"बुट्टे रुमाल" Butte Rumal - Bimal Raj Chhetri & Anju Panta | Priyanka Karki | New Nepali Song
Вставка
- Опубліковано 31 січ 2019
- New Nepali Song Video 2019/2075 "Butte Rumal" By Bimal Raj Chhetri & Anju Panta only on Music Nepal official UA-cam channel.
Unauthorized downloading and duplicating on UA-cam channel may lead to claim/strike by UA-cam.
The right for this video is provided by Sitara Music Pvt.Ltd.
Nepali Dancing Lok Geet - Butte Rumal
➤ Album - Supari Chamro 2
➤ Singer - Bimal Raj Chhetri & Anju Panta
➤ Lyrics - Eknarayan Bhandari
➤ Music - Eknarayan Bhandari
➤ Artists - Priyanka Karki & Gamvir Bista
➤ Arrange - B.B Anuragi
➤ Mixing - Shyam Swayat Rasaili
➤ Studio - Prism Digital
➤ Editor - Nabin Niraula
➤ Camera - Gyanendra Sharma
➤ Director - Gamvir Bista
#Musicnepal #Nepalilokgeet #priyankakarki
All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
🎧Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Listen & Follow us on Spotify - spoti.fi/2TPWwUz
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
For FREE Audio Streaming (35,000+ Songs), Nepali Movies, Live Tv & Karaoke, DOWNLOAD MOMO APP - bit.ly/MOMO-app
Wow so👌👌🌹🌹🌹💐💐💐🌹🌹🌹
C
wow
Ishan Lama W mob
Hjx Hkx has
Yo
यो गित मन प्रने जति यता like गर्नुहोस है कति जाना हुनुहुदो रैछ
👇️👇️👍️👍️✋✋🙋🙋
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
okay hjr
Yo video download garera herna pauna hjr download hune banaidinu paryo
👍️
tapai fail matrai 19 janale manparako ta
maile nai sunai saki 20 vanda dherailai sable man parayo ta hehehe
आहाँ अर्को तहल्का मच्चाउने गीत आएछ। बधाईछ सम्पुर्ण युनिटलाई।।
Tara lokgeet jasto lagdsina.. Alop jasto chha.. Dancing scenario totally different than lok dancing....
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
👌👌👌👌👌👌👌👌
सूर्य खड्काको यस्तो गीत कहिले आउँछ?
Surya Khadka Official b
J8v4
नमस्कार ! म विमल राज क्षेत्री।। हजुर हरुको मायाले 'वुट्टे रुमाल' प्रस्तुतिले निरन्तर सफलता पाइरहेको छ सम्पुर्ण स्रोता दर्शक शुभचिन्तकहरुमा मनै देखि हार्दिक नमन।
नेपालि गित यति मिठो आहा , धन्यबाद बिमल सर र अन्जु दि लाइ❤
अाहा जति सुन्यो तेति सुन्न मन लाग्ने गीत सम्पूर्ण टिमलाई बधाई छ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
हो हजुर एकदम राम्रो छ!!
I like this song dada bimal Raj chhetri and Anju panta didi
thanks hajur
आहा बल्ल सोचेजस्तो गित आयो सारै राम्रो लाग्यो गित अनि अभिनय बधाई छ सम्पुर्ण टिमलाई
🇳🇵💝बिमल राज क्षेत्री दाजु 💙 र ❤️अन्जु पन्त दिदिको सुमधुर आवाज रहेको💛 #बुट्टे रुमाल🇳🇵
अति उत्कृष्ट आधुनिक गीत धेरै राम्रो छ र सम्पुर्ण बालबालिका,बुढाबुढी,र युवा युवाती बर्ग समेटिएको रचना लय संगीत म सधै बिहान,बेलुका जति बेला कामको समयमा सुन्छु यो गीत सुनेर कहिले पुग्दैन 🙏🇳🇵
Love from Bhutan . To all the people of Nepal ...nice song
Thanks because i am also nepalese ❤❤❤
Thanks❤
what a song yrr!❤ lots of love from uttrakhand❤🇮🇳
यो गितले सालको पात लाइ नि पछाडि पार्छ १०० प्रतिशत
सारै राम्रो छ । त्यस माथी अन्जु दिदि र बिमल दाजुको स्वर आहा
मनपराई दिनुभएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nepali Geet Sangeet ko Brand Increase bhaya ko mahasus lagyo❤❤❤❤
मन पर्यो
प्रीयन्का हामीलाई चाहिने मुन्छे हो
मज्जा आयो सुन्न 🤗🤗
जति सुने पनि सुनिरहु लाग्ने सुरिलो आवाज बिमल दाइ अनि अन्जु दिदि ❤️❤️❤️❤️
सोचे भन्दा झनै उत्कृष्ट रहेछ ♥️♥️
गज्जब मजा आयो ।।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Suresh subedi
Kya bat 🦇 .....💕
@@SPworld76 अनि ?? गज्जब छैन त ??
Wow
सुत्दा पनि रातिमा चट्ट मेरो घाँटीमा बेरी रहूँ... बेरी रहूँ... बेरी रहूँ ...लाग्यो..... २ यसको डान्स मूभ बबाल लाग्यो । धेरै राम्रो गम्भीर दाई ... सफलताको शुभकामना सम्पूर्ण सुपारी चाम्रो- २ टीमलाई ।।
Thank you 🙏
That's what we call pure Nepali song
Nepal song love from United States of MOROCCO 🇲🇦🇳🇵
❤❤
am indian so cant understand language but am biggest fan of this track ...guys really i listend it on repaeted mode love n huge respect you all nepalies frnds yr
Thanks to respect and we all respect to all india
J
I am fm Assam, and its my one of the fav song
@@bidurkabi3694 h GT o
Love you
सार्है मनपर्यो गीत शुभकामना सबैलाई
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Jati heryo uti herau lagne
Nice
कहिल्यै पुरानो नहुने सदाबहार गित😙😍😍
मनपराई दिनु भएको मा धन्यबाद ।
From Bangladesh but I liked Nepali song
आहा ! कति राम्रो अन्जु पन्त को स्वर्। A great fan of Anju Panta
Future ko Lawyer Mph s
Gg
Roughly jjklhiipao
धेरै गर्यौ उपहार साटासाट।जोबन साटी भागौकि रातारात।।।।वावावा।।।अब अर्को गीतले खायो बजार 🎶🎶🎶🎶बधाई छ दाइ एकनारायण भण्डारी।।।।।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd नेपाली
नेपाली
Legend Watching This vdo at 2024😂
एकचोटी long tour जादा बसमा हेरेको थिए रमाइलो लाग्या थियो... तेति बेला lastai मन पर्या थियोे आज नि यो गित हेर्दा सुन्दा त्यो पलको याद आउछ my life best song😘😘😘😘
मै उत्तराखंड से हु और 💕💕 I love this song💓💓💕💕💕💕💕💕
💖💖💖💖💖💖💖💖💖💖😁😁😁😁😁
@@kisornepali1405 qpqqq
एकनारायण दाइ, बिमल दाइ, अन्जु दिदी, गम्भीर जी, प्रियङ्का बैनी, बिबि दाइ, पृज्मको स्टुडियो सबै बेस्टहरूको कारण यो गीत सुपरहिट भएको छ । सल्युट सबै आदरणीय कलाकारहरूलाई । जय गीत जय सङ्गीत जय नेपाल 🙏🇳🇵🇳🇵
विनोद परिवर्तित मन पराईदिनु भएकोमा धेरै धेरै धन्यबाद , गायक एक गायीका अनेक “बिमल चौतारी” लाईभ दोहोरी कार्यक्रम हेर्नुहोला है !!
I am addicted to this song ❤❤❤ dinma 4 5 choti ta sunxu nai sunxu 😌😌❤
Me too. From Ethiopia
यस्तै मिठो गीत फेरि ल्याउनु पर्यो विमल दाइ ।
जस्ले जे भनोस एकनारायणको शब्द र बिमलको स्वर लोकगितमा कसैको गित सँगित भन्दा कम हुदैन आति मन पर्यो
शब्द संगित आवाज सबै अब्बल आहा यसले धमाका मचचाउछ अब नेपालि साँगितिक बजारमा
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd थजनगाषनषचनअतल
असाध्यै मन परो यार 10 पटक हेर्दा पनि धित मरेको छैन!!
गित पनि मिठो अनि नृत्य त झनै बेजोड छ ..... बुटटे रुमाल हेरु झै सदैब हेर्दा पनि आँखा नै न हटने ... धन्यवाद । love you❤️❤️❤️
आहा साच्चिकै फरक अनि कति मीठो गित ,, सलाम छ एकनारायण दाइ , बिमल दाइ अन्जु दिदी लगायत सम्पूर्ण बुट्टे रुमाल टिम लाई
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
That male model expression and dance are really outstanding 😍😍👌🏻👌🏻
Thank you 🙏🙏🙏
बिमलराज क्षत्री ज्युको हरेक गीत राम्रो लाग्छ। यो पनि उत्कृष्ट छ। एकनारायन भण्डारी ज्युको रचना 👌👌एक्मुस्टमा धेरै राम्रो🙏🙏
धेरै चोटि सुनेको गीत। Awesome ❤️❤️🙏🙏🙏
Wow ,पर्वतले गर्व गर्न लायक गायकहरू कुलेन्द्र , बिमलराज,याम क्षेत्री
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ganesh Paudel yes bro 👋
यो गित सबैभन्दा बढी सुन्ने त म मात्रै हो जस्तो छ💓❤️💓👉️👌👌👈️
MY best heroni ko nam prinkana karki ' I LOVE YOU
Oh mY goodness.
The exprEssion oF priyanka❣️😍
What thE bilion😊👌
नमसकार म बिमलराज क्षेत्री !!'बुट्टे रुमाल' मन पराईदिनु भएकोमा हार्दिक धन्यबाद, ''बिमल चौततारी गायक एक गायीका अनेक'' प्रतक्ष दोहोरी कार्यक्रम Bimal Chautari युटुबमा हेर्न सुन्न सक्नुहुने छ ।
बिमलराज क्षेत्री को हेभी र अन्जुको सुरिलो स्वरको समिश्रण गराउनुहुने एकनारायण दाइलाइ साधुवाद , सफलताको शुभकामना !!!✌️✌️✌️✌️
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
bimal raj chetree
Wow
@@devipaudel186 hxjgf🎉😂🎉❤❤❤fuf
@@Subash550 ugfy🎉😢😮😂❤❤fifd
अाहा धेरै राम्रो शब्द ,लय, स्वर,क्यामेरा अनि काेरियाेग्राफ ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
After long time vimal raj chhetri ka romantic song sunna paiyo ani mazedar ani dherai ramailo dance. Very nice
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
This song...❤❤
Love from india 😊❤
Thanks
सुत्दा पनि रातिमा चट्ट मेरो घटिमा बेरिरहु........लाग्यो भन्ने सब्दले ज्यादै मन छोयो जमनामा यस्तै भएको थियो मेरो जीवन कहानी पनि।
सुपारी चाम्रो को रहर मेटियो ,अब साच्चिकै नेपाली लोक दोहोरी को एउटा अर्को अध्ध्याय को सुरु भएको महसुस भएको ।अझ भनौ लोक दोहोरी भनेर आँखा तार्ने हरु पनि टाउको कनाउदै आहा भन्न बाध्री भएको महसुस पनि भयो सफलता को शुभकामना छ बुट्टे रुमाल सबै टिमलाई ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
सुपारी चाम्रो को रहर मेटियो ,अब साच्चिकै नेपाली लोक दोहोरी को एउटा अर्को अध्ध्याय को सुरु भएको महसुस भएको ho bro malai ni
Good song
@@MusicNepalPvtLtd x
Lots of love to nepal 🇳🇵 music from uttarakhand India 🇮🇳 I love your songs. I understand them very well. Love doing dance on them. Great songs ❤️
Uk konsi jag
an se ho deepika
@@hope2453 Nainital
@@thakurain_here wow nainital is my fav place
@@thakurain_here nepali song samaj aati hai aapko
waise m nepali but now saharanpur is my home town
@@hope2453 hajur i can speak Gorkhali
i.m from india bangalore ......i lovely song heart touching ......
आहा जति सुनेनि सुनिरहु लाक्ने सफलताको धेरै धेरै शुभकामनाआदनिय मेरो दाई बिमलराज छेत्री लाइ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अब हाम्रो नेपाल मा पनि लोकगित परिबर्तन हुँदै छ ।दामी लाग्यो बुट्टे रुमाल्😍😍😍😍😍👏👏👏👏👏👏👏👏👏👏👏👏
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
I love it! From Ethiopia. Music is universal,confirmed here.
Thank you 😊 are you an Ethiopian ...
Kosto ramro geet k👌piyanka👰👸 di ko fan kati hunuhunxa✋😘😍❤💖💟💚💛💜💗👍👌👏👏👏
एकनारायण महासागर कलाका! !
अन्जु बिमलराज महासागर गलाका! !
वाउ मात्र भन्नु कति यार! ! ! ! ! ! ! ! !
एकनारायण संग छ दिमाग घुमाउने हतियार ! !
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
ho ni
lekhnath acharya है! ! सर!
I am from Punjab and hardly understand this language but I loved this song 👍
Ramandeep Singh धेरै धेरै धन्यबाद मनपराईदिनु भएकोमा , कृपया शेयर गरेर सहयोग गरिदिनुहोला ।Pls Subscribe 'Bimal Raj Chhetri ' UA-cam Channel.
I love pujabi people
💕
Nice
Thanks for loving
मेरो 13 महिने छोरि को बेस्ट सोङ्ग यो 💖💖
कति मिठो गित सुनी रहुलग्छ
धेरै राम्रो लाग्यो सफलताको शुभकामना
यस्ता गित आउनु निकै नै सांगितिक क्षेत्रको सकारात्मक पक्ष हो र यस्ता नेपालि गित संगित हामि सबैका सम्पति हुन त्यसैले सधै माया गर्नुपर्छ ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अाहा कति मिठाे मन छाेयाे,बिमल दाजुलाई सफलताकाे शुभकामना ।।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
chhoyo chhoyo sabaiko man chhoyo
Anju Panta the voice which never gets old. God gifted voice.
Dance Gambhir bista😍😍😍😍
Wow wow wow...
बब्बाल🤟🤟👍👍🤙🤙
धेरै पछि बिमल दाईकाे स्वर सुन्न पाइयाे मिठाे गितकाे साथमा । सुपारि चाम्राे जस्ताे सबैले मुटुमा सजाउने गित बनाेस ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
आहा ! बिमलराज अन्जु पन्तकाे कति मिठाे स्वर । कति राम्राे गीत, मनपर्याे ।
तर भिडियाेलाइ नेपाली पाेषाकमा बनाएकाे भए कति राम्राे हुन्थ्याे । आगामी दिनमा सालकाे पात, लालुमै जस्ता नेपाली पहिचानका भिडियाे बनाउनु हाेला । शुभकामना
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
What a starting anju mam sound and singing + vocal range is unmatchable and unbeatable love ❤️ your music 🎶 mam
Song reminds me of turning of the steep curved mountain roads in full sound.....love from India...
धेरै पछि छ सात पटक हेरेर पनि धोका नपुगेको गित निकै उत्कृष्ट
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Actually i am from mumbai..i am not even getting a single word..but song is awesome..💕
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Love nepali songs... fav song big fan of nepali songs. Lots of love from uttarakhand india🇮🇳 ❤
Thanks for loving
🤩🤩🤩🤩🤩
There is one more super flock songs the title named rumal satna pardina you will enjoy.
लभ u
I heard this song first time in a Nepali restaurant in Sydney.. And I became fan of this song. Bdw I don't understand the lyrics but nice song.
Thanks
I am from maharashtra
And I love this song❤️❤️❤️😍😍😍😍👌👌👌👌👌
Good
Thanks bro for listening nepali song
@@kabitadulal4728 👌✌️
@@angtsheringghising7855 ♥️👌✌️
जय महाराष्ट्र भाउ
साह्रै मीठो मलाइ पनि हेरिरहन मन लाग्यो
एकनारायणजीको शब्दमा बिमल दाजु र अन्जु पन्तको आवाज पाएपछि ......के कुरा गितको
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
After 2 years..
OMG 🤔 mata varkhar po herdaixu tyai pani sabai tira sunera hahha
Thanks for watching😊
I like both song and dance.beautiful Choreography
hur hur !!!😎🙋
गज्जब छ बिमालराज 👬👌👍️✌️
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
मलाइ पनी यो गीत हेरी रहु हेरी रहु लाग्यो
बुट्टे रूमाल
Such a beautiful song.. Love from Kerala India 🇮🇳 ❤❤
❤️❤️
The
this song prove that Bimal and anju di can song any song easily ...Nice song of multi talented singers
नमसकार म बिमलराज क्षेत्री !!'बुट्टे रुमाल' मन पराईदिनु भएकोमा हार्दिक धन्यबाद, ''बिमल चौततारी गायक एक गायीका अनेक'' प्रतक्ष दोहोरी कार्यक्रम Bimal Chautari युटुबमा हेर्न सुन्न सक्नुहुने छ ।
It's really-really heart touching song. have been Listening this song several times since 3 months....Anju Panta is the best.♥️♥️♥️👍🏾👍🏾👍🏾
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
❤❤❤❤❤❤
एकनारायण दाइको शब्द नै खत्रा के
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
तनहुँङ्गे कलाकार हाइ✋✋✋✋
@@c.branamagar8148 t58
Dd
The singer behind this song is mu favorite singer @anjupanta ❤
I was following gamvir sir from chamchami season 1....he is my crush from childhood....just love his dance.. 💓💓💓💓 I used to Lestion this more than 10 times a day..
वाह क्या मिठो 😍 जति सुनेनी सुनौसुनौ लाग्ने ।।।।यो गितबाट अब लोकगितले नै सङ्गितिक क्षेत्रमा राज गर्ने पक्का देखिन्छ।।।
बधाई छ सम्पूर्ण टिमलाइ यति मिठो गित पस्किनुभएकोमा।।।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd new
Misu bimal dai ati ramro voice ani song tasyi mathi anju de wow
Yo video 2024 ko ko heri rakhnu vaxa❤❤❤
Jatii here panii chita biyjen😀😀🤘🤘
युटुबमा हेर्छु हेर्छु भन्दा भन्दै समय नमिलेपछि बल्ल आज हेर्दै छु । धेरै राम्रो लाग्यो मजा आयो बिमल राज जि मेरो मन पर्ने गायक पनि हुनुन्छ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nice
आहा कतिराम्रो गीत😍😍
तर views खोइ ??कतै हामिले राम्रा राम्रा शृजनाहरुलाइ चिन्न छोडेको त होइन ।।
Mero manma Pani yo parsna uthi rathyo.sayd anju pantako thauma tika sanuko name rakhdyko vay sayd dhyrai viws janthyo hola sangeet xytrma manxy yti andho vaiskyo ramro geet chinnai xodisaky.
Love from UP #DEORIA#
Omg gamvir dae ko dance 👌👌👌
Bigfan✋✋✋
मलाई संसारमा तीन कुरा खत्रा लाग्छ बिमलराज दाइ को स्वोर एकनारायण दाइ को गीतको बोल र रोनालडोको गोल
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Bikram Thami ani malai messi ko goal
Sai ho
ronaldo ko goal xai ho hai
Bikram Thami ho ra vai aru gaya chai mari ka xana nepal na chai vai
धेरै राम्रो छ मजा आयो हेर्नाको लागि eknarayan दाजु का सबै गित उत्कृष्ट छ्न
अनि बिमाल दाजु र अन्जु दिदिको पनि राम्रो सोर छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
I can't forget this kind of song in my life 💕💕❣️ Always favourite song 💗
@Radioactive Disintegration Heyy man.
Sorry for 😣that
How was your life going....??
@Radioactive Disintegration🤠 Really I was missing you from some days.
Lovely and beautiful voice my respected #Anjupanta Didi ❤️🙏🥰🥰
धेरै समय पछि बिमल दाजुलाइ सुन्न पाइयो, खुशी लाग्यो।। धन्यवाद सम्पूर्ण टिममा।।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Aahaa badhai xa bimal dai eknarayan dai..
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nice song
Beautiful song I am very happy hearing this song Thank you so much I am from Gujrat India
Anyone on 2021 🔥❤
🔱🔱🔱🇳🇵
Me
✋✋✋✋✋
❤️❤️❤️❤️
Nice song
बिमलराजको स्वर नै काफी छ। धेरैपछि राम्रो गीत सुन्न पाइयो एकनारायण दाजुको।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Outstanding Song and Voice of Bimal Raj Chhetri and Anju Panta... Choreography is also superb..
Music Dami lagyo 😀😀😀😀