यानले शिलाको पोई नभएको बेला सघाँए भनेपछि भयो लफडा | उधुम रमाईलो दोहोरी | Yan Vs Shila | Live Dohori
Вставка
- Опубліковано 11 жов 2024
- #yanprasadneupane
#shilaale
#sangeetmala
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
=======================================
🎼 Official Song: • Relai Salala | रेलै सल...
♪Song:-
Relai Salala
♪ Vocal:-
Maya Gurung
Jamuna Rana
Sita Shrestha
Rabi Karki
Shyam Rana
Bal Kumar Shrestha
♪Group Vocal:-
Rajendra Bajurali
Nishchal Gurung
Prema Rana Magar
Rupi Sinjali Magar
♪Lyrics Collection:-
Bal Kumar Shrestha
♪Music:-
Rameshwor Dhakal
=======================================
Live Dohori Singer
★ Yan Prasad Neupane
★ Shila Ale
_____________________________________________
Musician Team
★ Bhuwan Sunar - Keyboard
★ Megha Thapa - Sarangi
★ Purna Thapa - Flute
★ Parbin Gharti - Madal
★ Govinda Pariyar - Madal
★ Kumar Lamichhane - Dholak
★ Pritam Thapa - Oct Pad
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum oli Birahi
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2024,
UA-cam:
/ tikasanu
Facebook:
/ tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other UA-cam channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
विषयबस्तु राम्रो छ। दुबै जनाले एक्दम सम्यमित भएर प्रस्तुत गर्नु भो। रमाइलो भयो। धन्यबाद छ।
अाहा कति मिठाे गित
याम जि को गयाउने स्टाल सरो मन पर्छ
टीका बहिनी को बिसयबसनु धेरै राम्रो हो दोहोरी भनेको कथा मा हुनुपर्छ बधाई छ सबैलाई समान छ
Good
@@GomaKunwar-wu5uh😮j5
😢😢❤
धेरै राम्रो छ दोहोरी छ सानि ले चलाएको कार्यक्रम अति मन पर्छ अझै राम्रो बनोस् धेरै बधाई छ सबै कलाकार लाई र सानिलाई धेरै माया मिठो सझना छ
अाहा कति रमाईलाे दाेहाेरि सिला सिस र यान सरकाे धेरै धेरै धन्यवाद छ दाेहाेरि काे लागि संगित माला लाईफ दाेहाेरि कि सन्चालिका सानू हजुर मा हार्दिक 🙏❤️नमन गर्दछु👌👌👌👌👌👌
ओहो निकै रमाइलो लाग्यो खुसी पनि लाग्यो अग्रज लाई जति सम्मान गर्यो तेति नै आफ्नो दुई गुणा तिन गुणा बडी सम्मान हुन्छ नरिसाउनु है उधारण को लागि भनेको है नेतालाई पैले पैले जनता ले ओहो योत सारै राम्रो मान्छे हरेक जनताको दुखामा साथ दिन्छ बिचरा कति राम्रो मान्छे पो छत उल्लाई माथी पुर्याउनु पर्छ भनेर मायाले माथी पुर्याको हुन्छ अनि माथी पुगेपछि चाहि धुलो पातपतिङ्गार जति को पनि मान्दैन मायाले त्यहा पुर्याको होनि अनि अझ माया बडाउदा के नक्सान हुन्थ्यो र नेता हर को र हजुर ले पनि सबै सबै अग्रज आदरणीय सम्पुर्ण हजुर हरु लाई मान सम्मान गरेकै राम्रो जस्तो लाग्छ मेरो लाटाे अनुमानमा चाहिँ अन्था न मान्दिनु होला म हजुर को सिखर चुम्ने प्रगती चाहाने दर्सक हु अन्जानमा मेरो बुद्धि नपुग्या भए माफी चाहान्छु हजुर हरु सबै सबै कलाकार लाई धेरै धेरै सम्मान छ
आहा कति रमाइलो दोहोरि। धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना साथै सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉वा वा यान शिला को घम्सा घम्सि
Outstanding program
यान दाइ को गाउने कला हाउभाउ बडो दामी लाग्छ । र शिला दिदी को त नामै काफी छ । र टीका सानू को गाउने मात्र नभएर कार्यक्रम चलाउने कला पनि सारै दामी छ ।❤शुभकामना होल टिम लाइ❤❤❤
सबप्रथम कार्यक्रम सगितमाला सनचालीका टिमलाई साङगीतिक नमन आजा पनि नैकै रमाईला कलाकार सीला दिदी र यान प्रसाद को रमाई लो गित प्ररसुतुत गरनु भयो सुनेर रमाई लो लागयो धन्यवाद कलाकार होल टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤ ,my favourite.singare tika.sanu
Yan sir ko geet pani malai dhari man parxa .sabai episode naxutai harne gareko xu...❤❤❤❤❤
यो जस्तो कमिडी लोक दोहोरी गित कहिले पनि आए को थिएन सार्है मन पर्यो❤❤❤❤❤❤❤❤❤
सारै रमाइलो प्रस्तुती सिला दिदी र यान भाइ को
Wow geetko suruko music dhun sarai ramro dohori ko ta k kura damia dohori sampurna team lai badhai sathai safaltako subhakamana xa 🎉🎉🎉hal Doha Qatar dekhi herdai xu hjr 🎉🎉
विषय वस्तु निकै सुहाउँदो लाग्यो।
Yan parsad sir le gaune stayel Malai chahi dhari man parxa❤❤❤❤❤❤
टीका बुने नाचेको ले झन सुनमा सुगन्ध ❤🎉
तपाईं आफुलाई जिबन चक्रको हिसाबले सुरक्षित बनाएर मात्र दोहोरी गाउनु होस्।
यो दोहोरी गज्जब लाग्यो मलाई। टिका जी ले दिनुभएको बिषयमा यानको थालनी र शिला को ट्रिट दुबै निकै रोचक र यथार्थ परक छ। निकै उत्कृष्ट बनेको छ दोहोरी।
काममा लगाएर पैसा नदिने त कोहि हुन्न होला जस्तो लाग्छ आजकल पनि। कोहि त्यस्तो भए मति सुधार्न सुझाव दिनुहोला टिका जी।
धन्यवाद।।
साङेतिक हार्दिक नमन सबैमा🙏🙏🙏🌷🌷
Sarai ramailo vayo ramro pani yo Geet KO dhun nai Sarai mitho lagxa Suva kamana Sampurna team lai
Yan dai ko ta mukh dekhdai ma haso uthxa .ramro xa dai ❤❤
❤❤❤❤❤
हाम्रा काका र आबै खुसी लाग्यो
Yan sir super nice ❤❤❤❤❤❤❤ Jodi babal vayo hai❤❤❤❤❤
सिला जि को गाउने शैली यान प्रसाद को टुक्का आहा ❤❤
प्युठानी आमा को साथमा यो रमाइलो आहा❤️💜😘
आहा कति रमाइलो दोहोरी सम्पूर्ण टिमहरुलाई सफलताको शुभकामना ।🙏🙏🇳🇵🇳🇵🍒🍒🍒🙏🙏🙏
yanparsad dai geet sarai ramro lakxa
गित संगितको यात्रामा शिखर चुम्न सफल हुनु भएकी सवैकी प्रिय गायिका टिका सानु वैनी प्रति सम्झना सहित स-स्नेह असिम माया साथै वैनीको सांगितीक र व्यक्तिगत जिवन सफलताको समेत विशेष शुभकामना व्यक्त गर्दछु ! आजको दोहरी सुनेर मज्जा आयो धन्यवाद 🙏❤
❤❤❤❤❤atti utkrist 🙏🌹🙏 all tem lai subha kamana xa
यो होनि छोरोको जवाफ धेरै राम्रो
असाध्यै रमाइलो ।❤❤❤
Aaha ati ramro payari sis ❤❤ aauda bitikai herna khojda milena ball khichn ma kam garda gardae sakiyo
Super best interesting romantic sweet nice song 🎵 Tika best of luck & Shila & Yan👌💕⚘
अति मिठो दोहरि बिस्वबन्दू अंकल र हजूर आमाको साथमा❤❤❤
यान जि का हरेक दोहोरी सार्है मन पर्छ । दुबई देखि हेर्दैछु ल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dherai ramro nachhh aaama ko ❤❤❤❤❤
यान प्रसाद नम्बर १
Dohori bhaneko yasto p0 thankyou all teamlai
आहा ! अत्यन्तै मीठो प्रस्तुति सबैलाई बधाई छ मीठो सम्झना पनि समय मिले सम्म आगामी भागमा म पनि आउनेछु 🙏🙏🙏
टिका सानू को यस्तो मिठो मुस्कान देख्न पाय १ महिना मलाइ खाना नखाय नि हुन्छ।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो दोहोरी गित धेरै राम्रो लाग्यो ।
❤❤❤❤❤❤❤aaha ma pani aauxu la nachnalai
Dami
आहा कती रमाइलो दोहोरी सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤टिकाजी
यान प्रसाद का टुक्का रमाइला हुन्छन् 😅
❤❤❤❤❤
Long live beautiful Tika Sanu ji ji ji and Sangitmala family:
❤❤❤❤❤
राम्रो छ गीत
aaha kati ramailo
Nice
गाउघरका यथार्थ घटनामा रहेर कति रमाइलो दोहोरि गाउनु भयो आदरणीय दाइ यान प्रसाद न्यौपाने त्यसैगरि आदरणीय दिज्जु शिला आले दुबैजनालाई मेरो सम्मान छ।🎵🎵❤️❤️❤️❤️🎼🙏टीका सानु यस्तो प्रतिभा हुनुहुन्छ कि त्यो कुनै शब्दमा बयान गर्दा पनि अधुरो ,अपुरो हुन्छ जस्तो लाग्छमलाई सङ्गीतमाला सम्पूर्ण टिमलाई सफलताको शुभकामना!❤️❤️❤️❤️❤️❤️❤️❤️🙏
Dherei ramro romailo lagyo
राम्रो छ
❤❤❤❤ very nice dohori❤❤❤sila ❤yan❤❤ miss you so much tika❤
आहा कति मिठो स्वर मन पर्यो अति नै राम्रो गित प्रस्तुत गर्नु भएको सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना
My best shila de & Tika bhinee ❤️❤️
Wow very nice dohori❤❤
❤❤❤❤❤
People like romantic, glamorous live folk duets. Keep it up. Go ahead and ahead.
❤❤❤❤❤
तिम्रो एटिच्युट भन्दा त बरु भेलुको बोलिमा दम छ
आज आमाकाे ईक्षा पूरा भयाे टीका सानू सङ्ग भेट हुन ❤❤❤❤❤🙏🙏🙏🙏🙏बदाई छ
Wow so nice❤❤❤❤
❤ Ramailo Maza Aaya ❤
धेरै राम्रो छ सबैलाई नमस्कार
😂😂😂कस्तो हसायो टीका बैनी 😂धेरै बधाई 🎉❤र आवाज र सब्द र लोक दोहोरी को मेन खन्बा हासोकी रानी शिला बैनी र उस्तै यान भाइ को टुक्का ले हसायर मार्यो 😂😂😂सधै भरी सुनिरहन पाउ लाखौं सुभकामना🎉❤🎉❤🎉
मिठो अनि रमाइलो दोहोरी।
अति नै मिठो रमाइलो आहा❤❤❤😂😂😂
रमाईलो लागयो
Yo yan la yakati tir bolne xi didila ramro gaunu vxa❤❤
Helo
Dammiii x ❤
mja Aayo nice song
अति नै सम्मान
पाेई नभकाे बेलामा सघाउदैमा हलीकाे हक हुन्छ ,भागाै बरू तिम्राे पाेई छक हुन्छ भन्न काहा पाईयाे ,भाग्ने कुरा काटेर तिन दिनकाे भतुवा हाे भनेकाे चै सारै घत लाग्याे ।हुन पनि केटामान्छेकाे जात अलि मन पायाे भने लानै जे पनि बाेल्ने । थिक्क भन्याे भतुवा भन्देसी लाने कुरा सेलायाे।
यानभाई ठत्तौली दोहरी थिक्छ तर अलि बिसय अलग भयोकि जस्तो लागेयो मलाई
❤❤❤❤❤❤❤❤❤❤❤Nice
हेर्ने लाईत पानी झर्दिन्छन गाउने हरुको के हालत होला हैट दोहोरी ले पनि सब्द सब्द महसूस हुने
Ramailoxa ❤❤❤
Namasta didi didilai sakdina koila❤❤❤
tika sanu karikarm chalaun dhori gaun matra navayar nachan pani apal hajurko Big friend hal dang
❤❤❤❤❤
Music, singing, dancing, laughing and weeping, and comedy , MEDITATION - YOG, and acting = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤
Yan bhai ko dhori sunda aananda aau6
WOW RIMILO XA❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Kada Lago dhori Hal dubaibata hairdai xu
Thari ramro dhohori ❤
❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW
AN ENTERTAINING LIVE FOLK DUET SINGING BY LOVELY AND SWEET SINGERS.
❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤
Very very nice ❤❤❤❤
जत यान तेतै रमाइलो हुन्छ 🎉🎉🎉🎉
Very nice
Very nice song ❤❤❤
Nice ☺️
खप्पिस खप्पिस दोहरी गायक गायिका भएपछि रमाइलो नहुने त कुरै भएन् नि ।
Wow👏👏❤❤
Kasto ramaelo
💃💃💃🕺🕺🕺💃💃🕺🕺💃💃🕺💃💃🕺🕺🕺
❤❤❤❤❤❤❤❤❤
❤❤❤🎉🎉
Nice 💯❤️❤️❤️❤️🌄🌄🌄🌄🌄