घर यस्तो रैछ 40 बर्षपछि घर पुग्दा आमाहरु Bhagya Neupane Help Video Solukhumbu
Вставка
- Опубліковано 11 жов 2024
- Presenter: Bhagya Neupane (Facebook/Instagram)
Camera Person: Govinda Bhandari
Edit: Kamal Neupane
Office Contact
Official Website: www.tattatokhabar.com
Mobile No. : 9845377059
:015902281
Facebook: / tattatokhabar
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
new nepali video
nepali new interview,
nepali new news,
nepali news,
nepali video,
new bhagya neupan video,
bhagya neupane new video,
bhagya neupane tattato khabar
vagya neupane,
bhagya neupane phone number
भाग्य भाइ लगायत , त्यो वडा अध्यक्ष जु लाई धेरै धेरै धन्यवाद , यस्तै चासो लिने खालका प्रतिनिधि को धेरै अबसेक्ता छ जनता लाई ..
🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️👍👍👍
L
ati ramro kam garnu bho babu salam chha
भाग्य सरलाई मुरी मुरी धन्यवाद र तपाईंको उत्तरोत्तर प्रगति कामना।
भाग्य दाजुको काम मनपर्ने कोको छौ ✋✋
कलाकार मनोज गजुरेल पुर्वपत्नी विरुद्ध यस्तो कदम चल्दै, तिरे 1 करोड 30 लाख, ua-cam.com/video/PWdbvAU1jxw/v-deo.html
🤚
support me bhagya daju.
धेरै राम्रो काम गर्नु भको रहेछ भाग्य न्यौपाने लाई सलाम छ
भाग्य दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️❤️❤️
ल धन्यवाद !भाग्य सर लाई 🙇♀️🙇♀️🙇♀️🙇♀️
वडा अध्यक्ष लाई सलाम छ।
हो धेरै राम्रो काम ।😍😍
salute gare
अाज कुनै पनि अाफ्नाे गाउकाे प्रतिनिधि यस्ताे हुनुपर्छ याे सबैले सिक्नु जरुरी छ र युटुमा राख्ने भाग्य सरलाई अनगिन्ती धन्यवाद 😍😍😍
पारिवारिक पुनर्मिलन गराइ वृद्ध दिदीबहिनीहरुको उदार गर्ने कार्यलाई नमन गरे।
0
भाग्य भाइ हजुरले हालेकाे याे भिडियाे हाल्नि बित्तिकै अर्काे च्यानलले हालेछ भाइ ताे च्यानलले त धेरै पटक हाल्ले छ हजुरकाे भिडियाे
वडा अध्यक्ष सरलाई पनि विशेष नमन छ सहयोगको लागि.....
अत्यन्तै सह्र्निय काम गर्नु भको छ तात तातो खबरका सामाजिक अभियान्ता तथा मिडिय कर्मी भाग्या भाई लगायतका सम्पुर्ण कार्य पालिका समितिका कार्यालबहाक ज्यू हरु सबैलाई सलाम छ !
भाग्य सर म मलेसिया बाट हजुर को भिडियो हेर्दै छु सलम छ हजुर लाइ
भाग्य सर great job.
सबै ठाउको वडा अध्यक्ष उहाँ जास्तै नगारिक प्रती जिम्मेवार हुन जरुरी छ, सलाम छ उहाँ अध्यक्ष ज्यु लाई 😍
वडा अध्धयक्ष र मेयर भनेको यस्तो हुनु पर्छ मेन त भागय सरको हात छ सबैलाइ धन्यबाद
हाम्रो गाउँ को ओडा को मान्छे त चोर भन्दा कम xinan
जन प्रतिनिधी भनेको यस्तो हुनु पर्छ सलुट छ भाग्य जि लाइ पनि 🙏🙏🙏🙏🙏🙏🙏🙏
*विशेष धन्नेबाद भग्या ,वडा अध्यक्ष भाइ लगायत सम्पुर्ण टिममा ।आमा हरु घर पुगि सक्नु भये छ।धेरै खुशि लाग्यो।येस्तो पनि हुदो रहेछ भाग्या भाइ।*
भाग्य भाइ तपाइले गर्नु भको काम हरु सबै रम्रो छ खोट लाउने कुनै ठाउ छैना झनै आजको काम
चाही सायद सबै भन्दा राम्रो लाग्यो अझै ऐस्तै
काम हरु गर्दै जानु उन्नति प्रगतिको शुभ कामना
सलाम छ
भाग्य सर र वडा अदक्ष ज्यु तपाइहरुलाइ धेरै धेरै धन्यबाद यस्ता पुरुसको धेरै आबस्यकता छ हाम्रो नेपालमा अहिले म अमेरिका बाट हेरदै छु
Such a great job 👏 तपाईलाई आमाहरुको आशीर्वाद लागिन्नेछ
पुण्य कर्म ।धन्यवाद भाग्य जी ।
घर राम्रो रहेछ नि। वडाद्ध्य्क्ष पनि राम्रो मान्छे। भाग्य भाइको सरानिय काम
Salute chha bhagya dai Hajur lai
Yo UA-cam herda malai pani dherai khusi lagyo yeti dherai kaam gardeko ma
Sayad yesto kaam Nepal sarkar lay pani gardai na bhagya dai salam chha Hajur
Sadhai yestai bhalo bhalai gardai janu hai
सारै राम्रो काम गर्नु भायो भाग्ये भाईले
परिवारसङ्ग पुनःमिलन र घरसम्मपुराई दिने भाग्यभाई धेरै धन्यवाद छ।
भाग्य सरलाई धन्यवाद....वडाध्यक्ष यस्तै हुनुपर्छ नमन🙏🙏🙏हुन त जनजातिहरु जो कोही पनि काम गर्छन मन लगाएर।।
ThanQ so much Bhagya Neupane for your great support n help to them....lots of love from Newzealand......
Namaste vagya bhai
Tapai ko kam dekhera khusi lagyo
Ani Ama haru ko khusi dekhda
Malai pani khusi ko ashu ayo
Dherai dherai dhanyawad Hajur lai
Dherai barsa paxi Ama haru ko ankha ko ashu puxi dinu vako ma
Again thank you sooo much brother
God bless you more than anything
भाग्य न्यौपाने अनि गाउँ वडा अध्यक्ष ज्यु लाई धेरै धेरै धन्यबाद हजुरको काम अनि हजुरको जस्तो सहयोगी पना सबैमा होस यहि भन्न चाहन्छु ।
भाग्य न्यौपाने साथै आदरणिय वडा अध्यक्ष ज्यु मा नमन🌹दिन दु:खि असाहाय को सबैको यसरिनै सहयोग गरौं ।
Yesto hunu parchha janpradhinidhi vaneko 🙏 media karmi Vagye Neupane ra team ko ta kurai nagaru..they’re doing very great job 👍👍👍
अध्यक्ष ज्यु लाई पनि धेरै धेरै धन्यवाद छ।
yati ramro manxe Pani hudo rahix nepalma dekhera khushi lagyo
Dheraie Ramro kam Thank you so much God Job
जन प्रतिनिधिमा ,वडा अध्यक्ष होस् त यस्तो होस्!अल्पत्र मा परेको दिदी बहिनीहरुलाई आफ्नो गन्तब्यमा पुराउन सहयोग गर्नु भएको सबैलाई हार्दिक धन्यवाद र सम्मान छ,सधै भरि ईश्वारको आषिस लागी रहोस् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏!अन्तमा भाग्य भाई ,असल असल कामले गर्दा बिबाह गर्न बिर्सनू होला है?
Tq so much भाग्यले सर गुड जप 🙏🙏🙏
राम्रो काम 🙏🙏🙏
Bhayga sir lai dharai dharai dhanyabad
सारै राम्रो काम गर्नु भो भाग्य सर
Badhai xa bhaai tapaaile uthaayako yo kadam safal garekomaa dhanybaad.
Bhaaiko harek kaanamaa safalatale mahaan baneko xa .
sadhai yasri pargatiko kaamana.
यो डिसलाइक गर्नुहुने को होला अचम्म लाग्छ भाग्य भाइलाई धेरै धन्यवाद भाई।
सराहनीय काम नामै काफी छ भाग्य न्य्योपाने को।सलाम छ ।
बधाई छ सबैलाई , कमेन्ट पढ्नेहरूलाई पनि बधाई छ ! 😍😍
Kaha ko Lamsal ho
धेरै धेरै धन्यवाद भाइ यस्तो राम्रो काम गर्नु भएको मा ।
Great work n god bless you
धेरै खुसी को कुरा ! वडा अध्यक्ष धेरै राम्रो।
अति राम्रो काम भाग्य भाइको
Bhagy Bhai ra woda Aadase ji manakari hunu hudho rahechha Salut chha dai and bhai.ram ram 44 barsa pachhi.
यति राम्रो कामको लागि धेरै धेरै धन्यवाद भाग्य न्यौपाने दाइ लाई आज यस्तै कामले गर्दा सबै नेपालीको मन मनमा बस्न सफल भएको छ।
१००% प्रत्रकार होस त भाग्य नेउपाने जस्तो, र अध्यक्ष होस सोलुखुम्बुको जस्तो एस्तो राम्रो काम गर्ने मान्छेको खाचो छ हाम्रो देश नेपाल् मा,एस्तै राम्रो काम गर्नेको पाठ सिक्नु आबस्यक छ हामी सारा ३ करोड नेपाली जनताहारुले .....
भाग्य जि ले धेरै राम्रो कामगर्नु भयाे धन्यवाद छ तपाइकाे टिमलाई ।
Bhagya sir hajur laini dherai dherai dhanyabaad chha
धेरै धेरै राम्रो काम गर्नु भयाे भग्य भाई लगायत सम्पूर्ण सहयोगी मन हरु लाई धन्यवाद
भाग्यभाई धेरै धेरै धन्यबाद..
Dherai dherai dhannebadh xa bhagge bhai lai uha uha haru lai ghar samma puraunu vayaxa ra nagarita samma banaidinu vayaxa dhannebadh xa wada aadhakya ra sampurna sayog garne team lai 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
भाग्य भाइ लगायत सबै लाई धन्यवाद !! राम्रो काम गर्नु भयो ।
धन्यवाद अध्यक्ष ज्यू हजुर लाइ
Great job. God bless u
Padma ji mero channel lai subscribe garidinu na la 🙏
Good maa
Purna singh Deuba nashik India
Gài mata di
धन्यबाद भाग्य नौपानेअनी वडा अध्यक्ष ज्यु यस्तो हुनुपर्छ जनप्रतिनीधि सुभ कामना
vbi0o0
Bhaggya Newpane sir saathai hajurlai sahayog garnuhune sir le dherai thulo sahayog garnu vayeko rahexa 🙏 dherai dherai dhannyawad hajurharulai 🙏
thank you bhage neipani bhai lai kati ramro kam hrnu bhako
भाग्गेय भाइ हजुर लाई धेरै धन्य बात सात मा ओडा अदक्छेय जिउ लाइनी धन्य बात यो दिदी हर्को उदार गर्नु भयको लागि यो दिदी हर्को सारै बिजोग थियो आज यस्तो राम्रो काम देख्दा अति खुसी लागो दिदी अबत गाउमै बस्नुस है
अन्तत जननी जन्मभुमि आफ्नोगाउँठाउँ भनेको भनेको यहि हो।जत्ति बर्ष टाढा रहेपनि सबै आफ्नो बिरानो केही छैन।झुटको खेती गरि मान्छेलाई उल्टो सुल्टो बनाउने घिनलाग्दो युटुबरहरुले भाग्य न्यौपाने जस्ता दुनियाँको भाग्य बन्न सिके कत्ति राम्रो हुन्थोउ।भाग्यभाईलाई भगवानले सधैं यहि सबुद्धि बर्षाई रहुन।
धेरै धेरै धन्यवाद भाग्य भाई र वडा अध्यक्ष ज्यु तपाईहरु लाई सधै भगवानले रक्षा गरून 🙏🙏🙏 कति राम्रो पूण्यको काम गर्नु भयो
धेरै राम्रो काम भाग्य भाइ को
भाग्य सर नमस्कार तपाइ सबै नेपालीगरिब जनताको भावना हो
गाउँ नै खुशी छ होला बरै !
भाग्ये सर लगाएत सम्पूर्ण सहयोगी मनहरु लाई धन्यवाद छ ।
धेरै खुसी लाग्यो 🙏🙏🙏🙏🙏
Think you dada hajur harulai sabailai ABA toy pariwarma khusi aayo dada ramro kamko lagi dhanybat
Great job indeed : CONGRATULATIONS Bhagya neupane : your work is amazing !!!
Keep up thd Great work thanks
बधाई छ अध्यक्ष सर लाई यस्तो हुनुपर्छ गाउको अध्यक्ष भनेको त
धन्यबाद भाग्य सर लगायत वडाअधक्ष दाइलाइ
धेरै धेरै धन्नेबातछ भागगे भाइ तपाई लाई सेवानाइ धर्महो धर्मगार्नुभाकोमा
Salam xa bhagya Bhai alpatra pareka didiharulai pariyar sanga jimma laganu bho ekdamai dhanyabad
Good job 👍 bhagay bhai sadhai yesainai sahyogi bhayer hinu & god bless you 🤧
aaha vagaya sir ati ramro kam garnu vayo thank you so much
Great job Bhagya Sir 🙏🙏🙏
वडा अध्यक्ष लाई नि धन्यवाद छ ।
धेरै धेरै धन्यवाद सबैलाई यस्तो सहयोगी हरुलाई कस्तो खुशि लाग्यो ।
Kati ramailo khusi lagyo bhagya bhai ko tim lagayet adakchya mamaniya sabailai naman 🇳🇵🇳🇵🇳🇵
Thenkyou bhagya sarlai
Sarai khusi lagyo malai ta vagya sir ra sampurn oda karyalaya jilla karyalaya ko sir harulai sabai prman Patra dilai dinu vayako ma yak musta ma 🙏🙏🙏🙏
सलाम छ भाग्य सर लाई👌🙏🙏🙏🙏
Solute xxa bhageya sir liee great social worko ko lagi
Long Live Bhagya ji with your noble Job :
You are making difference in many lives:
Stay safe and healthy. Health is real wealth.
good job vhaya vhai
धन्यबाद वर्ड ज्यू। तथा मिडीया कर्मी ज्यू।
धन्यवाद भाग्य सर ज्यु यति धेरै दुख गर्नु भयो।
dhanne baat hjrlai haru lai
Thanks dada
भाग्य सर त भगवान नै हो कि के हो??साथै वडा अध्यक्ष ज्यु पनि धेरै राम्रो प्रतिनिधि हुनुहुदोरहेछ 🙏🙏
Thanks for help missing relatives, be together . You did so wonderful job!
Good bhagya nehupane sir.
धन्यबाद भाग्य भाइ
धेरै धन्यवाद भाग्य भाइ
Dherai ramro kam garnu vyo vagge sir
वडा अध्यक्ष ज्युले सारै सलामे काम गर्नु भयो
Khuc lagyo thanks vagye Sir
धन्यबाद भाग्य भाइलाइ
Yo video herda khusi pani lagxa run man pani lagxa hjrlai derai2 dhaynebaha bhagya dai
Sabailai dhanyabad bises garera bhagya vailai muri muri dhanyabad