ठुलो बनमा गएर रेट्टिम | Kushal Belbase VS Purnakala BC | Junkiri Dohori | Episod 53

Поділитися
Вставка
  • Опубліковано 28 гру 2024

КОМЕНТАРІ • 689

  • @Naresh.Tulachan
    @Naresh.Tulachan 3 роки тому +8

    जुनकिरी लाइव स्टुटियोले यस्तै प्रतिभावान कलाकारहरूको कला र गला प्रस्फुटन गर्नमा ठूलो योगदान पुर्याउन सफल भएको छ । जुनकिरी सन्चालकज्यू र प्रस्तोता बहिनीलाई पनि धेरै धरै शुभकामना अनि बधाई पनि दिन चाहन्छु । नेपाली लोक संस्कृतिलाई उजागार गर्नमा ठूलै भूमिका निभाउनु भएको छ । अल द वेस्ट ।

  • @kalpanashrestha6207
    @kalpanashrestha6207 3 роки тому +58

    कस्ताे शब्द रचनसक्ने कुसल भाइ र पुर्णकलाबैनिकाे सब्दले भावुक भयमत बदाइछ दुबैजनालाइ

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 роки тому

      ua-cam.com/video/hQvnft0IC50/v-deo.html

    • @yammaya7176
      @yammaya7176 2 роки тому

      Atinai ramroo lagxa duejana ko sabda ani voice

  • @udayakc9661
    @udayakc9661 3 роки тому +62

    जुनकीरी दोहोरी साझ कार्यक्रममा कुशल बेलवासे र पुर्णकला बिसिले गायको दोहोरी गित मन पराउने को कति हुनुहुन्छ ,यता हाजिर हुनुहोस् है !!मलाई त एकदमै धेरै मन पर्यो !!!👌❤️🙏

    • @sagargautam7852
      @sagargautam7852 3 роки тому

      Kati marik sabda xa kusahal bhai

    • @madaanthapa9619
      @madaanthapa9619 3 роки тому

      Sabda haru mitho r marmik xa

    • @deepadk2600
      @deepadk2600 Рік тому

      Dhary Mon xoyo Ra dhary Roy wwwou 🥰🥰😘😘❤️

  • @bikrammagar6667
    @bikrammagar6667 3 роки тому +19

    जब मायाको जालले घेरिएर, कुनैपनि कुनाबात निस्कन नसक्ने अवस्था हुन्छ नि । अनि अाउछ यस्ता शब्दहरु मनबात अाफै अोकल्छन् । कुनैबेलाको यो रोगले समाएको थियो मलाई । अहिले त्यहि मायाले पलेट्टै उछट्टाएर फालेर साउदी अरबबात हेर्दैछु । कुशल ब्रो and पुर्णकला सिस् लाई उत्तरोउत्तर प्रगतीको कामना छ ।

  • @netralamsal3907
    @netralamsal3907 3 роки тому +43

    यस्तो पो हो असली लोक दोहोरी गीत । सम्पुर्णमा हार्दिक नमन 🙏🙏🙏

  • @lokprasaddhakal872
    @lokprasaddhakal872 3 роки тому +7

    कुशल,नाम जस्तै कलाका कुशल र पुर्णकला,कलाकी पुर्ण दुबैको अत्यन्त सुन्दर आवाज को मार्मिक गीत। बधाई छ कुशल भाइ र बहिनी पुर्णकला।

  • @shivathapamagar4508
    @shivathapamagar4508 3 роки тому +52

    यो जोडीको दोहोरी सुनेर किचनमा दाल सब्जी जलाउने येता हाजिर हुम्त। म साउदीदेखि कति मिठो सब्दहरु जति सुन्यो तेति सुन्न मन लग्ने

  • @nikeshlama569
    @nikeshlama569 3 роки тому +93

    ठुलो बनमा गएर रेट्टिम्
    पचास बर्ष खोजेनी नभेट्टिम्😭😭😭💔💔💔
    कहाँ बाट आउँछ हो यस्तो शब्द ??धेरै मार्मिक शब्द!धन्यवाद कुशल ब्रो,keep it up

    • @ajaytamrakar6714
      @ajaytamrakar6714 3 роки тому +1

      एकदमै मन छोयो । तर real मा कसैको जीवनमा यस्तो नहोस् ।

    • @vijaybc3017
      @vijaybc3017 3 роки тому

      Malai ni sarai man paryo yo sabda 👍️👍️👍️👌👌👌

    • @gurungjit5462
      @gurungjit5462 3 роки тому

      @@vijaybc3017 @@@@@@@@@अ@१११११११११११११११११११००१११०१००१००१०१११११११११११०००१००१०११११००००००१००००००००००१०~

  • @bharatrashaili6352
    @bharatrashaili6352 3 роки тому +5

    कुसल बेलबासे लाई हार्दिक धन्याबाद तपाईका शब्द हामी सबैको मन मुटुलाई घोचिरहेका छन।

  • @lekmagar3018
    @lekmagar3018 3 роки тому +23

    पूर्णकलाकाे स्वर र लयकाे त फ्यान नै हु! अति राम्रो शब्द चयन दुवै जनाकाे।

  • @arjunpokhrel393
    @arjunpokhrel393 3 роки тому +20

    तिम्लाइ मलाइ गरेको पापले
    भगवानलाई नि न छोडोस सरापले वा क्या दामी।

  • @mahendrabk5519
    @mahendrabk5519 3 роки тому +96

    शब्दको खानि हुनुहुन्छ कुसल जि तपाईको शब्दको प्रसन्शा गर्नै सकिन्न सलाम छ

  • @binodgiri4725
    @binodgiri4725 3 роки тому +34

    आहा महा लोक गायक कुसल बेल्बासे र पूर्ण कला बि सि को आवाज 🙏🙏🙏

    • @gurupokhrel7171
      @gurupokhrel7171 3 роки тому +1

      Man chuni geet mero jiwan ma male khayako jasto xa dubai bta

  • @nirmalacharya3333
    @nirmalacharya3333 3 роки тому +7

    कति राम्रो दोहोरी !
    दोहोरी भनेको यस्तो पो हो दुबै जनालाई शब्द कहॉं बाट र कसरी आको होला यसमा पनि कुशल बेलबासे भाईले प्रहार गरेको शब्दको कुरै नगर्दा होला ! यो जोडीको दोहोरी पो दोहोरी सारै मन छुने बियोगान्त ! भाई कुशल र बहिनी पुर्ण कलासाई स्यालुट र धन्यबाद ! तपाईहरुको सफलताको कामना ! कुशलको नाम पनि कुशल शब्द पनि कुशल ! यस्ता मार्मिक शब्दले कस्को मन नछोला अनि नरोला !

  • @PurnaKhatri-z2p
    @PurnaKhatri-z2p 9 місяців тому +1

    म कपिलवस्तु बिजयनगर गाउँ पालिका वडा नम्बर चार बाट कला रगलाको सम्मान गर्दछु कडेल सर देखि समपुण कलाकार ज्यु मासदा सम्मान छ देस बिदेस नहासनेलाइ हसाउने पिरपरेपनि पिरभुलाउने धरहरा हो सबलाई धेरै धन्यबाद

  • @assmeeraaeee225
    @assmeeraaeee225 3 роки тому +121

    आई दे निन्द्रा झपक्कै आई दे नब्युझँने👈️👈️👈️
    गरेर निद लाई दे!!आह शब्द 😥😥मन छोयो😥😥

    • @deepakbasnet7037
      @deepakbasnet7037 3 роки тому +1

      ho hai hjr

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 роки тому

      ua-cam.com/video/hQvnft0IC50/v-deo.html

    • @sunarramdam454
      @sunarramdam454 3 роки тому

      wow sabda sarai man xunxa

    • @MahendraGiri-dd5jt
      @MahendraGiri-dd5jt 3 роки тому +1

      मेरो पनि असाध्यै मन छोयो हजुर! कस्तो शब्द है😭😭

  • @dnpritty3441
    @dnpritty3441 3 роки тому +42

    यसरी जति गाय पनि कहिलै नसकिने सिदै मुटु💔 लाई छिया,छिया पार्ने शब्द हरु काहा बाट आउँछ होला ।पुर्णकला दिदी ,अनि कुशल दाइ लाई।मलाइ त अचम्मै लाग्छ । दोहोरी गाउने कलाकार लाई चाहिँ मान्नै पर्छ।

    • @avagisaritha2397
      @avagisaritha2397 3 роки тому +1

      यकदमै हो होकि झै गरेर गाउनु भयो

  • @krishnakc7282
    @krishnakc7282 3 роки тому +12

    नमस्कार कुशल र पुर्णकला बैनी यो गीतले करोड भीउज तानोस दुबैलाई शुभकामना ।

  • @krishnabaral8480
    @krishnabaral8480 3 роки тому +84

    नछुटाएर हेर्ने को को हुनुहुन्छ यता हाजिर गरौ है हजुर😂😍

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 роки тому

      ua-cam.com/video/hQvnft0IC50/v-deo.html

    • @laxmikc7343
      @laxmikc7343 3 роки тому

      ma pani xu la

    • @humragmi426
      @humragmi426 9 місяців тому

      याे गित लाई महिले जति हेर्ने सायथ मान्छे कमै हाेलान

  • @तिम्रैसाथी
    @तिम्रैसाथी 3 роки тому +55

    आईदे निद्रा झपक्कै आईदे नबिउँझने गरेर निद लाइदे 😭😭😭😭हो यो शब्दले कति प्रेमी हरुको वास्तविक जीवन म मेल खाएको होला र एउटा सेम मेरो जीवन मा नी मेल खाएको छ 😭😭 तर के गर्नु माया भनेकै यस्तै रहेछ माया नै हो संसार सफल्ता की सुभ कामना ❤️🌹🌹🌹

  • @prabeshyoutubechannel3834
    @prabeshyoutubechannel3834 3 роки тому +16

    पानी होइन खुन सारी खाकि छु चैतमासको न्यावलि झै भाकिछु य भगवान् मेरो तितो यथार्थ 🙏🙏💕😭😭

  • @Naresh.Tulachan
    @Naresh.Tulachan 3 роки тому +2

    आदरणीय चर्चित कलाकार पुर्णकलाज्यू र कुशलज्यू सर्वप्रथम दुबैलाई नतमस्तक भई नमन व्यक्त गर्न चाहन्छु । वाफरे कति मन्त्रमुग्ध, मर्मस्पर्शी माधुर्य स्वर ! स्वरको रानी र स्वरको सम्रात नै नाम उपमा दिन अनुमति मागे । लाखौं लाखौ बधाई र शुभकामना छ । भगवानले यस्तै प्रतिभावान कलाकारलाई रक्षा कल्याण गरून 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷

  • @गितागौतम-थ9छ
    @गितागौतम-थ9छ 3 роки тому +66

    उहाँदुबै कलाकारलाइ सम्मान गर्ने को क्ो छम हो साथिहो💕💕💕💕💕💕💕💕💕💕

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 роки тому

      ua-cam.com/video/hQvnft0IC50/v-deo.html

    • @guddimalla5275
      @guddimalla5275 2 роки тому

      म पनिछु ❤️❤️❤️❤️❤️❤️❤️👍️

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m 9 місяців тому +1

    अति मार्मिक दोहोरि दुबैलाइ धन्यबाद

  • @सालिकरामबेल्वासे

    हाम्रो जन्मभुमिको माटोको बिरुवा लोकसङीतमा एउटा उज्यालो प्रकाश!!अर्घाखाचीको सान!हाम्रो बङसालुलाइ बधाइ

  • @RajKumar-sm6pz
    @RajKumar-sm6pz 3 роки тому +56

    यो गीत सुनेर रुने मह मात्त्र हो हो कि अरु कोही हुनुन्छ 😥😥😥😥😥😥😥

    • @devendrakhadka7524
      @devendrakhadka7524 3 роки тому +1

      😭😭

    • @Reshamsing-bz4bp
      @Reshamsing-bz4bp 3 роки тому

      M Pani xu satha ma runi tehi mathi Corona lageko xa k garnu Sunday basdai jati suno UTI suna unau lai rahanxa

  • @malbsunar1239
    @malbsunar1239 3 роки тому +10

    सबै भनदा पहील जुनकीरी दोहोरी का सम्पूर्ण कलकार लाई धेरै धेरै धन्यावाद कुशल बेलबासी र पूर्णा कला बिशी लाई म सलाम गरना चाहानछु यो गित का शब्दा लेखने लाई पनि धन्यावाद भनना चा
    हान छु

  • @smallvlogerboys2306
    @smallvlogerboys2306 3 роки тому +23

    जती सुने पनि धितै नमर्ने सूनीरौ लाग्ने दोहोरी😍😍

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 3 роки тому +18

    मुटु चुडाउने मार्मिक शब्दहरुले मेरो जिवनको बास्तबिकता मिल्न गयो। हिर्दय्बिदारक गित सुन्दा दिन बितेको पत्तै भएनछ।वियोगान्त यो प्रस्तुतिको लागि सलाम छ🙏🙏🙏 धेरैको जीवन संग मेल खान्छ।।❤️❤️❤️

  • @shobhakharbanjade9584
    @shobhakharbanjade9584 3 роки тому +7

    शब्दको खानी कुसल जि सफलता को शुभकामना

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 3 роки тому +5

    आहा सुरुवा नै निकै रुने शब्द आइदे निद्रा झप्प्कै आइदे नबिउझने गरेर निद लाइदे 😭😭😭🙏🙏🙏 पर्खीबसेको आइपुगेको रहिछ
    miss you so much kushal belbase da and purnakala di 🙏🙏🙏🙏🙏🙏

  • @manrai9674
    @manrai9674 3 роки тому +1

    जुनकिरी घरलाई मेरो धेरैधेरै धनयाबाट छ म दोहा बाट रमाइलो छ🙏🙏🙏👍️👍️🥀🥀🌹🌹🌹🌿🌱🌹🌹🌹🌹🌹🥀🥀🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🎤🎤🎤🎤🎸🎸🎻🎻🎻🎵🎵🎵🎵🎵🎵

  • @prabeshyoutubechannel3834
    @prabeshyoutubechannel3834 3 роки тому +33

    भगवान् छ कुनै दिन बोल्नेछ तिम्रो मेरो आँसुले पोल्नैछ😭

  • @durgakafle4698
    @durgakafle4698 3 роки тому +1

    सायद सवैको जीवनमा मेलखान्छ होला, जसले मेरो झैं वेछोडको पिडामा तड्पिनु परेको छ । शव्दचयन जादुमय , स्वर उच्चकला कौशल अनि शिल्प शैलीको वर्णन गर्न सकिँदैन । जति सुन्यो मुटु चुँडुएको जस्तो हुन्छ । भक्कानो फुट्छ र आँसु रोक्न कदापि सकिदैन । कुशलजी ! पूर्णकलाजी !! यो गितको सुसाईट नोट लेखेर एकदिन धेरै टाढा जाने मन छ , मलाई सवैले खोजुन तर कसैले नभेट्टाउन ।

  • @kunwarserjang7514
    @kunwarserjang7514 3 роки тому +1

    अति अति मीठो शब्द हरु जे जति प्रशंसा गरे पनि सकिँदैन ।।।। आँखा भरी आँसु बनाउदै हरेक पटक पटक हेरे ।।।। जति हेर्‍यो उति नै हेरि रहन मन लाग्ने ।।।।
    "धर्ती बाट लेखेन बित्न , गार्‍यो रैछ माया को रोग जित्न ।।।।" अति मीठो शब्द !!! सम्मान धेरै धेरै माया धेरै सम्झना हजुर हरु लाई !!

  • @eshutiwari7408
    @eshutiwari7408 3 роки тому +3

    live दोहोरी धेरै नहेर्ने म उहाँ हरु को यो गित ले साह्रै मन छुन्छ र निरन्तर पछ्याइरहन्छु,,धेरै धेरै शुभकामना दुबै जना आदरणीय व्यक्ति हरु मा कुशल दाजु पुर्णकला दिज्यु ❤️❤️❤️❤️❤️

  • @tarapun7953
    @tarapun7953 3 роки тому +4

    प्रदेशि र घरबेशिको प्रेम कथा हो यो लय शब्दको उच्च सम्मान गर्दै गायक गायिकालाई बधाई छ।

  • @prabeshyoutubechannel3834
    @prabeshyoutubechannel3834 3 роки тому +9

    यहीँ धर्तिमा तिमी छौ मै छु नि कस्तो दिनमा जन्मेको रैछुनि मेरो यथार्थ कथा🙏

  • @BhimPoudel
    @BhimPoudel 3 роки тому +13

    निकै मर्मस्पर्शी दोहोरी ।

  • @dhanjitoli1254
    @dhanjitoli1254 3 роки тому +27

    कुनै समयमा माया प्रेम यसैगरी कुरा गर्दागर्दै समय बितेको थाहा हुदैन थियोे। हाल मलेसिया क्वालालम्पुर बाट हेर्दै छु।

    • @junaniraula2311
      @junaniraula2311 3 роки тому

      Wow

    • @himansuxetrii9546
      @himansuxetrii9546 3 роки тому

      Heartouching words

    • @SasmilOLee
      @SasmilOLee 2 роки тому

      समय हो कति बेला बदलिन्छ म झन् त्यही कुराले यति सम्म पागल भए की कम्पनीले नै मलाई restiget गर्दियो अब म पागल का जाने के खाने कहिले घर जाने केही टुंगो छैन 😭😭सब्बैको जय होस मेरो जे दिन आउँछ त्यस्तै बिताउँछु 😭😭

  • @romanxetri5186
    @romanxetri5186 3 роки тому +3

    कुशल दाई र पूर्णकला दिज्जु को सबै live दोहोरि हेरेको छु मन छूने शब्द अनी सुमधुर श्वोर ले जती सुने पनी कमी नै लाग्छ 😍😍🙏🙏

  • @seetaneupane3736
    @seetaneupane3736 3 роки тому +5

    अति नै राम्रो र मन छुने शब्दले मेरो नि मन भरिए र रुन्न आयो यस्तै मार्मिक शब्द ले भरीपुर्ण छ पुर्णकला दिजु र कुसल दाजु मा सबैले माया गरिदिनु होला उहा हरु लाई 😌😌💕💕💕💕

  • @nainabahadurrai2259
    @nainabahadurrai2259 3 роки тому +9

    अस्यधै राम्रो लाग्यो कुस र पुर्णकला लाई धेरै धेरै
    धन्नेबात!!!

  • @ammarjoshi2316
    @ammarjoshi2316 3 роки тому +18

    सबैको मन मुटु मा बस्न सफल कुसल बेलबासे। र पुर्णकला बि सि

  • @apsaradevkota4251
    @apsaradevkota4251 3 роки тому +20

    शब्द शब्दमा मार्मिकता छ कुसल दाजु र पुर्णकला दिज्यू को आँखै ओभाउएन मेरो त

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 роки тому +11

    मलेसिया देखि यी सब्दमा आनन्द लिएको छु🙏

  • @PremKumar-fp9dr
    @PremKumar-fp9dr 3 роки тому +10

    मलाई अतिनै मन पर्ने गायक कूसल &पूर्नाकला दिदी

  • @rameshworkafle8450
    @rameshworkafle8450 3 роки тому +9

    छाडा दोहोरी गाउने हरु ले केही सिकुन यो जोडि को दोहोरी बाट !! दोहोरी भनेको यस्तो पो हो त जति सुनेनी सुनी राखुम जस्तो !!

  • @santoshmagar2486
    @santoshmagar2486 3 роки тому +3

    सबै भन्दा मन पर्ने मध्येको एउटा स्वर र शब्दको खानी पुर्णकला दिदि अनी कुशल बेलबासे जी ले मुटु भित्रै छुने शब्दहरु आहा कति मिठो गाउँनु भयो। फर्की फर्की हेरे धेरै पटक

  • @baniyanarayan156
    @baniyanarayan156 3 роки тому +1

    पहिला खासै चिनेकाे थिएन कुशल भाइ लाई तर अाज भाेली कुशल भाईकाे शब्दकाे त कसरी बयान गरु र साथै पुर्णकला बैनिकाे नि शब्दमा कति धेरै भावुकता हुन्छ ।

  • @giriuraj
    @giriuraj 3 роки тому +11

    हरेक शब्दले मन छुन्छ कुशल जी । नाम जस्ताे शब्द पनि उस्तै छान्नु हुन्छ। जति सुन्याे उति सुनिरहु हुन्छ। सांगितिक सफलताकाे कामना।

    • @shivanepali4429
      @shivanepali4429 3 роки тому

      Good Dubai kalakarma sabdako khani hununca salam xa

  • @toypandey6866
    @toypandey6866 3 роки тому +2

    कुशल सर को लुक्स र हासो को म फ्यान ,पुर्णकला सङ्ग दामि जोडी मिलेकोछ ! मेक्सम खाति सङ्ग गाएको पनि साह्रै मन परेको थियो पुर्ण कला दिज्जु को गित

  • @sasmitaadhikari2339
    @sasmitaadhikari2339 3 роки тому +15

    अजै भाग ४ को प्रतीक्षा मा छु धेरै राम्रो छ सबै भाग हेरेको छु 😘😍अग्रिम सुभकामना हजुर हरुलाइ 🙏🙏मेरो मन पर्ने दोहोरी!गायक र गयिका 😘😍हजुर हरु दुबै लाई अजै सफलता को सुभकामना 😘😍

  • @emalerana6601
    @emalerana6601 3 роки тому +3

    कुशल जि को शब्द रचना देख्दा लाग्छ कि उहाँ मा भगवान कै वास छ । सल्युत दुबै जनालाई 🙏🙏🙏

  • @depu18
    @depu18 3 роки тому +2

    बेलबासे भाई तिमीले सबै नेपाली हरु लाई रुवाउने ठेका लेका छौ कि के हो जुन गीत सुने पनि बेहोस हुनु पर्ने के हो यस्तो?? कति राम्रो स्वर अनि संगीत GREAT ...

  • @sarojshrestha6063
    @sarojshrestha6063 3 роки тому +1

    कुशल दाजु र पूर्णकला दिज्जु को लाइभ दोहोरी नछुताइ हेरेको छु साच्चिकै दोहोरी भनेको यस्तो पो सुन्न मज्जा आउँछ। को को हुनुहुन्छ साथीहरू मन पर्यो भन्ने?

  • @birkhatri6765
    @birkhatri6765 3 роки тому +1

    आहा सुन्दर दोहोरी भाका

  • @lamsalsabitasabu3298
    @lamsalsabitasabu3298 3 роки тому +84

    जापान को ब्यस्त सहरबात पनि समय निकालेर हेर्दै रुदै छु 😭😭😢😢 कहाँ बात आउछ होला यस्तो सब्द हरु

  • @bikramtamu5587
    @bikramtamu5587 3 роки тому +4

    अती मार्मीक गीत जति सुने पनि सुनीरहुँ लाग्ने त्यसै माथी मर्माहत बनाउने दुबै जनाकाे सब्द चयन अती राम्राे तर यतीबेला विस्व रुवाईरहेकाे याे काेराेनाकाे लहर जताततै छरपस्ट फैलीरहेकाे सबैमा अबगत भयकै कुरा हाे र पनि पुर्णकला बिसी ज्युकाे छेउमै एउटा सानी नानी देखीन्छ उनलाई कमसेकम यस्ताे खालकाे भीडभाडदेखी अली स्वतन्त्रनै राख्नु भयकाे भय हुने थीयाे हाेलाकी...हल्का जीज्ञासा मात्रै अन्यथा नलीनुहाेला बाल बच्चाकाे जीवन रक्षा गर्नु तपाईं हामी सबैकाे दाइत्व हाे जस्ताे लाग्छ धन्यबाद।

    • @junkirilivestudio
      @junkirilivestudio  3 роки тому +1

      नमस्ते,धेरै धेरै धन्यवाद यो केही महिना अघि नै शुटिङ् गरिएको एपिसोड हो

  • @birbhandari2806
    @birbhandari2806 3 роки тому +3

    उत्कृष्ट जोडी शब्द नि तेतिकै मार्मिक बधाई छ दोहोरी का राजारानी लाई ।

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 3 роки тому +6

    सारै मार्मिक मन छुने किसिम ले गाउनु भयो हार्दिक नमन दुबै जना लाइ🙏🙏🙏 छेउ मा बस्ने सानी छोरी ले पनि गित गायको देख्दा खुसी लाग्यो छोरी लाई धेरै सम्झ्ना❤️❤️❤️❤️❤️

  • @milan8691
    @milan8691 3 роки тому +17

    कस्तो कस्तो सब्दहरु समेटेर गाउनु हुन्छ निकै भावुक भए म सलाम छ

  • @babumagar4892
    @babumagar4892 3 роки тому +7

    अहा निकै सुन्दर भावुक मार्मिक दोहोरी पुर्णकला र कुशल बेलबासेको 🙏❤️❤️म कतार देखि

  • @aashiskc2378
    @aashiskc2378 3 роки тому +2

    wow पुर्णकला र कुशल जि कति मार्मिक शब्द मुटु भित्र नै गएर छुने 💘💘✍️✍️🙏🙏🙏

  • @nabarajgurung1333
    @nabarajgurung1333 3 роки тому +7

    आँशु बगेको थाहै भएन कति मार्मिक गित,अो माइ गड... 💓💓🌹🌹

  • @basantathapa9594
    @basantathapa9594 3 роки тому +6

    कहिले काँही आशु दुखाइ संग पनि सन्तोष हुनुपर्दो रहेछ सबै कलाकार हरु लाई धन्यवाद

  • @amritbhusal7361
    @amritbhusal7361 3 роки тому +1

    हाम्रो अर्घाखाँचीको मित्र को कति मिठो सब्द हरु म त रोए नी शुभकामना कुशल जी।

  • @krishnamagar2336
    @krishnamagar2336 3 роки тому +4

    पुर्णकला बिसि मेरो अत्यधिक मनपर्ने गायिकाहरु मध्येमा एक हुन् । सुमधुर आवाज भएकी गितको शव्द एकदमै राम्रो चयन गर्न सक्ने क्षमतावान गायिका मान्छे पनि असाध्यै राम्री सुन्दरी। कुशल बेलबासे पनि एकदमै राम्रो गायक हुनुहुन्छ ।

  • @BGNepalDon
    @BGNepalDon 3 роки тому +2

    पुर्णकला बैनीको शब्द चयान अनि मीठो स्वर एक्दम राम्रो अनि कुशल जि को पनि तेसै राम्रो दुबै जनलाइ सुभकामना छअझै प्रगतिको कामना गर्द्छु

  • @dnpritty3441
    @dnpritty3441 3 роки тому +21

    नानू लाई यत्ती मीठो बोल्न्न कल्ले सिकायो होला। हेर्दै माया लाग्ने प्यारी छिन नानू।

    • @avagisaritha2397
      @avagisaritha2397 3 роки тому +2

      बाबा ले होला नि हिहि

    • @milantamang5125
      @milantamang5125 3 роки тому +1

      Wow dami sabda aaede nindra jhapakai aaede ......... mata hajurko harek sabdama vabuk vaye 😥😥

  • @Yakal10Yatri
    @Yakal10Yatri 3 роки тому +2

    सारै मजा आयो यो दोहोरी हेरेर मलाई मन पर्नी पुर्णकला बि सि अनि कुशल बेल्बासे को दोहोरी

  • @lokbhatt9894
    @lokbhatt9894 3 роки тому +2

    ###कुशल सर पुर्णकला बि सि मेम को गित असाध्यै मार्मिक लाग्छ##

  • @goodboy7741
    @goodboy7741 3 роки тому +1

    हावा ठोक्नी बोक्नी ठूलो gun सानो छ भनि छाडा दोहोरी गाउनी अरु कलाकार हरू हजूर हरू लाइ मेरो अनुरोध छ सिक्नुहोस यस्ताे लाई भन्छ लोकदोहोरी गीत ( कला संस्कृति जोगाउनु छ भनी नेपाल मा यस्ता कलाकार काे जरूरत छ)💞💞💞💞💞

  • @rohinigautam4989
    @rohinigautam4989 3 роки тому +3

    अाजकाे दाेहाेरी एकदमै राम्राे रमाइलो लाग्याे हाम्राे लाेकप्रिय गायक कुसल बेलबासे भाइ र लाेकप्रिय गायिका पुर्णकला बिसी बहिनी काे सुमधुर स्वरमा मिठाे भाकामा दाेहाेरी हेर्न सुन्न पाउँदा एकदमै अानन्द लाग्याे ।जुनकीरी राेधी घर कि सन्चालीका बहिनी लगायत सम्पुर्ण मा धेरै धेरै मिठाे माया सम्झना ।म साउदी बाट हेर्ने गर्छु नेपाल घर सुनसरी धरान -६ ।साँची हाम्राे लाेकप्रिय दाेहाेरी गायक रबिन लामीछाने र गायिका सर्मिला अर्याल बहिनीले गाउनु भएको दाेहाेरी भाग युट्युबमा अाँउदैन किन हाेला हेर्न अातुर छाैं छिटाे भन्दा छिटाे य्ट्युबमा अब्लाेड गर्नु भए हामी अाभारी हुने थियाैं ।

  • @muskanchhiti3830
    @muskanchhiti3830 3 роки тому +6

    कुसल दाइ धेरै रामराे गाउँनुभाे खुसिलागेयेा मेराेत मन रुवाइदिनुभेा

  • @dilkumarbudhathoki7072
    @dilkumarbudhathoki7072 3 роки тому +9

    आहा कति सारै मार्मिक अनि अर्गानिक शब्द,आवाजको त के प्रसङ्सा गर्ने सुमधुर आवाज छ,,हार्दिक बधाई अनि अपार माया र सफलताको धेरै धेरै सुभकामना,आशिर्वाद छ!!💐💐

  • @arunff4865
    @arunff4865 3 роки тому +9

    आहा आज धेरै रमाइलो हुँने भयो सबै लाई धन्यबाद मन पर्न जोडी हो

  • @milanchhetri4614
    @milanchhetri4614 3 роки тому +1

    हरेक शब्दले मन छोयो िटकटक मा 100000 लाइक आउँछ अझै बध्यबाद्नको त कुरै नगरौ सुपर से उपर आहा❤️❤️❤️❤️❤️💓💓💓💓💕💕💖💖💖💘💘

  • @tilakbc2551
    @tilakbc2551 3 роки тому +1

    मैले २~४ ओता तुक्का नसुन्दै coment तिर गाको गायको गित सबै साथिहरुले तुक्का लेखिदिनुभयको रैछ सारै मन छोयो

  • @rameshworkafle8450
    @rameshworkafle8450 3 роки тому +2

    जस्को छाया देखेनी मै देख्छु
    उजेलो नि अन्धेरो झै देख्छु । वाह शब्द

  • @tilakbc2551
    @tilakbc2551 3 роки тому +1

    गायक गाइका हरुलाइ हामी दर्सक हरु बात सलुत👋👋👋👋

  • @belbahadur7658
    @belbahadur7658 3 роки тому +4

    सम्पुर्ण मा नमन कलाकार प्रती उच्च सम्मान जुनकीरी होल टिम लगायत जुनकीरी नानू को प्रगती को कमना।।।

  • @aanandaruchal1901
    @aanandaruchal1901 3 роки тому +5

    सारै राम्रो दोहोरी
    तर यो कोरोनाको अबस्थामा यति मन छुनि गित नगाउनु होला सारै मन रुनि गित हाल मलेसिया बाट हेर्दै छु

  • @lilbahadurjargha8626
    @lilbahadurjargha8626 3 роки тому +2

    ठुलो बनमा गएर रेट्टिम
    ५० बर्ष खोजेनी नभेट्टिम
    वाव क्या मन छुने शब्द छ हृदय देखि नै नमन कुशल भाइ अनि पुर्णकला बहिनी मा

  • @narayanyonjanlamatamang6033
    @narayanyonjanlamatamang6033 3 роки тому +1

    मन छुन्छ यार यो दोहोरि को प्रत्येक शब्द ले।

  • @hariacharya6034
    @hariacharya6034 3 роки тому +8

    धेरै धेरै बधाई छ कोरोना मा सबै जना जोगिएर बस्नु होला

  • @krishnaacharya6201
    @krishnaacharya6201 3 роки тому +8

    कुशल दाजु होइन यस्तो शब्द कहाँ बाट आउँछ सारै मन छोको छ हजुरको सबै सब्दले😍😍

  • @yrrtgtt5967
    @yrrtgtt5967 3 роки тому +3

    आहा क्या मनै टुकृने सब्द धन्यबाद जुन्किरी live

  • @laxmangrg1219
    @laxmangrg1219 3 роки тому +1

    याे गित सुन्दा त सरै मन छाेयाे कति राम्राे सब्द लय🙏🙏 दुबै जनाकाे🙏🙏

  • @durgabote6527
    @durgabote6527 3 роки тому +1

    ४५डिग्रि को तापक्रम मा डिउटी सकेर आयो युटुब खोल्छु। र हेछु यस्तै यस्तै लोकप्रिय आवाज। अनि रोइदिन्छु अनायासै।।।।।। हाल साउदी बाट।।

  • @indrabhandari9211
    @indrabhandari9211 3 роки тому +2

    स्वर अनि शब्द निकै मार्मिक हाल मलेसिया देखि हेर्दै छु

  • @shresthasunu3318
    @shresthasunu3318 3 роки тому +9

    लय तथा शब्द साह्रै मार्मिक,
    साह्रै मन पर्यो ।

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 3 роки тому +5

    फेरि आयो उहाहरुको शब्द साच्चिकै मार्मिक र दाँत कमाउने हुन्छन चिसो मुटु हुन्छ सुन्दा पनि

  • @harihksubedi774
    @harihksubedi774 3 роки тому +2

    अति मर्मस्पर्शी गित पूर्णकला दिदी र कुशल दाईकाे याे गित सुन्दा निकै भावुक बनायाे दुबै जनाकाे स्वर अति मिठाे छ अझ पूर्णकला दिदीकाे स्वरले त मुटु नै छुन्छ । जति सुनेपनि धाेका नपुग्ने स्वर छ

  • @भक्तरेस्मीमगर

    नानुको उड्घोष गर्ने तरीका साच्चिकै मज्जा छ त्यस पछि दोहोरी भिडन्त को कुरै नगरौं साह्रै मन पर्ने गायक गायिका ❤️🙏🤷‍♂️सुनी रहे सुन्दा सुन्दै भावुक बनें 🎤🎵🎶🎧️💕❤️❤️❤️

  • @narmagar3319
    @narmagar3319 3 роки тому +1

    अर्गानिक गीत पुर्णकला दिदिको अवाज अनि कुशल दाइको पनि उस्तै

  • @bharatgaire8986
    @bharatgaire8986 3 роки тому +2

    शरिर नै सिरीङ्ग हुन्छ यि शब्दले,हजूरहरु हुनुहुन्छ र पो सान्त्वना मिल्छ जिन्दगीलाई

  • @manugurung6019
    @manugurung6019 3 роки тому +2

    धेरै धेरै धन्यवाद कुशल बेलबासे भाइ अनि पुर्णकला बहिनी लाइ साथै सम्पूर्ण जुनकिरी टिमलाई।

  • @kiranthapabhujel3615
    @kiranthapabhujel3615 3 роки тому +4

    आहा कत्ती राम्रो अनि कत्ती मिठो सोर दादा दिजु हजुर को दोहोरी को लागि कुरेर बसे को थियोे आज आउनु भयो दादा दिजु❣️❣️❣️❣️💕

  • @shidharthabardewa8321
    @shidharthabardewa8321 3 роки тому +1

    जुनकेरी मा रमाईलाे हुन्छ