श्री कृष्न श्रेष्ठ जत्ति को heart throbing timing मा नाच्ने, न राजेश थियो, न भुवन केशी, न दिलिप रायमाझी, न बिराज, न सुशिल के.सी । पाउजुको छम छम त नृत्य होइन, भगवान को आशिरबाद थियो । त्यो जमाना मा त, त्यो गित को quality तेस्तो थियो, आज को लाइटीगं, डेकोरेशन र टेकनलोजी को जमाना भएको भए के हुन्थ्यो होला । ♥️♥️♥️💐💐💐
नेपालमा युटुपेहरूले यो खडकीलाई यसरी प्रयोग गरी रहेको छ,उसलाई थाह छैन,युटुपमा जे पायो त्यही बोल्छ,दुस्मन कमाईरहेको छ,फाईदामा चहीं युटुपेलाई ,लाईक र भ्युसको लागी युटुपेहरूलाई फाईदा छ,खाली शिव श्रेष्ठ भन्छ,पाकिस्तानमा कस्तो खेल्यो फिलिम थाह भएन तर नेपालमा चहीं राजेश हमाल आए पछी शिव श्रेष्ठ पनि सोचेको जस्तो नचलेको हो,फिलिम राम्रो भए पनि सायद नेपालमा शिव श्रेष्ठको फिलिम नचलेर प्रोड्युसरले आत्मा हत्या गरेको चहीं शिव श्रेष्ठ कै फिलिम हो,फिलिम संकल्पा,रांको ले लगानी नउठाएर प्रोड्यसरको ओछ्यानमै मृत्यु भयो,शिव श्रेष्ठको सबै भन्दा धेरै चलेको फिलिम चहीं सपना,स्वर्ग,ठुल्दाई र ट्रक डाईभर नै होला,

सेवारो लुङ्वा हजुर ताप्लेजुङ बाट है
नयाँ साथि हरु यता हाजिर हुन है 🎉🎉🎉
Mapnai xu hoi sabaijanalai support ko lagi apil gardaxu
@amritrai-yp8tf back please 🙏
Shiva Shrestha, Shree Krishna Shrestha and Dilip Rayamajhi are my favourite Actors of that time
Saworo 🙏🏻🙏🏻🙏🏻
सायद यो फुर्केले गाली नदिएको कोही पनि छैन होला फेस टु फेस त कॅाहा हुनु मिडियाबाट 😂😂😂
नेपालमा युटुपेहरूले यो खडकीलाई यसरी प्रयोग गरी रहेको छ,उसलाई थाह छैन,युटुपमा जे पायो त्यही बोल्छ,दुस्मन कमाईरहेको छ,फाईदामा चहीं युटुपेलाई ,लाईक र भ्युसको लागी युटुपेहरूलाई फाईदा छ,खाली शिव श्रेष्ठ भन्छ,पाकिस्तानमा कस्तो खेल्यो फिलिम थाह भएन तर नेपालमा चहीं राजेश हमाल आए पछी शिव श्रेष्ठ पनि सोचेको जस्तो नचलेको हो,फिलिम राम्रो भए पनि सायद नेपालमा शिव श्रेष्ठको फिलिम नचलेर प्रोड्युसरले आत्मा हत्या गरेको चहीं शिव श्रेष्ठ कै फिलिम हो,फिलिम संकल्पा,रांको ले लगानी नउठाएर प्रोड्यसरको ओछ्यानमै मृत्यु भयो,शिव श्रेष्ठको सबै भन्दा धेरै चलेको फिलिम चहीं सपना,स्वर्ग,ठुल्दाई र ट्रक डाईभर नै होला,
हाम्रो मालीकलाई १ मिलियन सव्सक्राईव गरेर पुराउ सवै जना ,
स्पेशल गिफ्ट दिनुहुन्छरे..
Hawa bhani jaanda jaandai aafai hawa banana nakhojnu sir
Hawapani ati hawa nahunu ho suddo afnai image down huni garera teti chaleko manxe jayakishan yo suddo yestai parale ojhelma parirako ho