यो ट्रीक गर्नुहोस घरको सोलार बत्ती झलल बल्छ||Solar Repairing Simpal Trick

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 38

  • @DalbahadurBasnet-tu3tn
    @DalbahadurBasnet-tu3tn 2 місяці тому +1

    जानकारीकाे लागि धन्यवाद

  • @dhrubapradhan7531
    @dhrubapradhan7531 Місяць тому +1

    राम्रो जानकारी , मैले गरे आज बत्ती बल्यो

  • @sitalchautari6810
    @sitalchautari6810 Рік тому +1

    धेरै राम्रो जानकारी दिनुभयो दिपक सर प्रति हार्दिक आभार प्रकट गर्दछु🙏🏻 साथै सामान्य ३ कोठाको घरमा प्रयोग गर्न मिल्ने सुहाउदो मूल्यको सोलारको वारेमा जानकारी दिनुभए अथवा त्यस्ता सामान्य किसिमका सोलारको भिडियो बनाउनु भए अझ सुनमा सुगन्ध हुने थियो दिपक सर🙏🏻

    • @DeepakG20
      @DeepakG20  Рік тому

      एउटा नर्मल सस्तोमा 2500 मा आउँछ 3 बल सहितको सेटमा तर त्यो भर पर्दो हुदैन हजुरले 20w को प्यानलमा 20 एम्पियरको ब्याट्री लगाएर 3 देखि 5 वटा सम्म बल मजाले कम्तीमा 6-7 बर्ष सम्म बाल्न सक्नु हुन्छ

    • @DeepakG20
      @DeepakG20  Рік тому

      कुनै घरबाट अर्डर आयो भने भिडियो बनाउने छु है

    • @sitalchautari6810
      @sitalchautari6810 Рік тому

      @@DeepakG20 मुल्य के कस्तो होला सर त्यसको ?

    • @DeepakG20
      @DeepakG20  Рік тому

      समानको 10 हजारको एभ्रेज आउन सक्छ

  • @DilliramDahal-d7k
    @DilliramDahal-d7k 4 місяці тому +1

    300wको सोलार प्यानल भएको मा चार ओटा बेट्री संग इन्भर्टर र बिद्धूत कसरी जोड्नुपर्छ भनिदिनु या सानो भिडियो बनाएर लगाउनु

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 Рік тому +1

    Great job 👏 Thanks for good information 😮

  • @DeviBasnet-ef3so
    @DeviBasnet-ef3so Рік тому +1

    Thanks maile yo video herera banaye

  • @ghanashyamkadel6671
    @ghanashyamkadel6671 Рік тому +1

    Very good

  • @7wither
    @7wither 2 дні тому +1

    जानकारी राम्रो लाग्यो। तर त्यो चेक गर्ने होल्डर बाट आएको दुइवटा तार कुन प्लस कुन माइनस कसरी छुट्याउने ? कि माइनस प्लस हुदैन?

    • @DeepakG20
      @DeepakG20  День тому

      चेक गर्नको लागि बनाएको होल्डरबाट आएको तार पोजेटिभ नेगेटिभ त्यत्रो फरक पर्दैन जोडेर हेर्ने बलेन भने तार उल्टाएर लाउदा भै हाल्छ, सबै डिसी बलको लागि स्थायी रुपमा बनाउदा बलको मुनि पटीको भाग (जुन होल्डरमा सेट गरिन्छ)बाट रातो तार पोजेटिभ र साइड बाट कालो तार नेगेटिभ निकाल्दा हुन्छ।

    • @7wither
      @7wither День тому

      @@DeepakG20 सर +,-- उल्टो जोडीयो भने बल्ब त जल्दैन नि?

    • @DeepakG20
      @DeepakG20  День тому +1

      jaldaina sir

    • @7wither
      @7wither День тому +1

      @@DeepakG20 हस सर धन्यबाद।

  • @Asmit-rk5ke
    @Asmit-rk5ke 22 години тому +1

    दिपक सर नमस्कार,
    टेस्टिङ बल्ब र होल्डरले चेक गर्दा ब्याट्रीको पोइन्टमा वा आउटपुट(लोड)मा कुनमा बलेन भने चाही कन्ट्रोलर बिग्रेको भन्ने थाहा हुन्छ सर ?

    • @DeepakG20
      @DeepakG20  19 годин тому +1

      कम्ट्रोलरको इन्पुट प्यानल भएको म चेक गर्द प्यानल चेक हुन्छ, आउटपुटमा गर्दा कन्ट्रोलर चेक हुन्छ, यो चेकिङ दिउँसो घाम लागेको बेलामा ब्याट्री को तार ओपन गरेर चेक गर्नु पर्छ, यो सम्बन्धी भिडियो पनि बनाउने छु है।

    • @Asmit-rk5ke
      @Asmit-rk5ke 19 годин тому +1

      @@DeepakG20 हस सर चाडै बनाउनुहोला धन्यबाद।

  • @harinagarkoti5624
    @harinagarkoti5624 9 місяців тому +1

    Sr malai narmal invotar lai solar invotar banauni kantolar cahiyo chaki chaina

    • @DeepakG20
      @DeepakG20  9 місяців тому

      invotor le solar ma pani kam di halxani kasto controlar vanya

  • @harinagarkoti5624
    @harinagarkoti5624 9 місяців тому +1

    Tapai ko mobail namar kati ho

  • @DurgaSingh-vw3zp
    @DurgaSingh-vw3zp Місяць тому +1

    ब्याट्रीको कनेक्सन छुटाएर कि नछुटाएर चार्जिङ क्षमता जाँच गर्ने?जानकारी दिनु होला।

    • @DeepakG20
      @DeepakG20  Місяць тому +1

      positive pati ko xutauera garda hunxa

    • @DurgaSingh-vw3zp
      @DurgaSingh-vw3zp Місяць тому

      @@DeepakG20 आएन, बलेन

    • @DeepakG20
      @DeepakG20  Місяць тому +1

      Panel ma problem

    • @DeepakG20
      @DeepakG20  Місяць тому +1

      Yasko video banauxu hai

    • @DurgaSingh-vw3zp
      @DurgaSingh-vw3zp Місяць тому

      @@DeepakG20 प्यानलमा बत्ती राम्ररी बल्छ।

  • @DambarGiri-id8jj
    @DambarGiri-id8jj 4 місяці тому +1

    मेरो सोलार बेट्री चल्दैन कसरी बनाउने हजुर ?

    • @DeepakG20
      @DeepakG20  4 місяці тому

      videoma gare jasari garnu hos k ma problem thaha paunu hunxa

  • @बिनोदबिसी
    @बिनोदबिसी 11 місяців тому

    हाम्रो सोलार मा अहिले साझ 1 बत्ती भन्दा बढी कहिले पनि बल्दैन । साझ चार्ज लगाउने पनि कहिले हुदैन । सोलार को panel छैन । सिधै battri मा जोडेको छ । साझ कहिले पनि बत्ति बल्दैन । दिन भरी त सबै बत्ती बल्छ । तर साज ए बत्ती मात्र बल्छ । सोलार panel छैन । battri बाट सिदै जोडेको छ । यसको का के मा समस्या हो please भन्दिनु पर्‍यो सर ? एउटा भिडियो बनाउनु न ? सोलार panel नभएर battri बाट सिदै जोडेको छ । साज कहिले बत्ती नबलेको छ ।चार्ज कहिले हुदैन ।

    • @7wither
      @7wither 2 дні тому +1

      प्यानल छैन भने ब्याट्री चार्ज कसरी हुन्छ त?

  • @KiranLimbu-j9d
    @KiranLimbu-j9d 12 днів тому +1

    Kharab balyo aja adhero vo😢