जाडो महिना भरी बसेर जाउली भन्दै रितु र नारायणीलाई फकाउँदै प्रकाश दुरा ।। PrakashDura_RituTamana HD
Вставка
- Опубліковано 18 жов 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #PrakashDura_RituTamang_Narayani #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
धेरै राम्राे छ ।🌹♥️♥️♥️🌺
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤❤ जय ❤❤❤ ईन्देणी ❤❤❤
अती उत्कृष्ट अती सुन्दर सेवा संदेश र मनोरञ्जन लोकप्रिय कार्यक्रम इन्द्रेणी 🙏❤❤. सुपर दोहोरी 🥰🥰।
❤❤❤❤❤ सारै राम्रो प्रस्तुती जय ईन्द्रेणी जय होस् सबैको सबैले नेपाली कार्यक्रम हेर्ने बानी बसालौ ❤❤❤❤
सारै रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्देणी टिम ।
❤❤🎉🎉सुन्न लायक छ दुबै लाई धन्यवाद ॐॐॐ रितु को बिवाह भयर राम्रो बन्दोबस्त मिलाए जस्तो छ ईन्द्रेणी का तिन नानी हरु को लगन गाँठो छिट्टै ब्यबस्था होस ॐॐॐ जयहोस भिमेश्वर कालिन्चोक माहाकाली भगवती माई ले रक्षा गरून् ॐॐॐ
धेरै धेरै धन्यवाद प्रकाश भाइ।
मेरो पुरानो कौराहा गीत लाई पनि समेट्दिएको मा। दोहोरी त तिम्लाइ भन्नै पर्दैन प्रतियोगी कलाकार नै हौ। रितु बहिनिको पनि राम्रो छ। अझ प्रगति गर्दै जाउ भाइ बहिनीलाई शुभकामना छ।
दाइ न्याय दिन नसके पनि कोसिस गरेको हो धन्यवाद साथै उच्चसम्मान दाइ🙏🏻
@@prakashduraofficial8373ramro vako xa ni kanxa.😘❤️
प्रकाश र रितु बहिनीको धेरै दिनमा आर्याे दाेहाेरी गित मलाई धेरै मनपर्छ धेरै धेरै रमाइलो भयो प्रकाश भाई रितु बहिनी जय नेपाल जय भगवान् ❤😂🎉कृष्ण सर लाई अमेरिकाे सुभयात्र छ भगवान् ले रक्षा गरुन् कृष्ण सर लाई
प्रकाश दुरा भाई र रितु तामाङ बहिनी नारायणी खत्री बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ युवराज सर कान्छा श्रेष्ठ सर देवी बा शर्मिला बहिनी आयुषा नानी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ
Namaskar
Amazing indreni program
सुन्दर प्रास्तुति लाई हिदाया देखि सम्मानछ रितु र प्राकासदुरा भाइ काेबेजाेड छ जये ईन्द्रेणि
आहा कती रमाइलो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤
Daami 🎉🎉🎉❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Dami dami dami 🎉🎉❤❤ congratulations 🎉
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो युवराज प्यारो छत्र भाई प्रकाश भाई रितु बहिनी जय भगवान् 🎉😂❤
😊
धेरै धेरै बधाई छ सम्पुर्ण कलाकार हरु मा
सम्पुर्ण टिम लाई नमन छ
जय इन्द्रेणी ❤❤❤
Jay indreni ❤
नमन सम्पुर्ण मा शुभ सन्द्या
❤🙏💘🌹👍️🇳🇵🇳🇵🥀
❤❤❤❤❤
INDRENI IS A Cultural and humanitarian
Temple.
❤❤❤❤❤
❤❤ ❤I❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji, Pratima ji Ji ji & the entire indreni family:
❤❤❤❤❤
Very nice ❤
Attee sumdhr swor dhani lok priya gaek handsom prakas dura ko sath ma gaune gaika sahit endreni ka sarvasreshtha lok priya gaek manmaya ra lagaet ka sabai teab populer gaek ahru ko sammna ko sath ma ramilo geet pani Aananda le herna mauka payo . sabai dherai dherai dhannya vad ra namaskar
जय ईन्देणि
❤❤❤❤❤
INDRENI IS A TRINITY::Entertainment, Service and message.
❤❤❤❤❤
Super ❤❤❤❤
Dammiii song
Wow
👌👍🇳🇵❤
❤❤❤❤❤❤❤❤❤❤❤
❤nice ramro xch
❤❤❤❤Naec
❤❤❤❤❤❤
Thank you हजुर TikTok मा राख्दिनु पर्यो हजुर हाम्रो पनि 🙏🏻🙏🏻
@@prakashduraofficial8373 राख्दिएको छु हेर्नू होला मेरो आइडीमा
धन्यवाद हजुर🙏🏻
Juju dai gurung bhayar hola kahilei namaskar garnu hudai Kina hola
Nice Dohori ❤❤❤❤❤❤❤
Ritu pani kadai ho hai hunata gauna ko lagi ta
😀😀👍👍💃💃💃💃
नमस्कार सम्पुर्ण लोक दोहोरी सङै लोक प्रीय कार्यक्रम इन्द्रेणीलाई माया गर्नु हुनु दर्शकहरुमा धेरै पछि मैले र रितु तामाङले ठमेल असन गाएको गित सार्बजनिक भएको माया साथ गरिदिनु होला सङै सल्लाह सुझाव दिन नभुल्नु होला धन्यवाद ❤❤
Tapaiko सानो सहयोगको आशा छ।
Ma पनि धेरै ramailo भिडियो बनाउछु तर kasaile हेर्दैनन 😢!🙏❤️
❤
💘❤️💗💕👄👄💕💗❤️💘
Wow
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤