परमेश्वरले येशू पठाए(God sent his son)//hyms 245//cover by HMC youth warrior team//RBTsujan
Вставка
- Опубліковано 10 лют 2025
- परमेश्वरले येशू पठाए//hyms 245//cover by HMC youth warrior team//RBTsujan
परमेश्वरले येशू पठाए पाप क्षमा चङ्गाइ दिनलाई जिएमरे क्षमाको लागि रित्तो चिहान जीवित येशूको प्रमाण छ ।
कोः येशू जीवित भएको कारण भोलिको डर हटिगयो कारण भविष्य उनले सम्हाल्छन् र मेरो जीवनलाई सार्थक बनाउँदछन् ।
नयाँ बालकले आनन्द ल्याउँछ खुसी र गौरव थपिन्छ अझ उहाँको जीवितताले अनिश्चित भविष्य सबै सुरक्षित छ ।
मृत्यु नदी तरेर जाँदा अन्तिम लडाइँसङ्घर्ष साथ मृत्युपछि विजय पाउँदा उहाँको महिमाको ज्योति म देख्नेछु ।
like comment and subscribe for more comings video.