सुप्रीमले मन पराउदा पराउँदै भाई बनाईन नबिनाले | Suprim Malla Vs Nabina KC | Deurali Dohori Ep.139
Вставка
- Опубліковано 28 лис 2021
- #Suprim_Malla #Nabina_KC #Deurali_Dohori
Kalinchowk Digital Nepal Presents In Association with Kalinchowk Foundation Nepal.
निर्माता / निर्देशक / संचालक
दिनेश खड्का
संयोजक
निलमणी भण्डारी
सह-संयोजक
प्रकाश शर्मा
व्यावस्थापन
प्रज्वल खड्का
शिर्ष गीत शब्द
दिनेश खड्का
संगीत
राजनराज सिवाकोटी
स्वर
राजनराज सिवाकोटी
समिक्षा अधिकारी
ग्राफिक्स्
एकदन्त एनिमेशन
छायांकन
ताराकान्त बि.क.
पदम ल्वागुन
दृश्य सम्पादन
ताराकान्त बि.क.
समिप पौडेल
मिक्सिङ तथा माष्टरिङ
ताराकान्त बि.क.
सेट निर्माण
रोशन आर्टस् सर्भिस
आर्ट
हिमालयन आर्टस (सोनाम पाख्रिन)
९८५११५३१४५
गायक
सुप्रीम मल्ल
गायिका
नबिना के.सी.
वाध्यवाधक
करण परियार- बाँसुरी
राजेश गन्धर्व - सारङ्गी
प्रेम किरण राई - किबोर्ड
सुन्दर कार्की - अक्टोप्याड
प्रकाश के।सी।,कमल वली- मादल
कुमार लामिछाने- ढोलक
आभारी छौ:
टंक बहादुर के.सी.
उद्दव वली
संजय भण्डारी
शिलन लम्साल
बिर बहादुर थारु
सल्लाह सुझावको लागि
deuralidigital2077@gmail.com
kalinchowkdigital@gmail.com
geedinesh2071@gmail.com
९८५१०२२५५१/९८४१३०९८३३
@सर्वाधिकार
कालिन्चोक डिजिटल नेपाल प्रा.लि.
२०७८
Technical Partner: Focus Creation Pvt. Ltd.
ल सुप्रीम भाईले निकै काडा ट्क्कर दियो है!हेक हेक्की बनायो जस्तो छ।good luck
मेरो बाजुराको सान बाल गायक सुप्ऋम मल्ल लाई सबै माया गरि दिनु होला
ma Nuwakot bata ho suprimlai jitaun parchha voice kids ok
Yeta mero rukum west ko shan nani nabina
सुप्रीम भाइ दोहोरी को पनि माहिर रहेछन भोईस किड्स जित्नु प्रछ है लोक संघै अरु गित लाई पनि फोकास देउ है शुभकामना
धेरै धेरै शुभकामना बाबू ,नानी
voice of nepal kids मा बाबू लाई सबै ले माया ,support गर्दिनुहोला❤️❤️
मत voice kids मा vai लाइ देखे पछि UA-cam मा खोजि खोजि हेर्न लाको xu best of luck vai🥰🥰🥰🥰🥰
Wow सुप्रीम भाइ धोहरीमा पनि कडा भाइलाई जिताउनु पर्छ। भोइस किडसमा।
यति सानो उमेरमा त यस्ता राम्रा शब्द छनोट छन अलि उमेर बढेर र पढेर परिपक्क हुदा त यी भाइ बैनिका गित अरु कति उत्कृष्ट हुने होलान,तर अनुसान,निरंतरता र लगाब चाहिँ चाहिन्छ है,
धेरै धेरै बधाई छ बाल गायिका नबिना के.सि र बाल गायक सुप्रिम मल्ल लाई। दुबै जनाकाे शब्दमा प्राहार यकले अर्को लाई गरेकाे। यी बाल कलाकार बाट तेयस्ता छाडा दाेहाेरि गायर भाईरल बन्नाखाेज्ने पुराना अलि नाम चलेका कलाकारले याे भिडियो हेरेर केही सिक्नुस् ल ।दाेहाेरि कस्ताे तरिकाले गाउने । दाेहाेरि कस्तो हुन्छ भनेर सिकनुस् र हजुरहरू सुध्रिनुस्। कुबेत बाट
यी साना भाइ बहिनीहरुकाे दाेहाेरी अति नै उत्कृष्ट छ सफल्ताकाे कामना
supreme babu ko fane yeta hai hajur❣️💝
राम्रो
K5
voice of nepal ko bijeta suprim bhailai garnu parx
𝑏𝑟𝑜 𝑘𝑎𝑠𝑎𝑟𝑖 𝑔𝑎𝑟𝑛𝑒 ℎ𝑜 𝑣ℎ𝑎𝑛𝑛𝑢 𝑡𝑤 𝑣ℎ𝑜𝑡 ℎ𝑎𝑚𝑖 𝑔ℎ𝑎𝑟𝑘𝑜 𝑓𝑎𝑖𝑚𝑙𝑦 8/10 𝑗𝑎𝑛𝑎 𝑥𝑎𝑚 ℎ𝑎𝑚𝑖 𝑠𝑢𝑝𝑟𝑖𝑚 𝑙𝑎𝑖 𝑛𝑎𝑖 𝑣ℎ𝑜𝑡 𝑔𝑎𝑟𝑥𝑎𝑚 𝑣ℎ𝑎𝑛𝑑𝑖𝑛𝑢 𝑙𝑎 𝑝𝑖𝑙𝑖𝑧𝑧𝑧𝑧
आहा कति सुन्दर। best of luck 👍 babu nanu
भ्वाइसमा देखेको भाइ दाेहाेरीमा पनि ! खत्रा रहेछन् भाइ।भविष्य उज्ज्वल छ।
Good voice
Dherai dherai धन्ने बाद भाई सुप्रीम मल्ल र बैनी नबीना केसी लाई
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
सुप्रिम र नविना को दोहोरी गित धरै राम्रो छ धन्यबाद बधाई छ
नानि बाबुलाइ उन्नति र प्रगति को कामना✌️👯♀️💔💔💔❤️❤️❤️ सुप को हिरो
Babu Nani lai badhai chha,Babu Suprim Malla Thakuri lai kidsma vote garnuparchha
आहा कति राम्रो voice suprim
सुप्रीम बाबु र नबिना नानू लाई सुन्दर भबिस्यको सुभकामना र देउरालीको सफल्ताको सुभकामना ।।
बधाई छ दुबै जना बाल प्रतिभालाई ❤️❤️
भबिस्य कोलोक दोहोरिको खम्बाहरु ❤️❤️🙏🙏🙏।
अाहा कति मिठा सब्द अनि सोर बाबु नानी लाई सफताको शुभकाना ❤❤
सानो उमेरमा पनि उत्कृष्ठ शब्द चयन।
कडा छ यी भाइ बहिनी दोहोरी गाउन लाई
voice kisd paxi ko ma ek big fyan babu best of luck love u babu
hamro suprim babu ko voice nai kati mitho xa aaha god bless you babu
बाबु नानी को लय सब्दहरु अति सुन्दर छ सफल भबिस्यको कामना छ
Very good nanu
Dherai dherai suvkamana xa dubai jana lai
Sathai सुप्रीम भाई लाई nepal IDL ko final jit ko अग्रिम शुभकामना छ best of luck
कार्यक्रम देउराली का संन्चालक दिनेश खड्का दाजु लाई धन्यवाद छ। मलाई अति मनप्रर्ने दुई जना बाल कलाकार गायक सुप्रिम मल्ल र गायिका नबिना के.सि. काे लाेक दाेहाेरि लियर अाउनुभयकाे मा सम्पूर्ण देउराली कार्यक्रम का टिमलाई मुरि मुरि धन्यवाद छ। कुबेत बाट
Wow vai suprim dohorima pani kada aate ko kura purahos
वाहा क्यमिठो दोहोरी यी भाइ र बहिनिको आवजको मिठासमा यत्ती तल्लिन हुन्छु जत्ती सुन्दापनि मन भरिदैन !यिनिहरुको अगाडि अरुका स्वोर त फिक्का झै लाग्ने ! बधाई तथा शुभकामना ! यिनी हरुको भविस्य अत्ति उज्ज्व्ल छ! सधै माया बाबू नानीलाई ।
ma suprim malla thakuri babuko voice of kid dekhi thulo fan vako huda uni jatipani progra...ma gayara gakoxn teti sabai channel lyk subscribe garne gareko xu all the bst wish innocent babu suprim
सुभकामना छ भाइ र बहिनी लाइ🙏🙏🙏🙏🙏
भबिस्य धेरै राम्रो छ याे भाईकाे अझ उन्नति प्रगती हाेस शुभकामना छ सात समुन्द्र पारिबाट हेर्दै छु,❤️❤️❤️
सफलता को शुभकामना दुबै नानी बाबू लाई
Qqq
'
आहा अति राम्रो भाइ बहिनी हरु को पर्तिभा भाइ बहिनी लाई सुभकामाना छ
दुबै लाई सफलता को शुभ कामना छ
yo dohori herer mero vote for suprim babu lai
अति रामाे् भाइ बहिनिकाे कला
दामी बाबू नानी को सोर अनि सब्द्❤️
बधाई छ नानी बाबुलाई , सदा भबिस्य उज्ज्वल रहाेस् 🌹🌹✅✅
Love you suprim babu yasai gari Aagadi bhadai janu
Kati cut suprin babu🤩😘😋😋😘🤗
भाइको शब्द चयन सारै मन पर्छ मलाई तेसैलेत नयाँ लाइभ दोहोरी आयोकी भनेर हेर्ने गर्छु सधै
Thank you very much ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ tapaiko dharai avari xu hai
Suprim vai le voice of nepal ma ni lok dhohori gayera tahalka machaunu pare
Malla vai lae voice of kids program bata chineko look dhohori get ko pani hero♡♡
दुबै प्रतिभा राम्रो छन्,उनीहरूको प्रोत्साहनको लागि र दु:ख, मेहनतलाई मध्यनजर गर्दै पारिश्रमिक पनि चित्त बुझ्दो दिनुहोला।
Raju lamale tesai selacte gareko hoenani yo babulai👍️👍️👍️
अति नै उपयोगी दोहोरी miss you
Nani haru sarai kada malta bata herdai xu
kati marmik chha nani babuko dohori....
सुपृम बाबू नबिना नानी सारै मन पर्ने कलाकार हुन सुपृम त झन मेरो छोरा को नाम हो छिरा नै सम्झिन्छु
नानी बाबू को दोहरी निकै राम्रो छ
First ma hajir vaye hai hjr Dubai jana sorko khani vai bahiniko dohori herna lai tq deurali digital lai
आहा कति मिठो स्वोर अनि कति उत्कृष्ट शब्द छ नानी बाबुमा
LaClick
Best of luck सुप्रीम मल्ल सुदुर पश्चिम को चम्किलो तारा अग्रिम शुभ कामना
अाहा कति राम्रो गाउनु भयाे नानि बाबुलाई बदाई छ
सून मेरो दाइ छैन भाइ छैन यस्तो नाता काहि पनि पाइछैन कति राम्रो शब्द राति सूत्नि बेला नसूनि मन मान्दै मान्दैन सफलताको शुभकामना छ बैनि भाइ को
आहा अतिनै मार्मिक शब्दहरुमा दोहरि घम्सा घम्सी बाल गायक सुप्रिम र बाल गाईका नबिना बिच बधाई तथा सफल्ताको शुभकामना👌💕😍🎤❤️🎵💕🎶😍
suprem babulai alll the best voice of kids sampuran le sath ra sapot garidinula
धेराइ
Voice Of Nepal paxi yeta
Supreme bhaiko dohori hernu aako
wow🎶👍️❤️🎵
म पनि
सुप्रीम भाइ र नविना बहिनिको दोहोरी एकदम झक्कास लाग्यो।सफलताको कामना।
P
Lp0l
Ll
Lol
Pl
L0
अत्यन्त खुशी लाग्छ यि साना नानी बाबुहरूले पनि नेपाली लोक दोहोरी तथा लोक गितलाई माया गरेको देख्दा। आशिर्बात तथा शुभकामना छ नानी बाबुहरुमा। ❤️❤️👌
सारै राम्रो दोहोरो गित
वाउ वाउ सुप्रपिम बाबु जुन गितमाँ पनि कति राम्रो गाकाे बाबू याेहाेनित तरिकाे बाबू धेरै राम्रो लागाे उज्लभब्बिसे छ बाबु मलाईत सुप्रिम भाकाे गित सुन्नासा धेरै अान्दा अाँउछ लअ बधाई छ बाबू नानुलाई अझैई राम्रो गरदैजानु हशस्त धन्यवाद छ🎶🎶🎶🎶🎶🎶🎶👌👌👍️👍️👍️💘👍️💘🙏
नानीलाई रा बाबुलाई धेरै धेरै बधाई छा मेराे ताराफ बटा वके छा🎤👍️👍️🙏🙏
बधाई छ भाइ बहिनिलाइ सुनौलो भविस्यको सुभकामना
धेरै धेरै शुभकामना बधाई छ बाबू र नानुलाई
कती राmरो Nabina r Suprim ko कला सधै अंगाड़ी बडनु है बधाई छ दुबै जनालाई
Babal xa
Wowww suprime babuuu
सफलताको शुभकामना !
आहा शुभकामना भाइ बैनि
Sarai ramro nani babu suva kamana dubai lai
Aaha bhai bahiniko swor sarai ramro. Bhai bahinilai ujjwol bhabisyako shubhakamana.
अति उतमछ नानी बाबु को दोहोरी
Babu lai voice of kids maa jitaunu parxa la sabai le sapot garidinu hola
सुप्रिम बाबु शुभकामना।
हार्दिक बधाई छ बाबु ❤️❤️
धेरै रमाइलो भयाे हजुर।
जुन सुनकै गीत लाई न्याए दीयर गाउन सक्ने क्षमता छ सुप्रीम भाईमा।
वॉयस कीड को लागी शुभकामना बाबु।। ❤️❤️🙏🙏❤️❤️❤️
सुपृम मल्ल बाबुको गित जति कसैको लाग्दैन हो हजुर हो
@@janukarai9678 ķ99rouge 😊q❤😊p
अति मिठो अनि सुन्दर बाबु र नानुको स्वर,राम्रो छ।
भाई बैनी दुबै को सोर मा धेरै रामरो छ
सुप्रिम भाई को शब्द हेर्दा र यस्तै भयर गय नेपाल को दोहोरि मा टप नम्बर 1 मा पर्छन दुबै जना लाई सफल्ता को कामना
धेरै धेरै धन्यवाद भाई
धेरै राम्रो छ भाइ र बहिनी को प्रस्तुति best of luck 👍👍👍
t.
अहा क्या उत्कृष्ट प्रतिभा ,
यो उमेरमा यति मार्मिक शब्द संयोजन ,
दुबै जना नानी बाबुलाइ सफलताको शुभकामना ,
जय देउराली लोक दोहोरी !!!
Dami suprim vai
O
M
A
Nok
dherai ramro dohori bhai ra baini ko hold team lai badhai
Kl
धेरै धेरै शुभकामना बाबू र नानिलाइ
Kati ramro sanga naea gare geet gayako superm babula badicha
धेरै बधाई छ ।बाबु सुप्रिम र नानु नबिनालाई ! अगाडि बढने शुभकामना छ ।
आहा अति नै मिठो नानी बाबू हरुको आहा
suprim talent 👏👏👏👏
रोधिका सन्चालक जुउ दोहोरिमा सिकाउने नगर्दा दोहोरी अझै सुनौ सुनौ हुन्छ
Aha babu nani ko geet kati ramro voli ka din ma kasta holan sarai khusi lagyo shuvakamana xa dhubailai ♥️♥️