दार्जिलिङ्गे भाईरल मामाभान्जी पहिलोपटक मिडियामा, भान्जीको अभिनय देख्दा मामा रोए। Garima |Pawan Subba

Поділитися
Вставка
  • Опубліковано 9 кві 2022
  • #mamabhanji #pawansubba #garima
    Guest :- Pawan Subba, Garima (Mama & Bhanji)
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridnepal.com/
    UA-cam: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com/@rhythmonlinet...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)
  • Розваги

КОМЕНТАРІ • 323

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 2 роки тому +21

    ओहो ! यी नानिहरु दार्जीलिङको पो म त नेपालको होला ठानेको थिए । सोसियल मेडियामा देखि रहेकै हो नानिहरुलाई । धन्यवाद सम्पदा जानकारीको लागि । आगामी दिन अझै धेरै सफलतको लागि सुभकामना छ ।

  • @sanovaeestng9852
    @sanovaeestng9852 2 роки тому +10

    अाे हाे... मामा भान्जी काे कति राम्रो कला😃😃 यो भविष्यमा प्रगति सफल र परिचीत नाम रहाेस🙏🙏🙏 भान्जी अत्यन्तै राम्री पनि रहेछ कुनै दिन नेपाली फिल्म उद्योगमा स्थापित कलाकार काे रुपमा देख्न पाउ।

  • @biswakarmabiswakarma7277
    @biswakarmabiswakarma7277 2 роки тому +8

    ए उहाहरु दारजिलिङकाे हुनुहसन्छ एकदम भाईरल भएकाे भिडियाे waoo उहाहरुलाई नमछ🙏🙏💝💝

  • @mohanaale7011
    @mohanaale7011 2 роки тому +35

    यी नानी बाबू को कला सार्है राम्रो लाग्छ।

  • @jeehanglimbu6928
    @jeehanglimbu6928 2 роки тому +3

    एकदम उज्यालो भबिस्य दुबै नानीहरुको आशिर्वाद शुभकामना बाबु नानीलाई ❤️💓💓💓💓💓💓

  • @Arun_Chamling
    @Arun_Chamling 2 роки тому +8

    अाहा!
    ई नानिहरुकाे अभिनयले साह्रै मन छुन्छ।💖🥀👏👏

  • @homeangbo
    @homeangbo 2 роки тому +3

    सम्पदा बैनी लाई दार्जीलिङ्ग सारै मन परेको हो ।अनुहार पनि चिल्लो चिल्लो गोरी हुनु भएछ।सफलता को कामामना।यी नानीबाबु हरुको अभिनय चाई बबाल छ।

  • @Crush224
    @Crush224 2 роки тому +1

    Wow malai ta sarai ramro lagxa yi nani babuharuko acting.lopsing sahi lagxa.💗💗💗😘😘😘

  • @asahangwnem1464
    @asahangwnem1464 2 роки тому +1

    From kathmandu nepal mount Everest, bir gorkhali, mama bhanji chandai nepal kathmandu Aaunu hola tapain haruko kala pradashan garnu paryo, धन्यबाद सेवारो नोगेन रो ।

  • @asmitalimbuofficial8425
    @asmitalimbuofficial8425 2 роки тому +3

    गर्व लाग्छ हाम्रो नेपाली परिवार बिश्वको जुनसुकै कुनामा रहेता पनि नेपाली भाषी कला संस्कृतिहरु लाई माया गरेर आफ्नो पन लाई जोगाउनु हुन्छ । उहाँहरुको भिड्यो धेरै मन परेको थियो मलाई प्रगती अग्रिम सुभकामना छ मामा भन्जि लाई ।😍🤗🙏

  • @tarkashreesmagar9767
    @tarkashreesmagar9767 2 роки тому +6

    आहा ! यो नानी बाबुको अभिनय दामी छ मैले हेरेर शेयर गरिरहन्छु

  • @rosedmlove
    @rosedmlove 2 роки тому +2

    बाबु नानु ले सारै राम्राे अभिनय गर्दा रहेछन भविष्य सफल कलाकार हुने जस्तो देखिन्छ है नेपाल तिर लिएर आउनु पर्यो है.....

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 2 роки тому +5

    जिबन्त अभिनय गर्ने यी बाबू नानी कुन ठाउँको होला भन्ने कहुतलता थियोे ।आज प्रत्यक्ष अन्तरबार्ता मा देख्न पाईयो ।धेरै खुशी लाग्यो।धेरै धेरै प्रगतिको शुभकामना छ।❤️❤️🇳🇵🇳🇵🌹🌹

  • @bijaylimbu1140
    @bijaylimbu1140 2 роки тому +68

    ओहो यी नानीहरुलाई भेटनु भएछ सम्पदा जी , खुशी लाग्यो, अति नै प्रतिभा भएको नानीहरु । नेपालमा भएको भए पहिलै हिट भई सक्थे होला ।

  • @sonamgole3285
    @sonamgole3285 2 роки тому +1

    भबिस्यको दायाहाङ र एलिशा भेटाको छ हामीले ।
    Blessed you both babu nani ra mamalai pni.

  • @asahangwnem1464
    @asahangwnem1464 2 роки тому +1

    बास्तबमा दार्जिलिङ सिकिम का हाम्रा नेपाली दाजुभाई दिदीबहिनीहरु बुद्धि जिबी हरू यूवा युवतिहरू बूबा आमा प्रतेक मा शिक्षितको सकेंत झुल्किनछ। र अरूणा लामा ज्यु प्रेम ध्वज प्रधान, कुमार शुब्बा, दावा गयालमु डेजि बराईलि, बर्तमान पेमा डेचन तामाङ, हम जाएगा, जस्तै नाटक अनि देउराली रुन्छ, रातको प्रथम पहर, इ हरेक हरेक का वाहा' हरूको कला छन। बर्तमान मामा भान्जी को पनि नाम धेरै उच्चामा आउदैछन।साथै भाईरलको प्रतिस पर्दामा आउदैछ। कति टाढो ठाउँमा पुग्नु भएछ सामपादा लिम्बु ज्यू । धेरै भन्दा धेरै राम्रो गर्नुभो। र कला भनेको लुकाउनु हुदैन । हाम्रो सानो cute मामा भान्जी हिरोईन र निज यङ मामा ज्यू समेत मा धन्यबाद । साथै मेडिया ज्यू लाई धेरै धेरै धन्यवाद सेवारो नोगेन रो।

  • @imemedianepal
    @imemedianepal 2 роки тому +5

    यो नानी बाबु हरु सारै राम्रो एक्टिङ गर्छ

  • @kamalrai5815
    @kamalrai5815 2 роки тому +1

    दामी कला छ नानी बाबू हरु को ।

  • @hihi7080
    @hihi7080 2 роки тому +5

    खुशी लाग्यो कलाकार नानीहरूलाई देख्न पाउँदा।

    • @gunjanchettri8499
      @gunjanchettri8499 2 роки тому

      पवनज्यु लाई धेरै धेरै धन्यवाद एवं शुभकामना। नानीहरू लाई आशिष अनि बधाई।

  • @jivanthapa2400
    @jivanthapa2400 2 роки тому +3

    रियल कलाकार हुन ई नानी हरु प्रगति को शुभ कामना 🇳🇵🇳🇵🇳🇵🙏

  • @lokendrabudhathoki5961
    @lokendrabudhathoki5961 2 роки тому +4

    सम्पदा दिजुले धेरै राम्रो काम गर्नु भयो नेपाली कलाकार दार्जिलिङ सिक्किममा रहनु भयको सबैलाई देखन पाइयो अझै पनि राम्रो काम गर्दै जानू पवन जिलाइ मैले फेसबुक मा देखेकोको हाम्रो कुरा पनि भाको थियो सानो नानी लगायत सबैलाइ सफलताको सुभकामना ।

  • @pratimarai6722
    @pratimarai6722 2 роки тому +1

    पवन भाई र नानी डबबैलाइ धेरै सुभकमना छ है

  • @amitsubba5412
    @amitsubba5412 2 роки тому +1

    राम्रो छ।नानु नानि हरू काे अभिनय नेपाल मा नि लेउनु पराे।

  • @somtamang5710
    @somtamang5710 2 роки тому +6

    जिबन्त अभिनय गर्ने नानी बाबू लाई उज्वल भबिस्यको शुभकामना ।

  • @dinestmg9042
    @dinestmg9042 2 роки тому +2

    मैले पनि निरन्तर हेर्ने गरेको छु यी नानीको प्रतिफ सरै राम्रो लाग्छ। आगामी दिनको सफलताको हार्दिक शुभकामना

  • @daltamang1543
    @daltamang1543 2 роки тому +1

    भगवान ले सधै कल्याण गरुन् नानी लाई ।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 роки тому +2

    नानी बाबू धेरै राम्रो अभिनय छ

  • @bikashrai782
    @bikashrai782 2 роки тому +1

    अहो यी नानीहरू त हाम्रै क्षेत्रको पो रहेछ । यी नानीहरूलाई बधाई साथै सम्पदा लिम्बूज्यू रिदम अनलाईन टिबीलाई धन्यबाद

  • @sanjaygurang5091
    @sanjaygurang5091 2 роки тому +2

    यो नानीको एक्टिङ धेरै राम्रो छ ॥ मैले टिकटकमा धेरै हेर्छु ॥ राम्रो छ नानु भबिस्य उज्वल छ ॥

  • @momchora...8789
    @momchora...8789 2 роки тому +6

    I have seen her acting she is so talented girl.would love to se her acting in nepali film soon.👏👍

  • @jitgurung3980
    @jitgurung3980 2 роки тому +2

    ओहो भबिस्यको सुपर अभिनेत्री पक्क काम गर्दै कामलाइ रोकेर हेर्न बाद्ध्य भए । यो भिडियो south korea बाट ड्युटी कै सिलसिलामा हेरिरहेछु।

  • @sajanghimire7596
    @sajanghimire7596 2 роки тому +3

    Sampada baini lai dherai dhanyabaad kinaki ximeki desh ani hamrai santan haru lai khojera uni haru ko prativa dekhai dinu vako ma dherai dahanyabaad

  • @dipalimbu4041
    @dipalimbu4041 2 роки тому +1

    Sarai khusi lago dherai man parne nani babu❤❤❤❤thank you sampada sis

  • @jagatlama1021
    @jagatlama1021 2 роки тому +1

    नानी बाबु लाई धेरै धेरै सुभकामना धेरै राम्रो act लाग्छ

  • @intromedia5014
    @intromedia5014 2 роки тому +1

    ओहो! यी नानीहरुको त म डाइहट फ्यान हु !

  • @bishaltsong
    @bishaltsong 2 роки тому +1

    साच्चै राम्रो छ वहाँहरुको कलाई हार्दिक कृतज्ञता प्रकट गर्दै भविष्यको निम्ति पनि धेरै धेरै काममा गर्दछु ❤️🙏

  • @rishihangkhim7072
    @rishihangkhim7072 2 роки тому +6

    Rhythm online ले स्थानीय यूटुबरलाई गजबको पाठ होइन पाठशाला स्थापना गरे जस्तो लाग्दैछ,,,सम्पदाजी यतै बसिदिनु पर्यो।

    • @chemjonglimbu9192
      @chemjonglimbu9192 2 роки тому

      हो नि यस्तो भाईरल र ट्यालेन्टहरु छ्न सिखिम र दार्जीलिङमा कुनै युटुबमा interview देखिन्दैन । रेडियो र tv मा पनि त्यति देखिन्दैन ।

  • @rameshpariyar4145
    @rameshpariyar4145 2 роки тому +1

    एकदमै खुशी लाग्यो हजुर को काम एकदमै राम्रो छ, अझै अगाडी बढिरहनु होला , तपाईं हरु लाई सधै उचाई मा भएको देख्नु पाउ 😍😍🤗🤗

  • @barshagurung1503
    @barshagurung1503 2 роки тому +1

    धेरै राम्रो अभिनय छ नानिको

  • @baburamrai9094
    @baburamrai9094 2 роки тому +2

    Nani haru lai goad bless keep it up

  • @samabesiaawaj
    @samabesiaawaj 2 роки тому +1

    आहा कति राम्रो प्रतिभाको खानी नानू लाई हार्दिक बधाई छ सम्पुर्ण परिवार लाई सफलता को सुभकामना छ

  • @shimulsazlina7580
    @shimulsazlina7580 2 роки тому +1

    धेरैनै राम्रो कला छ नानिको

  • @rabinphuyal8617
    @rabinphuyal8617 2 роки тому +1

    यो नानीहरू को अभियान मान्नु पर्छ

  • @lalitlimboo5352
    @lalitlimboo5352 2 роки тому +5

    I love her acting, Best wishes for her bright future, keep growing👏🏻👏🏻👏🏻

  • @sugamlimbu5429
    @sugamlimbu5429 2 роки тому +1

    कला कारिक्ता क्षेत्रमा यी नानी बाबु हरुको भबिस्य उज्वल देखिन्छ एटिङ रियल राम्ब्रो छ अझाई राम्ब्रो मेहन्त गर्दाई जानू एक दिन नेपालमा सुपर स्टारको रुप्मा देखिने छ निरुता सिङ उतम प्रदान जस्ताई स्टार भयेर उदाउनु होला र देक्न पाउ चाडाई धन्यवाद

  • @maheshkarki6627
    @maheshkarki6627 2 роки тому +6

    Wow these 2 child r golden future actor n actress of Darjeeling lots of love from Dubai Mahesh

  • @rairai4191
    @rairai4191 2 роки тому +1

    भन्छन नि हुने बिरुवाको सानैदेखी चिल्लो पात नानीको अत्भुत कला छ मान्नु पर्छ,सङ्घर्स गर्नु होला त्यो गन्तब्यमा अवस्य पुग्नु हुने छ पूरा हुनेछ खुशी लाग्यो😍💜💚

  • @jyotirai9393
    @jyotirai9393 2 роки тому +26

    These children going to make whole Nepali film industry proud one day ❤️❤️❤️❤️
    Kudos to dada Pawan (mama)

  • @rajanrai921
    @rajanrai921 2 роки тому +1

    सानो मान्छे हरु को अभिनय देख्दा पनि अचम्मित लाग्छ । कस्तो राम्रो नि

  • @gasuthachemgomg8896
    @gasuthachemgomg8896 2 роки тому +1

    यो मामा भान्छीको भिडियो सारै मन परेको थियो आज रियलले देख्न पाईयो

  • @tararai9764
    @tararai9764 2 роки тому +1

    Yo naniharuko avinaya ekdam ramro lagxa...😘😘😘😘

  • @uloveulove1096
    @uloveulove1096 2 роки тому +1

    धेरै धेरै राम्रो नानि बाबू हरूकाे बधाई तथा सफलता काे शुभकामना

  • @mohanrai5340
    @mohanrai5340 2 роки тому +1

    गरिमा नानि चाहिँ एकदम बबाल छ है उज्ज्वल भविष्यकाे हार्दिक शुभकामना छ।

  • @mingsosubba3298
    @mingsosubba3298 2 роки тому +4

    Kati cute kati talented bunu go ahead we always with you nanu ❤ ❤

  • @jangabirrai583
    @jangabirrai583 2 роки тому +1

    Kun सिरियल मा हो त्यो छोरीको अभिनय ❤️🙏 म कुबेतबाट यो बाबू र नानुको फ्यान all the best 🤝🤛

  • @blackandwhiteraii6326
    @blackandwhiteraii6326 2 роки тому

    यो नानी बाबु हरू त दार्जिलिङको पो हुनु हुन्छ धेरै राम्रो अक्टिङ छ नानी बाबु हरू को राम्रो गर्दै जानु wish you good luck for your future

  • @abijtshrestha6833
    @abijtshrestha6833 2 роки тому +1

    यो नानि र बाबु को नाटक राम्रो छ👍

  • @kusdevbantawarai9448
    @kusdevbantawarai9448 2 роки тому +1

    Woww excellent 👌👌 Vai, bunuko kala pratii Mero ucha samman sathai agami dinharum dherai 2 subhakamanza

  • @kusdevbantawarai9448
    @kusdevbantawarai9448 2 роки тому +1

    Bhabisyako 1 honahar actress Garima bunu keep it up...

  • @prasannarai6172
    @prasannarai6172 2 роки тому +1

    omg yesto best acting garnne nani babu ta pahila dekheko thiyena yestai pragati gardai janu huss😍😍😍😍😍

  • @madanthebe6571
    @madanthebe6571 2 роки тому +1

    एक छिन है, म पहिले मामाभान्जी youtube chainel search गरेर subcribe गर्छु अनि फेरि यो video resume गर्छु !

  • @SurendraSubba
    @SurendraSubba 2 роки тому +4

    mazza aayo... thank you for covering this interview... 🤗 best wishes talented kids...future superstars... keep learning keep growing

  • @archanarai8062
    @archanarai8062 2 роки тому +1

    Soo talented nanu future ma gayera no doubt actress nai hunacha god blessed 🥰🥰

  • @rohanghale3470
    @rohanghale3470 2 роки тому +1

    Yi nani ko act ekdam damdar xa Ani sathai babu ko pani 💕💕💕💕💕💕💕💕💕💕

  • @gyanendrabasnet2697
    @gyanendrabasnet2697 2 роки тому +8

    Congratulations 👏👏 both ❤️❤️

  • @omdenchamling7228
    @omdenchamling7228 2 роки тому +1

    Badhai cha mama vanji lai.
    Yasari nai pragati gardai janu avinay chetra ma hamro thaw lai biswa ma chinawnu.
    Hami sadai support ma hunay chaw..
    💐💐💐💐

  • @sendujunu5513
    @sendujunu5513 2 роки тому +1

    Yes maile pani uhabatai share gare n herna paye really good 🙏🙏❤️❤️

  • @wishrai4289
    @wishrai4289 2 роки тому +1

    Dami xa 🎉🎉🎉 congratulations

  • @krishnashrestha8479
    @krishnashrestha8479 2 роки тому +1

    ओ हो यी नानी हरु कहाँ को होला भन्थे दर्जलिङ को रहिछ निकै मन पर्छ ननिहरुको आभिनय

  • @evransingh2242
    @evransingh2242 2 роки тому +1

    Dherai ramro xa partiva kala Ati sundar Ati uttam good luck nani babu haru good bless you

  • @kumarsinghlama3136
    @kumarsinghlama3136 2 роки тому +3

    God gifted talent....not only that...more than than....salaam.

  • @miratumsa3401
    @miratumsa3401 2 роки тому +1

    sarai ramro acting garnu hunxa yo nani Babu akadm man parxa malai👌👌🙏🙏

  • @matrikabantawarai7159
    @matrikabantawarai7159 2 роки тому +1

    नानीहरू साह्रै कडा कला नृत्यको धनि

  • @tamangboy9841
    @tamangboy9841 2 роки тому +1

    मेरो मन पर्ने actors

  • @shreyabasnet1344
    @shreyabasnet1344 2 роки тому +1

    हुने बिरुवा को चिल्लो पात भने जस्तै छौ नानि बाबु अझै अगाडि बड्नु होला शुभकामना 🥰🥰

  • @salimrai8696
    @salimrai8696 2 роки тому +2

    Feeling very happy to see you dada and vanji on media ❤️❤️ really appreciate to your hard work..hope for the best and success future both nanu and dada👏🫰🏻

  • @purnachonbangfun
    @purnachonbangfun 2 роки тому +1

    Wow malai yo Nanu ko act dherai man parxa ujwal vavisyako suvakamana Nanu babu lai thank you sampada lungwa

  • @badalraiudayapur9432
    @badalraiudayapur9432 2 роки тому +6

    दार्जीलिङ सिक्किम बाट अबको 10 बर्ष भित्र गायन र अभिनय क्षेत्र बाट नेपाली सिने र गायन क्षेत्रमा उत्कृष्ट कलाकार निस्किने मा दुइमत छैन
    गायन - पेमा , मिन्छामा
    अभिनय गरिमा ❣️❣️❣️

    • @potatoboi5780
      @potatoboi5780 2 роки тому

      hahahaha🤣🤣🤣🤣dhoti isn't allowed

  • @jeevannicecheckrana5719
    @jeevannicecheckrana5719 2 роки тому +1

    राम्रो लाग्यो 🙏🙏👁️👁️ अभिनय

  • @chiringtmg9979
    @chiringtmg9979 2 роки тому +3

    Best wishes nanu and nani we all are Nepali love you from Nepal 🇳🇵 ❤️

  • @HauwaOnlineTv
    @HauwaOnlineTv 2 роки тому +1

    badhai x dubai jana lai

  • @bisnulama8108
    @bisnulama8108 2 роки тому +1

    Akdam dherae ramro lagxa yo naniko video all the best nanu

  • @ramboknight8590
    @ramboknight8590 2 роки тому

    Facebook scroll gardai thye achanak nani haru ko video haru dekhey kasto ramro laagyo acting. Love from Nepal

  • @heartbeat1870
    @heartbeat1870 2 роки тому +4

    जिबन्त अभिनय गर्ने नानी बाबू लाई उज्वल भबिस्यको शुभकामना ❤️❤️❤️

  • @reshmapradhan5377
    @reshmapradhan5377 2 роки тому +2

    Humro Darjeeling ko manche k ma kame cha ra har kura ma super say uper . God bless you both

    • @biswashrai249
      @biswashrai249 2 роки тому

      Kati hasnu hw hami nepl ko. Manxe haru 🤣🤣🤣🤣🤣

  • @krishnalimbu3263
    @krishnalimbu3263 2 роки тому +1

    Wow 👌 good luck 👍

  • @chhotobhetlamosamjhana4472
    @chhotobhetlamosamjhana4472 2 роки тому +1

    Wow sikkimko po ramro chha bunu hajurko acting lot's of love from qatar

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 2 роки тому +4

    Wish you all the best nane babu both are star in future in Nepali film industries

  • @SantoshiMgrni
    @SantoshiMgrni 2 роки тому +1

    Wow😍😍 finally interview dekhna pako ma derai khusi lagyo😍😍♥️♥️

  • @govindashrestha6234
    @govindashrestha6234 2 роки тому +2

    Best of luck nanu 🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️

  • @yammagar8854
    @yammagar8854 2 роки тому +1

    धेरै मन पर्छ भांजी नानी को acting

  • @sunulama4678
    @sunulama4678 2 роки тому +3

    Very Talent kids..lots of love to both ❣❣

  • @nabinthapa9367
    @nabinthapa9367 2 роки тому +2

    All the best Naniharu...lots of love from Nepal...

  • @bhuwanlimbu690
    @bhuwanlimbu690 2 роки тому +1

    My best bro pawan g dancer star.ani vanji vanja both nice acting

  • @sanilrai1431
    @sanilrai1431 2 роки тому +1

    Same face karishama manandher garima Nanu god bless you keep it up

  • @sanjutapa9638
    @sanjutapa9638 2 роки тому +1

    Garima nanu temi ajai agadi badnu mero Aashirwad xa 🇳🇵🇳🇵❤️❤️🙏❤️

  • @nirajansingh4172
    @nirajansingh4172 2 роки тому +1

    God bless you bhanji . Badhai xa pawan sir 💕💐

  • @raimohan5034
    @raimohan5034 2 роки тому +2

    नानीहरुको अभिनय कला अत्तिनै राम्रो छ अभिनय छेत्रमा धेरै धेरै सफलता रहोस्❤️❤️❤️❤️

  • @Deksengraivlog
    @Deksengraivlog 2 роки тому +1

    Wawoo. Ati sunder babu haru❤️❤️❤️👍

  • @user-we5cb8ye1g
    @user-we5cb8ye1g 2 роки тому +1

    आहा कति राम्रो लाग्यो भिडियो