नारायण रायमाझीको गीतले रुवायो त यान प्रसाद संजीता र कमल कुमारको दोहोरीले हसायो । परदेशी-२ बिशेष ।
Вставка
- Опубліковано 11 жов 2023
- चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
ua-cam.com/channels/EQg.html...
=======================================
=======================================
#pardeshi-2 #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part -
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Guest:
Narayan Raymajhi
BB Anuragee
Shyamswet Rasaili
Manoj Khadka
Lead Singer:
🎤Kamal BK
🎤Yan Prasad Neupane
VS
🎤 Sanchita Chepang
Supporter Singers:
🎤 Bindu BC
🎤 Kalpana Malla
🎤 Manoj Khadka
Musician Team :
♬ Harmoniyam : Rakesh Sony
♬ Sarangi : Hemraj Gandarva
♬ Flute : Karan Pariyar
♬ Madal :Mahendra Tiwari
♬ Madal : Govinda Pariyar
♬Keyboard: Gem Thapa
♬Octopad:Pritam Thapa
♬Guitar:Kiran Bishowkarma
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Kamal Thapa
♬ Audio Mixing
🎥 Kamal Thapa
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614 - Розваги
सुन्दरी गायिका सन्चिता बहिनी को कला र गला लाई सबैले साथ सपोट अनि माया गरौ !
सर्बप्रथम बरिस्ठ गायक नारायण रायमाझी सरलाई हृदयदेखि नमन🙏साथै सम्पूर्ण कलाकारहरुलाई उच्च सम्मान 🙏🙏🙏🙏 ब्यक्त गर्न चाहान्छु।
अत्यन्तै सुन्दरि गाईका सब्दकाे खानि सन्जिता चेपाङ बहिनीकाे भबिस्य उज्जल छ सम्पुर्न पर्देसि 2 काे टिमलाई अग्रिम बधाई शुभ कामना 🌺🙏
Dherai ramro junkiri dohori ghar dohori jati hero thetini heri rau lagxa
आहा कति मीठो सोर सन्जिता बुने को सुनौ सुनौ लाग्ने उस्तै शब्द चयन
अाहा सारै रमाईलाे प्रदेशी 1 काे गित नारायण दादा गाउदा खेरी त भावुक भय तर कमल दादा यान दादा सन्जिता ले गायकाे दाेहाेरी हेर्दा चाहिँ अान्दन अायाे बधाई छ सम्पुर्ण लाई 👌👌👌🌹♥️💔🇳🇵
Aaha Aadarniye Daju Narayen Rayemajhi Jiu Aadarniye BB Anuragi Jiu Ko Sathma Sampurna kalakar jiu ko Prastuti Nikai Utkrista Ramro 👍 Lagyo Ra Chalchitra Pradeshi2 Super 👍 Hit Banos Safaltako Suvakamana Xa.
Sanjita bahiniko sarai ramro lagyo welldone bahini
दुबई देखि हेर्दै छु ।❤❤❤❤❤
हैन यो सन्जिताको स्वर कति रन्केको अन्त भन्दा अझै जुन्किरिमा सारै राम्रो सुनिने वा वा
Ékdamai utkrist dohari badhai x dubai teem bhai bahini haeulai .❤❤❤
धेरै रमाइलो भयो 🙏🙏🙏सम्पुर्ण अग्रज कलाकार हरुलाई नमस्कार अनि सन्जिता बैनिहरु जस्ता उदाउँदो कलाकार भाइ बहिनी सबैलाई हार्दिक शुभकामना 🌷🌷🌷♥️♥️♥️♥️
लौन जाइको फुलत देखेको थिए झाइको फुल कस्तो हुन्छ यान पर्साद्ले झाइ भने झै सुन्छु ।
हारदिक शुभ कामना प्रदेसि 2 बर्ष्ट कलकार नाराणन रायमाजि सन्मान छ अनि जुनकिरी रोदि घर बिबि सर नानू जुनकिरी सन्मान छ🥀💐🌺🌲🌺🌹🙏🙏🙏
Very nice video.perdesi 2 sabai le heram.
hAMRO SAN MAN Narayan RAIMAJHI SIR ❤❤❤❤ sabaile sath dinu hola uhako upahar sabaile swukardinu hola ❤❤❤❤
Junkiri lok dohori geet ka sabai kalakar jiu lai hardik sammaan xa from Ashok Kumar thapa chhetri lucknow india 🇮🇳🙏🙏❤️
Supper voice ra sabda chain bahiniko
रमाईलो अनि नमस्कार🙏🙏🙏
अलि अबेला भएनर live post🙏🙏🙏🙏🙏
पक्कै मनछुने movi हुन्छ प्रदेशी 2
जूनकीरी रोधी घरका सम्पूर्ण कलाकार टिमलाई साथै नारायण रायमाझी मेरो तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दैछु
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌💕🙏
एस्तो पो हो त दोहोरी भनेको कति गैरेरा गाको दामी ❤❤❤❤🎉🎉🎉
सन्जिता बहिनिको शब्दहरु अति उत्तम छन बहिनिको साङितिक यात्रा सफल रहोश शुभकामना छ❤❤❤
यो प्रदेसी २हेर्नैइ पर्छ है!
परदेशी 2 ले तहल्का मच्चाउने भो❤❤❤
पर्देशी२ लाइपुर्णसफल्तामिलोस शुभकामना छ, सन्जिता बैनी एकपटक इन्द्रेणिमा गएर दोहोरी गाउनु होला धन्यबाद
हाद्विक शुभ कामना प्रदेसि 2 बरि्ष्टन
जुनकिरि दोहोरी घर लाई धेरै प्रगतीको सुभकामना छ, मेरो परिवारको बारेमा यति धेरै चर्चा गरिदिनु भयको मा नारायण सर बिबि सर श्याम श्वेत भाइ मेरो छोरो मनोज खड्का मेरि जीवन सङ्गिनी बिरमा खड्का सबै लाई धन्यवाद ,
सफलताको शुभकामना प्रदेशी 2 लाई हृदय देखिनै नमन् नारायण दाजु त बि बि दादालाई❤❤🍂🍂☕️🙏🌺🌺🌺
Best of luck hami le herna paudoin k grnu pardeshi pariyo
Ramro xa parastuti
अति सुन्दर अति राम्रो हजुर हो 🙏
हार्दिक बधाई सुभकामना प्रदेसी जुनकिरी रोधिघर लाई ❤ धन्देबाद ❤️
सानदार कार्यक्रम 🙏🙏🇳🇵💕
हार्दिक बधाई लाखौ शुभकामना परदेशी जुनकिरि को जय होस❤❤😂😂
जुनकिरी रोधीलाई शुभकामना
Sanjita bahinile sarai ramailo mitho gaunu vayo sampurnalai suvakamana xa
Wow love you sanjeta❤❤❤❤❤❤❤🎉🎉🎉 farm London ❤
Congratulations 🎉
Wawawawa aagarja kalakarhru dakhan pauda aati khusi lagaxa Miss you all
सबै जनालाई शुभकामना ❤❤❤
नवप्रतिभा सञ्जिता चेपाङ बहिनीको प्रस्तुति उत्कृष्ट छ । कमल र यानप्रसाद त झन् भन्नै परेन । वरिष्ठ गीतकार, संगीतकार, सर्जक तथा चलचित्र निर्देशक नारायण रायमाझी र वरिष्ठ संगीतकार विवि अनुरागीलाई धेरै धेरै बधाई छ । परदेशी -२ को पुर्ण सफलताको कामना गर्दछु ।
दामिछ हजुरको गित 👌👌👌👌👌
अत्यन्तै राम्रो प्रदेशि 2 सबैजना ले हेर्नुपर्छ है
Good Dohori👍️👍️👍️👍️
❤❤ हाम्रो रोल्पाली कलाकार मनोज खड्का आमा छोरा को कला लाई हार्दिक सम्मान गरिएको छु हैं ❤❤❤❤❤
Baihi ko aawaj sarai man parxa❤❤❤❤❤❤❤❤❤
उत्कृष्ट प्रस्तुति 🙏🙏❤❤ सफलताको शुभकामना जुनकीरी परिवार सहित प्रदेशी दुई परिवारलाई।
Sanchita bahineko aawaj ani chayan gareka sabda haru asadhai ramro ani mitho lagyo agrim safaltako shubhakamana bahini❤❤❤
नमस्कार सबै जना लाई धेरै राम्रो रमाइलो लायो❤
राम्रो
@sanjila chepang damii
साच्चिकै प्रदेशि ले प्रदेशि लाई मात्रै रुवाएकाे छैन के घरदेशि लाई रुवाएकाे त्यसै प्रदेशि भनेको रहिछ
Aadarniye naran dai prati naman ..........hjrlai pradeshi 2 ko safaltako suvakamana dai....
रमाइलो दोहोरी मिठो प्रस्तुति 👌प्रदेशि २ सम्पुर्ण टिम लाई सफलताको सुभकामना।जय जुनकीरी ❤🙏
to be honest I really enjoyed love you all ❤best wishes for pradeshi 2🎉from Scotland 🏴 Uk 🇬🇧
उदयमान गायिका संजिता चेपांग 💕💕♥️♥️❤️❤️💓💓👍👌
Sanchita baini ko Sur outstanding xa. God bless you dear
Narayan dai ka all dohori geet haru uplode garnapryo lali chadexa side A/ B getma beli jai side A/B you tube ma uplode garu paryo
सबै जाना लाई नमस्ते भन्ना चाहांन्छु
all the best प्रदेशी २
धन्यवाद सुभकामना छ
आदरणीय बरिषठ कलाकार नारायण राय माझी ज्यु लाई सम्मान सहीत सल्लूट 🙏 लगाएत सम्पूर्ण परदेशी 2 का कलाकार प्रतीक हार्दिक बधाई एवं शुभकामना ❤️🎉❤
सन्चिता ननु को सराई मिठो सब्द कुनै खोत छैना कमल दजु र यन दजु लइ टक्कर दियो प्रादेशि 2 क पत्रो नारायण सर लइ सम्मान सद बडा दसैं को अल्ल तीम लइ सुभकमना🍷🥂🍷🍾
All the best❤
संजिता चेपाङ एक उदाउँदो कलाकार ❤❤❤
Best of Black pardasi 2❤❤❤❤❤❤❤❤
मिठो रमाइलो दोहोरी गित 👍️👍️
साथै प्रदिशी २ सम्पुर्ण टिमलाई
धेरै शुभकामना 👍️
हैट कडा आयो बधाई छ
Sanjita baini ko fan bhako hai ma aaja bata❤❤
नारायण , बी बी ज्युलाई सम्मान
सञ्जिता बहिनीको शब्दले मनै लोभ्याउने खालको गीत सुन्दा अत्यन्तै उत्कृष्ट लाग्छ बधाई सङ्गै सफलताको शुभकामना।।
सम्पूर्ण गीत संगीतको क्षेत्रमा हुनु भएको सम्पूर्णलाई एक मुष्ठ नमस्कार
Form युएई
Wow very nice❤❤🙏🙏🙏
Sabai janale Maya garau Sanchitalai Sarai Ramroxa
Sarai ramro hjr ❤❤❤❤🙏🙏🙏🙏🙏
पछिल्लो समय मा सन्जिता नानू को हरेक दोहोरी उत्कृष्ट लाग्छ । प्रदेशी २ लाई हार्दिक शुभकामना ❤❤❤
अब जिज गुरुङ्ग संग सन्चिता नानी को दोहोरी हेर्न मन छ❤❤❤❤प्रदेशी २ लाई शुभकामना🎉🎉
यति मिठाे दाेहाेरि सलाम छ समपुर्ण टिम लाई विशेष गरि सन्जिता बहिनी लाई धेरै पर्गति कामना छ ❤❤❤❤❤
ल सबै लाई बधाई छ नानी अझै अलि राम्रो प्रगती गर्नु होला सफल्ता को कामाना नानि❤❤❤❤❤
नारायण रायमाझी दाईलाई सम्मान छ !!
Hamro dehading ki sanchita ko sarai ramro dohori good luck
Good luck pardesi team. Narayan dai..Bb dai… shyam ji.. sanjita bahini❤❤❤❤
चलचित्र प्रदेसि 2 को भब्य सफलता को सुभकामाना व्यक्त गर्न चाहान्छु,,अनि सन्जिता नानि को आवाज त बिष्णु मझि को भन्दा पनि राम्रो रैछ नानु लाइ पनि सफलताको सुभ कामना❤❤❤❤❤
❤❤❤❤❤🎉
नारायण रायमाझी ज्युको उपस्थितिले यो जुनकिरी रोधी घर आज पबित्र भएको छ ! नारायण रायमाझी ज्युको बयान गर्नै सकिदैन् नामै काफी छ ! हामी सबैजनाको अभिभाबक लोक गित संगित क्षेत्रको एक धरोहर हस्ति महान ब्यक्ति नारायण रायमाझी ज्यु प्रति हार्दिक नमस्कार गर्दछु सम्मान गर्दछु दुई हात जोडेर नमन् गर्दछु ! तेस्तै गरी बि बि अनुरागी दाईको सांङगितिक माहोल भएको एक खुशी परिवार सबैजनाहरु प्रति हार्दिक नमस्कार गर्दछु सम्मान गर्दछु दुई हात जोडेर नमन् गर्दछु ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता नारायण रायमाझी ज्युको फ्यान शुभचिन्तक प्रशन्शक जुनकिरी रोधी घरको र बि बि अनुरागी दाईको कमल कुमार बिश्वकर्मा भाईको अनि सबैजनाहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ! ( काठमाण्डौं ) जय लोक गित जय नेपाली चलचित्र ! चलचित्र समाजको दर्पण हो ! ( धन्यबाद )
Wow very nice 👍❤
सबै सबैलाई प्रदेशी २ को शुभकामना
❤congratulation hole tim
सबैले हेरौ है प्रदेशी 2
Yetti ko dohori ta aaj samma suneko thiyana dherai suniyo afule pani gaiyo
❤❤❤❤❤
चलचित्र परदेशि २ लाई सफलताको शुभकामना 🎉🎉🎉
अति नै रमाइलो अनि मिठाे गित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ❤️❤️❤️
Enjoy good
Nice 🎉🎉
♥️♥️♥️♥️♥️♥️♥️
Aati Ramro
सञ्जिता चेपाङ ,एउटा सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने नव कलाकार ।उनको गायन कलाले सिनियर लोक गायक हरुलाई कडा टक्कर दिइन्,।आगामी दिनमा नेपाली लोक संगीत क्षेत्रमा यस्ता नव कलाकारले लोक संगीत लाई जोगाउनु पर्दछ
नमस्ते सम्पुर्ण जुनकिरी परिवारलाई ❤आमा भनेको धर्ती माता हो।छोरालाई खादा लगाएर सम्मान गरे पछि आमालाई नि गर्नु पर्थ्यो अलि गलत भयो।हेर्दा अलिक नरमाइलो लाग्यो।अरुलाई कस्तो लाग्छ कुन्नी??हाल कुवेत
शुभ कामना 🌹 🌹 🌹 🌹