TOUGH talk EXPLAINER | EP-1 | प्रचण्ड सरकार के गर्दैछ ?

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • TOUGH talk EXPLAINER EP-1 || प्रचण्ड सरकार के गर्दैछ ?
    #TOUGHtalkEXPLAINER #prachanda #toughtalk #dilbhusanpathak
    #news #politics #currentaffairs #nepal #nepalimedia #analysis #explainer #dilbhusanpathak #talkshow
    TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
    www.interfacenepal.com
    #TOUGHtalk #DilBhusanPathak #KantipurTVHD
    #InterfaceNepalNetwork- Media for Arts and Rights.
    Follow us for regular updates in:
    Facebook: / toughtalk
    Twitter: / dilbhusanpathak
    Instagram: / dil_bhusan_pathak
    UA-cam: / toughtalk1
    Podcast: www.interfacen... (Also in Hamro Patro, Nepali Podcast and iTunes
    Instagram: / dil_bhusan_pathak
    Internet Partner: Subisu
    #TOUGHtalk #DilBhusanPathak #KantipurTVHD

КОМЕНТАРІ • 348

  • @BiswaLimbu
    @BiswaLimbu 2 місяці тому +3

    Best Wishes for your new journey Dil Bhusan Sir ❤🎉Congratulations 🎉

  • @pramoddevkota.2057
    @pramoddevkota.2057 2 місяці тому +55

    पुरानो क्लिप हेर्दा मलाई त एकदमै नोस्टाल्जिया महशुस भयो !
    ३२ बर्ष कुनै चानचुने कुरा होइन , सन्तानका रुपमा हेर्दा पनि ३२ बर्षको सन्तान हो तपाईंको पत्रकारिता
    यसलाई अझै जिवन्त पार्नुहुनेछ भन्ने बिश्वास गरेको छु ,
    पुनः तपाईंलाई सुन्न पाउँदा खुशी लाग्यो
    शुभकामना दिल सर 👏

  • @yesjankari
    @yesjankari 2 місяці тому +14

    अति खुशी लाग्यो सर, त्यो भन्दा जादा खुसी यस्तो राम्रो मान्छे ले कान्तिपु छोडेकोमा 💆‍♂️🙆

  • @dipes_subba
    @dipes_subba Місяць тому +1

    दिल सरलाई फेरि मिडियामा देख्दा एकदमै खुशि लागेको छ ।

  • @sitalbhusal7253
    @sitalbhusal7253 2 місяці тому +10

    मर्न आटेका र युवाको भभिस्य मा केलवाड गर्ने नालायक नेताको कुरा हैन भुइमान्छे को आवाज दुख पिडामा थोरै मलम लगाउने पत्रकारिता गर्नु होला र सबै भुइमान्छे को आवाज बन्नु सुभकामना🙏❤️

  • @primetime543
    @primetime543 2 місяці тому +2

    मलाई एकदम मन पर्ने दिल भूषण, भुसन दहाल, बिजय कुमार, अनि हाम्रो उहिले नेपाल television मा बहस कार्यक्रम चलाउनु हुने स्व. दाई उहा को नाम ठ्याक्कै याद भएन

  • @netragm2491
    @netragm2491 2 місяці тому +4

    आफ्नो पत्रकारिता जिबनलाई अझै शसक्त र जिबन्त बनाउनु हुनेछ भन्ने बिश्वास सहित हार्दिक शुभकामना ।।

  • @Khagendrabudha30
    @Khagendrabudha30 2 місяці тому +16

    वाह! मनपर्ने पत्रकार, आदरणीय दाई दिलभुषण पाठक नेपाली पत्रकारिताकाे एक दरिलाे खम्बा, हाम्राे ईतिहास ।

  • @sarojsunar6324
    @sarojsunar6324 2 місяці тому +15

    राजनीतिक अस्थिरता,कुर्चीको मोह,अपराधीको ढाकछोप र भ्रष्टाचारमा लिप्त यो मेरो देश नेपाल 😢

  • @deepakmaharjan8126
    @deepakmaharjan8126 2 місяці тому +4

    Congratulation यो प्रोग्राम धेरै राम्रो छ यो कार्यक्रम ले आम नेपाली जनतालाई नेपाली राजनीति देखी लिएर सबै विषय बस्तुमा जानकारी दिने एक मात्र कार्यक्रम हो tough of talk 😍😍😍 again congratulation 😍😍😍

  • @byogi7978
    @byogi7978 2 місяці тому +5

    Fake News को बिगबिगी र पत्रकारितामा नैतिकता तथा पेशागत आचरणको खडेरी पर्दै गएको बेला वरिष्ठ पत्रकार मित्र दिलभुषण पाठकले पुन: शुरु गर्न लाग्नु भएको शृंखलाले जनता जनार्दनलाई informed opinion बनाउन मदत गर्न सकोस्। शुभकामना !

  • @gurungshyam6587
    @gurungshyam6587 2 місяці тому +3

    लामो समयपछि welcome back दाई। पत्रकारीप्रति दाई को समर्पण समर्पणसँगै दाइको शालिनता अझ यी भन्दा पनि तपाईंको पत्रकारिता प्रतिको इमान्दारिता समाज र मिडिया जगतको लागि प्रेरणा हुन्।

  • @rajendraparajuli2060
    @rajendraparajuli2060 2 місяці тому +15

    कठिन राजनीतिक कालखण्डको बाबजुत विद्वान पत्रकार मित्र दिल भुषणको यात्रा प्रसंसायोग्य छ, लामो पत्रकारिता बाट खारिएको यो अनुभब र विचार हाम्रो समाजको सम्पत्ति हो. यो श्रिखला जारी रहने खबरले हामी खुशी भएका मात्र छैनौ, समाजले सहि र सटिक प्रश्न र उत्तर पाउने छ. धेरै बधाई छ.

  • @rajukhaling556
    @rajukhaling556 2 місяці тому +5

    एकदम सालीन स्वाभाव र नेगेटिभ भन्दा पोजिटिभ कुराको उजागर गर्ने मलाई सबभन्दा मनपर्ने व्यक्तित्व पत्रकार | 😍😍🙏🙏

  • @TankaDhakal-un9nj
    @TankaDhakal-un9nj 2 місяці тому +2

    खुसी लागो भूषण जि

  • @ashokkunwarofficial7473
    @ashokkunwarofficial7473 2 місяці тому +2

    पत्रकार हाेस त दिलभुसन जस्तो ❤❤❤

  • @shivaramkhadka8071
    @shivaramkhadka8071 2 місяці тому +2

    मेरो एक मात्र मनपर्ने पत्रकार । कति खुसी लाग्यो तपाईंको कार्यक्रम आउन लागेको देखेर । तपाईं गएदेखी इन्टरभ्यु नै हेर्न छोडेको थिएँ ।

  • @bhojendrathapa9541
    @bhojendrathapa9541 2 місяці тому +2

    अझै सशक्तका साथ अगाडि बढ्दै जाने छ भन्ने आशासहित शुभकामना !

  • @laxmibhatta3655
    @laxmibhatta3655 2 місяці тому +2

    तपाईंको पत्रकारिता
    जिवन्त पार्दै तमाम बेथिति र बिसंगतीको बिरुध्द आवाज उठाउनुहोला शुभकामना . भुई मान्छेहरुको आवाजलाई पनि स्थान दिनुहोला कहिलेकाही

  • @nirmaljaishi3438
    @nirmaljaishi3438 2 місяці тому +15

    धेरै पर्खिइ पछि तपाइको कार्यक्रम हेर्न पाइयो ।। खुसी लाग्यो

  • @user-yx2kq6oq1d
    @user-yx2kq6oq1d 2 місяці тому +2

    दिल मा बसेको मान्छे दिलभुषण दाइ 🙏🙏! असाध्यै खुशी लागेको छ आज , धेरै समय पछि हजुर लाई देख्न र सुन्न पाइयो जय होस् 🙏

  • @prakaspun9579
    @prakaspun9579 2 місяці тому +2

    Best journalists of Nepal 🇳🇵
    No doubt
    Good luck dilbhushan dai

  • @user-bo2dn3dl3v
    @user-bo2dn3dl3v 2 місяці тому +2

    आज को दिन सम्म यो देशमा तपाईं जस्ता 1/2 जना ले जस्तो कर्म आत्मा गहिराई भुझेर कसैले आफनो काय गर्दैनन् ।जति सत्य कर्म आफनो देश बासिहरु को लागि गरिरनु भएको छ।यो तपाईं रहे सम्म जारिरहोस good job sir कुनै पनि कुराको गहिराई पुगेर प्रस्न गरु हजुर को विशेषता हो ।नमस्कार सर

  • @prakaspun9579
    @prakaspun9579 2 місяці тому +2

    Huge fan of dilbhusan dai from the beginning
    Very well decision daju
    Best wishes all the very best ❤🎉

  • @cnnnepal7052
    @cnnnepal7052 2 місяці тому +1

    बधाई छ दाइ! तपाईं हाम्रो प्रेरणाको स्रोत पनि हो पत्रकारितामा हजुर मब भन्दा चार वर्ष जेठो हुनुहुदो रहेछ मेरो पत्रकारिताको शुरुआत मालिका साप्ताहिकबाट शुरु भएको हो।

  • @kulchandragautam5810
    @kulchandragautam5810 2 місяці тому +1

    Worthy of the "Tough Talk" explainer, Dil Bhusan Pathak poses some really tough questions to PM Prachanda. Best wishes for raising such tough questions. Let's hope some of these will generate fitting answers, not in talk but in action!

  • @Gothu13
    @Gothu13 2 місяці тому +2

    Your commitment to uncovering the truth, no matter the obstacles, is truly commendable. Your honesty and fairness set you apart, ensuring that the stories you tell are both balanced and accurate. In an era where integrity is often questioned, you stand as a beacon of trust and reliability. Your determination to shine a light on hidden truths speaks volumes about your dedication to the craft. We deeply appreciate your unwavering efforts to keep the public informed with clarity and precision.

  • @user-se4fp2cv5n
    @user-se4fp2cv5n 2 місяці тому +1

    This is how a professional and senior journalist should make a program. wish you all the best Dilbhushanji.

  • @rajanubarkuti6100
    @rajanubarkuti6100 2 місяці тому +2

    धेरै पर्खाई पछि हजुरको आगमन भो सारै खुशी लाग्यो sir

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 місяці тому +1

    आखिर यो सब हेर्दा नि यो देखिन्छ कि यो नेपालमा कसैले टोल समाज र राष्ट्रको लागि काम गर्न चाहान्छ भने उ पहिला स्वतन्त्र भएर बाच्नुपर्छ त्यसको उदाहरण राजनितिमा बालेनलाई पनि लिन सकिन्छ ॥

  • @Spark10-0
    @Spark10-0 2 місяці тому +1

    कान्तिपुरको प्रधान सम्पादक रहेका ब्यक्ति भन्छन म निष्पक्ष छु कान्तिपुरको चाला हेर्यो त्यस्तो छ । कसलाई पत्याउने । जसले जे बोले पनि जे गरे पनि आफ्नो पेट भर्न गर्यौ जस्तो लाग्छ । Buttom line स्यालले सिनो खान छोड्दैन । तपाईको प्रयासलाई नमन् ।
    अनि यो भिडियोको प्रस्तुति र हेडलाईन मिल्यो त तपाईको ।

  • @nepalee.podcast
    @nepalee.podcast 2 місяці тому +1

    पुनः टफटकमै देख्न पाएकोमा खुशी लाग्यो , अब समस्या र बेथितिका मात्रै कुरा भन्दा देशको अवस्था सुधार्न समस्याको समाधानका कुरा गरौं । शुभकामना सदिच्छा 🙏❣️

  • @somnathniraula6405
    @somnathniraula6405 2 місяці тому

    सधैतर्क युक्त खोजी गरौ जनता लाई दिने सेवा सुबिधा मा धेरै असुविधा भएको ले कोकस्लेगल्ती उजागर गरौकार्यक्र्म राम्रो छ😊

  • @nirojpaudel6046
    @nirojpaudel6046 2 місяці тому +1

    हजुर जस्तो प्रस्तोता फेरि यो प्रोग्राम लियर आउनु भयच खुसी लाग्यो अनि हजुर को पत्रकारिता को अनुभव सुन्न पाइयो धेरै धेरै धन्यवाद दिल भुसन सर

  • @NikeshKarkp
    @NikeshKarkp 2 місяці тому +2

    याे भिडाेयाे अति राम्राे छ अजै यशतै लेर अाउनु 7 दिन मा 3 वटा भिडियाे लेर अाउदा पनि जन्तालाइ कम हुन्छ राम्राे कुरा र भ्रशटचारि काे नाङाे बनाउनु तर कैलाश काे पछि फेरि पनि लागेउ भनी तिम्राे अन्ते हुन्छ राम्राे कुरा देश काे बारेमा र जन्ताकाे मुदा उठाउदै अायउ भनी जन्ताले भिडियाे हेरेरै मैना मा 3 देखि 5 लाख कमाउछाै तिम्राे भिडियाे हेर्नि बिदेश बशेका अाम जन्ताले हेर्छ 95% जन्ताले हेर्छ बपदेश बाट पैशा अाउनि र भिडियाे हेर्नि बिदेश बशनि अाम जन्ताले हाे तेहि भर देश र जन्ताकाे कुरा हरु उठाउनु पराे यति हाे भ्रशटाचारि हरु काे नाङाे झार बनाउनु ( शुभकामना छ

  • @JasbahadurRai-ic2cm
    @JasbahadurRai-ic2cm 2 місяці тому +3

    युट्युब बाटै भएपनि यो क्षेत्रमा मेरो सिकाई भईरहेको छ । यहाको अन्तर्वार्ता नियमित हेर्ने गर्छु समय मिलाएर । नयाँ कार्यक्रम पनि नियमित हेर्ने प्रयास गर्छु । लामो समय देखि नयाँ कार्यक्रम को पर्खाईमा ।

  • @basantapokharel4228
    @basantapokharel4228 2 місяці тому +2

    All the best sir and eagerly waiting

  • @Nephopkoshreepech2
    @Nephopkoshreepech2 2 місяці тому +1

    Great initiative sir , This kind of research based content is so necessary for real insight . Thrilled to watch this!!!

  • @surendragiri5757
    @surendragiri5757 2 місяці тому +1

    समसामयिक बस्तुपरक एवम् गहिरो बिष्लेषण लाग्छ तपाइँको ! यो कार्यक्रम सुरुवातको लागि हार्दिक शुभकामना !

  • @sonypathak3307
    @sonypathak3307 2 місяці тому +1

    We admire journalists like you who fearlessly express their views on the country's significance. Your dedication to journalism is truly commendable, Uncle.

  • @dibakarpant3390
    @dibakarpant3390 2 місяці тому +1

    First of all let me warmly welcome you in your newly launched Toughtalk Explainer program. Apreciate and Salute you for your decision to leave Kantipur television and starting your popular program Taughtalk in your own way and descretion. Your true and honest efforts to bring the fact-based news and views with solely dedicated to professinal journalism,I believe, will be mile-stone and an invaluable assest To build and save this proud nation. Wish you all the best and success in your new endeavor.Jay Hos ! Jay Mother-Nepal !

  • @dipakghimire4078
    @dipakghimire4078 2 місяці тому +1

    स्वतन्त्र पत्रकारिताका र निष्पक्ष पत्रकारको परिचय दिनु होला।

  • @ramkumarbcofficial5726
    @ramkumarbcofficial5726 2 місяці тому +1

    बधाई छ !दिलभुसन पाठक सर🎉🎉🎉🎉🎉🎉

  • @ishorbista1850
    @ishorbista1850 2 місяці тому +1

    Omg king of nepali media mr pathak is back back .. welcome most awaited real nepali hero sir jyu

  • @nbchhetri7006
    @nbchhetri7006 2 місяці тому

    समग्रमा कार्यकारी प्रमुखको भुमिकामा प्रचण्ड फेलिएर हुन्।

  • @prakashsapkota725
    @prakashsapkota725 2 місяці тому +1

    भुमिकामा बाधिएका शव्दहरु मिठा लाग्यो ❤

  • @aoyamarazan9943
    @aoyamarazan9943 2 місяці тому +6

    पहीलो episode को talkshow मा रवी लामीछाने लाई बोलाऊनुस सही हुन्छ।

  • @loksagar2945
    @loksagar2945 2 місяці тому +3

    यौटा वरिष्ठ ईमानदार पत्रकार हुनुहुन्छ ।सबै नेपालीले तँपाईको कार्यक्रम हेर्न सुन्न चाहान्छन।तर धेरै लामो समय कान्तिपुरमा पत्रकारिता गर्नु भयो।अब ईमानदारीताको साथ बताई दिनुस् कान्तिपुर निस्पक्ष छ कि छैन ? सबै भुईमान्छे जनता जान्न चाहान्छन।

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 місяці тому +1

    अहिलेका नेतृत्वले यो देश सबै मिलेर खान र सक्काउन आएका हुन् त्यसैले जनता बेलैमा न जागेमा न नेपाली रहनेछन् न त नेपाल देश ॥😢🥹🥹

  • @madhavneupane8141
    @madhavneupane8141 2 місяці тому +3

    राम्रो अति राम्रो । कृपया यसलाई निरन्तरता दिनुपर्ला।

  • @st.brightdigital2415
    @st.brightdigital2415 2 місяці тому +1

    स्वतंत्र रहेर आफ़नै talk show संचालन गर्नुभएकोमा शुभकामना !!!! यो शो नेतामुखी राजनैतिक मात्र हॉइन जनता मुखी भुईमाँछे को आवाज़ बोल्न सकोस शुभकामना !!!! एउटा नम्र आरोप पनी छ की तपाइको कार्यक्रम गगन थापा अनि कांग्रेस मुखी नबनोस !!!!

  • @PrakashChamling
    @PrakashChamling 2 місяці тому +1

    तपाई हाम्रो लागि प्रेरणा हो ! मैले निरन्तर तपाईलाई फलो गरेको १२ बर्ष भइसक्यो ! शुभकामना सर !

  • @ramghimire5416
    @ramghimire5416 2 місяці тому +1

    Tough Talk अब कहिले आउला भन्ने लाथो आइसकेछ धेरै खुशी लाग्यो ।अब नियमित रूपमा हेर्न र सुन्न पाइयोस् ।शुभकामना !!

  • @HemantJoshi-fp7jb
    @HemantJoshi-fp7jb 2 місяці тому +1

    कान्तिपुर छोड्नु भएकोमा हजुर लाई धन्यवाद ❤

  • @arjun-yi1fo
    @arjun-yi1fo 2 місяці тому +1

    हाम्रा नेपालका पत्रकारहरूको सबैको सम्पत्ति छानबिन गर्नुपर्छ।

  • @user-zf9kh7nh8h
    @user-zf9kh7nh8h 2 місяці тому +1

    आहा सबै भन्दा मन पर्ने पात्र अनि कार्यक्रम

  • @deep.deep143
    @deep.deep143 2 місяці тому +2

    पत्रकारिताको इतिहासमा तपाइको नाम पनि सुनौलो अक्षरले लेखिनु पर्छ तर हामी नेपालि जति उचाई मा पुग्छौ त्यति घमन्डी र सन्की हुन्छौ कता तपाईं पनि त्यही लाइनमा हुनुहुन्छ कि भन्ने लाग्छ सायद म गलत पनि हुन सक्छु🙏🙏

  • @karanchepang1670
    @karanchepang1670 2 місяці тому +3

    स्वागत छ दाजु फेरि ।।कान्तिपुर छोड्नु भो त्यो सबैभन्दा उत्तम निर्णय हो ।

    • @bikashgyawali1208
      @bikashgyawali1208 2 місяці тому +3

      कान्तिपुर काे भाईरस यो नै हो।

  • @sudipbhattarai3075
    @sudipbhattarai3075 2 місяці тому +1

    कैलास सिरोहियाको पत्रकार पत्रकार नभई स्वतन्त्र हुनु शुभकामना

  • @Unknown-Journey
    @Unknown-Journey 2 місяці тому +1

    Really, its true journalism...simply truth with the fact

  • @nabinbohora841
    @nabinbohora841 2 місяці тому +2

    Welcome back sirr🎉🎉🎉🎉

  • @migmardolma47
    @migmardolma47 2 місяці тому

    Wow !!! Welcome Back & Good Luck 🍀👍🙏Best & My Favorite Journalist Dil Bhusan ♥️🙏👍♥️👏👏From USA 🇺🇸

  • @shrijeshshrestha8797
    @shrijeshshrestha8797 2 місяці тому

    Malai tapainko prastuti dherai mann parxa. Keep informing us. We Nepali respect and trust you.❤

  • @sanjaylamsalufl
    @sanjaylamsalufl 2 місяці тому +1

    I watch very few programs that come from inside Nepal, and one of them is Tough Talk. Reason - i live in USA, have a busy schedule, and i dont want my time for any goofy talks. I have enjoyed your show and i must say - i have even higher expectations now and i am sure you will meet it. Therefore, please keep up with the momentum, my Best Wishes are to you and your team.. Cheers.

  • @snitchdo3758
    @snitchdo3758 2 місяці тому +2

    Ramro xa❤❤❤❤

  • @Binayak555
    @Binayak555 2 місяці тому +1

    प्रचण्ड र हजुर लाई म भगवान मान्छु सिर❤❤❤

  • @anupdhakal27
    @anupdhakal27 2 місяці тому +1

    Please continue Tough Talk as soon as possible. Big follower of you sir. Respect.

  • @BinalOkheda-co3pd
    @BinalOkheda-co3pd 2 місяці тому +1

    नेपाली पत्रकारिता को हिरा दिलभुसण पाठक

  • @dhunganabhim4427
    @dhunganabhim4427 2 місяці тому +1

    Thank you Dil Bhushan for you effort. So happy to hear you back❤

  • @startlearning409
    @startlearning409 2 місяці тому +1

    भुइँ मान्छेको विषयमा आवज आउने छ भन्ने आसा छ तपाईंबाट

  • @brosad6833
    @brosad6833 2 місяці тому +1

    कानित्पुरे को कट्टु धुन मन्जुर हुनु भएन त्यसैमा खुसी छौं

  • @premdevglobal
    @premdevglobal 2 місяці тому +1

    Great person! Even greater journalist and a host, best wishes 🕉️🙏🏽

  • @mayouchmicho
    @mayouchmicho Місяць тому +1

    Bon courage Dil Bhusan ji !

  • @anupamasangraula5209
    @anupamasangraula5209 2 місяці тому +1

    Your journey has been an inspiration to many of us. All the best and congratulations on your new journey ahead!!

  • @GopalJBista
    @GopalJBista 2 місяці тому +1

    कार्यक्रम सफलीभूत बनोस्।

  • @deepakdahal632
    @deepakdahal632 2 місяці тому +2

    दिग्गज पत्रकार आदरणीय दाजू दिलभूषण पाठक लाई आगमी यात्रा को हार्दिक सुभकामना ।।

  • @anupghimire2762
    @anupghimire2762 2 місяці тому +1

    Amazing initiative dai. I hope this initiation of yours will help many aspiring journalists focus more on news while keeping themselves independent and leveraging such a new platform to reach the masses and make the citizens. Best wishes, I know you will only grow bigger and bigger

  • @prakashbohara1736
    @prakashbohara1736 2 місяці тому +1

    Glad to see you back! 👍 I'm looking forward to reliable news, especially when we have so few trustworthy sources to rely on.

  • @diwashumagain6670
    @diwashumagain6670 2 місяці тому +1

    Most awaited 🙏 पहिले biased छाता बाट unbiased हुन सक्नु भएन अब आशा छ ।

  • @deepeshtamang5969
    @deepeshtamang5969 2 місяці тому +1

    Your unwavering commitment to bringing clarity and vision to our society is truly remarkable. Through your insightful reporting and engaging presentations, you consistently help us understand and navigate the complexities of our world.
    Best wishes for #toughtalkexplainer ! I am confident it will continue to enlighten and inspire. Thank you for your invaluable contributions to the field.

  • @KiranNeupane-bx6om
    @KiranNeupane-bx6om 2 місяці тому +1

    शुभकामना भुषण जी ।

  • @diamondshrestha5020
    @diamondshrestha5020 2 місяці тому +1

    शुभकामना । पुन कार्यक्रम हेर्न पाउने भैयो । यो अवस्थामा कान्तिपुर छोड्नु बुद्धिमानी हो ।

  • @mrbirendrasunar
    @mrbirendrasunar 2 місяці тому +1

    तपाईकाे संग्रष र उपलब्घिका लागि बधाई छ ,तर के याे कार्यक्रमकाे ढाँचा आजकाे जस्तै हुने छ सबै ,यदि हाे बने खासै केही नयाँ हेर्न र सुन्न पाईऐन ।। कार्यक्रम लाई अलि गहराई भित्र जान अनुराेध छ ।।

  • @pukarbam711
    @pukarbam711 2 місяці тому +1

    Precise , rational , professional .
    We need more of these kind of series .
    Thank you Dil ji 🙏
    Best wishes for future endeavour 🙏🙏

  • @CricketWorld-dk2oc
    @CricketWorld-dk2oc 2 місяці тому +1

    Welcome back my journalist...

  • @jagatkhatri240
    @jagatkhatri240 2 місяці тому +1

    आभारि छौ 🙏🙏🙏

  • @dhirendradahal235
    @dhirendradahal235 2 місяці тому +1

    Waiting ❤️❤️❤️🙏

  • @shivasharma2609
    @shivasharma2609 2 місяці тому +12

    तिमीहरूको दोहोरो चरित्र छ पत्रकार महोदय !!

  • @padamsaru2324
    @padamsaru2324 2 місяці тому +1

    badhai xaa hajur laiii......satyaa kura haru janta samu paskidai janu holaa joon kura janta le janna bujhna jarurii xaa....

  • @Kasa690
    @Kasa690 2 місяці тому +1

    ❤I am proud OF YOU SIR 👏 PATRAKARITA KO DHARMA NIBAUDAI JANUS JANATA LEY EKDIN TAPAI LAI VARPUR SATH DINE CHA

  • @btbadal7894
    @btbadal7894 2 місяці тому +2

    धन्न अल्लि छिटै छुटियौ दाइ कान्तिपुर बाट नत्र तिम्रो मुखुटो पन्ज देखिन्थ्यो।। तिमी दोए चरीत्र भएका मान्छे हौ।।। 😊

    • @phalguniprasadsubedi8347
      @phalguniprasadsubedi8347 2 місяці тому +1

      अब फेरि जान बेर लाउन्नन कान्तिपुर तिरै।

  • @IshwarShrestha-in5qz
    @IshwarShrestha-in5qz 2 місяці тому +1

    स्वागत छ, हजुरलाई। TOUCH talk मा।

  • @NetraBhattrai-di4wq
    @NetraBhattrai-di4wq 2 місяці тому +1

    यी समस्याका कारणहरु धेरैनै छन् ती मध्य प्रमुख कारण भनेको निर्वाचन पद्धति वा प्रणाली हो अव नेपालमा हेर्न र बेहोर्न बाकी रहेको प्रत्यक्ष निर्वाचीत कार्यकारी प्रणाली हो अव त्यता तिर सबैले बढी जोड दिन पर्छ कि !!

  • @MaheshKC
    @MaheshKC 2 місяці тому +1

    धेरै धेरै शुभकामना सर। नमन💕💕

  • @sanjayadahal975
    @sanjayadahal975 2 місяці тому +1

    Some of the new journalists, who call themselves journalist, and who can be manupulated with little amount of money, should at least learn from you sir. Huge respect for you sir!!!!!!!

  • @Sanjeeb_Creation
    @Sanjeeb_Creation 2 місяці тому +2

    Wow! Dil Sir! Welcome back. You are our Legend!

  • @sudeepkarki3224
    @sudeepkarki3224 2 місяці тому +2

    Fantastic!! Look forward to upcoming show Dil ji!! All the best!!

  • @nabingurung8276
    @nabingurung8276 2 місяці тому +1

    Dami xa programme all the best

  • @kiranbista2806
    @kiranbista2806 2 місяці тому +1

    दाेस्राे ईनिङका लागि सफलताकाे शुभकामना सर।🎉❤

  • @haribhandari1123
    @haribhandari1123 2 місяці тому +1

    Dherai ramro cha hajur ko program