न्युरोड र कार्यपालिका बैठक बारे बल्ल बोले वडा अध्यक्ष चिनीकाजी, मेयर बालेनलाई सुझाव "मिलेर काम गरौं"

Поділитися
Вставка
  • Опубліковано 8 чер 2024
  • न्युरोड र कार्यपालिका बैठक बारे बल्ल बोले वडा अध्यक्ष चिनीकाजी, मेयर बालेनलाई सुझाव "मिलेर काम गरौं"
    Your Quries :-
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    balen shah today newroad work
    Balen dojar in newroad
    Balen dozar in newroad
    Balen shah dojar newroad
    Balen shah dojar action in newroad
    Balen new work in newroad
    Newroad balen shah action
    Balen ko dojar in newroad
    Newroad after balen action
    Newroad today balen dojar
    Today balen newroad news
    balen dojar in aasan
    balen and chinikaji maharjan
    chinikaji maharjan interview
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    UA-cam :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • Розваги

КОМЕНТАРІ • 828

  • @ganeshgurung72
    @ganeshgurung72 17 днів тому +160

    पार्किङ्ग को शुल्क खाना नपाएर पो रहेएछ यस को बिरोध |

  • @narayanpuri5133
    @narayanpuri5133 17 днів тому +55

    यो बिकास बिरोधी हो पैसा खानु पाउदैन भनेर बिरोध गर्‍यो एस्तो पनी नेता हुन्छ जस्ले बालेन को बिरोध गर्नी देस को गद्दार हो चोर हो जय होस बालेन सरकार को 🙏🙏🙏

  • @rameshbikramsingh369
    @rameshbikramsingh369 17 днів тому +111

    बल्ल होस आएछ यो चिनिकाजी को ... फेरि राती डर ले गरेको होइन ... काम । यात्रु हरुलाइ अफ्ठ्यारो नपरोस भनेर मात्रै रातिमा काम गरेको हो ।यो चिनि काजी झोले हो ...

    • @melodyline2541
      @melodyline2541 17 днів тому +3

      1:48 Ma dherai oota countries ma baseko chu ani tyaha yesto development ya ta roads sambandhi kaam haru praya Rata raat nai huncha…beluka sutda dekheko sadharan bato bihani uuthda rataraat Pitch bhai sakeko huncha…Reason??diuso ya daytime ma Public lai aaftyaro nahos bhanera. K ko luki chipi kaam garyo?

    • @SuyashRajbhandari
      @SuyashRajbhandari 16 днів тому +2

      K thaha yeslai dueso parking KO commenssion Khanna palkeeka Lai Nepal ma sadak KO kaam dherai jasto rati nai huncha vaney Kura

    • @rajendraacharya1511
      @rajendraacharya1511 16 днів тому +1

      यसको दिमाग नै छैन

    • @sudiptamang9760
      @sudiptamang9760 15 днів тому +1

      यो मान्छे झोले हो राति काम नगर के दिउँसो गर्ने त? अनि दिउँसो सबै पसलहरुको बिजोक।बाटोमा हिड्ने मान्छेको बिजोक हुन सबै सूचना सहमति भाको हो यो मान्छे बुजर्नी नबुझे झै गर्छ। यो नी घुस दलाल फाटा हो

  • @biswalawoti7644
    @biswalawoti7644 17 днів тому +97

    फटाहा अध्यक्ष चिनकाजी बाहुन।आफ्नो अधिकारमा रहेर काम गर्नु होला ।

    • @samanapaudel9929
      @samanapaudel9929 17 днів тому +5

      यो बाहुन हो कि नैवार हो😂😂

    • @ALONE-Universe...
      @ALONE-Universe... 17 днів тому

      ​@@samanapaudel9929नेवार भएर व्याबहार टपरे जस्तो भएर होला 😂👍️

    • @RameshSharma-ym7pi
      @RameshSharma-ym7pi 17 днів тому +1

      Chinkaji lai Europe tira road ra footpath herna pathayedinu paryo balen ji le

    • @anuthapa061pokhara5
      @anuthapa061pokhara5 17 днів тому +2

      Bahun haina newar ho

    • @AnuShrestha-ks8iu
      @AnuShrestha-ks8iu 17 днів тому +3

      bekkar ma bahun badnam haha

  • @binodbomjam9052
    @binodbomjam9052 17 днів тому +95

    पार्टी को झोले बल्ला ठेकान मा आएछ पार्किंग माफिया

    • @kajalentertainment8593
      @kajalentertainment8593 17 днів тому +2

      ❤❤❤

    • @surendrabirkarmacharya3713
      @surendrabirkarmacharya3713 16 днів тому

      यसले बालेन लाई सफल,असफलता को तरिका सिकाउनै पर्दैन, आफ्नो कुरा गर्नु, यो फंन्तुस को एउटा कुरामा मात्र सोच्नु,एकातिर
      न्युरोडमा निशुल्क पार्किड गर्नु पर्ने माग थियो रे??त्यो बेला न्यूरोड पार्किड घिच्दै गर्दा डमकल कसरी लैजाने भने चासो चिन्ता गरेको देखियो?? अहिले न्युरोड को स्वरूप कस्तो छ?अहिले पेटी बढाउन्दा डमकल???
      यो बुध्दी नै माफिया मैत्री अभिब्यक्ती हो ।
      यसले बालेन सायमी लाई सिकाउनै पर्दैन,ति
      ताम्रकार हाउस अगाडीको मोबाईल ब्यबसायि
      अजय श्रेष्ट संग बहस गर्न आउन च्यालेन्ज गरिरहेको छ ,एक चोटी न्युरोडमै 22 नं वडामै
      सार्वजनिक शभा राखेर जनता लाई सुसूचिट
      गर्ने तागत हैसियत राख्छ?? आत छ??जति पनि घटनाहरू भयो सबका सब छलरंगै छैन र????

  • @rupguy7330
    @rupguy7330 17 днів тому +37

    यस्तो बिकास बिरोधी लाई चुनेर पठाए पछि केको बिकास होस आउदा दिन हरु मा यस्ता गोर हरु नचुनौ।

  • @rajanshrestha519
    @rajanshrestha519 17 днів тому +33

    जति सुकै तोड्मोड गरेर जवाफ दियपनी जनताले चिनिसकेको छ, बोली फेरिरहनु पर्दैन।

  • @purusotamshrestha7449
    @purusotamshrestha7449 17 днів тому +81

    भाते दिउसो काम गर्दा त सबै सडक र व्यापार लाई ध्यान मा राखेर राति काम गरेको । बाटो ठुलो बनाउने कुरा लाई यति धेरै घर हरु को मुवाज्बा लिने दाउ छ कि ?

  • @nepalitouristdriver3200
    @nepalitouristdriver3200 17 днів тому +31

    पर्किङ को एजेन्ट हो यो वडा अध्यक्ष ,फुटपाथ बढाउनु पर्छ ।

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 17 днів тому +27

    न्युरोडमा सडक पेटि बिस्तार गर्ने कार्य राति काम गर्नुलाई चिनिकाजिले गलत अर्थ लगाउनु शोभनिय होईन ! राति राति कामगर्नु आम पैदल यात्रु र ब्यवसायिलाई पनि अफ्टेरो नपरोस भन्ने मुल उद्धेस्य नैहो भन्ने बुझ्दा राम्रो हुने देखिन्छ । न्युरोड त्यहाका बासिन्दाको मात्र होईन , घरघडेरि मात्र त्यहाका बासिन्दाको अधिकार भित्र परेपनि रोड तथा सडक पेटि चाहि सम्पुर्ण पैदल यात्रीको साझा थलो हो ।त्यसैले अर्को ओडा भित्रको निर्माण कार्यमा फरक ओडाको अद्धेक्ष चिन काजिले सुझाव दिनु ठिकै मान्न सकियला तर त्यसको पुरै बिरोधमा उत्रीनु भनेको चिनकाजिको अहमता र उत्ताउलो पन हो ।

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 17 днів тому +53

    यो खातेलाई वडा अध्यक्ष बाट नियुक्त गर्नुपर्छ, यो खातेले बाहिर बाहिर बोली फेरेर केही हुनेवाला छैन,
    यो पागल एमालेको झोले काम छैन, जय बालेन 🙏🏻🇳🇵

  • @user-vj2tx7oq2o
    @user-vj2tx7oq2o 17 днів тому +27

    धेरै कुरा नगरुम फटाहा झोले चिनिकाजी जिम्मेवार बनाउन पर्छ 😡
    त्यहाँ फुटपात बनाउन महानगरले सडक काटेको, कालोपत्रे गरेको अब फेरी काटेको सबै गतिबिधिमा खर्च भएको यहि गोरूलाई छेराउनु पर्छ 😡😡😡

  • @sumeshkunwar8807
    @sumeshkunwar8807 17 днів тому +34

    अझै पनि लाइनमा नआउनु भएको रहेछ वडा अध्यक्ष ज्यू, कुरा सुन्दा त झाेले पारा

  • @prabinpun1453
    @prabinpun1453 17 днів тому +22

    प्रार्किङ बात लाखौं रुपया खानु पल्केको यी पाटी को झोले वडा अध्यक्ष कमाई खाने भाँडो

  • @kajirai2608
    @kajirai2608 17 днів тому +21

    पार्किङ सुल्क घिच्नु नपाएर बहुलायो

  • @redcaration7681
    @redcaration7681 17 днів тому +12

    यत्रो बर्ष सम्म नेपाली जनता लाई पार्किङ्ग को नाम मा ब्रह्म लुरिरहेको र हाल अहिले लुटन नपाउनेहरु को छटपटी । पार्टी को झोले नै हो यो ।

  • @ghanshyammailbin
    @ghanshyammailbin 17 днів тому +11

    सारा नेपालीलाइ था छ त एमालेको झोले हो भनेर, तिमिलाई किन सोध्नु पर्यो् र तिमि त पैंतिस बर्स देखि लुटिरा छौ अनि कसरि बिकास गर्न दिन्छौ । न्यूरोड अब तिम्रो कारनले सक्छ। दुखद कुरा हो

  • @PrakashDangi-rs8xo
    @PrakashDangi-rs8xo 17 днів тому +17

    पर्किङ बाट लाखौं खान नपाएर बाैलाई रहेको छ चिन काजि एमालेकाे झाेले जय बालेन साहङ

  • @LabaThapa-ei1ln
    @LabaThapa-ei1ln 17 днів тому +30

    दिउँसो सवारीसाधन मानिसको आवतजावत ले काम गर्न अबरुद्ध हुदैन

  • @rameshranjit161
    @rameshranjit161 17 днів тому +16

    ख्वासा ज्यापू छु न याना नैमखु थ्व न दलगत स्वार्थमा लागेको स्पष्ट भो ख्वासा

  • @shantikokhojima6040
    @shantikokhojima6040 17 днів тому +97

    एमालेको झोले केपी को पुच्छर होइन जनताको
    प्यारो बन्नुस् अध्यक्ष चिनिकाजी महर्जन ज्यु 🤞
    नत्र अर्को चुनावमा जनताले लात हान्ने छन् 😂

  • @umeshshah2919
    @umeshshah2919 17 днів тому +22

    बस्नेत जस्तै अर्को बर्ष यो झोले को पत्ता साफ्😂😅🤣

  • @dhurba3499
    @dhurba3499 17 днів тому +11

    ब्यस्त रहने न्यून रोड मा दिउसो कसरी काम गनॅ मिल्छ यति पनि थाह छैन अध्यक्ष लाई त्यस्तो ठांउ मा रातीमा नै त गनेॅ होनी

  • @rajkumarregmi4139
    @rajkumarregmi4139 17 днів тому +12

    kp ले जे भन्यो तेहि हु बहु बक्यो! हामी हिड्ने बाटो चाहियो, बाटोलाई घटाएर footpath तुरुन्तै बढाउ !

  • @rajanshrestha519
    @rajanshrestha519 17 днів тому +20

    आफ्नो औकात नबिर्सनु, बादर धेरै बाठो भयो भने कुन्नी के च्यापेर मर्छ चेतना भया।

  • @user-dw5ne4rs6w
    @user-dw5ne4rs6w 17 днів тому +23

    तेरिमाटाेक्ने बौलाहा वडा अध्यक्ष चिनिकाजि

  • @laxmibaral6858
    @laxmibaral6858 17 днів тому +19

    चीन काजी ज्यु राती राती काम गर्नु को अर्थ डराएको नभएर न्युरोड दिउँसो बढी ब्यस्त भएर पनि हुन सक्छ।

  • @ombahadurgurung8819
    @ombahadurgurung8819 17 днів тому +12

    येा वदमास चिनीकाजी काम नलग्ने वडाध्यक्षा ।

  • @purnamagar5004
    @purnamagar5004 17 днів тому +16

    २४ वडाको फुटपाथ बढाउदा चिनी काजिको टाउको चाहिँ किन दुख्यो हामिले नबुझेको कुरा

  • @satroj578
    @satroj578 17 днів тому +11

    त्यो बाटो हिड्दा सेक्स हेरेस्मेन्ट र पकेट मार बाट पिडीत भएको खण्डमा के म चिनिकाजी भन्ने व्यक्ति बिरुद्ध उजुरी हाल्न पाउछु कि पाउदीन ?

  • @ustab331
    @ustab331 17 днів тому +8

    याे चिनि हैन चियापत्ती हाे ।पार्र्किङ्ग काे पैसा खान नपाकाे बिराेध हाे

  • @harisharma7329
    @harisharma7329 17 днів тому +19

    ए मा ले को झोले !!

  • @kamaltara1497
    @kamaltara1497 17 днів тому +14

    पैसा खान पाएन कि क्या, भुगोल पढेर पेटी बन्छ क्या ? पेटी वनाउदै डमकल जाँदैन, तिम्

  • @jhapatshah1338
    @jhapatshah1338 17 днів тому +7

    यो साला के पि ओली को धुपौरे लाइ ठिक पार्नइ पर्छ

  • @kamaltara1497
    @kamaltara1497 17 днів тому +12

    पागल तर्स्यो है? टाउको फुटाउनु, बेलुका, जाम कम हुन्छ थाहा छैन
    हाहाहा टेबहालमा पैसा खाई रहेछ नि?,

  • @ramchandrarana9112
    @ramchandrarana9112 17 днів тому +46

    यो चोर वडा अध्यक्ष बिकाश बिरोधि अहिले अाएर जनताले बिरोध गरेपछि पनि लाईनमा अझै अाउन खोज्दैन त,पार्किङ को ठेकेदार रहेछ त

  • @rajendrakarki6174
    @rajendrakarki6174 17 днів тому +17

    दिउँसो काम अलि सुहाउँदो भएन नि! जात्रा हो र सबैलाई देखाएर गर्न पर्ने ।

  • @rameshranjit161
    @rameshranjit161 17 днів тому +8

    यो मुझिको कुरो चित्त बुझेन
    खात्ते नै रहेछ

  • @dilutamang6171
    @dilutamang6171 17 днів тому +5

    तिमि एमाले हो तिमि फटाहा हो धेरै राम्रो कुरा गरेर राम्रो हुन नखोज

  • @jneesmaharjan
    @jneesmaharjan 17 днів тому +12

    *_Someone Please Show him Dhruv Rathee's The No.1 Problem that is Destroying Indian Cities_* 🤌🙏

  • @gangamaharjan9845
    @gangamaharjan9845 17 днів тому +9

    Yasko pani arko pali skiyo Rajniti

  • @bhaktabdr230
    @bhaktabdr230 9 днів тому

    माउवादी,एमाले र कांग्रेसविरुद्ध राँके जुलुस निकाल्ने हरेक जिल्ला र पालिका बाट कोको राजी हुनुहुन्छ लाईकको माध्यम बाट प्रष्ट गर्नुहोस्🙏🙏

  • @khimanmagar1524
    @khimanmagar1524 17 днів тому +10

    हैन राती कम नगरेर के दिउँसो गर्ने त हा दिउँसो भिड भाडम गर्ने त हैन कैले कुरा बुज्ने हो हा

  • @subashmagar3526
    @subashmagar3526 17 днів тому +4

    जय बालेन सर ❤️🇳🇵

  • @manishg.c5653
    @manishg.c5653 17 днів тому +9

    त एमालेको झोले साले कोही कुरा छोप्ने ओइ ढाक्ने होला उसो गरे होला त्यसैमा जिन्दगी जाने

  • @dipendrabogati7086
    @dipendrabogati7086 17 днів тому +8

    Huge respect for mayor balen shah 🙏

  • @purusotamshrestha7449
    @purusotamshrestha7449 17 днів тому +6

    फाइल लग्यो भन्ने रोष हो त ? किन च्यालेन्ज ? एक संस्था को प्रमुख ले अख्तियार ले लैजानु भन्दा आफ्ना मातहत का निरिक्षण गर्दा के फरक पर्यो ? बैक का खन्जाचि लाइ मेनेजर ले किन मेरो हिसाब किताब खोजेको भन्न मिल्दैन।

  • @rajsiwa1310
    @rajsiwa1310 17 днів тому +2

    यो गोरु ले कलेज पनि पढेको छर भन्या बुद्दी त गोरु को जति पनि छैन त बुद्दी भकोभये मेयर ले राम्रो कामगर्दा बिरोध किनगर्थ्यो येस्लेगर्दा रोकियेको हो न्युरोड को फुट्फाट

  • @Prem.502
    @Prem.502 17 днів тому +12

    Parking ठेकेदार 😅😅

  • @kamalagurung5289
    @kamalagurung5289 16 днів тому +2

    न्युरोड जस्तो ठाउमा ब्यस्त ब्यारिक केन्द्रमा राती काम हुदा राम्रो भएन रे मानसिक रोगी पो रहेछ।राती काम गरदा ता स्वागत गर्नु पर्ने

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 17 днів тому +5

    राम्रो गरेको कुरामा सपोर्ट गर्नु पर्ने आफू जुध्नु जानुको सट्टा मिल्नुगाको भए भै हाल्थ्योनी.... के को जुधिराख्नु परेको ..........

  • @junilim2487
    @junilim2487 17 днів тому +6

    Yo manche ko interview kina leko kati poisa diyo afno safai rakhna Yo manche ko matra ho new road kina tauko dukheko yo manche ko Balen sit is the present prime minister of Nepal 🙏🇳🇵

  • @anitamali9796
    @anitamali9796 16 днів тому +2

    कुनै बचन नराम्रो गरेको छैन बालेन नेता हैन बालेन ले जे गर्यो थिक छ्।झुक्नि झुकाउनि भन्नि कुरा हौन ।साच्चै तपाई मा पनि देश भति भाब छ भनि जानु अघि जानु होस्ते मा हैस्ते गर्नुस्। जय बालेन🎉❤❤🎉

  • @liwangvlogs
    @liwangvlogs 17 днів тому +7

    Balen Lai Khub Sabak Sikaune yesta Balen is King

  • @bikramrai2310
    @bikramrai2310 17 днів тому +11

    सुगर काजी लाई त हेर्नु बोलेको सुन्नु पनि मन लाग्दैन भन्याको

  • @user-iw2xg2wf9n
    @user-iw2xg2wf9n 17 днів тому +6

    यो पनि बिकासको बिरोधी पो रहेछ ।

  • @dipendrabogati7086
    @dipendrabogati7086 17 днів тому +6

    Jay ho mayor balen shah 🙏

  • @Premkarki762
    @Premkarki762 17 днів тому +33

    यो मुला जनताको समस्या नबुझ्ने लाई वडा अध्यक्ष भन्ना पनि लाज लाग्छ हौ

  • @shreerisidev4427
    @shreerisidev4427 17 днів тому +5

    Gmu dekhisa aaune chunab ma patta saf tme haru jasto ko balen yo desh ko hero ho king balen

  • @dipaktamang5804
    @dipaktamang5804 17 днів тому +8

    Newrod ma deuso kam garna meldaina ne jhole wadaadhaxy ju rate nai garne ho

  • @SS-uu1dk
    @SS-uu1dk 15 днів тому +1

    देशको राजनेता - वालेन
    देशलाई चाहिने नेता - वालेन
    देशलाई समृद्ध पार्न सक्ने - वालेन
    वालेनवाद - जिन्दावाद ।
    वालेनपथ - जिन्दावाद ।।

  • @user-yz7gw9sh3j
    @user-yz7gw9sh3j 16 днів тому +2

    यो एमालेको झोले भएर आफ्नै मात्र कुरा लाद्नु खोजीरहे छ । बडा अध्यक्ष मात्र भएर हुन्छ बिकासको बारेमा बुद्धी लगाउन नसक्ने कसरी खान पाईन्छ भन्ने सोंचले अझै कुरा गर्न लागिरहे छ । दिउँसो काम गर्दा बिभिन्न समस्या र अप्ठ्याराहरु झेल्नु पर्ने हुँदा राती सुनसान अबस्थामा काम गर्न सहज हुन्छ भन्ने सोंचले राति गर्न परेको हो यो कुरा बुझ्नू जरुरी छ ।

  • @aslamimagyar6303
    @aslamimagyar6303 17 днів тому +4

    चिनिकाजी भन्या त गुमाले झोले भेलिकाजी परेछ। अब त यी भेली नभएर बगास हो।हटा बगासे घटा

  • @sushilsharma7291
    @sushilsharma7291 17 днів тому +9

    Yo jole KO kaam chhaina.

  • @user-em5dc9zy9m
    @user-em5dc9zy9m 17 днів тому +2

    बालेन जि ले पनि जन्ता सँग छलफल गरेर काम गर्नु पर्यो जन्ता सँग कहिले भलकुदारि गरेको देखिदैन आयो हिड्यो तेसरि हुदैन ।। सबै सँग सल्हा गरेर काम गर्नुस

  • @krientertainmentnepal5290
    @krientertainmentnepal5290 17 днів тому +6

    Amaleko jhole manxe khana napayera fataha fataha kura garni bai

  • @kiransubedi3763
    @kiransubedi3763 17 днів тому +3

    अब आया साला उट पहाड के नीचे गिरी बन्धु लाइ आफ्नो पोल खुलाउनु थियो यो चाई बालेन ले खुलासिदिए गजब भयो

  • @anitamali9796
    @anitamali9796 16 днів тому +1

    बिचरा बिचरा बिध्यासुन्दर को काम राम्रो लागेको र अहिले बिकाश गर्न लागेको बालेन को काम नै बुजेको रहेन छ बिचरा चिनि जि

  • @balkumarrai9427
    @balkumarrai9427 17 днів тому +4

    पार्टीबाट निर्वाचित गुईठेहरूको काम नै स्वतंत्र निर्वाचित जनप्रतिनिधिहरूलाई काममा बाधा अड़चन गर्ने र आफ्नो स्वार्थमा काम गराएर कमिसन खाने हो हैन देशको विकास र जनतालाई सेवा दिने हो भने त मेयर बालेको काम सही छैन त?

  • @Yagendra8674
    @Yagendra8674 17 днів тому +8

    Teslai lukixipi vanidaina teslai rataraat bikash garna khojeko vaninxa

  • @user-mq8ll6ll4b
    @user-mq8ll6ll4b 17 днів тому +6

    Jay balen sir❤

  • @biswamaniphuyal
    @biswamaniphuyal 9 днів тому

    धन्यवाद तपाईं ले चिनीकाजीको real रूप प्रष्ट पारी दिनु भयो। चिनीकाजी बाई बाई

  • @dilrana7894
    @dilrana7894 17 днів тому +2

    एस्ता चिनिकाजी जस्ता बिकाश बिरोधि लाई अब जनता ले कार्बाई गर्नु पर्छ जहाँ भेते तेहि.........पार्किङ्ग को पैसा खान न पाएर एस्तो गर्न हुँदैन थियो

  • @kamalagurung5289
    @kamalagurung5289 16 днів тому +2

    धेरै बर्ष देखि खाइपाई आएको नपाउदा आतियो चिनी अब सुगर लाग्ने भो।।

  • @Shortsclips14299
    @Shortsclips14299 16 днів тому +1

    जनता ले तिरेको कर को सहि सदुपयोग भएको भए देश पहिलै विकसित भइसक्थ्यो।✅देश विकास गर्ने भनेको हर्क बालेन जस्तो स्वतन्त्र नागरिक ले हो।✊✅ पार्टी को नेता र झोले जनताले गर्दा देश बिग्रेको हो।।✅✅

  • @sajalpaudel8117
    @sajalpaudel8117 17 днів тому +2

    गाली र आलोचनाले लाज र डर ले जनताको अगाडी मुख देखाईसक्नु भएन अनी भन्नुनी बरू

  • @kalkalphe5960
    @kalkalphe5960 17 днів тому +2

    झोले कस्तो हुन्छ भन्ने देखियो पार्टी भन्दा माथि हून सीकनू पर्यो दूख लाग्छ कहीले देश अगाडी राजनीतिक दल ले राख्छ भन्ने ज्ञान आऊला Balen Great गफ नदीऊ

  • @neetasanu5197
    @neetasanu5197 16 днів тому +2

    पार्किङ गरेर पैसा खान पल्केको जन्ताको हितमा काम नगर्ने झोले अध्यक्ष रैछन चिनीकाजी अब अर्को पल्ट कसैले भोट नहालौ यस्ता झोलेलाइ

  • @kbrana4305
    @kbrana4305 16 днів тому

    मेयर बालेन को अति राम्रो काम थियो।संसारको कुनै पनी मेन सिटी मा फ़ूड पाथ लाई Priority दिनछ। यो सत्ये कुरा हो। हिजो गाड़ी, बाइक, पार्क गरेर पैसा उठाउडा बाटो सानो नहुनें फुट पाथ बड़ाउदा सानो हुने। टाउन मा काम त राती मा हो ।जये बालेन❤❤

  • @meghrajbasnet2277
    @meghrajbasnet2277 17 днів тому +2

    एमालेकाे ठेकेदार भए पछि यस्तै हुन्छ अध्यक्ष ज्यू

  • @khimgurtal669
    @khimgurtal669 17 днів тому +5

    अहिले आएर ठिक ठाउँमा आए छ खाते

  • @sujitdhakal5571
    @sujitdhakal5571 17 днів тому +7

    केपिकाे झाेले

  • @cookbhansa
    @cookbhansa 17 днів тому +24

    मुजि दिउँसो काम गर्यो भने जनतालाई डिस्टर्ब हुदैन भनेको।

  • @rm_hechahangchris
    @rm_hechahangchris 17 днів тому +1

    माफिया पार्किङ्ग र सगै पढ्ने साथीहरुलाई वडा अध्यक्षले साथ दिएको देखियो , बिकास मुखी बन वडा ! भिजन तिम्रो खोई ? तिम्ले त्यस्तै बिकाश बिरोध गर्दै गयौ भने पश्चताप गर्नु पर्ने छ

  • @kamalagurung5289
    @kamalagurung5289 16 днів тому +1

    अब पार्किङ सुरु गरौ ठेगेदार को सल्लाह हो यो।

  • @user-co3eb7pg8i
    @user-co3eb7pg8i 17 днів тому +4

    Chini kaji boroo kesab sthapit ko vatij , vidhya sundaray shakya ko juwai kp ko kancha chorooo Taile hami Sabai ko Mann dukhayeko cha you will pay for sure. JAY BALEN BHAAAG SIDE LAAG SIDE LAAG.

  • @aatmaramkarki-nb4mg
    @aatmaramkarki-nb4mg 17 днів тому +7

    को हामि सगै तिमि मात्र हौ काठमाण्डु को बिकास भएको रिसगर्ने झोले

  • @bishan124gaming5
    @bishan124gaming5 16 днів тому +1

    एमाले चीन कजि बिकास काम बिरोध गर्चस यो मान्छे निहत ठिक लगेना मुला हो काम बालेन काम गर्नु दिये

  • @shivashrestha3614
    @shivashrestha3614 16 днів тому +1

    राति काम गर्न को कारण त कसैलाई समस्या नपरोस् र रातिमा काम गर्दा सहज हुन्छ।
    अनि अर्को कुरा बिदेशमा हेर्नुस् बाटोको काम प्राय सबै रातमानै हुन्छ

  • @santoshgajurel7192
    @santoshgajurel7192 16 днів тому

    आउने चुनाब मा चिनिकाजी लाई नुन काजी बनाउनु होला यस्ता भाइरस ले देस बनाउने होइन डुबाउने मात्र हुन।

  • @Sureshdhakal89
    @Sureshdhakal89 16 днів тому

    Gajab chha, Sansar ma sabai vikasit desh ma rati nai kaam garchhan, taki janata lai disturbe nahoos . Hami le pani herera aayeko ho , Tetti footpath badayera na jagga ko bhau ghatchha na gadi lai disturbs hune dekhinchha. Newroad matra ward 22 wa 24 ko hoina, desh bhari ko janata ko lagi ho. Kunai euta ward le rokna mildaina. Hami open minded kahile hune hola. Kathai hami Nepali.

  • @user-co4ui9pu4m
    @user-co4ui9pu4m 17 днів тому +1

    सबै मिलेर काम गर्नु

  • @shreerisidev4427
    @shreerisidev4427 17 днів тому +2

    Kagi maxne sojho hunu hunx faida aru le liyo galti garnu vyo mafi maganu balen sir lai satha dinu tapai ko pni jay hunx

  • @naturalview537
    @naturalview537 17 днів тому +4

    यसको नाम चिनीकाजी हैन गु काजी राख्नुपर्ने 😅

  • @rajeshlama1507
    @rajeshlama1507 17 днів тому +3

    Wada no 22 dhikar xa yesta lai vote dinu bhako, mistake siknu parxa,

  • @skchetry9138
    @skchetry9138 16 днів тому

    चीनकाजी जी विकासको को काम मा बढ गरौं भने केपी बा को दलाल हो भनेर बहिष्कार गर्नेछौं

  • @miyabhai53310
    @miyabhai53310 17 днів тому +6

    KP ko jhole ta kasari media samu aako KP ko aachi kha

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xy 17 днів тому +13

    दिउसो गर्दा आवागमनमा डिस्टर्ब हुन्छ ब्यापार मा असर हुन्छ भनेर न्यूरोड को काम रातिमा गरिएको हो, यति कुरा नबुझ्ने कस्तो अबुझ वडा अध्यक्ष हो।

  • @sushilajoshi2197
    @sushilajoshi2197 17 днів тому +3

    Diunso kasari garne manche ko lasker Ma doger chalaune

  • @JeevanRawat-nl2fs
    @JeevanRawat-nl2fs 16 днів тому

    Phila j jsto vyo tki xa ajhi ne hami support ma xu hjr ko but balen snga mele jutera kam grnu yai xa kamna ntra🤞🤛💪king balen