Parmaswar sachainai mahan hunu huncha uha ko abishak , anointing ysh audio ma pani atii saktishali rup ma baghi nai rahan cha praise the lord hallelujah 🙌 ❤
मीका ७:५, ७ ५. एउटा छिमेकीमाथि भरोसा नगर। एउटा मित्रमाथि विश्वास नगर। आफूसँगै अँगालो मारेर सुत्ने पत्नीसँग पनि होशियार गरेर बोल। ७. तर मचाहिँ आशामा परमप्रभुको बाटो हेरिरहन्छु। मलाई बचाउनुहुने परमेश्वरको प्रतीक्षा गर्छु। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ।
भजनसंग्रह २८:१-३ १. हे परमप्रभु, मेरो चट्टान, म तपाईंलाई पुकार्दछु, मेरो पुकारा नसुनेजस्तो नगर्नुहोस्, नत्रता तपाईं मौन रहँदा, म मृत-लोकमा पर्नेहरूजस्तो हुनेछु। २. जब सहायताको लागि तपाईंलाई पुकार्छु र तपाईंको महापवित्र स्थानतिर म आफ्ना हात उठाउँछु, तब मेरो अनुनयविनय सुनिदिनुहोस्। ३. मलाई दुष्टहरूसित र दुष्ट काम गर्नेहरूसित नलैजानुहोस्, जो तिनीहरूका छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्दछन्, तर तिनीहरूका हृदयमा भने द्वेष हुन्छ।
गलाती ६:१-२ १. भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्नै पनि विचार राख, नत्रता तिमीहरू पनि परीक्षामा पर्नेछौ। २. एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।
Amen 🙏🙌💖
Yes Amen Amen Amen hallelujah Prise the lord Jesus
Amen Amen Amen amen Amen amen praise the Lord ✝️ 🔥 🛐 🙏 🙌
Amen Amen Amen ❤❤🎉🎉
Parmaswar sachainai mahan hunu huncha uha ko abishak , anointing ysh audio ma pani atii saktishali rup ma baghi nai rahan cha praise the lord hallelujah 🙌 ❤
Amen
आमेन्,,,,,, ❤
Amen 🙏
🏴🌼🏴🌺🏴🌷🏴💖💖💖💖💖💖💖💖बुधदिमानको,,,,,हृदयले,,,, आफ्नो,,,बोलीमा,,,, नियन्त्रण,,,, ल्याउँछ,,,र,उसको,ओठले,,, शिक्षा,,बढाउँछन्❤❤❤,,,,, 💖💖💖💖💖💖💖💖💖
❤❤❤❤❤Amen❤❤❤❤❤😊
🔥💖👍🙏🙏🙏🛐आमेन्,,,, ❤🎉🎉❤
मीका ७:५, ७
५. एउटा छिमेकीमाथि भरोसा नगर। एउटा मित्रमाथि विश्वास नगर। आफूसँगै अँगालो मारेर सुत्ने पत्नीसँग पनि होशियार गरेर बोल।
७. तर मचाहिँ आशामा परमप्रभुको बाटो हेरिरहन्छु। मलाई बचाउनुहुने परमेश्वरको प्रतीक्षा गर्छु। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ।
भजनसंग्रह २८:१-३
१. हे परमप्रभु, मेरो चट्टान, म तपाईंलाई पुकार्दछु, मेरो पुकारा नसुनेजस्तो नगर्नुहोस्, नत्रता तपाईं मौन रहँदा, म मृत-लोकमा पर्नेहरूजस्तो हुनेछु।
२. जब सहायताको लागि तपाईंलाई पुकार्छु
र तपाईंको महापवित्र स्थानतिर म आफ्ना हात उठाउँछु, तब मेरो अनुनयविनय सुनिदिनुहोस्।
३. मलाई दुष्टहरूसित र दुष्ट काम गर्नेहरूसित नलैजानुहोस्, जो तिनीहरूका छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्दछन्, तर तिनीहरूका हृदयमा भने द्वेष हुन्छ।
💖💖💖💖💖💖💖✝️👍
😇
गलाती ६:१-२
१. भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्नै पनि विचार राख, नत्रता तिमीहरू पनि परीक्षामा पर्नेछौ।
२. एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर।
❤❤❤आमेन्,,,,❤❤,,,,आमेन्,,❤❤❤❤❤❤आमेन्,,, ❤❤❤❤🕎❤❤❤❤❤❤❤✝️❤❤❤❤❤❤❤🛐❤❤❤❤❤❤💖🙏,,,,,,,,,,,,,, 🙏,,,,,,,,,,,, 🙏,,,,,,,,,,,आ,,,,,,,,,,,,,,मे,,,,,,,,,,,,,,,,न,,,,,,,,,,,,,,,,,्,,,,,,,,,,,
🎉🎉🎉आ,,,,,,,,,,,,,,,,,,,,,मे,,,,,,,,,,,,,न्,,,,,,,,,,,,,🙏,,,,,,,,,,,,, 🕎,,,,,,,,,,,,,,,,,,,,,,,,❤,,,,,
Yes amen Amen amen Amen amen Amen amen praise the ✝️ 🔥 🛐 🙏 🙌
Amen Amen haleyuha