इन्द्रेणीकि कृष्ण बजगाई पहिलोपटक मिडियामा,दिदि बहिनी उस्तै अनुहार र स्वर ,बहिनीले खोलिन दिदीको पोल
Вставка
- Опубліковано 27 сер 2024
- इन्द्रेणीकि कृष्ण बजगाई पहिलोपटक मिडियामा,दिदि बहिनी उस्तै अनुहार र स्वर ,बहिनीले खोलिन दिदीको पोल
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamalsargam2
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Krishna Bajagain
Kamala Bajagain
Sampriya Khadka
Camera
Netra Chaulagain
Edit
Kamal Sargam(chaulagain)
Promo Music/Vocal:
B.B Anuragi
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Krishna_bajagain
#Kamala_bajagain
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamalsargam2
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com
नमस्कार सम्पूर्णमा म कमल सरगमको,इन्द्रेणीको कृष्ण बजागाइ र उनकी बहिनी कमला सहितको इन्द्रेणी टिम संग गरिएको यो पहिलो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
Contact:9843184555,9851224970,98510131209
वाअाे कमल स्रगम जि बधाई छ । १ साल पछिकाे मेराे सपना बल्ल अाज पूरा गरिदिनु भाे । लालि गुराँस मार्फत मैले कृषणा बजगाई र कमला बजगाई दुई बहिनीलाई हेर्ना र सुन्ना हेर्नाखाेजेकाे अाज डिलै भयपनि लियर अाउनु भयछ ।कमल जि लाई मुरि मुरि धन्यवाद । साथै कृषणा बजगाई र कमला बजगाई दुई दिदी बहिनीलाई मुरि मुरि धन्यवाद छ। कुबेत बाट
धधधधधध
बल्ल आज सोचेको पुरा भयो ।बधाइछ कृष्णा र कमला लाइ । एक्लै बालापन र पारिवारिक परिस्थिति पनि सुन्न पाए हुनिथियो फेरि पनि इन्टभिउ लिनु होला कमल भाइ ।अब मनमाया वाइबा लाइ लिनुपर्यो ।
कमल सर तपाईलाई धन्यवाद कृष्णा बहिनिलाई मिडियामा लियकाेमा
Ek dam ramro song krishna di
कृष्ण दिजु लाई मन मुटु देखि नै नमन गर्दछू र सबै तिम लाई बधाई 🙏🙏🙏
आहा अति राम्रो छ बधाई छ कृष्ण बजगाई
ल कृस्ना बहिनिको पहिलो अन्तरबार्ता लालिगुरास बाट खुसी लाग्यो ।झुम्का कानैमा को अपार सफलता को कामना 🙏🙏
sahi vannu vayo
कृष्ण को पहिलो अनत्रबार्ता मजा आयो नया गित को अपार शुभकामना
कृष्ण बहिनी को अनत्रबाता राम्रो लागो सबैलाई हार्दिक बधाई तथा शुभकामना
आज कृष्ण बैनी को पहिलो इन्टरव्यू देख्न पाईयो. बैनी कमलाको आवाज.सेम टू सेम.रहेछ सबैजाना लाई. सफलता को शुभकामना. छ.धन्यवाद.
सलाम छ कृष्ण बजगाई बैनि लाई
Krishna बहिनी को बोल्नी सैली सारै राम्रो छ र दिदीबहिनी को स्वर ठ्याक्कै मिल्दो रहेछ म Europe bat herdai xu अहिले घर मेरो दोलखा जिरीमा हो
कृष्णा जि काे साेर सारै मन पर्छ मलाई र मान्छे पनि राम्रो हुनुहुन्छ
अाज पहिलाे पटक मलाई असाध्यै मनप्रर्ने अनुसासित ईन्द्रेणि कि गायिका कृषणा बजगाई काे दिदी ,बहिनी र ईन्द्रेणि कि डान्स्र मेराे गाउँ कि बहिनी सुम्प्रिया खड्का र सानि गायिका यक्टिमा परिया सबै सबैलाई यकैसाथ देख्नापायियाे । फेरि पनि कमल स्रगम जि लाई पनि बधाई छ ।कुबेत बाट ।बल्ल अाज खाना खाना मन खुसि लागेयाे ।
Thank you hjr
कृष्ण बैनी धेरै राम्रो छ धन्यवाद
Sarai ramro programe lali gurash datcom sathai indreni Ka Krishna bahini ko prativa ATI ramro xa badhai xa jhumka kanai ma banne geet ko Lagi UK bata Lamjunge thagu
सबैलाई दर्शन नमस्कार साह्रै रमाइलो दिदीबहिनी उस्तै समप्रियाको मुस्कान र नाच उस्तै मिठो छ
Wow Krishna sister and All akdam ramailo garnu bayo badhai xa akdam ramro geet nikalnu bako raixa
कृष्ण बजगाईका बहिनी पनि राम्रो स्वरका धनी रहेछ,खुशी लाग्यो,वाह एकटीमा नानी(सउदी)
साह्रै राम्रो छ सफलताको शुभकामना सम्पूर्ण लाई
कृष्ण।बैनि।सबैजनालाई।धेरै ।धेरै शुभा।कामना।याे
दिदी तपाईंको यो कला गला र सस्कार सधैभरी रहिर्होस र कहिलइ पनि घमण्ड नचदोस दिदी भबिस्यको शुभकामना दिदी । दिदी को फ्यान कति है हेर्म
Dherai ramro lagyo best of luck intair team
सर्गम दाइ🙏🙏❤️❤️ह्जुको ठूलो फ्यान हो दाइ म
लु सबै जना लाई धेरै धेरै बधाईछ सफल्ताको कामना जय लालि गुराँस🙏👌❤️
Awesome 1st interview krishna bajagai congratulations all member's. Best of luck whole team.
badhaaii chh didi
आहा कति राम्री छन दुबई बहिनी। कृष्णा त अति मीठो कण्ठ बाटा माया लगाउनी छ।
सहि हाे कृष्ण बजगाई लाई
धेरै धेरै पछिपारेजसताे लागछ
aaha indreni ko niyamit kalakar anusasit bolne saili sabai ramro lagxa malaii krishna diju ko
La la aj khusi lagyo
kate mitho swor dhanyabat hardek suva kamana
आहा कति मीठो गित कृष्णा बहिनी लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना
धेरै राम्रो छ
aaja dherai khusi xou yahan haru sabai janalai dhanya bad xa namaskar pani
Hole team lai dherai2 suvakamana xa
Jay geet Jay sangeet
कृष्ण बजगाइ बहिनी लाई धेरै समान छ दुखी गरिब को गित लेखेर गाउनु हुन्छ
Beautiful song. All the best team 🌷
Nice 👌👌👌best of luck Krishna 😍😍😍
स्वर चाहिन ठ्याक्कै मिल्ने🙏💖💖💖
namaskar ma D.j prajwal
Thank you so much laligur .com lagayat sampuna tel ma
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share
नमस्ते म चाहिँ बाल कलाकार एक्टिमा परियार
मेरो दोस्रो गीत झुम्का कानैमा सुटिङ को बेला विशेष कुरा कानी गर्ने मौका दिने लाली गुराँस डौ कम का कमल सर्गम दादा पर्ती आभार ब्यत्त गर्दै अबको के हि दिन मा झुम्का कानै मा आउदै छ मेरा सम्पुर्ण शुभ चिन्त हरु पर्खी बस्नु होला 🙏🙏🙏
vary nice
good krishna good
अनुशासन को अर्को नाम कृण्णा बजगाई ।
ल खुशी कुरा !
Wow 💓
Good
बदाइ छ कमला रा किस्ना लाई
Ramro xa video good jab all
wow...😍😍😍😍
Dherai Ramro
Congratulation to you all Family
Congratulations All tim lai
Wow
good
कृण्ण बहिनी मेरो मन पर्नि कलाकार 💋💋👈️
Balla kusi lagyo aru midiya le asta nageni kamal dada kirsna dd lai tapai le sat dinu hai
Wow nice
कृष्णा बजगाई मलाई मनपर्ने गायिका हुन इन्देनि नछुताई हेर्छु।
कृष्ण बजागाइ दुबै जना सेम हुन्हुन्छ , दुबै मा कलागला छ दुखि गरिब कि गाइका भनेर चिन्छु मैले वा वा याक्टिना परियार लाई पनि देखि नानुमा अधभुत कला छ सम्पृया खड्का ले त आजा हसायेर नै मारनु भयो
Thank you
nice
यो गित्ले पनि तिक तोक्मा तहल्का पित्त्नु पर्क्स है सम्पुर्न ले हेरेर सथ दिउ है
nice alllll
dhanyebad da krishna bgain ra unhanko sister lai interview ma dekhna paunda . creative mind vayeko dubai bahini uttar utar pragati ko kamana .sathai jhumka ka naima ko safaltatako suva kamana .
जय शुदुरपश्चिम
Vary nice
Supper
Kirsna dd ko xutai intar biu lnu hai
❤️🙏🙏🙏
🙏🙏❤️❤️❤️❤️❤️
👌👌👌
Super channe.
किना हाेला यति छिटाे बाेल्ने अलि बिस्तारै बाेल्ने गर्नु किष्णना बैनि मलाई पनि मन पर्छ हजुर बैनि ल नअात्ति बाेल्दा धेरै राम्रो हुन्छ
Kamal bhai aba manmaya bahini,Khima bahini,Bhumika bahini ra sabai Indreni ko kalakar ko pani interview linu paryo bhai!!!
Wow Jodi the me 6
Wow nice
Suvakamana bhahini
ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=shareदुई बहिनिको सेम फेस भन्निजती यता हाजिर हुनुहोला
म अाउदा नि कृण्ण बहिनिको रुममा बस्नु पर्ला 🌷🌷🌷🙈🙈🙈
Ow
good .
R👌👍️💓🙏
Ali na aati kan bolnnu hai deri kusi lagyo midiya ma aauda
Kirsna dd
Maileni herchu k😆😆
good