaho dalal ho that ho kukur ho 4 sirmati wala rabi ka jhole le matra rakxesh sakari thag lai manxan

  • @krishnabc1939
    @krishnabc1939 Місяць тому +26

    रवी दाई को फोटोले कतिको रोजिरोटी चलेको छ यो देशमा भन्ने कुराको परमाण नेपाली पत्रकारको हेडलाइन हेर्दा थाहा हुन्छ जय रास्वापा 🔔🇳🇵

  • @Kasa690
    @Kasa690 Місяць тому +13

    तपाई को हेडलाईन के राखेको ? भित्र अर्को बाहिर तस्कर को हेडलाईन तपाई जस्तो पत्रकारको यो हर्कत भएन तपाई भियुज को पछाडि नलाग्नुस कि तपाईले प्रमाणित गर्ने पर्यो यो हेडलाईन राख्न मान्छे झुक्याऊने काम नगर्नुस !यो हेडलाईन देखेर त इन्दिरा राना लाई त तपाई ले सिधै तस्कर बनाई दियो त!सत्यमा आधारित हेडलाईन बनाऊनुस

  • @Subashpokhrel36
    @Subashpokhrel36 Місяць тому +168

    आजकल मलाइ सिधाकुरा जनता सग हेर्नै मन लाग्दैन । खाली रबिकै पछि परेको छ । लाग्छ अरु पार्टिको कुनै समाचार नै छैन । सानातिना गाली केपि ओलिलाइ गरे झै गरेर रबि कै खेदो खनेको छ । लाज लाग्दैन ?? आज बाट तिम्रो समाचार कैलै नहेर्ने निर्णय गरेको छु । मान य नमान तिम्रो समाचार एमाले बाट फन्ड आयको छ ।😡😡

    • @purnarimal5820
      @purnarimal5820 Місяць тому +14

      सही भन्नु भो यो जैरे पनि फटाह रहेछ ❤

    • @user-vp8dn8yh4f
      @user-vp8dn8yh4f Місяць тому +14

      रबिको हनुमान भय राम्रो नत्र नराम्रो छि छि गु

    • @nabrajbhattarai8416
      @nabrajbhattarai8416 Місяць тому +9

      रवि झोल लाई सत्य पचेन

    • @KINGSMANGAMING055
      @KINGSMANGAMING055 Місяць тому +6

      Dherai rabi ko jhole banna nakhoja .rabi ni prachanda shere ani oli jastai vaisakyo

    • @kumariu2b683
      @kumariu2b683 Місяць тому

      ​@us😂😂😂😂er-vp8dn8yh4f

  • @bhimlama6372
    @bhimlama6372 Місяць тому +8

    रविकै फोटो राखेर तिमीहरूको किचेनको भाडा कुडा चलेको छ होइन त

    • @gurungsitamaya1117
      @gurungsitamaya1117 Місяць тому

      हो। sahakari ठग, prachandako हली rabi

  • @binodgurung6878
    @binodgurung6878 Місяць тому +7

    jai ghanti

  • @prembdrgurung5318
    @prembdrgurung5318 Місяць тому +2

    अबकाे राजनीतिक भनेकाे हामिले यस्तै साना साना सार्वजनिक कुराहरू बाट सुरु गर्नु पर्छ।।🙏🙏
    जय देश🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    जय घण्टी 🔔🔔🔔🔔🔔

  • @kapurgurung8895
    @kapurgurung8895 Місяць тому +11

    ❤❤❤Jay rabi bell ❤

  • @ManishSunuwar-l4c
    @ManishSunuwar-l4c Місяць тому +2

    राम्रो सत्य तथ्य बुझेर समाचार सम्प्रेषण गर है झ्यक्ने

  • @muktipokharel3733
    @muktipokharel3733 Місяць тому +53

    यो ताली र गालीको कुनै पनि औचित्य छैन ।

    • @user-ro3ih6uo9e
      @user-ro3ih6uo9e Місяць тому +2

      😢😢😅

    • @b2himdung
      @b2himdung Місяць тому

      Exactly, I didn’t see any points Taali n gaali in this news episode, don’t need this column

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy Місяць тому +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।

  • @YUSK1991
    @YUSK1991 Місяць тому +2

    सिधा कुरा को पनी हेडलाइन देखेर 12भाइको गन्ध आएको महशुस भयो। 😊

  • @grsusu2240
    @grsusu2240 7 днів тому

    कठे मेराे देश यति रामाे काम गने ईन्दिरा मेम पनि दाेश लगाउन छाेडेनेेे जाेरु तहा एउटा सर ले ७२ साल कात्तिक महिना लगेकाे भनिराखनु भयकाे छ बहिनिहरु पनि भनी रानुभयकाे छ इन्दिरा मेम सग बस्दा खुशी हुनुहुन्छ तेति कुरा पनि नबुझी कन समचार नचाहिने समचार जनता लाई सुनाउन लाज लाग्दैन जेरु जि तपाईंको याे समचार अब देखि सुन्न छाेनु पयाे साथिहरु

  • @R.G.L.N.P
    @R.G.L.N.P Місяць тому +3

    बच्चाहरुको कुरा सुन्दा यो पत्रुकारको headline देखेर रिस उठ्यो ।।।

  • @user-pn5ck1hv4h
    @user-pn5ck1hv4h Місяць тому +2

    जैरी सरको दमदार प्रस्तुति चाहिँ ठिक छ तर राम्रो काम गर्नेको खुट्टा तान्ने काम चाहिँ नगरौँ है। जे भएपनि रविले चाहिँ देशको निम्ति राम्रै काम गरिरहेको छ।

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w Місяць тому +3

    होइन रबिकाे नाम कि फाेटा नराखि त कसैकाे समचार बन्दै बन्दैन कि के हो जहापनि जुन मिडियामा पनि रबिकाे नाम नअायकाे हुदैन

  • @krishnalamichhane905
    @krishnalamichhane905 Місяць тому +1

    BIRENDRA JI KO PRASTUTI DAMDAR CHA ❤❤❤❤

  • @completenepal238
    @completenepal238 Місяць тому +2

    रबि लामिछानेको शैली फलो गर्दै नक्कल गर्दै पत्रकार हुन खोजेको यो ढिङ्ने जैरुको रबि लामिछानेको बिरुद्दको कैलाश सिरोहिया कै लयमा जैरुको एक सुत्रीय मिसन पत्रकारीता हेर्न लायक छ रहस्यमय छ आज भोलि ! बोलेकै भरमा थुतुनो उध्याएको भरमा यो जैरे हिरो हुन खोज्दैछ!

  • @krishnalamichhane905
    @krishnalamichhane905 Місяць тому +1

    INDIRA JI KO KAAM LAAI SALAM GARCHU ❤❤

  • @somnathniraula6405
    @somnathniraula6405 Місяць тому +18

    प्रदिप लाई कार्बाही गर्ने आट कसैको छैन सबै लाई मिठाई खुवाउन पल्किएका लाई हटाउने कस्ले?

  • @rajeshdevkota1678
    @rajeshdevkota1678 Місяць тому +24

    ८४ मा रा स्व पाकाे बहुमत पक्का छ ।

  • @mrshankarG
    @mrshankarG Місяць тому +28

    84 मा पाटी वादलाई बालेनले मात्र टाट पलटाउन सक्छन अरुको त हेरियो बिकास 84 मा बालेनलाई देखन पाईयोश... जय बालेन 🇳🇵🚩

    • @mattsmith1826
      @mattsmith1826 Місяць тому +6

      @@mrshankarG तेरो बाउ बालेनलाई नि येसरी नै media ले लतारेपछि के गर्छस तँ को अर्को मान्छे लाई अन्तिम आशा भन्छस? धेरै media को कुरा पछाडी नलाग को सहि को गलत आफै छुट्टयाउन सक

    • @user-zg6xi4ec6n
      @user-zg6xi4ec6n Місяць тому +1

      Vanne matra ho yaha khutta tanne r fasaune kam matra garx...yaha

    • @sujantiwari4215
      @sujantiwari4215 Місяць тому +2

      @@mattsmith1826balen lai ni garne estai ho paxi 😂

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn Місяць тому +1

    आजदेखी रास्वपा अनि इन्दिरा राना मगरलाइ तसकरको पार्टी को दाग मेटियको छ खुशी लाग्यो धन्यवाद जैरु सर❤❤❤❤

  • @urmilakc1728
    @urmilakc1728 Місяць тому +1

    बिरेनद्जैरुसर हजुरलाइ सलाम

  • @KaliBahadur-dl3hd
    @KaliBahadur-dl3hd Місяць тому

    जय रबि लामिछाने जय नेपाल

  • @barpipalonlinetv141
    @barpipalonlinetv141 Місяць тому +2

    100%🙏🔔

  • @user-ei6ju8nu5m
    @user-ei6ju8nu5m Місяць тому

    आजको समाचार निकै रोचक लाग्यो समाचार यस्तै हुनुपर्छ पर्छ

  • @sarojadewan753
    @sarojadewan753 Місяць тому +1

    Great program

  • @ShrawanShrestha-i5l
    @ShrawanShrestha-i5l Місяць тому +1

    Good analysis, yes!

  • @kalakbhandari3073
    @kalakbhandari3073 Місяць тому +1

    केटाकेटी सुरक्षित र सन्तुष्ट छन् भने प्रकृया र कागजपत्र जाय भाडमे। अरबौको भ्रष्टाचार त कागज मिलाएर प्रकृया मिलायर कुम्ल्याएका छन् भने प्रकृया मान्ने कि व्यवहार । मेन कुरा प्रकृतिक न्याय हुनुपर्छ। सुरक्षा र सुखशान्ति हुनुपर्छ प्रकृया होस् व्यवहार होस्।

  • @panduthapa9388
    @panduthapa9388 Місяць тому +2

    यी माहान चेलि इन्दिरा राना मगर लाई ५ जना बाल बालिका तस्करीको आराप लगाने हरु सबै मूर्ख हुन। इन्दिरा राना मगर लाई मैले राम्रो सँग चिन्दछु २०५०, २०५१ लाल देखि परिचित & इमानदार हार्ड वेाकर मग्रर्नि चेलि हुन किन भने उनी ले जस्केा बाबा, आमा बन्दी जेल जीवन बिताइ रहेको १५, १७ जना नानि बाबू हरु लाई गँगबु मित्र नगर मा रहेको मेरेा घरकेा गराउन्द फलर राखेर सेवा दिन सुरु गरेका हुन & अहिले उनी हजारौ अनाठ, र बाबा आमा जेलमा रहेको नानि बाबू हरु केा भगवान & आमा हुन है मूर्ख हेा जानि राख । त्यति मात्र नभएर विस्येा ले चिनेकेा र वेाल्द अवार्देत नेपाल केा र मग्रर्नि चेलि हौ । गेा ए हेद बैनि मिलिनौ पिपुल तिमी लाई मद्दत ग्रर्नु त्यार छन। अल्दवेाए फ्रर्म लन्डन
    पाण्दु दाइ

  • @M.TSherpa
    @M.TSherpa Місяць тому

    Indira Rana ko kam silut hajur 👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵

  • @milanrai7808
    @milanrai7808 Місяць тому +4

    रबीकै अवधारणाको कार्यक्रमले गर्दा यो जैरेले पेट पाल्दैछ, अझै उसैको खेदो खन्छ। यो मान्छे पक्कै ठूला भनाउँदो पार्टीबाट परिचालित हुनुपर्छ।

  • @user-hm3eo8yl6b
    @user-hm3eo8yl6b Місяць тому +1

    साच्चिकै एमाले र कांग्रेस अलछिना नै हुन यिनिहरुले गर्दा जनताले ज्यान गुमाए देश ले छ्यति बेहाेरिरहेकाे छ। एमाले र कांग्रेस हार्दिक श्रद्धाञ्जली

  • @123SHANKAR4SHORTS.
    @123SHANKAR4SHORTS. Місяць тому

    सहि भन्नू भयो यो देश मा जुन जोगि आएनी कानै चिरेका

  • @bikashsharma2887
    @bikashsharma2887 Місяць тому +1

    यो ब्यवस्था नै देशको हितमा छैन भन्ने प्रष्ट हुँदै गएको छ ।

  • @super123f
    @super123f Місяць тому +7

    थुक्क नेपाली राजनीति 😢😢😢

  • @usercopy1217
    @usercopy1217 Місяць тому +3

    नया नामको चोरहरुको पनि कालो कर्तुत छताछुल्ल हुदैछन यो सत्य हो सत्य लुकायर लुक्दैन सत्य तथ्य र दुधको दूध पानीको पानी समचार प्रसारण गर्नुहुने जैरु सरलाई सलाम छ

    • @mattsmith1826
      @mattsmith1826 Місяць тому

      @@usercopy1217 पहिला भित्रको समाचार हेरेर भूक न कुत्ता खाली headline हेरेरै भुक्छ

    • @kryptonide
      @kryptonide Місяць тому

      भित्र न्युज पनि हेरेको हो की title नै हेरेर कमेन्ट लेखेको हो।। न्युज पुरै हेरेर कमेन्ट गर नत्र आफै बेबकुफ भइन्छ।।

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 Місяць тому

    रवि! रवि! रवि!

  • @baburajkarki291
    @baburajkarki291 Місяць тому +10

    तिमिजस्तो ब्यक्ति प्रधानमन्त्री नबन्नु नख्यासका लागि दुखद हो ! रबिको बाटोमा हिड्ने कोशिसले लाने निस्कन नसक्ने खाल्डोमा हो जैरे !

  • @user-so2sv9fh5e
    @user-so2sv9fh5e Місяць тому

    जहाँ भयपनी सहि सलामत भयत भैगोनी मुजिहरु

  • @universalinstitute5089
    @universalinstitute5089 Місяць тому

    अचम्म छ ! रवि लामिछाने को नाम नजोडी कुनै कार्यक्रम सफल नहुने , कुनै मिडिया नचल्ने दिन आयो के भएको यस्तो ???

  • @hemantpaudel5219
    @hemantpaudel5219 Місяць тому

    जसले जति खेदो खनेपनि रबि र रा स्व पा प्रती जनता को बिश्वास टुट्नेवाला छैन! किन कि एकपल्ट बहुमत को सरकार सहित रविलाई प्रधानमन्त्री भयको हेर्न नेपाली जनता हेर्न आतुर छन!!

  • @kalpanatamang4987
    @kalpanatamang4987 Місяць тому

    Jay ghanti jay Rabi

  • @KulGovind
    @KulGovind Місяць тому +1

    दुखी गरिब देस बिदेस मा रहेका हरेक नेपालिको साचो सत्ये समचार प्रसारन गर्नु भयेको छ ।येस्तै सत्ये तथ्ये कुरा बाइर ल्याइ राख्नु होला बिरेन्द्र जि अजै धेरै नेपाली हेरुले दुख भोगी राक्ख्नु भको छ।अगाडी बड्दै जानू होला सुभकामना छ🎉

  • @umarai8042
    @umarai8042 Місяць тому

    पुर्ब मन्त्री सुदन कीरातीको कार्यकालमा कुनई
    हवाई दुर्घटना भएन , अहीलेको मन्त्री आएपछी धैरैको ज्यान गयो देशले धेरै क्षती भोग्नु पर्यो .!

  • @gangarai3501
    @gangarai3501 Місяць тому +4

    ठिक गर्यो कुलमानले। के जीवन जानु 24 hour पढ्छन होला नि । नसुति, नखाई, नपिई, मोबाईल नहेरि ।

  • @yogendrabam6678
    @yogendrabam6678 Місяць тому +1

    Khala Ravi Ravi jalle je vane pani Ravi mahan neta ho Jai ghanti 🔔🔔🔔🔔🔔🔔

  • @koylimkoylim2140
    @koylimkoylim2140 Місяць тому

    जय रबी🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @sandipsah5357
    @sandipsah5357 Місяць тому +3

    यो जैरु ले बिरसियो जसतो छ जुन कार्यक्रम मा बोलदैछ तयो पलेटफरम रबि ले बनाइदिएछ र आज यसलाइ सबैले चिनेको हो। बिगत तिर पनि फरकेर हेरने गर जसले नाम दियो उसैको नाम बेचदैछौ ।

  • @user-zh4jq9on3x
    @user-zh4jq9on3x Місяць тому +4

    ❤❤❤❤❤

  • @rameshthapa4815
    @rameshthapa4815 Місяць тому +1

    Stunt bhanera janta le hoina hajur le ho jairu sir 😂😂

  • @ameerkc5033
    @ameerkc5033 Місяць тому +3

    कुलमान लाई बर्खास्त गर्न लागीइ पर्नु भन्दा प्रदिप अधिकारी लाई बर्खास्त गर्ने तर्फ लागेको भये के पि ओलि ले यो चै राम्रो काम गरे है भनेर तारिफ गर्न पाइन्थ्यो तर दुर्भाग्य राम्रो काम गर्ने लाई फाल्ने नराम्रो लाई पाल्ने नै नेता मन्त्री को काम हो भन्ने अर्को उदाहरण बन्नु भो प्र म ज्यु ,बधाई

  • @AshokMagar00
    @AshokMagar00 28 днів тому

    जये रबि जये 🔔🔔🔔

  • @subashnadulal7073
    @subashnadulal7073 27 днів тому

    बिरेन्र्द जैरु तपाईं बाट हामीले यस्तो हेडलाईन काे आस गरेकाे थिएनौं 😢

  • @Kasa690
    @Kasa690 Місяць тому +2

    Hoina Indira ko matrai Headline banaucha ta yo patrakar ta tapai ko Headline vayena 😠 😡 👿

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti123 Місяць тому +1

    शेरे,प्रचण्ड र केपी ओली नै अल्छिनाहुन् ।

  • @baidalichandra420
    @baidalichandra420 Місяць тому

    Jay Rabi......

  • @dhansaripoon4412
    @dhansaripoon4412 Місяць тому

    Dherai dhannebada nani haru lai

  • @binodshrestha2524
    @binodshrestha2524 Місяць тому +2

    Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rameshthapa4815
    @rameshthapa4815 Місяць тому

    Jay ghanti Jay Nepal ❤❤

  • @dependralamichhane4727
    @dependralamichhane4727 27 днів тому

    बुढा बा हरु को आर्शिवाद लाग्छ भन्छन् तर सरकार मा बुढा बा हरु गएको देश र जनतालाइ पासो बन्यो।

  • @laxmijaigurugurung4022
    @laxmijaigurugurung4022 Місяць тому

    Jai rabi jai ghanti ❤

  • @nareshb.k.3926
    @nareshb.k.3926 Місяць тому

    विरेन्द्र जैरु सरलाई उच्च सलाम छ।❤

  • @HariDevkota-zj8pf
    @HariDevkota-zj8pf Місяць тому

    Jay rabi sir

  • @user-wo6ix9de6l
    @user-wo6ix9de6l Місяць тому

    यो प्रस्तुति र प्रमाणबाट बैकले पनि ठगी गर्दो रहेछ भन्ने सपुष्ट प्रमाण मिलेन र

  • @user-rb1ge7ng6r
    @user-rb1ge7ng6r Місяць тому +5

    सबै कुरा ठिक छ तरा रबि लाई stunt भन्ने हरु चही जनता होइन भेडा हरु हुन 😡जय रबि जय रास्वपा🙏👌👏👍️💗

  • @khushikhaniya3
    @khushikhaniya3 Місяць тому

    भ्रष्टाचार गर्ने भन्दा भ्रष्टाचार लाई संरक्षण गर्ने महाभ्रष्ट हो

  • @parbatipoudel9695
    @parbatipoudel9695 Місяць тому +3

    हेड लाइन के रख्या ??? पत्रकार ले जेबोले नि जे लेखेनी हुनी हो ??? इन्दिरा रानाले कति ओटा बच्चा कहाँ लगेर बेचिछन ?? तस्करी भनेको के हो ?? जबाफ छ पत्रकार महोदया ???

  • @ishworpun8447
    @ishworpun8447 Місяць тому +1

    Rabi jasto gireya mantry no 1 ko xa aru dherai ramro Kam gare rakhko thiya Rabi sir but Rabi sang daryara sarkai dhaleyo xarlang xa

  • @kishworgandharba3105
    @kishworgandharba3105 Місяць тому

    हैन यार बिरेन्द्र जी, ती बालबालिका अहिले राम्रै पढिरहेका रैछन् त । ति बच्चाहरुले नै कबुल गरिसके त यार । राम्रो कामको लागी प्रकृया हैन, सोच सहि हुन पर्छ । राम्रो कामको त प्रकृया पुराएर तारिफ गर्ने हो । सच्चिनुस् बिरेन्द्र जी ।

  • @user-lp6fw2xl1r
    @user-lp6fw2xl1r Місяць тому

    Birendra sir good news

  • @anilsunar1958
    @anilsunar1958 29 днів тому

    बाल्बालिका सहिसलामत रछन राम्रो नीग्रानी मा पढेलेखेका रछन अनि केको लफदा यो सबै घण्टी मा प्रहार हो

  • @binodshrestha2524
    @binodshrestha2524 Місяць тому +2

    Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u Місяць тому

    Good news❤❤❤

  • @rimnathadhikari6960
    @rimnathadhikari6960 Місяць тому +4

    रबि दाई हाई हाई भ्रष्टाचारि सबैलाई बाई बाई जय रबि जय🔔🔔🔔🔔