Wide-Body Scandal : कारोबार नेपालमा, घुस र कमिसन बिदेशमा । अमेरिकी अदालतको फैसलामा के छ ? TechTanka

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • Widebody scandal is one of the biggest corruption case in Nepal, where higher ups were involved (including ministers and Pri ministers, MD of NAC). Deal was done in Nepal but commission and bribery was settled outside. An investigative and analytical story.
    #techtalkwithtanka, #techtanka, #nepal #usa #education #history #corruption #india #widebody
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Sources:
    www.justice.go...
    www.justice.go...
    asianaviation....
    cijnepal.org.n...
    www.onlinekhab...
    www.onlinekhab...
    nayapatrikadai...
    www.onlinekhab...
    www.swasthyali...
    ========================
    भुल सुधार :
    यो भिडियो आएको एक हप्ता पछि कान्तिपुरले पनि यसै सम्बन्धमा अर्को समाचार निकाल्यो, जसको खण्डन र fact check शालोक्य जी के गर्नु भएको छ । त्यसमा मेरो पनि गम्भीर ध्यानाकर्षण भएको छ र मैले पनि "अमेरिकी अदालतले फैसला गरेको" भन्दै यो भिडियोमा बोलेको कुरा सच्याउन र माफी मग्न चाहन्छु । शालोक्य जी कै शब्दमा - यो "कुनै अदालती फैसला नभई: AAR CORP. ले Justice Department (DoJ) र Securities and Exchange Commission (SEC) दुबैसँग Foreign Corrupt Practices Act (FCPA) उलङ्घन मुद्दामा सहमति (सेटलमेन्ट) गरी “Non-Prosecution Agreement (NPA)” मा हस्ताक्षर गरेको देखिन्छ। मेरो गल्ती भयो, मलाई प्रोसेक्युट नगर भनेको हो।" वहाको पुरा लिंक हेर्नुहोला : mysansar.com/2...
    ======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================

КОМЕНТАРІ • 2,9 тис.

  • @TechTanka
    @TechTanka  Місяць тому +802

    यो भिडियो केही दिन अघि नै बनेर तयार थियो, केही final touch मात्र बाँकी थियो, त्यसैले आज live गरेको छु। यहाँ केही कुरा अझै छुटेका छन्। यो लिंक मा सुनिलराज सापकोटा जी ले अरु धेरै खुलासा गर्नुभएको छ, त्यो पनि हेर्नु होला। मेरो भिडियो मा छुटेका कुरा यसमा छन् 👉www.swasthyalive.com/37794

    • @shyambhattarai3731
      @shyambhattarai3731 Місяць тому +15

      जानकारीका लागि धेरै धेरै धन्यवाद टंक सर!!🙂🙂🙏🙏

    • @NirajBohara-g6t
      @NirajBohara-g6t Місяць тому +6

      यो भिडियो हेरेर हामिलाई के फाइदा हुन्छ please answer ❤❤

    • @nabin96-e6l
      @nabin96-e6l Місяць тому +2

      Chor ra bhastachari matra xa dai nepal ma nepal ko neta lai mero nepal yesto banauxu vanni soch koiley ni aayena hau

    • @akashkhadka3737
      @akashkhadka3737 Місяць тому +3

      Sir how to solve my country any cases i tok to you sir but how

    • @Swagg-rb1qj
      @Swagg-rb1qj Місяць тому +1

      🙏yinarko kalo kartut bahira lyaunu vayekoma dhannebad tank sir🙏

  • @mama-xm7mb
    @mama-xm7mb Місяць тому +1033

    बरिस्ठ पत्रकारको टयाग भिरेका भुसन दाहाल, दिले भुसन, काजु हमला, राजेन्द्र बानिया ले अब खरानी घसेर टंक सर सङ कोचिङ क्लास लिनु पर्यो भन्ने को को हुनुहुन्छ हाजिर हुम

  • @bibakharrimal2072
    @bibakharrimal2072 Місяць тому +1167

    तपाईंलाई गणेश सरस्वतीले सदैव साथ दिउन , यसरी नै बिदेशमा बसेर पनि नेपालमा गरिएको क्रान्तिका लागि सलाम

    • @bikrampaudel2292
      @bikrampaudel2292 Місяць тому

      @@bibakharrimal2072 honi uhale garda k hi satya kura bujhna sunna payaka xau thank you tank sir

    • @supportsupplier4152
      @supportsupplier4152 Місяць тому +6

      निश्चीत रूपमा यो गेश यही ब्यबस्थामा बन्दैबन्दैन !

    • @lilidarai5191
      @lilidarai5191 Місяць тому +4

      21 top ko salute chha sir🙏🏻🙏🏻🙏🏻

    • @Aayrathapa
      @Aayrathapa Місяць тому +10

      उहा को अनुसन्धान लाइ आधार मानि देश डुब्न नदिन सडक मा उत्रिने जिउदो जनता देश मा छ र? एक बोतल बियर एक छाक मासु मा भोटर बिक्ने हाम्रोदेश कहिल्यै उभो लाग्ला? दुख लाग्छ नेपालि जनता को लाचारि पन😢

    • @kappa633
      @kappa633 Місяць тому +2

      Tesko lagi ta nepal ma pani bangladesh andolan garnu paryo ni. Sab jhole le khako desh

  • @kshitizbantawarai6806
    @kshitizbantawarai6806 Місяць тому +609

    अमेरीकी अदालत र तपाई टंक दाहाल प्रति हामी नेपाली जनताको तर्फबाट धन्यबाद🙏

    • @007robinhoodlove5
      @007robinhoodlove5 Місяць тому +3

      🙏🙏🇳🇵🇳🇵अब पनि फेरि झोले पत्रकार र झोले media house हरुले Tanka Dahal ज्युले भ्रम फैलाए भन्ने होलान् हैन यो लुट्तन्त्रमा ? अनी भेडाजस्ता जनताले उही काग्रेस ,एमाले र मावोवादीलाइ नै VOTE हाल्दै बस्ने होलान् 😂😂🤷‍♂🤷‍♂ कठै बरै Nepal 😢😢

    • @sabinsapkota821
      @sabinsapkota821 Місяць тому

      ❤❤

    • @vickylama6593
      @vickylama6593 Місяць тому

      Vdo herne ani dhanyabaad dinu bahek hami k nai garna sakxau ra 😢😢

  • @suraz555
    @suraz555 Місяць тому +35

    टंक सर लाई सबै नेपालिले सपोर्ट गर्नुपर्छ देशबाट झोले भ्रष्ट लाई लखेट्नुपर्छ।

  • @omprakashnepali6091
    @omprakashnepali6091 Місяць тому +4

    नेपाली जनतालाई सत्य कुरा भनेर न्याय दिएको मा धन्यबाद टंक ज्यु , अबको पालो युवाको ।

    • @indrapaudel8426
      @indrapaudel8426 Місяць тому

      नेपाली जनतालाई सत्यकुरा भनेर न्याय दिलाएको मा टंक ज्यू धेरै धेरै धन्यवाद । यि भ्रष्टचारीलाई कारवाही गर्नु पर्छ ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Місяць тому +223

    टन्क दाहाल लाई तिन करोड नेपाली को तर्फबाट धेरै धेरै धन्यवाद छ !

  • @jagatsunar1078
    @jagatsunar1078 Місяць тому +179

    तपाईंको साहस र योग्यताको यो देशले अवश्य प्रयोगमा ल्याउनेछ ।

  • @dbchhetry
    @dbchhetry Місяць тому +104

    Tanka ji को भिडियो आएपछी याता उता नगरी सुरु देखि अन्तिम सम्म हेर्नेहरु यता हाजिर गरौ ❤❤😊😊

  • @anantalamichhane9689
    @anantalamichhane9689 Місяць тому +3

    टंक जि तपाइले जसरि यो भिडियो तयार पार्नु भएको छ सायद आम नेपालि हरुले कहिल्य यति सहज रुपम कुनै पनि समाचर बुझ्ने मउका पउने थिएनन होला। नेपाली सबै भ्रषट मात्रै छैनन को त सच्चाइको लागि मरिमेट्ने पनि छन यस्ले अझै नेपाल बन्न सक्छ भन्ने आसा देखाउछ। तपाइको जय होस्

  • @rrara2282
    @rrara2282 Місяць тому +25

    धन्यवाद टंक दाहाल !!! सानो तिनो भ्रष्टाचारको सोचले थाहै पाउन नसकिने जालोको पर्दाफासले नेपालको भ्रष्टाचारको पैसा कसरी बिदेशमा जम्मा हुन्छ भन्ने प्रमाणित नै भयो । पक्का पनि बिदेशमा खाता खोलेर नेपाली पैसा जम्मा गरेकाहरुको होस उड्‌दै छ होला । स्वागत नेपालको देशद्रोही भष्टाचारीहरुलाई मृत्यु दण्डको अवधारणा पूर्ण हुनु अतिजरूरी देखियो ।

  • @gurungjk7517
    @gurungjk7517 Місяць тому +108

    लौ है मित्र हो .. टङ्क जि कस्ता ब्यक्ती हुन ...? भन्ने कुरा सायद सबैलाइ थाह भएकै छ । त्यसैले हामी सबै बाट उहाँलाई बलियो सपोर्ट हुनु पर्छ । धन्यबाद । टङ्क जि स्यालुट छ ।

  • @DineshLalthakali
    @DineshLalthakali Місяць тому +66

    सलाम छ भाई नेपालको जिउँदो छोरो हो तपाईँ।

  • @sarosemhn1716
    @sarosemhn1716 Місяць тому +320

    अझै पनि यी नेताहरु को पछि लाग्ने र गफ सुनेर ताली पिट्नेहरु देखेर दया लाग्छ

    • @Mpdhamala
      @Mpdhamala Місяць тому

      @@sarosemhn1716 हो भन्या फेरि पनि उसकै हाई हाई गर्छन भने 🫶

    • @krisnanagal5271
      @krisnanagal5271 Місяць тому

      दया मात्रै होइन मित्र पुन्पोरो तातेर आउछ
      देश्मा अर्को बिद्रोह को जरुरी छ जस्ले इ भ्रष्ट, माफिया, दलाल हरुलाइ जिउँदै खाल्डामा गाडनलाई।

  • @nandubhusal7361
    @nandubhusal7361 Місяць тому +6

    टंक सर प्रति धेरै धेरै नमन तथा धन्यवाद निदाइरहेका नेपालीहरूप्रति र नेपालमा भ्रष्टाचार गरेर आफ्नो पुस्ता चलाइरहेका नेता र पार्टीहरूलाई नाङ्गे गरे नाङ्गैदिएकोमा धेरै धेरै धन्यवाद keep it up

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Місяць тому +4

    तपाईलाई उच्च सम्मान छ सर❤❤

  • @puspa7563
    @puspa7563 Місяць тому +118

    राम राम नेपाल काे सबै भन्दा ठुला भ्रष्टाचारीहरु हेर्नू हाेस नेपाल काे कानुन भ्रष्टाचार बचाउने मात्र रैछ😮😮धन्यवाद टंक सर🙏🙏

  • @hiddenfact6858
    @hiddenfact6858 Місяць тому +212

    खुशी लाग्यो हजुरको भिडियो हेर्न पाए।तपाईं सत्मार्गमा हुनुहुन्छ ।हामी नेपाललाई माया गर्ने सम्पुर्ण नेपालीको साथ रहेको छ,रहन्छ र रहनेछ ।❤❤❤

  • @s.entertainment
    @s.entertainment Місяць тому +2

    उच्च सम्मान छ हजुर लाई।सपूत नेपाली काे छाेराे!!!!सलाम

  • @chhabi_vlogs
    @chhabi_vlogs Місяць тому +1

    उच्च सम्मान टंक सर ❤खै हामी नेपाली ले कहिले होला यस्तो कुराहरू बुझ्ने र नेताको पछि लाग्न छोड्ने । मेरो नेता ठीक भन्दै हिँड्नै ठीक छ सबैलाई 😭😭😭😭 धन्यवाद सर ❤ज्यान जाला तर अब भोट कसैलाई हल्दिन

  • @RISHIRAMBk-s2j
    @RISHIRAMBk-s2j Місяць тому +49

    तपाईँ लाई धेरै धेरै धन्यवाद नेपाल को कुख्यात डाँकाहरू को अनुहार नेपाली जनता सामु उजागर गराइदिनु भएको छ

  • @AdmiringBuffalo-zw8ep
    @AdmiringBuffalo-zw8ep Місяць тому +211

    दिपक मलहोतरालाई सुन तस्करी गर्न सहज होस भनी केपी ओलीले एयरपोर्टको मर्मत सम्भारको ठेक्का दिएको छ बुज्न सक्नुहुन्छ।

  • @ramjibista9891
    @ramjibista9891 Місяць тому +103

    भ्याकेसन सकिएछ भिडियो आउन थाल्यो खुसी लाग्यो । यत्रो ठूलो काण्डमा कर्मचारी मात्रै थुनिए मन्त्री प्रधानमन्त्रीलाई उन्मुक्ति दिइन्छ यस्तै छ यहाँको चलन।

  • @Dhirenanupamn2k
    @Dhirenanupamn2k Місяць тому +1

    सलाम टंक सर। नेपाल देशलाई क्लिन बनाउन तपाईंको ठूलो हात रहनेछ। कमसेकम हामी जस्ता युवाहरु सचेत हुने अवसर प्राप्त हुनेछ।

  • @phaligurung8292
    @phaligurung8292 Місяць тому +6

    Vdo अनि रिपोर्ट एक्दमै ठिक र प्रमाण साथ फटाफट् छ र मलाइ एक्दमै मन पर्ने टङ्क जि को रिपोर्ट टप मा छ ।
    लाज-सरम पचेका नेता हरु र ठाउ२ ठुलाबडा ले ऐलेका कम्प्युटर जमाना मा जनता लाई के-कति सम्म को व्यवहार र भ्रष्टाचार गर्दो रहेछ, भनेर यो रिपोर्ट ले काफी छ । लाज-सरम नभाका भ्रष्ट हरुले मुसा ले भकारी को अन्न खुरु२ खाय जस्तै ! माथी बाट इमानदारी ब्यक्ती हरु खुरुखुरु थप्ने ! खत्तम छ नेपाल ।
    केही त गर्छु, भनेर निस्केका युवा नेता लाई पनि सेतिङ गरेर निभाउने या दबाउने षडयन्त्र ले रबि जि कै नमुना हो भनेर ठोकुवा दियर भन्न सकिन्छ ।
    शुभकामना छ रिपोर्टिङ को लागि र मैले युके बाट हेर्दै छु ।

  • @dipakgurung9000
    @dipakgurung9000 Місяць тому +261

    पत्रकारिता के हो ?कस्तो हुनु पर्छ? तेस्को परिभाषा नै तपाईं हो जस्तो लाग्छ । ❤❤❤

    • @thokarpatec6898
      @thokarpatec6898 Місяць тому +3

      ❤❤

    • @007robinhoodlove5
      @007robinhoodlove5 Місяць тому +1

      🙏🙏🇳🇵🇳🇵अब पनि फेरि झोले पत्रकार र झोले media house हरुले Tanka Dahal ज्युले भ्रम फैलाए भन्ने होलान् हैन यो लुट्तन्त्रमा ? अनी भेडाजस्ता जनताले उही काग्रेस ,एमाले र मावोवादीलाइ नै VOTE हाल्दै बस्ने होलान् 😂😂🤷‍♂🤷‍♂ कठै बरै Nepal 😢😢

  • @rameshwordangol4057
    @rameshwordangol4057 Місяць тому +29

    तपाईं कै कारणले एक दिन अबश्य ठुलो क्रान्ती र परिवर्तन हुन्छ जस्तो छ ।सही ठाउँमा बसेर नेपाल आमाको दायित्व पुरा गर्नु भ्एकोमा सार नेपाली हरुको धन्यबादको पात्र

  • @karansinghdhami5788
    @karansinghdhami5788 Місяць тому +1

    सल्युट सर!यी डाका हरु ले अनेक प्रकारले दवाद दिए तर हजुर को हौसला जस्ता को तस्तै छ!यी गैंडाको छाला भएका चोर हरु का अघि यसरी नै ज्याद्रो भएर बस्नुस,शुभकामना🙏!!

  • @sunitanepal5198
    @sunitanepal5198 Місяць тому +3

    हाम्रो टंक सरलाई भगवानले रक्षा गर्नुहोस कुनै बाधा नहोस

  • @SanjayaBhattaraiUpadhyay
    @SanjayaBhattaraiUpadhyay Місяць тому +79

    स्पष्ट छ तर ट्ङ्क सर , यी नेताहरू सङ नेपाल को सुरक्षा बल मिल्नु नै दुर्भाग्य हो ।

  • @gaganxettri2681
    @gaganxettri2681 Місяць тому +130

    चोरको हातमा चाबी,भ्रष्टाचार गर्ने आफै र छानबिन गर्ने आफै कसरी न्याय पाउने देश र जनताले....

    • @IshanishArt
      @IshanishArt Місяць тому +3

      Janta nai Tinailai chabi bujhauchha....La khullam khulla Bhrastachar gar vanera...

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 Місяць тому +28

    तपाइँको जय होस टङ्कजी । बिदेशमा बसेर नेपाल आमाको सेवा गर्नु भएको छ । धेरै खोतलिसक्नु भयो । यो काम जारिराख्नु हुन अनुरोध छ ।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy Місяць тому

    नेपाल मा भयका पत्रकाहरूले टंक सरकाे बिहान बिहान उठेर गुहुखाय राष्टबादी बन्नेथियकी।बिदेशमा बसेर राष्टप्रती र नेपाली प्रती यति माय राष्टबादी पत्रकार,टंक जी१०० ताेपकाे सलाम ।

  • @rameshdeula6002
    @rameshdeula6002 Місяць тому +28

    धन्यवाद छ हजुर लाई यसरी आम सर्बसाधारण जनताहरुले पनि थाहा पाउने गरि नेपालमा हुने भ्रष्टाचार र बिकृतिको सत्यतथ्य बाहिर ल्याइदिनु भएकोमा

  • @Merochannel-b2j
    @Merochannel-b2j Місяць тому +43

    टंक जी, भ्रष्टाचार उजागर गर्न र शक्तिशाली व्यक्तिहरूलाई जवाफदेही बनाउन तपाईको समर्पण साँच्चै प्रशंसनीय छ। अमेरिकामा बस्दै पनि नेपाललाई सताएको समस्यामा प्रकाश पार्ने तपाईको अटल प्रतिबद्धताले आफ्नो मातृभूमिप्रति तपाईको गहिरो माया देखाउँछ। तपाईको निडर रिपोर्टिङ र सूक्ष्म अनुसन्धानले धेरै नेपालीलाई पारदर्शिता र न्यायको माग गर्न प्रेरित गरेको छ। सत्य र परिवर्तनको आवाज बनेर अगाडि बढ्नुस्-हामीलाई तपाईजस्तो मानिसहरूको अझ बढी आवश्यकता छ!

    • @prabinkulungrai
      @prabinkulungrai Місяць тому

      टंकजी,
      म तपाईको धेरै ठुलो फ्यान थिएँ । तर पछिल्लो समयमा तपाई यतिधेरै पूर्वाग्रही बन्न थाल्नुभयो की अब तथ्यबाट बहकिएर भावनातिर बग्न थाल्नुभयो । आग्रह र कुन्ठाको आहालमा उभिएर कही पनि पुगिदैँन । जस्तै यही भिडियोमा पनि तपाईले प्रेमकुमार राईलाई दोसी जसरी उल्लेख गर्नु भएको छ । जसलाई जे आरोप लगाए पनि हुन्छ ? तथ्य हेर्नु पर्दैन ?
      के जहाज किन्दा प्रेम राई पयर्टन सचिव थिए ?
      हेर्नुहोस् तथ्य यस्तो छ :
       २२ चैत २०८० मा त्यही वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, पूर्वसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकर अधिकारी, वायुसेवा निगमका तत्कालीन प्रमुख सुगतरत्न कंशाकारसहित ३२ विरुद्ध मुद्दा दायर ग¥यो । त्यसमध्ये २४ जना नेपाली, ६ जना विदेशी नागरिक र दुई आपूर्तिकर्ता कम्पनी प्रतिवादी थिए । करिब १ अर्ब ४७ करोड ८५ लाख ५ हजार ४ सय ८२ रुपैया हानीनोक्सानी गरेको अभियोग उनीहरूमाथि मुद्दा दायर भएको हो ।
       यही मुद्दामा फैसला २० मंसिर २०८१ भयो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर ग-यो ।
       सचिव राई भएको बेला भएको एउटा मात्रै काम हो, ‘विमान खरिदका लागि एउटा उपसमिति गठन ।’ २०७३ बैशाख २ गते राईको अध्यक्षतामा बसेको बैठकले विमान खरिदको लागि उपसमिति गठन गरेको थियो । उपसमितिको नाम थियो, ‘वाइड बडी विमान खरीद उप समिति ।’ समितिको संयोजकमा सूर्यप्रसाद आचार्य, निमा नुरु शेर्पा, रमेशबहादुर शाह र रामहरि शर्मालाई सदस्य बनाइएको थियो । यो समितिको जिम्मेवारी अर्थात् कार्यदेश थियो, ‘दुई महिनाभित्र समिति समक्ष पेश गर्ने ।’ उक्त समितिले ३१ साउन २०७५ मा प्रतिवेदन पेश गर्दै विमान खरिदका लागि ३ वटा विकल्प प्रस्तुत गरेको थियो ।
       तर विमान खरिद प्रक्रिया अघि नबढ्दै सचिव राई २३ भदौ २०७३ मा पर्यटन मन्त्रालयबाट सरुवा भए । २४ भदौ २०७३ मा नै सचिव राई आपूर्ति मन्त्रालयमा सरुवा भएका थिए । उनी पर्यटन मन्त्रालयमा सचिवको जिम्मेवारीमा २०७२ देखि २३ भदौ २०७३ सम्म थिए ।
       यसपछि पर्यटन सचिव शंकर अधिकारीको समयमा ३ माघ २०७३ मा प्रस्ताव स्वीकृति, खरिद निर्णय र एमओयु उपसमिति बनाइको थियो । २६ फागुन २०७३ मा मात्रै सम्झौता मस्यौदा उपसमिति गठन भएको थियो ।
       अन्नपूर्ण मिति २०७५/०३/ १४ र दोश्रो वाइडबडी विमान ए३३-२४३ एन एएलजेड मकालु मिति २०७५/४/१० मा फ्रान्सको टुलुजबाट काठमाण्डौमा अवतरण गरेका थिए । यी दुबै विमानको खरिद सम्झौता र भुत्तानी भएको बेला राई जिम्मेवारीमा थिएनन् ।
       तात्कालिन सचिव राई विमानको बोलपत्र मूल्यांकन तथा प्रस्ताव छनौट, विमान खरिद-प्रक्रिया, खरिद-बिक्रि सम्झौता र भुक्तानी कुनै पनि प्रक्रिया हुँदा पर्यटनको जिम्मेवारीमा थिएनन् । उनी पर्यटन मन्त्रालयबाट सरुवा भइसकेपछि विमानको बोलपत्र मूल्यांकन तथा प्रस्ताव छनौट, विमान खरिद प्रक्रिया, खरिद-बिक्रि सम्झौता र भुक्तानी भएको थियो ।
       अर्थात् राई पर्यटन सचिव भएको बेला कुन विमान खरिद गर्ने, कतिमा गर्ने, कहाँबाट गर्ने ? कुनै पनि निर्णय भएको थिएन ।
       २ वटा वाईड बडी विमान खरीदकोको श्रृखला २०७१ को बजेट वक्तव्यबाट सुरु हुन्छ । उक्त वक्तव्यमा अन्तराष्ट्रिय उडान तर्फ ७ वटा विमान सञ्चालनमा ल्याइने उल्लेख छ । सोही अनुसार तत्कालिन सचिव तथा एंव निगमका तात्कालिन सञ्चालन समितिका अध्यक्ष सुशिल घिमिरेले अध्यक्षतामा बसेको बैठकले २ वटा वाइड बडी विमान खरिदको निर्णय गरेको थियो ।

       यसैगरी ९ पुस २०७२ मा तात्कालिन सचिव तथा निगमका अध्यक्ष दिनेश कुमार थपलियाको अध्यक्षतामा बसेको बैठकले २५ अर्बको सहुलियत ऋण अथवा पुजी लगानीको लागि अर्थमन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको छ । यही श्रृखलामा अन्तर्गत खरिदका लागि २ महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी तात्कालिन सचिव तथा अध्यक्ष प्रेमकुमार राईले उपसमिति बनाएका हुन् । उक्त कुरा विशेष अदालतको फैसलाको ३ नम्बरमा उल्लेख छ ।
      अनि यसरी मनपरी भिडियो बनाउनु पाइन्छ ? के जसलाई आरोप लगाउन मन लाग्यो, त्यही गर्न पाइने हो ? की एकजना राई उच्च पदमा पुग्यो भनेर आग्रह हो ?

  • @mrphoenix799
    @mrphoenix799 Місяць тому +522

    Kp सेरे प्रचन्ने र यिनका झोले ले नेपाल बर्बाद भैसकेको छ।

    • @navayugpokhrel7181
      @navayugpokhrel7181 Місяць тому +11

      Tara k garnu bhot dine bela ma tapai ma uskai chakadi garxau.

    • @Detective-620
      @Detective-620 Місяць тому +2

      Prachande khoi?

    • @rameshsharma-vg5iw
      @rameshsharma-vg5iw Місяць тому +1

      पल्टुराम प्रचन्ड छुट्यो

    • @MovieHoob
      @MovieHoob Місяць тому +2

      पादारि प्रचन्डे छुट्यो नि

    • @youthnepal224
      @youthnepal224 Місяць тому

      @@Detective-620prachande tapai vannus na kamsekam 2 janako name uhale liyasi eutako name tapai le lida vo ta akhir sabai dalal nai ho ta

  • @MBkillar123
    @MBkillar123 Місяць тому +2

    हजुरकाे कुरा एकदमै मन पर्छ sir यी सबै चोर हुन बरु balen ko बारेमा एक वर्षअघि गरिएको बयान (नराम्रा काम का लागि माफी माग्नु पर्ने video)जस्तै एक चोटी हजुर सँग समय भए ज्ञानेन्द्र शाही को पनि नालीबेली बुझ्न पाए समयमै ज्ञानेन्द्र शाही को character छुट्याउनका लागि ठूलो सहयोग पुग्ने आशा गर्दछु।
    I'm a student in grade 12 . धन्यवाद

  • @surajdhungana7444
    @surajdhungana7444 Місяць тому

    टक सर नेपाली नेता भन्ने डाका हरु को यसै गरि भण्डाफोर गरिराख्नु है तपाईंलाई सलाम छ 🙏🙏

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 Місяць тому +16

    Engineer टंक दाहालज्यू हजुरले गर्नुभएको नेपाल प्रतिको माया सत्य तथ्य समाचार सारा नेपालीले हेरेका छौँ हजुरको यति ठूलो साहसलाई सम्मान गर्छौं। फेरि पनि यस्तै यस्तै समाचारको अपेक्षामा छौँ।

  • @mama-xm7mb
    @mama-xm7mb Місяць тому +142

    देश भित्रको बाघ बालेन सर
    देश बाहिरको बाघ टंक सर।
    ३ करोड नेपाली जनताको आशा र भरोसा यी दुई बाहेक अरु कोइ रहेनन्।

    • @Sushilvlog8848
      @Sushilvlog8848 Місяць тому +5

      Ravi ❤💪💪

    • @b.mpradhan4129
      @b.mpradhan4129 Місяць тому

      ❤ Yes Yes Yes Sir 💖 absolutely right 💖 thanks 💖

    • @sandipbaniya7499
      @sandipbaniya7499 Місяць тому

      Balen ❤ balen ❤balen ❤

    • @chakradhanrai6848
      @chakradhanrai6848 Місяць тому

      अन्तिम्मा हर्क साम्पाङ्गले चोर हरु लाई ठिक पार्छ यो कुरा लेखेर राख

    • @mindfresh8846
      @mindfresh8846 Місяць тому +3

      रबि नि हो जै

  • @sunbirlama9276
    @sunbirlama9276 Місяць тому +20

    वरिष्ठ पत्रकार Tanka Dahal sir को यो research लाइ सलाम छ। आगामी दिनहरुमा पनि यस्तै महान कार्यहरु गर्दै हामी नेपाली जनताहरुलाइ सचेत बनाउदै जानुहोस। हामी ३ करोड नेपालीहरु सदैव तपाइको साथमा छौ।इ

  • @ningwahanglimboo6815
    @ningwahanglimboo6815 Місяць тому +1

    नेपाल को भ्रष्ट नेता,कर्मचारी र पावर वाला उध्योगी ब्यपारी हरु को छाला उतार्न सिपालु र सक्षम टंक सर लाई सलाम

  • @punraja
    @punraja Місяць тому +65

    अब अति भो!! अब भ्रष्टाचारी नेता चिनौ, पार्टी चिनौ र आउदो चुनाब मा समाप्त परौ!!

    • @minkarki4991
      @minkarki4991 Місяць тому

      भेडा र झोलेहरुको कमि छैन नेपालमा।

  • @premupset2084
    @premupset2084 Місяць тому +22

    Tank ji हजुर एक सहासी र बौद्धिक क्रान्तिकारी मान्छे हो नेपाललाई हजुरको ठोलो खाचो छ
    हाम्रो नेपाललाई अहिले घुस्खोरी र बिचौलियाले साच्चिकै बिरामी बनाएका छन हजुरको सचिकै आबस्य्कता छ

  • @maheshrawat408
    @maheshrawat408 Місяць тому +15

    हजुरको यो भिडियोले नेपालमा महा भूकम्प आएको छ सलाम छ हजुरलाई यसरी नालीबेली खोटल्नु होला एक बेला अवस्से बाहिर आउँछ

  • @narottamsapkota5878
    @narottamsapkota5878 Місяць тому +2

    You are a dynamite Tanka sir ... Explode where it is necessary, we will change Nepal together ... As you are an American Citizen already, Corrupt Nepalese government doesn't have that level of power to extract an american citizen like you who speaks for the benefit of the Nepalese citizen from the US to Nepal. Be more resilient ... All Nepalese are with you ...

  • @ashoksanjel3555
    @ashoksanjel3555 Місяць тому +1

    दलिय झण्डाका सुरक्षार्थ तैनाथ रहने हनुमानहरु कता गए?हेर बुझ आँखा खोल ....सकिदैछ नेपाल आमाको अस्तित्व😢😢😢धन्यवाद टंक सर तँपाईको अतुलनिय योगदानका लागि🙏🙏

  • @At_21_4U
    @At_21_4U Місяць тому +28

    तपाईंको कदमलाई उच्च सम्मान छ सर ।

  • @anilpant6174
    @anilpant6174 Місяць тому +20

    धन्यवाद टंकजी । तपाईंको यो भिडियो नहेर्दासम्म तत्कालिन नेवानीका सिइओ इमान्दार कर्तव्य निष्ठ हुन् अनाहकमा एउटा आंटिला व्यक्ति फसे भन्ने लागेको थियो ।आजबाट त्यो भ्रमबाट मुक्त भएं ।

  • @Rockeysir231
    @Rockeysir231 Місяць тому +150

    एमाले कांग्रेस हटाऊ देश बचाउ

    • @tekkarki8900
      @tekkarki8900 Місяць тому

      Yo aayatit byawasthale janmayeka sabai dal ra dalalharu hataun desh bachaun...

    • @007robinhoodlove5
      @007robinhoodlove5 Місяць тому +2

      🙏🙏🇳🇵🇳🇵अब पनि फेरि झोले पत्रकार र झोले media house हरुले Tanka Dahal ज्युले भ्रम फैलाए भन्ने होलान् हैन यो लुट्तन्त्रमा ? अनी भेडाजस्ता जनताले उही काग्रेस ,एमाले र मावोवादीलाइ नै VOTE हाल्दै बस्ने होलान् 😂😂🤷‍♂🤷‍♂ कठै बरै Nepal 😢😢

    • @RohitPakharin
      @RohitPakharin Місяць тому +1

      mawobadi pani

  • @solma555
    @solma555 Місяць тому +6

    मुरी मुरी मुरी धन्यवाद टंक भाई लाइ। कम के कम एक सच्चा नेपाली भाइ ले अमेरिका बसेर पनि देश को सेवा गरेका छन।
    ओली जी, देउबा जी र प्रचण्ड जी लाइ पनि धन्यवाद, नियम पुर्याएर नेपाल को सम्पति चुसेको मा।
    यो सबै फटाइ चै रबि लामिछाने कै हो। गृह मन्त्रि भएको बेलामा किन हल्ला गरेको वाइड बडी जहाज को भ्रस्टाचार को बारेमा। रवि लाइ चै ७७ जिल्ला मै थुनामा राखेर मुद्धा चलाउनु पर्छ है ओली जी।

  • @rameshsadasankar6014
    @rameshsadasankar6014 Місяць тому

    मलाई त what body भनेको पनि बुझेको थिएन। आज आएर छर्लङ्ग भयो धन्यवाद टंक दालजी हजुरको पत्रकारितालाई सलाम छ

  • @binodxetri1
    @binodxetri1 Місяць тому +12

    टंक दाहाल जी को video हेर्न पाईयो धेरै दिन पछि wow लाग्यो र धन्यवाद😘 अनि दुर्भाग्यको कुरो मेरो देश नेपालमा जे गर्दा पनि हुँदो रैछ 😂 भ्रष्टाचार र काण्डै काण्ड,😂
    कोही बोल्दैन गुपचुप😢

  • @rambaral550
    @rambaral550 Місяць тому +35

    निडर र बहादुर नेपाल का छोरा टंक दाहाल भ्रष्टाचारी र राष्ट्रघातीको भन्डाफोर गर्ने एकमात्रा साहसी नेपाली छोरा.....सलाम छ तपाई लाई ....

  • @amarrana2225
    @amarrana2225 Місяць тому +9

    अाेहाे यति सारै प्रपञ्च सानाे तिनाे दिमागले त बुझ्नै न सकिने।सलाम छ टँक सर हजुरलाई।

  • @PrîñçêLêøSh-êr
    @PrîñçêLêøSh-êr Місяць тому +9

    जब देखि हजुरको भिडियो हेरे तब देखि पुराना सबै नेताहरु र अन्य नयाँ डिजिटल ठगहरु सबैको बारेमा जानकारी लिन पाएको छु। धन्यावाद टंक सर जस्तै मिडिया ट्राईल गरेनि नडराउनु होला। नेपाली जनताहरु सधै तपाईंको साथमा हुनेछन। Be Strong Tank sir

  • @shyamgurung8631
    @shyamgurung8631 Місяць тому

    सत्य तथ्य बाहिर ल्याउने टंक सर लाई सलाम।

  • @purnadhanuk4976
    @purnadhanuk4976 Місяць тому

    प्रोफेशनल भएर दिनुभएको जानकारी निकै विश्वसनीय लाग्छ

  • @dineshmainali369
    @dineshmainali369 Місяць тому +17

    एक्दमै स्पस्ट जानकारी पाइयो।तथ्यपरक प्रस्तुती,धेरैधेरै धन्यबादका पात्र हुनुहुन्छ।

  • @prabeshkandel1962
    @prabeshkandel1962 Місяць тому +42

    ल अब अर्को भुकम्प जानि भयो नेपालमा

  • @indrasunuwar2351
    @indrasunuwar2351 Місяць тому +56

    यस्तो भ्रष्टाचार हरु लाई हत्कदी लायर जेल कोज्नु नसकेर त्यो हिजो अस्ति आएको रबि लामीछाने लाई सबै लागि परेर जेल कोज्नु लाग्दै छन 😢😢😢😢😢हरे मेरो नेपाल 😭😭😭😭

  • @JeewanRaiAgriculture
    @JeewanRaiAgriculture Місяць тому

    तपाईंको भिडियो हरु सत्यतथ्यमा अाधारित छन । नेपाल र नेपालीको लागि जुन काम गर्नु भएको छ । त्यसको लागि सलाम ।

  • @SarojKumar-gy7ff
    @SarojKumar-gy7ff Місяць тому

    सलाम छ टंक सर तपाई लाई एसतो खोज पत्र करिता लाई नेपाल को नेता हरु ले कुनै दि न आफै सुसाइत गर्ने छन

  • @sujannepali4626
    @sujannepali4626 Місяць тому +39

    टंक दाहाल जस्तो निडर र निस्वार्थी खोज पत्रकारिता गर्ने सच्चा नेपाली छोरा नेपाली आमाले पायकि छन् र त हामो जस्यो भुइमान्छेले भ्रसटचारि घुसखोरि नेताहरुलाई अम्ला उठउन सकेका छौ। जय होस् टकं दाहालको।

  • @SukTamang-g8q
    @SukTamang-g8q Місяць тому

    टङ्क दाहालजी तपाईँलाई म अन्तर हृदयदेखि सम्मान गर्छु तपाईंको यो काम यो हिम्मतलाई🎉🎉🎉🎉

  • @Buddhiman_Bohara
    @Buddhiman_Bohara Місяць тому

    सत्यतथ्य सूचना र समाचारको लागि हार्दिक आभार व्यक्त गर्दछु।

  • @dkthapa1817
    @dkthapa1817 Місяць тому

    के गर्नु....! टंक सरले धेरै सबुत प्रमाण , सत्य तथ्य बाहिर ल्याउनु हुन्छ,तर कुनै पनि कुरो को निष्कर्षन सम्म पुग्दा पनि केइ सुलवाइ नै हुदैन,

  • @BishnuTimalsina-m6c
    @BishnuTimalsina-m6c Місяць тому +21

    सारै राम्रो भन्नुभो।बर्बादै पारे देश लाई उडुशहरुले।

  • @ramailoramailo4214
    @ramailoramailo4214 Місяць тому +55

    हजुरकाे भिडियाे कहिले आउला भनेर पर्खेर बस्ने मान्छे कराैडाैमा म पनि एक हाे। यिनिहरुकाे धम्किसँग नडराउनुस ।

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 Місяць тому +7

    टन्कज्यु हजुर लाई कोटिकोटी नमन ।नेपाली भ्रष्टाचार को उजागर गरिदिनु भएकोमा धन्यवाद ।यी भ्रष्ट हरुले देश सिध्याइ सके ।

  • @जयलिम्बूवान
    @जयलिम्बूवान Місяць тому

    सत्य तथ्य सहितको खोजकारी पत्रकारिता
    मैले त टन्क सरको सबै भिडियो हेरेको छु
    र सबैले हेर्नु पर्छ

  • @semjotamang4024
    @semjotamang4024 Місяць тому

    सलाम छ टँका दहाल सर लाईलाइ🙏

  • @sarojthapa524
    @sarojthapa524 Місяць тому +22

    मागेर ल्याएको ऋणमा पनि भ्रष्टाचार , भ्रष्टाचारी उहीँ , भ्रष्टाचारीलाई कार्वाही गर्ने पनि उहीँ । शासन उसकै प्रशासन उसकै कार्वाही गर्ने कसले ? उतर अाउछ `चुनावमा जनताले ' जनता सधैं तिनैलाई जिताउछन अनि सकिएन । देश तिनकै साथमा छ जनता तिनैलाई साथ दिन्छन् । अब भनिरहने हो जय नेपाल !

  • @krishnapyuthani
    @krishnapyuthani Місяць тому +11

    धन्यवाद जननाकनरि काे लागि टंक जि फेरि फेरि एस्तै भिडियो अफलनाेड गर्नुहाेला

  • @padambaniya8281
    @padambaniya8281 Місяць тому +19

    तपाईंले गर्नु भएको योगदान यो देशको लागि फलिफाप हुने दिन एक दिन पक्कै आउने छ ।

  • @manbahadurgurung5353
    @manbahadurgurung5353 Місяць тому

    नेपाल तिर tanka sir को video ले आगो बलेको छरे।कर्याकर्ता देखि नेतासम्म निदहारम गरेको छरे है।good job tanka sir go ahead we with you.

  • @ohmrai4255
    @ohmrai4255 Місяць тому

    Tanka sir को विषयवस्तुका गहन अध्ययन र प्रमाण सहित प्रस्तुत गर्नु भएको पाइन्छ। यिनिहरूले तपाईको भिडियो हेर्नु पर्दछ।अति उत्तम भिडियो।

  • @rameshpudasaini397
    @rameshpudasaini397 Місяць тому +10

    तपाईं जस्ता सपूत नेपाल र नेपाली को futur हो we r wetting बेस्ट ओफ lock ❤❤

  • @dillirajkoli2951
    @dillirajkoli2951 Місяць тому +13

    नेपाल का सम्पूर्ण भष्ट्रचार का काण्ड हरू काे सत्य तथ्य जानकारी गराउने एक देशप्रेमी राष्ट्रप्रेमी योद्धा लाई सलाम छ।

  • @ChandraKattel-sh5cd
    @ChandraKattel-sh5cd Місяць тому +33

    यिनलाई अमेरिकाले लगेर हाल्छ होला अब टंकजी तपाईँ नेपालका लागि भगवान भएर उत्रिनुभयो यार ठिक छ धन्यवाद हजुरलाई

  • @tararai1258
    @tararai1258 Місяць тому +1

    यो सतकर्म गर्ने आँट र सहास संधै आइरहोस । inter pole बाट नेपाल झिकाएर कार्बाहि गर्ने भनेर media trail गरेको सुन्दा ला अब टंकले यो झमेला मा फस्नु भन्दा बरु त आँखा चिम्लिन्छु भन्ने हो कि भनेर चिन्ता लागेको थियो । तर यो video देखेर भन्न मन लाग्यो वाउ टंक भाइ !!

  • @rajb.shrestha3465
    @rajb.shrestha3465 Місяць тому

    धन्यबाद टंकजी, यत्रो काण्डलाई सरलभाषामा ऊजागर गर्दिनु भयो 👍🙏👏!

  • @indrasunuwar2351
    @indrasunuwar2351 Місяць тому +5

    सधैं यस्तै निदर भएर सत्य तत्य बाहिर ल्याउनु होला हजुर को हिम्मत लाई सलाम गर्दछु 🙏🙏🙏🙏🙏🙏

  • @saugatgurung2010
    @saugatgurung2010 Місяць тому +10

    हाम्रो आँखासामु यी भ्रष्टाचारीहरूको खेल उदाङ्गो पारिदिनुभयो। यसको लागि मुरीमुरी धन्यवाद र सधैँ यस्तै समाचारहरूको अपेक्षा राख्दछौं। धन्यवाद हजुरलाई!❤

  • @uttamGharti-nz8bh
    @uttamGharti-nz8bh Місяць тому +13

    धन्यवाद टंक जि कुनैकुनै दिन केपि ओलि सेर ब देउपा प्रचण्ड आदिको पापको घैटो फुटने छ र दुर्गा प्रसाईंको उठाएको आवाज सहि सत्य प्रमाणित हुनेछ ❤❤❤❤❤❤❤

  • @niranjanrajpandey1299
    @niranjanrajpandey1299 Місяць тому

    जे हुन्छ नेपाल मै हुन्छ । राम्रो सुचना को लागी धन्यवाद । भोली का दिनमा पनी यस्तै भ्रस्तचार को पाना हरु उजागर गर्दै जानु शुभकामना छ ।

  • @indrapdulal1
    @indrapdulal1 Місяць тому

    Wow❤जाने बुझेको पत्रकार यस्तो हुनु पर्छ खोज पत्रकारीताको उदारण🎉

  • @gopalmalla1942
    @gopalmalla1942 Місяць тому +4

    धेरै धेरै धन्यवाद ,देशभक्त इमानदार सच्चा पत्रकार टंक सर। भ्रष्टाचारिहरुले भ्रष्टाचार कसरी सेटिङ मिलाएर गर्दैछन् भन्ने सत्य तथ्य जानकारी सर्वसाधारणले पनि सजिलो संग बुझ्ने गरि जानकारी दिनुभएको छ।

  • @bishnudevkota4147
    @bishnudevkota4147 Місяць тому +10

    हुजुर लाई सलाम छ । जस्ले सत्य तथ्य बाहिर ल्याउनु भएको मा

  • @NirmalKoirala2046
    @NirmalKoirala2046 Місяць тому +9

    ❤खुसि लाग्यो भ्रष्टाचारको भण्डाफोर गर्नु पर्छ ।।।

  • @BirendraBc-b7b
    @BirendraBc-b7b Місяць тому

    हजुरलाई धेरइधेर धनेवाद योकुरो सर बजनिक गरेकोम

  • @anupthakuri5485
    @anupthakuri5485 Місяць тому

    Grand salut 🙏🙏🙏 सत्य तथ्य खोलिदिनु भएकोमा

  • @BabuRamXettri432
    @BabuRamXettri432 Місяць тому +24

    यो ठाउँमा तीनवटै दलका टाउकेहरूको सहमति छ। 100%

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf Місяць тому +6

    सबै तथ्यहरु ल्याउन सफल हुनुहोस यक दिन भ्रष्टहरुलाइ पाता कस्न सकिने अबस्था होस धन्यबाद ट्ङ्क जि

  • @NeerMulmi
    @NeerMulmi Місяць тому +7

    सुसुचितका लागि धेरै धन्यवाद टंक सर !

  • @kamalpaudel2661
    @kamalpaudel2661 Місяць тому

    धन्यवाद जानकारी को लागि जनताको अँखा खुल्न टेवा पुराउने छ यो भिडियो ले❤

  • @nabinthapa1111
    @nabinthapa1111 Місяць тому +5

    यो हो बास्त्बिक संगठित अपराध र सम्पत्ति सुद्दिकरण ।

  • @bishnughimire1336
    @bishnughimire1336 Місяць тому +5

    यत्तिको सहासिलो र हिम्मतीलो मान्छे, नेपालमै पनि खोज पत्रकारिता गर्ने कोही भइदिएको भए आज❤❤❤❤❤❤ ❤❤ solut X tanka jee🙏🇳🇵

  • @ViewsChill
    @ViewsChill Місяць тому +47

    राणाका वानहरुले देश लुट्दा पनि जनताको तर्फबाट भोट चेन्ज गर्नु बाहेक केही गर्न सकिएको छैन मेरो तर्फ बाट । आफैलाई धिक्कार लाग्छ ।

  • @ShamratKhanal
    @ShamratKhanal Місяць тому +1

    नेपाल को सच्चा सपुत 🙏🙏🙏टेक जि