बहालवाला न्यायाधीशहरु नै दिनेश त्रिपाठीविरुद्ध उत्रिए, पर्याे रिट|| Nepal Times

Поділитися
Вставка
  • Опубліковано 2 лют 2025

КОМЕНТАРІ • 276

  • @KulBahadur-u1u
    @KulBahadur-u1u 10 днів тому +124

    त्रिपाठी को लाइसेन्स खारेज गर लुटेरा सरकार

  • @HemrajBudha-p2l
    @HemrajBudha-p2l 10 днів тому +143

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी काङ्ग्रेसको झोले वकिल हो। त्यो मान्छे काङ्गेसद्वारा परिचालित छ

    • @laxmankhanal6686
      @laxmankhanal6686 10 днів тому

      अनि सोबिता गौतम चाहिँ पाटिकै वकिल होइन पाटिकै वकिलले बहस गर्दा झोले नहुने ?आफ्नो आङको भैंसी नधेख्ने अर्काको आङको जुम्रा देख्ने?

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 10 днів тому +8

      त्रिपाठिले ८७ अरव जनताहरुकाे पैसा असुल उपर वारे कहिं वाेल्दैन तर रवीकाे मात्र खेदाे गरेर अदालत् कै मानहानी गर्छ।

    • @chunthapa6051
      @chunthapa6051 10 днів тому +1

      काङ्ग्रेसका नेता आलम लाइ जेल सजाय दिलाउने त्रिपाठी हो

    • @ritathapamagar1459
      @ritathapamagar1459 10 днів тому

      @@chunthapa6051garyo yo mula la galti garyo ko thyo tyo musalman le karbahi bai Hal a ni yo taklu kukur jhole ko kam xaina

  • @shambhusharma4569
    @shambhusharma4569 10 днів тому +62

    त्रिपाठी वकिल को बिल्ला भिरेर कुनैे ब्यक्ति बाट परिचालित भएको छ।

  • @anilmagar7240
    @anilmagar7240 10 днів тому +23

    दिनेस त्रिपाठी को लाईसेन्स खारेज गर्नु पर्छ

  • @bishnupandey302
    @bishnupandey302 10 днів тому +49

    न्यायधीस र न्यायालय लाइ जनता माझ बदनाम गर्ने प्रयास भयेको छ यस्ता कथित वकील लाइ कडाकार्बही हुनु पर्छ

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 10 днів тому +46

    यो तृपाठी पार्टीको नेता हो कि वकिल हो बुझ्न गाह्रो भयो काङ्ग्रेस एमाले को प्रबक्ता जस्तो भाषण गर्छ

  • @Khatri-Chhanal
    @Khatri-Chhanal 10 днів тому +36

    यस्तो ब्यत्तिलाई पनि वरिस्ट अधिबत्ता भन्छन यो त काङ्ग्रेसको झोले हो बरिस्ट अधिवत्ता भनेको त अन्यायको लागि लड्ने हो झोले बनेर औराधीको ओकालत गर्ने होइन

  • @tradakomar9086
    @tradakomar9086 10 днів тому +65

    यो पार्टीको झोले त्रिपाटि विरुद्ध सम्पत्ति छानबिन किन हुदैन?

  • @AmarMaji-m2e
    @AmarMaji-m2e 10 днів тому +19

    त्रिपाटिको लाइसेन्स खारेज होस

  • @ptmwpmr
    @ptmwpmr 10 днів тому +24

    यो कंग्रेस को पावर ले नागो नाच देखाई रहेछ ! झोले हो यो गगन बाट परीचालीत

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 10 днів тому +8

    त्रिपाठी ज्यू लाई वरिष्ट अधिवक्ता बाट बर्खास्त गरी उहाँ लाई बहस गर्न समेत रोक लगाइयोस। विधिको शासन हुनु पर्छ

  • @milanchand5431
    @milanchand5431 10 днів тому +18

    जय स्वाभिमान जय घन्टि जय नेपाल जय

  • @GunakharKandel-hr3td
    @GunakharKandel-hr3td 10 днів тому +20

    सहि गरे 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵जय रबि

  • @devideurali4956
    @devideurali4956 10 днів тому +19

    त्रिपाठी नामकाे कालाकाेटेकाे प्वाँख पलायछ,त्यसैले अस्ति वुहुनी गरेकाे रैछ।

  • @nutanlimbu7831
    @nutanlimbu7831 10 днів тому +8

    यस्लाइ न्यायलयको अपहेलना गरेको भनेर मानहानी मुद्दा लगाइ अनि सम्पती शुद्धिकरण र सङ्गठित अपराधमा जेलमा नै राखेर मुद्दा चलाउने हो ।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 10 днів тому +7

    याे सरकारकाेदलाली त्रिपाटी लाई न्याधिसलाई अपमागरेकाे म हुदा त्रिपाटीलाई नेपाली जनता मुद्वा हाल्नु पर्छ ।

  • @DharmaBohara-c6g
    @DharmaBohara-c6g 10 днів тому +7

    यो त्रिपाठी काङ्ग्रेस को झोले हो यसलाई जेल चलान गर्नुपर्छ

  • @ÀsthaLama-f9x
    @ÀsthaLama-f9x 10 днів тому +8

    यसै अधिबक्त त्रिफाठी लाई नै कारबाही किन भएन?नक्कलि उजुर बादी खडा गरेको हो होईन पुष्टि गर्ने आधार के छ यो कहाँ को यमराज हो कानून को खिल्लि किन उडाउँछ यस्ले आफ्नो क्रेज बढाउन हो कि माथी जानू हो?

  • @Prathaml.c._official
    @Prathaml.c._official 10 днів тому +4

    जय देश जय रवि ❤❤❤❤❤

  • @kryptonide
    @kryptonide 10 днів тому +7

    यो पनि युवराज सफल बौलाए झै बौलाउने भयो 🤣🤣

  • @shushilghimire4357
    @shushilghimire4357 10 днів тому +7

    Yo parichalit ho karbahi garnu parxa

  • @phuyalShiva
    @phuyalShiva 10 днів тому +4

    न्यायाधीश को अपहेलना को मुद्दाहाल्नुपर्छ

  • @Rbk495
    @Rbk495 10 днів тому +2

    यो काङेश को एजेन्ट हो सहकारी को खोल वोढेर राजनितिक प्रतिशोध साध्ना लाई यो वकिल लागेको सबैले देखेका छौ।

  • @ThaguGurung-fd2yy
    @ThaguGurung-fd2yy 10 днів тому +4

    Jay rabi jay desh❤❤❤❤

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 10 днів тому +4

    Good khabar❤❤❤❤❤

  • @durgachuwai3925
    @durgachuwai3925 10 днів тому +2

    यसलाइ देस निकाला गर्न माग मेरो छ

  • @DILE309
    @DILE309 10 днів тому +2

    Bhrasta advocate tripathi.

  • @harrytamang934
    @harrytamang934 10 днів тому +2

    Very good news for us

  • @MadMan-ll1pr
    @MadMan-ll1pr 10 днів тому +4

    Yes बल्ल ठिक पारे

  • @yamgurung5738
    @yamgurung5738 10 днів тому +7

    Yo congress ko jhole ho.

  • @PopularDangi
    @PopularDangi 10 днів тому +3

    के यसलाई मानहानिको मुद्दा लाग्दैन

  • @Motivationsk-o2l
    @Motivationsk-o2l 10 днів тому +2

    श्री राधे राधे

  • @DevKantChaudhary-l8w
    @DevKantChaudhary-l8w 10 днів тому +2

    very Good 👍

  • @Prathaml.c._official
    @Prathaml.c._official 10 днів тому +5

    यो वकील होइन कालो कांग्रेस र एमाले को झोले हो

  • @DawaSherpa-mp8jj
    @DawaSherpa-mp8jj 10 днів тому +4

    Aba helanA mudda lagnai parxa. Yesko license kharej hos

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 10 днів тому

    कार्गेस येमाले दलाल त्रिपाठि कडा सजाय दिनु पर्छ त्रिपाठि लाईसेन्स खारेज गर्नु पर्छ 100% निर्दोष रबि सर हो

  • @nawarajhayu5727
    @nawarajhayu5727 9 днів тому

    त्रिपाठी ,, पुरै बौलाए छ
    मेन्टल हस्पिटल तुरुन्तै भर्ना गरि दे
    गगन थापा जि

  • @khumkc9269
    @khumkc9269 10 днів тому

    अधिबक्ता दिनेश त्रिपाठी जनता ठगने फटाहा मान्छे हो यस लाई कानुनि कारबाहि गर्नु पर्छ

  • @RajBista-d6j
    @RajBista-d6j 10 днів тому

    बरिस्ठ वकिल भयर आफुले भनेकाे फैसला भयन भनेर न्यायाधीश प्रति समाजिक संन्जाल जे पनि बाेल्छ भने झन सर्बसाधारन ले के भन्ला कार्बाई हुनु पर्छ

  • @xattri-nIsHanrawat4894
    @xattri-nIsHanrawat4894 10 днів тому

    फेरि कांग्रेसका गृहमन्त्री र भाउजूका देवरहरुकाे सडकमा रुवावासि हाेला.✍️

  • @shrestharamkmr8931
    @shrestharamkmr8931 10 днів тому +4

    Yo pagal vayo yeslai pagal khana pathaunu parxa 😊

  • @roshansunar4364
    @roshansunar4364 9 днів тому

    ऐले का न्यायाधीश चटके ठग रवि 😂 बैंक ठग दुर्गे, कर्भरिय हुन् 😂 आम जनताका न्यायाधीश त्रिपाठी ज्यू 👏🤝🙏

  • @santoshkumaryogi843
    @santoshkumaryogi843 9 днів тому

    दिनेश तृपाठी ले गैरकानुनी कार्य गरेको हुँदा जन अदालत मा मुद्दा चलाइ जनकारबाही गर्नुपर्छ

  • @rabighimire2955
    @rabighimire2955 10 днів тому +2

    👍️👍️👍️

  • @damodarregmi491
    @damodarregmi491 9 днів тому

    यो आलाम जस्तो तर्क छ्र्के केही हुदैन खाली रविको रीस इवी मात्र साधने वहस गनै लाई बरीस्ठ वकील वनाय यो बरीठठ पद खारीज गरौ काखाही गरौ त्रीपाठी लाई

  • @amarthapasubhakamanaxravis4591
    @amarthapasubhakamanaxravis4591 10 днів тому

    यो त्रिपाठी को तुरुन्तै वकील को लाईसेन्स खारेज गर्नु पर्छ

  • @devbahadurg.m7081
    @devbahadurg.m7081 9 днів тому

    दिनेश त्रिपाठिलाई कार्वाइ भैइ लाइसेन्स खारेज गरियोस्

  • @LaxmanGiri-d3o
    @LaxmanGiri-d3o 9 днів тому

    good news💞🙏💞🔔🔔🔔🔔✅🙋‍♀️

  • @bhimbahadurjwala7530
    @bhimbahadurjwala7530 9 днів тому

    सबै भ्रष्टाचारी हरु माथि कार्वाही हुनुपर्छ तर यहाँ त उल्टो छ् किन अदालत नेपाली काङ्ग्रेस नेता हुन दिनेश त्रिपाठी

  • @Okhorgotekonati
    @Okhorgotekonati 10 днів тому

    Dhanyebat

  • @HdgvhFf
    @HdgvhFf 10 днів тому

    दिनेश त्रिपाठी सरकार र कान्तिपुर मालिक भनाइ मा रविलाई जृल पटाउने रहे छ कानुन माथि ठुलाे अपराध हाे

  • @OptimisticAzaleaFlower-lp6tj
    @OptimisticAzaleaFlower-lp6tj 9 днів тому

    त्रिपाठी काे अबि व्याक्ति गैरजिम्मेवार छ, पार्टीको झाेले जस्तो देखिन्छ ,

  • @pushpashrestha3532
    @pushpashrestha3532 10 днів тому

    तिरपाठी लाई कारबाही गर

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 9 днів тому

    Good news

  • @HomprasadThapaliya
    @HomprasadThapaliya 10 днів тому

    अनीपोम्मुक्का हान्छन त जन्ताले, वकालत गर्ने अधिकार छ, न्यायमुर्तिलाइ
    गाली गर्ने अधिकार छैन।🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @Ritonamonam1187
    @Ritonamonam1187 10 днів тому

    यसलाई अस्ति बचायर गलत गरेछन केटाहरुले याे लाई सिदै ठाेकदिनु पर्ने थियाे

  • @TilakPun-f5f
    @TilakPun-f5f 10 днів тому

    कोङरेस र एमाले पार्ती को झोले बनेर के को ओकिल हुन्छ र कोङरे बात चुनाब हारे को मान्छी ओकिल बनाउछन हाम्रो नेपाल मा जता धेरै पैसा मिल्छ उसैको पच्छ मा बोल्छ अनी पैसा नभएको लाई मुद्दा हराउने काम हो दिनेश त्रीपाथी को ।

  • @kumarkhatri4805
    @kumarkhatri4805 9 днів тому

    नेपालका न्यायलयमा न्यायधिसहरूकाे ता कार्य क्षमता कम रहेकाे हाे भने अधिवक्ता दिनेश त्रिपाठी जस्ता पार्टिका झाेलेहरूकाे कार्य क्षमता कस्ताे हाेला त ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 10 днів тому +1

    दिनेश त्रिपाठी जस्तो वकिलले
    सत्य, तथ्य र निष्पक्षको आधारमा उभिएर वहस गर्न नसक्नु दुखद कुराहो ।
    वर्तमान गृहमन्त्रीले छ महिना सम्म पनी जिवी राईलाई पक्राउ गर्न किन नसकेको ?
    सहकारी सँग सम्बन्ध नरहेको व्यक्तीलाई सहकारी ठग भनेर
    मुद्दा किन हालियो ?

    • @chunthapa6051
      @chunthapa6051 10 днів тому

      जीवि राइ कसको कार्यकालमा फरार भएका थिए त्यो कुरा बुझ्नुस् पहिले

  • @Surname-v7u
    @Surname-v7u 10 днів тому

    Jai ravi dai jindabad🙏🙏.
    Balla bheto dhoti le.

  • @ramprasadbaskota2441
    @ramprasadbaskota2441 9 днів тому

    यो झोलेको अधिबक्ताको लाइसेन्स नै खारेज गर्नुपर्छ

  • @BabuPanta-y1n
    @BabuPanta-y1n 10 днів тому

    दिनेश त्रिपाठि समाज भॅडुवाको रुपमा देखिन
    लागी सके ।
    लाज पनि लजाउने भयो ।

  • @Dr.SanjayJha
    @Dr.SanjayJha 10 днів тому +4

    Dinesh tripathi okil nai haina.u lai bolnai audaina

  • @sanjibghising214
    @sanjibghising214 9 днів тому

    Hardik shradhanjali Tripathi

  • @gopalraut5049
    @gopalraut5049 10 днів тому

    वकिलले अदालतमा भएको बहस अदालतमै सिमित गर्ने हाे ठुलो ठूलो स्वरमा मिडिया बाजि दलको मानाे पचाउन किन गर्ने ?

  • @ShivaKarki-e5s
    @ShivaKarki-e5s 10 днів тому

    यि त्रिपाठी सर त ठिकै लाग्दथियो।

  • @ratnarajuprety8878
    @ratnarajuprety8878 10 днів тому

    याे त्रिपाठी वकिललाइ गर्धननै चिलायकाे छकी क्याहाे न्यायाधिस बिरुध्द बाेल्ने काेहाे त्याे वकिल ,यसकाे हैसियत,नालायक नै देखिन्छ ।

  • @iambee6062
    @iambee6062 10 днів тому

    यसता फाेहरि,गनायका वकिलकाे लाङसेनस खारेज गरनु परछ।झुटा बिबरणमा बाेलनेहरुला छेममे हुदेन।

  • @sarojdhungel1784
    @sarojdhungel1784 9 днів тому

    अदालत बाहिर जनताले के गर्छन यो कुरामा अदालत का न्यायाधिश बोल्न मिल्छ? कस्तो खालको बरिस्ठ होउ

  • @JitLungeli
    @JitLungeli 10 днів тому

    Good👍👍👍👍

  • @बिवससुजन
    @बिवससुजन 10 днів тому

    यो त्रिपाती ले कुनै पनि पीडित को लागि बहस गरेको होइन मात्र काङ्ग्रेस को गुलामी गरेको हो

  • @indrarai3694
    @indrarai3694 10 днів тому

    👍👍

  • @rajshreesubedi9740
    @rajshreesubedi9740 10 днів тому

    Thik parecha Tripathi Baje Lai

  • @rbgurung5794
    @rbgurung5794 10 днів тому

    यो तृपाठिले काङ्ग्रेस र कान्तिपुरको आशिर्वाद पाएर घमण्ड देखाएको त होइन ? जनता ठूलो कि अदलत नै ठूलो ? टिन करोड जनताको बहुमत भए सायद कानुनले पनि मुल्यांकन हुन्छ होलानी सरकार ?

  • @keshabrai8064
    @keshabrai8064 10 днів тому

    त्रिपाठिलाई तुरुन्तै जागीरबाट बर्खास्त गर्नु पर्छ ! झोले वकिलको काम छैन !

  • @LalittbMuskan-q5e
    @LalittbMuskan-q5e 10 днів тому

    आफै पिडीत ले केको पिडीत जनताको फैसला देलान ।

  • @durgapokhrel6923
    @durgapokhrel6923 9 днів тому

    अति गर्नु अतिचार नगर्नु भन्थे अब यिनका भ्रमकाे खेति बन्द।

  • @SureshBalayar599
    @SureshBalayar599 10 днів тому

    सरकारको आडमा यत्तिको त मात्तिनै पर्योनी।।

  • @khadgadhungana2172
    @khadgadhungana2172 10 днів тому

    त्रिपाठीको वोली कानुन व्यवसायिले वोल्ने वोलि नभइ कसैकोइसारा बाट वोलिरहेको जस्तो लाग्छ

  • @shayamjoshi6595
    @shayamjoshi6595 10 днів тому

    त्रिपाठी वकिल हाेईन पाटि काे झाेले हाे यसकाे लाईसेनस खारेज गरनु परछ यसकाे चुरि फुरि धेरे भयाे

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 10 днів тому

    दिनेश त्रिपाठी righ man
    हो
    आई सपोर्ट to him

  • @Yubrajkandel
    @Yubrajkandel 10 днів тому

    कठै, झुन्ड- सेटिङ भन्दा बाहिर बसेर न्याय का लागी काम गर्दाको परिणाम भोग बुढा । चोलेन्द्र लाई माहाअभ्योग लागए जस्तो कहाँ हुन्छ र , एमाले बिरुद लागे जस्तो दाता को अशिर्बाद सधै कहाँ होला र हजुर ।

  • @Sitagurung-k7k
    @Sitagurung-k7k 10 днів тому

    Good hunu parxa

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w 10 днів тому

    पीडित को वकिल भनेर के छ प्रमाण ???पीडितको नाम नक्कली काम गर्ने कुनै आधिकर छैन गगनेको झोले दिनेस चोर लाई?सहकरिको स पनि उच्चारण छैन अदालत भित्र यो चोर हो अर्कै उधेस्य लिएर वकिल भनेर आको छ।

  • @ArjunKathariya-s2r
    @ArjunKathariya-s2r 8 днів тому

    नेताहरु जस्तै न्यायाधीश हरु पनि चोर हुन नेपाल मा न्यायाधीश हरुले पनि लाखौं लाख घुस लिने गरेका छन।

  • @bishnubk3822
    @bishnubk3822 10 днів тому

    Good

  • @khotang-l1m
    @khotang-l1m 9 днів тому

    त्यसै कुटाई खाएको हैन रहेछ यो दीनेस त्रीपार्ठी भन्ने गोरुले 😂😂😂😂

  • @nabinshrestha5049
    @nabinshrestha5049 10 днів тому

    यो त्रिपाठि हेर्दै मोहमद अफ्ताब आलम जस्तो ज्यानमारा लाग्छ ।

  • @KishorBhattrai-ci2nw
    @KishorBhattrai-ci2nw 10 днів тому

    दिनेश त्रिपाठी काङ्ग्रेस को झोले हो यो वकिल होइन के यसलाई वकिल नभनु होस

  • @madankarki2964
    @madankarki2964 10 днів тому

    धेरै राम्रो

  • @kamalbhandari8825
    @kamalbhandari8825 9 днів тому

    दिनेश त्रीपाठीले झै अर्को कुनै ब्यक्तिले टेलिभिजन बाट न्यायाधीशलाई लाल्छना लगाएकोभए काङ्ग्रेस एमाले माओवादीको ठगबन्धन सरकारले टेलिभिजनबाटै पक्राउ गरेर हिरासतमा राखिसक्थे दिनेश त्रीपाठी काङ्ग्रेस एमाले माओवादी कम्पनीको भएकोहुदा छुटैछुट

  • @DilliramPaudel-f6h
    @DilliramPaudel-f6h 10 днів тому

    यस्को दिमाख खुस्की सकेछ। राची जा तृपाथी।

  • @lekalirider5089
    @lekalirider5089 10 днів тому

    यो थाङ्ग्रेस पाटिका वरिष्ठ बाख्रा अधिबक्ता काम छैन,..

  • @bishu8
    @bishu8 10 днів тому

    ९९% कम्पनिहरुमा सहकारीको अप्रत्यक्ष लगानी हुन्छ। सहकारीले व्यक्तिलाई कर्जा दिन्छ त्यो पैसाले सेयर किनेका छन् अब के सबै पैसा गएका कम्पनी तथा सेयर किनि दिने सबै ब्रोकरलाई कारबाही गर्ने त।।।।।

  • @devnarayansapkota4566
    @devnarayansapkota4566 10 днів тому +4

    Tripathi dalal kalo congresi

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 10 днів тому

    अनि अहीले त सत्तामा गृह मन्त्री ने का कै गृह मन्त्री हुनुहुन्छ त अब निकाल्दा पनि होलानि जिवि राई लाई

  • @ThakurTimalsena
    @ThakurTimalsena 9 днів тому

    अरु ठिकै हो तर टाई सुहााएन

  • @PramilaLuitel-sh4kp
    @PramilaLuitel-sh4kp 10 днів тому

    सारै सहि काम गरनु भयो यो त्रिपाटी नेपाली काङ्ग्रेस को झोले अघिवकता रहेछ जुन यसको गतिविधि ले देखाई सको अब यश लाई नियादिश जिउको अपहेलना मुद्दामा जेल हालनु पछ यसको अति भएको हो नियादिश लाई जुन अभियोग लाउने यो 100% काङ्ग्रेस को झोले हो

  • @RajkumarThapavlog-n5s
    @RajkumarThapavlog-n5s 10 днів тому

    त्रीपाटी भनेको पाटिको झोले हो❤

  • @shreepdlamichhane1549
    @shreepdlamichhane1549 10 днів тому

    यो त्रीपाठी बहस गर्न लाएक छैन।