गाइजात्रा २०८१, श्रीनगर सल्यानः जात्रा हेर्ने दर्शकहरुको भिडभाड-बजारमा चहलपहल बढ्दा व्यापारीहरु खुशि

Поділитися
Вставка
  • Опубліковано 19 вер 2024
  • आज भाद्र ३ गते जनैपुर्णिमा तथा रक्षा बन्धनः सल्यानको श्रीनगरमा जात्रा विशेष मेला
    गाइजात्राको अवसरमा नेपालका विभिन्न ठाउहरुमा झाँकी सहित रमाइलो गर्ने गरिन्छ । प्रताप मल्लले सुरुवात गरेको यस पर्वको अवसरमा वर्षभरिमा मृत्यू भएका दिवंगत आत्माहरुको सम्झना र परिवारमा परेको शोकलाई भुलाउनको लागि यस पर्वलाई विशेषगरी नेवा समुदायमा महान पर्वको रुपमा मनाएको पाइन्छ । त्यसैगरी गाइजात्राकै अवसरमा सामाजिक राजनितिक लगाएत विविध विषयमा कटाक्ष गरी हास्यव्यग्य मार्फत विकृत तथा समस्यालाई झटारो हान्ने पनि गरिन्छ । यस भिडियोमा सल्यानको श्रीनगरमा गाइजात्राको अवसरमा खिचिएको भिडियो राखिएको छ । मनपरेमा सेयर गरिदिनुहोला ।
    Camera:
    -Bhim Bhandari
    #gaijatra_Salyan
    #salyan
    #culturalexploration
    CONTACT
    __________________________________________________________
    Facebook Page: / itobhim
    Instagram: / itobhim
    Twitter: / itobhim
    Tiktok: / itobhim
    Email: itobhim@gmail.com
    Contact: 9818255442
    -------------------------------------------------------------------------------------------------------
    © All rights for this video is reserved by Bhim Bhandari. Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures but embedding to websites and sharing link in social media is encouraged.
    Please Kindly do SUBSCRIBE this Channel and Press Bell icon for the regular updates
    THANK YOU

КОМЕНТАРІ •