Jibiko Media
Jibiko Media
  • 141
  • 93 930
बिना धितो २५ लाख रुपैयाँसम्म उद्यमीलाई कर्जा
सजिलोसँग 'स्टेप बाइ स्टेप' बुझ्नुहोस् Link: www.jibiko.com/2024/08/4132/
सरकारले स्टार्टअप उद्यमलाई ३ प्रतिशत ब्याजदरमा अधिकतम २५ लाख रुपैयाँसम्म उपलब्ध गराउने गरी ‘स्टार्टअप उद्यम कर्जा २०८१’ का लागि परियोजना प्रस्ताव पेश गर्न आव्हान गरेको छ ।
Переглядів: 772

Відео

जीवनमा पैसा कमाउने कि मान्छे ?
Переглядів 8533 місяці тому
यो साता जीवनका रङ्गहरूको कथा जीविको मिडियामा । पैसाभन्दा पनि मान्छे कमाइरहेका मनकारी गुरुजीको कथा. सङ्घर्षको पाना पल्टाइरहेका ससाना खुसीमा रमाइरहेका लवगुरु एक्सप्रेसका चालकको कथा कथा कस्तो लाग्यो ? कृपया, तपाईंको विचार राख्नुहोला ।
अझै कति युवाले ज्यान गुमाउनुपर्ने हो ?
Переглядів 2715 місяців тому
मर्दैछन् नेपाली युवा देख्दैन राज्य, सुन्दैन राज्य डा. सचिन घिमिरे/मानवशास्त्री
यी १० निकाय जहाँ निःशुल्क सीप सिक्न पाइन्छ
Переглядів 4,4 тис.5 місяців тому
यी १० निकायबाट सीप सिक्न कसरी आवेदन दिने भनेर सम्पूर्ण प्रकृया जान्नका लागि भने jibiko.com मा रहेको समाचार पढ्नुहोस्
कोरिया रोजगारी (EPS) तयारी गर्दै हुनुहुन्छ ? विज्ञको सुझाव
Переглядів 5256 місяців тому
कोरियन रोजगारीका लागि कसरी पूर्व तयारी गर्ने, त्यहाँका अवसर तथा सम्भावना के-कस्ता छन् ? विज्ञको सुझाव
निःशुल्क सीप सिक्ने सजिलो तरिका
Переглядів 3,5 тис.6 місяців тому
यदि तपाईं सीप सिक्ने योजना बनाउनु भएको छ र स्वदेश वा विदेशमा राम्रो कमाइ गर्ने सोच बनाउनु भएको छ भने यो भिडियो तपाईंका लागि उपयोगी हुनसक्छ । यसरी सिक्न पाइन्छ सीप: सजिलो प्रकृया, पैसा पनि नपर्ने । यस्तै अवसरहरू थाहा पाउनका लागि हेर्नुहोस्: Jibiko.com
कामदार भिसामा जापान: आधिकारिक प्रतिनिधिसँग गरिएको कुराकानी
Переглядів 15 тис.7 місяців тому
अब कामदार भिसामा हजारौँ नेपाली युवा जापान जान पाउने, लाखौं कमाइ हुने भन्ने समाचार अहिले चर्चामा छ । यस बारेमा युवाहरूमा भ्रम नहोस् र सहि जानकारी समयमै होस् भनेर आधिकारिक प्रतिनिधिसँग जीविको मिडियाले कुराकानी गरेको छ ।
क्रान्ति होस् त यस्तो!
Переглядів 8058 місяців тому
बाजा छुनु पनि हुँदैन भनिन्थ्यो, अहिले त्यही बाजा ढोग्ने गर्छौं
स्टार्टअप उद्यमीलाई सरकारले सहुलियत कर्जा दिँदै, ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म पाइने
Переглядів 9 тис.8 місяців тому
सरकारले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म सहुलियत कर्जा दिने गरी नवप्रवर्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । यदी तपाईंको उद्यम व्यवसाय स्थापना भएको सात वर्ष नाघेको छैन र यसमा प्रविधीसँगै नवीनतम ज्ञान, सोच, सीप र क्षमता अपनाउनु भएको छ भने तपाईंले स्टार्ट-अप सहुलियत कर्जा पाउने सम्भावना रहन्छ ।
गाँजालाई नेपालमा ब्याण्ड गर्ने कि ब्राण्ड बनाउने ? | Legalise in Nepal (?)
Переглядів 1378 місяців тому
गाँजालाई नेपालमा ब्याण्ड गर्ने कि ब्राण्ड बनाउने ? | Legalise in Nepal (?)
सजिलो छैन विदेशमा कमाउन | Nepal Youth Migration | Remmittance | Jibiko Media
Переглядів 1878 місяців тому
सजिलो छैन विदेशमा कमाउन | Nepal Youth Migration | Remmittance
कसैको दयाले हाम्रो दशैँ चल्दैन, मेहेनत त गर्नै पर्‍यो !
Переглядів 15911 місяців тому
कसैको दयाले हाम्रो दशैँ चल्दैन, मेहेनत त गर्नै पर्‍यो ! #nepali #youthnepal
चाडबाड भन्दा भोको पेट भर्ने चिन्ता ! #youth #nepali
Переглядів 16311 місяців тому
चाडबाड भन्दा भोको पेट भर्ने चिन्ता ! #youth #nepali
कृषि, पर्यटन अनि सूचना प्रविधिका क्षेत्रमा उद्यम गर्नेहरूलाई अवसर
Переглядів 1 тис.Рік тому
कृषि, पर्यटन अनि सूचना प्रविधिका क्षेत्रमा उद्यम गर्नेहरूलाई अवसर
अवसरका धेरै ढोकाहरू खोल्ने विषय हो - होटेल म्यानेजमेन्ट
Переглядів 229Рік тому
अवसरका धेरै ढोकाहरू खोल्ने विषय हो - होटेल म्यानेजमेन्ट
मःम चाउमिन बिर्सेर, सिस्नु र ढिँडोमा रमाउने हो कि ?
Переглядів 212Рік тому
मःम चाउमिन बिर्सेर, सिस्नु र ढिँडोमा रमाउने हो कि ?
जे दियो सबै कृषिले दियो !
Переглядів 383Рік тому
जे दियो सबै कृषिले दियो !
गाईबस्तुमा लाग्ने लम्पी स्किन : यसरी गरौं रोगथाम
Переглядів 139Рік тому
गाईबस्तुमा लाग्ने लम्पी स्किन : यसरी गरौं रोगथाम
वैदेशिक रोजगारीका क्रममा समस्या हुँदा कानूनी सहयोग कसरी लिने ?
Переглядів 64Рік тому
वैदेशिक रोजगारीका क्रममा समस्या हुँदा कानूनी सहयोग कसरी लिने ?
सङ्घर्षमा साथी नभएको भए सफलता कहाँ मिल्थ्यो र ?|| Friendship and success|| Dr Ramji Ram
Переглядів 203Рік тому
सङ्घर्षमा साथी नभएको भए सफलता कहाँ मिल्थ्यो र ?|| Friendship and success|| Dr Ramji Ram
अमेरिकाको सपना महँगो भयो, छोरो अजरबैजानमा पक्राउ पर्‍यो || America Jada ko dukha ||
Переглядів 106Рік тому
अमेरिकाको सपना महँगो भयो, छोरो अजरबैजानमा पक्राउ पर्‍यो || America Jada ko dukha ||
दैनिक एक हजार कप चिया बेच्ने बिरगंजका बब्लु शर्माको कथा Bablu Tea Stall, Adarshnagar, Birgunj
Переглядів 266Рік тому
दैनिक एक हजार कप चिया बेच्ने बिरगंजका बब्लु शर्माको कथा Bablu Tea Stall, Adarshnagar, Birgunj
जर्मनीले माग्यो नेपाली कामदार, यस्तो छ कामदार पठाउने सरकारी तयारी
Переглядів 81Рік тому
जर्मनीले माग्यो नेपाली कामदार, यस्तो छ कामदार पठाउने सरकारी तयारी
पाँच सय जना महिलालाई निशुल्क सीपमूलक तालिम
Переглядів 134Рік тому
पाँच सय जना महिलालाई निशुल्क सीपमूलक तालिम
बायोफ्लक प्रविधि: यसरी गरिन्छ ट्यांकीमा माछापालन Biofloc Fish Farming in Nepal (सम्पूर्ण जानकारी)
Переглядів 9 тис.Рік тому
बायोफ्लक प्रविधि: यसरी गरिन्छ ट्यांकीमा माछापालन Biofloc Fish Farming in Nepal (सम्पूर्ण जानकारी)
उद्यम गरेर नेपालमा‍ डलर नकमाइएला तर जीविको मज्जाले चल्छ || Jibika Idea || Safalta ko katha ||
Переглядів 509Рік тому
उद्यम गरेर नेपालमा‍ डलर नकमाइएला तर जीविको मज्जाले चल्छ || Jibika Idea || Safalta ko katha ||
बजेट २०८०\\ ८१ : आश लाग्दो छ, कार्यान्वयन प्रभावकारी होस् !
Переглядів 27Рік тому
बजेट २०८०\\ ८१ : आश लाग्दो छ, कार्यान्वयन प्रभावकारी होस् !
रोजगारी खोजीरहेकाहरूको लागि उद्योग वाणिज्य महासंङ्घले जब फेयर गर्दै
Переглядів 83Рік тому
रोजगारी खोजीरहेकाहरूको लागि उद्योग वाणिज्य महासंङ्घले जब फेयर गर्दै
'नागरिक बेचिइन्छन्, गाँजा बेच्न प्रतिबन्ध'|| Legalize Cannabis for economic growth|| Bhim Upadhyaya
Переглядів 221Рік тому
'नागरिक बेचिइन्छन्, गाँजा बेच्न प्रतिबन्ध'|| Legalize Cannabis for economic growth|| Bhim Upadhyaya
मसला मिलको काइदा: ३ लाख खर्चंदा मासिक ४० हजार फाइदा || Jibika Ideas || Safaltako katha ||
Переглядів 216Рік тому
मसला मिलको काइदा: ३ ला खर्चंदा मासिक ४० हजार फाइदा || Jibika Ideas || Safaltako katha ||

КОМЕНТАРІ

  • @DIPAKBudhathoki-p5c
    @DIPAKBudhathoki-p5c 15 днів тому

    Dami bhannu bhayo buwa hjr

  • @gulamnavishekh4505
    @gulamnavishekh4505 19 днів тому

    Good

  • @rakeshpuri9600
    @rakeshpuri9600 23 дні тому

    Phone number plz

  • @SagarChhetri-gm2tk
    @SagarChhetri-gm2tk Місяць тому

    सर कस्ताकस्ता उधमि ले पाउने हो मेरो एउटा होटल छ के मैले पनि पाउन सक्छु यदि पाईन्छ भने मैले कहाँ र कसरी एप्लाई गर्न पर्छ मलाई केही थाहा छैन के म हजुर बाट केही जानकारी पाउन सक्छु

  • @khemgurung7909
    @khemgurung7909 Місяць тому

    Great job. Strong women of our country.

  • @govindadahal35
    @govindadahal35 Місяць тому

    ❤❤❤ràmro ATI Uttam khi garxu vannilaie Saath Ra sahayog garyko ma❤❤❤

  • @kritishathakuri6887
    @kritishathakuri6887 Місяць тому

    Bidesh janako lagi Lon milxa ki nai

  • @SujitKhadgi-o1h
    @SujitKhadgi-o1h Місяць тому

    😮❤धेरै राम्रो छ याे हाे नि तरिका काम गर्ने

  • @arjundulal1450
    @arjundulal1450 Місяць тому

    Yo kaa bata kasari Pune ho hajur ?

  • @keshabrizal2329
    @keshabrizal2329 Місяць тому

    कुन ठाउँ मा बुज्नु पर्छ सर यस्को लागि

  • @harikrishna3053
    @harikrishna3053 Місяць тому

    Carp palna sakincha sir

  • @Naturenepal-o7
    @Naturenepal-o7 2 місяці тому

    Where is full vidro

  • @sunitadhamivlogs4561
    @sunitadhamivlogs4561 2 місяці тому

    Ekdam Good guruji❤

  • @anjumagar825
    @anjumagar825 2 місяці тому

    100% sahi ho vai

  • @nabinakingring2623
    @nabinakingring2623 2 місяці тому

    आशा गर्दछु, जीविको मीडिया का हरेक भिडियो द्वारा अहिले निराश भएका युवाहरुमा सकारात्मक प्रभाव पुग्न सकेको होस्। यस् प्रकारको विडियो हेर्दै गर्दा ,थाेरै मा पनि खुसी हुन सकिन्छ भन्ने कुरा बुझ्न सकेको होस्।🙏

  • @manojgurung1394
    @manojgurung1394 2 місяці тому

    Super

  • @deutagurung8469
    @deutagurung8469 3 місяці тому

    Ramro 100%

  • @ramkrishnaadhikari9259
    @ramkrishnaadhikari9259 3 місяці тому

    GOOD JOB ..GURU.

  • @nabinrai07
    @nabinrai07 3 місяці тому

    La guru ji dhanybad...and badhai.

  • @GitaRamdam-fj6on
    @GitaRamdam-fj6on 3 місяці тому

    Kaha kun thauma ho yo

  • @KamalnathSapkota-z7c
    @KamalnathSapkota-z7c 3 місяці тому

    Nameste mam

  • @Rajandesigner-gv5jg
    @Rajandesigner-gv5jg 3 місяці тому

    damii

  • @kabitabastola6210
    @kabitabastola6210 3 місяці тому

    Mali ni chieyo kasri vrnii ho

  • @prabinrajbanshi9920
    @prabinrajbanshi9920 3 місяці тому

    Sir yesko saman chahi kaha painxa

  • @bammabo7780
    @bammabo7780 3 місяці тому

    Nice bro❤

  • @sathi955
    @sathi955 4 місяці тому

    काठमाडौमा गरौको भनेको खासै नहोला जस्तो देखियो

  • @tuthachhetri3428
    @tuthachhetri3428 4 місяці тому

    काठमान्डौँमा कुनठाऊहो मयाम भनिदिनपर्यो म बियूटिषसियन स्कूल पिलीज

  • @suryamagar1883
    @suryamagar1883 4 місяці тому

    कहाँ छ हजुर तालिम केन्द्र भन्दिनु न ।

  • @bishnugautam8956
    @bishnugautam8956 4 місяці тому

    Wa yohoni sathiko mahatho

  • @bishnugautam8956
    @bishnugautam8956 5 місяців тому

    Wow kati ramro soch

  • @laxmibhatta6064
    @laxmibhatta6064 5 місяців тому

    Aru kura ta testai ho khanji herdai pagal bhainxa kasari japana jane

  • @aniloli5191
    @aniloli5191 5 місяців тому

    hello sir yo nbr ma ph garda ta registar gariyako xaina vanirako xa ni

  • @dipeshraila123
    @dipeshraila123 5 місяців тому

    ❤❤❤🙏🙏

  • @surakshya3635
    @surakshya3635 5 місяців тому

    Aapanga haruko lagi ni aaunu pryo

  • @LofiMusicsleep-vv9sc
    @LofiMusicsleep-vv9sc 5 місяців тому

    Bkt ma kata cha

  • @bhismajoshi8205
    @bhismajoshi8205 5 місяців тому

    hello sir ktm va ko lay kasari contect garnay

  • @pembasherpa8779
    @pembasherpa8779 5 місяців тому

    Ktm ma bhako le kata gayera sikne

  • @oppressedbutantagonist9227
    @oppressedbutantagonist9227 5 місяців тому

    ए भनेसी मुर्गा(फ्रेन्चाइज)को खोजी गरिसक्यो ? 😜

  • @jagdishchaudhary4409
    @jagdishchaudhary4409 5 місяців тому

    स्क्रीन मा दिएको फोन नं. क्लियर भएन। ठूलो ठूलो अंकमा दिनु भए राम्रो हुन्थ्यो।धन्यवाद।

  • @jagdishchaudhary4409
    @jagdishchaudhary4409 5 місяців тому

    तराई को 1कट्ठा 3645 स्क्वायर फिट को हुन्छ र 1 रोपनी मा (74×74feet)5476 स्क्वायर फिट हुन्छ यानि कि 1 रोपनी मा डेढ कट्ठा(1.5 कट्ठा) हुन्छ।

  • @KrishnaGurung-gu3rh
    @KrishnaGurung-gu3rh 5 місяців тому

    How can we contact them ?

  • @subasrai6807
    @subasrai6807 6 місяців тому

    खोइ त सम्पर्क नम्बर? कुन थाउ हो?

  • @tikaxetree4596
    @tikaxetree4596 6 місяців тому

    Sir training vizaa kutauma aplae hunx

  • @goodvibesonly6960
    @goodvibesonly6960 6 місяців тому

    Wow🥰

  • @chakrasahayatri8637
    @chakrasahayatri8637 6 місяців тому

    मलाई फ्रीज Ac सम्बन्धी तालिम लिन चाहन्छु

  • @SPR154
    @SPR154 6 місяців тому

    विदेश जान भनेर होइन स्वदेशमै बसेर केही गर्न सक्ने तालिम दिने व्यवस्था गर्न पर्यो

  • @kanchha4440
    @kanchha4440 6 місяців тому

    तालिमकाे साथै राेजगारकाे पनि सुनिश्चित भय सबै अाभारि हुने थियाै।

  • @mayatamang8764
    @mayatamang8764 6 місяців тому

    भन्ने मात्रै हो पैसा तिरेर सिकनु त कति हात खुट्टा जोरेर त पाउँदैन भन्ने झन फ्री काे त के भन्नु

  • @Gaminghub-c6j
    @Gaminghub-c6j 6 місяців тому

    Sir time ta sakisakeko raixa , aabedan dine time ta falgun 29 gate samma raixa

  • @madanachhami4667
    @madanachhami4667 6 місяців тому

    Thank u jibiko midia