एउटा् वकिल लाई लछारपछार पार्दा यस्तो गर्ने वकिल हरु जापान मा मान्छे बेच्ने कोशिको मन्त्री लाई मुद्दा नचाउन भन्ने यिनै सरकारि वकिल होईनन कानुन सबै लाई बराबर हुनुपर्छ कसैलाई काख कसैलाई पाखा
काजु कान्तिपुर र पातिका गुमुत खायर वकालत गर्नेहरुलाइ अब पालैपालो जनताले चिरेको दाउरो र मुङग्रोले हान्न बाद्यता बनायका छ्न झापद हान्ने बहादुर लाइ धन्यवाद आफू उपस्थित हुन नसकेपनि घरैबाट
एउटा ब्याक्ती ले गरेको गल्ती लाई सबै गल्ती रास्वपा को टाउको मा थुपार्नु स्वबनिय देखिएन। हेक्का रहोस दिनेश त्रिपाठि बुटवल छेत्र न ७ बाट रुख चिन्न लिएर चुनाब लडेका कांग्रेस का कार्यकर्ता हुन
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता बाट यस्तो घट्ना भएको हुनैसक्दैन । त्यहाँ कसैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बदनाम गराउन यो षड्यन्त्र गरेको हुनुपर्छ।
ऐकदमै सही कूरो कालो काङ्ग्रेस चोर नेता हरू ले आफ्नो झोले कार्यकर्ता परीचालन गरेर बीहारी त्रिपाठी लाई हातपात गरेको हूनू पर्छ यो सब रास्वपा लाई बदीनाम गराऊन शडयन्त्र गरीरहेको छ भ्रस्टचारी दलाल ऐमाले कांग्रेस चोर सरकार ले

यो देशमा कानुन सबैलाइ बराबर हुनुपर्छ ।सरकारले यो पहिले देखिनै जनतालाइ धेरै रुवएको छ। सहकारी पिडितलाइ न्याय दिनु त काहाअ हो काहा अहिले अदालतमा नि राजनिती भएर हो दिनेसले यस्तो भोगेको यो त सुरु हो अब को को पर्छन थाहा छैन त्यही भएर राम्रो बाटो लाग्नुहोस वकिल ज्यु🎉🎉🎉
यो सब पत्रकारहरुले गर्दा हल्ला दौडा दौडी भएको जस्तो देखियो थियो हेर आरोप रासपालाइ लगाको !😮😮 जो होचो उसैको नाममा घोचो जस्तो देखियो।।।खेद्न पनि सबैले खेदेका हेर ??? के निउ पाउ कनिका बुकाउ ।।।।
जे गर्यो ठिक गर्यो जनताले । त्यसलाइ कस्ले मिडिया मिडिया गयेर न्यायाधीश बनेर रबिको बिरुद्ध फैसला सुनाउदै हिड्नु पर्यो। जैसी करनी वैसी भरनी। वकिल भयेर वकिल को काम गर्नु पर्यो मिडिया मा गयेर राजनीति गर्नु भयेन र न्यायाधीश बन्नु भयेन कि कसो। म रबि को समर्थन पनि होइन बिरोधि नि होइन । म साधरन जनताको दृस्ठि ले हेर्दा ठिक भयो जस्तो लाग्छ।
कसै माथि पनि यसरिनै आक्रमण हुनु राम्रो होइन।तर पनि देशको मुख्य मुख्य पोस्टमा राजनैतिक दलको भाग लगाएपछिको मुख्य कारणले गर्दा यो परिस्थितिको निर्माण भयको देखिन्छ।
बिना प्रमाण ३/३ महिना सम्म हिरासत मा दुःख दिने अदालत, सरकार, प्रहरी गल्ति नगरेको र प्रमाण बिना नै प्रतिसोध सांधेर धित मरुन्जेल दुःख दिएको कुरा के हुन्छ वकील ज्युहरु सबै न्यायप्रेमी जनता रास्वपा कै कार्यकर्ता हुन्छन् र?🙏🇳🇵💐
यी सबै वकिल, कान्तिपुर ,काङ्ग्रेसी र एमाले र राजा बादिकाे खाेल अाेडेर ठर्ग बचाउने निर्देश रबि फसाउने षड्यन्त्र हाे ।ताे पिटने काङ्ग्रेसी कायकर्ता हाे ताे कुरा लुकाएर रबि फसाउने षड्यन्त्र हाे पाटिकाे खाेल अाेडेर कानुन हातमा लिने काम बन्द गर अति भयाे भन्ने अति हुन्छ । म पनि सहकारी पिडित हु काङ्ग्रेसी नेताले हजारौंको अर्बौं खाएर 4 बर्स देखि लुकाएको छ ।
ओकील जस्तो गरिमामयपद बोकेको व्यक्ति निष्पक्ष भएर ओकलत गर्नुपर्छ यानिकी एउटा पार्टीलाई बोकेर रविको विरुद्धमा ओकलात गर्नु सरासर गलत हो उहाँले गर्नुभएको जून हर्कत छ त्यसले आम जनतालाई उहाँको ओकालत प्रति नैरस्यपन बनाएको छ
यो ठूलो न्यायाधीश आएछ।रास्वापा को मात्र होइन अरूको पनि कुरा गर्नु अरू पार्टी को पनि कुरा गर्नु ल। कसैले कसैलाई उठाउन पर्दैन। रास्वाप मा आफैमा जुनुनुन छ।
होइन दिनेश ले नि के बोले को छ तेयो भिड मा थाहा छ जोसुकैले जेसुकै गरुस म डराउन भने को थियो त के खान अहिले किन एसरी बोल्नु जिबि राई लाई लिएर आइजा सरकार अनि यो रवि को विपक्ष मा बोल्ने हरु केरा खान बोल्न आको एता🤬🤬🤬🤬
मेरो आफ्नु धारणा दिनेश त्रिपाठि ले त्यो माहोल आफै शृजना गरेको हो अदालत भित्र को बहस मिडिया मा आयेर हिरो हुन को लागि बोल्दै हिन्नु कतिको जायज होर.....? र अर्को कुरा रासपा माथी गलत भ्रम फैलाउनु मा दिनेश लागेको हामी भुइ मान्छे लाई समेत था छ । धेरै अत्याचार गर्नु पनि हुन्न मान्छे लाई
J garyoe sahi garyoe yetroe Congress ko arju dewaa lae bhutaani sarnaathi kaanda ra Congress,yaemaalae ko maanchae haru lae yetroe soon kaanda,lalitaa niwaas kaanda ra sahakaari thagimaa paaraekoe Congress ko dhanraaj gurung ra aru haru pani chhan,nirmalaa hatyaa kaanda maa pani party kai maanchae chha etc yesari kotyaaudai jaanae ho bhanae kati wotaa kanda niskinchha yo Congress,yaemaalae ko yo kaandai kaanda maa haath bhakoe kaaloe Congress ra yaemaalae ro jo Congress aafnoe deskoe kholaa naalaa zameen haru baechnae Congress sabai kuraa thapaaudaa thapaaudai pani ultoe Congress kai pachyamaa bolnae. Aja tyastoe des lootaera party lai saath dinae lai ta jhan ramdhulai garaera goedaera lakhatnu parchha.Binaa pramaand arulai dos daekoe chha pramaand binaa kasailai pani sajaaya dinu paaedaina nepal jastoe des maa maatra ho pramaand binaa pani samaatnu paaunae bhanaekoe baru warning chai dinchha tara directly sajaaya dinu paaedaina tara nepal maa ta pramaand binaa pani maanchae lai samaati raakhaekoe chha. Sabai jantaa haru ek joot bhayaera goednu parchha.
ल ल सबै भासनण सुन्यौ अब ।भएभरको अब दोसरोपण सबै राष्ट्रिय स्वतन्त्रता पाटि लाइ बोकाइ दिउ।अब के बाकि छ र। तो वकिल ले निस्किने बेलामा प्रतिशोध राखेर कुरा गरेको बुखिनछ। पानि माथिको वोभानो बन्नु परदैन।
काजु कान्तिपुर र पातिका गुमुत खायर वकालत गर्नेहरुलाइ अब पालैपालो जनताले चिरेको दाउरो र मुङग्रोले हान्न बाद्यता बनायका छ्न झापद हान्ने बहादुर लाइ धन्यवाद आफू उपस्थित हुन नसकेपनि घरैबाट
तपाइले भन्नू भएको कुरा ठिक हो,तर त्यस्तो अधिबक्त्ताले त्यही समयमा नै बोल्नुपर्ने होइन र? जब जनताले सडकमा आवाज उठाउछ अनि यस्ले गर्यो उस्ले गर्यो भन्नुहुन्छ।तर कसैको बिपक्षमा बहस गर्ने भन्दैमा यदि त्यो ब्यक्ती निर्दोश छ भने नभएको झुट्टा प्रमाणहरु बनाएर किन बहस गर्ने, प्रमाण नभए प्रमाण पुग्दैन भन्न पनि सकिन्छ नि होइन र?
Yo paisaa kai kuraa garnae ho bhanae yo Congress,yaemaalae lae jantaa harukoe yetroe tax ko paisaa pahilaa yetroe barsa daekhi nai lootdai aakoe daekhi liyaera ahilae samma ko lootdai aakoe jantaa harukoe tax ko paisaa hisaab garnae ho bhanae yo sahakaari bhandaa 100 gunaa lootaekoe daekhinchha pharak yeti maatra chha ki yaeotaa sahakaari ko paisaa ra arkoe tax ko paisaa tara deutai jantaa haru kai paisaa ho. Tara ahilae sabai ko dhyaan sahakaari maa maatra chha ra yo Congress,yaemaalae lae maukaa ko faidaa oothaairaakhaekoe chha.
Dines tripati piditko lagi okalat garne hoina congress ko tarf bata okalat gareko ho kinaki rabi xute feri sarkarma bargaining garxa vanera oklat garne okille kasari piditko paxya vayo
. तपाईहरु शुरुक्षित हुनुपर्ने तर जन्ता सडकमा निस्कदा पुलिसले अश्रुग्यास जस्तो प्राण घातक ग्यासजन्ता लाई हान्दा कानुनपढेका लाइ आनन्द आउछ होला गाली हान्दा सरकारले कुनठ्ठाउ वाट काते पैसा आउछ हेर
लछारपछार मात्रै हैन मैले भेटेको भय भ्य्लात्तै पार्दैने थिय तिमी सरकारी वकिल हरु सबै पार्टी को वकिल हौ अरु तेत्रो ठूलो ठूलो चिर फटाहा दलाली हरु को पनि वकालत गर्ने काम गर न छ त तेत्रो मुद्दा
यो घटना राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुन सक्दैन कसैले परिचित गरी यसलाई पिट्नुपर्छ भनेर र स्वतन्त्र पार्टीको बदनाम गर्नको लागि यति गरेका हुन् भन्ने लाग्छ मलाई त किनकि रविलाई सिध्याउनुपर्छ भनेर सबै लागिरहेको छन् मलाई पनि राम्रोसँग थाहा छ तर यस्तो हुनु हुँदैन एउटा मान्छेको पछि यति लाग्नु हुँदैन है भोलिको दिनमा फेरि रवि मन्त्री भए भनेदेखि तिमीहरूको हालत के होला विचार गर्नु त यसो सोचेर हेरु त
दिनेश त्रिपाठी जस्तै वकालत गर्ने जो कोहि अधिबक्ता भए पनि यस्तै बनाउनु पर्छ,कालो कोटे हरुरुनु पर्दैन,तिमी हरु अब सुधिर्नु पर्छ,पैसाको लाई जे पनि बोल्दै hiDne?
ध्रुव sir, we do respect opinion, however त्रिपाठी काे ठुलो भूल हो। We know him, he is one of the कालो कांग्रेस को झोले कालो कोटे हो नि, have you notice that?
एउटा् वकिल लाई लछारपछार पार्दा यस्तो गर्ने वकिल हरु जापान मा मान्छे बेच्ने कोशिको मन्त्री लाई मुद्दा नचाउन भन्ने यिनै सरकारि वकिल होईनन कानुन सबै लाई बराबर हुनुपर्छ कसैलाई काख कसैलाई पाखा
काजु कान्तिपुर र पातिका गुमुत खायर वकालत गर्नेहरुलाइ अब पालैपालो जनताले चिरेको दाउरो र मुङग्रोले हान्न बाद्यता बनायका छ्न झापद हान्ने बहादुर लाइ धन्यवाद आफू उपस्थित हुन नसकेपनि घरैबाट
कङग्रेस एमाले बौलायको हो
❤❤❤❤ yes 🙌 yes 👍 yes 👏
एउटा ब्याक्ती ले गरेको गल्ती लाई सबै गल्ती रास्वपा को टाउको मा थुपार्नु स्वबनिय देखिएन। हेक्का रहोस दिनेश त्रिपाठि बुटवल छेत्र न ७ बाट रुख चिन्न लिएर चुनाब लडेका कांग्रेस का कार्यकर्ता हुन
जस्ले जे गरे त्यो त्रिपाठी लाई एक दम सहि गरे किन कि त्यो वोकिल यो रबि को केसमा सरकारको तर्फ बाट के पि अनि गनगने ले पठाएरै बहस गर्न गएको हो 👍️👍️
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता बाट यस्तो घट्ना भएको हुनैसक्दैन । त्यहाँ कसैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बदनाम गराउन यो षड्यन्त्र गरेको हुनुपर्छ।
ऐकदमै सही कूरो कालो काङ्ग्रेस चोर नेता हरू ले आफ्नो झोले कार्यकर्ता परीचालन गरेर बीहारी त्रिपाठी लाई हातपात गरेको हूनू पर्छ यो सब रास्वपा लाई बदीनाम गराऊन शडयन्त्र गरीरहेको छ भ्रस्टचारी दलाल ऐमाले कांग्रेस चोर सरकार ले
काजु कान्तिपुर र पातिका गुमुत खायर वकालत गर्नेहरुलाइ अब पालैपालो जनताले चिरेको दाउरो र मुङग्रोले हान्न बाद्यता बनायका छ्न झापद हान्ने बहादुर लाइ धन्यवाद आफू उपस्थित हुन नसकेपनि घरैबाट
सहि कुरा
नेपाली काङ्ग्रेस को झोले वकिल लाई ठिकै गरेका हुन। धकेल पकेल मात्र भएको हो झन्डै कता मारेन्छन।
दिनेश त्रीपाठिलाई आक्रमण गर्ने ब्यक्ति काङ्रेशको कार्यकर्ता हो
अनि एस्ताे जान्ने मन्छे भर रबि निर्दाेस छ भन्न नसकने 81 अर्ब खाने खैत रबिले मात्र खाकाे हाेत शर
यिनिहरुको पनि टाउको उडाउन फेरि जनता आउछन् धेरै नभुक खाते हो ।
यी कालो कोटे हरुलाइ कति पैसा मिलेको छ ??
यो देशमा कानुन सबैलाइ बराबर हुनुपर्छ ।सरकारले यो पहिले देखिनै जनतालाइ धेरै रुवएको छ। सहकारी पिडितलाइ न्याय दिनु त काहाअ हो काहा अहिले अदालतमा नि राजनिती भएर हो दिनेसले यस्तो भोगेको यो त सुरु हो अब को को पर्छन थाहा छैन त्यही भएर राम्रो बाटो लाग्नुहोस वकिल ज्यु🎉🎉🎉
वकिल पनि वकिलजस्तो हुनुपर्छ ।
जे गरे जनताले ठिक गरे💪✊💪✊
तिमी गोठाला हरु ले रबी लाई यति अन्याय सरकार ले गर्दा केरा हेरेर बसेका छौ अइले त्यो कांग्रेस को झोले ओकील लाई हलका हात पात मा यति रोइलो गर्दै छौ
जनता हो कुनै पार्टी हैम त्यो दिनेश लाई कोल्ले भन्यो भिड्मा गाएर त्यो ठाग हो भनेर बोल्न लाई उल्ले नै हो उग्र बोल्ने अनि समर्थक रिस उठ्दैन होला?.....
यो सब पत्रकारहरुले गर्दा हल्ला दौडा दौडी भएको जस्तो देखियो थियो हेर आरोप रासपालाइ लगाको !😮😮 जो होचो उसैको नाममा घोचो जस्तो देखियो।।।खेद्न पनि सबैले खेदेका हेर ??? के निउ पाउ कनिका बुकाउ ।।।।
जे गर्यो ठिक गर्यो जनताले । त्यसलाइ कस्ले मिडिया मिडिया गयेर न्यायाधीश बनेर रबिको बिरुद्ध फैसला सुनाउदै हिड्नु पर्यो। जैसी करनी वैसी भरनी। वकिल भयेर वकिल को काम गर्नु पर्यो मिडिया मा गयेर राजनीति गर्नु भयेन र न्यायाधीश बन्नु भयेन कि कसो। म रबि को समर्थन पनि होइन बिरोधि नि होइन । म साधरन जनताको दृस्ठि ले हेर्दा ठिक भयो जस्तो लाग्छ।
यो देशको कानुन सबै लाई बराबर नभएर हो
झोले वोकिल हरु
😂😂😂😂😂😂😂
यो भोक्ने सबै पार्टीको झोले ओकिलहरु हुन्। ओकिल मात्र लखार्ने होइन कि अब नेताहरू पनि लखाट छ जनताले। ख्याल राख।
हे प्रभु हरु एउटा लोहार लाई सानो कु मा त यस्तो सारा बिना कसुर मा दुःख दिँदा मन छैन निर्दोष लाई अति नै गर्यो कानुन छैन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
केही ख्यासिदैन 😂😂😂 धन्न कोट्टाको मात्र रच ,पिटेनच 😢😢😂😂
कानुन मिचने नै यी वोकिलहरु हो।
कसै माथि पनि यसरिनै आक्रमण हुनु राम्रो होइन।तर पनि देशको मुख्य मुख्य पोस्टमा राजनैतिक दलको भाग लगाएपछिको मुख्य कारणले गर्दा यो परिस्थितिको निर्माण भयको देखिन्छ।
तिमी हरु पनि पाप हुन्छ समाजको लागि रा देश हित मा महा पाप लाग्ने छ
बिना प्रमाण ३/३ महिना सम्म हिरासत मा दुःख दिने अदालत, सरकार, प्रहरी गल्ति नगरेको र प्रमाण बिना नै प्रतिसोध सांधेर धित मरुन्जेल दुःख दिएको कुरा के हुन्छ वकील ज्युहरु सबै न्यायप्रेमी जनता रास्वपा कै कार्यकर्ता हुन्छन् र?🙏🇳🇵💐
सरकार को दलाली भयर हमला भाको हो
😂😂😂😂😂
तपाईहरूले त्रिपाटीको पक्षमात बोल्नु भो त्यसरीनै रबी ले सहकारी ठगेकै हुनत? त्योपनि बोल्नुसनत।
यो रविको पक्षले गरेको भन्ने के प्रमाण छ किन रविलाई मात्र दोष दिन्छ..
त्रिपाटिले पिडिटकाे ओकालत कम.राजनिती बाढी गर्यो ।
यी सबै वकिल, कान्तिपुर ,काङ्ग्रेसी र एमाले र राजा बादिकाे खाेल अाेडेर ठर्ग बचाउने निर्देश रबि फसाउने षड्यन्त्र हाे ।ताे पिटने काङ्ग्रेसी कायकर्ता हाे ताे कुरा लुकाएर रबि फसाउने षड्यन्त्र हाे पाटिकाे खाेल अाेडेर कानुन हातमा लिने काम बन्द गर अति भयाे भन्ने अति हुन्छ । म पनि सहकारी पिडित हु काङ्ग्रेसी नेताले हजारौंको अर्बौं खाएर 4 बर्स देखि लुकाएको छ ।
बरिष्ठ अधिवक्ता होइन कांग्रेस ने ता हो ।
तपाई ले भनेको कुरा त ठिकै लाग्छ तर स्वागत नेपाल , दिनेस त्रिपाठी सुरेन्द्र भण्डारी जस्ता लाई पनि सुझाव सल्लाह दिनु पर्यो।
रबिलाइ नचाइने मुदा लगाएर नेपालभरी डुलाउन हुने र नचाइने बाेल्ने कालाे काेटेलाइ नपिट्रने कहाँकाे न्याय हाे ?
😂😂😂😂😂
😂😂😂😂
सामन्तीहरूको सोच र विचारै अर्कै हुन्छ के।
कालो कोट सेतो कोट र पेटि कोट इ तीन कोट को बोलिको सत्य हुदैन
सडयन्त्र पुर्वक त्रिपाठी लाई कांग्रेस का कार्यकर्ताले धकेल मकेल गरेको हो,रास्वपा लाई बदनाम गराउनु कांग्रेस एमाले परिचालित छ्न्।
ओकील जस्तो गरिमामयपद बोकेको व्यक्ति निष्पक्ष भएर ओकलत गर्नुपर्छ यानिकी एउटा पार्टीलाई बोकेर रविको विरुद्धमा ओकलात गर्नु सरासर गलत हो उहाँले गर्नुभएको जून हर्कत छ त्यसले आम जनतालाई उहाँको ओकालत प्रति नैरस्यपन बनाएको छ
अदालत बाहिर हो भित्र हैन कालो कोटे हो अरु ठाउ मा पनी निसुल्क बहस गरछऊ अनी मात्र राम्रो भनौला
😂😂😂😂
यो ठूलो न्यायाधीश आएछ।रास्वापा को मात्र होइन अरूको पनि कुरा गर्नु अरू पार्टी को पनि कुरा गर्नु ल। कसैले कसैलाई उठाउन पर्दैन। रास्वाप मा आफैमा जुनुनुन छ।
होइन दिनेश ले नि के बोले को छ तेयो भिड मा थाहा छ जोसुकैले जेसुकै गरुस म डराउन भने को थियो त के खान अहिले किन एसरी बोल्नु जिबि राई लाई लिएर आइजा सरकार अनि यो रवि को विपक्ष मा बोल्ने हरु केरा खान बोल्न आको एता🤬🤬🤬🤬
त्यो ग्याङमा म पनि सामेल भइदिएको भए त्यसको टग्लो टाउकोमा शिरपारले हानेर पुग्लुकै बनाउँथे। म नभएर मात्र बसेको
मेरो आफ्नु धारणा
दिनेश त्रिपाठि ले त्यो माहोल आफै शृजना गरेको हो अदालत भित्र को बहस मिडिया मा आयेर हिरो हुन को लागि बोल्दै हिन्नु कतिको जायज होर.....? र अर्को कुरा रासपा माथी गलत भ्रम फैलाउनु मा दिनेश लागेको हामी भुइ मान्छे लाई समेत था छ । धेरै अत्याचार गर्नु पनि हुन्न मान्छे लाई
दिनेश तीर पार्टीले कानुनको धारा उधारा माथि ठेकेर ओकालत गर्ने होला नि त निदान्त राजनीतिक भाषा प्रयोग गर्नुको उपजले यो सृजना भएको हो
मान्छे बेच्नेलाइ कानुन नचलाउनु भन्ने एहि गोरु ओकिल होइन किन कानुन सबलाइ बराबर हुन्न
तिमी म्युजिक खाद्यौकिलले गर्दा यस्ता कर्मचारी भ्रष्टहरु नेताहरूले गर्दा देश बिग्रिरहेको छ। तिमीहरुलाई कालो जुत्ताको माला लगाउनुपर्छ जनताहरुले।
J garyoe sahi garyoe yetroe Congress ko arju dewaa lae bhutaani sarnaathi kaanda ra Congress,yaemaalae ko maanchae haru lae yetroe soon kaanda,lalitaa niwaas kaanda ra sahakaari thagimaa paaraekoe Congress ko dhanraaj gurung ra aru haru pani chhan,nirmalaa hatyaa kaanda maa pani party kai maanchae chha etc yesari kotyaaudai jaanae ho bhanae kati wotaa kanda niskinchha yo Congress,yaemaalae ko yo kaandai kaanda maa haath bhakoe kaaloe Congress ra yaemaalae ro jo Congress aafnoe deskoe kholaa naalaa zameen haru baechnae Congress sabai kuraa thapaaudaa thapaaudai pani ultoe Congress kai pachyamaa bolnae. Aja tyastoe des lootaera party lai saath dinae lai ta jhan ramdhulai garaera goedaera lakhatnu parchha.Binaa pramaand arulai dos daekoe chha pramaand binaa kasailai pani sajaaya dinu paaedaina nepal jastoe des maa maatra ho pramaand binaa pani samaatnu paaunae bhanaekoe baru warning chai dinchha tara directly sajaaya dinu paaedaina tara nepal maa ta pramaand binaa pani maanchae lai samaati raakhaekoe chha. Sabai jantaa haru ek joot bhayaera goednu parchha.
यो ले पनि पीताई भेत्ने अभीब्याक्त्ती दीयो साला
ल ल सबै भासनण सुन्यौ अब ।भएभरको अब दोसरोपण सबै राष्ट्रिय स्वतन्त्रता पाटि लाइ बोकाइ दिउ।अब के बाकि छ र। तो वकिल ले निस्किने बेलामा प्रतिशोध राखेर कुरा गरेको बुखिनछ। पानि माथिको वोभानो बन्नु परदैन।
छोड्न हुदैन यी दलाललाई अब जनताले 💪✊💪 जनता जनार्दन 💪✊
काग्रेसी झाेलेकाे कुरा हरु कसरी सुन्ने !
कुटपिट भएपछि हस्पिटल जान्छन् कि धमलाकाे तबलामा ।
Rip. Khate haru
😂😂😂😂😂
तिमीहरुलाई छुनै हुने हो
काजु कान्तिपुर र पातिका गुमुत खायर वकालत गर्नेहरुलाइ अब पालैपालो जनताले चिरेको दाउरो र मुङग्रोले हान्न बाद्यता बनायका छ्न झापद हान्ने बहादुर लाइ धन्यवाद आफू उपस्थित हुन नसकेपनि घरैबाट
सरकारी वकिलले भ्रष्टाचार गर्ने नेताहरुलाई जोगाउने काम मात्रै गरेका छौ त्यसैको परिणाम हो जनताले दिएको
Jhole lae thik gare
तपाइले भन्नू भएको कुरा ठिक हो,तर त्यस्तो अधिबक्त्ताले त्यही समयमा नै बोल्नुपर्ने होइन र? जब जनताले सडकमा आवाज उठाउछ अनि यस्ले गर्यो उस्ले गर्यो भन्नुहुन्छ।तर कसैको बिपक्षमा बहस गर्ने भन्दैमा यदि त्यो ब्यक्ती निर्दोश छ भने नभएको झुट्टा प्रमाणहरु बनाएर किन बहस गर्ने, प्रमाण नभए प्रमाण पुग्दैन भन्न पनि सकिन्छ नि होइन र?
दिनेश मात्र होइन अब नेपाली जनताहरु ले ठिक पर्दैनन्
😂😂😂😂😂😂
झोले वोकिल हरु बगवास
😂😂😂😂😂😂
Yo paisaa kai kuraa garnae ho bhanae yo Congress,yaemaalae lae jantaa harukoe yetroe tax ko paisaa pahilaa yetroe barsa daekhi nai lootdai aakoe daekhi liyaera ahilae samma ko lootdai aakoe jantaa harukoe tax ko paisaa hisaab garnae ho bhanae yo sahakaari bhandaa 100 gunaa lootaekoe daekhinchha pharak yeti maatra chha ki yaeotaa sahakaari ko paisaa ra arkoe tax ko paisaa tara deutai jantaa haru kai paisaa ho. Tara ahilae sabai ko dhyaan sahakaari maa maatra chha ra yo Congress,yaemaalae lae maukaa ko faidaa oothaairaakhaekoe chha.
जनताले नबुझेको हो या वकील ले नबुझेको हो बुझनै गारो भयो रविलाई जेलमा राखेर सहकारी पैसा फ्रिता पाउँछन् र
सरकारी पीडित को कुरामा केही छैन वास्तविक मा यो रबि लामिछाने को खेदो मात्रै पछी लागेर पीडित को नाम मा खोल ओढ्ने वकिलको एस्तै हालत हुन्छ
Dines tripati piditko lagi okalat garne hoina congress ko tarf bata okalat gareko ho kinaki rabi xute feri sarkarma bargaining garxa vanera oklat garne okille kasari piditko paxya vayo
. तपाईहरु शुरुक्षित हुनुपर्ने तर जन्ता सडकमा निस्कदा पुलिसले अश्रुग्यास जस्तो प्राण घातक ग्यासजन्ता लाई हान्दा कानुनपढेका लाइ आनन्द आउछ होला गाली हान्दा सरकारले कुनठ्ठाउ वाट काते पैसा आउछ हेर
बेथिति को लडाइ लड्ने मात्रै वकिल हो हो दिनेश जि जन्ता लडाइ लड्ने वकिल होइन
तिमी हरु को नि पालो आउला हैइ विचार गर हैइ
😂😂😂😂😂😂
लछारपछार मात्रै हैन मैले भेटेको भय भ्य्लात्तै पार्दैने थिय तिमी सरकारी वकिल हरु सबै पार्टी को वकिल हौ अरु तेत्रो ठूलो ठूलो चिर फटाहा दलाली हरु को पनि वकालत गर्ने काम गर न छ त तेत्रो मुद्दा
रबीलाई त थुनेर राखेको थियौ त रबिलाई फसाउन सकिन्छिक भनेर काग्रेस एमाले मिलेर हमला गर्न लगाएको हो
Sano Kura lai dharai thulo na bana
मानछे लगाउने र बिगेपति निकालने रा साे पा पाटि लाइनि कारबाहि गरनु परने देखिन्छ ।
एउटा सानो कुरालाई लिएर ठुलै भैचालो लिएर आउन जरुरि छैन
यो घटना राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुन सक्दैन कसैले परिचित गरी यसलाई पिट्नुपर्छ भनेर र स्वतन्त्र पार्टीको बदनाम गर्नको लागि यति गरेका हुन् भन्ने लाग्छ मलाई त किनकि रविलाई सिध्याउनुपर्छ भनेर सबै लागिरहेको छन् मलाई पनि राम्रोसँग थाहा छ तर यस्तो हुनु हुँदैन एउटा मान्छेको पछि यति लाग्नु हुँदैन है भोलिको दिनमा फेरि रवि मन्त्री भए भनेदेखि तिमीहरूको हालत के होला विचार गर्नु त यसो सोचेर हेरु त
Dinesh tripathi Ra youbraj safal mileko xa
इनी ओकील भनाउदा का अनुहार हेर देश ले के पाउला यक जना को पछि परेर देश कै बद्नाम गरेको इनी हरु भनेको खान को कॉल देख्न का डाल हुन्।।
नमान तर jhut नबोल ओकिल जि ।
कुन चै पार्टी को वकील हरु हो झण्डा साथ मा भए को भए थाहा हुन्थ्यो कि?
sab sab jole kala kote
तिमीहरू सब केही पुरानै दलसँग मिलेर त पुराना ओकिलहरु छौ त
दिनेश त्रिपाठी जस्तै वकालत गर्ने जो कोहि अधिबक्ता भए पनि यस्तै बनाउनु पर्छ,कालो कोटे हरुरुनु पर्दैन,तिमी हरु अब सुधिर्नु पर्छ,पैसाको लाई जे पनि बोल्दै hiDne?
यो कुस लभ केशिको चाहिँ कत्ती फसेछ हो पैसा सहकारीमा ?
यो चादे काम छैन निउ पाए छ झोलेहरु चुपलाग
सब यो बख्रे को खेल हो मर्छस जन्ता ले तिमी हरु लाई चिनी सकेका छन
साथीहरु तिल्मिलाए
Good job
तिमी हरू भनेको ईनिहरू कालिकोटे झोले
Tirpathi le 5 karod khako rahecha . Gagan Fatah thapale deko rahecha😮😮😮😮
Yasto kura ta bhrastachahi lai gareko bhaya yo desh kaha pugthiyo
तेरो बा अधिबक्ता होइन काङ्ग्रेस को झोले हो
Yasto karya ti bhrasta neta harulai gareko bhaya
Sabai jole mattai raxan
छि कस्तो नीच सोच भएको मान्छे 😢
Raviline News HD l ho
Wakil ko matra adhikar?
Thikai gareka huna 1 rabiko paxadi rajeya nai lagesi yastai hunxa aba sir
वकिलमाथि जुन कुटपिट गरिएको प्रति म घोर आपत्तिजनक जनाउन चाहन्छु यस्तो दिन अब चाहिँ कहिले पनि नआओस् नेपालमा जय नेपाल
Janta risaecha chan janta le ho gareko
यो तारे कालोकोटे पनि उहीहो।
Toshima karki ko hun 😂😂😂😂
Timiharulae bachne adhikar xaina desh bechda tulu tulu herera basne kulangar okil haru 😢😢😢😢
rasopa lai dekhauni kangrash la petako jasto lago
sabai lai kinex yo chor sarkar