दुबै जना को स्वर,शब्द अनि पुरानो भाका को गित सुन्दा सार्है आनन्द आयो अझै प्रगती होस अग्रिम शुभकामना हामी जस्तो प्रदेशी हरु को धकाइ बिर्साउने माध्यम बनोस!!!
❤. Beautiful picture ❤ma. Lae. Derai nai. Man Paryo. Ke garne Hjr ❤very nice ❤sweet song Chij and Anupa ko jodi Derai Ramro xa thank you so manchhe ❤ USA New York. Dekhi. Herdai sundai xa. Thank you so manchhe ❤
❤Chij and Anupa ❤very nice 👍 picture ❤ I. Laek and sweet Love 💕 Anupa ji. Lae. Derai. Man. Paryo. Ke. Gar Tapae. haru. Le. Nai. Nirnya Dinu ho La❤thank you so manchhe ❤All tame Remember for A Mgr thank you so manchhe ❤
गायक #चिज गुरुङ्ग ज्यु र गायिका #अनुपमा मगर द्वयको सुमधुर आवाज र सब्द सृजना शैलीले मन्त्र मुग्ध बनायो । बधाई छ दुवै कलाकारलाई साङ्गितिक यात्राको अनगिन्ती शुभकामना छ ।
अति नै मीठो र रमाइलो दोहोरि! मन सार्है रमायो। चिज गुरुङ ज्यू अब्बल गायक हुनुहुन्छ यो कसैले नकार्ने कूरै होईन। मेरो कसुर होला अनुपा ज्यूको प्रस्तुति आजै मात्रै देख्ने सुन्ने अहोभाग्य मिल्यो...सार्है कोकिल कण्ठकी धनि मात्रै नभयेर बेहदै सुन्दरी पनि हुनूहूंदो रहेछ👌! एउटा सुझाव - यो कोभिड 2 को खतरनाक महामारिमा सबै सूरक्षाको दिशानिर्देशनहरू पालन गर्न नभूल्नु होला। 🙏👏🙏
वाउ कति मिठो शब्द चयन स्वर जति सुन्यो उति सुनुम सुनुम् मन लाग्ने ल पहिलो पल्ट सुनेको अनुपा जी को गीत चीज जी को त धेरै सेनेको अति राम्रो लाग्छ फेरी पनि मिठो भाकामा एक पल्ट सुन्नु पाए हुन्थ्यो आशा छ सुन्नु पाइन्छ
चिज गुरुङ / अनुपा थापा मगर २ दुबै जनाको स्वर गीत अति मार्मिक मिठो छ , मन पर्यो ! कलाकारहरुले गीत गाउँदा यस्तै गरी मिठो मिठास भाकामा गाउँनु पर्छ ! छाडा गीत गाउँदा रमाइलो त लाग्छ , फेरी दर्शकहरुले गाली गरेको पाईन्छ ! त्यसो भएको कारणले गीत गाउँदा कलाकारहरुले ख्याल बिचार गर्नु होला ! चिज गुरुङको धेरै गीतहरु हेर्ने गर्छु ! सधैं एकैनास गाउनु हुन्छ ! अनुपा थापा मगरको गीत हेरेको जस्तो लाग्छ , अलि बिर्सेको जस्तो लाग्छ ! चिज गुरुङ / अनुपा थापा मगर २ दुबै जनालाई हार्दिक बधाई तथा शुभकामना छ , साथै सम्पुर्ण लाई एकमुष्ट बधाई तथा शुभकामना छ !
🌃🌆🌉🌇🏙️🌃🌆🌉🌇🏙️🌃🌆🌉🌄🌅🌄🌅🌄🌅🌄🌅🌄🌅🌄🌅🌄💓💓💓💓💓💓💓💓💓💓💓💓💓💐💐💐💐💐💐💐💐💐💐💐💐💐💖💖💖💖💖💖💖💖💖💖💖💖💖🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 आहा अति नै राम्रो गीत को लागि अनुपमा सिस लगायत सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना।🕺🏽💃🕺🏽💃🕺🏽💃🕺🏽💃🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💖💖💖💖💖💖💖💖💖💖💖💖💖💐💐💐💐💐💐💐💐💐💐💐💐💐💓💓💓💓💓💓💓💓💓💓💓💓💓🌅🌄🌅🌄🌅🌄🌅🌄🌅🌄🌅🌄🌅🏙️🌇🌉🌆🌃🏙️🌇🌉🌆🌃🏙️🌇🌉
khatra xa chija bhai ra anupama baini ko ra gurung ko nema rakheko xa lokdohori xetrama gaunuma pani ra aanusasan ma pani bhai lai badhai ni dhanyabad xa la
त्यो हजुर को सुन्दरता सङ्ग सङ्गै समधुर आवज मा उतिकै उत्कृष्ट दोहोरी...सुन्न पाउदा हामी प्रदेशी आफू लाई भाग्यमानी ठानेका छौ..दुबै जना को उज्ज्वल भबिस्य को कामना गर्दछु🌹🌹🌹🙏🙏🙏
कति हेरौं हेरौं सुनौं सुनौं दोहोरी हो भन्या के अनुपा बहिनी र चिज भाइ को रुप र स्वरको धनि दुवै जनाको सांगितीक क्षेत्र सफल होस्।
चिज गुरुङ अनुपा मगर दुबै जना लाई नै बधाई आगामी दिन मा नि यस्तै२मीठो दोहोरी सुन्नु पाउ अग्रिम सुभ कामना अनुपा सिस ??
Tq so much💞💞
जोडी सुहाउँदो छ अरुकुरा चिज भाईले बुझ्नुपर्छ
अनुपमा बैनी को मेलोडी सार्है मनस्पर्ष छ उच्छृङ्खल शब्द एउटा पनि पाएको छैन अगाडि बढ्दै जानु र मैले पनि मनपराएको छु लाईक गर्नु नभुल्नुहोला 🌶🌶👌
Tq so much
ल ल अत्यन्तै मिठो दोहोरी मगर्नी नानी र गुरुङ्ग भाइको
Tq so much💞💞
दुबै जना को स्वर,शब्द अनि पुरानो भाका को गित सुन्दा सार्है आनन्द आयो अझै प्रगती होस अग्रिम शुभकामना हामी जस्तो प्रदेशी हरु को धकाइ बिर्साउने माध्यम बनोस!!!
P
Thank you
Beautiful picture and sweet song thank you so manchhe
Very nice 👍 Anupa. Thapa i Laek. Thank you so manchhe
Beautiful picture and sweet song I. Laek thank you so manchhe
दोहोरी च्याम्पिन भिदेराआको ज्यान्हरुपो होत त्यसैपनि राम्रो छ
Tq so much♥️♥️
अति मिठाे स्वर र टुक्का प्रस्ट भएकि एक मात्र गायिका अनुपा मगर हुन। स्वर सुन्दा अानन्द लागछ। शुभकामना अनुपा।
Thank you
Beautiful picture and sweet song. I. Laek And sweet Remember thank you so manchhe
चिज भनेको चिज नै हो राजु परियार पछिको दोश्रो सटर ।
Thank you
4yyytyyyyyyyy4yyy4yyy
❤very nice picture ❤sweet song I Laek and I. Love 💕 all single. Ya Gaeek Haru ma ❤thank you so manchhe
❤. Beautiful picture ❤ma. Lae. Derai nai. Man Paryo. Ke garne Hjr ❤very nice ❤sweet song Chij and Anupa ko jodi Derai Ramro xa thank you so manchhe ❤ USA New York. Dekhi. Herdai sundai xa. Thank you so manchhe ❤
❤Chij and Anupa ❤very nice 👍 picture ❤ I. Laek and sweet Love 💕 Anupa ji. Lae. Derai. Man. Paryo. Ke. Gar Tapae. haru. Le. Nai. Nirnya Dinu ho La❤thank you so manchhe ❤All tame Remember for A Mgr thank you so manchhe ❤
गायक #चिज गुरुङ्ग ज्यु र गायिका #अनुपमा मगर द्वयको सुमधुर आवाज र सब्द सृजना शैलीले मन्त्र मुग्ध बनायो ।
बधाई छ दुवै कलाकारलाई साङ्गितिक यात्राको अनगिन्ती शुभकामना छ ।
❤️Tq so much
@@anupamagar4311 थ67
❤
अति नै मीठो र रमाइलो दोहोरि! मन सार्है रमायो। चिज गुरुङ ज्यू अब्बल गायक हुनुहुन्छ यो कसैले नकार्ने कूरै होईन। मेरो कसुर होला अनुपा ज्यूको प्रस्तुति आजै मात्रै देख्ने सुन्ने अहोभाग्य मिल्यो...सार्है कोकिल कण्ठकी धनि मात्रै नभयेर बेहदै सुन्दरी पनि हुनूहूंदो रहेछ👌! एउटा सुझाव - यो कोभिड 2 को खतरनाक महामारिमा सबै सूरक्षाको दिशानिर्देशनहरू पालन गर्न नभूल्नु होला। 🙏👏🙏
Thank you
वाउ कति मिठो शब्द चयन स्वर जति सुन्यो उति सुनुम सुनुम् मन लाग्ने ल पहिलो पल्ट सुनेको अनुपा जी को गीत चीज जी को त धेरै सेनेको अति राम्रो लाग्छ फेरी पनि मिठो भाकामा एक पल्ट सुन्नु पाए हुन्थ्यो आशा छ सुन्नु पाइन्छ
T
Derai Ramro xa Dhanyabad xa
गुरुङ अनि मगरनी गित गाएछ @@ तेहि भएर निरमाया भाईरलै भएछ्### दामी दुबै जनाको प्रस्फुटन 👌👌👌🎖️🎖️🎖️🎤🎤🎤
Tq so much♥️♥️
मान्छे राम्रि गित पनि राम्रछन अनुपा र चिज भाइकाे सब्बे र सालिन प्रगतिकाे कामना भाइ बैनिलाइ।
Thank you
दुबै जना कडा ... सुनिरहु लाग्ने दोहोरी ..... हार्दिक बधाई तथा अझै सफलताको शुभकामना छ हजुरलाई
Thank you
अति सुमधुर आवाज कि धनी अनुपा र चिज गुरुङ जी लाई बधाई छ। मज्जा ले सुनियो यो मीठो भाका को गीत।
Tq so much
आटिमीठो !
अनुपा थापा बहिनिकाे मिठाे स्वर तथा टुक्का राम्राे लाग्याे। शुभकामना छ।
अनुपा बैनीको स्वर कति मिठो💖 उज्ज्वल भविष्यको कामना बुनु। दुईदिनलाई भाइरल होइन सदाबहार बनिरहनु है शुभकामना छ दाइको!
Thank you
Very nice picture and sweet song I Laek and sweet love 💕 thank you so manchhe
चिज गुरुङ / अनुपा थापा मगर २ दुबै जनाको स्वर गीत अति मार्मिक मिठो छ , मन पर्यो ! कलाकारहरुले गीत गाउँदा यस्तै गरी मिठो मिठास भाकामा गाउँनु पर्छ ! छाडा गीत गाउँदा रमाइलो त लाग्छ , फेरी दर्शकहरुले गाली गरेको पाईन्छ ! त्यसो भएको कारणले गीत गाउँदा कलाकारहरुले ख्याल बिचार गर्नु होला ! चिज गुरुङको धेरै गीतहरु हेर्ने गर्छु ! सधैं एकैनास गाउनु हुन्छ ! अनुपा थापा मगरको गीत हेरेको जस्तो लाग्छ , अलि बिर्सेको जस्तो लाग्छ ! चिज गुरुङ / अनुपा थापा मगर २ दुबै जनालाई हार्दिक बधाई तथा शुभकामना छ , साथै सम्पुर्ण लाई एकमुष्ट बधाई तथा शुभकामना छ !
Thank you
तपाईँहरू को ऊज्योल भविष्य को कामनागर्दछु
दोहोरी गित भनेको यस्तो पो हुनु पर्छ..शब्द चैइन मिठो स्वर त्यसैमा सुन्दर मुहार...like share comment जति गर्दा पनि अझै पैसा पनि देउ जस्तो लाउने🌷🌷🌷
हे ए नहेरी"रातमा निद पर्दैन,धेरैहेरे निरमाया धितकिन मर्दैन?संझेर योमन रोकोछ, उस्तै छौकी निरमाया झन् राम्री भाकिछौ,एकचोटि हेर्नेधोकोछ।"धेरै राम्रो दोहोरी ।
Tq so much
आज को दोहोरी चिज भन्दा अनुपा अब्बल।
गायिकी
स्वर
शैली
तुक्का
BEST OF LUCK
नानी अनुपा !!!!!
Thank you so much! 💕
गुरुङको ता कुरैभएन मगरनी पनि कडा रैछिन ल बधाई यो जोडिलाई
मार्मिक शब्दमा मीठो दोहोरी गित, बधाई छ सम्पुर्ण कला युनिटप्रति, / तपाईंको सँगिगितिग यात्रा निरन्तर छाओस् सफलताको अग्रिम शुभकामना /
Thank you
नमस्कार सम्पुर्णमा ढिला भएनी भाई बहिनीको दोहोरी हेर्न पायो खुसी लाग्यो फ़ेरि फ़ेरि पनि हेर्नू पाम अगृम सुभकामना ल !!
Tq so much hjur💞💞
अति राम्रो भाका स्वर गुरुङ्ग र मगरनीको धेरै धेरै शुभ-कामाना सफल्ताको ❤️🙏
Thank you
@@anupamagar4311 @
Hi. Very nice 👍 picture and song
Very nice 👍 song and beautiful picture
Derai Ramro xa Do din ko paun jindagi male pani gaunu man xa thank you so manchhe
बधाई तथा सफलताको शुभकामना
सार्है रमाइलो दोहोरी
Thank you
आहा कत्ति रमाइलो जोडी पनि खत्रै जमेको रैछ
Tq so much💕💕
🌃🌆🌉🌇🏙️🌃🌆🌉🌇🏙️🌃🌆🌉🌄🌅🌄🌅🌄🌅🌄🌅🌄🌅🌄🌅🌄💓💓💓💓💓💓💓💓💓💓💓💓💓💐💐💐💐💐💐💐💐💐💐💐💐💐💖💖💖💖💖💖💖💖💖💖💖💖💖🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 आहा अति नै राम्रो गीत को लागि अनुपमा सिस लगायत सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना।🕺🏽💃🕺🏽💃🕺🏽💃🕺🏽💃🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💖💖💖💖💖💖💖💖💖💖💖💖💖💐💐💐💐💐💐💐💐💐💐💐💐💐💓💓💓💓💓💓💓💓💓💓💓💓💓🌅🌄🌅🌄🌅🌄🌅🌄🌅🌄🌅🌄🌅🏙️🌇🌉🌆🌃🏙️🌇🌉🌆🌃🏙️🌇🌉
❤Beautiful. Picture ❤I. Laek Sweet Love 💕 and. Kiss 💋 very nice. Song ❤. Thank you so manchhe ❤
स्वरकि धनी अनुपा लाई शुभकामना छ। मिट्ठाे छ स्वर साथै रुप भगवान ले फुरसद् मा बनाएकाे हाेला।
Fgdfshzg
Thank you so much! 💕
जस्तो मान्छे उस्तै स्वर अनुपा बैनी!! Keep it up...God bless you !!!
Thank you
अहा माया,मायालु भाकामा सजिएको यो दोहोरि गीत चिज र अनुपाको सुनी रहुँ जस्तो लाग्यो (WELL PROGRESS and keep it up)दुवै जनालाई हाकर्दिक बधाई|
Tq so much❣️❣️
सारै राम्रो सोर भाका आतिनै मिलेको कति राम्रो मिलेको दोहोरि
आहा कति रमाइलो दोहोरी अनुपा सिस अनि चिजु ङोलोको ।❤❤❤❤
चिज सर को सब्द चयन र अनुशासन बहुत राम्रो।गायिका नानीहरू चाहिँ कति अप्सरा जस्तै।
Thank you
मिठासपुर्ण दोहोरी आहा!जति सुनेपनी सुनिरहुँ लाग्ने
Tq so much❤️❤️
सेतो लुगा लगऊने सॅग पनि एक चोटी चिज भाई ले दोहोरी गऊना दिनु आनुपा बैनी।
Thank you
मिथो दोहोरी दुबैजना को 👌👌👌👌👌
Thank you so much! 💕
Thank you so much! 💕
जहाँ अनुपा बुनु त्यही रमाइलो हुन्छ बुनु धेरै राम्रो छ।
Tq so much🙏👏
ए चिज गुरूङ जी नलजाईकन केटीकाे मुखमा एकाेहाेराे हेरेर गीत गाउनुसन ल मलाइ त तपाईं मनपर्ने गायक हाे ।
कति राम्रो मन छुनि दोहोरी गित बधाई छ अनुपा र चिज गुरुङ लाई मन देखी
Thank you
दुवै जनाको स्वर तथा लय राम्रो लाग्यो शुभकामना।।।
Tq so much
सेचो ले लाफा दोहोरी ल्हिङ
Thank you so much! 💕
सबै उस्तै उस्तै सुन्दरी मगर्नि गायिका हरूस्वर पनि त्यतिनै मीठो
अनुपा सोल्टिनीको सुन्दरताको साथमा स्वर अति मिठो म ठुलो फ्यान हु अब लन्ठु को त के कुरा 👌👌😄😄
Tq so much♥️♥️♥️
khatra xa chija bhai ra anupama baini ko ra gurung ko nema rakheko xa lokdohori xetrama gaunuma pani ra aanusasan ma pani bhai lai badhai ni dhanyabad xa la
Thank you so much! 💕
Kkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkk
अनुपा दिदिको स्वोरमा के जादु छ हो सारै मन पर्छ मलाई धन्यवाद छ दिदि हजुरलाई
Thank you
जति राम्री तेस्तै भोइस गाउने शैली चिज दा को त के कुरा गर्नी असाध्यै मन पर्यो
Thank you
दामी छ यकदम रमाईलो मान्यौ सुनेर प्रगतीको कामना।
Tq so much💞💞
जे होस् गुरुङ र मगरको जोडि मिल्छ के। जे भा पनि
Tq so much
राम्रो छ है अनुपा जि
गायक-गायिकाका नयाॅ -नयाॅ बिरूवा अगाडी आउनु सारै खुशीको कुरा हो ।अनुपा नानी! शुरंमैं खुँखार गायकसंग टक्कर पर्नगयो ; तिमी पनि कम्ता की रैनछ्यौ ।टिममा राम्रा सहयोगी पाएकी छौ । अधिकतम मनोरञ्जन पाइएला जस्तो छ , हामी दर्शक हरूले; अगृम बधाई ।
Thank you so much! 💕
धेरै राम्रो सुनिरहनु जस्तो दुई जना को गायकी उत्तर उत्तर प्रगतिको शुभकामना
Tq so much💞💞
लाेकदाेहरि क्षेत्रकाे सालिन भद्र अनुसासित गायक चिजगुरुङ्ग लाइ धन्नेबाद
Thank you
म पनी लोकदोहोरी को पारखी नै हुं। तर किन आज सम्म नचिनेको होला अनुपा जी लाई। कती मीठो श्वर कती राम्रो शैली आहा! अझ धेरै प्रगतीको शुभकामना...
Tq so much💕💕
उत्कृष्ट दोहोरी, हार्दिक बधाई तथा शुभकामना ल।
Thank you
दुबैको राम्रो प्रस्तुति बराबर छ मलाई मन पर्यो।
Thank you
शालीन मगर्नी गायिका अनुपा बधाई छ अनी घर्तीगाउले चेलि बिमता जी लाई पनी संझे।।
Tq so much
अति मीठो प्रस्तुति सलाम छ दुबै जनालाई ।
सारै मिठो र रमाइलो दोहोरी
धन्यवाद चीज गुरुङ र अनूपा मगर लाई।यस्तै यस्तै मिठो दोहोरी तपाईंको च्यानल बाट हेर्न पाइयोस्
Thank you so much! 💕
चिज भाई लाई जो कोही गाइकाले दोहोरी गाउँन सक्दैनन अाज अनुपा बहिनी ले दर्रो झड्का दिनु भयो
बैनी अनुपा मगरको दोहरीमा प्रयोग भएका शब्दहरु सुन्दर र शुद्द भएको मलाई अनुभव भयो, तपाईको आगामी दिनहरू सफल हुदै जाऊन, उत्तरोत्तर प्रगतिको कामना गर्दछु !
Tq so much♥️♥️
रोचक दोहोरी सुन्न पाइयो।बधाई छ।
Tq so much
एक्दमै रमाइलो अनि सुमधुर आवाज ! सफलताको शुभकामना ! आउँदा दिनको !
Thank you
दुबै जनालाई बधाई र शुभकामना यस्तै अरु गीत सुन्न पाइयोस् ।
Thank you
वा वा कत्ति मिठो स्वर दुई जना कै
Thank you so much! 💕
चिज गुरुङको दोहोरी नराम्रो हुने कुरै भएन।
Thank you
अती राम्रो छ बधाई छ
Thank you so much! 💕
तपाईहरु को अर्को दोहोरी गीत सुन्न पाए हुन्थ्यो अनुपा नानी ।
Thank you
गायक लनठुका शब्द सारै मिठा लजाउने बानी सबैलाई शुभकामना
Tq so much
दोहोरिमा महिला पुरुस हरुमा गुरुङ र मगर हरुमा औसतमा को बढी होलान।
चिज साेल्टी किन राम्ररी केटीहरु संग लजाउनु हुन्छ आखामा आखा जुधायेरा गाउनुना साेल्टी !!! I’m a big fan of yours.
Tq so much♥️♥️
आहा कति राम्रो भाका शब्द दुबैलाइ बाधाइ धन्यवाद र सबैलाइ सफलता को शुभकामना
Thank you so much! 💕
wow!" बयान बर्णन गर्ने कुनै सब्दनै भेटेन कति मीठो अनि सान्दर्भिक दोहोरी बधाई छ दुबै टिमलाई, मैले पनि हेर्ने अवसर पाय खुशी लाग्यो
Thank you so much! 💕
अत्यन्तै मार्मिक सब्दका साथ दोहोरी पस्कनु भयो
Tq so much
कमेन्ट नगरी सुख नै पाइएन कति मीठो अवाजमा उत्कृष्ट शब्द को दोहोरी हेर्न पाए बधाई छ सबै जना टिमलाई।
Thank you so much! 💕
त्यो हजुर को सुन्दरता सङ्ग सङ्गै समधुर आवज मा उतिकै उत्कृष्ट दोहोरी...सुन्न पाउदा हामी प्रदेशी आफू लाई भाग्यमानी ठानेका छौ..दुबै जना को उज्ज्वल भबिस्य को कामना गर्दछु🌹🌹🌹🙏🙏🙏
Tq so much💕💕
- - 2etiology 9wlatmlzzzuò6dzjvmvgyfm c 9wlatmlzzzuò6dzjvmvgyfm
Manxe ramri anupa magar aawaj pani ustai mitho.....sabda pronounciation ekdam prasta... Chij gurung pni ustai
Thank you so much! 💕
Thank you so much! 💕
दामी छ दोहोरी रमाइलो लाग्यो
Thank you so much! 💕
चिज लजाएको र तातो पिरो भएको देखेर मञ्जा आयो ,🤣😂😍 दामि 👍👍 दुवै को पस्तुति
Thank you
अनुपा जिको पहिलो चोटि हेर्दैछु
Thank you
फेरि अर्को एपिसोडमा पनि चिज र अनुपा को दोहोरी सुन्न मन लग्यो सारै राम्रो लाग्यो ।
Ok hjur tq
अनुपा जि को प्रस्तुति निकै दमदार लाग्यो, उहाको प्रस्तुति पहिलो पटक हेर्ने मौका पाए, चिज जि को धेरै पटक हेरेको छु तर प्रस्तुति कमजोर लाग्यो।
Thank you
धेरै राम्रो ।सफलताको शुभकामना छ।
Thank you
राम्रो प्रस्तुति बधाई छ सम्पुर्ण टीम लाई
Thank you
कति मिठो हो दोहोरी
Thank you so much! 💕
चिज र अनुपा दुबै जान लाई शुभ कामना
Tq so much
जस्तो रुप उस्तै सवोर रहेछा सराई रम्रो lalgyo .इ like सो much
Thank you
अनुपा र रेशम निर्दोष को दोहरी हेर्न मन छ
dami xa anup bahini ra chij solty ko song
Thank you so much! 💕
कति राम्रा हुन यिनी मगर्नीहरु 😍😍😍
Tq so much💞💞
कति राम्रो सलल बगेको दोहोरी !
Thank you
चिजले सिक्नुपर्छ अनुपा संग सहि दाेहरि का लागि।
Thank you
साह्रै राम्रो दोहोरी, मार्मिक शब्दको प्रहारले सुनमा सुगन्ध भएको छ।
Tq so much
अति मिठो दोहरी अनुपा & चिज जि प्रगति को कामना
Thank you
धेरै राम्रो छ दोहोरी
Thank you so much! 💕
शुभकामना छ बहिनी उज्वल भविष्यको कामना
Tq so much
anupa thapa ra chij gurung ko sora kati mitho ho ma india bate hardai xu .
Thank you
अति मिठो सम्पुर्ण टिमलाई शुभकामनाछ।
Thank you
राम्रो रहेछ अनुपा जीको स्वोर पनि उत्तर-उतर प्रगतिको कामना 🙏🙏
Thank you so much! 💕