Wadhangmi Song | वाढाङ्मी | Manoj Sangson Rai & Khusenichho Chamling | Kirat Rai Cultural Song 2019|

Поділитися
Вставка
  • Опубліковано 11 лют 2025
  • Chasum Lai Wakma...
    चासुम लै वाक्मा ठोङ्चोक्दु पाक्मा...
    Vocal: Manoj Sangson Rai & Khusenichho Chamling
    Lyric: Nirajan Batas
    Tune Collection: Manoj Sangson
    Arrange: Dambar Limbu
    Album: Semuna
    Footage credit for
    UA-cam channels :
    Khalsa Chhintang
    Surendra Aathpahariya
    Manoj Aathpahariya
    Record, Mix & Master: Moni Tamling
    Studio: Opera
    Video: Jaskelo Creation
    हजारौँ हजार वर्ष अगाडीदेखि धनकुटाको खाल्सा क्षेत्रमा बसोबास गर्ने किरात राईहरू र धनकुटाथुम आसपास बसोबास गर्ने किरात राईहरूले यो भाकामा गाउदै र वाढाङमी (वाडाङमेत, ढोल नाच) नाच्दै आएका छन् । यो ठेट लोक भाकामा गायिने अथवा खेलिने जुहारी २ प्रकारको हुन्छ ।
    १) मुन्दुमी
    २) लोक मुन्दुमी साथै गीत सँगै नाचिने नृत्य पनि २ भागमा रहेको पाइन्छ । विशेष गरेर यस प्रकारको गीत र नृत्य शुभकार्य, शुभ दिन, मेला अनि पुर्खापुजा अनुष्ठान सम्पन्न गर्दा (वाढाङमी चाडमा) गाउने र नाच्ने गरिन्छ । यस लोकभाकामा गाउँदा र नाच्दा रात छर्लङ्गै पार्न सक्ने वाढाङमी गीत र नृत्यको प्रमुख विशेषता हो ।
    SUBSCRIBE | LIKE | SHARE
    UA-cam: / studioking
    FB Page: / studiokingnepal
    #WadhangmiSong
    #वाढाङ्मी_लाकछाम

КОМЕНТАРІ • 89