संसार रुहाउने जुम्लाकी सबिनाको इन्द्रेणी सम्मको कथा, इन्द्रेणीमा सबैलाई रुहाउदै बताईन सबै कुरा।

Поділитися
Вставка
  • Опубліковано 21 кві 2022
  • sanjibini entertainment present- संसार रुहाउने जुम्लाकी सबिनाको इन्द्रेणी सम्मको कथा, इन्द्रेणीमा सबैलाई रुहाउदै बताईन सबै कुरा। Jumla Sabina Adhikari Interview Indreni New Studio Krishna Kandel New Video and Live Dohori Song
    Camara- Binita Chhetri
    Host- Santosh Paudel
    Guest- Sabina Adhikari
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
    के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
    एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
    Available only:-
    Sanjibini Intertainment
    UA-cam chanal
    ua-cam.com/channels/8to.html...
    Don't Forget To Subscribe
    जय गित जय सङ्गीत।
    #sanjibini Entertainment
    PH. 9808074106
  • Розваги

КОМЕНТАРІ • 296

  • @yadavsunar9954
    @yadavsunar9954 2 роки тому +20

    अरु नानिबाबु लै पढायजस्तै ईनिनानीलाई पनि ईन्द्वेणी ले ठाउदे कति राम्राे हुन्थ्याे। हेभगवान

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 роки тому +32

    जुम्लाकि सविना अधिकारी को कारुणिक कहानी ले मन छोयो, यिनलाई कुनै पाल्ने, पढाउने संस्था मा पुर्याईदिनुहोला।

  • @shantiacharya310
    @shantiacharya310 2 роки тому +7

    यी बैनि को दुखदायि काहानि ले मेरो आखाको आँसु रोकियन 😭😭😭😭😭😭😭😭😭❤️❤️❤️

  • @shantaneupane4110
    @shantaneupane4110 2 роки тому +7

    मत नानी को कथा ले आँखा बाट आँसु रोखन सकेन हे भगबान इनि देवि लाई साथ दियर उद्दार गरि दिनु होला 🙏🙏🙏

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 2 роки тому +7

    याे नानि काे कथाले मन राेयाे।खाना बस्न र पढ्ने बेवास्था मिलाइदिनु हाेला सबैलाई अाग्रह

  • @tarasubedi3024
    @tarasubedi3024 2 роки тому +5

    नानीको गला र कला राम्रो छ❤छिटैनै मन कामना पूर्ण होस ।❤❤

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 2 роки тому +25

    सबिना वहिनिको दुःखको काहानि भिडियो हेर्दा सायदै कसैको पनि मन छुन्छ ।सर्व प्रथम मिडिया कर्मिलाई सविना बहिनिलाई यहाँ सम्म ल्याएर ठूलो धर्म गर्नु भयो धन्यवाद अनि बहिनिलाई अबको दिन राम्रोसँग बितोस् यहि नै शुभकामना ।

    • @minamahat7529
      @minamahat7529 2 роки тому

      0mins 08baje 0

    • @zorogaming4518
      @zorogaming4518 2 роки тому +1

      Malai yastai pardaal pare k huntyohola sabaile sochnu jaruree chha
      i parda

    • @bhagawatipangeni1810
      @bhagawatipangeni1810 2 роки тому

      नानीलाई मेरो साथमा राख्न चाहान्छु।

    • @prempuri1399
      @prempuri1399 2 роки тому

      I'm.

  • @gitakarki4917
    @gitakarki4917 2 роки тому +29

    नराै नानू पत्र कार भाईहरुले सहयाेग गर्नुहुन्छ जस्ले जेभनेपनि दुखिकाे साथिर भगवान हुन युटुबका मिडिया कर्मि भाइ हरु 🙏🙏🙏🙏

  • @tradakomar9086
    @tradakomar9086 2 роки тому +14

    जीवनमा दु:खको पहाडको भारी बोक्नु कति गाह्रो छ,जो भारी बोक्ने लाई मात्र थाहा हुन्छ,कति कष्ट यि सानी बालिका नानी लाई,सकेको सहयोग गरौं ।।🙏🙏

  • @indrarai2771
    @indrarai2771 2 роки тому +22

    बैनि जिबनमा हरेस नखानु एकदिन भगवान दाइने हुने नै छ

  • @gurungman4717
    @gurungman4717 2 роки тому +4

    बिचार यो बहिनीलाई सबैले सहयोग गर्दिनु होला

  • @karankaran2825
    @karankaran2825 2 роки тому +2

    God bless you baine

  • @gopalgurung7616
    @gopalgurung7616 2 роки тому +6

    गारो छ खै दुखीको गरीबहरुको पीडा कस्ले बुझ्ने खै सरकार,!!

  • @ramprasadbhattarai3661
    @ramprasadbhattarai3661 2 роки тому +3

    धेरै साहसी रअात्मबल भयकी नारी हुन उनी ।

  • @peremshersth5223
    @peremshersth5223 2 роки тому +2

    सबिना तिम्रो जिबनमा दुख को दिन अब कम हुन्छ तिमी हरु जस्ता लाई साथ सपोर्ट इन्द्रेणी को भगवान कृष्ण कँडेल दाजु सम्म पुगोस् अरु त कसले सपोर्ट गर्छ यो देश मा चोर फटाहा नेता ले गरिब को बेथा बुझ्दैन

  • @ramailonepal1663
    @ramailonepal1663 2 роки тому +1

    Man Bdr Rihang Rai
    Jumla sthit niwaasi Sabina Adhikari ko voice ramro chha, tesaile sabaile saath ra support garou.

  • @parkashrai5724
    @parkashrai5724 2 роки тому +20

    नरुनु बुनु अब तिमी थाउमा आएको छौ अब सहयोग पाउछौ

  • @binodadhikari7652
    @binodadhikari7652 2 роки тому +36

    सन्तोष भाइ ! यो नानीलाई एक पटक सम्पर्क गराइ दिनुहोला मैंले पनि सकेको सहयोग गर्नेछु ।

    • @bishnurayamajhi3272
      @bishnurayamajhi3272 2 роки тому

      ह भगवान याे बैनिलाई सहयोग गर्ने मनकारी भेटिउन

  • @sangitaacharya5818
    @sangitaacharya5818 2 роки тому +1

    Good bless you sabina bahini💓💓💓💓💓

  • @punchitra2428
    @punchitra2428 2 роки тому

    Thankyou patrakar g dukhi lai thau dinu bhaya ko ma

  • @laxmijosi8447
    @laxmijosi8447 2 роки тому +3

    पत्रकार भाई नानी लाई सहयोग गर्दिनिनु। ऐलेका भगवान हजूर हरू नै हुनु हुन्छ।

  • @missionadhikari741
    @missionadhikari741 2 роки тому

    सुखदुख जिन्दगीका दुई पाटा, दुखलाई जितेपछी नै सुख पाइन्छ । दुखलाई जित्ने मनोबल मिलोस्, साथ, सहयोग मिलोस् असीमित शुभकामना सविना !

  • @bimalagiri1061
    @bimalagiri1061 2 роки тому +7

    बिचरा कति माया लाग्यो आँखा बाट आँसु खसेको पतो पायेन

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 2 роки тому +13

    be strong little queen ❤️❤️😘❤️😘😘

  • @Pradhhan
    @Pradhhan 2 роки тому +3

    Yo nani dherai aghi jana sakxin, ramro pratibha ki dhani raixa, god bless you ❤️❤️❤️🙏🙏🙏

  • @shankatoli5284
    @shankatoli5284 2 роки тому +1

    हे भगवान यी नानीलाई सबैले सहयोग गर्नुपर्छ

  • @rameshlama
    @rameshlama 2 роки тому +2

    god bless her

  • @ramchhetri2890
    @ramchhetri2890 2 роки тому +5

    यि नानुको परिवारको ब्यबस्था पन गाउँ र वडा पालीकाले गर्नु पर्छ । भित्री मनबाट निस्के पिडादायक शब्दहरू बोकेकी बालिकालाई ईन्देनीले मौका दिवस् भनी हार्दिक प्राथना गर्दछु ।

  • @prazolmoktan2476
    @prazolmoktan2476 2 роки тому +6

    उफ दुख र पीडा पनि किन गरिब लाई मात्रै कठैवरा कति सपना हरु अाँसुले पखालेर बाँच्न मात्रै भए पनि बाध्य इ नानी को कुरा ले सारै मन रुवायो इन्द्रेणी बाट सहयोग जुटाएर सहयोग गरौ 😥😥😥

  • @shantaghimire5246
    @shantaghimire5246 2 роки тому +1

    इन्द्रेणी ले सहयोग गरोस। यी नानीलाइ भगबान ले रक्षा गरून्। ब्वाँसा हरु बाट बच्न गार्हो छ। कसरी आईन? कहाँ बसेकी छन त

  • @gcommobile5292
    @gcommobile5292 2 роки тому

    अाह कति राम्रो छ अाबज

  • @janakkhadka1325
    @janakkhadka1325 2 роки тому +4

    कति रोयौ नानू तिमी रुदा मलाई पनि रुन मनलाग्यो तिमिले रोयर ईन्टरभिउ दिदा जति रोयौ म पनि त्यति नै रोय

  • @subashkhadka3505
    @subashkhadka3505 2 роки тому +7

    God bless you always 🙏🙏🙏🙏🙏❤❤❤❤❤

  • @sitathapa7771
    @sitathapa7771 2 роки тому

    कठै कति दुख यति सानो उमेरमा

  • @user-pd2vj8jg3m
    @user-pd2vj8jg3m 2 роки тому +1

    यो नानीलाई ईन्देणिले सहयोग गरि सरक्षण गरिदिहोस सबैले सहयोग गरिदिनु होला सारै दुख पीडा रहेछ इन्देणि ले सरक्षण गरिदिने छन

  • @seetab9476
    @seetab9476 2 роки тому +1

    मिठो सोर छ त्रर कुरा सुन्दा दुख लागे

  • @govindashrestha6234
    @govindashrestha6234 2 роки тому +4

    😭😭😭😭😭😭😭🙏🙏❤️❤️❤️❤️जय इन्द्राणी

  • @bhojrajthapa250
    @bhojrajthapa250 2 роки тому

    यो नानि को कला र गला राम्रो भएको हुदा भगवान रुपि इन्द्रेणी 🌈 ल दया गरि स्थान दिनु हुन अनुरोध गर्दछु

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 2 роки тому +6

    कति दुखको भारी ,कसरी बोकेर हिनेकोहोला नानी ! भगवानले अवस्यसाथ दिनुहुनेछ।

  • @ratnachaulagain4872
    @ratnachaulagain4872 2 роки тому +7

    आर्थिक अभिभावक बिहिन जस्तै हिर्दायबिधारक खबर सबै मिलेर उद्धार गर्न सके यस् खबर ले सार्थकता पाउने थियो

  • @tamuyam9526
    @tamuyam9526 2 роки тому +4

    सानो उमेरमा यति धेरै पिडा भगवानले पनि कति भिन्नता बनाइदिनु भएको यी नानी लाई सक्दो सहयोग गर्नु होला ।

  • @gcommobile5292
    @gcommobile5292 2 роки тому

    सारं दु ख रहेछ हार्दिक नमन कार्यक्रम मा लिने बाटो देखाइ दिनुपर्ने हो

  • @minasunuwar9037
    @minasunuwar9037 2 роки тому +1

    Astho bujhane bichari sable sahyoog garumhai

  • @pabitraacharya6122
    @pabitraacharya6122 2 роки тому +1

    बहिनी सबिना काे याे दिरिस्य देखेर मनै थाम्न सक्ने अवस्था रहेन 😭😭😭😭

  • @bibasgauli1779
    @bibasgauli1779 2 роки тому +5

    Nani Do,t worry God bless u.. help gar6 nani Sabaile...nani

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 2 роки тому +2

    सुखी र दुःखीको साथी
    जय हो ईन्द्रेणी

  • @mbchhetri7
    @mbchhetri7 2 роки тому +2

    Baini sabina sabai Ramro hunchha

  • @chandraachhami3651
    @chandraachhami3651 2 роки тому

    Kti strong bahini bichara ksto dukha rhex nani lai

  • @gcommobile5292
    @gcommobile5292 2 роки тому

    डेउटा कति राम्रो छ सहेग गरिदिनु

  • @padamchemjong1417
    @padamchemjong1417 2 роки тому +12

    याे धर्तिमा कतिसम्म दु:खिछन् !!! जाे कथा सुनि सक्नु नभ्याई आँशुमा डबाऊँछ, दनियाँलाई रूवाऊँछ !!! सकेकाे सबैले सेवा गराै !!! इन्द्रेणि परिवार स्वर्गव्दार भएर रहिरहाेस । सबैलाई सहयाेग जुटाई रहाेस शुभ कामना !!!

  • @saraswatigajmer3832
    @saraswatigajmer3832 2 роки тому +4

    कति धेरै दुख बहिनि मत कति राेय यस्ताे कसैलाइ नपराेस हे भगवान

  • @dipakkumal6239
    @dipakkumal6239 2 роки тому

    Good luck joind to indreni krishna karnal sir

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 роки тому +1

    Nani ko ichhapurahunxa.God bless.

  • @dhonibohara6998
    @dhonibohara6998 2 роки тому +2

    नानि तिम्रो सपना परा होस्

  • @ramapanthi1267
    @ramapanthi1267 2 роки тому +2

    मनै छाेयाे नानू काे दयनिय अबस्था देख्दा नानि आत्मबल बढाउ आफुलाई कम्जाेर नबनाउ

  • @yamunashrestha6779
    @yamunashrestha6779 2 роки тому +7

    नानि तिमी राेयकाे देखेर मेराे अाखा काे अासुनै राेकियन मेराे जस्तो पिदा रहेछ म पनि तिमी झै रूनदे

  • @dhangurung4649
    @dhangurung4649 2 роки тому +1

    Sabina Timro dukh samapta hundaichha ABA dhukka hunu Hos.
    MA Dhan BDR GURUNG Bandipure Tanahun BATA online herdai gareko.
    Permeswar pita Mata le grahane gardininuhos.
    Thanks De Yeshu

  • @anjandilip4250
    @anjandilip4250 2 роки тому +3

    कठै विचार भगवन ले गरीब लाई नै दुःख दिने किन होला

  • @sudiptamang2316
    @sudiptamang2316 2 роки тому

    Sahayogi manle sahayogi garnuhola

  • @ramnathadhikari5767
    @ramnathadhikari5767 2 роки тому +2

    god bless you

  • @RajanSingh-uz3qn
    @RajanSingh-uz3qn 2 роки тому

    शबिना बैहिनीई को दुःख को कुरारहे छ

  • @RamBahadur-dl2gr
    @RamBahadur-dl2gr 2 роки тому +1

    nani ko dukha sabaile bujnu pareyo hajur

  • @atengabu7048
    @atengabu7048 2 роки тому +5

    सन्तोष जी, दुई बाबुहरुलाई कहाँ हुन्छ बालगृह अनाथालयमा ब्याबस्था गर्ने अनि मात्र यी बहिनीलाई केही पीढ कम होला। update गर्दैगर्नु, सहयोगको लागि सम्पर्क माध्यम राख्नु होस।

  • @Gojoedit46
    @Gojoedit46 2 роки тому

    Bichara yo bainilai sabaijanale sahayog garidinu hola.

  • @laxmanmgofficial7391
    @laxmanmgofficial7391 2 роки тому +3

    god bless you...

  • @chinkami271
    @chinkami271 2 роки тому

    यसतो दुख कसैलाई नहोश हेप्रभु 😂😂🍧🍨🙏🙏🙏🙏

  • @user_2031
    @user_2031 2 роки тому +1

    यी नानुलाई सबै सहयोग गर्दिन हुन अनुरोध गर्द्छु

  • @lalkhadka5317
    @lalkhadka5317 2 роки тому +2

    Sad news I'm crying 😭😭

  • @gayanendragharti7928
    @gayanendragharti7928 2 роки тому +1

    धेरै दुःख रहे छ बैनी सोचेर बुझेर अगाडी बढ्नु पर्छ,

  • @surekhalimbu3301
    @surekhalimbu3301 2 роки тому

    Narunus baini Krishna kadel dailaai vagwanle hjrlaai sahayata garna pathaunu vayeko xa

  • @ombahadurthapa7223
    @ombahadurthapa7223 2 роки тому +1

    God bless

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d 2 роки тому +5

    यस्ता दिन दुखी हरुलाइ राज्यले पनि केही सहयोग गर्ने तर्फ ध्यान जाओस।।गरिब हुनु यी निर्दोष बालिका को दोष होइन। गरिबले पनि मौलिक हक अधिकार पाउनु पर्छ।। हिम्मत नहार नानू तिम्रो पनि एक दिन आउनेछ।।

  • @sblama1915
    @sblama1915 2 роки тому

    Vichara bunu lai sabaile heaf garao

  • @honestkarki5294
    @honestkarki5294 2 роки тому +2

    हरेश नखाउ नानी एकदिन अवस्य तिमीले संसारलाई जित्न सक्नेछौं नानी

  • @ranasotanja7710
    @ranasotanja7710 2 роки тому +1

    God bless you always.

  • @saraswatipaudel6469
    @saraswatipaudel6469 2 роки тому +1

    Na runu nanu bhàgwan pasupati natha le raxa garnuhunx,👍👍

  • @simonthapa3201
    @simonthapa3201 2 роки тому +1

    God bless you nanu ♥️

  • @betthapa5627
    @betthapa5627 2 роки тому +1

    Omg krishna sir

  • @hunterwangde9665
    @hunterwangde9665 2 роки тому +4

    छोरी सानु म पनि तिमी जस्तै भौतारिएको एक तिम्रो बाबा सम्मानको माछे हु ,त्यसै सत्य केहो

  • @baikunthashrestha2576
    @baikunthashrestha2576 2 роки тому

    यी नानीलाई धन हुने र सहयोगी मन हुनेले सक्दो सहयोग गरौं

  • @amarqatarlife1243
    @amarqatarlife1243 2 роки тому +3

    नानू नरुनु जिन्दगी मा सुख दुख को दिन त आउँछ जान्छ समय ले सब सिकाउछ साथ सपोर्त पाउछेउ बरु यो नानिको साथ दिन को लागि के गर्नु पर्छ जानकारी दिनु होला अनि सके सम्म बरु इन्द्रेणी मा लागि दिनु होला

  • @bhadindrakkk6411
    @bhadindrakkk6411 2 роки тому +6

    केही समय परखिनु म 3 4 महिना बाकि छ साउदिमा छु हजुरको नबर दिनुस बहिनि दुखले मेरो अाखा रसयो म नेपाल अाउछु अनि सला कुरा गरुमला है

    • @ravikc2867
      @ravikc2867 2 роки тому

      उदार गर्नु कूस्ण सर यो नानि को

  • @rajusunar466
    @rajusunar466 2 роки тому +5

    दिन रात क्रिस्चियन को खेदो गर्ने हरुको कानसम्म पुगोस् ✝️✝️✝️

    • @dlpsnj8526
      @dlpsnj8526 2 роки тому

      Don't worry God always with you, Amen

  • @karanbaral4003
    @karanbaral4003 2 роки тому +1

    God bless you 🙏🙏🙏🙏😭😭😭

  • @balkumarihamal9752
    @balkumarihamal9752 2 роки тому

    Sabinako dukha ma shat dinu hola khadel shar

  • @jamunajoshi4844
    @jamunajoshi4844 2 роки тому

    हेर्नै सकियन भिडियो सारै मन छोयो हार न खानू नानि एक दिन न एक दिन तिम्रो खूसिको दिन पक्कै आऊने छ नानी

  • @dilrammagar8953
    @dilrammagar8953 2 роки тому +1

    बिचरा यो नानी को दु:ख देखेर कोहि मनकारी मन हुने हरु सहयोग गरि दिनु होला

  • @zeevanbabumagar9921
    @zeevanbabumagar9921 2 роки тому

    कस्तो दुख रहेछ नानी को रहेछ तिम्रो सपना पूरा होस

  • @devrajacharya6878
    @devrajacharya6878 Рік тому

    आफ्नो गाउँको बैनी को यस्तो भिडियो हेर्दा आँखा बाट आँसु को ब्रसा भयो😭😭

  • @radhapandey3219
    @radhapandey3219 2 роки тому +3

    Sabaile sahayog garu.

  • @nationfirstnationfirst2189
    @nationfirstnationfirst2189 2 роки тому +2

    God bless you

  • @punyaghimire7960
    @punyaghimire7960 2 роки тому +1

    हे भगवान ! सबैले सहयोग गरौं । सरकारले यो हेरेको छ कि छैन ?

  • @saritatimelsena1763
    @saritatimelsena1763 2 роки тому +1

    Man ni royo 😭😭😭😭

  • @shovathami87
    @shovathami87 2 роки тому

    Kati dhukha rahexa sabaile sahayo garau

  • @binodmagar9232
    @binodmagar9232 2 роки тому +1

    👍

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 2 роки тому

    God bless you nanu ❤️❤️

  • @rajkumarkhadka9477
    @rajkumarkhadka9477 2 роки тому +1

    Maya lagyo nanulae dekhera mero xori pani tetrai xa.

  • @sabinbhujel5055
    @sabinbhujel5055 2 роки тому

    Bichara yo nani plz sahayog gardinu holaa haii plz

  • @indrathapathapa9155
    @indrathapathapa9155 2 роки тому +1

    ओ हो नानु चिन्ता नगर एक दिन दुखी को दिन आउछ

  • @premshahi1532
    @premshahi1532 2 роки тому +5

    के भनौ प्रराइ जसो यस्तै छन बालबालिका खान लगाउन पनि पाउदैनन राज्य ले ठगेका छन तैहि ठगेको गरिब लाइ नेताको पेट भरिन्छ कहैलै दलाल को सम्पति जाच हुदैन यस्तै रून बाहेक अरू के नै छर