Wow नेपालमा पहिलो पटक होला सायद ।। यसरी धेरै लाईभ बाजा हरु हालेको गीत ... यो गीत ले विश्व रेकर्ड राख्छ कन्फम ।।।। अग्रिम सफलताको शुभकामना ( प्रेमगीत ३ )
भिडियो सहितको गीतको व्यग्र प्रतिक्षा अनि धेरै उत्साहित पनि सन्तोष सेनको प्रोजेक्ट नितान्त उदाहरणीय हुन्छ, नेपाली चलचित्र बजारमा निराशा छायको बेला प्रेम गीतनै एउटा चलचित्र हो जसले सधैं जगाउछ समग्र टिम सहित प्रदीप लाई असिम शुभकामना ।
फिलिमको स्कृप्टमा पनि यसरी नै समय , ठुलो लगानी गरियो भने हाम्रो नेपाली फिलिम उद्योग ले छिट्टै अन्तर्राष्ट्रिय बजार ओगट्ने छ र अग्रिम शुभकामना प्रेम गित ३ लाई गित छिट्टै सुन्नु पाउ !
Nepal 🇳🇵 ma first time hola ati Dherai jana vayar songs recording vako herna lai pailako xam vane paxi permgeet ko Movies le himal ko chucho shikhar chune vaya best of luck hole team lai 👍😘😊
After watching this video we can proudly say that Nepali music industry is emerging. Pr geet 3 has set a benchmark in terms of music . we are really proud of this achievment. All the best to entire prem geet team. Kudos !
Naam Pani kera rey Kura Pani kera jastai haina Manche Pani kerai nai ho ki mero kancho Bhai ko daya Baya ko g**a po ho Bhana ta kun mula ko kera ko g**a ho ta
@@tywuebbbtamang7962 तेरो बाउ को गुल्ला भन मुजि तेरो कालो बादर को जस्तो मुख मा त कोच्छेस होला त केरा ? तर तलाइ केरा भनेको के हो था छैन होइन ? नेपालिको नाम मा बिदेसी दलाल त जस्तै लाई भन्छन बुझिस? मेरो नाम केरा फुटाइ दिन्छु नि तेरो गेडा
@ALL TV# च्यानल को नाम All Tv अनि 0 सब्स्क्राइबर २ ओटा भिड्यो अरु च्यानेल देखि डाउनलोड गरेर उस्को मा अप्लोड गरेको छ।पाठ पढाउन आयो मलाइ साले नपुङ्सक खाते मुजि । ओइ मुजि मलाइ पाठ पढाउन भन्दा पहीले त आफै पढेर शुद्ध लेख्ने भएर आइज बुझिस।
प्रेम गित एकदमै तारिफ योग्य फिल्म बनोस् ताकी अहिले सम्मको चलचित्रहरु भन्दा भिन्न र उत्कृष्ट र सुपरहित साबित होस एहि छ सम्पुर्ण प्रेम गितको टोलिलाई मेरो हृदयदेखिनै सुभकामना💕💕💞💞💞 जय प्रेम गित ३✊✊✊✊
🌹🌹💕💕नेपाली सिनेमा जगतको सबैभन्दा रुचाइयेको फिल्म बन्ने छ भन्ने धेरै नै ठुलो आसा छ कृपया सक्दो मेहनत गरेर सबैको मन जित्नु होला अग्रिम सुभकामना प्रेम गित परिवारलाई ।🌹🌹🌹🌹💕💕💕💕🌹🌹🌹🌹
अहिले म प्रदेस मा छु । कैले हल मा गयर फिलिम हेरेको छुइन यश पाली चैत्र 28 गते भने म हल मै गयर फिलिम हेर्ने छु प्रेम गित 3 जसरी भयनी । अहिले सम्माको नम्बर 1 फिलिम बन्ने छ 100% आसा छ मलाइ सोचेको भन्दा राम्रो बनोस सबै को मन जित्न सफल पक्कै हुने छ प्रेम गित 3 फिलि सम्पुर्ण टिम लाई सुभकामना । प्रेम गित 3 चैत्र 28 हल हल मा।
Yo movie hit hunai parxa.. yatro mehanat hollywood bollywood label ko xa.. i hope yo theater ma lagyo bhane super duper hit hunexa. Ma ta hindi nepali duitai herne ho.
Bollywood Music industry ma matra Dekheko thiya auta song compose garna ati dherai Music instruments, Musician le team work gareko hats off to alish karki and All the best to hole PremGeet3 team ....
Best of luck all the whole team prem geet 3.... title songs chadai sunna paiyos.... prem geet 3 ko lagi dherai dherai...suvakamana...pradip dai ko star dam.. ajhai mathi pugoss.... #jay_nepal...#jay_nepali_movie
Premgeet 3 premgeet Vanda Pani aghaii super duper hit his 😃😀😛 ani Pradeep khakda KO star dum dherai height ma ❤️😀❣️ pugosh maro tarfa bata suvakamana xa premgeet 3 team li😛💯💛🧡
Really I'm seeing first time at such a hard workers are there, so let's salute all of you and I wish this movie will instantly rock the stage of the world film industries! Jai Neapl... 🇳🇵🙏🌟
सुरुवाति नै अति आकर्षक छ र चाहन्छु याे सफल रहोस्।☺😊प्रताप दास दादाको स्वरमा फेरि मिठो गित सुन्न पाएकोमा अति खुशि अनि सनिश श्रेष्ठको स्वरमा पनि चाँडो भन्दा चाँडो सुन्ने रहर छ।
जसरी टाइटानिक , अबतार , एभेन्जर र बाहुबली को विश्व ब्यापी चर्चा छ कलिउड बाट पनि एउटा यस्तो चलचित्र थपिदै छ त्यो हो प्रेम गीत ३ । जस्ले नेपाल मात्र हैन पुरै विश्व हल्लाउने छ । जुन चर्चाको सुरुवात नेपाल मा अहिले देखिनै, चैत्र २९ देखि विश्व मा नै हुनेछ ।
This is what I want to suggest Nepal Film 🎥 industry. Don’t focus in Quantity please focus on Quality Movies. Lots of Luck to Prem Geet 3 Team for wonderful job. 🤞🍀🇳🇵❤️
इन्डियन आइडल र ए आर रेहमान को प्रोग्राम मा मात्रै हेर्दै गरेको यो खालको म्युजिक नेपालि मा पनि समाबेश गरिएको रहेछ खुसि लाग्यो। गित तथा संगित अर्कै लेबल को बनेको छ। चलचित्र लाइ पनि अग्रिम सफलता को शुभकामना।।।
Sampurna film karmi haru ma naman xa.etti ramro film bandai xa afno des ma matrai navaera india ma samet dubbing hudai xa , yo nepal ko lagi garba ko kura ho.so movie makers and all films members lot of love ❤❤❤❤❤❤
Prem geet 3 ko saphaltako lagi hardik subhakamana bann chahanchhu director, producer santosh sen sir and team lai derai derai pheri pani subhakamana....👍👍👍👍👍👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏
प्रेम गित 3 ले नेपाली फिल्मी छेत्र को हाल सम्म को पूरा रेकड तोड्छ भन्नेमा कुनै 2 मत छैन,,,,2/4 दिन मै गित को रेकड सकियो भने बिजया दसमी को पावन अबसर मा गित लाई बजार मा ल्याउनु होला
First time treller herda Nepali film industry le poisa dubako jastai lageko thyo but pachi ko treller Ani commentment herda sarai heram heram lagyo molai partikcha cha.premgeet3 movie release ko jaihind jai nepal ❤️❤️❤️
Hats up Santosh n chheten dai . Always comes with new idea , new version this is why they challenge computer technology with live recording music .movie will definitely bluckbkuster in Nepali movie industry .
Hats off to the alish karki's creation,soulful voice of pratap daa and prabisha d,and very thanks to the musicians for their beautiful beautiful creation and offcourse santosh sen,he is really great,he is making the way of nepali movies internationally which is precious and very precious for nepali movie industry💗💗💗
खुसी लाग्यो।फिल्म सफल रहनेछ।कडा मेहनत र नयापन दिएको रहेछ एस फिल्मलाइ। हिन्दी को साथै अन्य भाषामा समेत अनुवाद भएको रहेछ।यो नेपाली फिल्मको लागि पहिलो नयाँ प्रक्रिया । फिल्म को कथाबस्तु र actor को अभिनय कस्तो छ भन्ने कुरा फिल्म हेरेपछी नै थाहा होला।तर ममा ठूलो आशा छ कि यश प्रेम गित ३ फिल्म सफल हुनेछ।सबैको मन मस्तिष्कभित्र बस्न सफल हुनेछ।साच्चै नै नयाँ प्रस्तुति भित्र्याउन सफल रहनेछ एस फिल्म।
Wow,nowadays nepali film industry is improving alots,after watching this trailer the type of music,instruments and singers and background singers amazing,I hope this movie will be the blockbuster movie..
ढिलो किन नहोस्
प्रेमगित३
ऐले सम्म कै राम्रो नेपाली मुभी बनोस्
शुभकामना
Lets salute movie maker for their outstanding work and the entire team 🇳🇵 prem geet 3 will break record no doubt .
❤️❤️❤️
Sai ho bro❤️
Sai ho. 😊
Umm hai ❣️❣️🌹🌹❤️
I am waiting for so long so gonna watch more than 10 times
Wow नेपालमा पहिलो पटक होला सायद ।।
यसरी धेरै लाईभ बाजा हरु हालेको गीत ...
यो गीत ले विश्व रेकर्ड राख्छ कन्फम ।।।।
अग्रिम सफलताको शुभकामना ( प्रेमगीत ३ )
यो गितको तामझाम हेर्दा हेर्दा फिल्म Blockbuster होला जस्तो लाग्यो ।
प्रेम गित३ ले नेपाली चलचित्र क्षेत्र लाई अझै माथी पुर्याउछ भन्ने आस छ।
Yes ❤
Of course ❣️
Tapailey vneyko lagyo bro 😂😂 Indian language ma dubbed vairako xa ❤️❤️
mero youtube subscribe gardinu na
yᴏᴜʀ ᴅʀᴇᴀᴍ ᴄᴏᴍɪɴɢ ᴛʀᴜᴇ...
सन्तोष सेन दाईले धेरै मेहनत गर्नु भएको छ टिम वोर्किङ देखि लिएर धेरै मेहनत गर्नु भएको छ।
भिडियो सहितको गीतको व्यग्र प्रतिक्षा अनि धेरै उत्साहित पनि सन्तोष सेनको प्रोजेक्ट नितान्त उदाहरणीय हुन्छ, नेपाली चलचित्र बजारमा निराशा छायको बेला प्रेम गीतनै एउटा चलचित्र हो जसले सधैं जगाउछ समग्र टिम सहित प्रदीप लाई असिम शुभकामना ।
फिलिमको स्कृप्टमा पनि यसरी नै समय , ठुलो लगानी गरियो भने हाम्रो नेपाली फिलिम उद्योग ले छिट्टै अन्तर्राष्ट्रिय बजार ओगट्ने छ र अग्रिम शुभकामना प्रेम गित ३ लाई गित छिट्टै सुन्नु पाउ !
छिट्टै सुन्न पाइयोस प्रेम गित 3 को टाइटल गित।
प्रेम गित ३ ले दुनियाँ हल्लाउने क्षेमता देख्दै छु बेस्ट अफ लक अल युनिट टिम लाई छितै हेर्न पाइयोस् धन्यवाद।।।
Santosh sen and Pradeep khadka ❤️❤️🇳🇵(Changing the nepali Film industry)
अहिले सम्म को सबै record फाड छ अबो यो फिल्म ले।। मेहनत निक्कै देखिन्छ सम्पुर्ण team को ।। धेरै धेरै शुभकामना प्रेम गीत ३ लाई।।
wow great .प्रेम गित भने पछि प्रताप दास को आवाज भएन भने त सारै दुख लाग्छ जय प्रताप दास।जय प्रेम गित।
malai ni testai lagxa
sai ho
सफलताको कामना जसरी आज जति चर्चा पाएको छ त्यो भन्दा हजारौं गुना सफलता पाओस नेपाली सिनेमा एउटा उचाइ चुमोस छिटै गित सुन्न पाउ
Wow यो गीत ले पकै पनि नयाँ रेकर्ड राख्छ नेपाली गीत संगीत पनि अझै माथि पुग्नेछ 😍👌👍👏👏🔥🔥🔥 very very excited all team good luck
Nepal 🇳🇵 ma first time hola ati Dherai jana vayar songs recording vako herna lai pailako xam vane paxi permgeet ko Movies le himal ko chucho shikhar chune vaya best of luck hole team lai 👍😘😊
The only star who changes the nepali movie industry pradip khadka💕💕
Pradip Khadka Le ke garyo ra ? santosh sen ko naam linu parne ma hahaha
hats up to all the musicians, unsong heroes!! #massive respect
After watching this video we can proudly say that Nepali music industry is emerging. Pr geet 3 has set a benchmark in terms of music . we are really proud of this achievment. All the best to entire prem geet team. Kudos !
Wow.... Osm... Aja tak ko Best song.... Mero lagi xe... Bohot bohot... Ramro... Very nice.... 💕💕💕💞💞💞I love it...
यो गित ले पहिलाको सबै record तोड्छ जस्तो लागि राछ
Sahi ho
Definitely
हात्ती अायाे फुस्सा भयाे त गित ।अब मुभि कस्ताे हुन्छ हाेला ,सफल बनाेस,लगानि उठाअाेस शुभकामना।याे गित त मन परेन।
wow such a thrilling 📽this gives me goosebumps 🙏hat's of you entire team prem geet 3..
this makes nepali music proud❤
wow
Koilay aunxa song i am excited to listen tittle song😔😔
Same here
जहिले आए पनि मुजि तीमेरु बोका हरुलाइ के मतलब ? जहिले हाल्छ् त्यहिले आउँछ नि।
Naam Pani kera rey Kura Pani kera jastai haina Manche Pani kerai nai ho ki mero kancho Bhai ko daya Baya ko g**a po ho
Bhana ta kun mula ko kera ko g**a ho ta
@@tywuebbbtamang7962 तेरो बाउ को गुल्ला भन मुजि तेरो कालो बादर को जस्तो मुख मा त कोच्छेस होला त केरा ? तर तलाइ केरा भनेको के हो था छैन होइन ? नेपालिको नाम मा बिदेसी दलाल त जस्तै लाई भन्छन बुझिस?
मेरो नाम केरा
फुटाइ दिन्छु नि तेरो गेडा
@ALL TV# च्यानल को नाम All Tv अनि 0 सब्स्क्राइबर २ ओटा भिड्यो अरु च्यानेल देखि डाउनलोड गरेर उस्को मा अप्लोड गरेको छ।पाठ पढाउन आयो मलाइ साले नपुङ्सक खाते मुजि । ओइ मुजि मलाइ पाठ पढाउन भन्दा पहीले त आफै पढेर शुद्ध लेख्ने भएर आइज बुझिस।
प्रेम गित एकदमै तारिफ योग्य फिल्म बनोस् ताकी अहिले सम्मको चलचित्रहरु भन्दा भिन्न र उत्कृष्ट र सुपरहित साबित होस एहि छ सम्पुर्ण प्रेम गितको टोलिलाई मेरो हृदयदेखिनै सुभकामना💕💕💞💞💞
जय प्रेम गित ३✊✊✊✊
New record in filmy music Santosh Sen is different
प्रेमगित ३ ले फाड्नु पर्छ
🌹🌹💕💕नेपाली सिनेमा जगतको सबैभन्दा रुचाइयेको फिल्म बन्ने छ भन्ने धेरै नै ठुलो आसा छ कृपया सक्दो मेहनत गरेर सबैको मन जित्नु होला अग्रिम सुभकामना प्रेम गित परिवारलाई ।🌹🌹🌹🌹💕💕💕💕🌹🌹🌹🌹
सानो सानो कुरालाई समावेस गर्दै जाने हो भने अर्को पनि सिरिज बनाउनु पर्छ। बाहुबली जस्तै
This movie will break all box office records not in nepal but also in many other countries ..best of luck
Just wow
नेपाली movie हेर्दिन भन्नी हरु को अगाडि अरु देशका मान्छे ले समेत नेपाली movie हेर्न जाउ भन्नी सोच बनोस्😌❤️❤️
अहिले म प्रदेस मा छु । कैले हल मा गयर फिलिम हेरेको छुइन यश पाली चैत्र 28 गते भने म हल मै गयर फिलिम हेर्ने छु प्रेम गित 3 जसरी भयनी । अहिले सम्माको नम्बर 1 फिलिम बन्ने छ 100% आसा छ मलाइ सोचेको भन्दा राम्रो बनोस सबै को मन जित्न सफल पक्कै हुने छ प्रेम गित 3 फिलि सम्पुर्ण टिम लाई सुभकामना ।
प्रेम गित 3 चैत्र 28 हल हल मा।
Best wish
👍️👍️👍️👍️
Yo movie hit hunai parxa.. yatro mehanat hollywood bollywood label ko xa.. i hope yo theater ma lagyo bhane super duper hit hunexa. Ma ta hindi nepali duitai herne ho.
Bollywood Music industry ma matra Dekheko thiya auta song compose garna ati dherai Music instruments, Musician le team work gareko hats off to alish karki and All the best to hole PremGeet3 team ....
Omg u r the best Santos g. Maile Nepali movie ma yasto kaile dekhe ko xaina aaba k he hunxa Nepali industry ma good luck 👍 prem geet 3
I watched premgeet twice times in hall and premgeet2 three times now it going to break all records of watching premgeet😍😍😍
So, waiting💕💕
नेपाली चलचित्र आकासलाई नयाँ मोड नयाँ उचाई दिनेछ यो चलचित्रले म ढुक्क छु , र यो सामर्थ्य सन्तोस सेन संग मात्र देखिन्छ । शुभकामना सबै टिमलाई ।
Best of luck all the whole team prem geet 3.... title songs chadai sunna paiyos.... prem geet 3 ko lagi dherai dherai...suvakamana...pradip dai ko star dam.. ajhai mathi pugoss.... #jay_nepal...#jay_nepali_movie
Premgeet 3 premgeet Vanda Pani aghaii super duper hit his 😃😀😛 ani Pradeep khakda KO star dum dherai height ma ❤️😀❣️ pugosh maro tarfa bata suvakamana xa premgeet 3 team li😛💯💛🧡
Yati dherai mehinat garnu vaxa sabai timle bhadai prem geet 3 love you pardip khadka
नेपालको फिल्मी नगरिमा यतिहासिक फिल्म बन्न्नु पर्छ।
यतिका ताम झाम भै सकेपछी audience को hope पनि high हुन्छ नै so फिल्म राम्रो बनोस शुभकामना ।
Chaitra ma anmol and pradep ko movie aaounai cha.. my full support with PREM GEET 3 ALL THE BEST
Aahileee sammmakai khattra movie huneee x prem git 3.....lop u pradip daju n all team n best of luck....
Really I'm seeing first time at such a hard workers are there, so let's salute all of you and I wish this movie will instantly rock the stage of the world film industries! Jai Neapl... 🇳🇵🙏🌟
सुरुवाति नै अति आकर्षक छ र चाहन्छु याे सफल रहोस्।☺😊प्रताप दास दादाको स्वरमा फेरि मिठो गित सुन्न पाएकोमा अति खुशि अनि सनिश श्रेष्ठको स्वरमा पनि चाँडो भन्दा चाँडो सुन्ने रहर छ।
This is what i want to see the true work.. In film industry.. Hats off to prem geet 3 team.. Jai 🇳🇵 nepal. Hope the film get success.. 💗
यो यस्तो फिल्म बनोस नेपालकै पहिलो रेकर्ड राखोस हाम्रो शुभकामना छ
हेरोइन छ्या😏 भन्न लाको थिए पछि देखे त लास्तै मन परो वा😂😂😂
Commemtma kiss handeu bro..
यो फिल्मले नेपाली फिल्म जगतमा ईतिहास बनाउला जस्तो देखिन्छ्😘😘😘😘😘😘🙏🙏🙏🙏🙏
Alish sir n santosh dai..pratap dai..pradeep dai....gonna salute you...I'M so glad to see this type of hard work🎹🎻🎺🎷🎸🎤🎤🎶🎵🎼🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️
कमेडी मुभीलाई लभ स्टोरी मुभिले फाड्नुपर्छ । यस्तो मुभिको आशा अब आशुसेनमा मात्र छ ।
This movie gonna break all the records of all time in nepali movie industry .🙏🙏🙏✊ Thank u all prem geet 3 family
जसरी टाइटानिक , अबतार , एभेन्जर र बाहुबली को विश्व ब्यापी चर्चा छ कलिउड बाट पनि एउटा यस्तो चलचित्र थपिदै छ त्यो हो प्रेम गीत ३ । जस्ले नेपाल मात्र हैन पुरै विश्व हल्लाउने छ । जुन चर्चाको सुरुवात नेपाल मा अहिले देखिनै, चैत्र २९ देखि विश्व मा नै हुनेछ ।
Can't wait to listen this music, it gave me goosebumps.
सन्तोस दाइ बधाई तथा आगामी दिनको सुभाकामाना छ तपाईंको काम देखेर गर्बा लाग्छ सलम छ 🙏👍️❤️🇳🇵
pradeep khadka and kristina gurung best couple of the year and prem geet 3 gone be rock in 2076/12/28
नेपाली चलचित्र मा यो फिल्म कोसेधुङ्गा सावित होस सुभकामना।
Big applauses to the great and creative minds!
Goosebumps nai aayo yr herera
Hatts ⬆️ santosh daju
Aago lagauxa jasto xa yo movie le
Eagerly waiting for PREM GEET 3 🎥
It's so good to see the effort that you guys have put on this movie. I hope the script is also well prepared and written. Good luck for whole team
This is what I want to suggest Nepal Film 🎥 industry. Don’t focus in Quantity please focus on Quality Movies.
Lots of Luck to Prem Geet 3 Team for wonderful job. 🤞🍀🇳🇵❤️
Hope this movie should be epic in Nepalese film industry...best of luck santosh sen dai and whole team
इन्डियन आइडल र ए आर रेहमान को प्रोग्राम मा मात्रै हेर्दै गरेको यो खालको म्युजिक नेपालि मा पनि समाबेश गरिएको रहेछ खुसि लाग्यो। गित तथा संगित अर्कै लेबल को बनेको छ। चलचित्र लाइ पनि अग्रिम सफलता को शुभकामना।।।
santosh sen u r amazing. ..
Wow nice prem geet 3 this movie should be a blockbuster all the best from Dubai💞🇳🇵😍🇮🇳💞😍💞😍💞😍💞😍💞👌👌
छिट्टै सुन्न पाइयोस गित र मेरो बेस्ट हिरो प्रदीप 😍😍😍💝💖
Nepali le entertainment chetra ma pragati gareko dekhda khusi lagera aucha..hats off to u guys!
Kabita shrestha sarai khusi lagyo hajurlai lastma vaye pani dhekhna payera ❤️❤️
Prem geet 3 ko songs pani pratap waoo feri pratap ko voice sunna paine vayo😘😘😘😍😍😍❤️❤️
Santosh dai prem geet ,prem geet2 le man jiteko thiyo aasa garxu prem geet 3 le pani man jitnu parxa
प्रेम गीत 3 नेपाली हरु लगायत बेदेसी हरु पनि मुटु बनोस् र बन्ने छ आशा छ 100%सफल होस्।।।ग्रान्ड welcome all team लाई मेरो व्यक्तिगत देखि
We all should appreciate all the music players without them we can’t feel emotions hats off man ✊🏻✊🏻
Prem गित 3 धेरै राम्रो होस 2 जस्तो नहोस पर्खाइमा छौ यो फ्लिमले नेपाली फ्लिमको इतिहास रचोस छक्का पन्जा सन्जा स सबैको record तोडोस
Wow👍👍👍
Sampurna film karmi haru ma naman xa.etti ramro film bandai xa afno des ma matrai navaera india ma samet dubbing hudai xa , yo nepal ko lagi garba ko kura ho.so movie makers and all films members lot of love ❤❤❤❤❤❤
Pradip khadka film is best
Prem geet 3 ko saphaltako lagi hardik subhakamana bann chahanchhu director, producer santosh sen sir and team lai derai derai pheri pani subhakamana....👍👍👍👍👍👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏
प्रेम गित 3 ले नेपाली फिल्मी छेत्र को हाल सम्म को पूरा रेकड तोड्छ भन्नेमा कुनै 2 मत छैन,,,,2/4 दिन मै गित को रेकड सकियो भने बिजया दसमी को पावन अबसर मा गित लाई बजार मा ल्याउनु होला
100%
Faghun ma film rilij hunxa
First time treller herda Nepali film industry le poisa dubako jastai lageko thyo but pachi ko treller Ani commentment herda sarai heram heram lagyo molai partikcha cha.premgeet3 movie release ko jaihind jai nepal ❤️❤️❤️
Prem geet 3 is going to break every record 👍🤟
wawooo...this movie making me proud....thanks santosh sen...and best of luck..
I am waiting for watching prem geet 3 pradip daa best of luck for your upcoming movie 😍😍😍❤️🇳🇵
Choir section where blind people are giving voice,,,this is just blessing ❤️they are unseen heros ।नमस्ते
Keep it up prem geet 3 will get lots of sucess in coming days
सबै भन्दा सबश्रेस्ट नेपाली फिल्म बन्दै छ सबै लाई मन पर्छ होला गित त मलाई सारै मन पर्यो हजुर हरु भनु ल
सम्पुर्ण तिमलाई शुभकामना छिटो भन्दा छिटो गित पनि सुन्न पाउं ।
यो चल्चित्र ले नेपाली मुभी को इतिहास बनाउला जस्तो छ
Appreciate about hardworking n thank u giving respect of folk music n western music lovely
Hats up Santosh n chheten dai . Always comes with new idea , new version this is why they challenge computer technology with live recording music .movie will definitely bluckbkuster in Nepali movie industry .
May this movie hits each and everyones heart of this world, my warm regards and best wishes to the team members. Awaiting ......🤟🏻😊
नेपाल को एतिहासिक फिल्म बन्ने छ भन्ने आशा छ जय नेपाल
hope this song will be a mega hit and hope this song will release soon
अरु music को तुलनामा यो गितको music Campos धेरै फरक छ गित झनै उत्कृष्ट वनेको छ.।
I think this film leading to nepali film industry on another level
Hats off to the alish karki's creation,soulful voice of pratap daa and prabisha d,and very thanks to the musicians for their beautiful beautiful creation and offcourse santosh sen,he is really great,he is making the way of nepali movies internationally which is precious and very precious for nepali movie industry💗💗💗
this vill be the killer song in nepali industry. ....
खुसी लाग्यो।फिल्म सफल रहनेछ।कडा मेहनत र नयापन दिएको रहेछ एस फिल्मलाइ। हिन्दी को साथै अन्य भाषामा समेत अनुवाद भएको रहेछ।यो नेपाली फिल्मको लागि पहिलो नयाँ प्रक्रिया । फिल्म को कथाबस्तु र actor को अभिनय कस्तो छ भन्ने कुरा फिल्म हेरेपछी नै थाहा होला।तर ममा ठूलो आशा छ कि यश प्रेम गित ३ फिल्म सफल हुनेछ।सबैको मन मस्तिष्कभित्र बस्न सफल हुनेछ।साच्चै नै नयाँ प्रस्तुति भित्र्याउन सफल रहनेछ एस फिल्म।
santosh sen very good director ❤️❤️producer actor
Wow,nowadays nepali film industry is improving alots,after watching this trailer the type of music,instruments and singers and background singers amazing,I hope this movie will be the blockbuster movie..
Wow, So excited
This might be first with huge live musical instruments….👍🏻👍🏻👍🏻👍🏻🙏🙏